नेपालको इतिहास, वि.सं. २००७-२०१७ राजनीति / उपलब्धि

यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् ।
यस च्यानलका विशेषताहरूः
- नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू
- सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू
- सरल भाषामा वर्णन गरिएको
- चित्र तथा एनिमेसनहरूको प्रशस्त प्रयोग भएको
- व्यावहारिक उदाहरणहरू दिइएको

Пікірлер: 14

  • @shobhajoshi5232
    @shobhajoshi52325 ай бұрын

    खोजखबर गरि पुराना ईतिहासका पानाहरुबाट शासनकाल र उपलब्धिहरु सुन्न र बुझ्न पाईएको सजिलो ईस्कुललाई धन्यबाद दिन चाहे

  • @SajiloSchool

    @SajiloSchool

    5 ай бұрын

    धन्यवाद 🙏

  • @rameshthapa4815
    @rameshthapa48156 ай бұрын

    🙏🙏🙏

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y6 ай бұрын

    आजसम्म नेपालमा जेजति परिबर्तन भए तिसबै नेपाली जनताले आफु सछ्यम नभइकनै विदेशीको उक्साहटमा भए त्यसैले कुनै पनि परिवर्तन अफाफ सिद्ध भएका हुन।

  • @SajiloSchool

    @SajiloSchool

    6 ай бұрын

    सही विश्लेषण

  • @Princesaud-j9q
    @Princesaud-j9q6 ай бұрын

    Thank you 💕 sir ❤❤

  • @TheKingClouds
    @TheKingClouds6 ай бұрын

    WOW! Interesting!!!

  • @SajiloSchool

    @SajiloSchool

    6 ай бұрын

    Glad you think so!

  • @homnathlamichhane739
    @homnathlamichhane7396 ай бұрын

    राजा ल्याउ देश बचाउ किनकि "" एशियाकै सबैभन्दा गरिब देश"" बनाइसके धर्म छाडा अपराधीले।।।

  • @Princesaud-j9q
    @Princesaud-j9q6 ай бұрын

    Sir tapaile aghilo video bhannubheko x Khai video t xain sir

  • @SajiloSchool

    @SajiloSchool

    6 ай бұрын

    Edit section मा छ । केही दिन लाग्छ ।

  • @Princesaud-j9q
    @Princesaud-j9q6 ай бұрын

    Sir yastai picture dekhai purai bujhaidinu hola sir

  • @padamlama1103
    @padamlama11035 ай бұрын

    2007 Bhanda aghadiko video vetinna ni hajur

  • @SajiloSchool

    @SajiloSchool

    5 ай бұрын

    Edit मा समय लाग्यो । Coming soon. Thanks 🙏

Келесі