नेपालकै सबैभन्दा सुन्दर पदमार्गको यात्रा | चार दिनमै स्वर्गको अनुभव लिनेठाउँ | मुन्दुम पदमार्ग नेपाल

Ойын-сауық

नेपालकै सबैभन्दा सुन्दर पदमार्गको यात्रा | चार दिनमै स्वर्गको अनुभव लिनेठाउँ | मुन्दुम पदमार्ग नेपाल
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZread च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Пікірлер: 344

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial2 жыл бұрын

    यस्तो स्वर्गीय ठाउँहरुको आनन्द लिनु नै वास्तवमा जिन्दगी हो यार।❤️❤️

  • @mespangrai5240

    @mespangrai5240

    Жыл бұрын

    प्राकृतिक ठाउ हरुमा सबै कुरा (संरचना) हरु प्राकृतिक नै राखौ ढुंगा, काठ , इँटा , टाइल प्रायो गरौ ( सिमेन्ट , पेन्ट हरु प्रयोग गरेर कुरुप नपारौ) मुन्धुम ट्रेल साच्चै सुन्दर रहेछ

  • @hirashrestha1745

    @hirashrestha1745

    Жыл бұрын

    ​@@mespangrai5240

  • @tamangindrakumari1012

    @tamangindrakumari1012

    Жыл бұрын

    Mayim dada best of nepal

  • @ramgurung3237

    @ramgurung3237

    Жыл бұрын

    @@mespangrai5240 प

  • @birrai6275
    @birrai62752 жыл бұрын

    यहाको प्रकृतिसङ्ग रमाउन पाउनु नै स्वनिम आनन्द छदैछ । मेरो पनि पुन यश ठाउमा यात्रा हुनेछ ।

  • @debirai4799
    @debirai47992 жыл бұрын

    यो द्रिसे देखाईदीयर धार्मिक स्थलमुन्दुम पदमार्गा स्वोर्गको स्थानमा पुरायको आबस गरायर यो भिडीयो बनाईदीनुहुने मानुभाब लाई धेरै धेरै धन्नेबात है ।

  • @manojacharyammc

    @manojacharyammc

    2 жыл бұрын

    thank you

  • @raeedaya2380
    @raeedaya23802 жыл бұрын

    मलाई पनि धेरै समय पछि चखेवा मा बास बस्दा त्यहाँका एकदुई जना मत्थु साथी हरुको झगडा याद आयो र माथी साउने डाँडामा नयाँ बर्ष मनाउने क्रममा कबड्डी खेल्दा चौंरी गाईले लखेटेको भखरै जस्तो लाग्छ समय धेरै बितेछ तर हजुरको भिडियो मार्फत अझ ताजा महसुस गरायो 👌👌👌

  • @manojacharyammc

    @manojacharyammc

    2 жыл бұрын

    Thank you

  • @durgeshkhanal8528
    @durgeshkhanal8528 Жыл бұрын

    Sachin sir sanga ko vlog raixa asti pni heriyo nikai dammi lagyo ahile pni स्वर्ग को अनुभुति दिने ठाउ❣️❣️❣️

  • @ganeshrasaili9092
    @ganeshrasaili90922 жыл бұрын

    साउदी को मरुभुमी हेर्दा हेर्दा आफ्नो देश आफ्नो जिल्ला हेर्दा कति आन्द आउछ सबै vidio हरु हेर्ने गर्छु सबै नि राम्रो छ हजुर हर्को आजा को जन बिसेस जन धेरै राम्रो छ धन्यवाद हरु अल टिम लाई यति vidio देखाई दिनु भकोमा❤️❤️❤️👌👌👌🙏🙏🙏🙏

  • @mitragurung7808
    @mitragurung7808 Жыл бұрын

    साच्चिकै हाम्रो देश प्राकृतिले सजियको देश हो । आइ LOVE NEPAL .

