Galbandi "गलबन्दी" • Prakash Saput • Shanti Shree Pariyar • Anjali Adhikari • Prequel to Bola Maya
Музыка
Following the tremendous success of "Bola Maya," we are pleased to launch the prequel "Galbandi," in collaboration with City Express Money Transfer and Bhaka Nepal. Galbandi is a Nepali folk song based on the Rodhi tradition. Rodhi is a location to unwind, particularly a village house where the community meets after a long day's labor to sing, dance, and celebrate. Men and women congregate at Rodhi Ghar, sit on opposing sides, and sing a merry war of wits deep into the night.
-------------------------------------------
🎶 Audio Credits:
Vocal: Prakash Saput & Shanti Shree Pariyar
Lyrics: Prakash Saput
Music:
Creation: Shambhu Rai
Re-Creation: Prakash Saput
Music Arranger / Background Score: Krishna B.K. "Bhanja"
Madal: Kharka Budha Magar
Basuri: Ratna B.K.
Audio Mixing: Shyamswet Rasaily
Recording: Prisma Studio
Audio & Video Label: Bhaka Nepal Pvt. Ltd.
-------------------------------------------
🎬️ Video Credits:-
Artists: Prakash Saput, Anjali Adhikari, Diplab B.K., Karbin Gaire & others
MUA: Animesh Jordan
Manager: Sunil B.K., Amit Sun
Light Management: Shibasharan Neupane, Bharat Gorkhali, Jayendra Rawal, Madhav Raut
Cinematographer: Karan Chaisir
Camera asst.: Amar Mahara, Prince Humagain
Motion Graphics: Uttam Kumar Karki
Poster Designs: Pawan Simkhada (www.pyaro.studio)
IT Support, Digital Distribution & Asset Management: Rajendra Aryal
Visual Edit / Colorist: Prabin Bhatta, BP Films Nepal 9818494702
Asst. Director: Devendra Bablu
Director: Prakash Saput
----------------------------------------------------------
Follow me on Facebook
goo.gl/QubDZC
Follow me on Twitter:
goo.gl/1t8S62
Follow me on Instagram:
goo.gl/Tjii86
Subscribe to me on KZread:
goo.gl/RbyyaS
Log in to my Website:
goo.gl/6BdrgD
Keep Loving Nepali Music, If You Like It Don't forget to share it with Everyone.
© & ℗ Prakash Saput, All Rights Reserved
Пікірлер: 34 000
हरेक कुरामा भरिपूर्ण प्रकाश सपूत कुनै शब्द छैन प्रकाश सपूत को बयान को लागि सधै यसरी नै सबैको मन जित्दै जानू प्रकाश सपूत र अञ्जली
न किताबको न चलचित्रको साचो माया यो मुटु भित्रको क्या शब्द छन दाजै । हजुरका शब्दहरुले रुवाउँछ,हसाउछ अनि पिडा भुलाउछ। सफलताको शुभकामना हजुर लगायत सम्पूर्ण टीमलाई।
@basantsen8061
5 жыл бұрын
wow Sahi vannu vo laxmi g
@deepudarpan8165
5 жыл бұрын
हो बरै !
@tejthapa3734
5 жыл бұрын
Sahai ramro lagiyo bolamaya le rulaya ni yo geet le manai ananda banayo dherai ramro best up luck
दोहरी गीत थोप्रै बने तर यो गीत मा जगबको आफ्नोपन छ । अहिले राती को 3:30 भै रहेछ । अचनक यो गीत याद आयेर यो गीत हेर्दै यो क्मेन्त लेख्दै छु । बहुत रमाइलो र गाउले परिभेश देखाउनु भयो, हरेक जना को अनुहार को expression खुब राम्रो छ ।❤शुभ कामना ।
अति मीठो स्वार मार्मिक शब्द सबै भन्दा उत्कृष्ट गित हरु प्रकाश सपूत बाट सुन्न पाउँदा सारै आनन्द आउँछ,!# तपाईं को यो कला को बयान गर्ने कुनै शब्द नै छैन हामी सङग!! नेपाली संगीत क्षेत्र मा पुराउनु भएको यो अमोल्री योग्दान प्रती हार्दिक कृतज्ञता प्रकट गर्दाछौ,
खुसी लाग्छ जब प्रकाश दाइ जस्ता गायक, composer र lyricist हुनुहुन्छ, आज सम्म मैले यस्ता यस्ता मन छुने गीत हरुको खासै अनुभव गरेको थिइन तर म तब आश्चर्य मा परे जब दोहोरी battle जस्तो नया शैली को प्रस्तुती नेपाली music industry मा भित्रियो ! battle लाई पनि सहि तरिकाले ढाल्न सक्ने artist छन नेपालमा भन्ने बिश्वास लाग्यो , अर्को तिर बोल माया , जुन अति नै मार्मिक , realistic , emotions , feelings सबै चिज ले भरिपुर्ण गीत , अन्जली दि को acting र सुन्दर रूप, नारायण सर को सुमधुर स्वर, र अब यो गलबन्दी गीत , what is this प्रकाश दाइ ??? U R really Genius .... हरेक genre को गीत को Compose गर्ने छ्यमता छ तपाईं सङ, हजुर जस्तो कलाकार ले धेरै सम्मान deserve गर्नुहुन्छ , , , तर दुरभाग्य बस हजुर नेपाल मा जन्मिनु भयो, अरु देश मा भएको भए तपाईंको धेरै award जित्ने कला हो यो , , , Keep going on with same kind of music supply दाइ , , , झनै यो गलबन्दी को भाका त वा ! वा ! वा ! जति सुने पनि कस्सम मन नै भरिदैन त, त्यो गलबन्दी च्यातियो तिमिले तानेर भन्दा खेरी को Compose त भगवान कस्सम बिर्सनै नसक्ने पो छ त, Really Loved it ...... immortal xa yo Compose .... जिन्दगी लोक दोहिरी गीत नसुन्ने मान्छे म , हजुर को Compose हरु अति नै मन छुने छन त्यसैले हजुर को चाहिँ सुन्ने गर्छु , , , यो comment पढ्नु भयो भने plz दाइ एक REPLY Plz plz plz ।।। Biggest Fan daii ...
