नसा च्यापिएमा के छ उपचार ? डा.घनश्याम खरेल | Dr. Ghanshyam Kharel

मोटो नसा च्यापिएर समयमा उपचार नहुँदा हातखुट्टाले काम नगर्ने, खुट्टा लत्रिने, हिंडडुल गर्न नसक्ने, दिसापिसाब गर्न कठिन हुने र कतिपय अवस्थामा जीवनभर नै अंगले काम नगर्ने समेत हुन सक्छ ।
#DrGhanshyamKharel #neurology

Пікірлер: 65

  • @NarendraSingh-ex3yb
    @NarendraSingh-ex3yb12 күн бұрын

    मलाई त्यस्तै भाको छ सर,दाहिने खुट्टा झम्झम हुन्छ अनि कमर एक तर्फभित्र दुखाइ पनि हुन्छ ,10 ओटा सुई लगाई सके तर सुई ले क्षणिक ठीक हुन्छ फेरि पहिले कै अवस्था केही अर्को उपाय छ कि सर🙏

  • @TyamkeTimur
    @TyamkeTimur2 ай бұрын

    This is helpful thanks

  • @minakhatri2570
    @minakhatri25703 ай бұрын

    Hjur loi ka vetn sakinx doctor

  • @hirathapa2022
    @hirathapa20224 ай бұрын

    डाक्टर साब नमस्कार म प्युठान बाट मेरो देब्रे हातको कुममा सारै दुख्छ र पुरै हात झमझमाउने र रातिमा निदउछ गाडी चलाउँदा झमझमाउने गर्छ डाक्टरलाई देखाउँदा नसा च्यापिएको एक महिना औषधी खानुपर्छ भनेर सुरु गरेको छु मलाई सल्लाह सुझाव दिनुन

  • @budhimatiaachary5204
    @budhimatiaachary52043 ай бұрын

    डाक्टरसाब मेराे देब्रे पुट्ठामा नसाचेप्पियकाे पाँच बर्ष भयाे हाेचाे ठाउमन बस्दा धेरै दुख्छ केगर्दा ठिकहाेला

  • @HimaChaudhary-du7iz
    @HimaChaudhary-du7iz4 ай бұрын

    डक्टर साब नमस्ते मेरो हात पनि दिन भरी काम गर्दा केही हुदैन जब रात पर्छ रातको 12/1 बजे देखि मेरो हात झम झमाउने दुख्ने र औला खुम्चिने गर्छ यस्को लागि के गर्नु पर्ला भनिदिनु पर्यो डक्टर साब

  • @superTv930
    @superTv9307 ай бұрын

    सर नमस्कार मेरो पनि धेरै ढाड अनि कम्मर धेरै दुखने गर्छ hospital गयेर नि राम्रो सङ चेक पनि गर्दिन्न कहिले कोखा अहिले कम्मर झम झम गर्ने गर्छ धेरै दुखने गर्छ सर अहिले म साउदी अरबिया मा छु सर पिलिस रिप्लाई ?😢

  • @prakashsharma8869
    @prakashsharma8869 Жыл бұрын

    Good informations

  • @user-zb9ld2wh7l
    @user-zb9ld2wh7l27 күн бұрын

    Sir mero 13 sal vayo sir dahine khuttako tal dekhi mathi samma

  • @surajnepali9809
    @surajnepali98098 ай бұрын

    Thank you doctor

  • @kahirshrestha892

    @kahirshrestha892

    3 ай бұрын

    P%%%

  • @DhurbaKhadka-zo8zz
    @DhurbaKhadka-zo8zz4 ай бұрын

    डाक्टर साब नमस्कार

  • @kusumshrestha3531
    @kusumshrestha35312 ай бұрын

    🙏🙏🙏

  • @laxmipathak2637
    @laxmipathak2637 Жыл бұрын

    Nice

  • @user-fr6uz8mg5c
    @user-fr6uz8mg5cАй бұрын

    Dr. Saab mero ni 3 month jati vayo right side ko ghardan right sideko nai aadha tauko dukhni vako x ghucchuk kaanko pwal sabai dukhx k mero nasa chyapeko ho wa haddi khiyeko ho plZ vanndinuss na dr saab

