नेपाली भाषामा 'श','ष','स' को प्रयोगसम्बन्धी नियम (वर्णविन्यास)

Пікірлер: 52

  • @manishakc9516
    @manishakc9516 Жыл бұрын

    ajhai dherai video banaunu sir thank you sir

  • @surendrakarki8173
    @surendrakarki81733 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई।

  • @haribinodkhatiwada8951
    @haribinodkhatiwada8951 Жыл бұрын

    राम्रो

  • @user-tb9rn1eu7v
    @user-tb9rn1eu7vАй бұрын

    Thanks sir

  • @pemagyalchentamang6448
    @pemagyalchentamang64483 жыл бұрын

    धन्यवाद महाशय ।

  • @haribinodkhatiwada8951
    @haribinodkhatiwada8951 Жыл бұрын

    राम्रो प्रयोग

  • @ramchandrapandey8325
    @ramchandrapandey83252 жыл бұрын

    😅next🎉part

  • @binumarasini1677
    @binumarasini16773 жыл бұрын

    Thank you so much sir 🙏🙏

  • @cmofficialmusic8466
    @cmofficialmusic8466 Жыл бұрын

    Tq. Sir🙏🙏🙏

  • @tamilselvitamilselvi4639
    @tamilselvitamilselvi46392 жыл бұрын

    thank you sir

  • @pradeep3935
    @pradeep39352 жыл бұрын

    sir ऋ र रि कसरी प्रयोग गर्ने एउटा भिडियो तयार बनाउनु होस्

  • @reshamtiwari2062
    @reshamtiwari2062 Жыл бұрын

    THANK U SIR

  • @kalpanapoudel2022
    @kalpanapoudel2022 Жыл бұрын

    धेरै धेरै धन्यवाद सर!

