नेपालकै सुन्दर तिनजुरे मिल्के जलजलेको यात्रा | धनकुटाहुँदै तेह्रथुम जानेबाटो काउली र बन्दाको राजधानी
नेपालकै सुन्दर तिनजुरे मिल्के जलजलेको यात्रा | धनकुटा हुँदै तेह्रथुम जादा काउली र बन्दाको राजधानी
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZread च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
Пікірлер: 80
नदेखाईएका र लुकियर रहेका प्राकृतिक सौन्दर्य र ऐतिहासिक दृश्यहरूलाई छर्लङ्ग पार्दियको मा Entertainment MMC टिमलाई हृदय देखि नै धन्यबाद ! सम्पूर्ण दर्शनहरू लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दैछु ।🇳🇵🙏✊️*
धन्यबाद महोदय सर २०५२/५३ सालमा म ताप्लेजुङ जिल्ला म कार्यरत हुदा धरान देखि धनकुटा हिले बसन्तपुर हुदै तिनझुरे मिल्के लामापोखरी मंगलबारे चौकी हुदै गुफा पोखरी हुदै ताप्लेजुङ जिल्लाको दोभान हुदै ताप्लेजुङ जिल्ला सदरमुकाम जाने अाउने गरेको याद दिलाउनु भयो त्यति खेर सडक बनेको थिएन बसन्तपुर देखि पैदलमार्ग जानु पर्थ्यो अहिले सडक बन्यो राम्रो भएछ❤️🇲🇾🇳🇵
@MajanSingh
11 ай бұрын
12:28
म जस्तो सधै भिडियो को प्रतिक्षा मा बन्ने जति यता हाजीर..
धेरै राम्रो ठाउ हजुर
यो त हलिउड को फिल्म सिटी भन्दा कम छैन अति सुन्दर एदि सोरग छ भने नेपाल मै छ धेरै धेरै धन्यवाद मनोज सर
तिनजुर मिलके मुनि काे तेह्रथुम बजार मेयालुङ मा चाहिँ म बसछुउ घुमनु अाउनु हाेला तेह्रथुम लाई मायाँ गरदिनु हाेला ❤❤❤❤
दामि र रमाइलो हार्माे गाउँ ठाउ❤
आहा कति रमाइला ठाउं हरू रहेचन पूर्व तिर
करिब १०/१२ वर्ष अगाडी घुमेको क्षणहरु आखाँमा झलझली आउने वातावरण सृजना गराई अनमोल गुण लगाईदिनु भएकोमा यहाँ प्रति हार्दिक आभारी छु।
❤कति सुन्दर रहेछ हाम्रो पित्री हरु जन्मनु भएको ठाउँ ❤
अत्यन्तै राम्रो भिडियो अचेलका युवाले यस्तो भिडियो कम हेर्नु गर्नु हुन्छ मेरो बिनम्रताको साथ आग्रह छ कि नेपालीको सम्पदा रक्षा गरुम नेपालको ठाउँलाई हेर्ने गरुम्म ❤🙏🙏
जीवनमा एकपटक जानैपर्ने ठाउँ , ढेडवर्ष अगाडि पनि यो डोजर यहि घुम्तिमा थियो अझै तेहि रहेछ, छेवैको घरमा सारै मीठो लोकल रक्सी पाइन्छ ।
भाइ ले प्रस्तुत गर्नु भयेको भिडियो मा देखिने सुन्दर मनमोहक दृश्य हरु देख्दा यो मन बहुतै हर्सित भयो मलाई त आफै ले बाईक चलायेर घुमे को अनुभुती भयो साथै आचार्य भाइ मेरा बन्दु को प्रस्तुतीकरण गर्ने शैली ले जो कोहि लाई पनि यो भिडियो हेर्न आकार्सित गर्द छ भिडियो मा देखियेका धनकुटा र तेह्रथुम जिल्ला का भिभिन्न ठाउँ हरु को सटीक अनि यथार्थमा आधारित रहि अति नै मिठास शैली मा व्याख्या विश्लेषण गरि सबे मा ज्ञान बर्दक मनोरन्जनात्मक भिडीयो प्रस्तुत गर्नु भयेको मा मेरा बन्धु आचार्य भाइ लगायत संम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद
दर्शकबिन नमस्कार 🙏🙏🙏🙏 आज चै सारै मज्जाले भन्नू भो।
साँच्चिकै प्रकृतिले कत्ति धेरै शृङ्गारेको छ है हाम्रो देशलाई ❤
अति सुंदर ठाउ nice jobs सर
So very beautiful country Nepal i like Nepal 🌷🌷🌷❤️❤️❤️❤️
हजुर सर सुपर नाईस अाउने भिडियाे पनि एसताे एसताे भिडियाे हेर्नू पाउ
अगिलो भिडियोमा सचिन जि हरु सग भेट भएछ खुसि लाग्यो
आचार्य भाइ धन्यवाद को पात्र हुनुहुन्छ ।❤
Akdambabal lagiya
Sarai ramailo Thau herna paiyo dhanyebad Bhai haru Lai
सुन्दर धनकुटा।
Feri janu man xa tinjure milke❤
नाईस
राम्रो जानकारी दिनु भयो सदा झैं । तपाईंहरुको यात्रा सदा सुरक्षित र सुखमय होस, हामी जानकारीहरु त पीउंछौं नै । यो व्लगले तीनजुरे गुरांस बंगैचा हेर्न सार्है लोभ्याएको छ , हेरौं यस नयां बर्षले के गर्छ ।😊
Lu Ramro vlog Sathi ko....
