Nabhana Bideshi नभन बिदेशी - Nisha Sunar & Prakash Saput | New Nepali Dohori Song 2079 | 2022
Музыка
Presenting new Nepali dohori song Nabhana Bideshi by Nisha Sunar & Prakash Saput only on Prakash Saput's official KZread channel.
Nisha Sunar & Prakash Saput's New Dohori song
|| Nabhana Bideshi नभन बिदेशी ||
#prakashsaput
#nishasunar
#newdohori
#newsong
#nepalisong
#nepalimusic
#newsong
#newnepalisong
---------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Nisha Sunar
Prakash Saput
♬ Lyrics | Music:-
Prakash Saput
♬ Music Arranger:-
Binod Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Audio Edit:-
Rajendra Bajurali
♬ Recordist:-
Sagar Bajurali
Gobinda Parajuli
♬ Live Musicians:-
Flute:- Gopal Dev
Sarangi:- Dharma Gandharbha
Madal:- Kharka Budha
Chhapki:- Bhuwan Gandharbha
♬ Group Vocal:-
Rupi Sinjali Magar
Prema Rana
Rajendra Bajurali
Gobinda Parajuli
--------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Sunil BK
🎬 Asst. Director:-
Bishal Ghimire
🎬 Cinematographer:-
Nabaraj Uprety
🎬 Edit | Color:-
Prabin Bhatta
BP Films Nepal
🎬 Poster Design:-
Uttam Kumar Karki
Sumeesha Creation
🎬 Asst. Edit:-
Adhinayak Man Sherchan
Nabin Uprety
🎬 Make Up Artist:-
Bimala Tamang
🎬 Digital Content Management & IT Support:-
Rajendra Aryal
🎬 Dancer:-
Subarna Dulal
Anjali Khadka
🎬 Focus Puller:-
Laxman Uprety
🎬 Light Management:-
Sundar Baskota
Prakash Kharel
Rajib Chhetri
🎬 Spot Boy:-
Dipak Sapkota
🎬 Equipment:-
Chhaya Creation
🎬 Kitchen:-
Samir Bhandari
🎬 Special Thanks:-
Boutique Nirmaya, Durbarmarg
Ramesh Babu Shrestha
Shankar BC
Subash Khadka
🎬 Thanks To:-
Gambeshi Rodhi Nachghar
Thamel, Kathmandu
🎬 Thanks:-
Devendra Bablu
Milan Bishwokarma
© & ℗ Prakash Saput, 2022
All Rights Reserved
-----------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3KBHl8t
Amazon:- amzn.to/3KCG5BQ
Spotify:- spoti.fi/35UJ2Ps
Apple Music:- apple.co/3pZvlWp
Tidal:- bit.ly/3I7C2fc
Amazon Music:- amzn.to/3pTNZif
Soundcloud:- bit.ly/3tPsNLD
KZread Music:- bit.ly/3CBSd3j
Deezer:- bit.ly/3CE9E3s
Qobuz:- bit.ly/3HY5mVu
Napster:- bit.ly/3hY31PF
Social Links:-
Facebook:- goo.gl/QubDZC
Web:- goo.gl/6BdrgD
Twitter:- goo.gl/1t8S62
Instagram:- goo.gl/Tjii86
Subscribe me:- goo.gl/RbyyaS
Unauthorized downloading and uploading on KZread channels is Strictly Prohibited And will attract punitive measures from Prakash Saput. Embedding to a website is allowed.
Пікірлер: 2 900
दशैं र तिहारको शुभकामना सहित अग्रज गायिका निशा सुनार र मेरो दोहोरी गीत नभन विदेशी प्रस्तुत गरेका छौं। विदेशमा बस्ने नेपालीहरुको नेपाल प्रतिको भावना समेट्ने प्रयास गरेका छौं। हेरेर प्रतिक्रिया दिनुहोला!
