न त मलाम जाँदा जन्तीकाे कुरा गरेँ न त जन्ती जाँदा मलामकाे!| Dr.Nabaraj Lamsal| Tamasoma Jyotirgamaya

Ойын-сауық

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: डा. नवराज लम्साल
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Ranju
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Ronish Maharjan
Samir Bajracharya
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►kzread.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZread: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#TamasomaJyotirgamaya #Dr.NabarajLamsal
#TikaramYatri #AP1HD #annapurnamedianetwork

Пікірлер: 296

  • @MrigendraShahi-eo6vu
    @MrigendraShahi-eo6vu11 ай бұрын

    बरु टिकारमजी चाहि नेपालको नेपालको लागी बाहिर अन्तर्राष्ट्रिय स्तरमा देखाउन सकिने पत्रकार चाइ हो ।

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 Жыл бұрын

    साइली रीमै चौरीगाँई झर्यो रिमै मधुवनै मा नमस्कार तपाइँहरूको सुख ,दुःख को साथी म नवराज लम्साल।।। बच्चा देखि सुनिआएको सुसमधुर आवाज।।। साहित्य तथा वाचन शैली (स्वर) को म सदैव प्रश्मशक,

  • @guragainsaru

    @guragainsaru

    Жыл бұрын

    साइँली रिमै चौरीगाई , झऱ्यो रिमै मधुवनैमा चाहिँ हो जस्तो लाग्छ ।

  • @birendrajoshi5921
    @birendrajoshi5921 Жыл бұрын

    Top class .. ❣️ आजका श्रस्टा ले केइ सिकुन् उहाँबाट ❣️ बन् नदेखेको बाघ र देश नदेखेको छोरो काम लाग्दैन ।। न त मलाम जाँदा जन्तीको कुरा गरे न त जन्ती जाँदा मालामको।। वाह!क्या राम्रो❣️❣️

  • @S_Leo89
    @S_Leo89 Жыл бұрын

    मैले चारपटक हेरेँ यो अन्तर्वार्ता , मन सारै आनन्दित भयो । आदरणीय नवराज दाजुलाई आगामी खोजमूलक यात्राको लागि अग्रिम शुभकामना 🙏

  • @keshabparajuli2839
    @keshabparajuli2839 Жыл бұрын

    यात्रीजीले सबैभन्दा उत्कृष्ट अन्तरबार्ता दिनुभयो हार्दिक धन्यवाद हजुर र डा. नबराज लम्साललाई नमन 🙏🙏🙏

  • @DeepakSharma-ex6dm
    @DeepakSharma-ex6dm Жыл бұрын

    घच्घचायाे अन्तर्वार्ताले । केही नगरी मर्नु त हुँदै हुन्न । प्रेरणा धेरै धेरै प्ररणादायी कुराकानी ।

  • @bikashkoirala6297
    @bikashkoirala6297 Жыл бұрын

    टीकाराम सर काे प्रस्तुति अनि म जस्तो लाखौं मनहरु भित्र बस्न सफल आर्दणीय गुरु नवराज लम्साल ज्यू लाई मनै बाट नमन् गर्दछु।

  • @pandeybandhu3433
    @pandeybandhu3433 Жыл бұрын

    मधुवन जय होस, बेलुका ओछ्यानमा बसेर कथा सुन्दाको मज्जा अहिले सम्झदा रमाइलै लाग्छ ।

  • @raymon_raymon

    @raymon_raymon

    Жыл бұрын

    कार्यक्रम सुर-सङ्गम हुनुपर्छ।

  • @skchhetri495
    @skchhetri495 Жыл бұрын

    पुरानो दिन को याद आयो, चाइनिज रेडियो सिरानी मा राखेर मधुबन क्रायक्रम सुन्दै निदाएको याद आयो! Feeling nostalgic!

  • @raymon_raymon

    @raymon_raymon

    Жыл бұрын

    कार्यक्रम 'सुर-सङ्गम' होला।किनकी यो कार्यक्रम बिहिबार 10 बजे प्रशारण हुन्थ्यो। मधुबन शुक्रबार बिहान दस बजे।

  • @lokbahadurmaski8580

    @lokbahadurmaski8580

    Жыл бұрын

    Me too...

