मध्यरातमा यसरी ढल्यो सत्ता, चपलीहाईटमा रातभर ओली-आरजु र देउवा, आरजु सत्तामा आएपछि रवि बेचैन ||

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZread र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 364

  • @PitamberAcharya-vi7tl
    @PitamberAcharya-vi7tl2 күн бұрын

    हरेक रास्ट्रप्रेमी नेपाल अब एक हुन जरुरी छ !यो सबै भ्रष्टाचारि जोगाउने प्रपन्च हो, यी जुकाहरुले नेपाल आमालाई कहिले खुशी देख्न चाहने भएनन् !

  • @SabinaRai-oo9qe

    @SabinaRai-oo9qe

    2 күн бұрын

    Bheda janata haru ko kahilai buddhi aaudai na 1 plate masu ra 1 bottle raksi ma biki halchhan. Yasta buddhi hin haru k ek hunchha? Jay buddhi,Jay Harka Sampang,Jay Shramdan,Jay Nepal.

  • @subhash7408

    @subhash7408

    2 күн бұрын

    Right ✅️ janata kalo kangress ra kauwadi kp justoo को पछि lagnae 😂

  • @InfinityHub07

    @InfinityHub07

    2 күн бұрын

    यी बुढाहरु कैले मर्छन् 2084 मा balen लाई भोट दिएर बहुमत ले जीतिउनु पर्छ । नेपाली जनता भेडा हैनन् ,सबै नेपाली १ हुनु पर्छ । जय नेपाल 🇳🇵

  • @Notaphily

    @Notaphily

    Күн бұрын

    मिस्टर ठगि छामिखाने ज्यू, तेरो हुति देख्ने मौका दिए यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्। तैले जानेको तेत्ति थियो, तेही गरिस्। दुक्की तिर्किको चुरीफुरीका दिन गए। ठिकै भो। अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता। तँ तोर्पे नेपालमा सदाको लागि उदाहरण बनिस् भाई। तेरो उपलब्धि भेनेकै, तेरो व्यक्तिगत शत्रु शिरोहियालाई बदला लिइस्। येत्ति हो ।

  • @sitaramregmi7887
    @sitaramregmi78872 күн бұрын

    जे होस् राम्रो भो, रबि लामिछाने लाइ फाइदा हुनेछ

  • @KHAIKHAI777

    @KHAIKHAI777

    2 күн бұрын

    kasari?

  • @laxamanacharya5215

    @laxamanacharya5215

    2 күн бұрын

    बहुमत को सरकार जुन दिन घन्टी दल को हुन्छ ,त्यो दिन कांग्रेस ,एमाले ,माओवादी ,भित्रका धमिरा हरु जेल हुन्छ ,दलाल हरु

  • @user-tn5ig1rj9t

    @user-tn5ig1rj9t

    2 күн бұрын

    Tero rabi lai dherai faida hunchha jhole

  • @bikashgyawali1208

    @bikashgyawali1208

    2 күн бұрын

    ​@@laxamanacharya5215 हाहा भेडा समानुपातिक बेच्ने नै हो रस्वपा ले पनि नेपाल नेता ले हैन व्यापारीले चलाउँछन् कुर्सीमा जो भए पनि।।

  • @kaals00

    @kaals00

    2 күн бұрын

    Ghanta hunxa 😂 satta dhalna lage xa sunesi matra rabi le action line kura gare 😂 yeti din k herera baseko Kaam xaina rabi ko pani, rabi pani awasarbadi ho vanne pusti vo Aba balen mathi matra aash xa​@@laxamanacharya5215

  • @jaganathguragain4107
    @jaganathguragain41072 күн бұрын

    अब सबैभन्दा उत्तम प्रचण्डले राजालाई सत्ता बुझाएदेखि धेरै उत्तम हुन्छ। जनताले यो बारमासे नौटंकी के हेरिरहनु नेपालमा अब कम्युनिष्टहरूको दिन गएका हुन्

  • @bikashthapachhetri5273
    @bikashthapachhetri52732 күн бұрын

    मिलीजुली खाउ देश तिमीहरु लाई दाईजो भो

  • @nisheshregmi6318
    @nisheshregmi63182 күн бұрын

    भष्ट्राचारीहरु अब जेल जाने भएपछि एकठाँउमा आउनु अस्वभाविक होईन🙏🙏 देशमा जब सम्म जनता सुधिर्दैन तबसम्म भष्ट्राचारीकै हाथमा देश गईरहने छ🙏🙏😊