@mrd6503
Жыл бұрын
Superb daju geet sarai rmro xa😍😍big fan
@sonukusal9681
Жыл бұрын
अतेन्तै राम्रो दाजु
@himalsunar7750
Жыл бұрын
Damii xa parkash dai ❤️
@deeppokhrel7338
Жыл бұрын
फेरी आगो आयो।मुन्छे त कला र गला ले त बरदान नै पा को तपाई ।मुटु भरीको शुभकामना ।
@SPMPVTLTD
Жыл бұрын
💙💙
मलाई सबैभन्दा मन पर्ने लोकगायक प्रकाश सपूत सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🌹🌷🇳🇵
@Asha98paudel
Жыл бұрын
kzread.info/dash/bejne/lYWGyaSAn5iZk7Q.html
@chandrasoney8204
Жыл бұрын
@@rinapokharel992 hahaha kati mahan soch tapaiko rina pokrel tapai ko jat thulo vanne kun grantha ma lekheko xa?
@chandrasoney8204
Жыл бұрын
@@rinapokharel992 Parkash le gari khako dekhera timro chak ma aago lage jasto xa ho ?
@chandrasoney8204
Жыл бұрын
Jikri dae mero favourite
@amarsunar3796
Жыл бұрын
थुक्क तेरिमा गधा,
बुझ्नेलाई शिरखन्ड नबुझ्नेलाई खुर्पाको बिड। प्रकाश सपुतको हरेक सिर्जनामा नागरिक समाज र सिङ्गो देश बोलेको हुन्छ। अति उत्कृष्ट💝💝💝💝💝💝💝💝💝💝💝💝💝🇳🇵
@gomamagar7277
Жыл бұрын
सहि भन्नू भो रिमिक्स बिन्दास जि
@kdswetafamily3241
Жыл бұрын
E k khane neta Le kaha bujchan kathai
@laxmidhakal2934
Жыл бұрын
Honi
@bishalkirant
Жыл бұрын
PIR geet ko jhai kanda aba kahile nadohoriyos, paisa vanne kura pani sarai thulo kura rahecha ni.
@AmritDevFilms
8 ай бұрын
nice
प्रकाश दाजु को गीत मा कुनै कोठ भेट्दिन म जस्तो खालको गीत सुन्छु त्यही क्यारेक्टर मा डुब्छु धेरै रमाइलो लाग्यो बधाई छ entire team lai💖🙏
धेरै बर्ष पछि निशा बहिनीको दोहोरी प्रकाश सपूत भाई सँग मीठो गीत सँगै भिडियो हेर्न पाईयो👏👏💐💐💕💕
प्रकाश सपुत देशको अमूल्य गहना हो ।उनलाई देशले सधैं सम्मान गर्नुपर्छ
@parsadtamang4468
Жыл бұрын
Malaipaniabasarmidinsplease
@savitasona5316
9 ай бұрын
Right
देश तथा बिदेशमा बसेर प्रकाश सपुतको गीत सुनिरहनु भयका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आउदै गरेको नेपालीको महान चाड बिजया दशमि एवं शुभ दिपावलिको हार्दिक मंगलमय सुभकमना।😍😍
@Ammarmahar741
Жыл бұрын
🇳🇵🇳🇵🇳🇵
@dambarxettri8398
Жыл бұрын
नमस्ते दाई हजुर लाई पनि!
@nepaltoday1978
Жыл бұрын
hor pade ba tapailai ni dipaoliko subhakama
@prakashsungalafilms4744
Жыл бұрын
😳😲
@mamatasaud5445
Жыл бұрын
Pade g lai ni shubhakama bijayadasmi ko.