  • @user-xd4gm1rc9m
    @user-xd4gm1rc9m5 ай бұрын

    Sir Mero chai ghatiko gardhan praya jasto dukhirakhx ghati khumchauda ya paxade hayrda dukhx k kard hola

  • @kopilaneupane6818
    @kopilaneupane6818Ай бұрын

    Dr sab ma butwal bata mero 8 barsa agi dhadma nasa cheaper apresan Garelochhead ho ahile phari 2 barsa hunalago phari dhad ma l4 l5 ko baya pati nasa chepera aasadhi kada ra dhad ma 2phara sui ni lagako ho tharirapi nidharai vai sako thak vayana Dr le phari apresan vanu vaxa ko garne,hola bataidinuna

  • @sabitalama5301
    @sabitalama53012 ай бұрын

    Mero behind neck jhamjham huncha tesko lage khe treatment cha ki ?

  • @DipakNeupane-cp1qg
    @DipakNeupane-cp1qg3 ай бұрын

    Sir mero hat ko kanxi aula matra nidai raheko xa kina hola vandinu na

  • @user-nl7ei4gw4e
    @user-nl7ei4gw4e6 ай бұрын

    Sir हजुर लाई कुन haspital म भेत्ना सकिन्छ ,,, pl,,

  • @sagarlama3586
    @sagarlama35863 ай бұрын

    namakasr Sir Mero khuta lato huni ani polni tekda khire ladni yaslai k garni hola plz Sir ma jiudu las vaiskiyo plz Sir

  • @user-ii1qe2lw8q
    @user-ii1qe2lw8q6 ай бұрын

    Dr हजुरले बच्चालाई चाहिँ नशा को समस्या भएको हेर्नु हुन्छ या हेर्नु हुन?

  • @bishalmote5763
    @bishalmote5763 Жыл бұрын

    mero right hand ko 5 wota finger kupro pareko cha sidha hudaina nasa sukeko le ho bhannu huncha dabai ni khaye therapi ni gare tara niko hudaina k garda huncha?

  • @shilakhanal5926
    @shilakhanal59264 ай бұрын

    डा .साव मेरो दाहिने हातको कुहिना माथि अगाडि पट्टीको भागमा दुख्नेगरी चस्का दिन्छ के भएर होला ??

  • @PremSinghMahara-yg5nm
    @PremSinghMahara-yg5nm5 ай бұрын

    सर म दार्चुला बाट हो मेरो दायाँ हातको पछाडीको जोर्निमा सारै दुखाइ हुन्छ किन होला मेरो उमेर 32 भएको छ किन होला पिलिज बताइदिनु न

  • @BijulaKc-pw6ww
    @BijulaKc-pw6ww5 ай бұрын

    डक्टर साब मेरो देब्रे साइटको फिला देखि पिडौला सम्म दुख्छ नसा को औषधी खानथाले को अहिले 2 वर्ष भयो झन् दुख्छ किन होला

  • @user-hq7fk7zm7y
    @user-hq7fk7zm7y6 ай бұрын

    Dr Sir tahlu k karan le jjamauxa

  • @rambhadur1021
    @rambhadur10212 ай бұрын

    हेल्लो डाक्टर साब नमस्कार सर मेरो लेफ्त खुट्टा को कम्मर देखि पैतला सम्म झम झमाउने गर्छ राती मा सुत्न पनि गाह्रो हुन्छ यस्को उपाए के होला सर

  • @AmarbkKanchan
    @AmarbkKanchan3 ай бұрын

    सर नमस्कार मेरो डाड दुखेर धेरै समस्या छ । खुट्टा झमझमाउने हुन्छ ।मे घर रुकुम पश्चिम

  • @user-wi7pt1pb4t
    @user-wi7pt1pb4t5 ай бұрын

    Ma chahi malasiya bat mero chahi kurkuchcha nir ko nasa dukxa k xa upchar

  • @binitagyawali9419
    @binitagyawali941926 күн бұрын

    मेरो नि कार्पेन्तोन भको छ

  • @lamaherra630
    @lamaherra6306 ай бұрын

    कुन visa ko horw

  • @parbatibasnet1764
    @parbatibasnet17642 ай бұрын

    डाक्टर साव हजुरलाइ कहा कहिले भेट्न सकिन्छ

  • @karanthagunna5121
    @karanthagunna51216 ай бұрын

    सर म चाहिँ हाल मलेशिया मा काम गर्दै आएको छु मेरो समस्या भनेको चाहिँ बेला बेला ढाड दुख्ने गर्छं ढाड दुखेको अवस्था मा उठ्न बस्न सकिंदैन एक दमै धेरैं दुख्छ र खुट्टा पनि जम्झमाउने गर्छ खुट्टा सुतेको जस्तो हुन्छ यसको समाधानको उपाय के होला सर 😢

