भुगोलनै नजेन्नेहरूले के को बाडी र जल प्रलयको चर्चा गरेको हो ?देवघाटमा सेति नदी मिसीएको होईन कालीनदी हो भनि एस्का प्रस्तोतालाई अनुरोध गर्छु,बुझ्दै नबुझी गलत ठाउ र बिषय प्रस्तुत गर्दा अर्थको अनर्थ लाग्छ जति रोचक र यथार्थ हो त्यस्को क्षय हुन्छ।
@RTProductionPvtLtdchitwanАй бұрын
Thank q for correction and suggestion....🙏 कतिपय कुरा थाहा पाउँदा पाउँदै पनि बिर्सिदो रहेछ हजुर
@TirtharajUpaddhayАй бұрын
पुलमा उब्बियेर रमिता हेर्दै गर्दा ठुलाे दुर्घटना हुन सक्छ। पुलनै भत्किने डर हुन्छ । सतर्क रहनु ।राम्रो हाे हेरचक्राह्रि गरेकाे राम्रो हाेईन।
@SitaThakuri1234Ай бұрын
😂😂😂😂😂😂
@rekhashrestha1633Ай бұрын
काली नदि र त्रिशुली नदिको सङ्गम हो
@RTProductionPvtLtdchitwanАй бұрын
Thank q for correction👍👍 हतारमा बोल्दा गल्ती गरेछु
@prashantchhetri7789Ай бұрын
गैंडाकोट देखि कावासोती को बाटो कस्तो होला
@ushachanel3110Ай бұрын
Chitwan basi sabaiko jay ho vagban
@Everestpool2000Ай бұрын
एक दिनको पानीले यस्तो हालत बनायो दुइ तिन दिनसम्म पानी पर्यो भने नारायणगढ बजार र त्योभन्दा तलका क्षेत्रमा खतरा हुनसक्छ है ।
@dhanbahadur4391Ай бұрын
नारायणी को नजिकै वासिन्दा हरु आफ्नो ख्याल गर्नु होला 😢
@traveldiary9992Ай бұрын
kina yo pul ma ramita herna vid lagya hola hai?
@user-oj9sc9ji2vАй бұрын
सबै सबै सुरक्षीत मा रहनु होला
@DomaShrpa-bv5wnАй бұрын
😂😂😂😂😂😂💘
@sarojrajpandey8597Ай бұрын
यी सबै घरहरू नदिका माप डण्ड बिपरित बनेकाे जस्ताे लाग्छ नि!
@hemrai6434Ай бұрын
खोलाले आफ्नो भाग लिन्छ तेस्मा केको डुबान?? खोलाको भाग छोडोउ 30 मिटर अनि घर बनाऊ
Пікірлер
हजुरको भिडियो सारै मनपर्यो भिडियो सारै राम्रो भाकोछ अनी हजुरले कुन्चै इयाफस चलाऊनु हुन्छ नी एसो अलिकति बताई दिनुभए राम्रो हुन्थ्यो
Final cut Pro चलाउँछु हजुर
❤❤❤
Beautiful place ❤❤
Kada ❤
😂😂😂
Wonderful waterfall ❤
Beautiful waterfall ❤❤❤
Yeti miththo geet lai kin sathiharule like share garidinu hola
बबाल राम्रो छ डिजाइन राम्रो, योजना राम्रो सजावट राम्रो, रोजगार साथै, ब्यापारिक प्रयोजन पनि राम्रो लाग्यो
Wow nice place 🙏🙏
Very nice place to visit ❤
Wow dada nice video and nice place ❤❤
Nice information❤❤❤
Mh pni asti goko ramro layo shanta xa video photo ramro seen aauxa Mahendra Raja ko bangala ❤️❤️❤️👌👌👌
nice
❤❤❤❤
ma. Pani. Gay
सुपर 👍️ 🇳🇵👌
हामीले नारायणी छेउ मा बसेर चटपट खाको ठाउँ सबै पुरिएछ नी😢😢😊
VERY NICE
Omkb Jai Matadi aama har har har har mahadev Radha Krishna Jai Jai Jai Jai 🙏🙏💐💐💐🙏💐🌹🌹🙏🙏💐🌹🌹🙏🙏🙏
Rastra ghati dalaal harule highdam banaune samjhoutaa gardaa chitawan basi chup chap bas chha. Ajhai kosi ko Arun ko highdam banayo bhane 70 %chitawan dubne chha..😢😢
Super❤
Very informative uncle.❤
Plz support me gyes 🎉🎉dar lagdo
Aele sanm Bane n Kaele sanm banx
सबै जना सुरक्षित रहनु होला🙏,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा,यहाँ हरुको मायाले यहाँ सम्म आएकि छु, म सङ पनि जोडिएर अझै साथ सपोर्ट गरिदिनु है 🙏
जहाँ को मान्छे लाई पनि आपत पर्नू राम्रो कूरा हैन सदै ढोका को सहि सदुपयोग गर्न परो र सकेसम्म सबै बच्नु परो
Seti raw trishuli ko sangam hoina hjr kali gandaki raw trishuli ko sangam ho hjr teysaii hawa ma nabolnushna hjr thaha navhaye navhannush
Yes right hjur हतारमा बोलेछु thanks for suggestion and correction 🙏
Yo Vishnu paduka mandir hoin yo buddhisth ko ho
Sangeet kina Dee rakheko
Shiv ghat pati dekhaunu hos na
सबै साथी हरु सुरक्षित बस्नु होला नदीको छेउ छाँउ बस्ने मित्र हरु
अरु प्रतियोगी लाई अलमल पार्नभनी बाटो को बिचबिचमा द्रब्यशाहका साथिहरु बसेको भन्ने त सुनेको थिएं, उनैले मारेर जितेको हो भन्ने भान्जा जि बाट सुनें त।
यस विषयमा सबै इतिहासकारहरुको आ आफ्नै कुराहरू छन तर्कहरु छन मैले ति मध्य एक कुरा राखेको हु हजुर 🙏🙏🙏
Ko Hi 👍
😢❤😢❤
Sansar. Xodna. baseyko. Naradiko xayuma. baseyko. Pagalpanho