नारायणघाट गैडाकोट देवघाट डुबानमा पानीको सतहले सिमा नाघ्यो बासिन्दाहरु त्रसित flood in narayani river
अत्यधिक बर्षाले नारायणघाट बजार ,देवघाट ,गैडाकोट जोखिममा #chitwannepal #narayaniriver #chitwannationalpark
Жүктеу.....
Пікірлер: 64
@PritamGurung337 күн бұрын
रमाइलो हेर्नको लागि भिड नबनाई दिन आनुरोध गर्दछु, झुक्किने सक्छ।🙏
@TirtharajUpaddhay6 күн бұрын
पुलमा उब्बियेर रमिता हेर्दै गर्दा ठुलाे दुर्घटना हुन सक्छ। पुलनै भत्किने डर हुन्छ । सतर्क रहनु ।राम्रो हाे हेरचक्राह्रि गरेकाे राम्रो हाेईन।
@roshnimagar1234520 сағат бұрын
हामीले नारायणी छेउ मा बसेर चटपट खाको ठाउँ सबै पुरिएछ नी😢😢😊
@Everestpool20006 күн бұрын
एक दिनको पानीले यस्तो हालत बनायो दुइ तिन दिनसम्म पानी पर्यो भने नारायणगढ बजार र त्योभन्दा तलका क्षेत्रमा खतरा हुनसक्छ है ।
@geetanjaliphotostudiokrish76437 күн бұрын
हिँउदमा हामी बसेर चटपटे, पानीपुरी र आलुचप खाएको चौरहरु त मजाले पखालेछ नदीले । पानीको Recharge station हुँदैछ चितवन । सबैलाई बधाई एवं शुभकामना ।
@dhanbahadur43916 күн бұрын
नारायणी को नजिकै वासिन्दा हरु आफ्नो ख्याल गर्नु होला 😢
@user-es2bl4zc8w6 күн бұрын
प्राकृति संग डराउनु पर्ने कारण यही हो...
@sarojrajpandey85976 күн бұрын
यी सबै घरहरू नदिका माप डण्ड बिपरित बनेकाे जस्ताे लाग्छ नि!
@user-mw4ro2xc1b6 күн бұрын
चौर हरु त डुबेछ चोरहरू डुब्ने कहिले ?
@sauravgodar93752 күн бұрын
Very informative uncle.❤
@prashantchhetri77896 күн бұрын
गैंडाकोट देखि कावासोती को बाटो कस्तो होला
@Anju-Bishowkarma4 күн бұрын
सबै जना सुरक्षित रहनु होला🙏,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा,यहाँ हरुको मायाले यहाँ सम्म आएकि छु, म सङ पनि जोडिएर अझै साथ सपोर्ट गरिदिनु है 🙏
@traveldiary99926 күн бұрын
kina yo pul ma ramita herna vid lagya hola hai?
@adamsubedi80095 күн бұрын
जहाँ को मान्छे लाई पनि आपत पर्नू राम्रो कूरा हैन सदै ढोका को सहि सदुपयोग गर्न परो र सकेसम्म सबै बच्नु परो
@user-oj9sc9ji2v6 күн бұрын
सबै सबै सुरक्षीत मा रहनु होला
@gyanugurung12167 күн бұрын
रेनु दिदिकाे फुटट्रयाक गयाे हाेला।
@ushachanel31106 күн бұрын
Chitwan basi sabaiko jay ho vagban
@atmatulachan3497 күн бұрын
Thank you so much for your information
@rajuRajupariyar-le6rd6 күн бұрын
darlagdo vayaxa dai ma raju vai tapai ko pyaro vai
@dhanbahadurbk63726 күн бұрын
Sabai safe rahanu hola
@user-qi8up8yl9j5 күн бұрын
सबै साथी हरु सुरक्षित बस्नु होला नदीको छेउ छाँउ बस्ने मित्र हरु
@sitasubedi83486 күн бұрын
निकास बिनाकाे बिकस ले ल्याकाे उजाड हाे बाटा घाटा खाेलायस्ता छन ,गाउँ घर ,, खेति बालि के हाेला अन्न बालि काे बिउनै मासिने भयाे अ झै पनि याे अबेबस्थित बसाेबास कहिलेसम्म बसाल्ने हाे नेपाली र नेपाल काे लागि सहि काम कसलेगर्ने नेता सबै जमाउने कमाउने मा ब्यास्त यी खाेला कसले खाेल्ने दुनिया काे बिजाेक काे रमिता ।😢
@thankforeverything4752
6 күн бұрын
Bhai chinna ma Pani dubxa Japan ma Pani dubxa ,Dubai ma Pani dubxa Pani derai pare paxi ustai ho Tara Nadi chau ma chahi pakka Ghar banaunu hudaina ,Kam se Kam 100 meter chodera Ghar banaunu parcha ghar
@TheGodfather0946 күн бұрын
😂रेणुको नारायणी नदिमा बनाएको करोडौं रकमको सि विच के भयो, अब हिउँदमा डोजर स्काभेटर लगाएर खोतल्न पर्ने होला 😂
@GovindaThapa-us6ky5 күн бұрын
Shiv ghat pati dekhaunu hos na
@user-io1ou7kl8y6 күн бұрын
Yasari pool ma na basnu hun aanurodha xa yo pool ko khasai varosa xain jati bela pani k hi huna sakxa
@rekhashrestha16336 күн бұрын
काली नदि र त्रिशुली नदिको सङ्गम हो
@RTProductionPvtLtdchitwan
6 күн бұрын
Thank q for correction👍👍 हतारमा बोल्दा गल्ती गरेछु
@user-to9vj3bc4u7 күн бұрын
This is the curse of nature actually it is not worse than the channel as described.
