नेपालकै सबैभन्दा सुन्दर ठाँउको यात्रा | यहीँबाट हो स्वर्गको आनन्द लिने | Mundum Trail Nepal
Ойын-сауық
नेपालकै सुन्दर स्थान मैयुङ डाडाँ || कुहिरो भित्र लुकेको हासपोखरीको रहस्य || Mundhum Trail Nepal EP 2
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZread च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
Пікірлер: 178
हाम्रो नेपाल साच्चै सुन्दर छ धन्यवाद छ हजुरलाई
आहा सुन्दर ठाँउ मन नै स्वर्ग पुगे जस्तो फील भयो ❤❤❤❤
नेपाल यति राम्रो थियोे वा छ भन्ने तपाईंको भिडियो मार्फत थाहा पाउन सके त्यसैले खुसी र आभार ब्याक्त गर्दछु। हामी नेपालीहरुले मधपान , धूम्रपान र खराब अमल्लीको सेवन नगरौ यसो गरे नेपाललाई बिश्वकै सबैभन्दा धनी सुन्दर र शान्त बनाउन सक्ने छौ। हो हामी कुनै न कुनै काम वा खानपिनमा addicted नभै बस्न सकिन्न रे तर स्वास्थलाई लाभ हुने कुरामा addicted हौ। मेरो हार्दिक हार्दिक आग्रह र अनुरोध 👍️👍️🧡🧡🧡🙏🙏🙏🙏
@manojacharyammc
2 жыл бұрын
Thank you sir
आहा कतिराम्रो तेही लुटुपुटु भयर हराईजाउ जस्तो यो दृशे कोयेद गरेर देखाई दिनुहुने मानुभाव हरुलाई धेरै धेरै धन्नेबात है ।
@manojacharyammc
2 жыл бұрын
hajurlai pani thank you so much
अतिनै रमाइलो गाउठाउको दृस्याहरु देखाउनेगर्नुहुन्छ आफैपुगेको भापहुन्छ धन्याबाद हजुरलाइ??
@manojacharyammc
2 жыл бұрын
Thank you
धन्यवाद सर हामि बिदेशमा बसेर भए पनि तपाइको भिडियो मार्फत याती सुन्दर हाम्रो देशको हेर्नु पाउदा सारै खुशी🙏लाग्यो
प्रकृतिले भरिपुर्ण ❣️❣️❣️🇳🇵🇳🇵
आहा छुट्टीमा घर जादा एकपल्ट जसरी पनि मुन्धुम डाँडा घुम्ने निर्णय गरियो आहा आहा ❤️❤️❤️🙏सुन्दर नेपाल ❤️❤️❤️🙏🙏
Wow sundar mero jilla
wowowowow i love my khotang & भाेज्पुर् सुन्दर् 👌👍️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌿🌷🍀🌳☘️🌺🌺🌺💮🌸🌸🌸💮💮💮💮🏵️🏵️🏵️
पुगनु नसकेनी पुगे जतै गायों भाई अति राम्रो 🙏💐
Haye re hamro bhojpur ❤️
Haamro thaaun haamro gaaun swarga ho Tara xodera hidnu parne haamro niyati kasto bidambana.. 🌹🌹❤️
Wow ramro purba east Nepal
धन्यवाद हजुर लाई यति राम्रो video प्रस्तुत गर्नु भयको मा
Wow mero Janma bhumi Bhojpur mayuu danda
ATI Sundar thaw
संसारमा आफ्नो आमाबुबा, प्रकृति र आफ्नो जीवनसाथी भन्दा प्यारो र सुन्दर अरु कोही र केही पनि हुँदैन। ❤️❤️ आज मानिसको अभद्र शैली र विज्ञानको दुरुपयोगका कारण यति सुन्दर प्रकृति विनाशको बाटो तर्फ लम्किरहेको छ।
@manojacharyammc
2 жыл бұрын
yes sir & thank you
@rajrai2625
2 жыл бұрын
सहि भन्नू भो हजुर्ले बिग्यानको नाममा बिनाश परिबर्तनको नामामा बिकृती छ के गर्नु माया लागेर आउँछ। यो मेरो अफ्नो जिल्ला हो तेसै राम्रो त्यही माथी मयुङ्ग अहाअ
@manojacharyammc
2 жыл бұрын
@@rajrai2625 thank you hajur share garidinu hola
Sorga ko yuta tukra ! Nice video keep it up
Wow nice video hajur
राम्रो छ
Dami xa
Sarai ramailo thau
धेरै रमाइलो लाग्यो तर त्यो ब्याउने घोडिमा चडेको देख्दा दुख लाग्यो😭
नाइस
Wow dami thau
धेरै राम्रो छ ❤️
Beautiful view 🎉
Wow 😘😍🙏🙏
Ati ramro
Nice place
Ramailo lagyo malai pani thank you
प्रस्तुति वाचन शैली मनोरम दृश्य जस्तै राम्रो लाग्यो। धन्यवाद !
