No video

'व' र 'ब'काे प्रयाेगसम्बन्धी नियम

Пікірлер: 25

  • @subashpun2742
    @subashpun27422 жыл бұрын

    Thank you so much sir

  • @Obitoframe
    @Obitoframe4 жыл бұрын

    धेरै राम्रो! धन्यवाद!

  • @laligurash9619
    @laligurash96193 жыл бұрын

    Namaste sir 🙏 ekdum Ramro ra upayogi chha. Kripaya Rhaswa Dirgha ko pani videos upload garnus, Hajur! Avari hunethie .

  • @nirmalabasnet1302
    @nirmalabasnet13022 жыл бұрын

    धेरै उपयाेगी छ, सर।

  • @SD88102
    @SD881023 жыл бұрын

    राम्रो लाग्यो

  • @agnikoirala6005

    @agnikoirala6005

    3 жыл бұрын

    धन्यवाद ।

  • @shisirop9081
    @shisirop90813 жыл бұрын

    Thank you sir

  • @puresoul2281
    @puresoul2281 Жыл бұрын

    गुरु नेपाली अक्षरमा सबैभन्दा बढी प्रयोग हुने अक्षर कुन हाे?

  • @siddharthayadav8151
    @siddharthayadav81513 жыл бұрын

    Tq sir...

  • @hakimdai4333
    @hakimdai43333 жыл бұрын

    Rwso ra dirga ko kas kasto sabda ma lagxa hola sir ... yas ma chai clear pari dnu hola sir

  • @sudarsanghimire376
    @sudarsanghimire3763 жыл бұрын

    Wara

  • @nirmalabasnet1302
    @nirmalabasnet1302 Жыл бұрын

    सर मान्छेकाे नाम गाैरव छ भने व काटिन्छ कि काटिदैँन हाेला कृपया भनिदिनुभए हुन्थ्याे।