@binita7462
4 күн бұрын
K vaneko? English bujiyena
@hemrai64346 күн бұрын
खोलाले आफ्नो भाग लिन्छ तेस्मा केको डुबान?? खोलाको भाग छोडोउ 30 मिटर अनि घर बनाऊ
@anilsstha70277 күн бұрын
Nadi nala adhikaran nagarnu vanne suchana ho yo
@maheshbhatta58546 күн бұрын
Nepal floods
@GovindaThapa-us6ky5 күн бұрын
Yo Vishnu paduka mandir hoin yo buddhisth ko ho
@MukeshKumar-go9mo7 күн бұрын
Nepal me bar aagaya hai bhai hindi ek vidio banaeye
भुगोलनै नजेन्नेहरूले के को बाडी र जल प्रलयको चर्चा गरेको हो ?देवघाटमा सेति नदी मिसीएको होईन कालीनदी हो भनि एस्का प्रस्तोतालाई अनुरोध गर्छु,बुझ्दै नबुझी गलत ठाउ र बिषय प्रस्तुत गर्दा अर्थको अनर्थ लाग्छ जति रोचक र यथार्थ हो त्यस्को क्षय हुन्छ।
@RTProductionPvtLtdchitwan
6 күн бұрын
Thank q for correction and suggestion....🙏 कतिपय कुरा थाहा पाउँदा पाउँदै पनि बिर्सिदो रहेछ हजुर
@deepanepal9946 күн бұрын
Please pool mathi nabsya hunna?
@mrban12306 күн бұрын
good job
@acharyatoya67077 күн бұрын
ए भाइ पुल हल्या त छैन?
@RTProductionPvtLtdchitwan
7 күн бұрын
किन नहल्लिनुर पुलमा हिँड्नै डर मान्नु पर्ने भएको छ कतै पुल नै बगाउने हो कि भन्ने शंका लाग्छ
@PurnaTamang-sq2wg5 күн бұрын
Seti raw trishuli ko sangam hoina hjr kali gandaki raw trishuli ko sangam ho hjr teysaii hawa ma nabolnushna hjr thaha navhaye navhannush
@RTProductionPvtLtdchitwan
5 күн бұрын
Yes right hjur हतारमा बोलेछु thanks for suggestion and correction 🙏
@GovindaThapa-us6ky5 күн бұрын
Sangeet kina Dee rakheko
@Krishan-iw1sp6 күн бұрын
Narani nadiko tamjham ra nikainai churifuri dekhiyota k bhako esto jyatraibidhipo bhota ha.
Пікірлер: 64
रमाइलो हेर्नको लागि भिड नबनाई दिन आनुरोध गर्दछु, झुक्किने सक्छ।🙏
पुलमा उब्बियेर रमिता हेर्दै गर्दा ठुलाे दुर्घटना हुन सक्छ। पुलनै भत्किने डर हुन्छ । सतर्क रहनु ।राम्रो हाे हेरचक्राह्रि गरेकाे राम्रो हाेईन।
हामीले नारायणी छेउ मा बसेर चटपट खाको ठाउँ सबै पुरिएछ नी😢😢😊
एक दिनको पानीले यस्तो हालत बनायो दुइ तिन दिनसम्म पानी पर्यो भने नारायणगढ बजार र त्योभन्दा तलका क्षेत्रमा खतरा हुनसक्छ है ।
हिँउदमा हामी बसेर चटपटे, पानीपुरी र आलुचप खाएको चौरहरु त मजाले पखालेछ नदीले । पानीको Recharge station हुँदैछ चितवन । सबैलाई बधाई एवं शुभकामना ।
नारायणी को नजिकै वासिन्दा हरु आफ्नो ख्याल गर्नु होला 😢
प्राकृति संग डराउनु पर्ने कारण यही हो...
यी सबै घरहरू नदिका माप डण्ड बिपरित बनेकाे जस्ताे लाग्छ नि!
चौर हरु त डुबेछ चोरहरू डुब्ने कहिले ?
Very informative uncle.❤
गैंडाकोट देखि कावासोती को बाटो कस्तो होला
सबै जना सुरक्षित रहनु होला🙏,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा,यहाँ हरुको मायाले यहाँ सम्म आएकि छु, म सङ पनि जोडिएर अझै साथ सपोर्ट गरिदिनु है 🙏
kina yo pul ma ramita herna vid lagya hola hai?