  • @raikirat9637
    @raikirat9637 Жыл бұрын

    यस्तो रमणीय प्राकृतिक ठाँउ हरु युरोप तिर भएको भय देखि कति फेमस हुन्थ्यो होला तर हाम्रो देशमा भएको ले गर्दा ओझेलमा परेको छ के गर्नु

  • @kulrai3474
    @kulrai34742 жыл бұрын

    साच्चिकै स्वर्गको एक टुक्रा हो हाम्रो ठाउँ😍

  • @kumaryonzan1123
    @kumaryonzan11232 жыл бұрын

    सुनेको त थिएँ तर आज प्रत्यक्ष देखियो Thanks हजुरहरू लाई l

  • @jaswenderkumar4944
    @jaswenderkumar49442 жыл бұрын

    सोर्ग भन्दा सुन्दर छ हाम्रो नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @arunsyangtantamang1646
    @arunsyangtantamang1646 Жыл бұрын

    Hamro Nepal 🇳🇵 ♥

  • @bishaltamang9296
    @bishaltamang92962 жыл бұрын

    अत्यन्तै सुन्दर ठॉउहरु हाम्रो नेपालमा भिंडियों बनाईं दिनु भएकोमा धन्यवाद तपाईं लाई॥

  • @purusotambasnet2683
    @purusotambasnet26832 жыл бұрын

    स्वर्ग जस्तो हाम्रो ठाउँ शब्दमा बर्णन गरिसाध्य छैन 😍😍😍

  • @manojacharyammc

    @manojacharyammc

    2 жыл бұрын

    thank you

  • @krishnasampangrai6585
    @krishnasampangrai65852 жыл бұрын

    यति सुन्दर रमाईलो तथा मनोरम ठाउहरुपनी नेपालमा छन विश्वास नै नलाग्ने अति सुन्दर दृष्यहरु ।

  • @ayushranabhat8991
    @ayushranabhat8991 Жыл бұрын

    तपाइलाइ धेरै धेरै धन्याबाद भाइ राजा एति राम्रो ठाउ हरु देखाइदिनु भएकोमा। तर नेताहरुले खत्त्म बनाए

  • @pra-mangphangrai8185
    @pra-mangphangrai81852 жыл бұрын

    स्वार्ग भन्दा प्यारो हाम्रो देश नेपाल त्योइ माथि प्रकृति को हरियाली रनबन वाउ 🦋🌻

  • @AAJAY_VLOG526
    @AAJAY_VLOG526 Жыл бұрын

    आहा कति सुन्दर अनि रमणिय छ हाम्रो देश नेपाल ❤️

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial2 жыл бұрын

    मिनि ग्रेट वाल बनाउनुपर्ने रैछ यो मुन्धुम पदमार्गलाई।

  • @filmy9sansar
    @filmy9sansar2 жыл бұрын

    आहा दाइ साचिकै आनन्द आउँछ तपाइको भिडियो हेर्दा😍

  • @user-ud8tr4ny6c
    @user-ud8tr4ny6c Жыл бұрын

    धन्यवाद छ हजुरलाई स्वागयोग्य ठाउँ देखाउनु भयो।

  • @krishnachaulagain135
    @krishnachaulagain1352 жыл бұрын

    धन्यवाद मनाेज भाइ, संघर्षपूर्ण, सहासिक र राेमाञ्चक पदयात्रा तथा हाम्राे किरात संस्कृति अन्तर्गतकाे मुन्धुम पदमार्गकाे सजिव वर्णनकाे लागि। बास्तबमै अाेझेलमा परेका छन्, हाम्रा प्राकृतिक छटाहरू। यीनीहरूकाे खाेज र प्रचारप्रसारमा मनाेज भाइकाे याेगदानलाइ कदर गर्नै पर्दछ।

