मुखैले गुलाफ दिदै कृष्णले भने- I Love U रुपा ! पहिलो किसको कुरा गर्दा रुपा लजाईन्
Ойын-сауық
Host- Shishir Bhandari
Guest- Krishna Oli & Rupa Magar oli
Camera- Laxman Raj Adhikari
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
Follow Shishir Bhandari on Instra- shishirbhan...
Follow us on:
Facebook: / nayanayanewsnepalofficial
*****************************************************************
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
*****************************************************************
Follow Shishir Bhandari On Facebook-
/ shishir.bhandari.1848
Mobile No- 9849596315
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#Valentine'sdayspecial #krishnarupaoli
Пікірлер: 1 100
सबैको प्रेम कृष्ण र रुपाको जस्तै उदाहरणिय बनोस..प्रेम दिवसको सबैलाई शुभकामना । सबैले भिडियो शेयर गरौं है..
@rabinrai4160
5 жыл бұрын
Same to shishir Dai mo sikkim bata sadai tapaiko video herne garchu ani krishna ani Rupa sis lai agami din haruma safatako suvakamuna
@deepudarpan8165
5 жыл бұрын
शुभकामना कृष्ण र रुपा ।
@santoshthapa8679
5 жыл бұрын
hajur ko songs kaila aauxa dai sari harnu man xa
@laxmigurung255
5 жыл бұрын
प्रेम होस त रुपा र कृस्नको जस्तो 😍😍😍
@pratimanepal3396
5 жыл бұрын
Shishirjee tapaeko aafnu byaktigat jiwan pani sadhai vari prem maya banirahos
शिशिर dai को काम लाई सम्मान गर्ने मन्छे यता हाजिर हुम।।।।।।।।।।।।
सिसिर सर, तपाईं काे भिडियाे हेर्नु कहिल्यै छुट्टाउदिना म अति प्रभाभित छु
@suminkhd1691
5 жыл бұрын
wife hos ta rupa jasto
@narenlimbu4121
5 жыл бұрын
Your my Absolutely right
साच्चो माया यो हो भाई बहिनीको 😘😘
यो दुई जोडी को दुःख पीडा जति छ त्यो सबैलाई दुई बिच को माया ले जितेको छ यो पीडा लाई माया ले हरेक पीडा लाई जित्न सक्छ भन्ने उदाहरण हो यो रुपा ले कृष्ण को सबै पीडा भुलाइदिएको छन् माया हुन्छ त यस्तो भगवान् सबैको जोडी यस्तै होस
आज मेरो मनमा यस्तो लाग्यो माया भन्ने ता यस्तो होउश कृष्न वली र रूपा को जस्तो निकै राम्रो जोडी र यो लाई सधै सधै संयोग मिलोस् यही छ हाम्रो शुभकामना
शिशिर सर लाई धेरै भन्दा धेरै धन्यवाद छ र कृष्ण भाई लाई र रूपा sister लाई पनि लाखौ लाख हार्दिक स्वागत मंगलमय रहोस र नया नया न्यूज लाई हेरेर बस्ने सम्पूर्ण सहयोगी हरू लाई पनि कोटी कोटी को सलाम छ
Wow....प्रेमको प्रतिक यी जोडी ।। सधैं भरि यसरी नै रहनु होला ।। God bless you both
धेरै धेरै धन्यवाद शिशिर सरलाई यो जोडी को माया हामीलाई पनि देखैदिनु भयो र यो जोडी जुनी जुनी एसेरीनै खुसी सुखी होस
मुना र मदन को जोडी 💑💑💑💑💑💑💑💑🎻
किसनले र रूपाको यो भिडियो हेरदा मेरो खुसिको अासु झरो सारै रामो छ र शिशिर भाईलाई धेरै धेरै धन्यावात छ म अहिले कतारबाट हेरदैछु
तिमिहरुको जीवन सधैंभरि यसरी नै हासि खुसि भएको देख्न पाउ।। प्रेर्म दिबश को धेरै धेरै शुभकामना साथै शिशिर दाईलाई पनि शुभकामना।।
रमाइलो रैछ कृष्ण दाइ र रुपा दिदीको प्रेम काहानि💝💝
शिशिर दादाको फ्यान हामी कति छ्म हामी हेरैत 👇️👇️👍️👍️✋✋🙋🙋
@bcrchams3603
5 жыл бұрын
म त रुपाको फ्यान
हाहाहा रमाइलो भिडियो सदै भरि खुसि नै देखन पाउ शिशिर भनडारि सर लगायत् समपुण टिमलाई जय जय
मुना-मदन्👩❤️👨💑wonderful moment best wishes
मुना मदन को जोडि जस्तो जोडि सारे राम्रो माया त माया हो नि
Happy Valentine day.Krishna oli @Rupa pulami magar oli.