  • @janakkadayat6587

    @janakkadayat6587

    5 ай бұрын

    तपाइको कम्मर को नसा दबेको हो ! डाक्टर लाई देखाउनुहोस

  • @shyamkrishnabasnet7820
    @shyamkrishnabasnet78204 ай бұрын

    डाक्टर साब मेरो गर्दन ढाड कम्मर कट्टि दुबै पातो पाखुरा कोखा पिडुला मा सरि सरि दुख्छ थेरापि गरि भयन पेसरको अौसदि र प्रोस्टेट को लागि इउरि म्याक्स खान्छु अलकाई छ मुख बारछु हजुर कुन ठाउँमा हो फोन नम्बर पाउ तर कुनै पेन किलर खाको छैन

  • @user-it3sd5ce5w
    @user-it3sd5ce5wАй бұрын

    मेरो कुहिनाम नसा च्यपियेको छ दुख्छ कहिले सुनिन्छ

  • @user-yu2lb9rh5i
    @user-yu2lb9rh5i4 ай бұрын

    मेरो ढाडमा र घुडा दुख्ने पोल्ने समस्या छ सर

  • @bichitrakc9317
    @bichitrakc93176 ай бұрын

    Sir हजुरलाई कहाँ र कुन् hospital मा भेट्न सकिन्छ

  • @arjunacharya6259
    @arjunacharya6259 Жыл бұрын

    Doctor lai kaha Vetna saki xa??plz

  • @mayasubba6868
    @mayasubba68684 ай бұрын

    मेराे त घुडादेखि तल थाेरै 2:58 अलिक लाटा लाटा भई गकाे छ के भाकाे हाे डाक्टर साफ

  • @nirmalasharma7404
    @nirmalasharma74045 ай бұрын

    सर म नेपालगन्ज बाट हो मेरो देब्रे हातको जोड मा अनि पुरै हात झ्म्झ्माउछ किन होला

  • @DipakNeupane-cp1qg

    @DipakNeupane-cp1qg

    3 ай бұрын

    Ma koholpur bata mero ni sem problem xa

  • @user-ii1qe2lw8q
    @user-ii1qe2lw8q6 ай бұрын

    यदि हजुरले बच्चाको नशा सम्बन्धीको समस्या लाई हेर्नु हुन्छ भने मेरो पनि बच्चाको समस्या छ हाल बच्चा १ वर्षको भयो मन्टो थिंगरो उभिउनु सक्दैन पहिले ६ महिना को हुँदा कान्ति बाल hosapi मा देखाएको थिए त्यस बेला भने बच्चाको टाउको तातिने र मान्टो उभाउन न सक्ने समस्या थियो हात खुट्टा भने राम्रो सँग चलाउन सक्ने थियो कान्ति बाल ले mri को लागि ट्सला पठाउनु भयो त्यहाँ mri मण्टो देखि टाउको पुरोई दिमागको पनि समस्या चेक भयो mri को रिपोर्टमा त्यस्तो समस्या छन भनु भयो हाल बच्चा को खुटा पनि राम्रो चल्दैन समस्या छ सर हजुरले बच्चाको नसमा समस्या भएको हेर्नु हुन्छ या हुन यदि हेर्नु हुन छ भने कहा र कसरी हजुरले लाई भेट्न सकिन छ जवाफ पाउँ सर