सालको पात भन्दा पनि सारै राम्रो लाग्यो यो गीत...... लय, शब्द र क्यामेराको परफेक्ट कम्बिनेशन हो "गलबन्दी" ...... ढिलै सुने तर खतरै सुने ❤️❤️❤️❤️
@nightvisionnepal1176
Ай бұрын
Namja Bhote Official
I am an Indian and recently visited Kathmandu....i listen to this song in our car...from that day i just loved it...not able to understand any word but music is god level...thr music represents the beauty and lovely nature of Nepal ❤
मुझे गर्व होता है कि नेपाल एक ऐसा देश है जहां के लोग इतने खुशनसीब होते हैं सबके बीच आपस में मेलजोल और अपनी पौराणिक संस्कृति को बनाएं हुए हैं जब भी मैंने यह गाना सुना बेशक मुझे इन गानों का अर्थ समझ में नहीं आया बल्कि मेरे होठों पर से समायल बिल्कुल भी नहीं हटी मुझे गर्व है ऐसे देश पर जहां पर ऐसे खुशनसीब लोग रहती हैं और अपना पौराणिक संस्कृति कायम रखते हैं आई लव नेपाल
@nightvisionnepal1176
Ай бұрын
Namja Bhote Official
एति राम्रो मादल बजाउने नेपालकै प्रसिद मादलबादक( खर्क बुढा मगर) दाइलाई धेरै२ धन्यवाद झोर्ले!!!
@girigoma4680
5 жыл бұрын
राम्रो छ लोकगित पारखी हरुका लागि
@bishnukc1598
5 жыл бұрын
Nice
“ बोल माया” निस्किएको ठिक १ वर्ष पछि सोहि टिमले नया गित गल्बन्दी लिएर आएका छौ ! तपाईहरुको माया सल्लाह, सुझाव,लाईक कमेन्ट सेयर सव्सक्राईबको अपेक्षा राखेका छौ । हामीले दुख गरेर बुनेको गल्बन्दी उपहार तपाईहरुलाई ।
@princerabiofficials3131
5 жыл бұрын
प्रकाश् सपूत ज्यु यति राम्रो लाग्यो कि कुनै शब्द नै छैन कमेन्टको लागि ।गाउँघरको याद आयो जुन समय थियो यसरी रातभर बसिन्थ्यो बास्तबमा कलार भनेको तपाईं हो। बोल माया 2 को लागि शुभकामना । अभिनय उत्कृष्ट छ है अञ्जली 😘 लभ यु
@surjan.nepali4615
5 жыл бұрын
Thanks Prakash dai and ajha aru yestai geet sunna paune apeksya xa mero
@santoshsunar2335
5 жыл бұрын
Sarai meetho geet ajai auni din haru ma yo bhanda ramro sunna pam subkama hajur ko team lai.
@megraj8162
5 жыл бұрын
प्रकाश् जि सलिउट छ
@sujanbudhathoki3726
5 жыл бұрын
Hajur haru ko dukha khera gako xaina sir.....😍❤ ....best of luck for nxt
Love you Dai from Uttarakhand 🚩 India 🇮🇳🇳🇵
Wow ❤❤ माने गुरु कहाबाट फुर्छ हो हजुरको दिमागमा यतिराम्रा शब्द कन्सेप्ट ।साच्चिकै हजुर यो लोक जगतको प्रकाश हो उल्यालो किरण
वाह साच्चिकै मज्जा आयो। गाउँघर तिरको वास्तविकता सचित्र चित्रण। लोकगित क्षेत्रमा प्रकाश सपुतको यो उदाहरणीय कामलाई सलाम।
पन्ध्र मिनेटमा तयार भयको यो भिदीयो कुनै दुई घन्ते फिलीमको कथा भन्दा कम छैन आहा सारै राम्रो लाग्यो ।
Bhaie iss song ko sunke maje aa gya Love u prakash bhaie Love from uttrakhand pithoragarh
61 m पुगे पछि हेर्ने यता हाजिर हुम त🎉
@shristichhetri1437
26 күн бұрын
I am here
@remeshstha1071
20 күн бұрын
IM...