  • @dambarchhetrikhatri8072
    @dambarchhetrikhatri8072 Жыл бұрын

    युरोप को चिसो हावा मा ड्राइव गर्दै सुनिरहे एकमन ले नेपाल पुगेको अनुभूति भयो अर्को मनले गन्तव्य नपुगी अन्तरवार्ता सकिन्छ कि भन्ने लागि रहयो तर जसरी भए पनि पुरै अन्तरवार्ता हेरे । चरम आनन्द प्राप्ति भयो। टीकाराम सरको मा सारै दम हुन्छं🙏

  • @neelamgrg2599
    @neelamgrg2599 Жыл бұрын

    तमसोमा ज्योतिर्गमय अति उत्कृष्ट कार्यक्रममा मदन पुरस्कार द्वारा सम्मानीत बहु प्रतिभाशाली कवि ज्युको सङ्घर्ष र सफलताको पाटो दुई बौद्दिक ब्यक्तीत्व को अन्तरक्रिया मार्फत हेर्न पाए । धेरै कुरा जान्ने अवसर मिल्यो । धन्यवाद यात्री ज्यु 🙏

  • @Premniroula
    @Premniroula Жыл бұрын

    I can listen this two people all day all night. We need more people like you two in this country.

  • @1voice_ofNepal
    @1voice_ofNepal Жыл бұрын

    आजको यो श्रुतिमधुर अन्तर्वार्ताको वर्णन गर्ने म संग कुनै शब्दै छैन । टिकाराम सरको हरेक अन्तर्वार्ता एकदमै उच्चकोटिको हुन्छ नवराज दाइको श्रुतिमधुर आवाज जति सुने पनि नअघाईने , ज्ञान र चेतनाको कुरै नगरौं । २०६४ ताका दाइ संगको प्रत्येक्ष अनि सायद म बुझ्ने भएपछि को पहिलो भेट जुन बेलाको प्रगाढ स्नेह सहितको आशिर्वाद अनि आत्मिय स्पर्श अझै कति मीठो लाग्छ । अब छिट्टै भेट्ने आशा र अभिलाषा सहित कर्ण , धरा र अग्नी अनि दाइ लाई शुभकामना । साथै यात्री सर र कार्यक्रमलाई पनि 🙏🇳🇵❣️

  • @bishnubohara
    @bishnubohara Жыл бұрын

    म सुरसंगम र मधुवन दुवै कार्यक्रमको सुन्ने गर्थे । यहि दिनको अपेक्षा थियो । साह्रै खुसि लागेको छ । नबराज दाई लाई वधाई छ । अनि यो अन्तरवार्ता खास लाग्यो । दुवै जना मेरा खास ब्यक्तित्व हुन ।

  • @begkhadka3925
    @begkhadka3925 Жыл бұрын

    आहा यो आवाज कति राम्रो त्यो वेला म त उहाको आवाजको ठुलो अनुयायी

  • @shyambahadursyangtan7845
    @shyambahadursyangtan7845 Жыл бұрын

    जति सुने पनि सुनिरहन मन लाग्ने स्वर,त्यसमाथि बिच बिचमा कविता वाउ।सुनमा सुगन्ध।

  • @rameshrokaya6721
    @rameshrokaya6721 Жыл бұрын

    मनस्पटलमा ताजै छ मधुवन अनि तपाईंको सुरको र आवाजको त के बयान गर्नु तपाईंको नाम मात्रै सुनिथ्यो अहिले साक्षात्कार गर्न पाउँदा खुशी लाग्यो🙏