  • @thaparamesh4478
    @thaparamesh4478 Жыл бұрын

    आहा कति सुन्दर ठाउँ अतिनै मन पर्यो यहाँ लाइ धन्यबाद छ यो भिडियो हेर्न पाउँदा

  • @aimchamling7288
    @aimchamling7288 Жыл бұрын

    मैले पनि २०७१ साल मा घुमेको थिएँ सारै राम्रो लाग्यो, साचिनै स्वर्गनै रैछ,,

  • @kiratkanchha3867
    @kiratkanchha38672 жыл бұрын

    आहा कती रमाईलो मेरो जन्मथलो वालापनमा खेलेको याद आयो ❤️❤️❤️❤️धेरै धेरै धन्यवाद

  • @kailashpatirai
    @kailashpatirai2 жыл бұрын

    ए तैत उहाँ अर्को भाईलाई त मैले purvi vlog को धेरै भिडियोमा देखेको थिए 😁👍️👍️ तर तपाईंको भिडियो हेर्न थाले पछी उता हेरेको छुइन किनभने सायद तपाईंको भिडियोमा पुख्र्यौली जिल्लाको भिडियो धेरै छ र मन पर्यो र अर्को कुरा निकै अचम्म लाग्दो ठाउहरु देख्न पाउदा उत्साही भएर पनि हेरिरहेको छु।

  • @gitaacharay9841
    @gitaacharay98412 жыл бұрын

    अतिनै सुन्दर दृश्य अनि सारै राम्रो प्रस्तुती हजुरको

  • @gitagurung3122
    @gitagurung31222 жыл бұрын

    नमस्कार सम्पूर्ण मिडियाकर्मीको सदस्यहरुलाई अति नै सुन्दर प्राकृतिक दृश्यहरू हामीहरूलाई देखाइदिनु भयो मलाई यस्तो प्राकृतिक दृश्यहरू साह्रै नै मन पर्छ यस्ता सुन्दर प्राकृतिक दृश्यहरू सधैँ नै हेर्न पाऊँ जबसम्म यो सुन्दर संसारमा भगवान ले राख्नुहुन्छ म दार्जीलिङ देखि हो साँच्चै भन्ने हो भने नेपाल जस्तो प्राकृतिक सौन्दर्य भएको देश यो संसारमा कुनै पनि अरु देश अनि महादेशहरु छैनन् नेपाललाई कुनै देशहरू ले प्राकृतिक सौन्दर्यमा जीत्न सकिन्दैन जय नेपाल। धन्यबाद हजुरहरूलाई यो सुन्दर भिडियो देखाइदिनु भएको मा।

  • @shaileshchamling
    @shaileshchamling2 жыл бұрын

    वाह पुर्बी ब्लुजको टिम सहित। मनोज जि र सचिन जि सङग मेरो ब्यक्तिगत चिनजान नभए पनि नजिकबाट चिन्छु है। हौवा। सेवा।। दुबै जना एकदम बौद्धिक युट्युबर हुनुहुन्छ।।।

  • @manojacharyammc

    @manojacharyammc

    2 жыл бұрын

    thank you sir

  • @anjilarai1534
    @anjilarai1534 Жыл бұрын

    सारै आनन्द महसुस हुन्छ यहाँ जति हिडो तेती हिडिरहनु मनलाग्ने न थकान महसुस हुन्छ । स्वर्ग हेर्न र महसुस गर्न कहिँ जानू पर्दैन मात्रै मुन्धुम पदमार्ग जानुस ।

  • @yuman5245
    @yuman52452 жыл бұрын

    Background music ka sath aatinai sundar video sir💚🍀

  • @mamilalimbu4948
    @mamilalimbu4948 Жыл бұрын

    अति नै राम्रो ठाउँ

  • @krishnakris4196
    @krishnakris41962 жыл бұрын

    waw. dammi. laguo 🙏👍 sachin sir pani jodinu bhako raixa ta 🙏🙏👍

  • @manojacharyammc

    @manojacharyammc

    2 жыл бұрын

    thank you

  • @ShresthaBhakta2079.
    @ShresthaBhakta2079. Жыл бұрын

    पस्चिममा बाजुरा पाटन र पुर्बमा यो ठांउ नेपालकै सुन्दर ठांउ रैछ / अति आनन्दित स्वर्गकै एक टुक्रा रैछ / यो मार्गको सबभन्दा राम्रो पक्ष बाटो मिलाएर बनाको छ स्थानीयलाइ धेरै धन्यबाद दिन्छु अनि सो कुराहरु तपाइले राम्रो संग प्रस्तुत गरिदिनु भयो यहांलाइ र सचिन जीको टिमलाइ धेरै धन्यबाद छ /

