कुखुराको भाले - New Nepali Roila Dohori Song | Basanta Bishwokarma & Priti Ale | 2076/2019
Watch new Nepali Roila song 2019/2076 (Dohori Battle) Kukhurako Bhale (कुखुराको भाले) By Basanta Bishwokarma, Priti Ale, Raju Dhakal & Kala Lamsal featuring Sabita Ale only on Basanta Bishwokarma's official KZread channel.
Basanta Bishwokarma Presents :- New Roila Song(Dohori Battle)
#Basantabishwokarma #Pritiale #Kukhurakobhale
----------------------------------------------------------------------
Audio Credits:-
Song:- Kukhurako Bhale(कुखुराको भाले)
Vocal:- Basanta Bishwokarma, Priti Ale, Raju Dhakal & Kala Lamsal
Lyrics:- Basanta Bishwokarma
Music:- Basanta Bishwokarma
Music Arranger:- Ashish Abiral
Recordist/Sound Mixing:- HBN Kismat
Recording Studio:- Raaga Records
Audio/video:- Basanta Bishwokarma, 9846499116
----------------------------------------------------------------------
Video Credits:-
Director:- Basanta Bishwokarma
Cinematographer:- Karan Chaisir
Editor:- Manoj Karki
Model:- Basanta Bishwokarma, Priti Ale, Raju Dhakal & Sabita Ale
Post Production:- Him Samjhauta Digital
----------------------------------------------------------------------
Blessed :-
Lalmati Bishwokarma "Mom"
Chhabilal Bishwokarma "Dad"
Maya Bishwokarma "Sister"
Tal Bahadur Bishwokarma "Brother in Law"
©&p Basanta Bishwokarma, 2019
Subscribe us KZread:-
tinyurl.com/y35a4huc
Follow on Facebook:-
/ basanta.bk.37
All the Audio and Video rights of this Music Video is owned only by Basanta Bishwokarma.
Contact us at:- 9846499116
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Пікірлер: 1 700
सम्पुर्णमा नमस्कार! मेरो शब्द/सङ्गीतमा मैले र पृती आले दिदीले कुखुराको भाले गित ल्याएका छौ हेरेर सुनेर प्रतिकृया सङ्गै लाईक,कमेन्ट,शेयर र मेरो आफ्नै KZread च्यानल BASANTA BISHWOKARMA SUBSCRIBE गरिदिनु होला धन्यवाद।।
@suryakumarsurbirgorkhalipa7742
5 жыл бұрын
गित मैले सोचेको भन्दा फरक लाग्यो बसन्त जी ।हजुरको गित मा समावेसी भाब झल्कानु भएको मा यो बिचारलाइ सम्मान तथा सफलताको शुभकामना ।
@nabarazzstha1711
5 жыл бұрын
सफलता को सुभ काममा ।।।
@misspun5852
5 жыл бұрын
Goosebump!Kassam!So talented!Multitalented!Salute hai!Congratulations nd all the best ahead !