  • @dipakmishra3615
    @dipakmishra3615 Жыл бұрын

    हेरीमात्र रहेँ, सुनीमात्र रहेँ, आनन्द आयो । कमेन्ट के गर्ने र खोइ ? मदन पुरस्कार विजेता अग्नि महाकाव्य र यसका स्रष्टा कवि डा नवराज लम्साललाई बधाई , कविलाई बोलाएर आनन्दित तुल्याइदिनु हुने यात्री सरलाई धन्यवाद। अँ साँच्ची यो संवादमा गीतका बारेमा चर्चा गर्ने समय नै पुगेनछ । ❤️🕉️🙏

  • @badrisapkota6850
    @badrisapkota6850 Жыл бұрын

    नवराज दाजुकाे सुर संगम कार्यक्रम प्रतीक्षा गर्दै सुन्दै पढदै गरेकाे याद अहिलेसम्म पनि ताजै छ । दाजुकाे जादुमय स्वर र प्रस्तुतिकला, उहाँकाे कार्यक्रम सुन्दा कति अानन्द अाउँथ्याे त्यसलाई शब्दमा व्यक्त गर्न सकिँदैन । शुभकामना तथा नमस्कार दाजु ।

  • @dantamang1633
    @dantamang1633 Жыл бұрын

    मकैको बोट्मा रेडियो झुन्ड्याएर पुनः प्रसारित मधुबन सुनेर मकै खन्दै गर्दाको त्यो रमाइलो क्षण आज पनि सम्झिरहेको छु।

  • @jkvikiran
    @jkvikiran Жыл бұрын

    पूर्वीय दर्शनको अझै गहन अध्यन र अनुसन्धान होस हजुरबाट!🙏❤️🇳🇵

  • @laxmanshiwakoti1100
    @laxmanshiwakoti1100 Жыл бұрын

    ओहो कस्तो रमाइलो र प्रेरणादायी अन्तर्वार्ता , यात्रीजीलाइ धन्यवाद, सहि पात्र लाइ सहि समयमा ल्याउनु भएको मा । धेरै विधामा आफ्नो नाम बनाउनु भएका विराट ज्ञानका भण्डार, सरस्वति पुत्र नवराज लम्सालज्यु प्रति सादर नमस्कार । मदन पुरुस्कारको लागि बधाई र आगामी यात्राको सफलताको शुभकामना ! जय होस् !!

  • @jiwanilameli
    @jiwanilameli Жыл бұрын

    रेडियो नेपालमा बज्न थालेपछि सुनेको वहाँको आवाज असाध्यै मीठो लाग्छ ।कुशल गीतकार,कवि कथाकार डा. नवराज लम्सालाई हार्दिक बधाई तथा शुभकामना ।।

  • @dipakthapa7177
    @dipakthapa7177 Жыл бұрын

    धादिङ को सान ,,, धेरै राम्रो कूरा भयो।

  • @bikrambhattarai1046
    @bikrambhattarai1046 Жыл бұрын

    क्या अन्तरमन बाटै अघाउने अन्तरवार्ता, दुवै नेपाली भाषा र साहित्यका धरोहरहरुलाई मुरी मुरी धन्यवाद

  • @bharatrawal6961
    @bharatrawal6961 Жыл бұрын

    निकै सुन्दर अन्तरवार्ता शुभकामना दाई तपाईं लाई 🌹😍😍

  • @lilabkmanabteam-togetherev7214
    @lilabkmanabteam-togetherev7214 Жыл бұрын

    नवराज दाइ र टिकाराम यात्री , नेपाली साहित्यका श्रस्टा।

  • @prabashkhatri6593
    @prabashkhatri6593 Жыл бұрын

    नेपाली भाषा साहित्य लाई उचाई मा पुर्याउन तपाइको योगदान ठूलो हुनेछ शुभकामना डा नवराज लम्साल सर

  • @manbahadur3691
    @manbahadur3691 Жыл бұрын

    नवराज दाइ आवज ले मलाइ पुरानो याद आयो,रेडियो नेपाल बाट आउने सबै कार्यक्रम सुन्न्ने गर्थें 🙏🙏🙏🙏

  • @Geeta_Smriti_Kathayat
    @Geeta_Smriti_Kathayat Жыл бұрын

    स्किप नगरीकन एकटकले हेरेको सुनेको पहिलो अन्तर्वार्ता हो यो हार्दिक सम्झना मेरो दाजु🙏🙏🙏