@kapilkhadka9109
5 жыл бұрын
Tej parkash Upadhyay wow
@rajeahkhatri9139
5 жыл бұрын
रूपा दिको हासोचै सारेमनपरो
दुख सुख मा साथ दिने मात्र जिवन साथि हो नि रुपा को यो साथ नमुना हो नारि को मन कति ठुलो छ great rupa
अनि दादा हजुरले जहिले पनि हजुर सुपर भिडियो बनाउनु हुन्छ कृषन र रूपाको जोडि वाओ।।
@sushilmagar5130
5 жыл бұрын
nice rupa die kishana dai
@ragavrajushrestha12
5 жыл бұрын
Manoj.pathak
I wish happy happy vlentine day rupa nd Krishna 😚😚
अत्यन्तै रमाइलो पल Happy velantine,s dayकृष्ण ओलि र रुपा ओली को उदाहरणीय जोडी मुना मदन को जस्तै,,धेरै धेरै धन्यवाद शिशिर् दाजु तपाईं माहान हुनुहुन्छ !!
श्रीमतीहोत यस्तो कीर्सन भाइको जस्तो कती धेरै हसीलो मूहार अनी कती राम्रो प्रेम दुबैमा धेरै धेरै धन्यवाद योजोडी लाइ सलामछ
यो जोडि़त साँच्चैनै भगवान्ले बनाकै हो ,सँधै यसरिनै हाँसिरहोस् ।यो भिडिओकोलागि शिशिर भाइलाइ धन्यबाद ।
I love you .both ,,,,,I love you so much both,,,,,, ,,,हरेक video हेरेर म भावुक हुन्छ ,,,आँसु झर्छ,,,धेरै सम्मान छ मेरो यो जोडि लाई,,,,,प्रेम गर्न सिकेको छु यो जोडी बाट ,,,निस्वार्थ प्रेम,,,
प्रेम दिवस को शुभकामना दाजु कृष्ण र भाउजु रूपालाई
😶😊बिचरा रुपा तिमी बिरामि कैले नहुनु ल , किन कि कृश्ण भाइ लाई कति गारो हुन्छ । मेरो संधा सुभकामना असल सुन्दर जोडि जय होस
यो जोडी कहिलै नछुटाेश वान्ने हरु को को हुनुनछ l 🔥❤👍👍👍👈👈👈
Shishir bhai great job, you are the greatest person hope xa hajur le always astai kam garnu hola, n Krishna n Rupa love you both Happy Valentine's day 😘😘
किसको कुरा गर्दा लजाइ रुपा यो हो नि नेपाली पन सारै मन पर्यो ।। यो जोडी सदै भरी यसरी नै रहिरहोस।।।
शिशिर भाई रमाइलो पनि
Krishna bhai atti pyaro,atti bujhaki, happy Valentine's day both of you,
Happy Valentinesday hjr harulai ani hjr haruko jodi ma kasaiko Akha na lagesh💑💑💑💑and love you Rupa di
Happy valentine Rupa and Krishna....yastai khusi haso xaaos jiban var...