  • @jaysorbhusal248
    @jaysorbhusal24811 ай бұрын

    sir you are so grate

  • @thelearningespace
    @thelearningespace4 жыл бұрын

    'प्रतिवेदन लेख्ने तरिका' मा एउटा video बनाउनुहोस् न गुरू 👨‍🏫👨‍🏫👨‍🏫👨‍🏫

  • @mandalamar2980
    @mandalamar29802 жыл бұрын

    Thanks

  • @devil1413
    @devil1413 Жыл бұрын

    Thank you very much sir

  • @vishnugautam4882
    @vishnugautam48823 жыл бұрын

    नेपाली भाषाको मूल नेपाल बाट फुटर फैलिसक्यो । भाषालाई अझ परीस्कार बनाउने काम शब्दकोश निर्माण समिति को हो । शब्दकोशमा लघुर्ण, अनुस्वार , अनुनासिक र विसर्ग का शब्द उच्चारण सहित आउन आवश्यक छ। धेरैले शिरबिन्दु , चन्द्रबिन्दु र विसर्ग कसरी उच्चारण गर्ने भन्न थालेका छन् । भाषा र शब्द सठिक बनाउने काम शब्दकोशको नै हो । नियम अनुसार संसार को उच्चारण सम्सार हुन पर्ने हो तर जन जिब्रो मा सन्सार झुण्डियको छ । कृपया यस्ता शब्द बटुलेर शब्दकोश निर्माण समितिलाई पठाए बिचार हुनेछ । शब्दको शुद्ध उच्चारणले पवित्र जन शक्ति निस्कञ्छ । जन जिब्रोलाई दोसारोपण नगरौ । भनिन्छ हाड नभयको जिब्रो जता लगेपनि जाञ्छ । अभ्यास गराउनतिर लागौ । व्याकरणले राजालई पनि आफ्नो अधीनमा राख्दछ भने , व्याकरणलाई वाक्यले , वाम्यलाई शब्दले, शब्दलाई अक्षरले, अक्षरलाई व्यञ्जनवर्णले । व्यञ्जनवर्ण सञ्चालित छ स्वरवर्ण द्वारा र स्वरवर्ण अ को अधिनमा छ । शुद्ध उच्चारण द्वारा ब्रह्माण्ड सञ्चालित छ । शुद्ध उच्चारण सिकाअौ ब्रह्माण्ड अधिनमा रहोस । १.हुन्छ , अञ्चल दुवै च वर्गमा पर्छन् तर वर्णविन्यास फरक किन ? हुञ्छ किन नहुने । शुद्ध ध्वनि निक्लोस भनेर जिब्रो सारो बनाइयन । २. संसद् को उच्चारण सन्सद किन ?सम्सद हुन पर्ने । ३. सिंह को उच्चारण सिम्ह हुन पर्ने तर जनजिब्रो मा सिङ झुण्डियको छ । यस्ता धेरै शब्द गलत उच्चारण हुने हुनाले देशको चौतर्फी उन्नति हुन सकेन । अशुद्ध उच्चारणले देश नै डगमगाएको छ।जनता भौतारियका छन् । (क) लघुवर्ण : हलन्त ्, रेफ , पद्र , पदकोण , परेली र १. रेफ - अक्षरको शिरमा पुग्ने अर्ध र, जस द्वारा अक्षरको कर्कश / काग ध्वनि निष्कञ्छ। २. पद्र - अक्षरको खुट्टाको बायाॅ तिर लाग्ने अर्ध र, जस द्वारा अक्षरको घर्षण ध्वनि निष्कञ्छन् । ३. पदकोण - ट वर्ग अक्षर मुनि लाग्ने अर्ध र , जस्ले गर्दा ट वर्ग अक्षरका घर्षण ध्वनि निष्कञ्छन् । ४. परेली र - य र व अक्षर अघि लाग्ने अर्ध र जस द्वारा य र व अक्षरका ऱ्याउ ध्वनि निष्कञ्छन् । ५. हलन्त ् द्वारा अक्षरको अर्ध स्वर / ध्वनि निक्लबञछ । ६. ध्वनि विज्ञानको अध्ययन हो । ७.स्वर वर्ण - अ.......अ: , ८. स्वरवर्णक ा, ि, ी, ु, ू, ृ, े,ै, ो, ौ, ं । ९.स्वरितवर्ण - का कि की कु कू कृ के कै को कौ कं क: । १०. मात्रा - भन्दा नाप्ने बस्तु बुझिन्छ । ११.व्यंजन - भोजन १२. व्यंजनवर्ण - क देखि ज्ञ सम्मका अक्षरका प्रस्तुति । (ख) ( स्पर्शवर्ण अनुस्वार उच्चारण विधि ) १. अं (उ. अङ्) क वर्ग वर्ण अनुस्वार उच्चारण विधि २. कं ( उ.कङ् ) ३. खं (उ. खङ्) ४. गं ( उ.गङ्) ५. घं. (उ. घङ्) ६.ङं .( उ. ङङ्) च वर्ग वर्ण अनुस्वार उच्चरण विधि ७.चं ( उ. चञ् ) ८. छं ( उ. छञ्) ९. जं ( उ. जञ् ) १०. झं ( उ. झञ् ) ११. ञं ( उ. ञञ् ) ट वर्ग वर्ण अनुस्वार उच्चारण विधि १२. टं ( टण् ) १३. ठं ( ठण् ) १४ डं ( डण् ) १५. ढं ( ढण् ) १६. णं ( णण् ) त वर्ग वर्ण अनुस्वार उच्चारण विधि १७. त ( उ. तन्) १८.थं ( उ . थन् ) १९. दं ( उ . दन् ) २०. धं ( उ. धन् ) २१. नं ( उ. नन् ) प वर्ग वर्ण अनुस्वार उच्चारण विधि २२. पं ( उ. पम् ) २३. फं ( उ. फम् ) २४. बं ( उ. बम् ) २५. भं ( उ . भम् ) २६ मं ( उ. मम् ) अंतस्थवर्ण अनुस्वार उच्चारण विधि २७. यं ( उ. यम् ) २८. रं ( उ. रम् ) २९. लं ( उ. लम् ) ३०. वं ( उ. वम् ) उष्मवर्ण अनुस्वार उच्चारण विघि ३१. शं ( उ. शम् ) ३२. षं ( उ. षम् ) ३३. सं ( उ. सम् ) प्राणवर्ण अनुस्वार उच्चारण विधि ३४. हं (उ. हम् ) अनुनासिक लेखन र उच्चारण विधि ( अर्ध ञ / ञ् ले अनुनासिक उच्चारण निकाल्छ ) ६७. अँ ( उ. अञ् ) ६८. कँ ( उ. कञ् ) ६९. खँ ( उ. खञ् ) ७०. गँ ( उ. गञ् ) ७१. घँ ( उ. घञ् ) ७२. ङँ ( उ. ङञ् ) ७३. चँ ( उ. चञ् ) ७४. छँ ( उ. छञ् ) ७५. जँ ( उ. जञ् ) ७६. झँ ( उ. झञ् ) ७७. ञँ ( उ. ञञ् ) ७८. टँ ( उ. टञ् ) ७९. ठँ ( उ. ठञ् ) ८०. डँ ( उ. डञ् ) ८१. ढँ ( उ. ढञ् ) ८२. णँ ( उ. णञ् ) ८३. तँ ( उ. तञ् ) ८४. थँ ( उ. थञ् ) ८५. दँ ( उ. दञ् ) ८६. धँ ( उ. धञ् ) ८७. नँ ( उ. नञ् ) ८८. पँ ( उ. पञ् ) ८९. फँ ( उ. फञ् ) ९०. बँ ( उ. बञ् ) ९१. भँ ( उ. भञ् ) ९२. मँ ( उ. मञ् ) ९३. यँ ( उ. मञ् ) ९४. रँ ( उ रञ् ) ९५. लँ (उ. लञ् ) ९६. वँ ( उ. वञ् ) ९७. शँ ( उ. शञ् ) ९८. षँ ( उ. षञ् ) ९९. सँ ( उ. सञ् ) १००. हँ ( उ. हञ् ) विसर्ग लेखन र उच्चारण विधि १०१. अः ( उ. अह् ) १०२. कः ( उ. कह् ) . (..................) अधिक जानकारीका लागि किताब ' हिमालय प्रवेशिका ' हिमालय बुक स्टल, डिल्ली बजार , काठमाडौंमा छ । आवश्यक परे हेर्न अनुरोध छ । धन्यवाद ।