  • @narayangharti7914
    @narayangharti7914 Жыл бұрын

    निकै मिठो कुराकानी सुन्नु पाइयो २ जना उत्कृष्ट होनहार अग्रज हरुको अनि आगामी यात्राको लागि नबराज दाजु लाई लाखौंलाख शुभकामना ।।।

  • @Travel_Lover3
    @Travel_Lover3 Жыл бұрын

    अर्को एउटा कालजयि सृङ्गखला। टीका सर र नवराज लम्साल दाईलाई धेरै धेरै धन्यवाद र आभार। आगामी दिनका साधना र खोजका लागि सुभकामना।।।

  • @sumansir999
    @sumansir999 Жыл бұрын

    28:40 Motivational kura start ❤️ GREAT LEARNING 🙏

  • @amazing-life2
    @amazing-life2 Жыл бұрын

    आजको दिन अझ भन्नु पर्दा सम्पूर्ण समय लाई पूर्ण र तृप्त बनाइदिनु भयो हार्दिक आभार दुवै जनालाई । श्रव्य दृश्य नेपाली आकाशका अहिएका उत्कृष्ट साधक लाई धन्यवाद

  • @gautamkhadka7906
    @gautamkhadka7906 Жыл бұрын

    के भनेर कुन शव्दले टिप्पणी गरौँ हजुर!!जतिसुकै कुरा लेखेर जस्तोसुकै व्याख्या गरे पनि अधुरो नै हुन्छ। जस्तो लाग्छ । यसरी हरेक हप्ता सधैं नयाँ- नयाँ अथितिहरुको माध्यम वाट यसरी फरक र फराकिलो,........ तरिकाले सधैं गहन र मनन गर्न अतिनै योग्य कुराहरू ले यसरी सिन्चित हुन पाउदा धेरै आभारी छु गुरु हजुर र हजुरको समुह प्रति!

  • @purushottamaryal6738
    @purushottamaryal6738 Жыл бұрын

    अत्यन्तै सुन्दर अन्तर्वार्ता ।।।दुबैजना प्रसंशाको पात्र हुनुहुन्छ ।।।

  • @muktinathadhikari8713
    @muktinathadhikari8713 Жыл бұрын

    साहित्य यस्तो नशा हाे जुन सत्य सग अंकमाला गर्दै मान्छेका मुटुुभित्र पस्छ अनि जिन्दगी भए वस्छ । अति उत्कृष्ट अन्तर वार्ता ।

  • @Gaunghar_Update
    @Gaunghar_Update Жыл бұрын

    पुरानो दिनकाे याद आयो रेडियो नेपालमा मधुबन सुनिन्थ्याे ,मिठाे बाेलि पहिल्यैदेखि फ्यान भएको छु , भेट्ने मन छ हजुर संग।

  • @dearshalik
    @dearshalik Жыл бұрын

    aaha kasto mazzako aantar man kaa kura, 🇳🇵🇳🇵😊 dhokai pugena waiting for part 2 very soon 🙏🙏

  • @lakshuaryal5600
    @lakshuaryal5600 Жыл бұрын

    जति पटक हेरे प्रत्येक पटक नयाँ कुरा सिक्न पाए । दुई विद्वानहरुलाई नमन ।🙏

  • @bishnu317
    @bishnu317 Жыл бұрын

    एक घण्टा बेढीको अन्तर्वार्ता हेरें, सुनें; खुब आनन्द भयो । समयको सदुपयोग ठानियो ।🙏

  • @prateekjoshi161
    @prateekjoshi161 Жыл бұрын

    डा शास्त्र दत्त पन्त संग तपाईंको कुराकानी बहुतै हेर्न मन छ। वहाँलाई पनि तपाईं जस्तै मान्छेको खांचो छ कुराहरु खोल्नलाई।