@sujatakharel2619
5 жыл бұрын
Ya it's really great
@bishwassadashankar2539
5 жыл бұрын
Dammi dai
वाह ! बास्तबमै क्षमतावान हुनुहुन्छ साथी तपाईं , गित असाध्यै राम्रो लाग्यो सफलताको शुभकामना 😍😍😍
@jibanhamal2310
5 жыл бұрын
मलाइ तिमी सरै मन पर्छ हामी बिहे गरुम न I love u 💞💞💞💞
@MgrAyush472
5 жыл бұрын
Hy
@SaliniCreation
5 жыл бұрын
kukhura ko pothi lyaunu parchha ab
@Premsongstar
5 жыл бұрын
Ani Hjuu Ko nii asha gardai xu geet nikallnu na sathiii ruupa
@humrajk.c1832
5 жыл бұрын
हिन्दी शब्द प्रयोग गरेर गाएको थाहा छैन तेसै Wow रे
बसन्त सर र पृती म्यड्म लाई बधाई छ मैले त 10 चोटि भन्दा धेरै सुनी सके तर पनि हेर्न मन लाग्छ हासो धेरै लाग्छ मलाई त्🎤🎤🎤🎤🎤🎤😀😀😀😀😎🤣🤣🤣🤣🤣🤣
आहा निकै मार्मिक शब्द बनेको गित रहेछ बसन्त र प्रिती जी लाई अग्रीम शुभकामना छ
बसन्त बिस्शोक्रमा को शोर सब्द लय सारै मिठो छ साहायत तपाईंको आवाज मन परराउने 100%नै दर्शक हुनुहुन्छ होला साथमा प्रिर्ति आल्य सिस लाई पनि धेरै सम्झेकी छु दिदि
@surajpartipsingh7867
4 жыл бұрын
नमशकॉर गूट मनिँन बिहॉनी
@dhanasunar8895
3 жыл бұрын
Nices
@anupchepang1430
3 жыл бұрын
Bbal xa ......badhai xa basant g
@SamserRai-kz7uj
4 ай бұрын
E3 20:01 20:02 20:04 😮kj @@anupchepang1430
दाइ शब्द /संगीत /स्वर/भिडियो सबै एक्दमै मन पर्यो दाइ राम्रो छ।
धेरै राम्रो गित रहेछ चित्तबुझ्दो लागेर 15 जना साथी लाई send गरे
वाह...यस्तो दोहरी त कहिलै हेरेको थिएन, क्या शब्द, श्रृंगार अनि अभिनय ! सारै मन पर्यो, भर्पूर मनोरंजन दिनु भयो । Thank you so much.
आहा!सांच्चै नै राम्रो गीत अनि प्रस्तुति ,सफलताको शुभकामना बसन्त भाई
यकदमै मन पर्यो बसन्त जी 👍गित
तनहुँ को मात्र नभएर नेपाल को नै उदाउदो तारा हुनुहुन्छ बसन्त बिस्वोकर्मा जि उहाँको कलाकारितालाइ सलाम छ म त क्षेत्री हु तर जात जाति जस्तो कु प्रथा को घोर बिरोधि हु सबै हामी नेपाली हौं हाम्रो जात थर सबै नेपाली हो नतकोही हिमाली नत कोहि पहाडी नत कोहि ताराइको हामी सबै नेपालको नेपाली
वसन्त दाइ जस्तो गाएक भए नेपाल मा के चहिन्छ र प्रकाश दाइ भन्दा मिठो दिनु भो गीत को को छौ प्रकाश दाइ र वसन्त दाइ लाई माया गर्ने 👇️
२४मिनेट पुरै ध्यान गित तिरै गयो मन्नै पर्छ गित मा सचिकै दम छ बधाई छ
होइन यति राम्रो गितलाई (👎️) unlike गर्ने 5 जना कुन बाँदर होला। गित निकै रोचक घोचक छ वसन्त सर ।यो दोहोरी ब्याटल ले पक्कै तहल्का मच्याउछ है ।
@vishalvishal6128
5 жыл бұрын
होनि शर कि कसो ।।
@user-pk9fq6nu8x
5 жыл бұрын
त्यही त भन्या dislike हान्ने र नराम्रो कमेन्ट गर्ने त गोरु हरु नै रैछ नि
@anjanalama1401
5 жыл бұрын
