नेकपा एसको महाधिवेशनमा गएनन् ओली, एमालेद्वारा बहिष्कार|| Nepal Times

नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Rashmita Udash
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #KZreadNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Пікірлер: 93

  • @prakashrasaili935
    @prakashrasaili9352 күн бұрын

    ब्यक्ति गत स्वार्थ पूरा गर्न खोलिएको पार्टी बहिष्कार गरौ

  • @littlestars5747
    @littlestars57472 күн бұрын

    सबै चोरहरु एकै ठाउमा भेला हुदा 15 हेकटरको भुकम्प आयर सबैलाइ त्यही च्यापियर मर्नु नि।🤛🤛🤛🤛

  • @tarakhanal9844
    @tarakhanal9844Күн бұрын

    काम नभए भेला हनु परो नि मिठा भाषनमा जनता भुल्याउन तातो न छारो

  • @rajendraprasadwagle8669
    @rajendraprasadwagle8669Күн бұрын

    बिना ढेवा वाला गद्दार मान्छे हरु को पाटि बहिष्कार गरौ

  • @bantawadhumla6127
    @bantawadhumla6127Күн бұрын

    बिचौलियाको ठगिखाने पसल

  • @khagendraneupane9643
    @khagendraneupane9643Күн бұрын

    कम्निष्टको नाम कलकं आफ्नो आफ्नो स्वार्थ पुरा गर्न पाटी फुटाएर धुजा धुजा भएकाले कहिल्यै पनि देश र जनताको हित चाहदैन ्। स्वार्थी हरु जनता र देश लुटन कहिले फुटेर लुटछन। कहिले जुटेर लुटछन्। अझै पनि अन्धोभक्त जनता सिठ्ठी फुक्न ताली बजाउन पुग्छन्। धैट

  • @BirazTLimbu
    @BirazTLimbuКүн бұрын

    खुद्रा पसल ।😂

  • @bukeshmudbari2037
    @bukeshmudbari2037Күн бұрын

    अन्तर्राष्ट्रिय पार्टी भएकोले अन्तर्राष्ट्रिय गित गाउनै पर्यो । राष्ट्रिय गित गाँउदा कमरेडहरूको इज्जत जान्छ ।

  • @tikaramsubedi8210
    @tikaramsubedi82102 күн бұрын

    देशमा पाटिकाे काम छैन ।

  • @khagendraneupane9643
    @khagendraneupane9643Күн бұрын

    नेता जति सबैलाइ सांसद भवनमा थुनेर बाहिरबाट ताला लगाएर कंकाल बनाउनुपर्ने । इतिहासमा नाति नातिनीहरुले पढने थिए । भ्रष्टाचारी देश र जनता द्रोही नेताको बारेमा

  • @Grg-jpt
    @Grg-jpt2 күн бұрын

    party ko jholey hanuman haru le siti ra thapadi bajako dekhda sarai haso lagyo tait 🤣🤣🤣

  • @keshabkuikel4857
    @keshabkuikel4857Күн бұрын

    काैवालाई बेल हर्षन बिस्मत।

  • @ananathsapkota2032
    @ananathsapkota2032Күн бұрын

    नेपालको पार्टी हरुनै अन्तर्राष्ट्रिय र अन्तर्राष्ट्रिय हरुको लागी खोलिएको, अन्तर्राष्ट्रिय गितहरु त गाऊँनै पर्योनि बिचरा, देश र नेपालि नागरिकको सोलो पोईजन् हरुले

  • @chandirajghimire1547
    @chandirajghimire1547Күн бұрын

    नेपालमा फेरि निर्दलिय व्यवस्था ल्याउनुपर्छ।

  • @Thead769
    @Thead769Күн бұрын

    राष्ट्रिय गीत हाेला

  • @user-dm2uf4vs9v
    @user-dm2uf4vs9vКүн бұрын

    कहिले देखि 10 साउ महाधिवेशन भयो कुत पटिको हिजो चोडेको पटि

  • @Sujanunknown
    @SujanunknownКүн бұрын

    पहिले अधिवेशन नै 10औं 😂😂😂

  • @Bayambu.K
    @Bayambu.KКүн бұрын

    0८४ को चुनाव सम्म त होला यो पार्टी । तेसपछी सकिन्छ होला क्यारे

  • @sanjaylama5746
    @sanjaylama5746Күн бұрын

    Desh lutera haru

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wqКүн бұрын

    कमरेट प्रचन्ड की खामरेड प्रचन्ड हो पत्रकार ज्यु लाइ।

  • @umakantasitoula6562
    @umakantasitoula6562Күн бұрын

    मुड्की पो उझ्याए त हौ यी बाम नेताले।

  • @pramodchalaune3579
    @pramodchalaune3579Күн бұрын

    Good job,,केपी ओली,,i love you

  • @dolnathpokhrel1728
    @dolnathpokhrel1728Күн бұрын

    नबुझेको कुरा पाटि गठन ४ बष्स अधिबेषन १० सौ कसरी भयो ?