  • @navinrai6079
    @navinrai6079 Жыл бұрын

    Sarai ramro lagyo mero best kabi Dr nabrajko interview sunda. ♥️

  • @santoshparajuli1
    @santoshparajuli1 Жыл бұрын

    मैले याे अन्तरवार्ता हरेक दिन सुत्नु अघि सुन्छु सार्है आनन्दर उर्जा आउछ,

  • @principlerai66
    @principlerai66 Жыл бұрын

    I have been greatly hypnotized by artful expression. म कलात्मक अभिव्यक्ति द्वारा धेरै सम्मोहित भएको छु।

  • @chhetrabahadurbhandari2406
    @chhetrabahadurbhandari2406 Жыл бұрын

    शिक्षाप्रद,प्रभावोत्पादक, कर्णप्रिय ओजस्वी संवाद।

  • @gopendrarijal9132
    @gopendrarijal9132 Жыл бұрын

    धेरै प्रेरणादायी अन्तरसंवाद भन्न रुचाएँ । दुबै आदरणीय र दंभ रहित व्यक्तित्व बिचको ।

  • @binodkhadka4991
    @binodkhadka4991 Жыл бұрын

    सबैभन्दा उत्कृष्ट अन्तरबार्ता

  • @jibanrai4331
    @jibanrai4331 Жыл бұрын

    म त मेराे सबै भन्दा मानेकाे ठुलाे गुरु हुनुहुन्छ ।🙏🙏🙏🙏🙏 सबै बिधा र पक्षमा पाेख्त मान्छे ।🙏🙏🙏🙏🙏

  • @tekshrestha1764
    @tekshrestha1764 Жыл бұрын

    अन्तर्वाता भनेको येस्तो पो हुनुपर्छ वाह ! कार्यक्रम को नाम त थाहा भयेन राती बज्ने गर्थ्यो नबराज लमसाल ज्यु को सुरिलो आवाज सायदै भुलिन्छ ।

  • @shyamgautam7493
    @shyamgautam7493 Жыл бұрын

    एकदम मन पर्ने महान ब्यक्ति र ब्याक्तित्व ।

  • @bikashbabukc2546
    @bikashbabukc2546 Жыл бұрын

    नवराज दाइको स्वर नै काफी Video भन्दा पनि Audio नै मन पर्ने रछ😍😍 मैले यो Interview अडियो मा सुने 💚💚

  • @harinepal3425
    @harinepal3425 Жыл бұрын

    एकदमै राम्रो अन्तर्वार्ता

  • @Umesh-game
    @Umesh-game Жыл бұрын

    आदरणीय कवि नबराज लम्साल ज्युलाई मेरो हृदयदेखि संमान छ्🙏

  • @sushilghimire6944
    @sushilghimire6944 Жыл бұрын

    नवराज लम्सालको रेडियो नेपाल मा बोलेको चै सम्झना ताजै छ ।

  • @bashuphuyal433
    @bashuphuyal433 Жыл бұрын

    यो आवाज सधै सुनिरहन पाइयोस आदरणीय नबराज सर। 🙏🙏

  • @realresham6430
    @realresham6430 Жыл бұрын

    सानाे छदा सुनेकाे मधुर अावाज। साहित्य समाज र दर्शनको एक झिल्काे अग्नि। बधाई सहित अागामि दिन सुखद रहाेस।🙏👏🙏

  • @bkbibek7335
    @bkbibek7335 Жыл бұрын

    एकदमै स्पष्ट वक्ता हुनुहुँदो रहेछ हाम्रो कवि ज्यू। एकदमै मज्जा आयो।

  • @surendrapant1234
    @surendrapant1234 Жыл бұрын

    I am from dhading, salyantar.i studied from gorkha district arughat in same year.i salute to lamsal sir.