🤣🤣🤣🤣🤣 tapailai j man parxa teo arulai pani man parnu parxa vanii xa ra ajib
@balendrasunar1324
5 жыл бұрын
@@anjanalama1401 त्यो त होइन आ आफ्नो रोजाईको कुरो हो अन्जना जि ।
@balendrasunar1324
5 жыл бұрын
@@user-pk9fq6nu8x हो नि सर
यदि दमाई, कामीहरू दलित हुन् भने हामी दलाहा, मिचाहा हौँ | म यो जातपात मान्दिन | मेरो घरमा र भान्सामा सबै जातका मानिसहरूलाई स्वागत छ |
@semmyrai5780
3 жыл бұрын
Hor
@vinodsunar3824
11 ай бұрын
Same
@hiroshanibhandari6380
4 ай бұрын
यकदम राम्रो बिचार हजुरकाे
@basantapoudel1564
4 ай бұрын
Happy birthday 2 7:48
सातित्वको नाताले जातित्व बदल्न सकेना।मार्मिक शब्द।
आज समन् यस्तो रोइला गित सुनेको थिएन बबाल छ यो गित सुनेर कला गला भएर पनि कै गर्नक्नी रैछ भनेर बुजिन्छ राम्रो गित बसन्त सर र पिरति जि
अरुलाई कस्तो लाग्यो मलाई त बाक्यमै राम्रो लाग्यो शब्द राम्रो छ वसन्त पनि मान्छे कम को रहनेन्छन सफल्ता को सुभ कामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nirmalbishowkarma6371
4 жыл бұрын
Git ramro chha safaltako subhakamana
@egbertwoertman2015
4 жыл бұрын
K
@basantapoudel1564
4 ай бұрын
8:26
वसन्त जि धेरै राम्रो गित अभिनय पनि तेस्तै दम्दार।
@sujityadav6648
5 жыл бұрын
Very nice nice song basnat dai ko sang
यति धेरै माया,साथ,सहयोगको लागि आभारी छु मेरो आफन्तजन,सुभचिन्तक ज्यु हरुमा।।कुखुराको भाले हेरिसके पछि गितको प्रर्तिकृया सङ्गै लाईक, कमेन्ट,शेयर र सब्सक्राईब गरिदिनु होला।।।धन्यवाद#कुखुराको_भाले
गीत र भिडियोमा गीत प्रस्तुतिको तरिका मन पर्यो । बधाइ छ बसन्त भाइ
हिमाल पहाड तराई एकहो कस्लाई भन्या भैया? गित गाउनेको जात र धर्म केहि हुदैन मैया ! सबलोक नेपाली हे हिमाल पहाड तराईको सम्झिएउ र पराइको?? गित राम्रो लाग्यो सफलताको शुभकामना!!!!!
@SaliniCreation
5 жыл бұрын
yes
@bhimdon8317
5 жыл бұрын
Ho
@parshuramrak1681
5 жыл бұрын
wow utkrist sabd
@khemabasnet8742
5 жыл бұрын
yes sis
@devilalgcnice8582
5 жыл бұрын
Super
खानै नपाकोझै मान्छे रैछस लुखुरे.. कुखुरो बोक्ने कुखुरे जति हेर-सुने नि मन चै भरिन्न यारर । हाल दोहा कतार 🇳🇵🇳🇵
क्या दामी जति हेर्यो उति हेर्न मन लाउने यस्तोपो होत लोक गीत भनेकोत
बसन्त र, प्रीति आलेको रोईला बबाल छ 👏 चस्मे केटा र, मोटी केटी लाई गाउने अभिनय सिकाउनु होला धन्यवाद।👍️🌞
@pubglife7130
5 жыл бұрын
Umm k dee😂😂😂...tasmai haram harram hunni😂
@nanukiranshrestha2881
5 жыл бұрын
Moti d ko mukhachalako yakatira gana yakatirx laj po lagyo malai tar aakha tehi moti d ko mai jani
@jyotisunam7551
5 жыл бұрын