  • @hemantasijapati6573
    @hemantasijapati6573Күн бұрын

    याे पाटि 84 मा पनि 3% कटाउन सकदैन😂😂😂

  • @rajanshrestha3192
    @rajanshrestha3192Күн бұрын

    दशौं महाअधिबेशन भैसकेछ यो नेकपा यस् भन्ने पर्टिको यो भन्दा अगाडीका अधिवेशन चैं कहिले भएछ बुझ्न पाए हुनेथियो ।

  • @user-zu1yy7qm2s
    @user-zu1yy7qm2sКүн бұрын

    घनश्याम कम्रेड लाई उदघोषण कलाको क्लास लिनु पर्छ ।

  • @user-nv3zy7bt5q
    @user-nv3zy7bt5qКүн бұрын

    जय भिम।

  • @MinmaSherpa
    @MinmaSherpa2 күн бұрын

    चोर हरु

  • @alexkep7635
    @alexkep7635Күн бұрын

    कुन पाटी हो यो मैले अहिलेसम्म १ सिट जितेको देखेको छैन

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi3382Күн бұрын

    बेरोजगारी हरुको जम्माथ राम्रै सङले भेला भयका रैछ्न योउवा युवतिहरु

  • @user-gy2op8jx9r
    @user-gy2op8jx9rКүн бұрын

    होइन अस्ति भर्खरै खोलेको पार्टीको पनि १० औं महाधिवेशन ???? 😮😮😮

  • @timothysingjalimagar9854
    @timothysingjalimagar9854Күн бұрын

    यस्तै मौका पारेर यी चोर हरु लाई ऐकै ठाऊ मा भुट्न पर्नि हो.

  • @user-zl9dg8oz1v
    @user-zl9dg8oz1vКүн бұрын

    शुभकामना छ है सबै

  • @padambiswakarma7386
    @padambiswakarma7386Күн бұрын

    हेर न! यी जनतालाई धोका दिएर देश लुट्ने डाम्नाहरु को दोहोरो चरित्र?

  • @RajSaru-xx2go
    @RajSaru-xx2go2 күн бұрын

    Makune lai handeu

  • @BirPratapL
    @BirPratapLКүн бұрын

    यी मनुवाहरु भन्दा साईसाई र सुईसुई गर्ने जन्तुहरु हुन् देेश बिगार्ने ।

  • @rampanthi7414
    @rampanthi7414Күн бұрын

    हेर हेर बिना ढेउवा को पार्टी ले अब घनश्याम भुषाल लाई अदक्ष बनाये भन्ने बिना ढेउवा ले फेरि पार्टी फुटायेर मा वो बादी मा पार्टी बिलय गर्ने छ अब यो पार्टी नाम मात्र बिना ढेउवा पार्टी नाम राख्दा कस्तो होला

  • @PadamThatal-lc4zv
    @PadamThatal-lc4zvКүн бұрын

    निभ्नु अगाडि बतिले उज्जालो अलिक बढी दिन्छ भनेको एहि हो ।😂

  • @hindunepal708
    @hindunepal708Күн бұрын

    कस्तो हो अन्तरास्ट्रिय गित भनेको सुन्न पाय हुने तेरिमा टोक्ने अन्तरास्ट्रिय गित

  • @surendrakhati4973
    @surendrakhati4973Күн бұрын

    अन्तरास्ट्रिय गित गाउने नेपालकै पाटी होकि अन्तरास्ट्रिय पार्टी हो

  • @mahendrakhadka157
    @mahendrakhadka157Күн бұрын

    ठग हरुको समुह

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mqКүн бұрын

    २०३६ साल सम्म एक ढिका भएका कम्युनिष्टहरु ललितपुरको थैवामा छैटौं अधिबेशनको क्रममा झापाली नक्सलाइटहरुले पाँचौं अधिबेशन भएको छैन भनेर छुट्टिएर चाबाहिलको स्कूलमा पाँचौं अधिबेशन गर्ने तयारीको क्रममा पनि केहि बिबाद भएको हुँदा मार्क्सबाद र लेनिनबाद एकीकृत गरेर एमालेको जन्म भएर एमाले नामाकारण गरेर अधिबेशन सम्पन्न गरे ! २०३७ साल देखि नेपालको कम्युनिष्ट पाँचौं र छैटौं भएर दुइ टुक्रामा विभाजित भए !यसरि दुई टुक्रामा विभाजित भै सकेपछि छैटौं कम्युनिष्टहरु झन् दश चिरा भए ! भन्न खोजेको तात्पर्य के हो भने नेपालको कम्युनिष्टमा कम्युनिजमको सिद्दान्त प्रयोग गरेको नै देखिंदैन छैन सबै लुटेर चोरेर ठगेर खानेहरु मात्रैको संख्या बढी देखिन्छ !