  • @sushilapandey8325
    @sushilapandey8325 Жыл бұрын

    11/12 पढ्दा ताका नवराज लम्सालको मधुवन सुन्न last period छोडेर आउने मान्छे म ,तर एक पटक भेट्ने सपना नि अधुरै रह्यो ।

  • @birachhaofficial4905
    @birachhaofficial4905 Жыл бұрын

    मधुवानकाे गीति कथा साह्रै सुन्ने गर्थे ऊ बेला रेडियो नेपालबाट।त्यहीबाट नवराज लम्साल ज्यूकाे नाम सुनेको हो।प्रत्यक्ष भेट सप्तरंगी एफएम दमक झापामा भएको थियो।

  • @jkvikiran
    @jkvikiran Жыл бұрын

    बोली सुन्दा पनि रेडियोको याद आउँछ!❤️

  • @kashipaudelaayush1382
    @kashipaudelaayush1382 Жыл бұрын

    कवितामा अतिनै मधुर सुनिनु भो देशको आवाज बोल्ने कविता सुनिरहु लाग्यो ।🙏🕉️🇳🇵

  • @rupsinghbhandari6225
    @rupsinghbhandari6225 Жыл бұрын

    आखा चिम्म गरेर सुनिराछु, रेडियोको पुरानो दिन सम्झनाको लागि

  • @sherneupane8271
    @sherneupane8271 Жыл бұрын

    नवराज सर मलाइ मन पर्ने नाम हो म पनि अग्नि पुस्तक किनेर पढ्दै छु।सरलाइ धेरै धेरै धन्यबाद।

  • @anukafle6450
    @anukafle64506 ай бұрын

    उच्च सम्मान छ डा नवराज लम्साल हजुरलाई

  • @manishsunuwar2138
    @manishsunuwar2138 Жыл бұрын

    डा.नवराज लम्साल ज्यु लाइ मनै देखि नमन गर्न चहन्छु र मधुवन कर्यक्रम शून्ने गर्छु सारै मनपर्छ

  • @Udardil
    @Udardil Жыл бұрын

    कबि नवराज लम्साल साहित्यरुपि महासागर मा पस्नु मात्र भएन मोती लियर फर्कनु भयो ! हार्दिक आभार मिठो अन्तर्वार्ता को लागी ! तमसोमा ज्योतिर्गमय र टिकाराम यात्रुलाइ साधुबाद ! ! ❤❤❤

  • @premgurung5228
    @premgurung5228 Жыл бұрын

    Tikaram Ji always brings very interesting guests for interviews which gives us eminence pleasure..

  • @bidursharma9622
    @bidursharma9622 Жыл бұрын

    रेडियो मा आवाज मात्रै सुनेको, आज अनुहार सहित कविता र साहित्यका कुरा सुन्दा निकै आनन्द आयो।दुबै पात्र अत्यन्तै सम्मानित ब्यक्तित्व।❤❤

  • @user-fh3yq4cz2r
    @user-fh3yq4cz2r Жыл бұрын

    म बाल्यकाल हुदा डाक्टर नवराज लम्साल ज्युले रेडियो नेपालमा कार्यक्रम मधुवन प्रस्तुत गर्दै गरेको सुनेर म आफु लाई कति खुसि भएको अनुभुति गर्थें मेरो एउटा सानो दस बेन्डको पुरानो रेडियो थियो त्यसले मलाई कति कुराहरू को ज्ञान आर्जन गर्न सहयोग गरेको थियो हार्दिक नमन डाक्टर नवराज लम्साल ज्यु र कार्यक्रम प्रस्तोता टिकाराम यात्री ज्यु लाई🙏🙏🙏🙏❤️❤️❤️🇳🇵

  • @iamocean19
    @iamocean19 Жыл бұрын

    अत्यन्त मजा आयो, नवराज लम्सालको अन्तर्वार्ता हेरेर ! महाकाव्यको तेस्रो आयाम गज्जब ! अवश्य, तेस्रो आयाम, याने राजनीतिक आयाम!

  • @user-ok3zo7uw4g
    @user-ok3zo7uw4g Жыл бұрын

    हाम्रो आकर्षक कवि।

  • @purankarki9969
    @purankarki9969 Жыл бұрын

    Respected Nabraj sir ,so nice to see you n hear your interview ..