hahaha
@dhungelsharmila2269
4 жыл бұрын
Hahaha
@bimalshrestha1481
4 жыл бұрын
@@pubglife7130 😋😋😋😋😋😋😋
I love this song अति मिठी भाका शब्द मिलेको 😍😍😍
Wow kati Ramro dohori geet malai kati man paryo 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️ho nepali geet veneko ta ati ramro hunu parxa 🙏🙏🙏🙏aaja voli ta hamro nepali geet ni kati nramro aauxan aaja yo ati ramro geet sunda khusi vayo man 🙏🙏🙏 nice dada didi hajur Ramro geet xa 🙏🙏🙏🙏🙏
Wow वसन्त जी हजुरको कति मिठो शब्द संगीत र अभिनय 👌❣️💞👋👋🥀
यो गित धेरै राम्रो लागो र मैले नि अहिले सम्म 5.धोरियाएर हेरे र सबैले हेर्नू होला
Basanta 😍🌺
बसन्त भाइ र प्रिती बैनी को दोहोरी अत्यन्तै राम्रो लाग्यो मलाई दुवै जना लाई धन्यवाद सफलता को शुभकामना छ
बसन्त सर दोहोरी त यसतो हुनु परछ वा बबाल छ बधाई छ सबैलाई
धेरै धेरै राम्रो भाइ 20 पल्ट सम्म हेरियो
राम्रो लाग्यो गीत, बसन्त दाई र प्रिती आले दिदी लाई सफलताको शुभकामना
वसन्त भाईकाे अभिनय सारै राम्राे छ । पहिरन पनि सुहाएकाे छ।
असाध्यै मन पर्यो , जातीय बिभेद बर्ग बिभेद लाई केहि हदसम्म भएपनी निर्मुल पार्नु पर्छ यस्तो सन्देश मुलक रोइला दोहोरी ले ।
आजसम्मकै सबैभन्दा रोचक लग्दो गीत सफलताको सुभकामना।
यस्मा धेरै मन दुखाउनु पर्दैन .. के गर्नी अब पुर्खौ पुर्खा देखि चली आयको रितिरिबाज र धर्म शस्क्रीती को पनि त हामी ले पालना गर्नु पर्छ .. ईनि हरु दलित जातिमा पनि त छ नि छ्वा-छुत त्यो पनि त हेर्न पर्छ "बिचार गर्नु पर्छ नि
प्रिय मित्र वसन्त भाइको यो बहुप्रतिभासाली क्षमतालाई बर्णन गर्ने ठाउँ नै पुग्दैन धेरै राम्रो छ गीत अनि नाचको त कुरै नगरौं मलाई मन पर्छ वसन्त बाबु अझै धेरै राम्रो गर्दै जानू बाबू राजा🌷🌷🌷🌷🌷🌷🌷🌷
प्रित्ती आले लाई तहलगाउने भाई भेटियो खुसी लाग्यो
@birendraxetri9471
4 жыл бұрын
😋😋
कहिले को गित हो , कति समय पहिला सुट गरेको हो,,? सम्मै छ आफुलाई,,परदेशी न परियो,,, । तर गित भित्र कथा पनि रैछ बास्तबिक ,, अति सुन्दर ,,, गित शब्द रचनाकार लाई धन्यवाद साथै गायक र गायिका हरुलाई झन धेरै धन्यवाद छ है,,,🇳🇵🙏
✒️✒️खुप रमाइलो गित 🎼🎼दिल खुस भयो बधाइ छ सम्पुर्ण टिम लाई ✒️✒️
हाम्रै तनहुँ को दाई त्यो पनि आफ्नै गाउँ ठाउँको यो गीत पहिला पनि बेसरी सुनेको अहिले पनि दोहोर्याई टेहर्याई सुन्छु सारै राम्रो लाकछ
अति रमनईलो लाग्यो । धन्यवाद दुबै जनालाई ।
धेरै राम्रो छ गित सफलताको शुभकामना छ सबैलाई
Wow निकै राम्रो धेरै मन पर्यो प्रीती आले दिदिको सबै गीत मन पर्छ
मलाइ पनि कलाकार हुनु दोको त थियो तर के गर्ने बसन्त सर को सुतिङ्ग जस्तो बो कथै गरिब को जीवन कथै कहिले होला म कलाकार बन्ने दामी बसन्त 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 I like yoo जय नेपाल जय गित जय संगित