कृष्ण रुपा दिबस को हार्दिक सुभकामना
@ambikathapa1311
5 жыл бұрын
Happy Valentine day rupa ra krishna
प्रेम दिवसको धेरै शुभकामना कृष्ण र रुपालाई
@krishbohara6423
5 жыл бұрын
good
Happy valentine day thapai haruko lagi.maya vanaiko yasto hunu parxa.so lovely jodi wow😍😍😍😍💗💗💗💗💗🎆🎆🎆🎆🎆🎆
कृष्ण भाईले मुखले रुपालाई फूल दिदा मेराे अाखाबाट अाशु झर्याे
@pharsurambasyal8158
5 жыл бұрын
मन भित्र भित्रै कस्तो नराम्रो अनुभव भयो..... God bless to you...
@meeratheeng1027
5 жыл бұрын
mero ni aanshu aaayo
@suinsukitchen7698
5 жыл бұрын
साच्चै नै मन छोयो अासु झयो 😭😍😍
@nareshmahatara3436
5 жыл бұрын
💖💔💔😢😭😭😭
@prasiddhibhusal5576
5 жыл бұрын
Same to me😊😊😊😊
शिशिर दादा कति मीठो ग्याम खेलाउनु भयो
Happy Valentines day to Rupa Krishna.
सधै माया गरि रहनु रुपा बहिनी किस्ण लाई कहिले नि न छोड्नु
happy velentaide kirin oli and rupa di💕💕💕💕💕💕💕💘
सबैको लागि प्रेरणा बनोस यो जोडी , रुपा कृष्ण को अजम्बरी होस पिरती ! सुन्दर प्रेमिल जोडी !
सलाम छ सर हजुरलाइ यति राम्रो काम गर्नु भएको छ
तपाईको ईतिहास हेर्दा मेरो मन त यसरी हिक्कियर आउँछ तपाईलाई कति हुन्छ होला प्रेम दिवस को शुभकामना है दुबै जनालाई
@rohineebudhathoki335
5 жыл бұрын
Yo jodi juni juni rahirahos
@rohineebudhathoki335
5 жыл бұрын
Happy Valentine' day
@khemrajbasnet5743
5 жыл бұрын
Thank u
@kabitaguragain3644
5 жыл бұрын
Ramrojodi
कृष्ण र रूपा को प्रेमील जोड़ी यो संसार मै सायद कमै मात्र मा भेटीन्छन दुबै जनालाई प्रेम दीबस को शूभकामना
Wow shishir ji kasto khusi kura hai hajurlai thanks ajako din hajur rupa r Krishna lai sangai Valentin day manauna saghaunu vayo good your job
किरसन वलि भाई र रुपा बहिनी सदै भरि हामरा सहयोगि मनहरुको साथ सदै भरि रहने छ ।
manny manny happy valentines day यो समाजको उत्कृस्त प्रेम जोडि रुपा बहिनी & कृष्ण भाइ
@saugatkanxoo9633
5 жыл бұрын
happy valentines day rupa dd krishna dai
Happy valentine daY हजूर तपाईँहरू को जोडी सदबा एस्तै रहोस्! 😍💕💕💕❤
यो होनि सत्य Love धन्यवाद यो जोडीलाई बधाई छ !! happy valentine day ..