  • @anjilarai1534

    @anjilarai1534

    Жыл бұрын

    बाटोको लागि बजेट धेरै छुटाएको छन तो अनुसार काम राम्रो हुन परोनि 😊😊

  • @jamunasherpa8032
    @jamunasherpa8032 Жыл бұрын

    Aaha hamro bhojpur ramro bhojpur😍😍😍😘🤗🤩

  • @magarthamansingh3866
    @magarthamansingh38662 жыл бұрын

    waw...धेरै रमाईलो लाग्यो भिडियो हेरेर मन अानन्द भयो धन्यवाद मनोज सर अनि पुर्बि ब्लुज को टिम पनि रैछ रमाईलो लाग्यो ।।।।

  • @manojacharyammc

    @manojacharyammc

    2 жыл бұрын

    Thank you

  • @saradhalamichane5839
    @saradhalamichane5839 Жыл бұрын

    कति सुन्दरता नेपालका डाडाकाडा हरियाली प्रकृति काे उपहार🥝🍈🍋🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🍂🍂🍂🍂😐️😐️😐️

  • @jagatshahi3193
    @jagatshahi3193 Жыл бұрын

    आहास्वर्ग, जस्तै सुन्दर गाउँ

  • @yamrajrai1881
    @yamrajrai1881 Жыл бұрын

    साचिकै हाम्रो देश श्वर्ग नै हो ।

  • @umeshumeshrai2809
    @umeshumeshrai28092 жыл бұрын

    Music ton wow hamro khotang shorgko yek tukra ho I'm proudfil.

  • @brindrapradhan4400
    @brindrapradhan4400 Жыл бұрын

    स्वर्गकाे अबलाेकन गर्दै बिस्वलाई चिनारी गरिदिनु हुने हजुरहरुकाे टिमलाई हरेक ठाउँ काे भगवानले सधै रक्षा गरुन् ।नेपालकाे हरेक ठाउँ काे अबलाेकन घरमा बसिबसी हेर्ने माैका दिनुभएकाेमा हजुरहरुकाे सम्पुर्ण टिमलाई दिदी जयन्ती प्रधानकाे तर्फबाट धेरै धेरै धन्यबाद साथै अार्शिबाद हजुरहरुलाई ।अाफ्नाे शरिर भन्दा ।अाफु जन्मेकाे देशकाे यात्रा गर्नु भई सबैलाई अवलाेकण गर्ने माैका दिनुभएकाे मा हजुरहरुलाई जन्मदिने मातापितालाई पहिलाे सम्मान गर्न चाहन्छु ।बन्दिपुर तनहुँ ।

  • @manojacharyammc

    @manojacharyammc

    Жыл бұрын

    thank you so much hajurlai pani😍😍😍

  • @disupariyar1269
    @disupariyar1269 Жыл бұрын

    आहा कति राम्रो ठाउँ हामी लाई हेर्दा त यति आनन्द भयको छ हजुर हरु लाई कस्तो भयो होला है 🙏🙏🙏

  • @kailashpatirai
    @kailashpatirai2 жыл бұрын

    यो मार्गको भिडियो पहिलो पनि मैले धेरै पटक हेरे यो पनि हेर्छु किनभने एक रहस्यमय जस्तो पनि देखिन्छ आकर्षक त छदैछ 👍️🧡🌈

  • @narayankadariya7447
    @narayankadariya74472 жыл бұрын

    अति सुन्दर ओहो अनि सचिन सर र लक्ष्मी सर पनि 👌👌👌👌

  • @TheNepaliAmbiance
    @TheNepaliAmbiance2 жыл бұрын

    Nice, dami, satisfied, awesome, beautiful, Relaxing, amazing, incredible, video, stay in touch..