जहाँ को मान्छे लाई पनि आपत पर्नू राम्रो कूरा हैन सदै ढोका को सहि सदुपयोग गर्न परो र सकेसम्म सबै बच्नु परो
सबै सबै सुरक्षीत मा रहनु होला
रेनु दिदिकाे फुटट्रयाक गयाे हाेला।
Chitwan basi sabaiko jay ho vagban
Thank you so much for your information
darlagdo vayaxa dai ma raju vai tapai ko pyaro vai
Sabai safe rahanu hola
सबै साथी हरु सुरक्षित बस्नु होला नदीको छेउ छाँउ बस्ने मित्र हरु
निकास बिनाकाे बिकस ले ल्याकाे उजाड हाे बाटा घाटा खाेलायस्ता छन ,गाउँ घर ,, खेति बालि के हाेला अन्न बालि काे बिउनै मासिने भयाे अ झै पनि याे अबेबस्थित बसाेबास कहिलेसम्म बसाल्ने हाे नेपाली र नेपाल काे लागि सहि काम कसलेगर्ने नेता सबै जमाउने कमाउने मा ब्यास्त यी खाेला कसले खाेल्ने दुनिया काे बिजाेक काे रमिता ।😢
@thankforeverything4752
6 күн бұрын
Bhai chinna ma Pani dubxa Japan ma Pani dubxa ,Dubai ma Pani dubxa Pani derai pare paxi ustai ho Tara Nadi chau ma chahi pakka Ghar banaunu hudaina ,Kam se Kam 100 meter chodera Ghar banaunu parcha ghar
😂रेणुको नारायणी नदिमा बनाएको करोडौं रकमको सि विच के भयो, अब हिउँदमा डोजर स्काभेटर लगाएर खोतल्न पर्ने होला 😂
Shiv ghat pati dekhaunu hos na
Yasari pool ma na basnu hun aanurodha xa yo pool ko khasai varosa xain jati bela pani k hi huna sakxa
काली नदि र त्रिशुली नदिको सङ्गम हो
@RTProductionPvtLtdchitwan
6 күн бұрын
Thank q for correction👍👍 हतारमा बोल्दा गल्ती गरेछु
This is the curse of nature actually it is not worse than the channel as described.
@binita7462
4 күн бұрын
K vaneko? English bujiyena
खोलाले आफ्नो भाग लिन्छ तेस्मा केको डुबान?? खोलाको भाग छोडोउ 30 मिटर अनि घर बनाऊ
Nadi nala adhikaran nagarnu vanne suchana ho yo
Nepal floods
Yo Vishnu paduka mandir hoin yo buddhisth ko ho
Nepal me bar aagaya hai bhai hindi ek vidio banaeye
Sansar. Xodna. baseyko. Naradiko xayuma. baseyko. Pagalpanho
भुगोलनै नजेन्नेहरूले के को बाडी र जल प्रलयको चर्चा गरेको हो ?देवघाटमा सेति नदी मिसीएको होईन कालीनदी हो भनि एस्का प्रस्तोतालाई अनुरोध गर्छु,बुझ्दै नबुझी गलत ठाउ र बिषय प्रस्तुत गर्दा अर्थको अनर्थ लाग्छ जति रोचक र यथार्थ हो त्यस्को क्षय हुन्छ।
@RTProductionPvtLtdchitwan
6 күн бұрын
Thank q for correction and suggestion....🙏 कतिपय कुरा थाहा पाउँदा पाउँदै पनि बिर्सिदो रहेछ हजुर
Please pool mathi nabsya hunna?
good job
ए भाइ पुल हल्या त छैन?
@RTProductionPvtLtdchitwan
7 күн бұрын
किन नहल्लिनुर पुलमा हिँड्नै डर मान्नु पर्ने भएको छ कतै पुल नै बगाउने हो कि भन्ने शंका लाग्छ
Seti raw trishuli ko sangam hoina hjr kali gandaki raw trishuli ko sangam ho hjr teysaii hawa ma nabolnushna hjr thaha navhaye navhannush
@RTProductionPvtLtdchitwan
5 күн бұрын
Yes right hjur हतारमा बोलेछु thanks for suggestion and correction 🙏
Sangeet kina Dee rakheko
Narani nadiko tamjham ra nikainai churifuri dekhiyota k bhako esto jyatraibidhipo bhota ha.
Wow 😮 😮
Nepal ko sabai Dam ko dhoka kholnu Paryo sarkaar🙏
o ho
😢❤😢❤
kun drone ho sir tapaiko?
@RTProductionPvtLtdchitwan
6 күн бұрын
DGI mini 3 Pro हो हजुर
Feal.all.engineering.of.nepal.only. Eating.meeting. Salary.from People.taxes
❤😂🎉😢😮😅 jab RAM BAHADUR BOMJAN Lai fasayeko xa yo pap nikaliyo desh Lai aba ram Bahadur bomjan Lai xoden vane ajah thulo apaati auxa desh ma
😢😢😢
😂😂😂😂😂😂💘
केपि बा लाई जहाज ल्याऊन भन्नु परो अब
😂😂😂😂😂😂
Nikash bina ko bikah
Very good vayo
Josko gharama gayn ganga pustak cha padna suru gara naitoooooo
Plz support me gyes 🎉🎉dar lagdo