खायो खायो , प्रकाश सपुतले लोकदोहोरी क्षेत्र खायो !! बधाई तथा शुभकामना 'गलबन्दी' टीमलाई ।
@timetravel274
5 жыл бұрын
*बधाई trending number 1*
@jaygautam3601
5 жыл бұрын
khayo khayo krishna vai le bj sir ko lado khayo
@nightvisionnepal1176
Ай бұрын
Namja Bhote Official
१ साल पछि अायाे प्रकाश सर तर धेरै कडा अायाे सर सबै देश बिदेशी ले भन्ने शब्द नै भयाे ,। ढिलाे अायाे कडा अायाे ।❤️🙏👌🖐️🙏
@Publiclifebup
5 жыл бұрын
Ramro xa
I’m from New York and from Trinidad this is such a beautiful song. So uplifting. Bless the singers and all the people of Nepal. ❤❤
@bishnusharma4532
10 ай бұрын
guff hera na guff😂😂😂
प्रकाश दाजु म यति लेखेरै भन्न सक्छु कि धेरै कलाकार आफ्नो उमेर सम्म बाच्ने छन् ,तर तपाईं त्यो मात्र एक नेपाली कलाकार हुनुहुनेछ जाे अबकाे सयाै बर्ष पछि पनि भावि पुस्ताले तपाईंलाई खाेज्ने छ ।तपाईं रचनाहरु सयाै बर्षपछि पनि गुन्जिरहने छन् ❤️❤️💕तपाईंलाई हमेषा राम्रो हाेस दाइ we all love you ❤️❤️❤️❤️💕
हाम्रो लोक सस्कृती प्रकाश दाई कै हातमा छ भन्ने यता हाजिर हुनुहोस त सुलुट दाइ U R Great
@sentoshnepali4922
5 жыл бұрын
🇳🇵
मैले सोचेजस्तो निर्देशक पनि !" अब झ्याम्मै चलचित्र निर्देशन मा हाम्फल्नुपर्छ । अनी बन्छ ओर्गानिक नेपाली चलचित्र । प्रकाश सपुतलाई चलचित्र निर्देशन को लागि मेरो लगानी सहित बिशेष आग्रह !
@santoshirimal4048
5 жыл бұрын
✋✋✋✋
Uttarakhand and Nepal have same culture. Love from Uttarakhand.
प्रकास सपूतको दमाईमहाराज हेरेर फेरि गल्बन्दिमा फर्किने हाजीर हूम त,, 😊
प्रकाश सपुत एक अब्बल कलाकार हुन उनको हरेक सिर्जनाले नेपालिको मन जित्छ। सपुतजी यो गित पनि टेर्डिङ्ग १ मा पर्छ पक्कै ।।
शब्द, स्वर, प्रस्तुती एकदम राम्रो । सबैभन्दा मन परेको चाहिं अञ्जलीको लज्जालु अभिनय ।
@marlaasmuji4754
5 жыл бұрын
ma ta fida vako xu
@Publiclifebup
5 жыл бұрын
Ho ssbai ramro xa
@julietromeo7292
5 жыл бұрын
Soper songs n video
Bhai mai uttrakhand se hu per bhai ye Nepali gana dil pe laga
@thaman701
19 күн бұрын
Smjh b aata h kya😂
प्रकाश सपुतको दमाई महाराज पछि गल्बन्दिमा फर्कनेहरु हाजिर गरुम है😋
@prakashtimsena3723
11 ай бұрын
❤
@mannusewa_official
4 ай бұрын
Ekdam ma chai tesari ako
@nightvisionnepal1176
Ай бұрын
Namja Bhote Official
मैं उत्तराखंड,भारत से हु पहाड़ी हु ओर ये गाना मेरा फेवरेट है यहाँ दुबई में हम सभी नेपाली हिंदुस्तानी भाई इस गाने में बहुत मजे करते है Love from india😍❤
@roshanbk8420
2 жыл бұрын
Pahadi songs hai bhai 😆😆
@raghavgupta8396
2 жыл бұрын
Bhujya hoki uttikai hwa kura grya jaatha😎
@hastipun2576
2 жыл бұрын
😍😍jhhjhlll
@legendgamers2549
2 жыл бұрын
@@raghavgupta8396 do not spread hate bro😀😀😀
@sandhyakhatiwada5941
2 жыл бұрын
M
यो प्रकाशले के खान्छ के यति मीठो गीत ओकल्छ?🤔😆 वाउ! मेरो भाइ आइ एम रियल्ली प्राउड अफ यू ❤️
@samirjeevan
5 жыл бұрын
Hahaha कति मीठो कुरा हजुर तपाइले चाहि के खानु हुन्छ नि मिठोमिठो😀🤗🤗🤗😁🤑🤔🤔
@jayachhantyalpun392
5 жыл бұрын
@@samirjeevan 😂 म त दाल/भात/तरकारी अलि बढी खान्छु 😁
@samirjeevan
5 жыл бұрын
Hola hola😋😋😋
@sherbahadurkhadayat9972
2 ай бұрын
😊 @@samirjeevan
आज पनि यो गीतले उत्तिकै आनन्द दिन्छ ।
मैं राजस्थान से मगर ये गाना मुझे दिल को सु जाता है लाजवाब और किनको ये सोंग अच्छा लगा my like coment
@ShubasGiri
Жыл бұрын
😘🙏
चाहे कामी भन या अछुत. म सुन हो जति जलाउछौ पिट्छौ !! उती #चम्कन्छु!!💖। प्रकाश दाइ हामी सधै तपाइको साथ छौ..