  • @gitadhakal3867
    @gitadhakal38672 жыл бұрын

    स्वर्गको आभास दिलाउने ठाउँ रहेछ एकपटक जाने मन छ मलाई पनि

  • @manojacharyammc

    @manojacharyammc

    2 жыл бұрын

    Thank you

  • @ccrcp9909
    @ccrcp9909 Жыл бұрын

    धन्यवाद हजुरहरु लाई यो रमणिय ठाउँ हरु देखाउनु भको मा हामी जान नसकेनी केही झलक हरु हजुर्ले कैद गरेको भिदियो मार्फत भयनी आन्द लिन पाइयो मलाइ त त्याहाको बातो अनि ठाउँ ठाउमा सजाउन राखेको जस्तो बस्न मिल्ने ठाउहरु बनाको सारै मन पर्यो

  • @sanitapun979
    @sanitapun979 Жыл бұрын

    आहा कति सुन्दर रमणीय मनै लोभ्याउने ठाउँ

  • @manojacharyammc

    @manojacharyammc

    Жыл бұрын

    thank you

  • @kubershrestha5730
    @kubershrestha5730 Жыл бұрын

    आहा !! सारै रमाइलो भयो 😍😍

  • @yamahabro2014
    @yamahabro2014 Жыл бұрын

    अति सुन्दर ठाउँ।

  • @traditionallifenpl4479
    @traditionallifenpl44792 жыл бұрын

    राम्रो भोजपुर हाम्रो भोजपुर

  • @narayanbahadur4324
    @narayanbahadur43242 жыл бұрын

    यो ठाउ मा नपुगे पनि दाइ ले पुर्याइदिनु भयो म चाहिँ दुबई बाट 👍️🙏🙏🙏

  • @s3unprank455
    @s3unprank455 Жыл бұрын

    Hamro desh heaven vanda Kam xain 🥀🖤🇳🇵🇳🇵🇳🇵 Hoin ta Dai 🖤

  • @musicmeditation9026
    @musicmeditation9026 Жыл бұрын

    आहा मनोहक दृश्य सुन्दर नेपाल ❤️❤️❤️❤️🙏🙏

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 Жыл бұрын

    मेरो घर सोलुखुम्बु हो ! तर म काठमाडौबाटै दुई चोटि ट्रेकिङ गैसकेको छु यो बाटो हुँदै हजुरहरु जादा मौसम पनि अति सुन्दर सफा भएछ अति सुन्दर छ मैले यात्रा गर्दा दुई चोटि नै चखेवा तिर शुरुवातमा मौसम बाक्लो हुस्सु लागेको थियो त्यो राम्ररी देख्न नपाएको सुन्दर दृश्य तपाईंहरुको भिडियो मार्फत फेरि रमाईरहेको छ। हो सर यो ट्रेकिङ रुड अति सुन्दर छ मयुङ पोखरी हुँदै हास पोखरी हुँदै हास पोखरी हुँदै रावाधाप डाडा हुँदै साल्पा पुग्दा थाहै हुँदैन त्यो यात्रा अनि मौसमले साथ दिदा पुर्बी नेपालका हिमालहरु कन्चनजङ्घा देखि दार्जीलिङ तिरका छेउछाउका हिमालहरु अनि पूर्वीय नेपालका हिमालहरु हुँदै मध्री नेपालका हिमालहरु गौरीशंकर गणेश हिमालहरु देखिएको थियो सगरमाथा त देख्ने नै भयो ठम्याउन सकियो भने सबै हिमालहरु टिबेट र नेपालको सिमानाको छोयु जस्ता 8000 भन्दा माथिका हिमालका दृश्य त छदैछ रङ्बिरङका सुन्दर हरियाली प्रकृतिका दृश्यहरु पनि नियाल्न सकिन्छ समग्रमा रमनियाताको खानी भन्न मिल्छ सो धेरै धन्यवाद यो भिडियोको लागि।