  • @user-ic1xz3hn6u
    @user-ic1xz3hn6u7 ай бұрын

    आहा कतीराम्रो आवाज आॅखा चिम्लेर सुनिरहॅु रेडीयो नेपालको पुरानो दिनको याद को लागी

  • @abhas1563
    @abhas1563 Жыл бұрын

    आजको अन्तरबार्ता दुईपटक सुने । वास्तवमा डा नवराज लम्सालको अन्तरबार्ता सुनेर आनन्द आउँदो रहेछ । प्रेरणादायी अन्तवार्ता ।

  • @bidhyasapu7027
    @bidhyasapu7027 Жыл бұрын

    Kati bidwan bekti nawaraj sir aaj uha ko baudik kura suner sarai aanand aayo dhanyawad tika sir

  • @dipakshah3672
    @dipakshah3672 Жыл бұрын

    यो अन्तरबार्ता हेर्दा हेर्दै र सुन्दा सुन्दै यति भित्र पसिसकेछु समय उत्तरार्द्ध भएको थाहा नै पाइन । सदैब यस्तै कृतिहरुको अपेक्षा सहित स्रष्टा,,कबि,गितकार ,रेडियो नेपाल का कार्यकारी निर्देशक डाःनबराज लम्साल प्रति उच्च सम्मान ।हजुर संग बाजुरा आउँदा भेटेको क्षण अहिलेसम्म मानसपटलमा ताजै छ हजुर ले दिनुभएको सुझाव हाम्रा लागि अहिलेसम्म प्रेरणादायी बनेकाछन र बनिरहनेछन ।

  • @pratimaadhikari6933
    @pratimaadhikari6933 Жыл бұрын

    मलाई नवराज लम्सालको आवाज एकदम बोल्ड लाग्छ मनपर्छ🙏🙏 अब अग्नि पढ्न बाकिँ नै छ

  • @bipin071
    @bipin071 Жыл бұрын

    डा, नवराज लम्सालको नाम सुन्दै र रेडियो बाट आवाज सुन्दै आएको हो,तर आजा उनकै मुख बाट समग्र विषय जिबन का उतार चडाब लगायत त्यो मीठो स्वरमा कविता सारै राम्रो लायो ।

  • @anandalamichhane
    @anandalamichhane Жыл бұрын

    महान अतिथि अमुल्य बिचार अनि संस्कार श्रावण गर्ने सुअवसर पाइयो। पुर्विय दर्शनको अझै गहन खोज अध्यान गरि अनमोल कृतिरत्न आओस , धन्य हो जय होस!

  • @subasbista9699
    @subasbista9699 Жыл бұрын

    नवराज लम्साल सर नमस्ते । हजुरको आवाज सुनेर नै ठुलो भएका हामी आज बिख्यात महाकबी भयेको देखे ।। खुशी लाग्यो । मधुबन प्रस्नोउत्तर B.B.C. सेवा अनि बिहानको धार्मिक कार्यक्रम अनि सुरसर्गम । आहा कति छन कति । हजुरको प्रगतिको शुभकामना 💕💕💕🙏🙏🙏🙏💓💗💗

  • @user-oh5zc6ek5f

    @user-oh5zc6ek5f

    Жыл бұрын

    Great

  • @GopilalKandel-up9ng
    @GopilalKandel-up9ng Жыл бұрын

    डा. नवराज लमसाल तमसोमा ज्योतिर्गमय कार्यक्रमका निमित्त उपयुक्त पात्र हुन् । साहित्य साधनाका क्षेत्रमा समर्पित साधक हुन् । प्रस्तुतीकरणको निम्ति टीकाराम यात्रीलाई धेरै धन्यबाद ।

  • @ummyesh9531
    @ummyesh9531 Жыл бұрын

    म हजुरको कार्यक्रम हेर्छु सधैंजसो। जसरी बोल्नु हुन्छ जसरी हजुरको शब्द चयन हुन्छ धेरै मन पर्छ।।