@OmanOman-gm7ld
5 жыл бұрын
Sahi
@ilbslshibruwa8911
5 жыл бұрын
Aba dekhi chorna chai nachor
@ilbslshibruwa8911
5 жыл бұрын
असार ११ गते बरिष्ठ गायक तथा सर्जक शम्भु राई र गायक प्रकाश सपुतबीच ४ बु“दे सहमति भएस“गै गलबन्दी बोलको गीतको बिबाद गायक प्रकाश सपुतले गायक शम्भु राईको गीतबाट चोरी गरेको÷प्रभावित भएको पुष्टी भएको छ । उक्त सहमतिको बु“दा नं. १ मा गलबन्दी बोलको गीतमा संगीत सिर्जनामा शम्भु राई र पुनः संगीत सिर्जनामा प्रकाश सपुत राख्ने सहमति भएस“गै उक्त चोरी÷प्रभावित पुष्टी भएको हो । साथै गायक प्रकाश सपुतको समर्थकहरुले बरिष्ठ गायक शम्भु राईमाथि गलबन्दी गीतको युट्युबबाट आउने रकमलाई हेरेर आर्थिक प्रलोभनमा झुट्टा आरोप लगाएको भन्ने आरोप पनि उक्त सहमतिको बु“दा नं. २ ले स्वत खारेज गरेको छ, जसमा उक्त गलबन्दी गीतको हालसम्म र अबउप्रान्त विभिन्न माध्यमबाट आउने रकमहरु, प्रतिलिपि अधिकार जस्ता सम्पूर्ण अधिकार प्रकाश सपुतमै निहीत रहेको छ । त्यस्तै गायक प्रकाश सपुतले लगभग १५÷१६ दिनसम्म गायक शम्भु राईको मागलाई नटेरेपछि बाध्य भएर गायक शम्भु राईले मिति २०७६ असार ५ गते प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दर्ता गराएको निवेदन पनि बु“दा नं. ३ ले फिर्ता गर्ने भनिएको छ । यदि उक्त निवेदनअनुसार कारबाही चल्ने हु“दा गायक शम्भु राईको उक्त गलबन्दी गीतमाथि सम्पूर्ण अधिकार देखिएकाले गायक प्रकाश सपुतले लगभग १५÷१६ दिनसम्म वास्तै नगरी मोबाइल स्विच अफ गरेर हि“डेपनि उनी निकटका साथीहरुले कानुन अनुसार जेल जानुपर्ने र जरिवाना हर्जाना साथै उक्त गलबन्दी गीतको सम्पूर्ण अधिकार गायक शम्भु राईमा रहने भन्ने जस्ता तर्क सुनेर हतारमा यो सहमति गरेका थिए । साथै यो गीत विवादले प्रकाश सपुतको सा“गीतिक भविष्य पनि ढल्ने देखिएपछि प्रकाश सपुत आफै“ तनावमा थिए, नेपालमा युट्युबमार्फत क्षणिक रुपमा रकम आएपनि त्यहि युट्युबले मात्र पेट नपालिने भएकाले यो सहमति गर्न बाध्य भएको देखिन्छ । युट्युबमा हिट भएपछि अबश्य देशबिदेशमा माग हुन्छ गायकको तर गायक प्रकाश सपुतको हकमा यो नहुने देखिएको थियो ।सबै समुदायका मानिसहरु विदेश गएपनि यस्ता बिदेशमा प्रायः विशेष गरी राई, लिम्बु, मगर, गुरुङ, तामाङ जस्ता मतवाली समुदायका मानिसहरुले सा“गीतिक कार्यक्रम आयोजना गर्ने गर्छन । तसर्थ गायक प्रकाश सपुतको विवाद राई मतवाली समुदायको गायक शम्भु राईस“ग भएकाले विदेशको स्टेज शो बचाउन भएपनि उक्त सहमति गरेका हुन्, नत्र यत्रो विवाद हु“दा पनि १५÷१६ दिनसम्म वास्तै नगरी मोबाइल स्विच अफ गरेर बस्ने गायक प्रकाश सपुतले हतारमा यो सहमति गर्नुलाई सहमतिको बु“दा नं. ४ ले प्रष्टाउ“छ । यो विवाद र सहमतिले गीत संगीत चोरी गर्ने गिरोहमाथि कारबाही स्वरुप नेपाली सा“गीतिक इतिहासमा कोशे ढु“गा बन्ने देखिन्छ ।
@parasstone8414
5 жыл бұрын
@@ilbslshibruwa8911 Song lastai hit vayo ani Budolai marnu vanda agadi afno flop vako song pani hit banaune maanlagyo hola ani signature garna badya banako hola. Music industry ko ali purano ani powerful manchenai honi budo. Ali ali laya ta milihalchani yar. Testo kati huncha kati. Budole afno srimati ko anuhar ali ali kasaiko srimati sanga milyo vane tyo merai budi ho vanna ni ber laudaina yar.😂😂😂😂
@lokendrakarki8206
5 жыл бұрын
@@ilbslshibruwa8911 k hi khasna sakdai na rai le
आहा प्रकाश जि हिरो 😍😍😍 बधाई अनि सफलता को सुभकामना सम्पूर्ण गल्बन्दी टिम लाई
@amritgyawali7846
5 жыл бұрын
गीत बालापन पनि नराम्रो होइन दाजु तर न्याय पाएन
@maheshsigdel9382
5 жыл бұрын
hemanta kancha rasaily tapaiko aarko geet ko pratikcha ma cu chadai hai
2024 मा यो गीत सुन्ने को को हुनुहुन्छ।यता हाजिर हम्त❤❤❤
@8.8.4.8.