  • @ramsharma161
    @ramsharma1612 жыл бұрын

    ॐॐॐॐॐॐॐ जय स्वर्ग भुमिमा

  • @puransubba5799
    @puransubba5799 Жыл бұрын

    तपाइको अर्को भिडियो साल्पा पोखरी को भिडियो पूरा हेरे।नाम मात्राइ सुनेको थिए।आजा भिडियो भाट प्रत्यक्ष हेरे साराइ रमाइल लाग्यो।भिडियो देखाउनु भयो तपाइलाइ धेराइ धेराइ धन्याबाद।सिलिचुङ र साल्पा फेदि अति रमणिया ठाउँ रैछ।

  • @NepaliBoy2003
    @NepaliBoy20032 жыл бұрын

    अति रमाइलो रैछ!स्वर्गको आभास भयो भिडियो हेर्दाहेर्दै नै!धन्यवाद मनोज दाजु!!

  • @kailashpatirai
    @kailashpatirai2 жыл бұрын

    वास्तवमै यो बाटो वा ठाउँ अत्यन्तै आकर्षक , आनंददायक र अचम्मको रहेछ। यस्तो ठाउँ नेपालमा होला जस्तो लागेको थिएन। तपाईंको भिडियो बाट थाहा पाए। धन्यवाद छ। 👍️🙏🙏

  • @pappurai4423
    @pappurai4423 Жыл бұрын

    ek dam danyabad cha hai sir lai...jana na sakye pani ghar mai basi hrna pai rahecha...thankx

  • @kirantamang6538
    @kirantamang6538 Жыл бұрын

    Wow verry nice vlog👌👌❤️❤️

  • @kabirajrai9386
    @kabirajrai93862 жыл бұрын

    Aha Kati Sundhar Thau Mundhum Pat Marga,

  • @ankitrai823
    @ankitrai823 Жыл бұрын

    hamro sundar thau hamro nepalko pahichan haru sampurnama puryai dinu vayekoma dherai dherai dhanyawad hajurharuko tim lai

  • @shibajirai7248
    @shibajirai72482 жыл бұрын

    म साउदी अरब देखि हेर्दैछु तपाईंहरुको मेहनत लाई .. अति नै सुन्दर र भरी पुर्ण 🙏

  • @manojacharyammc

    @manojacharyammc

    2 жыл бұрын

    thank you

  • @chakradhanrai6848
    @chakradhanrai6848 Жыл бұрын

    यो मोयुङ डाडा हाम्रो भोजपुर धेरै पर्छ

  • @sunilbhattarai9632
    @sunilbhattarai96322 жыл бұрын

    Great Video

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 Жыл бұрын

    Athi ramro khotang Gau thank you hjr Ajai yastai video heran pau

  • @puransubba5799
    @puransubba5799 Жыл бұрын

    साराइ राम्रो

  • @kalibahadur8233
    @kalibahadur8233 Жыл бұрын

    नेपाल साँच्चिकै बिश्वमै सुन्दर छ तर।यति राम्रो देशलाई मेराे देशका नलाएक गद्दारहरुले अमेरिकाकाे हातमा पारिसकेको छ 💞💞🌻🌻🥦🥦🥦🥦👌👌👌👌

  • @Skg135
    @Skg135 Жыл бұрын

    Representing our country Nepal please everyone share your friends and family how beautiful place and amazing view love it