असाध्यै राम्रो छ बसन्त दाइ तपाइको आवाज
धेरै राम्रो छ भाइ अझै प्रगति गर्दै जानु ल धेरै धेरै सुभकामना छ सबै टिम लाइ
अग्रिम सफलताको शुभकामना राजा 😍 अहिलेसम्मकै उत्कृष्ट अनि पृथक शैलीकाे गित 😍💕 सम्पूर्ण तनहुँङ्गे टिमलाई बधाई सङ्गै शुभकामना साथी 😍
@gulmichannel1679
5 жыл бұрын
Well
@richabc1443
5 жыл бұрын
nice song Basanta jiji
@richabc1443
5 жыл бұрын
kati Ramro sora
प्रीति आले मगरको फ्यान यतातिर हाजिर हुम हामीलाई पनि साथी बनाउनु होला
@rakeshlamarakeshlama805
4 жыл бұрын
prti
@phurbalama2049
3 жыл бұрын
Phudndeejen Kevin jguwn
@rajumaharjan7336
3 жыл бұрын
@@rakeshlamarakeshlama805 oplkufhnfewv
यति राम्रो र रमाइलो गित , मलाई धेरै राम्रो लाग्यो । अब तहल्का मच्चाउछ यो गितले ।
iam from india and one of my paying guest cook play this song everyday and now iam addicted to listen this everyday😂😂such a beautiful song but unfortunately i don't know the single word the say... whatever song is amzing it cheers up my mood😊😊👍👍love from india🇮🇳🇮🇳🇮🇳
वावावा उत्कृष्ट रोयला गीत
प्रिती आले मगर दिदी को अहिले सम्म कै उत्कृष्ट दोहोरी सारै नि मन छोयो
हामी नयाँ पुस्ता का कलाकार हरुमा पनि क्षेमता छ भन्ने कुरा यो गित बाट सिक्नु जरुरी छ।।धेरै राम्रो गित प्यारो मान्छे वसन्त ।;
@rachitadarnal7851
5 жыл бұрын
Sahi ho
@binodnewar27
5 жыл бұрын
😍
यति राम्रो गित शब्द र लय।।।अनि प्रिति दि तपाई को स्वर awesome.........
बसन्त भाई सफताको शुभकामना छ गित राम्रो छ
सारै मुन पर्छ मलाई यो वसन्त भाई😘😘😘
Babal sang
Jati here pani herirahu jhai lagne!! its really amazing song.. 😍😍
@technicalbibekagrwaal130
3 жыл бұрын
Ho hai daami xa geet
बसन्त जि को यो सृजना लाई हेरे र स्वागत पनि गर्द्छु सबै खाले दर्सक लाई समेटन पर्छ नृत्य अभिनय गायन लाई बराबर लैजान अनुरोध छ मानौ कसैलाई नृत्य पनि सँगै हेर्न चाहेको छ भ्ने तुरुन्तै next गरेर अर्को हेर्न पुग्छ सबै को भावना समेटने तर्फ सर्जक टिम हरु को ध्यान जाओस् धन्यवाद
तनहुँ भनेको सुन्दा एकदम खुसी हुन्छु भने 💓
म पूर्वेली भएपनि पश्चिम को गीत हरु मन पर्ने। मै मात्र होला
वा वा..! धेरै पछि फरक शैली मा सुन्न पाईयो रोईला गीत..24 मिनेट बतेको अत्तो पत्तो पाएन😍!! धेरै नै राम्रो बनेको छ भिडियो..! ✌👌 सम्पूर्ण टिमलाई सफलता को शुभकामना.. 🙏🙏
@yogendrarawal4672
5 жыл бұрын
Nice
@chitawanonlinetv331
5 жыл бұрын
Verry nic song
@jhyarimagar9472
5 жыл бұрын
Supop..