कति मार्मिक गित हौ प्रकाश भाईलाई बधाई छ।👌👌👍️👍️
मलाई सबै भन्दा मन पर्ने लोक गायक प्रकस हो।।।।।😍❤️❤️
उत्कृष्ट गीत 🤟 सफलताको शुभकामना 🙏 नेपालीहरुको महान चाड बडादशैंको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।।
@amarsunar3796
Жыл бұрын
same to you pramod jee♥️🙏
@tejindrabasukarma7862
Жыл бұрын
Same to you sir and daju
देश , समाज र बिदेसिनु पर्ने बाध्यता लाई समेटियको छ। मन छुने पस्तुती।
धेरै धेरै धन्यवाद छ दुबै जानालाई कति मिठाे मनै छुने गिट साच्चै बिदेसि काे मन मुटुमा बसेकाे गिट अजै धेरै सफलताको सुभकामना छ
नेपाली हरुको महान चाड बडादशै तथा सुभ दिपावली को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुभकामना।।।
@bhandarigovinda110
Жыл бұрын
Ehhh aama ho
@jokhbdrrana9668
Жыл бұрын
धन्यवाद हजुर । अनि हजुर र हजुरको सम्पूर्ण परिवारजनमा पनि शुभ दिपावलीको पावन अवसरमा हार्दिक मॅंगलमय शुभ कामना व्यक्त गर्दछु सागर जी । “ तरेली आशिष राना विकल्प” पोखरा
नभन बिदेशी रमाइलो दोहोरी गित हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनु होला ।धन्यवाद 🙏
@amarsunar3796
Жыл бұрын
💐💐💐♥️🤟
@kulchandrabasnet4273
Жыл бұрын
good luck brother....continue good work
@rinapokharel992
Жыл бұрын
भाई धेरै न भुक सबै प्रकाश सपुत ले बनाउनु भएकाे हाे सक्छउ भनि एक्लै गरेर देखाउ अाफ्नाे यरिया मा कुकुर पनि सेर हुन्छन हाे देब्न्द्रर जि ले अाफ्नै गर्नु भएकाे छ नाम छ
आहा कति चेतना मुलुक गित हो साहरै मन छोयो😍😍😍
आहा कति राम्रो गित सङगित धन्यवाद सबै टिम लाई 🙏❤️🌷💐💐💐💐💐
आहा निकैनै मनछुने गीत-केही समयको अन्तराल पछी फेरी ऊत्कृष्ट सृजनाको साथमा आऊनुभएको छ-ऊही पुरानै लोकप्रियता कायम रहोस,हार्दिक शुभकामना दिदी Nisha Sunar
@keshavbhatta4577
Жыл бұрын
Grate cha
प्रकाश सपुत काे गीत मन पराउने। जति यता हाजिर है मित्र
सारै मन छुने सब्द प्रकाश जी र निषा जी की स्वर को बिग फ्यान हु बडा चाड दिपावली को हार्दिक मंगलमय शुभकामना सम्पुर्ण टिम लाई
बबाल गित,,,गितसँगै प्रकाश सपुत दादा को नाच मन पर्यो मलाई त।❤❤
आफनो प्रत्येक गीत संगीत बाट सधै नया स्वाद र मिठो सन्देश दिने प्रकाश् सपूत दाइ र समस्त टिमलाई सफलताको शुभकामना .....💖🇳🇵🇳🇵।
@Asha98paudel
Жыл бұрын
kzread.info/dash/bejne/lYWGyaSAn5iZk7Q.html
बिदेशमा छु! डिउटी सकाएर रूममा आई गित लगाएर एकलै नाचें नजाने पनि कम्मर सकेसम्म मर्काए। फेरि पनि नचाउनु भयो प्रकाश सर। धन्यवाद 🙏🎉🎊 दशैको शुभकामना समस्त नेपालीहरुलाई।
अाहा यो देशको सपूत प्रकाश सपूत।🙏🙏
हालको वर्तमान अवस्थाकाे गीत ।माया आफ्नै देश आफ्नै घरको ।
सारहै मन पर्नी लोकगायक प्रकाश सपूत दाइ लाई धेरै धेरै शुभकामना यति मिठो सन्देश मुलक गीत प्रस्तुति गरेकोमा🙏❤️❤️
प्रकाश सपूत जि को लेखाइ स्वर भाका लाई मान्नु पर्छ बाबा🙏🙏🙏🙏गित निकै उत्कृष्ट छ । बाध्य बाधक टिम पनि उति नै उत्कृष्ट छ । सुपर डुपर हिट होस शुभकामना छ पुरै टिम लाई
आजको नेपाल र नेपालीको संदर्भ सहित दोहोरी गीत धेरै धेरै धन्यवाद तथा सफलताको शुभकामना।
मनपर्ने गायक प्रकाश दादा 🙏❤️❤️
Prakash saput ko fan jati yeta hajir hum tw😍💚💖💖💖👇👇👇👇
सच्चा सपूत हौं देशको प्रकाश तिमि अझै चम्किलो बन्दै चम्किरहु शुभकामना ♥️
पीर पछिको सपुतको अर्को राम्रो गीत...Best of luck!