  • @deepenkhattri6256
    @deepenkhattri62562 жыл бұрын

    Kasto ramro😘😘🥰🥰🥰🥰

  • @pradiptamang4899
    @pradiptamang4899 Жыл бұрын

    सचै हाम्रो देश किन यति अबिकासिद भयो होला हे भगवान यति सुन्दर देश हाम्रो 🙄🙄❤️❤️

  • @prakashbohara1421
    @prakashbohara1421 Жыл бұрын

    सुन्दर सुदुर पश्चिमको खप्तड झनै राम्रो छ घुम्न आउनुहोला।

  • @manojacharyammc

    @manojacharyammc

    Жыл бұрын

    ok

  • @kailashpatirai
    @kailashpatirai2 жыл бұрын

    वा बु भनेको चाम्लिङ राई भासामा पानी बोक्ने भाडा भनेको हुनुपर्छ तर सायद है सायद एकिन छैन। मलाई पनि राई भासा 10 वटा शब्द जति मात्र आउँछ।

  • @binab.senchury4411
    @binab.senchury4411 Жыл бұрын

    मैले यो भन्दा अगि PURVI BLUES बाट हेरि सके हेर्दा धेरै मन लोभ्याउने दृश्य हेर्दै जादा यहि ठाउँमा पुगे जस्तो अनुभव

  • @christensangitarai8359
    @christensangitarai8359 Жыл бұрын

    आहा कत्ति राम्रो ठाँउ चखेवा भोज्पुर

  • @dadhiraj2247
    @dadhiraj2247 Жыл бұрын

    धेरै राम्रो लाग्यो

  • @abinashrai6394
    @abinashrai63942 жыл бұрын

    वा मेरो प्यारो खोटाङ्ग

  • @sumanrai393
    @sumanrai3932 жыл бұрын

    खुसी लाग्यो मेरो आफ्नै जिल्लाको दृश्य धेरै पछि देख्न पाउँद अतिनै रमाइलो र राम्रो गर्भ लाग्यो धेरै वर्ष पहिला बाल्य काल अवस्था को बेला घुमेको थिए तर आफ्नै ठाउँ नजिकै भएपनि राम्रो संग घुम्न पाएको थिइन् नजिकको तीर्थ हेला भनेजस्तै भएको छ तर अवस्य घुम्ने छु मेरो जन्म भूमिको जन्मस्थलमा।धन्यवाद हरुर हरुलाई हरेक प्रकृति संग यसरीनै सधैं नजिक भएर जोडिनु भनेको मानव जीवनमा अत्ति उत्तम र राम्रो कुरा विषय हो।🙏🇳🇵🇳🇵🇳🇵

  • @drupadarai6689
    @drupadarai66892 жыл бұрын

    Wou mero Gau ❤️❤️ thanks for nice video❤️

  • @anilraiofficial9745
    @anilraiofficial9745 Жыл бұрын

    आहा....♥️♥️♥️

  • @bhabanarai3032
    @bhabanarai3032 Жыл бұрын

    मेरो त आँखा हरु नै रसायो एस्तो ठाउँ देखदा जतीनै दुख होस जीबनमा तर एस्तो ठाउमा बस्न पाउँदा त हासी हासी दुख पनि कटाइन्छ मेरै जन्म भुमी खोटाङ भए पनि पुग्न सकेको छैन यहाँ तर ठूलो सपना छ यो ठाउमा घुम्न जाने 😍😍

  • @manojacharyammc

    @manojacharyammc

    Жыл бұрын

    आउनु होला

  • @balarampokharel2043
    @balarampokharel2043 Жыл бұрын

    धेरै रमणीय !!

  • @Kabirajr967
    @Kabirajr967 Жыл бұрын

    स्वर्गको अनुभव गर्दै नेपालको सुन्दर मनोरम साथै मन मोहक प्राकृतिक सुन्दर्ता देख्दा जो कोहि कसैको मन प्रसन्न नहोला भन्न सकिन्न र देश बिदेशलाई चिनारी दिदैहुनुहुने तपाई र तपाईंका सयोगी मित्रहरूलाई सलाम

  • @bhaskarrai7530
    @bhaskarrai7530 Жыл бұрын

    Aha Sacha Kati ramailo thaw. Swarga jastai sundar Nepal.