  • @agnikoirala6005

    @agnikoirala6005

    Жыл бұрын

    काटिँदैन ।

  • @nirmalabasnet1302

    @nirmalabasnet1302

    Жыл бұрын

    नाममा काटिन्छ भन्नुभा छत भिडियाेमा अलि बुझिएन।

  • @abhisekhchetry6609
    @abhisekhchetry66092 жыл бұрын

    नमस्कार सर । यो 'व' र 'ब' वर्ण सम्बन्धी नियम एकदम उपयोग हो तर यति मात्र पर्याप्त हुने छ जस्तो मलाई व्यक्तिगत रूपले लाग्दैन । यदि भविष्यमा देवनागरी लिपिको सम्बन्धमा debate भयो भने र अरूले नेपालीभाषीहरुलाई निम्नलिखित पश्नहरु सोधे कि - 1) हिन्दी र संस्कृतमा "व" वर्णलाई "va" भनेर भनिन्छ तर नेपाली भाषामा "व" वर्णको उच्चारण "ब" गरेर किन संस्कृतको मूल उच्चारण विधि अवज्ञा हुन्छ ? 2) यदि "व" वर्ण भएको एउटा शब्द उदाहरण : "विशाल " शब्दलाई नेपालीमा "bishal" भनिन्छ भने "vishal" अर्थात "va" वर्ण कै उच्चारण गर्न चै कसरी लेख्नु पर्छ ? 3)"व" वर्णलाई "ब" उच्चारण गर्दा नेपाली भाषा phonetic language हुने दाबी पनि विफल हुन पुग्छ । तेसो भए के नेपाली भाषालाई phonetic language न भन्ने ? यस्ता खाले विषय-वस्तु भएका पश्नहरुले हामीलाई निश्चय नै अफ्ठारोमा पार्न सक्ने छ । मलाई लाग्छ हामीले यो विषयमा चिन्तन र मनन गर्नु अन्यन्त आवश्यक भएको छ । मेरो व्यक्तिगत विचारमा यो लाग्छ कि हाम्रो नेपाली भाषामा "ba" वर्ण दुईटा छन र एउटा अतिरिक्त "va" वर्ण बनाउने आवश्यकता आएको छ। "ब " - ba वर्ण (पेट काटेको "ba") "व" - ba वर्ण (पेट नकाटेको "ba") र "व़" - va वर्ण (नया "va" ध्वनिको लागि वर्ण ) हाम्रो नेपाली भाषामा "ba" वर्णको प्रधान्यता अधिक छ र यो प्रधान्यता नै हाम्रो भाषाको विशिष्टता हो तेसैले नेपाली भाषामा दुईटा "ba" वर्ण हुनु स्वाभाविक हो । यस्तो गर्दा हामीलाई माथि उल्लेखित दुई नम्बर पश्नको उत्तर दिन सजिलो हुनेछ जसरी - "विशाल" -----bishal "व़िशाल" -----vishal (यहाँ "व़" को कारण ''va" उच्चारण गर्न सक्ष्म भयौ) अवतार ----- Abatar अव़तार ----- Avatar वैकुण्ठ ----- Baikunth व़ैकुण्ठ ----- Vaikunth आदि। यदि अरु नागरी लिपिहरु जस्तै कैथी, मैथली, नेवारी, बंगाली, असमियाआदि हेर्ने हो भने यो कुरो स्पष्ट हुन्छ कि अगाडी "व" वर्णलाई "ba" भनेर नै उच्चारण गर्ने गरिन्थियों। असमिया लिपिमा ব --- ba ৱ --- va प्राचीन मैथिली र बंगाली लिपिमा ব ---- ba র ---- va अचेल बंगाली भाषा va वर्ण नै छैन । नेपाली भाषामा वर्तमान व्यवहार हुने देवनागरी लिपि हिन्दी भाषीहरुले अंग्रेज भारतमा printing machine लियाए पछि लिपिलाई व्यवस्थापन गरेका हुन । नेपालमा चै नागरी लिपिको वैचित्रतालाई नबुझि हिन्दीबाट थपक्क टिपेर लियाएका हुन यो अरु हाम्रो भाषाको लागि अत्यन्ति क्षति कारक भयो । हिन्दी र भारतमा व्यवहार हुने संस्कृत भाषामा "व" वर्णको उच्चरण "va" भनेर मात्र हुन्छ अरु तेसैले देवनागरी उनीहरुको अनुकूल भयो । हाम्रो नेपाली भाषामा "ब" वर्णको प्रमुखता हुनले गर्दा प्रत्येक ठाउँमा यदि "va" उच्चारण गर्न जादा जिब्रोले धेरै नै कष्ट पाउछ । सर , कृपया तपाई यस विषय आफ्नो विचार देर मलाई अवश्य सहाय गर्नु होला । तपाई तलका link मा गएर नगरी लिपिहरुको वैचित्रतालाई हेर्न सक्नु हुने छ। कैथी लिपिमा "ब" र "व" वर्ण www.google.com/search?q=kaithi+lipi&client=ms-android-xiaomi-rev1&prmd=ivnx&sxsrf=APq-WBteiipxQLGp9K1q7iZC5uU7pLZJiw:1643629604272&source=lnms&tbm=isch&sa=X&ved=2ahUKEwik6NC19dv1AhUjSGwGHejdDroQ_AUoAXoECAIQAQ&biw=393&bih=694&dpr=2.75#imgrc=_fgEPHgUimYKtM नेवारी लिपिमा "ब" र "व" वर्ण www.google.com/search?q=prachalit+lipi&tbm=isch&ved=2ahUKEwi-k6D79dv1AhWoLrcAHUwtDWkQ2-cCegQIABAC&oq=prachalit+lipi&gs_lcp=ChJtb2JpbGUtZ3dzLXdpei1pbWcQAzIECAAQQzIFCAAQgAQ6BwgjEO8DECc6BAgAEB46CggjEO8DEOoCECc6CAgAELEDEIMBOgsIABCABBCxAxCDAToECAAQAzoICAAQgAQQsQM6BAgAEBhQsQZYu19giGNoAXAAeACAAcUDiAGEJ5IBCjAuMi4xOC4wLjGYAQCgAQGwAQXAAQE&sclient=mobile-gws-wiz-img&ei=tsz3Yb7gD6jd3LUPzNq0yAY&bih=694&biw=393&client=ms-android-xiaomi-rev1&prmd=ivnx#imgrc=wtdckmChgHx_mM

  • @RudraBdrSunel
    @RudraBdrSunel4 жыл бұрын

    साह्रै राम्राे लाग्याे तर मलाइ अब तत्सम् र तद्भव शब्द छुट्टयाउन थाेरै मुस्किल थप्याे । कारणा "व" लागेकाे शब्द तत्सम् शब्द हाे भन्ने अघिकाे क्लासमा थियाे । यसमा तद्भवमा पनि देखियाे ।

  • @agnikoirala6005

    @agnikoirala6005

    4 жыл бұрын

    मैले तत्सम, तद्भव र अागन्तुक शब्द चिन्ने भिडियोहरू बनाएकाे छु, लिङ्क पठाएकाे छु, समस्याकाे समाधान हाेला ।kzread.info/dash/bejne/fpmMlrZsmZvdk8Y.html

  • @agnikoirala6005

    @agnikoirala6005

    4 жыл бұрын

    kzread.info/dash/bejne/dIqIrdqoibbVmNI.html

  • @agnikoirala6005

    @agnikoirala6005

    4 жыл бұрын

    kzread.info/dash/bejne/do1klLVvdLnQntI.html

  • @agnikoirala6005

    @agnikoirala6005

    4 жыл бұрын

    kzread.info/dash/bejne/oaeavMZplrG7j7Q.html

  • @ranzeetgooroong912
    @ranzeetgooroong9123 жыл бұрын

    सर वातावरण लेख्दा 'व हुन्छं की ब'