3 ай бұрын
Moh pani
@AjitChetry-kv2sz
9 күн бұрын
Me
Already been 4 years . Cant believe how fast time flies. Back then this song was played everywhere. One time I got in a bus and the driver kept on playing this song on repeat
अति उत्कृष्ट मौलिक गीत !! जस्तो खालको लोक गित लाई पनि इज्जत गर्न सक्ने प्रकाश सपूत दाइ लाई हार्दिक सम्मान छ !!👀🙏🙏 अब खान्छ यो गीत ले पनि!! सुरुदेखी अन्तिम सम्म आँखा न झिम्काइ हेरे मैले त हजुर ले नि ???
@gomabhandari5993
5 жыл бұрын
खानछ होइन बाबु खाई सक्यो असाधै राम्रो
@uddhapmanandhar7474
5 жыл бұрын
बहुत आच्छा गित best of luck प्रकाश दाइ शान्ति दिदी तथा अ ञजली जी लाइ उत्तरोतर प्रगतीको कामनागर्दछु
@amarbk4054
5 жыл бұрын
मैले पनि हेरे एकदमै मन छोयो । सलाम छ प्रकाश दाजु हजुर लाई।
@janakdhamena2438
5 жыл бұрын
Get ta sai ho video khasi ramro bhayana
@dawagamartamang2690
5 жыл бұрын
good song
चर्चा पाउनलाइ उत्ताउलो होइन सफा मन नया सोच अनि क्रेटिभ माइन्ड जरुरी हुन्छ भन्ने प्रमाण हो यो । बधाई छ सम्पुर्ण टिमलाइ ।
@Publiclifebup
5 жыл бұрын
Ok xa ta
अनि बेस्सरी तानेपछि च्यातिन्छ त गलबन्दी। निकै मर्मस्पर्शी गीत-भिडियो।
I am Indian... I heard this master piece while traveling from Kathmandu to bhairahawa .. and I really loved it soo much... Great concept and lyrics ... Super fine❤❤❤
दुख लाग्यो आज हुदै नभाको मिल्दै नमिलेको गितमा अनि प्रकाश दाइको बौधिक सम्पत्तिमा कसैको नाम जोडिएर आँउदा 😢😢 #Dai_stay_strong✊✊ #we_are_with_you✊✊ #jay_galbandi😎😎
@snehamagarofficial123
5 жыл бұрын
Me also heartily so sad .
@Sk-pq8gp
5 жыл бұрын
मलाई पनि धेरै दुख लाग्यो
@sumodshrestha8308
5 жыл бұрын
Kadarnatha
@sumilatha2000
5 жыл бұрын
Pujan Thapa Magar
बोल मायाले जति भाबुक बनाएको थियो, गलबन्दीले त्यतिनै रमाइलो बनायो । प्रकाश जि को कलालाई उच्च सम्मान ।
@rudragurung1734
5 жыл бұрын
nice
@kulrajawasthi5104
5 жыл бұрын
Ho
@Publiclifebup
5 жыл бұрын
👍👍👍👍❤❤❤
Sarai ramro great song 👍
सकम्बरिले आज गल्बन्दी फेरि सुन्न बाध्य बनायो प्रकाश सपूत दाइ धेरै माया❤
लोक दोहोरी भने पछि सुन्न अल्छी लाग्ने म यो गित जति हेरेनी अघाउदिन के भको साच्चै मन छुने यो गित म प्रकाश सपूत को फ्यान नै भए अब चाहिँ 😘😘😘😘😘all the best prakash saput ji
@Publiclifebup
5 жыл бұрын
Ho hajur
@sarulimbu2119
5 жыл бұрын
हो नि हजुर अब देखि सदै सुन्ने गर्छु हेर्ने गर्छु नि है😘😘म सर हैन मिस हो हजुर्😁
गित सु्न्दै कमेन्ट हेर्नि महानुभाव हरु हाज़िर ❤️❤️❤️ सलाम प्रकास जि
बेहतरीन गीत बेहतरीन अभिनय,निर्देशन, संगीत ऐसा ही गीत आप से प्रेरणा लेके भारत के कुमाऊनी गीत बना है जिसमें मैने भी छोटा सा अभिनय किया है❤❤❤
I was never addicted to any Nepali folk songs like this before. Thanks for reviving Nepali folk song 👏👏
तपाईले अग्रजको सम्मानको लागि छाती पुकाएकै हो तर मुद्दा लडेकै भए हजुरको पक्षमा वकालत निश्चित थियो , तपाई मुद्दा लड्न चाहानु भएन किनकी तपाइले अग्रज हारेको हेर्न चाहानु हुन्थेन यो नै जित हो उच्च सम्मान छ हजुरलाई प्रकाश सर । अझै सफलताको शुभकाम
@santabirmajhi5305
5 жыл бұрын
Sahi bhannu bhayo👍
@khemmagar9886
5 жыл бұрын
हाहाहा हसाउछ सेरेले
@nishanlama8791
5 жыл бұрын
लोक गित भन्दा अरु गाएको सुनेको भए पो मुल्यकन गर्न आउथियो त सानु
@searchingfornirvana4440
5 жыл бұрын
Respect #PrakashSaput
@santoshniroula9315
5 жыл бұрын
Nice collection.. Support Parkash Suputh.