  • @haribudhathoki3815
    @haribudhathoki3815Күн бұрын

    होइन पार्टी खोलेको 2 बर्ष मा पनि 10 हुदो रैछ ???😂😂😂😂😂😂

  • @birugurung7800
    @birugurung7800Күн бұрын

    कस्तो हो र अन्तरास्टृय गित भनेको? ? 😂😂

  • @thakurisunil01
    @thakurisunil0110 сағат бұрын

    यस्मा त हरुवाहरु बढी छन त

  • @gahatrajgahatraj3496
    @gahatrajgahatraj3496Күн бұрын

    अब इन्को दिन गयो

  • @Voice_Of_Youths
    @Voice_Of_YouthsКүн бұрын

    Neta tw kp oli matra raixan yo desh ma 🎉😢

  • @prakashdahal446
    @prakashdahal446Күн бұрын

    Vabya n savya hos

  • @user-ce3cc8bp1v
    @user-ce3cc8bp1vКүн бұрын

    084 मा यो पार्टीले 4 शीट पनि हम्मे हम्मे हुन्छ

  • @SthirBahani
    @SthirBahaniКүн бұрын

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/२ महिना असार/ १६ गते सातबार शुक्रबार आशिककाे दिन हाे। ऐ नेताहरू माननीय सदस्य त जिल्ला जिल्ला बाट एक नम्बर दुई नम्बर भनेर जितेर गएको थियोे माननीय सदस्यहरु। अहिले सत्यको २ साल दुई महिना असार देखि विधार्थी पाे माननीय सदस्य भएको रैछ। प्रचण्ड सरकारले विधार्थीलाई कसरी माननीय सदस्य गरायो ? तलाई याे लाज लाग्दैन के हाे याे विधार्थीलाई माननीय सदस्य गराउने ? सत्य बादी पत्रकार यूट्यूबर मिडिया कर्मी २०६२ साल अगाडि स्वर्गबास भई सकेको हाे।अहिलेकाे यूट्यूबर पत्रकार मिडिया कर्मीहरु वीर हाे।यिनिहरु नढाटे सम्म बाेल्न सक्दैन।छर्लङ्ग त्यसैको अगाडि संसद भवनमा विधार्थीलाई माननीय सदस्य गराएर संसद चलाएको ती मिडिया कर्मी पत्रकार यूट्यूबरहरुले देखेको छैन? यी यूट्यूबर पत्रकार मिडियाहरु घर भत्काउने बालेन्द्र सत्र हजार मान्छे मारुवा प्रचण्ड भ्लादमिरि पुटिन जस्ताे आफुले भनेको नमान्ने देशहरु लाई जथाभावी हानेर निर्दाेष जनतालाई साढे दुई बर्ष सम्म यूक्रेनमा हजारौं मान्छे मार्दा बढाई चढाई राम्रो भनेर बाेल्ने पत्रकार जस्तो ढाटछल गर्ने अत्याचारीहरु नेपालमा जन्मिएको कारणले आज नेपाल संसारको गरिबी देश भनेर चिनिन्छ।याे नेपाल देश जाेले चाेर्याे जाेले घुस खायो जाेले मान्छे मार्याे जाेले घर भत्कायाे र घर भत्काएर मान्छेकाे हिनामिना गरायो।त्यसलाई याे देशको जनताले धेरै ठुलो काम गरेको छ भन्छ।पुल भत्काउने घर भत्काउने मान्छे मार्ने चाेर्ने ठग्ने घुस खानेलाई राम्रो भन्छ।त्यही कारणले यी चाेरहरुले नेपाल स्वर्गकाे टुक्रा हाे भन्छ।साेझाे संजन धार्मिक ज्ञानीहरु लाई याे नेपाल नर्क हाे।यस्तो देशलाई स्वर्ग भन्ने केपी वलीकाे झाेले प्रचण्डको झाेले देउवाकाे झाेले राजा ज्ञानेन्द्र मुर्ति चाेरको झाेले बालेन्द्रकाे झाेले जस्ताले चाेर्न ठग्न मार्न भत्काउन पाउने भएको हुनाले नेपाललाई स्वर्ग भन्छ।याे नेपाल स्वर्ग हाेइन नर्क हाे।याे अपराधीहरूकाे मात्र स्वर्ग हाे।जाेले अपराधकाे काम गरेको छ।त्यसको पचास पुस्तालाई खान पुग्ने छ।साेझाे संच्चा काम गरेर खानेकाे बिहान बेलुका खाने खाने खाना छैन।होइन भने नेपालकाे गाउँ गाउँमा दुर्गम बस्तीमा छानबिन गरेर हेर।हुम्ला जुम्ला जस्तो ठाउँमा खानेकुरा छाेडदे जनताको घरमा नुन पनि छैन।केपी वलीले नेपालभरि विकास गरेर भ्याए भन्छ।हुम्ला जुम्लाको खाेला नदिहरुमा डुङ्गा डाेरिबाट तर्नु पर्छ।तिमी सैतानहरु थाहा छ? दुख भनेको कुन चराको नाम हाे? पढेकाे लेखेको छु भनेर सबै कुरा जानेको हुदैन। दुखि जिबन भाेगेर हेर ।पढेलेखेर हैन।जस्ले नेपालमा ढाट्ने चाेर्ने घुस खाने मान्छे मार्ने घर भत्काउने लाई नेपाल स्वर्गकाे भुमि हाे भन्छ।त्यसलाई स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु तुरुन्तै भष्म हाेस।