  • @agnikoirala6005

    @agnikoirala6005

    3 жыл бұрын

    व हुन्छ ।

  • @abhisekhchetry6609

    @abhisekhchetry6609

    2 жыл бұрын

    @@agnikoirala6005 नमस्कार सर । यो 'व' र 'ब' वर्ण सम्बन्धी नियम एकदम उपयोगी हो तर यति मात्र पर्याप्त हुने छ जस्तो मलाई व्यक्तिगत रूपले लाग्दैन । यदि भविष्यमा देवनागरी लिपिको सम्बन्धमा debate भयो भने र अरूले नेपालीभाषीहरुलाई निम्नलिखित पश्नहरु सोधे भने कि - 1) हिन्दी ,मराठी र भारतमा बोलिने संस्कृतमा "व" वर्णलाई "va" भनेर भनिन्छ तर नेपाली भाषामा "व" वर्णको उच्चारण "ब" गरेर किन संस्कृतको मूल उच्चारण विधि अवज्ञा हुन्छ ? 2) यदि "व" वर्ण भएको एउटा शब्द उदाहरण : "विशाल " शब्दलाई नेपालीमा "bishal" भनिन्छ भने "vishal" अर्थात "va" वर्ण कै उच्चारण गर्न चै कसरी लेख्नु पर्छ ? जस्तै प्रणव ---(Pranab) तर pranav अर्थात ''va" को उच्चरण गर्न चै कसरी लेख्ने ? 3)"व" वर्णलाई "ब" उच्चारण गर्दा नेपाली भाषा phonetic language हुने दाबी पनि विफल हुन पुग्छ । तेसो भए के नेपाली भाषालाई phonetic language न भन्ने ? यस्ता खाले विषय-वस्तु भएका पश्नहरुले हामीलाई निश्चय नै अफ्ठारोमा पार्न सक्ने छ । मलाई लाग्छ हामीले यो विषयमा चिन्तन र मनन गर्नु अन्यन्त आवश्यक भएको छ । मेरो व्यक्तिगत विचारमा मलाई यो लाग्छ कि हाम्रो नेपाली भाषामा "ba" वर्ण दुईटा छन र एउटा अतिरिक्त "va" वर्ण बनाउने आवश्यकता आएको छ। "ब " - ba वर्ण (पेट काटेको "ba") "व" - ba वर्ण (पेट नकाटेको "ba") र "व़" - va वर्ण (नया "va" ध्वनिको लागि वर्ण ) हाम्रो नेपाली भाषामा "ba" वर्णको प्रधान्यता अधिक छ र यो प्रधान्यता नै हाम्रो भाषाको विशिष्टता हो ।तेसैले नेपाली भाषामा दुईटा "ba" वर्ण हुनु स्वाभाविक हो ।हाम्रो नेपालीभाषामा धेरै जसो मैथली,नेवारी,बंगाली,जनजातीय र अरु मगधी प्राकृत भाषाहरुको प्रभाव छ जहा "ba" वर्ण को प्रभुत्वता अत्यधिक छ। यस्तो गर्दा हामीलाई माथि उल्लेखित पश्नहरुको उत्तर दिन सजिलो हुनेछ जसरी - नेपाली भाषामा "विशाल" -----bishal "बिशाल" ----- bishal "व" लेखे पनि उच्चारण "ba " कै हुने छ तर "vishal" शब्दको "va" चै कसरी उच्चरण गर्ने ।"व़" वर्ण व्यवहार गर्दा यसको समाधान हुन्छ र "व़" प्रयोग गर्ने सँसंगै "va" उच्चारण गर्न सफल हुने छौ । "व़िशाल" -----vishal (यहाँ "व़" को कारण ''va" उच्चारण गर्न सक्षम भयौ) अवतार ----- Abatar अव़तार ----- Avatar वैकुण्ठ ----- Baikunth व़ैकुण्ठ ----- Vaikunth वाटिका---- Batika व़ाटिका---- Vatika आदि। यदि अरु नागरी लिपिहरु जस्तै कैथी, मैथली, नेवारी, बंगाली, असमिया आदि हेर्ने हो भने यो कुरो स्पष्ट हुन्छ कि अगाडी "व" वर्णलाई "ba" भनेर नै उच्चारण गर्ने गरिन्थियों। असमिया लिपिमा ব --- ba ৱ --- va জীৱন ---- jeevan বিশ্ব----विश्व(संयुक्त शब्द bishva) प्राचीन मैथिली र बंगाली लिपिमा ব ---- ba র ---- va अचेल बंगाली भाषामा va वर्ण नै छैन । संयुक्त