अत्यन्तै महत्वपूर्ण सब्द खुलेर गाउनुभएको मा धेरै खुसि लाग्यो सत्य यथार्थ गित सबैको हित जित्न सफल भएको नेपाली मन
नेपाली लोक दोहोरी गितलाई यो स्थान सम्म लेराउन अतुलनिय योगदान पुर्याउने गायक हुन् प्रकाश सपुत । गलबन्दी पछि लोकदोहोरीले नयाँ अध्याय सुरु गरेको हो। अझै मीठो भाकाहरु लेराउँदै जानुहुनेछ भन्नेमा ढुक्क छु।🙏🙏🙏
बिदेशीनु रहर हाेइन बाध्यता हाे। गित उत्कृष्ट बनेको रहिछ सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना।
Beautiful song , congratulations to entire team 🙏नेपालीहरुको महान चाड बडादशैंको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।।🙏🙏💙💙
धेरै राम्रो दोहोरी गित्🙏🙏😍😍बधाई तथा शुभकामना प्रकाश सपूत र निशा सुनार लाई
गाउले भाइ सपूत को गित जुन पनि राम्रो लाग्छ सफलताको शुभकामना 👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🥀🥀🥀
मलाई असाध्यै मन पर्ने लोकप्रिय गायक प्रकास सपूत ज्यू लगायत सम्पूर्ण टिम लाई सफलताको कामना💐 साथै देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण आमा बुवा दिदी बहिनी दाजु भाई हरु लाई विजय दशमी तथा शुभ दिपावलीकाे पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु,,🙏🙏🙏
म नि बिदेश नै छु । मनमा धेरै दुख भएनी यो गित सुनेर बेग्लै किसिमको आनन्द अनुभव गरे। बिजया दसमी , दिपावली र छठ पर्व को सम्पुर्ण मा हार्दिक मङलमय शुभकामना। 🙏🙏🙏
प्रकाश सपुत को प्रतेक गीतले मन छुन्छ। हजुर हरुको सम्पूर्ण टीमलाई सफलता को हार्दिक मंगलमय शुभकामना
*लोक गित भनेको यस्तो पो हुनुपर्छ त पारिवारिक सबैले सहजै सुन्न मिल्ने फेरी पनि बधाई ! छ प्रकाश सपुत लगायतको यो टिमलाई ।*
आहा ! प्रकाश दाईको गीत आयो भने माहोल नै छुट्टै हुन्छ । धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई ❤️❤️🙏🙏
सबै भन्दा राम्रो गीत मनपर्ने मलाइ प्रकस सप्पुत को हो दमि सर
प्रकाश सपुतको हरेक सिर्जनामा नागरिक समाज र सिङ्गो देश बोलेको हुन्छ। अति उत्कृष्ट💝💝💝💝
प्रकाश सपुत दाई को गीत सधैं एक स्टेप माथि हुन्छ..! नेपाली हरु को महान चाड बड़ा दसैं को सम्पूर्ण मा शुभ कामना दिन चाहन्छु..!!🙌🥰❤️❤️🤗