  • @kaushilarppai3137
    @kaushilarppai31372 жыл бұрын

    Kasto sundar hamro des Nepal herda sarai ramro lago aaha jau jau lago aafno gauko sarai nai yad aau hou sar hajur lae dherai 3 dhannebad tapaile sadai astai ramaelo vdyo haru dikhanu hunx sar malae pane thako arganek pane khanu man paro hou ma k t m bata herdaixu sarai hareyale haru malae man parx

  • @manojacharyammc

    @manojacharyammc

    2 жыл бұрын

    Thank you

  • @dhiraj805
    @dhiraj805 Жыл бұрын

    Awesome!! Place नेपाल🇳🇵

  • @manbahadurojha729
    @manbahadurojha729 Жыл бұрын

    Ati ramro lagyo dhanyawad

  • @homnepal6962
    @homnepal6962 Жыл бұрын

    Waao कति सुन्दर प्राकृतिक छ्टाहरुले वेहुली झै सिगारिएको मुन्दुम पद मार्ग 1 पल्ट यात्रा गर्ने बिचारमा छु💗💙💓💕

  • @ALISH77436

    @ALISH77436

    Жыл бұрын

    🔥🔥🔥

  • @hinaghimire1496
    @hinaghimire14962 жыл бұрын

    Best Vlog Hajur😍😍😍😍

  • @balastha6182

    @balastha6182

    Жыл бұрын

    but.fot bio💞👈

  • @iamarun2069
    @iamarun20692 жыл бұрын

    नेपाल् भंन्दा म त जनकपूर , पोखरा , काठमाडौ , धरान मात्र संम्झिन्थे । आजकल नेपाल को यात्रा को भ्लग हेर्दा थाहा पाए नेपालमा धेरै सुन्दर सुन्दर ठाउँहरु रहेछ । तपाईंको साथमा साथी सर त पूर्वी ब्लुजको सचिन सर जस्तो पो लाग्यो त ? एक दिन आउला यता तिर । * दार्जिलिङ बाट म

  • @prabhugurung1677
    @prabhugurung16772 жыл бұрын

    ati sundar hariyali path marga rahexa Mundung jane bato ,dherai ramro lagyo sir 👌👌👌

  • @prabhashrai9433
    @prabhashrai94332 жыл бұрын

    Omg daii man thamna sakina dheroii gaauko yaad aayo 😥😥

  • @umeshumeshrai2809
    @umeshumeshrai28092 жыл бұрын

    Wow dui jana blogor dai haru yak jana purvi blog dajuko jhan big fan. La dubai janako

  • @postarajbhattarai1641
    @postarajbhattarai16412 жыл бұрын

    आहा मनै लोभ्याउने सुन्दर दृश्य ।

  • @RajKumar-zn2ft
    @RajKumar-zn2ft Жыл бұрын

    wow kati sundar thau

  • @manojsunuwar63
    @manojsunuwar632 жыл бұрын

    speechless

  • @kumarthapa8877
    @kumarthapa88772 жыл бұрын

    Nice bro

  • @mespangrai5240
    @mespangrai5240 Жыл бұрын

    प्राकृतिक ठाउ हरुमा सबै कुरा (संरचना) हरु प्राकृतिक नै राखौ ढुंगा, काठ , इँटा , टाइल प्रायो गरौ ( सिमेन्ट , पेन्ट हरु प्रयोग गरेर कुरुप नपारौ) मुन्धुम ट्रेल साच्चै सुन्दर रहेछ

  • @birendralimbu2114
    @birendralimbu2114 Жыл бұрын

    जो यो ठाँउ आफै मा सौदर्यले भरिपुर्ण छ।यो ठाउ लाइ सरकार को आखा पुर्याउनु पर्दछ।यहि हो सुइजर्लेन्ड।।

Келесі