Nice song and voice basant sir
Ma ta balla herdai chu Kati Ramro Kati unique 😍😍😍 Kati talented hamro basanta Daju Sabai ramro cha ekdamai ramro 👌 basanta daju ko acting jhan dherai babal 🫶👏👏👏 Big fan basanta daju 🌹
वा वा क्या मनै छुने रोइला गित यथार्थ कथा बोकेको सारै राम्रो लाग्यो सफलता को सुभकामना सम्पुर्ण टिम्लाइ
म हजुर को धेरै ठूलो फ्यान हो त्र धेरै मन पर्छ हजुर को गीत हजुर को यो दलित बन्ने कुरा ले मेरो मन यक्दम भकाने र रोय😥😥😥 लेखन धेरै मन छ हजुर सङ कुरा गर्न धेरै मन छ खै कहिले मिल्छ होल time 😥😥😥😥😥😥
Really Awesome song brother...keep it up...jaat pat ta yestai ho yo andabiswash ko bhandar ta sabai mai thulo vanne jati haruma kaile hatdaina ...but hamilai balai farara ...aafnai jaat ma proud garnu parxa ...kasai sanga hepi magne hoina specially caste ko karan le...again congrates brother...
वाह वाह !! बसन्त सर एकदमै नौलो र मौलिक गीत एक दमै मन पर्यो सफलताको शुभकामना 🤘🤘🤘🤘
Tanahun ko....ko ko xa yeta like and comments Thokum....hai guys ✋✋✋Tanahun ko hero basanta biswakarna 😍😍😍
पहिला पहिला लास्तै हसायो लासतमा मनै रुवायो बरै
नेपालीहरू एक अर्कालाई सम्मान दिन जान्दैन भन्ने चरित्र लाई उजागर गरेकोमा धन्यवाद छ। पोखराबाट।
#मर्मस्पर्शी सारै मिठो मन छोयो कामना छ हजुरलाई सफलताको हरेक शिखरमा हजुरको नाम हुनेछ कदम कदममा संसारले सलाम गर्नेछ हिम्मतले हरेक मुस्किलहरुको सामना गर्नुहोला समय पनि एक दिन हजुरको गुलाम हुनेछ #basanta thapa
Basanta bishokarmko frn haje🙋🙋🙋🙋
@sanuchaudhary4317
5 жыл бұрын
सारै रमाइलो गित अन्तिम अन्तिम मा रुवायो पनि
धेरै राम्रो छ दुबै जनाको सोर मन सारै मन पर्छ मलाइ
सकिय पछि फेरि दोरायर हेर म त गज्जब रैछ
Voice of male singer is amazing.. Love from india
@janakbohara1980
Жыл бұрын
. Arjun doxt from bagmati
गीत राम्रो बनेको छ 👍️👍️ हेरेको २४ मिनेट पुरै गीत मै ध्यान तान्यो मेरो सफलताको अग्रिम शुभकामना ❤️❤️❤️
@anishbk2639
5 жыл бұрын
Same here bro thaha nai vaina kati chadai sakyo 24minute
@bharatmuskan2355
5 жыл бұрын
Ok
@buddishrijana3894
5 жыл бұрын
Good 😁😁😁😁😍😍😍
पोस्ट भको दुई बर्ष भै सकेको रछ मैले बल्ल भेटेर आज हेरियो गजब लाग्यो बधाई छ सफलताको सुभकामना
दोहोरी भनेको त यस्तो पो त ✌✌
साँच्चिकै बसन्त सर को मेहनत लाई मैले माने अति रमाइलो मैनै लोभ्याउने दोहोरी😍😍
शब्द शगित स्वर भिडियो सबै उत्कृष्ट लाग्यो राजा सफलताको शुभकामना ।
Basanta ra Preeti Jee duwoi ko voice ma power chha. Overall yo geet excellent lagyo.