प्रेम दिवश को शुभ कामना शिशिए सर र कृष्ण साथै रुपा अनि यो भिदीयो हेर्ने सबै लाई
प्रेम दिपस काे शुभकामना कृष्न र रुपालाई
शिशिर दाई कृष्णजि अनि रुपाजि लगायत देश-बिदेश मा रहेर NAYA NAYA NEWS NEPAL हेरेर बस्नु हुने सम्पुन दर्शक हरुलाई HAppy Valentine's Day🌷💘💛💖💙💟💜
Awesome vedio...god bless u both Rupa nd Krishna stay happy
प्रेम दियोस को शुभकामना सबै साथीहरु लाई अनि रुपा दिदि Krishna शिसिर दाई लाई पनि ......😍😍
Happy valentine day krishna rupa oli ani sampurna yo video hernu hunae sabailae
Happy valetinday rupa krishna shisir bro and all
@dilthapa1759
5 жыл бұрын
Handsome Kirsna
हाम्रो देश मा जस्ता समाजसेबी पूरा दुनिया मा पाईदैन ....हामी नेपाली र हाम्रो नेपाली पन लाइ सलाम छ जय नेपाल
Shishir dai धेरै राम्रो मान्छे सुखदुःख मा साथ दिने भगवान
निकै खुसि लाग्यो, र हृदय विदारक कथा, माया र स्नेह दुबै मा, तपाइहरुको यो माया र स्नेह देख्दा निकै आशु रसायो, मेरो अाँखा बाट 😥😥
@GaneshAryal
5 жыл бұрын
MAUNATA PREM Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola
@aadhurosapana45
5 жыл бұрын
@@GaneshAryal okay तर हजुर लाइ चिन्न सकिएन है
@GaneshAryal
5 жыл бұрын
MAUNATA PREM hahahaha
@aadhurosapana45
5 жыл бұрын
@@GaneshAryal कता हुनुहुन्छ त
@GaneshAryal
5 жыл бұрын
MAUNATA PREM bdesh Tokyo
varry nice
माया भनेको कृष्न+रुपाको जस्तो अरुको त सबै घाम छाया 😍😍happy प्रेम दिवस कृष्न+रुपा र दाइलाई पनि है🎁
No words ❤️🌸🌸🌸🌹🌹👍
वा ओ सुपर कृस्न बाबुको जोडि त बबास अनि शिशी दादा सन्चै हुनुहुन्छ दादा
Wow good job
थ्याङ्क्यू शिशिर दाजु aajako interview धेरै विशेष छ
सुगन्द फुल्को रैछ बगैचामा सुगन्द फुल्को रैछ बगाइचा नमुना जोढी येस्तो नाइ होस।।।
God bless you all
सबैको जोडिको मात्र ईन्टरभिउ लिनु हुन्छ तपाईको जोडिको चही कहिल्यै हो यसरी सङै इन्टरभिउ लियको देख्न पाईने?
सबै जनालाई प्रेम दिवस को अग्रिम शुभकामना ❤️💓💓💕💖💖💖💖💖💖💖धन्यवाद शिशिर दादा ,miss you ruaa sis & Krishna brother सदैब खुशियाली रहिरहोस यी जोडी मा 💕💕💕💖💖💖💕💕💕💕💕💕💕💕💕💕
जोडी होस्त रुपा र कृस्न को जस्तो।पत्यक Vudeo बाट मेरो आँसु थाम्न सकीन।नेपाल आयर जसरी यो जोडी लाई भेय्छु।
आगन भरि सुगन्ध दिने फुल बनोस प्रेम दिबस सुख सान्ति समृद्धिको मुल बनोस प्रेम दिबस सत्रु जति टाढि जाउन मित्र जति नजिक रहुन् आफन्तलाई जोडने पुल बनोस प्रेम दिबस आउदै गरेको प्रेम दिबस को शुभकामना ल
राम्रो मनपरो कतारबाट हेर्दैछु सबैले यकअर्काको भावना बुझाै
शिशिर जिकाे सामाजिक कार्यमा साथ दिनेहरू यता हाजिर हाै त ,
Sari ramilo lagyo sabili happy valintiday
Shishir daju ko voice chai dami xa k wow
रुपा बहिनी को यो हासो यो मुस्कान शिशिर दाइ को त्याग हो । ur best shishir da. Lov u . N happy valentine day to all.
कूष्ण र रुपा सबै पत्रकार हरु मय शिशिर लाई देखदा अति नै खुशि भाकाे देख्छु म त सधैं खुशि हुजु र प्रम दिबश काे पनि शुभकामना र शिशिर जि लाई पनि 💓💗💓💗🌷
Real love couple krishna rupa couple❤️❤️❤️❤️❤️...