  • @rohitphuyal4426

    @rohitphuyal4426

    11 ай бұрын

    शिरविन्दुमा पञ्चम् वर्णको सिद्धान्त लागू हुन्छ।

  • @bikashdangal1373
    @bikashdangal13734 жыл бұрын

    गुरुबा धेरै धेरै धन्यवाद। नेपालीमा अनआपतकालिन पत्र अर्थात NOC कसरी लेख्ने ?

  • @rajunp787
    @rajunp787 Жыл бұрын

    Sir halant ko prayog bare auta video banaunus na

  • @user-wp8eu2cw8l
    @user-wp8eu2cw8l5 ай бұрын

    Good

  • @susmaadhikari4977
    @susmaadhikari49772 жыл бұрын

    Sir दूध र दुध बीचको फरक बुजाइदिनुभए आभारी हुने थिए।🙏

  • @agnikoirala6005

    @agnikoirala6005

    2 жыл бұрын

    पहिले तद्भव शब्दलाई क्षतिपूर्ति दीर्घीभवन भनेर दीर्घ बनाइएको हाे तर अहिले तद्भव शब्द ह्रस्व लेख्ने भनेर लेख्न थालिएको हाे, दुवै एउटै अर्थ हाे ।

  • @user-sw3hj3id7y
    @user-sw3hj3id7y7 ай бұрын

    वज

  • @bikashdangal1373
    @bikashdangal13734 жыл бұрын

    Thank you sir 🙏

  • @punyaprasad1135
    @punyaprasad11354 ай бұрын

    सर नमस्कार `चाहीँ ´शब्द लेख्दा ह्रस्व लेखेको पहिन्छ अहिलेको लेखाइमा तर यो शुद्ध हो कि हैन सर?

  • @agnikoirala6005

    @agnikoirala6005

    4 ай бұрын

    चाहिँ अव्यय भएकाले ह्रस्व नै हुन्छ ।

  • @ankitparajuli4980
    @ankitparajuli49804 жыл бұрын

    class 11 ko imp tarkik parsana

  • @prabitaphuchchi6552
    @prabitaphuchchi65523 жыл бұрын

    नमस्कार सर,अत्यन्तै राम्रो लाग्यो,हामीलाई पढाई रहनु भएको झैँ लागिरहेको छ।एउटा नाम को पछाडी कुन स लेख्ने?ष को नियममा र को पछाडी लेख्ने छ ,अनि स को नियममा नाम मा स लेख्ने छ ,त्यही भएर सोधेको,निरुसा हुन्छ कि निरुषा हुन्छ?

  • @agnikoirala6005

    @agnikoirala6005

    3 жыл бұрын

    शब्दकाेशीय अर्थ हुने तत्सम शब्द भए साेहीअनुसार हुन्छ, अन्य काेशीय अर्थ नलाग्ने, बाबुअामाकाे नाम जाेडेर बनाएका, तद्भव र अागन्तुक सबैमा स काे प्रयाेग हुन्छ । नीर+उषा = निरुषा भएकाे भए यही ठिक नत्र अर्थहीन भए निरुसा ठिक ।

  • @prabitaphuchchi6552

    @prabitaphuchchi6552

    3 жыл бұрын

    @@agnikoirala6005 धन्यवाद सर,नाम जोडेको हैन,त्यसो भए निरुषा नै लेख्दा हुन्छ हैन,अनि अङ्ग्रेजीमा चाहिँ Nirusha नै लेख्दा हुन्छ?

  • @anuregmi7686
    @anuregmi76863 жыл бұрын

    Sir Namaskar. I'm class 11ko student.