सबैको मन मुटु मा बस्न सफल गायक प्रकाश सपुत लगायत सम्पुर्ण सहकर्मी प्रती आग्रीम सुभकामना छ। अजै यस्तै सन्देशमुलक र मिठो गीत को आशा गर्दछौ।
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ।
दुबै जना सबै नेपाली काे मन मुटु मा बसन सफल यस्तै राम्रो गित
निशा सुनार & प्रकाश सपूत को नभन बिदेशी निकै रमाइलो दोहोरी सफलताको शुभकामना🙏
स्वदेशमा बस्ने स्वदेशी र वैदेशिक रोजगारमा विदेश जाने नेपालीहरुको यथार्थ कथालाई गीत संगित मार्फत जोडिएको रहेछ । आदरणीय दाई प्रकाश सपुत दिदी निशा सुनार सहित सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ।
@sharadkeshi2116
Жыл бұрын
Sabai daju bhai didi bahini ma aauna lako bada dashai ko suva kamana and song is Amazing
@nitasangraula3913
Жыл бұрын
ati utkrt git all timlai badai xa
आहा सारै मिठो गित सम्पुर्णलाई सफलताको सुभकामना
PRAKASH SAPUT.. is one of the great Music artist.. Of Nepal.. Lots of love.. From Gulmi Shantipur City..💗💗💗💗💗😚😚👑🤘
@lokeshbhandari9536
Жыл бұрын
Dede
प्रकाश सपूत, देशको शान्ती, विकास एवम प्रगती को सन्देश मुलक गीत दिनु भएको मा मुरि मुरि बधाई छ🌹🇳🇵🌹परदेशीनुको पछाडी को कथा👌👌👌👌 सम्पुर्ण समुह बधाई को पात्र हुनुहुन्छ्🌹🌹। आहा अति सुन्दर रचना। आगामी दिनमा तपाईंका कदम प्रगती पथमा लाम्कि रहुन शुभकामना छ्🌹। गीत संगीत क्षेत्र लाई सधै सफा राख्नु होला। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇮🇳🇮🇳🇳🇵🇳🇵🌹🌹🌹🌹❤️❤️🇳🇵🇳🇵
लु हेर्दै कमेन्ट गर्दै आउनुस है रमाईलो लाग्दैछ गित त वाह
सारै राम्राे गित,शुभकामना छ गायक सपुतलाइ🙌🙌🙌
मलाई सबै भन्दा मन पर्ने कलाकार प्रकाश सपुत दाइ बाधाई छ सम्पुर्ण टिम लाइ।🎉🎈🎊💐❤
प्रकाश सपूत को हरेक सिर्जना मा देशभक्त र माटोको सुगन्ध कलात्मक तरिकाले प्रस्तुत गरिएको हुन्छ , दशैको बेलामा राष्ट्र प्रेम झल्किने अति नै उत्कृष्ट प्रस्तुति पस्कनु भएकोमा प्रकाश सपूत र निशा सुनार दुबैजना लाई धेरै धेरै धन्यवाद !!!
