भाषा शुद्धि विमर्श/ कुन शब्द ह्रस्व र कुन शब्द दीर्घ लेख्ने ? Bhasa shudda lekhne sajilo tarika

यस भिडियोमा सर्वसाधारणमा रहने भाषालेखनसम्बन्धी समस्या जस्तै कि - कुन शब्दमा ह्रस्व लेख्ने र कुन शब्दमा दीर्घ लेख्ने भन्ने बारे, समाधान प्रस्तुत गरिएको छ। भिडियो हेरिसकेपछि नेपाली भाषालेखनमा हुने शुद्ध-अशुद्धताबारेका धेरैवटा जानकारी तपाइँले प्राप्त गर्न सक्नुहुनेछ। यस भिडियोद्वारा नेपाली पाठ अध्ययन युटयूब च्यानलमा अपलोड भिडियोहरूको सङख्या 100 पूरा भएको छ। यसको सम्पूर्ण श्रेय हाम्रा दर्शक/सब्सक्राइबरहरूमा जाँदछ। नेपाली भाषा, व्याकरण, साहित्य, सङ्गीत एवम् उत्साहवर्द्धक सामाग्रीहरू लगायत भाषासाहित्यइतर विषयहरू पनि यदाकदा हामीले यस च्यानलमा अपलोड गर्दै आएका छौँ। यस च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने एउटै ठाउँमा धेरैवटा समाधानको निम्ति अवश्यै पनि सब्स्क्राइब गर्नुहोला। तपाईप्रति विशेष धन्यवाद प्रकट गर्दछौ।
सधन्यवाद।
अन्य सहायक पाठको निम्ति यस लिंकमा जानुहोला:
nepalipaathadh...

Пікірлер: 12

  • @bipanakhatri3387
    @bipanakhatri33877 ай бұрын

    ❤❤❤ thanks for your help

  • @shyambishwakarma3093
    @shyambishwakarma30932 ай бұрын

    अति उपयोगि

  • @shusilb.ku.n7752
    @shusilb.ku.n775211 ай бұрын

    help ful

  • @NepaliPaathAdhayan

    @NepaliPaathAdhayan

    11 ай бұрын

    Thank You

  • @sherjungkc9112
    @sherjungkc91125 ай бұрын

    यसको दोस्रो भाग पनि चाहियो।

  • @Rodoff716
    @Rodoff716Ай бұрын

    I read in class 7 I remember that day when I see this comment in future😢😢😢😢😢🇳🇵🇳🇵😭😭😭😭😭😭😭😭😭😭😭💕💕💕

  • @rsaccountingclasses5326
    @rsaccountingclasses5326 Жыл бұрын

    पानी दीर्घ किन भयो sir

  • @RoshanLamichhane-qb4ye

    @RoshanLamichhane-qb4ye

    3 ай бұрын

    पेय पदार्थ

  • @Excel_Busy
    @Excel_Busy Жыл бұрын

    Sir basic bata advance samma sabai cover huny garni suddha ekar ukar lekhna ko lagi ajai video leuno hola mile Kati khojey KZread ma suddha nepali lekhni video yei euta pravabkari paye ajhai yestai video banaidenus hamlilai confindently suddhha lekhna ko lagi sahayog pugnicha

  • @milanmagarvlog123
    @milanmagarvlog1232 жыл бұрын

    मलाई शब्द उच्चारण आउँदैन सर कति कोशिश गरे खै आएन सर

  • @NepaliPaathAdhayan

    @NepaliPaathAdhayan

    2 жыл бұрын

    भइहाल्छ। यो भिडियो हेर्नुहोला । हामीले च्यानलमा सम्बन्धित अरू पनि भिडियोहरू राखेका छौँ। ती सहायक सिद्ध होला कि ! हेर्नुहोला। kzread.info/dash/bejne/goRrts1_ktKyobg.html

  • @samyogyt8315
    @samyogyt83154 ай бұрын

    Maila bhugana

Келесі