साच्चिकै यथार्थ छ यो गितमा अन्य भन्ने शब्दनै अाएन निशब्द छ यो गितमा बधाई छ प्रकाश दादा अनि सम्पूर्ण तिमलाई !
अब आयो 😍😍👌👍️🙏👈️👈️👈️👈️👈️
दमाई महाराज हेरेर गलबन्दी मा आउने को को हुनुहुन्छ , कृपया आफ्नो नाम टिपाएर जानू होला 🙏🙏🙏
कुनै दिन नेपाली चलचित्रको पनि निर्देशन गरेको देखिन्छ जस्तो छ यो पाराले त,,,,,गित सँगितमा त अब्बल नै हो प्रकाश सर निर्देशन मा नि अब्बल बोल माया र गलबन्दि,,,,,,,,,।बधाई छ सम्पूर्ण टिमलाई,,,,,,,,। पादिस क्याहो🤣😁😂 हल्का ग्यासटिक,,,।
@shitaldhirendrarawal5259
2 жыл бұрын
😆😆😆
यस्तो राम्रो गीतलाई ग्रहण लाग्यो,साह्रै दुख लागेको छ।बोल माया २ बाट हामीले धेरै आश राखेका छौ है प्रकाश दाइ। 💕
@jantud
4 жыл бұрын
nice great
@roshan2018
3 жыл бұрын
यथार्थ यही हो की पूर्वको लय चोरेको छ सम्भु राईको
@biswasthapa1500
2 жыл бұрын
Khoii ahile samma aayena
प्रकाश सपूत नेपाल कै उच्च स्थानमा रहेर काम गर्न व्याक्ती मध्य एक हुन हार्दिक धन्नेवाद छ राम्रो भिडियो छ ।
sangeet nepal ko atma ho. beutyfull song💓💓💓💓
नेपाली गीत राम्रो हुँदैन भन्दै बिदेशी गीत सुन्ने अनि नेपाली परम्परा सँस्कृती बिर्सिएका सच्चा देशभक्त नेपाली हरुका लागी सानो नेपाली कोशेली😍 मन छोयो😍😍
@bideohithere9264
5 жыл бұрын
Bhadur
@shobhaacharya2590
5 жыл бұрын
@
@shobhaacharya2590
5 жыл бұрын
@5 fh
अति राम्रो गीत 😘😍 प्रकाश दादा र शान्ती श्री दिदी को स्वर निकै राम्रो छ।।।। नेपाल सबै कुरा मा आगाडी नभएपनि गीतहरुमा निकै आगडी छ😀
4 years and it still feels fresh. The vibe of this song never gets old. Assam bata hajur haru lai dherei maya❤
2081 maa Herne haru ko ko xau ❤
येउटै गित मा: हल्का भाबुक , कमेडी , गाउले पन , उत्कृष्ट कथा बस्तु + मन छुने गित ! वा रे वा दामी 👌👌😍 fabulous song
एउटा मान्छेमा कति धेरै खुवी कहिले नचाएको छ कहिले रुने बनाएको छ कहिले सुनिरहु जस्तो 😍😍😍
@ashokrawot1033
5 жыл бұрын
ho hai
@kwtkwt-vr1rc
5 жыл бұрын
दामि छ
@amritshrestha8645
5 жыл бұрын
ho
@bikasgrg7523
5 жыл бұрын
😘😘😘
@menukarokaa3610
5 жыл бұрын
Hoo
आज पनि यो मेरि पहिलो सबैभन्दा मन पर्ने गित हो ❤❤
Lok dohari ko universe banauxa yo maanxe ley!! Every video he has directed Kura bujhna parxa samma link xa!! Best ever story teller in Nepal
नेपालमा जब बाट संगीतको सुरुवात भयो तेस समय बाट आज सम्म लाखौ करोडौं गीत संगीत को सृजना भको यति धेरै गीत हरु मा कुनै न कुनै गीत को भाका सङ अलि अलि मिल्दै मा पुरै संगीत चोरेको अरोप लगाउन पाइदैन ।हुन त हाम्रो नेपालमा राम्रो गर्ने को खुट्टा तन्नी बानी छ यो गीत ले करोडौं को मन जित्न सफल भएर डाउन गर्न खोजेको हुन् यदि कसैले नहेरको भय विवाद मा आउनी थिएन ।जे जस्तो भय पनि हामी हजुर को साथ मा छौ प्रकाश सपूत सर्😍😍😍😍
@bishnu4kandel415
5 жыл бұрын
good music parkash saput daeko best of luck ajhae pragati garnuhos
@salinadhakal6802
5 жыл бұрын
ho Hami Nepali yakdam lobi xau hjrle vanako saiho di
@krishnakarki2389
5 жыл бұрын
सहमत
@pubghacker9214
5 жыл бұрын
Saypatri tiperw galbandi chatiyo hoii tw😉😉😁😁
@rajumahatara8155
5 жыл бұрын
Kurta wanna join ki nepali anu suchit xan
धेरै बिबादमा आयपछि पूरा गित हेरे तर कैकतै कपि भयको जस्तो लाग्दैन ।।गित राम्रो छ मौलिकता झल्किने खालको खुट्टा तान्ने धेरै नै भयछन प्रकाश जि।।। हामी तपाईकै साथ मा हमेशा हुनेछौ मौलिकता झल्किने खालका गितहरुको अपेक्ष गर्छौ ।।।।