@ritenlama7227
5 жыл бұрын
Love you couple
@bharatbhandari4812
5 жыл бұрын
Anjani Chhetri
😍😘😍😘जिबन साथी होस त एस्तो 😘😍😘😍 👨❤️👨रुपा दिदी कृष्ण दाई💑 💝Happy Valentine Day हजुर हरु लाई 💝 अनि सिसीर दाई लाई धन्यवाद 🙏 कृष्ण दाई र रुपा दिदी लाई एति ठूलो सहयोग गर्नु भएकोमा 😍 धन्यवाद *🙏
धन्यवाद छ शिशिर ब्रो लाई valentine को दिन यस्तो उदाहरण योग्य जोडिको interview हेर्न पाइयो ।
Khatra
Happy Valentine day All of you ❤️❤️❤️💐💐💐it is very nice Show thanks Shiser vay
सबैको जोडिको interview लिने शिशिर दाजुको जोडिको interview छिटो भन्दा छिटो हेर्न पाउ ।।
सलाम छ दाजु भाउजूको प्रेम्👨❤️👩 जोडीलाई आज माया भनेको केहो भनेर बुझाइदिनुभयो 👏👏👍️👍️👍️💓💓👨❤️👨👨❤️👨👩❤
Rupa ko vocal मा माधुरियता , मिठास्ता छ संगितमा पनि प्रयास गरेमा भबिष्य राम्रो छ
Best jodi in the world.😍😍😍
Jodi vaneko asto po hunu parxa God bless you Krishna dd
कलियोग को राम सिता भनेर चिनिनु हुने छ कृष्ण दादा अनि रुपा दिदि Happy Valentine's day को धेरै धेरै शुभकामना हजुर हरु लाई
यो जोडिले नि मलेसियामा बस्न नदिनी भो घर्को बुलिको याँद आयर हैरान।।।।।।
@sumanchhetri3451
5 жыл бұрын
y
@arunimalohorung7388
5 жыл бұрын
B xod Magar hahahhahaha😂😂
@dumbahadurdarlamimagar2272
5 жыл бұрын
Haha
@ramasapkota8000
5 жыл бұрын
Hahahahahaha
@promichemjong26
5 жыл бұрын
Haha good
Love you both
सिसिर जि लाइ धन्यबाद रुपा र कृष्ण भाइ को भ्यालेन्टाइन डे हेर्न पाइयो आफ्नो त मानन् नै पाइएन अरु को हेरेर नै चित्त बुझाउन पर्ने भो
मना र मदन जस्तै मिलेको जोडी छ है, रुपा dd and कृष्ण दाइ को अनि साथ मा सधै भरी दुख सुख मा बितोस
Happy Valentine Day rupa dd N krishna dada
happy valentine day muna madanko jodi and all lai pank
Happy Valentine's Day (Rupa❤Krishna) ❤❤❤💚💚💚💛💛💛💝💝💝
So sweet 😍😍 love you & god bless you both 😇 😇
यो जोडीले गर्दा म चै घरको बुडीलाई सम्झी सम्झी गाली गर्छु कि मेरो जिवनमा यस्तो बुडी किन आएन होला भनेर😂😂😂 धेरै रमाइलो अनि मायालु जोडी छ तिमीहरूको जोडीलाई कसैको आँखा नलागोस सधै यस्तै हासीखुसी रहनु होला
@nagendrapun5297
5 жыл бұрын
🤣🤣🤣😁😁😁😀😀😀😋😋
@samirsubedi2530
5 жыл бұрын
😄😄😃😃😃😃
@ektaadhikari2302
5 жыл бұрын
😂😂😂
शिशिर दाइ कृष्ण वलि र रूपा मगर वलिको भगवान हो शिशिर दाइको सधै सम्मान छ 🙏🙏🙏🙏 कहिले अाँखा भरि अाँसु झारि मन थाम्न नसकिने कहिले मन भरिका का पीडा भूलाई दिने शिशिर दाईको फे्न्ड कति यता हाँजिर गरूम त 🤚🤚🤚🤚