आउँदै गरेको बडादशै तथा शुभ दीपावली लाई केन्द्रित पार्दै सम्पुर्ण दाजुभाइ दिदिबहिनी आमाबुबा मा हार्दिक शुभकामना ।। मिठो प्रस्तुतिको लागी प्रकाश जी अनि टिम लाई धेरै धेरै धन्यवाद ❤🙏
बधाई छ, सबै टिमलाई 😊👍💚
अती नै यथार्थ बोकेको मन छुने गीत सुन्दा मनै आनन्दीत भयो❤️🌹🙏🏼
देश तथा बिदेशमा बस्नुहने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आउदै गरेको नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय सुभकमना
प्रकाश दाइ हजुर का हरेक गीत सुन्छु हेर्छु अति उत्कृष्ट लाग्छ हजुर लोक दोहोरी छेत्र को बलियो खम्बा हो यो गीत पनि अति राम्रो मिठो रहेछ करोडौं कलब मा पुगोस धेरै भन्दा धेरै शुभकामना प्रकाश दाइ जय गीत जय संगित
सम्पुर्ण देश बिदेश बस्नु हुने सम्पुर्ण नेपाली दाजु भाइ दिदीबहिनी आमा बुवा हरुमा बडा दशै तथा शुभ दिपायलिको छ्ठ पर्वको मनै देखि शुभ कामना
निकै राम्रो लाग्यो प्रकाश भाइ यो प्रस्तुति पनि यसैगरी सधैंभरि नेपाली सांगीतिक आकाशमा छाईरहनु, माता दुर्गा भवानी सँग प्राथना गर्दछु साथै विजया दशमीको उपलक्ष्यमा उत्तरोत्तर प्रगति सुख समृद्धि तथा सु स्वास्थ्य एवं दिर्घायुको लागि हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्दछु।
निशा जि धेरै रामाे धेरै पछि निशा लाई देखन पाउदा खुशी लागाे❤❤
हाम्रो देशको हिरा प्रकाश सपुत लाइ मनैदेखी सम्मान छ्💕❤️
सलाम छ प्रकाश सपूत दाइलाई 😘😘
सम्पुर्ण नेपाली भाशी को अमुल्य मान्छे प्रकाश सम्मान छ🇳🇵🇳🇵🇳🇵
प्रकाश दाईको अर्को उत्कृष्ट गित अाउँदै गरेको बडा दशैंको सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु लाई हार्दिक शुभकामना।
नेपालकै हिरो गायक प्रकाश सपुत र सम्पुर्ण टिमलाई सफलताको शुभ कामना साथै आऊदै गरेको दसाई तथा शुभ तिहारको सम्पुर्ण इस्टमित्र आमा बुबा तथा भाईबहिनि कलाकार सम्पुर्ण नेपालि हरु प्रति बिजया दशामि तथा शुभ दिपावलि को हार्दिक मङ्गलमय शुभ कामना
कति राम्रो दिदी भाई को आवाज नी सफलताको सुकामना
One of the gem of nepali music industry prakash dai
प्रकाश सपुत , देशकै सपुत 🙏
प्रकाश सपूत नाम नै काफी छ्🙏हामी जस्ता बिदेसमा बस्ने कयौं ब्यक्तिको मन छुने गित्🙏keep it up
वा क्या राम्रो सन्देस मुलक गितछ बदाइ छ प्रकाश जि लाई (congratulation great job)
हामी प्रदेसिलाई चित्तै बुझ्ने गित बनेको रछ । धेरै धेरै धन्यवाद प्रकाश सर ♥️
🇳🇵🙏🇳🇵देशभक्ति र राष्ट्रप्रेम ले भरिएको उत्कृष्ट प्रस्तुती🇳🇵🇳🇵❤️❤️
आह कति मिठो गीत लेख्नु भएको प्रकाश सरले बधाई अनि शुभकामना
नेपाली संगितको गहाना हो प्रकाश सपूत 🙏🙏🙏🙏
भाइको हरेक गित हेर्छु अझ यो गित अति मन पर्यो भाइ अनि निसा दिदी लाई दर्शन 🙏धेरैमा दिदिको स्वर आहा❤️❤️❤️❤️