@bikramnp2354
5 жыл бұрын
THANKS
@parshurai4701
5 жыл бұрын
Copy navakai ho vane aaja kin creation sambhu rai vayo tero kan safa rag birami raixass
Lots of love from INDIA 🇮🇳 (Rajasthan) 🇮🇳 ❤🇳🇵
बोल मायाले कति रुवाएको छ के भन्ने ।।।u r too good..legend👏👏👏👏
मैले लोक गित अर्थात लोक गित को भिडियो हेर्ने भनेको नै प्रकाश सपूत को हो जस्मा बोल माया र गल्बन्दी अति मन पर्यो।। आज सम्म पनि हेरिरहेको छु। तेसैले सान्ती श्री, अञ्जली र प्रकाश लाई अल द बेस्ट 💘💘💘💘💘💘💘💘💘💘💘💘💘
पादिस क्या हो ?? हल्का ग्यास्टिक?? उतजा मुरदार😢😢😢 मौलिक सिर्जना शुभकामना सम्पुर्ण टिमलाई👌👌
@gopilamichhane6285
5 жыл бұрын
😀😀😀
@gopilamichhane6285
5 жыл бұрын
Pure maulik
@nepalimemo2710
5 жыл бұрын
😂😂😂😂
@balsantaaashishji8873
5 жыл бұрын
हाहा🤗☺️☺️☺️☺️बहुत राेमान्टिक
@sunitadarlamidarlami9337
5 жыл бұрын
How about dhilo aayo kada aayo😂😂😂
Best part for me is the music of the madal followed by murchunga and flute in the intro. It nearly stops my breath and soothes the heart. Jaya lok dohori, jaya Nepali sanskriti.
Sarai ramro geet
फेसबुक मा जस्ले नि गलबन्दी गलबन्दी भनेको भएर सर्च गरेर हेरेको थिए, साच्चै राम्रो लाग्यो।😍😍
@missgabbar2056
5 жыл бұрын
Same here😍😍
प्राकास सपूत ले फेरि youtube हल्लाउने भो🔥🔥🔥 seriously dai you are lit🔥🔥🔥🔥
@roselamadong
5 жыл бұрын
बरिष्ठ गायक शम्भू राई को गीत कपि गरिएको पाइएको छ यो गीत ।
59 M पुगी सके पछि पनि हेर्ने जत्ति एता हाजिर हुम त❤❤❤❤❤❤
@user-qn1vo7ey8r
5 ай бұрын
Ma xu 2024 ma Herne magh ko 26 gate ❤❤
Damai maharaj hereraa pheri galbandi herne yetaa hajir humtaa🤗❣️
१ दिनैमा १० लाख viEwS कटोस भनि चाहने म मात्रै होला.......। 😍😍 HERO: PRAKASH SAPUT 👌👌👌👌
@manjuranamagar4396
5 жыл бұрын
Ma pani ho
@Sushichefprem1993
5 жыл бұрын
कसरी भयो १0 लाख
@sumanlama6766
5 жыл бұрын
prem subedi 1million = 10lakh
@Sushichefprem1993
5 жыл бұрын
@@sumanlama6766 aaja po pugyo lagbhag 2 millions views tyo asti comment garne bela kasari pugya thiyo? check that comment when I had written here.
@NNC000
5 жыл бұрын
Sujan
नत किताब नत चलचित्रको साचो बोल्छु यो मुटु भित्र को #गलबन्दी आहा सारै मिठो शुभकामना दाजु सफलता को ।
दमाई महाराज हेरेर फेरि गल्बन्दी हेर्ने कोको हुनुछ यता हाजिर हुनुहोस् त
@princesamirlakandri373
Жыл бұрын
🤘🤘🤘🤘
@baijuprasadrajak2216
Жыл бұрын
👍
61M पुगे पछि फ़ेरि को कोले हेर्नू भयो 👍️😍6/5/2024
@bhimpadal8219
2 ай бұрын
Tero dai le heryo
@vimal5101
Ай бұрын
@@bhimpadal8219 Bhai tero dai le ne heryo
@nightvisionnepal1176
Ай бұрын
Namja Bhote Official
एउतै त मन छ कति छोटि जित्नुहुन्छ दाइ ? #Respect 🙏🙏🤘😘😘 👌👌 ❤️❤️❤️
@anupchandra172
5 жыл бұрын
सहि कुरो साथि
@knightright4360
5 жыл бұрын
Ghanta ramro sabda bol k ho yeutai bhanna aaunna talai
यति राम्रो गीत चै किन छोटो .....१ घन्टाकै हुनुपर्ने 😍😍 जति सुन्यो उति राम्रो !!!!!
After Sakambari 💗
61M पुगे पछि हेर्ने यता हाजिर हुम त
@bhaktabahadurdeuba
Ай бұрын
Ma ni xu hai 20/81/02/10 ma harna
@nightvisionnepal1176
Ай бұрын
Namja Bhote Official
@sajanDhakal-bs4gg
Ай бұрын
❤❤
@yugal2066
Ай бұрын
Present sir
@heerapariyar5326
Ай бұрын
Ma
कसरी आउछ दाजु यस्तो राम्रो राम्रो Concept को गित।।।।।।love u bro...