शब्दहरुमा उदाहरण व्यक्ति(byakti यहाँ व को उच्चारण ba भएको छ ), महत्व(mahatva यहाँ अगाड़ी आधा संयुक्त वर्ण लाग्दा पछाड़ी भएको "व़" वर्ण को बिन्दु छोपियो ) संयुक्त शब्दहरुमा यसको केहि प्रभाव पडदैन। नेपाली भाषामा वर्तमान व्यवहार हुने देवनागरी लिपि हिन्दी भाषीहरुले अंग्रेजले भारतमा printing machine लियाए पछि देवनागरी लिपिलाई व्यवस्थापन गरेका हुन । नेपालमा चै नागरी लिपिको वैचित्रतालाई अर्थात variation लाई नबुझि हिन्दीबाट थपक्क टिपेर लियाएका हुन अरु यो हाम्रो भाषाको लागि अत्यन्ति क्षतिकारक भयो । हिन्दी र भारतमा व्यवहार हुने संस्कृत भाषामा "व" वर्णको उच्चरण "va" भनेर मात्र हुन्छ अरु तेसैले देवनागरी उनीहरुको अनुकूल भयो । हाम्रो नेपाली भाषामा "ब" वर्णको प्रमुखता हुनले गर्दा प्रत्येक ठाउँमा यदि "va" उच्चारण गर्न जादा जिब्रोले धेरै नै कष्ट पाउछ । मराठी भाषामा पनि अतिरिक्त एउटा " ळ " वर्ण छ उदाहरण -गुळ,आळू इत्यादि। सर , कृपया तपाई यस विषयमा आफ्नो विचार दिएर मलाई अवश्य सहाय गर्नु होला । तपाई तलका link मा गएर नगरी लिपिहरुको वैचित्रतालाई हेर्न सक्नु हुने छ। कैथी लिपिमा "ब" र "व" वर्ण www.google.com/search?q=kaithi+lipi&client=ms-android-xiaomi-rev1&prmd=ivnx&sxsrf=APq-WBteiipxQLGp9K1q7iZC5uU7pLZJiw:1643629604272&source=lnms&tbm=isch&sa=X&ved=2ahUKEwik6NC19dv1AhUjSGwGHejdDroQ_AUoAXoECAIQAQ&biw=393&bih=694&dpr=2.75#imgrc=_fgEPHgUimYKtM नेवारी लिपिमा "ब" र "व" वर्ण www.google.com/search?q=prachalit+lipi&tbm=isch&ved=2ahUKEwi-k6D79dv1AhWoLrcAHUwtDWkQ2-cCegQIABAC&oq=prachalit+lipi&gs_lcp=ChJtb2JpbGUtZ3dzLXdpei1pbWcQAzIECAAQQzIFCAAQgAQ6BwgjEO8DECc6BAgAEB46CggjEO8DEOoCECc6CAgAELEDEIMBOgsIABCABBCxAxCDAToECAAQAzoICAAQgAQQsQM6BAgAEBhQsQZYu19giGNoAXAAeACAAcUDiAGEJ5IBCjAuMi4xOC4wLjGYAQCgAQGwAQXAAQE&sclient=mobile-gws-wiz-img&ei=tsz3Yb7gD6jd3LUPzNq0yAY&bih=694&biw=393&client=ms-android-xiaomi-rev1&prmd=ivnx#imgrc=wtdckmChgHx_mM Shyleti लिपिमा www.google.com/search?q=nanda+nagari+lipi&client=ms-android-xiaomi-rev1&tbm=isch&prmd=vnmxi&sxsrf=APq-WBuB0-fElPMD8qDQcCuhiW4AiFKoEA:1643807808749&source=lnms&sa=X&ved=0ahUKEwj1s5OkjeH1AhU4yzgGHboEAc0Q_AUIGSgE&biw=393&bih=694&dpr=2.75#imgrc=i1WVvurz5kQTXM&imgdii=p2WS5niJS30HdM नन्द नगरी लिपिमा www.google.com/search?q=nanda+nagari+lipi&client=ms-android-xiaomi-rev1&tbm=isch&prmd=vnmxi&sxsrf=APq-WBuB0-fElPMD8qDQcCuhiW4AiFKoEA:1643807808749&source=lnms&sa=X&ved=0ahUKEwj1s5OkjeH1AhU4yzgGHboEAc0Q_AUIGSgE&biw=393&bih=694&dpr=2.75#imgrc=p2WS5niJS30HdM&imgdii=i1WVvurz5kQTXM

  • @AD-ni8fi
    @AD-ni8fi3 жыл бұрын

    Cameraman teti ramro vayena sir,

  • @ritarijal9345
    @ritarijal93453 жыл бұрын

    Thank you sir

Келесі