  • @kamalchohanthapa

    @kamalchohanthapa

    Күн бұрын

    Sahi bhannu bho

  • @chetranabhat9281
    @chetranabhat92812 күн бұрын

    अबकाे ८४ मा रवि र बालेन मिल्ने बाटाे खुलेयाे।

  • @jayabastakoti243

    @jayabastakoti243

    2 күн бұрын

    अब नया देस भक्त जत्ती मीलेनन देस छोडेर जाने बेबस्था तीर लागे हुन्छ। बलै मा न भये कुनै देस ले नी छीर्न न दीने नी हुन सक्छ देस सारै गरीब भयो भने

  • @user-rj4gr3je3v

    @user-rj4gr3je3v

    2 күн бұрын

    रबि र बालेन मिले भने देश बन्छ नत्र ईनि चाेर नेता हरू ले देश लुटि सके रबि र बालेन मिलनु नै पर्छ जय घण्टी

  • @user-wq2lz4mz6s

    @user-wq2lz4mz6s

    2 күн бұрын

    Yo sab bastachari jogaiuna gareko ho matra natak ho

  • @nischhalpokherel1964
    @nischhalpokherel19642 күн бұрын

    हामी जनताहरुनै भेडा छौ सबै कुरा थाह हुदाहुदै यस्तालाई भोट हाल्छौ ।अब यो देश बन्दैन थाह भयो ।

  • @pradeeppudasaini
    @pradeeppudasaini2 күн бұрын

    देश बनाउनको लागि भन्दापनी आफ्नो काण्ड लुकाउन , पावरको दुरुपयोग गर्न , जनताको पैसा सक्काउन / देशको ढुकुटी सककाउन कति चलखेल हुँदो रैछ भने नी ! एक असल नेता भएर देश विकास गर्नुको सट्टामा कसरी आफू धनी हुने , आफ्नो परिवार ,इष्टमित्र,नातेदार वा आफ्नो नजिकको मान्छेलाई राम्रो बनाउनेको भन्ने भावना राखेर पद पाउने आशामा बसेका हजुरबा नेताहरु कहिल्यै देशको उन्नति को लागि लाग्ने भएनन् । देश बनाउनको लागि पार्टी हेर्ने होइन ब्यक्ति को आनीबानी हेर्ने , देशलाई कति माया गर्छ , आफ्नो परिवार भन्दा पहिलो देश हो भन्ने भावना राख्छ की राख्दैन त्यो कुरा हेरम । २०८४ को चुनाव मा पार्टी होइन ब्यक्ति/असल नागरिक हेरम ताकि कोई चोर भ्रष्टचारी नेताको राज नचलोस् 😊जय नेपाल ।

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing2 күн бұрын

    अब यो बुढो गोरु हरुको आशा नगरौं हामी सबै जन्ता गाउँ बस्ती शहर देश विदेश देखि जागौ अब पनि हामी जाग्यौन भने हामीले भन्दा धेरै हाम्रो छोरा नातिले दुःख पाउने छन्।

  • @laxmandhakal3695

    @laxmandhakal3695

    2 күн бұрын

    Qqq

  • @laxmandhakal3695

    @laxmandhakal3695

    2 күн бұрын

    Qqq

  • @laxmandhakal3695

    @laxmandhakal3695

    2 күн бұрын

    Qqq

  • @sagarbhusal8623
    @sagarbhusal86232 күн бұрын

    राणा कि छोरिले नेपाललाई बाउको बिर्ता बनाकि छन। सोझा नेपाली, लाचारि प्रणाली !

  • @user-gb6zj2io7c
    @user-gb6zj2io7c2 күн бұрын

    फेरि स्वहा जनताको लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात।

  • @kamallama8661
    @kamallama86612 күн бұрын

    Congratulations झोलेले खोजेको सचेत् नेपालीले रोजेको महान् नेताहरु को उदय भएको मा

  • @sampaudel
    @sampaudel2 күн бұрын

    नेपालको राजनीतिमा सबैभन्दा विश्वासघाती र भ्रष्ट नेता अरु होइनन् ।

  • @PradipMagar-wt4lf
    @PradipMagar-wt4lf2 күн бұрын

    एमाले भनाउंदा पनि उहि रहेछ, 'जुन जोगी आएनी कानै चिरेका' कांग्रेस संग कम्युनिष्ट बिचार मिल्दैन भन्ने जनबादी नेता भनाउंदाहरू पद र कुर्सीका लागि जस्तो पनि कुर्वानी दिन र सम्झौता गर्न तयार यि दुईजिब्रे नेताहरु लाई आजै देखि हिसाब किताब लगाइ राखौं ८४ मा यिनका पत्तासाफहोस् हे पशुपतिनाथ ! यस्ता बिचौलियाहरूका ठगरुलाई त भस्म गरिदेऊ! हे पशुपतिनाथ भगवान्