अति सुन्दर ठाउँ
@manojacharyammc
2 жыл бұрын
thank you
Ramailo lago
🤗🤗🤗🤗🤗mero pyaro desh ...❣️❣️❣️❣️ Thank you so much sir 😊😊😊 Yeti mitho video ko lagi🤗🤗🤗
धरै रमाइलो छ।
@manojacharyammc
2 жыл бұрын
thank you
Beautifull place
wow👌
with purvi blues team 🧡🧡💚
great job
Dherai ramro xa hamro mayum
@manojacharyammc
2 жыл бұрын
thank you
Wow
ramro lagyo video , sathai yatra ko lagne din haru pani ullekh gari dinu vayeko vaye ramro hunthe hola .
आहा कत्ति राम्रो हाम्रो हाँस पोखरि
Gajab sunder
@manojacharyammc
2 жыл бұрын
thank you
Vere nis
Akdam ramaniya xa
Wow plase
वाउ अति सुन्दर सचिन न्योउपाने पनि पुगे छ
@manojacharyammc
2 жыл бұрын
Thank you
Nice
video herda sarai majja aiyo dai
Awasome 🕉️🙏🔯🤗🤗🤗
Nice❤️❤️❤️
Bhojpur ko mundum pad marga nikai sundar sorga jastai xa
धेरै धेरै धन्यवाद सर ।सारै राम्रो भिदियोहरु हेर्न पाइन्छ।सधै हेर्ने गर्छु ।यो र अघिल्लो त सारै राम्रो लाग्यो । साथै सचिन सर हरु पनि साथमा ।उहा को भिदियो नि सधै हेर्ने गर्छु ।धेरै राम्रो लाग्छ ।
@manojacharyammc
2 жыл бұрын
Thank you hajur
Damizzz....purbi blues ko bhai jasto lageu ekjana....
Sarai man paryo ho hjr ko video ni dhanybat hjr lai yo man kahile naheru bhanne ta hudaihudaina video ni hjr
wow sworga bhaneko sayad yahi hola
Nice vlog🙏🙏🙏👌👍️🤝👍️
@manojacharyammc
2 жыл бұрын
Thank you
🙌🙌🙌🙌🙌🙌🙌 Tq u so much
wow
लाईक डन सङै म पनि आए सर
हाम्रो मावला गाउँ,यो ठाँउहरुको नामहरु आमाले कुरा गर्दा सुनेको थिईम,अहिले यसरी भिडियोहरुमा हेर्दा हो रहेछ साच्चिकै स्वर्ग जस्तै कति राम्रो ठाँउ रहेछ ❤️आमाको याद दिलाईदिने ठाँउहरुको नामहरुले🙏
अति सुन्दर हाम्रो नेपाल , मुरि मुरि धन्यवाद सर , हजुर हरु मार्फत , यति राम्रो सुन्दर ठाउँ हरु को अबोलोकन र्हेर्न पाईयो अति नै खुशी लाग्यो 👍️हजुर हरु को हर यात्रा सफ़ल रहोस , सफल यात्रा को शुभकामना 🙏🙏
@manojacharyammc
2 жыл бұрын
Thank you hajurlai pani
कति राम्रो ठाउँ आफुचै कहिले जानुहोला
सर मेरो जन्म नै यहि साउने डाडाको चौरी गोठमा भको हो यहाँ साउन २ गत्ते राके मेला लाग्ने गर्छ झन्डि डाडा भन्ने ठाउँ छ नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहका सेना हरुले यहि झन्डि डाडा बाट भोजपुर आक्रमण गरी नेपालमा गाबिएको र सेना हरुले बिजय पछि भोज गरेको ठाउँ हो तेसैले भोजपुर नामकरण गरेको भन्ने नि भनाई छ । मेरो बाल्यकाल यहि मैउ डाडा हास पोखरी दिल्पा नागि मा बिताएको याद यो भिडियो मार्फत ताजा गरिदिनु भो तपाई लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏 अहिले मुधुम मार्गले गर्दा धेरै ब्याबस्थित भएको रैछ धेरै भो यो ठाउँ छोडेर बिदेशी भुमि तिर । आज धेरै खुशी छु तपाई को भिडियो हेर्न पाएकोमा 😊😊😊