  • @indianmovies434
    @indianmovies434Күн бұрын

    Jay gantii 😊

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158Күн бұрын

    एमालेबहेक सबै हुन्छ

  • @rochakonlinetv
    @rochakonlinetvКүн бұрын

    Kp oli kaha xaho

  • @sagaracharya2785
    @sagaracharya2785Сағат бұрын

    चोर हरु को जत्था

  • @bijayalohani1567
    @bijayalohani1567Күн бұрын

    यो पाटिको काम केहोलस😅😅😅😅😊😂😂😂😂😂😂

  • @umakantasitoula6562
    @umakantasitoula6562Күн бұрын

    के को लालसलाम यो जमानामा

  • @ramulamichhane3264
    @ramulamichhane3264Күн бұрын

    Jasko sin xain tesko nam tikhe

  • @narthapa5521
    @narthapa5521Күн бұрын

    Sayal huru jay harka sampang balan sha

  • @KamalrajBogati
    @KamalrajBogatiКүн бұрын

    प्रचण्ड ले बनाईदियको पाटी😂😂

  • @rahulpoudel6443
    @rahulpoudel6443Күн бұрын

    Yesto kabadi party…

  • @birugurung7800
    @birugurung7800Күн бұрын

    देश लुट्ने चोर हरु।

  • @CheerfulPastry-ls8pp
    @CheerfulPastry-ls8ppКүн бұрын

    Yoleko jhole haruko matrai comments rahexa oli ahile kharga katdai xa

  • @KhesmanTamang
    @KhesmanTamangКүн бұрын

    थुक्का चोर ल हेर्नू त झोले हरु ताली पर्काको

  • @BhawaniAdhikari-ts8eh
    @BhawaniAdhikari-ts8ehКүн бұрын

    Upastheet sabbi hotel hayat ma bharpet khana raheko janakari garaudaxu😂😂😂

  • @akinchanpoudel5346
    @akinchanpoudel5346Күн бұрын

    Where is 🐍 🐍 🐍 🐍 🐍 🐍 🐍

  • @DSharma117
    @DSharma117Күн бұрын

    Yo kothama charaitirabata chukul layera petrol jharkera aago laidine ho bhane balla Nepal le sukha pauxa

  • @dineshshrestha2323
    @dineshshrestha232318 сағат бұрын

    Sakkina lageko party ho yo😅

  • @mahatofficialvlog444
    @mahatofficialvlog444Күн бұрын

    Rsp ko ra sabai chor pani gayechan

  • @needtoknow372
    @needtoknow372Күн бұрын

    Anta raastiya gitt 🤔🤔🤔🤔

  • @RameshThapa-i9y
    @RameshThapa-i9yКүн бұрын

    Sab ameraka ko dhalal Hun

  • @rajendrathakuri4857
    @rajendrathakuri4857Күн бұрын

    K vanxa nepale vayara

  • @ramjihumagain1907
    @ramjihumagain1907Күн бұрын

    एमाले चोइट्याएर बनेको झुण्ड लाई शुभकामना दिन जान्छ त एमाले ??

  • @LovelyGraphingCalculator-vt8ey
    @LovelyGraphingCalculator-vt8eyКүн бұрын

    यो चोर चौ रा सि सकिन्छ

  • @Osanbantawa
    @OsanbantawaКүн бұрын

    Xya communist KO née nepalma maha apaman bhanirako x plz putin Kim and xijing ping yinlai jhyapu hannun please

  • @kajikarki4137
    @kajikarki4137Күн бұрын

    Vhada KO fauz kah bata leaayexa jhale Ra makune le

  • @user-mh9be5nl2d
    @user-mh9be5nl2dКүн бұрын

    Haruwa haru ko party

  • @GovindaBhandari-dc7pu
    @GovindaBhandari-dc7puКүн бұрын

    कुन झोले हो बोल्ने

Келесі