  • @SportsHubNepal
    @SportsHubNepal2 күн бұрын

    देश किन बन्दैन भन्दा हाे येस्तै पाराले नै हाे ? किन यूवाहरू बस्दैन भन्दा हाे येस्तै पाराले नै हाे ? बहुदल किन चाहियाे जब सबै दल सबै सँग मिलेर सरकार बनाउन मिल्नी भएपछि ?

  • @RajeshXettri2006
    @RajeshXettri20062 күн бұрын

    प्रचण्डले राजिनामा नदिएमा केपि वलि को प्रधानमन्त्री बन्ने सपना सपनामै सिमित हुनेछ। किनभने अहिलेको सरकार सबिधानको धारा ७६ को उपधारा २ बमोजिम बनेको सरकार हो! प्रधानमन्त्री प्रचण्डले राजिनामा नदिएर सांसदमा बिश्वासको मत लिएमा धारा ७६ को उपधारा ३ बमोजिम रास्ट्रपतिले संसद को सबैभन्दा ठुलो दलको नेता शेरबहादुर देउवा लाई प्रधानमन्त्रीमा नियुक्ती गर्नेछ्न। अब प्रचण्डले कस्तो खेल खेल्छ्न हेर्न बाकी नै छ! केपि ओलि को प्रधानमन्त्री बन्ने सपनामा प्रचण्डले ब्रेक लागाउने सम्भावना छ..

  • @madantamang511
    @madantamang5112 күн бұрын

    नेपाल म फेरि युद्ध को बाटो खोजी रहेको छ

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya99342 күн бұрын

    जनता बाढि पहिराेले पिरोलिएका छन् यसमा त रातभर नेताहरुले बहस गरेकाे सुनिदैन त...☝️😌☝️

  • @bukeshmudbari2037
    @bukeshmudbari20372 күн бұрын

    पत्रकार महोदय, छटपटी रवीजीलाई होइन अवको नयाँ गठबन्धन सरकारलाई हुनेछ ।

  • @AayushSubedi-yl6zo

    @AayushSubedi-yl6zo

    2 күн бұрын

    Rabiko Kura Garnahunna Timiharuko Tauko Dukhi Halxa 😂

  • @Notaphily

    @Notaphily

    Күн бұрын

    मिस्टर ठगि छामिखाने ज्यू, तेरो हुति देख्ने मौका दिए यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्। तैले जानेको तेत्ति थियो, तेही गरिस्। दुक्की तिर्किको चुरीफुरीका दिन गए। ठिकै भो। अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता। तँ तोर्पे नेपालमा सदाको लागि उदाहरण बनिस् भाई। तेरो उपलब्धि भेनेकै, तेरो व्यक्तिगत शत्रु शिरोहियालाई बदला लिइस्। येत्ति हो ।

  • @krishnabk655
    @krishnabk655Күн бұрын

    यिनहरुकाे नाटक अति भयाे मिलिभगतमा देश सक्ने भए।अब सबै सचेत नेपाली एक भएर यी भ्रष्टाचारीकाे पत्तासाफ गर्नु जरुरि छ।

  • @soljungvlogs
    @soljungvlogs2 күн бұрын

    Rabi,parchanda lai jeel halnu parcha ❤❤

  • @DukhiAtma237
    @DukhiAtma2372 күн бұрын

    अब भारतले नाका लाउने अनि हामी गरीब दुखि नेपाली जनताले सास्ती खेप्नुपर्ने दिन आयो 😢जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @binabina7708
    @binabina77082 күн бұрын

    अारजु राणा याे देशकै भ्रष्ट राष्ट्रिय भाउजुकाे पार्टी र भिनाजु भाउजू सत्तामा गयपछी देश र जनताकाे हालत के हाेला अाफै बुझौ मित्र ।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq2 күн бұрын