  • @user-fl5qb6ni9d
    @user-fl5qb6ni9d4 ай бұрын

    Hajur ko namra dinuna

  • @dipenchemjong9090
    @dipenchemjong90908 ай бұрын

    मेरो हात देब्रे चल्दैन?? सर

  • @deevgc7834
    @deevgc78349 ай бұрын

    सर नमस्कार म ढाड्को समस्याले पीडित छु पहिला सामान्य थियो अनि म पोखर हस्पिटल गएर चेक अफ गरे डाक्टरले नसा च्यापिएको हो भन्नू हुन्थ्यो खुट्टा झम झम गर्छ खुट्टा आफै चल्छ तिक्रा फर्किन्छ सर अहिले त सबै सरिस भरी सम्स्या छ अहिले हात मुखु खुता नै आफै चल्छ सर ह्जुरलाइ कहाँ भेत्न सकिन्छ पिलिज बताइ दिनु न ❤🙏🙏🙏

  • @dhurbapoudel-if6ig

    @dhurbapoudel-if6ig

    6 ай бұрын

    तपाईं बुटवल meditek हस्पिटल dr गोपाल ज्ञवाली भेट गर्नु

  • @deevgc7834

    @deevgc7834

    6 ай бұрын

    @@dhurbapoudel-if6ig सम्पर्क नम्बर पाउन सकिन्छ

  • @shivachapagain1538
    @shivachapagain15384 ай бұрын

    हजुर को फोन पाउन सकिन्छ डा साब ?हजुर को एड्रेस पाँउन सकिन्छ त सर

  • @tejrijal
    @tejrijal7 ай бұрын

    नम्स्कात डाक्टर मेरो हात को औला झम्झ माउछ अनि कुइना मा कहिले काहीँ करेन्ट लागे जस्तो हुन्छ हाल म बिदेश मा छु केही उपचार हुन्छ

  • @DipakNeupane-cp1qg

    @DipakNeupane-cp1qg

    3 ай бұрын

    Sancho vayo sir

  • @ChhabiLalAdhikari-kt4xc
    @ChhabiLalAdhikari-kt4xc4 ай бұрын

    Dr Sab Maro tigara dukha x rahidna samsya bha x dahina tigra hoka hola upaya

  • @ChhabiLalAdhikari-kt4xc

    @ChhabiLalAdhikari-kt4xc

    4 ай бұрын

    M Qatar bata ho m 49 years ko ho

  • @himalaya1243
    @himalaya1243 Жыл бұрын

    Doctor sanga contact garna kasari garna sakinxa

  • @rasmilathapa6859
    @rasmilathapa68593 ай бұрын

    मेरुदण्डको नसा च्यापियर अप्रसन भैसक्यो मेरो, फेरी पनि नसा च्यापियको छ भन्छन डाक्टर !फेरी एस्तो हुन्छ डक्टर? पाटन हस्पिटलमा अप्रसन गरेको मैले 🥺

  • @resham3062

    @resham3062

    3 ай бұрын

    same condition

  • @laxmirawalbista1931

    @laxmirawalbista1931

    3 ай бұрын

    एक्साइज गर्नु योगा ढाड एक्साइज गर्नु

  • @nisarga432hz

    @nisarga432hz

    2 ай бұрын

    प्राकृतिक चिकित्सा अनुरूप को उपचारमा जानुहोस, छिट्टै र सजिलो रूपमा ठीक हुन्छ । मूल रोगको जरा ठिक पार्ने हो नी, जुन तपाईँको दैनिक दिनचर्या र संस्कार ठिक नपारी काम छैन।

  • @econsavenepal4340

    @econsavenepal4340

    2 ай бұрын

    Open surgery ki kun surgery garnu vako hora sir

  • @krishnaacharya4310

    @krishnaacharya4310

    Ай бұрын

    Kate barsa vayo oprachion garnu vayoko ra fare dukna layo mero pane nasa chapyako xa oprechion garna parcha vanako xa

  • @saradakhanal2489
    @saradakhanal24892 ай бұрын

    ढाड दुख्ने समस्य २० वर्ष - देखि छ। हाल कुरकुचा दुःख्ने किन होला

  • @bijindramahato7394
    @bijindramahato739411 ай бұрын

    Mera ghuda ko dukhai 5 barsh bhayo. Rati kunai din nindra ma patak patak jhaskine mukh ma ghati ma taral Pani aai dine biu jhine samsaya hune duitai khuta ko ghuda dukhane samsaya Le pidit chhu sir ke garni hola

  • @bijindramahato7394

    @bijindramahato7394

    11 ай бұрын

    Comment me sir

Келесі