  • @SD88102
    @SD881023 жыл бұрын

    राम्रो जानकारी सर

  • @waheedalam7949
    @waheedalam79494 жыл бұрын

    अग्नि कोइराला sir मेरो एउटा तपाईं सँग आग्रह छ कक्षा १० नेपाली पाठ जन्मभूमि यसको अभ्यास पढाइमा १० नं को प्रश्न मा सोधिएको छ कि, पाठको दसौं अनुच्छेद पढी मुख्य मुख्य चार ओटा बुँदाहरू टिप्नु होस्। यो बुँदाहरू कसरी टिप्छ यो मलाई आउदैन। कृपया गरेर बताई दिनुहोस् sir धेरै आवश्यक छ मेरो लागि ।

  • @agnikoirala6005

    @agnikoirala6005

    4 жыл бұрын

    बुँदाटिपाेट र सङ्क्षेपीकरणकाे भिडियो केही दिनपछि बनाउनेछु, सब्स्क्राइब गर्नुभएकाे छ भने नाेटिफिकेसन प्राप्त हुने नै छ ।

  • @agnikoirala6005

    @agnikoirala6005

    4 жыл бұрын

    kzread.info/dash/bejne/f5yoq7trYsibfJs.html जन्मभुमिकाे बुँदा टिपाेटसहित ।

  • @gschintan7791
    @gschintan77912 жыл бұрын

    1 कोसमा करिव 3 की मि हुन्छ महोदय

  • @puresoul2281
    @puresoul2281 Жыл бұрын

    तल्लो स्तरको क्यामारा? क्यामारा हल्लियाे ,भिडियो खासै मन परेन?

  • @rekhasitaula1347

    @rekhasitaula1347

    Жыл бұрын

    No

  • @akisarapaht5421
    @akisarapaht54212 жыл бұрын

    Did any body notices he used the polish brush for duster 🥀🤭 sorry for irritability to you guy's but I was just wondering

  • @ranzeetgooroong912
    @ranzeetgooroong9123 жыл бұрын

    सर प्राय १० लेख्दा त यस्तो दश लेख्छन् तर हजुर ले त दस यस्तो लेख्नु भयो।

  • @agnikoirala6005

    @agnikoirala6005

    3 жыл бұрын

    दशम् तत्सम शब्द तर दस तद्भव शब्द भएर ।

  • @poor.production.official
    @poor.production.official Жыл бұрын

    आफ्नै भाषा शुद्ध आउदैन अरुको भाषा खै

  • @rohitphuyal4426
    @rohitphuyal442611 ай бұрын

    यो "ष" लाई पहिला पहिला 'ख' भनेर पढाइन्थ्यो। स ख ष ह भनेर। पुराना दस्तावेज हेर्यो भने पनि 'ष' लाई ख हुने गरी लेखिएको भेटिन्छ। जस्तै: षत (खत), पुरानो मुलुकी ऐन। 'लेषिया' (लेखिया)। यो व्याकरणमा आएको अपभ्रंश हो कि के हो?

  • @agnikoirala6005

    @agnikoirala6005

    11 ай бұрын

    ख उच्चारण नै हुने भएकाले वर्षाबाट बर्खा, वर्षान्तबाट बर्खान्त जस्ता तद्भव शब्द बनेका हुन् ।

  • @rohitphuyal4426

    @rohitphuyal4426

    11 ай бұрын

    यसलाई मुर्धन्य 'ष' (स जस्तो सुनिने) किन भनियो त? यो ख नै हो भने 'स' उच्चारण किन गरिन्छ? अनि यसको 'ख' उच्चारण हुने र मुर्धन्य 'ष' (स/श जस्तो सुनिने) उच्चारण कस्तो अवस्थामा हुन्छ?

  • @agnikoirala6005

    @agnikoirala6005

    11 ай бұрын

    मूर्धाशिरमा जिब्राले छाेएर उच्चारण स नै गर्नुपर्नेे हाे, संस्कृत भाषामा स नै उच्चारण हुन्छ । नेपालीमा उच्चारण बिगारेर ख भनिएकाे हाे, ख उच्चारण हुने हाेइन । त्यसैले त ष का ठाउँमा ख लेखिँदा तद्भव शब्द बनेका हुन् नत्र त तत्सम नै भइहाल्थे नि ।

  • @rohitphuyal4426

    @rohitphuyal4426

    11 ай бұрын

    @@agnikoirala6005 बल्ल कुरा बुझियो गुरु। हार्दिक धन्यवाद ।

  • @bhagabatishah2009
    @bhagabatishah20094 жыл бұрын

    Thank you sir🙏

  • @user-sw3hj3id7y

    @user-sw3hj3id7y

    7 ай бұрын

    Thank you❤👮‍♂️👮‍♀️👯‍♀️👩‍❤️‍👩👩‍👩‍👧👩‍👩‍👧‍👦👍️👌✋🖐️✌️🤞🖖🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

Келесі