अहा धेरै राम्राे अनि मिठो बनेको रहेछ लोकदोहोरी गायक आदरनीय प्रकाश सपुत र निशा सुनार जी काे यो लोकदोहोरी गीत बधाई छ।👏💐 अनि साथै ७८ सालको दशैं काे नेपाली सम्पूर्ण दाजू भाई तथा दिदी बहिनी र आमा बाबु हरुलाई यो आउँदै गरेको दसैँ तिहार को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।❤️😊
Prakash saput is the gem of nepali music industry 😍huge respect daju
@Asha98paudel
Жыл бұрын
kzread.info/dash/bejne/lYWGyaSAn5iZk7Q.html
@samithapa9933
Жыл бұрын
mero best singer
अति राम्रो गित बधाई छ प्रकाश जी काे टीमलाई
बधाई छ पर्कश दाइ हजुर को यो गीत हेरेर म बहुत खुशी भय
प्रकाश भाइ को हरेक शृजना मा संदेश बोकेको गित हुन्छ यो पनि उत्तिकै उत्कृष्ट छ। मलाई त असाध्यै मन पर्यो, सफलता को शुभकामना ।
सार्है कडा अनि फरक प्रस्तुति बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई…🎵
सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई 🎉
Babaal........very nice song 🎵👌👏
देशप्रेमले ओतप्रोत यो गीत ले गतिलै सटाइर हान्यो बिधि निर्मातालाइ । सल्युट छ प्रकाश तिमिलाइ ।
अत्यन्तै टिपिकल मार्मिक संदेशमुलुक उत्कृष्ट शब्दहरु अनी घरदेश देखि प्रदेश सम्मको मन मुटुमा बस्ने दमदार रमाइलो गित सारै मन छोयो।।हार्दिक बधाई तथा शुभकामना आदरणीय दिज्यु निशा सुनार,भाइ प्रकाश् सपूत र गितमा आबद्ध सम्पुर्ण टिमप्रति गितले धेरै माया पाओस् शुभकामना🙏💐🎉🎈🎊👏🎉❤️
वाओ कती मिठो पस्तुती दिदी भाइ को अत्त्न्त राम्रो छ बधाई छ हजुर हरुलाइ
धेरै पछि निशा जी को आवाज मा राम्रो गित सुन्न र हेर्न पाइयो धेरै राम्रो गीत शुभकामना छ
आहा कत्ति भावात्मक शब्दहरूको सन्तुलित प्रयोग प्रकाश दाई देशको माया र विदेशीएका नेपालीहरुको भावना... शुभकामना सम्पुर्ण टिमलाई तथा बडादसैंको शुभकामना 😍😍
@ishwormagar1853
Жыл бұрын
Please LP
कति मिठाे गित प्रकाश दादा & निशा दिन्जुको ❣️❣️❣️🌹 देश तथा बिदेश मा हुनु भएका आमा बुवा , दाजुभाइ , दिदिबहिनी सम्पुर्ण ईष्ट मित्रहरू बिच आउदै गरेको बडा दशैकाे हृदय देखि शुभकामना व्यक्त गर्छु 🎉🎉🎊🎊🎈🎈म गोर्खा बाट हेदै छु❣️
आहा यति मिठो संगितको साथमा सुन्दरताले भरिएको उत्कृष्ट अभिनय सबैको मन मुटुमा बस्न सफल रहोस् भन्दै सफलताको शुभकामना
कुनै बेला यकछत्र राज गरेकी कलाकार हुन निसा सुनार लाई देख्न पाउँदा खुसी लाग्यो
सदैव उत्कृष्ट शब्दलाई समेटि सबैलाई मनोरञ्जन र ज्ञानवर्दक प्रस्तुति दिने बागलुङे मन अनि नेपालको शान प्रकाश सपूत एवं सम्पूर्ण टिमलाई सफलताको शुभकामना🙏🙏
Prakash saput is the gem of nepali music industry 😍💎
@Asha98paudel
Жыл бұрын
kzread.info/dash/bejne/lYWGyaSAn5iZk7Q.html
@kamalamagar3478
Жыл бұрын
छन्थ्याल छटणडर
##Prakash saput daju ko swor sabda ani geet gaaune pratibha ko khani hunuhunxa.. sarai ramro geet.. best wishes and congratulations entire team
आहा कति राम्रो गाना प्रकाश दाजु को प्रम्सा गर्न सन्द छोइन गायन को किङ 🙏🙏🤟🤟💃💃💃💃