    रबि लाइ केको छटपट र हुने यि हद्दार को खेल फेरि छ ्हिनामा उथलपुथल भैहाल्छ।

  • @dilipadhikari4071
    @dilipadhikari40712 күн бұрын

    सही हो अब नयाँहरु मिल्ने बाटो खुल्यो।

  • @ganeshbhandari425
    @ganeshbhandari4252 күн бұрын

    कालो दिन आज

  • @sumankhadka9226
    @sumankhadka92262 күн бұрын

    जेलमा सड्नु पर्ने मान्छेले अब प्रिय देबरहरुलाई मन्त्री बाड्न पाउने भैछिन 😫

  • @NickM-f3h
    @NickM-f3hКүн бұрын

    हार्दिक श्रद्धाञ्जली काङ्ग्रेस र एमाले लाई

  • @karnasinghgurung9734
    @karnasinghgurung97342 күн бұрын

    ठिकै हो माओवादी को सरकारले कुनै काम राम्रो देखिएन

  • @achutneupane7229
    @achutneupane7229Күн бұрын

    धिक्कार छ यस्ता लुप्त भ्रष्टाचारले अब चलाउने सरकार, ठूलि भाउजू लाई देउ पियम,अब सकियाे थुक्क केपी र शेरे

  • @pemathokartamang7929
    @pemathokartamang79292 күн бұрын

    नेपाली जनताले ८४ मा यिनिहरुलाई फाल्नुपर्छ

  • @mamtachand6622
    @mamtachand66222 күн бұрын

    काँग्रेस र एमालेको गठबन्धनले अब देश सखाप हुनेभयो,यो अनैतिक गठबन्धनले नेपाली जनताको दुःख को दिन शुरू भयो।आजको यो कालो दिनले देश लाई अन्धकार तीर धकेलिदियो।🙏🙏🙏

  • @YogendraBajgaiN
    @YogendraBajgaiN2 күн бұрын

    अबदेशमा राजा आउनैपर्छ❤

  • @DhrubaBhattarai-u1y
    @DhrubaBhattarai-u1y2 күн бұрын

    बिश्वमा कहि होलान त नेपालमा जति सडेका नेता

  • @bims_k5251
    @bims_k52512 күн бұрын

    यो भएन यहि पारा सधैं चल्न दिने हो र नेपालि जनता? सडकमा उर्लेर सबै नेताको घर संसद भवन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल घेराउ गरि नेताहरु लाई सडक मा ल्याएर 1 हप्ता खाना र पानी बिना हात खुट्टा बाधेर टुडिखेल को चउर मा राख्नु पर्छ ।अनि हुन्छ जनमत संग्रह । नत्र यहि तरिकाले कहिले देश उभो लाग्दैन ।

  • @anmolsapkota9671
    @anmolsapkota96712 күн бұрын

    रबि दाइ आरजु लाई केही दिन नै सहि जेल हालिदेउन यार

  • @bhupendrarawat5620
    @bhupendrarawat56202 күн бұрын

    अति उत्तम

  • @kesharkc2037
    @kesharkc20372 күн бұрын

    जति पनि रातिमा सम्झौता हुन्छ यो विदेशीले गराउँछ।

  • @USAjaynepal
    @USAjaynepal2 күн бұрын

    🇳🇵अति भो। अब बर्षौ थुप्रेका जटील राष्ट्रिय समस्याहरू र भ्रष्टाचारी र तस्करलाई जेल नेल शर्वस्वहरण र राजनैतिक अस्थिरताको अन्तिम समाधान नै राजनीतिक कोतपर्वको (Kotparwa) अत्यावस्यक छ। जय नेपाल 😮

  • @Sudarshan-i5m
    @Sudarshan-i5m2 күн бұрын

    यस्तै छ,सतीले सरापेको देशमा ,नेपालको कानुन सोझा जनतालाई रहेछ। अपरधिलाई सजाए दिन खोज्दा सरकार ढाल्नु पर्ने रहेछ। अपरादीहरुलाई जोगाउनु पर्ने रहेछ