  • @bijaykc1318
    @bijaykc1318 Жыл бұрын

    आजभन्दा १५ बर्स अगाडी रेडियोमा दाइको मधुबन कार्यक्रम ,तपाइको त्यो काल झै आवाज ,याद आयो दाइ

  • @ramnepal9017
    @ramnepal9017 Жыл бұрын

    म पनि नवराज सरकाे अावाज सुन्दै हुर्केकाे केटाे र हाम्रै जिल्लाकाे भन्दा पहिलै देखी नै गर्भ लागेर अाउथ्याे ।

  • @kanchanghimire9411
    @kanchanghimire9411 Жыл бұрын

    सम्मान छ नबराज दाइ 🙏धेरै भयो भेटघाट नभयेको अब बुटवल आउँदा खबर पाउ है

  • @narayangautam9190
    @narayangautam9190 Жыл бұрын

    यि यस्ता दिग्गज विद्वानदोयको वार्तालाप श्रवणको मज्जा नै बेग्लै🌹🙏🙏🙏🇳🇵

  • @DD-Desire
    @DD-Desire Жыл бұрын

    बस सुनी रहे हेरी रहे मनै आन्नद भो भोकै पेट छ तर अघाए जस्तो भो तो मिठा वाणी। अग्नि लाई शुभकामना गाउकै दाजु नमराज लम्साल । ❤ यात्री सर🙏

  • @BhagawatiKumariShahi
    @BhagawatiKumariShahi Жыл бұрын

    महत्व पुर्णकुरा सुनाएकाेमा धन्यबाद छ सर ।

  • @umamainali171
    @umamainali171 Жыл бұрын

    साह्रै राम्रो कार्यक्रम। स्रष्टा नवराज लम्सालज्युलाइ अग्नि पुस्तकको लागि मदन पुरष्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ।

  • @kenamdong1281
    @kenamdong1281 Жыл бұрын

    सानो छँदा धेरै सुन्ने गर्थें उहाँको कार्यक्रम मधुवन आज यात्री सरकोमा हेर्न पाउने भएसी एकदम खुशी।हार्दिक नमन नवराज सर ।आशा छ अन्तरवार्ता साहित्य मय हुनेछ।व्यग्र प्रतिक्षामा छु।धन्यवाद।

  • @bhawanisharma9357
    @bhawanisharma9357 Жыл бұрын

    म साेह् सत्र बर्ष हुदा 58/59 सालमा रेडियोमा अावाज सुनिन्थयाे अाबाजमा फिदा भईन्थ्याे ।अाज जिबनि सहित ईन्ट,रभिउ हेर्न पाईयाे खुशि लाग्यो ।

  • @puskarshahi9997
    @puskarshahi9997 Жыл бұрын

    always be happy nabraj sir 🤗🥀

  • @kusmakharneupane7922
    @kusmakharneupane7922 Жыл бұрын

    नेपाली साहित्यकाे एक धराेहर !!!

  • @sharandahal7628
    @sharandahal7628 Жыл бұрын

    Sir Haruma Anter Aatmiye Naman.

  • @krishnachalisey1637
    @krishnachalisey1637 Жыл бұрын

    Lovely. Best wishes to Nabaraj ji for future endeavor. 🙏🙏

  • @susmitaprajapati954
    @susmitaprajapati954 Жыл бұрын

    Very nice to know more about him. I like this interview so much due to multiple reason, one of them is he is very honest and didn’t hesitate to put his struggle as is. So real and authentic. Touched my heart.

  • @premmajhioffical9035
    @premmajhioffical9035 Жыл бұрын

    आहा!!!! कबि हुनु त तपाइ जस्तो कति निखरता कैति बौद्धिकता सुस्पष्टता हजुरको आगामि दिन हरुला यस्तै सफलता प्राप्त गरेको देख्न पाउ।

  • @bhagawatidhakal43
    @bhagawatidhakal43 Жыл бұрын

    म सानै उमेर मा सुन्दै गरेको रेडियो नेपालको धुन आवाज आज प्रतक्ष्य सुन्न र हेर्न पाउँदा खुसी लाग्यो।

Келесі