अत्यन्तै सुन्दर भिडियो बनेकोछ।मैले सुरुवात देखि अन्त्य सम्म नै हेरे धेरै, धेरै जानकारी पनि पाए - धेरै धेरै धन्यवाद छ। यी गुराँसका बगैचा भित्र म भौतिक रूपमा प्रवेश गर्न नसके पनि तर त्यस भित्र पसेर स्वच्छ वातावरणको आभास गरे - याह बेलायतका गुराँसका बोटहरु छोटा,छोटा पोथ्राहरु हुन्छन्। यदि भबिष्यमा मौका मिलेछ भने अवस्य अवलोकन गर्नेछौ। बिमला मोक्तान ईटहरी, हाल- बेलायत ।
Ati nai sundar video sir thank you for exploring tinjure
Wow beautiful place 👌👌😍😍❤️❤️
Mero desh Mero Nepal
प्राकृति सुन्दरियता समेटेर भिडियो देखानुभयकाेमा धन्यवाद !
Wow very beautiful place dai ❤
Very good my dhankuta
सारै रमाइलो यात्रा❤😊
Good job👌👌👌👍️👍️👍️💪💪💪🙏🙏🙏🙏
Hjr ko explain garne way Sarai ramro ani dherai mitho voice
Wow nice video
Waw orgyanic video 🙌🙌🙌🙌
Good morning sir, thank you very much for sharing us such kind of unique videos.
Video ramro lagyo.
brother धनकुटाको पाख्रीबास पनि घुमेर देखाउनु पर्यो राम्रो छ vlog
Wow beautiful
Wow
Korea Bata herdaichu hai🎉
Praise the Lord 🙏🏻 thanku Jesus 🙏🙌😊Prabhu ki mahima hoti rahe 🙏🙌😊Amen🙏🙌😊 Plz prayer for me and my family 🙏🙌😊Praise the Lord 🙏🏻 thanku Jesus 🙏🙌😊Prabhu ki mahima hoti rahe 🙏🙌😊Amen🙏🙌😊 Plz prayer for me and my family 🙏🙌😊
Sundar Napal. India.
❤❤❤❤malai tapai ko vedio haru dherai manparne grxa n tapai ko boli pni Sarai methoo😊
nice 👍
Big thanks to all entertainment MMC teams. I am regular watching followers your every episode try to bring moor episodes interesting videos every corner of Nepal keep it up.
Shortly in future I m gonna have a visit in this place ,
❤❤❤❤❤ tab pahle Nepal Chunav ne neta le becne gogi bhorne good daju good
wow❤
Maro gau thau dakhai denuvako ma hajur lai dharai dharai dhanywad
Dai lai deri deri maya ❤❤❤from North sikkim Dzongu village,,,, and Good information ,,, keep it up
Thank you Entertainment MMC for this amazing video. We look forward to watching more travel videos in the future. Keep it up!
good job brother ❤🎉
❤❤
Nic❤❤❤❤❤❤
Yo madhya pahadi lokmarga hudai pachatharko chiwa bhanjyang sammako video banaunu paryo bro..
❤ ❤ ❤
Bhai, okhaldhungako Narkate Gaunkopani dekhaunu hosna please
Dai ❤❤
Yo live hamro sorga land Lai narka land vandai arko sorga ko desh dekhaudai hirne jamat ✝️ Daya lagx 💮🌸🌱🌱🙏🙏
👌👌❤❤💕
मेरो घर छिमेकी जिल्लामा परेपनि त्यहा पुगेको छैन हजुरले देखाउनु भयो यहाको यात्रा शुभरहोस !
गजब दाजु ❤❤
❤️❤️❤️🙏🙏🙏
भनेपछि काउली बन्दाको्सिजनमा जानु भएन 😂😂
हजुर म हिले सम्म पुग्या छू
Hamro Ramechhap tira ko ni video lenu paryo sir🙏🙏🙏
9:24
Jeans Nahin Bajar ma 12:00 Baje Hawa Sa ra ra ra 12:00 Baje Hawa Sa ra ra Ghar Hamro khotang Bajar
Hot and Bajar voting Bajar gadi Gaya Ki Nahin
dhilohunuvo sir yasko video maile pahilanai guras fulnebela herekodu katai tesaiko copilink jasto lagyo hia sir😂😂😂😂
❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵👌
😢😢😢😢😢😢😢
13thum to phidim koni banai dinuna
❤😂😂😂😂❤❤❤❤❤❤