साच्चै नै भन्नु पर्दा आदरणीय दाइ वसन्त बिस्वकर्म को गित अनि अभिनय एकदम उत्कृष्ट लाग्यो मलाई अनि आदरणीय दिदि पृती अले दिदी को पनि धेरै नै उत्कृष्ट लाग्यो .. वास्तवमा भन्नू पर्दा यो गित ले धेरै मन छोयो हो कत्तिपय मानिस हरु को सानै देखि म यस्तो गर्छु भबिस्यमा भनेर जुन इच्छा र सपना बुनेका हुन्छ्न अनि सुनौलो रहर हरु बोकेर हिडेका हुन्छ्न तर पनि गरिबी र परिबरिक अथिक समस्य को कारण धेरै पछाडी परिरहेका हुन्छ्न .. हो मान्छे मा जुन खुबी छ तर त्यसलाई प्रस्तुत गर्ने मौका पाइएन भने एउटा सपनामा मात्रै सिमित राख्नु पर्ने हुन्छ ।। अझै पनि हामी जस्ता कयौं प्रत्तिभा भाको बाल बच्चा देखि जुन सकै उमेर का ब्यक्ति हरु गरिबी को कारण अवसरको ढोका नपाको कारण कत्ती पछाडी परिरहेको छ !!! तपाईं हरुको यो नयाँ अयाम खालको गित लाई म सालम गर्न चहान्छु संगीत प्रेमी :~अशिम तामाङ मर्स्याङ्दी गा.पा.३ लम्जुङ जय गित जय संगीत
भैया भाषामै एउटा दोहोरी गित सुन्ने मन छ हो भाइ, गाउनु पर्यो ।
बबाल छ त गित्। तनहु का सान प्रीति आले बसन्त बिक राजु ढकाल र कला लम्साल 😘😘😘😘😘😘😘😘 Proud to be born on Tanahun 😊😊😊😊😊😊😊😊
Ati mitho surilo somg Aaha
आज पहिलो चोती यो गित सुनियो हेरियो तर दिनै भरी सुनियो हेरियो क्या गजब लाग्यो।
देश खान्छ तपाईंको क्षमता ले यक दिन 😘😍
धेरै धेरै राम्रो छ गीत।। गीत सुनेर धेरै मनोरञ्जन गरियो।। धेरै राम्रो धारणा अनि अभिनय पनि बसन्त ।।। धेरै खुशी लाग्यो साथी, अझै प्रगति गर्दै जानु।। यस्तै अरू पनि सुन्न पाइन्छ भन्ने कुरामा विश्वास छ।। हामी सॅगै पढेको सम्झिएर आज धेरै गौरवान्वित महसुस भइरहेको छ ।।। तिमीलाई अझै धेरै सफलताको शुभकामना छ साथी,, सॅधै तिम्रो उन्नती र प्रगति सुनिरहन र देखिरहन पाॅऊ।।
लास्टा काे भिडियेा हेरेर मन सारै छेायेा मेरेा त मिस
निकै मार्मिक लाग्यो गाना पृती आले जि अनि बसन्त बिस्वकर्मा ज्यु मलाइ लाग्छ एस्को भाग दुई नि आउनै पर्छ
J hos himal, pahad ra Tarai sabai lai sametda khushi lagyo...nice 😍
This video support to understand the important of nepali language and greatly helps our comming generation. Thanks to all team.
बसन्त बिक र पृतिअाले लाइ शुभकामना
Dami song Priti Aale di ko geet nai hit sabai
Prettry didi ko support ma xu kati haso lagyoo 😂😂😂😂😂😂
_गित असाध्धै राम्रो छ तर जातभातको कुरा आयपछि मलाई तातेर आउछ किनकि म क्षेत्रिको छोरो हो तर कहिलै जातभात हेर्दिन मत एउटै थालमा भात खान्छु सबै साथिसंग_
@birbahadur4530
5 жыл бұрын
सर हजुर को विचार धेरै राम्रो
@randhir234
5 жыл бұрын
Good sir topai jasto manxe vay desh ma kehi developed hunxa
@aagamthapa9077
5 жыл бұрын
same
@purnaguru8003
5 жыл бұрын
Dammi git xa tra jat tira nlagnu
@minrajkhati6407
4 жыл бұрын
तपाइले बुजेर भयन सम्पुर्ण नेपालिले बुज्नु पर्यो। मान्छे एउतै हो फरक छैन फरक देख्ने पागल हुन