@manojacharyammc
2 жыл бұрын
thank you sir
@lamasherpa3980
2 жыл бұрын
@@manojacharyammc You're must welcome Sir🙏🙏
Yesto ramro thau mero baba Aamako gaun bhojpur ma kaile yo thau napuge pani video ma herna paye dhaneyabad kasto ramro kunai din pugne Asha gardai feri pani dhaneyabad
@manojacharyammc
2 жыл бұрын
Thank you
यहि मुन्दुम पदमार्ग हुँदै लौरे मौरे साल्पा सिलिचुङ कुलुपङख जस्ता ऐतिहासिक तथा पर्यटकीय हिमालको पनि भिडियो समावेस गरियोस् भन्ने सुझाव छ है। ह्जुर ।
@manojacharyammc
2 жыл бұрын
ok hajur
I just wana say , Wow wow wow....
@manojacharyammc
2 жыл бұрын
😍😍😍Thank you
Bayan garnai sakina.dherai ramro ramailo x.jhan tei mathi background ko music le sunma sugandha thapeko x.
See how nature giving us gifts but we are not understanding it?
wow हाम्रो नेपाल साँच्चै सुन्दर छ
Asadei ramro lagyo malai yo dirisya ra aggilo bhagko dirisya wow 🙏🙏🙏❤️
@manojacharyammc
2 жыл бұрын
thank you
sorga ho yota
Thank you sir
Wow Kasto raamro hajur ko vdo quality keep it up
@manojacharyammc
Жыл бұрын
thank you
साच्चै स्वर्गैहो हाम्रो देश
साच्चै हाम्रो नेपाल स्वर्ग नै तर नेपालका भ्रष्ट नेताले कुरुप बनाए के गर्नु
तपाइहरुले साल्पा पोखरी को पनि दृश्य प्रसारन गरिदिनु पय्रो हजुर !
Swetzerland ❤️❤️
Great Job & Nice Beautiful Place like haven
❤️❤️
😀VERY nice 🙏
@manojacharyammc
2 жыл бұрын
thank you
अत्यन्तै सुन्दर ठाउहरु हाम्रो नेपामा स्वर्ग जस्तै राम्रो ठॅाउहरु हाम्रो देश नेपालमा भिडियोको लागि धेरै धेरै नै धन्यावद तपाई लाई।
@manojacharyammc
2 жыл бұрын
Thank you
@bishaltamang9296
2 жыл бұрын
Most well come brother
हाम्रो नेपाल स्वर्ग नै हो
sadhai hamiharu lai nepal ko sundar thauharu dekhau hai dai please
watching from Bhaktapur 😍😍😍
😊😍❤️
Very nice place thanks for video
भोजपुरको मयुङ हिमालको घासे मैदान जस्तो देखिन्छन् त हो योत हाम्रो घरदेखी पश्चिम दक्षिण तिर देखिन्छन्
@manojacharyammc
2 жыл бұрын
Thank you
❤️❤️❤️❤️❤️
Wow Nice Place🌺🌺
Keep it up
धर्तिको अघोषित स्वर्ग वा
Ma sano ma hurkeko thaw ho sir but now india Xu atinai Khushi lagyo
Beautiful place
Amazing place
Awesome vlog
@manojacharyammc
2 жыл бұрын
Thank you
@dssvlog7464
2 жыл бұрын
@@manojacharyammc wel come
Sorga Jan r dekhn lai yasu lai biswas garema sitaima painx r sorga r birthabi banaune hamro Parm parvu parmesorlai dhanebada DIY ajhai HR smy sorgko Santi pauni xau👩🚀