@masrangimagar126
5 жыл бұрын
Santosh Sherpaili dammi duju
@anjurana9168
5 жыл бұрын
Nice song 👌 👌 👌 👌
लोक दोहोरी ले नेपाल मा छुट्टै पहिचान बनाउने प्रकाश् सपूत दाइ लाई हर्दिक बधाई
@sujankc6413
5 жыл бұрын
Hello
@sujankc6413
5 жыл бұрын
😱😎😀😀😀😂😂😃😃😄😅😆😢😥😪✌👍👏🤘
@pradipsinjalimagar1
5 жыл бұрын
याे गीत सुनिसकेपछि याे लिंक पढ्नुस त कतै कस्ताे गीत सुनेकाे रैछु भन्ने थाहा हुन्छ । nepal.ekantipur.com/ampnews/2019-06-17/20190617163016.html?__twitter_impression=true
@roshiksharma9595
5 жыл бұрын
चोरलाई सम्मान 😀😀😀😀
🎉 धेरै धेरै धन्यवाद, साथीहरू, मलाई 773K सब्सक्राइबरसम्म पुगाउनमा मद्दत गर्नु भएकोको लागि! 🙌💖💖💖
Damai Maharaj herera feri yatai ferkiye❤
जति सुने पनि धित नै मर्दैन त😃👌👌✌❤❤❣ गल्बन्दि-२ पनि ल्याउनु पर्छ प्रकाश दाजु😍😍😋❤❤
@CTNepal
5 жыл бұрын
mero channel pani subscribe gardi syo na hajur
@user-dc1pe7ik7j
5 жыл бұрын
Same yr
@soinyasunar9806
5 жыл бұрын
TAITA SIR
प्रकाश सपूपको गलबन्दी गित कस कसलाई मन पर्यो साथिहरु !! अज्जलि दिदि मिस यू !!
@karanmgl1068
5 жыл бұрын
Malalai tw lastai mn paryo 5 choti heriske ajhai herm herm vairax
@dipeshtamang3079
5 жыл бұрын
Dami xa
@punbishous9907
5 жыл бұрын
Dhari ramaro lagayo geet vana ko tw yesto po hunu paraxa
@movie_magic6
5 жыл бұрын
Wow
@tankakarki2956
5 жыл бұрын
dhama dham herdai xu musu musu hasdai dami x
प्रकाश सपुतको "दमाई महाराज"हेरि सके पछि " गल्बन्दी" हेर्न काे काे अाउनु भयाे ।।।हाजिर हुनुहाेला है।🙏
@krishnakathayat6031
8 ай бұрын
Galbandi naherney nepali huna sakdaina
❤❤❤❤❤। बहुत बहुत सुंदर ,मधुर। मेरा सबसे पसंदीदा नेपाली गीत । राजस्थान से बहुत बहुत प्यार प्रकाश जी को
दर्जन भन्दा बढि पटक हेर्नेले हाज़िर गरुम त ❤️
@umeshhumagain1614
5 жыл бұрын
ma ni xu hai
@gitarimal6915
5 жыл бұрын
M pane xu hai👍👍👍👍👍👍
@anilsubedi9269
5 жыл бұрын
ma xu hai
@Publiclifebup
5 жыл бұрын
Yata
@rameshbhujel8563
5 жыл бұрын
Ma pani hai
This is the first lok dohori that i watched back to back to back Trust me i am not a lok dohori fan...... This series of bola maya is totally unique and new...... Loved the song...... And this is the first lok dohori i have ever liked in youtube..... Specially haaaaaaaaaaaaaaaaai is 🥰😍😍😍
@ashishpokharel6298
5 жыл бұрын
Same here
@MrTop-jp3tc
5 жыл бұрын
Me too
@sarojrajakhadka3869
5 жыл бұрын
me also same here
wow nice song
प्रकाश सपूत को दमै महाराज हेरेर गलबन्दीमा आउनु भयेको हाजिर हुम त
कति मीठो गित हेर्दा हेर्दै कती बेला सकियो पनि थाह भएन । छिट्टै ट्रेन्डिङ वानमा हेर्न पाम । शुभकामना !
@surendramagar6538
5 жыл бұрын
xuchchi nanu lop u😘🤗
@padamrasaili9204
5 жыл бұрын
छुच्ची नानी मिठो भन्दा पनि निकै सबजनाहरुले बढीनै रुचाएको छ । वाह गित सुन्दै गयो आजको पुरा दीन बधाई छ बोला माया अल टीमलाई ।।
अझ् धेरै धेरै धेरै प्रगतिको, सफलताको सुभ_कमना छ।। प्रकाश सपुत अनि गलबन्दी टिम लाई।।
@pradipsinjalimagar1
5 жыл бұрын
याे गीत चाेरीकाे हाे भन्ने बुझ्न याे लिंक पढ्नुस । nepal.ekantipur.com/ampnews/2019-06-17/20190617163016.html?__twitter_impression=true
@gopalbk8967
5 жыл бұрын
Ajha dherai dherai pragatiko safaltako suvakamana daju yasarinai sabai darsakko Man jitdae januholla
@aadenishreatha968
5 жыл бұрын
Nice songs
एति राम्रो सब्द र लय र स्वर कोईलि को जस्तो बधाई छ है प्रकास सपुत दाई अझै पनि धेरै भन्दा धेरै प्रगति को अनगन्ती सुभकामना छ है दाई हजुर ❤🙏🙏❤💝💝🌹🌹💐💐🌺🌺🌿🌿💐💚💚🙏