  • @shankerrai795
    @shankerrai7952 күн бұрын

    सरकार मात्रै बनाअाे जेठा हाे देश बनाउनुपर्दैन।

  • @budhatamang4591
    @budhatamang4591Күн бұрын

    राजनीति त्यो पनि नेपाली जसो गरे पनि भाकै छ ।

  • @alxra1_e909
    @alxra1_e9092 күн бұрын

    यो ब्यवस्था मा जो आए पनि केही हुन्न (राजा बालेन........) अब सेना नै एक मात्र बिकल्प हो

  • @binabina7708
    @binabina77082 күн бұрын

    नेपालकाे राजनिति फाेहाेरी खेल भयाे । देश र जनताकाे हितमा भन्दा बढी अाफनाे ब्यक्तिगत र पार्टीको स्वार्थमा पार्टी र नेताहरुले कामगर्दा अाज देशकै बेईजत भयकाे छ । काले काले मिलेर खाँउ भाले भनेझै भयाे ।

  • @janakbhatt6352
    @janakbhatt6352Күн бұрын

    भ्रष्टाचार को फाइल खोल्ने डरले हाे याे सब भएकाे हाे । यी चाेरहरूकाे पाता जनताले कस्नुपर्छ । लामेछाने दाईले सक्ने जति गरेकै हुन जाबाे 21 सिटेलाई यी चाेरहरूले जनताकाे हितमा का काम गर्न दीन्छन र?

  • @harirana9313
    @harirana93132 күн бұрын

    सत्ता ढलाउने भनेको नै हामी जनताले नै यो यस्ता स्वाठहरुलाइ भोट दिएर .....अब देखि पार्टी जति खारेज गर्नु पर्छ .....नेताहरुले पालैपालो भ्रष्टाचार गर्दै सरकार खाने भयो

  • @pappuroy1915
    @pappuroy1915Күн бұрын

    अकुर सम्पत्ति कमाउनु र यो देशमा लोकतंत्र को नाम मा जन्ता लाई बेबुकुप बनाईनु हो

  • @kushalsapkota7503
    @kushalsapkota7503Күн бұрын

    हामीले जनताले प्रत्यक्ष रूपमा pm चुनाव गर्न सक्ने अभियान सुरु गर्न आवश्यक छ #directPMelection share this status use this hashtag

  • @YouMe-cr2vt
    @YouMe-cr2vtКүн бұрын

    काङ्ग्रेस ले गृह लिनुकाे कारण रवि लाई च्याप्न हाे ।

  • @chandrdamankulung9953
    @chandrdamankulung99532 күн бұрын

    गुड

  • @dilipjha7264
    @dilipjha7264Күн бұрын

    आफ्नो -आफनाे पाप र कुकर्म लाई ढाक छाेप गर्न काे लागी यिनी हरु सरकार मा गएको हाे ।

  • @sujanthapa129
    @sujanthapa1292 күн бұрын

    यो देश यो चोर नेताहरुको बिर्ता होइन भाग बन्दा लगाउन लाई । काल पनि आउदैन हो देश द्रोही हर लाई रिप

  • @IshworShrestha-fq8uj
    @IshworShrestha-fq8ujКүн бұрын

    अब 84 मा हेर्नू पर्छ

  • @akifasrie7993
    @akifasrie79932 күн бұрын

    नेपाली सेना कुन दुलो मा छ ?????? कु गरौं सबै बुदा हरु लाइ कोचाै....

  • @user-bt9ix3ft6c
    @user-bt9ix3ft6c2 күн бұрын

    अपराधि हरुले भ्रष्ट र अपराधि हरु जाेगाउन याे षड्यन्त्र भयकाे पक्का हाे

  • @NirajSaud-xb9gd
    @NirajSaud-xb9gd2 күн бұрын

    Good news congratulations kp sir

  • @romakharranamagar2744
    @romakharranamagar27442 күн бұрын

    Good

  • @johnmagar9861
    @johnmagar98612 күн бұрын

    यो सबै चोर हरु हुन इनि हरु को कुनै योजन सफल हुने छैन अब जन्ता ले बुजे को छ

  • @sanjeebsubedi434
    @sanjeebsubedi434Күн бұрын

    जय रबि जय देश 🔔🇳🇵🇳🇵🙏🇳🇵🔔🙏🙏

  • @SarbarajRai-pe9um
    @SarbarajRai-pe9um2 күн бұрын

    यो देश मा बादी खाउ मात्र छ

  • @user-df3yo8zc1d
    @user-df3yo8zc1d22 сағат бұрын

    अलिअलि बचेको देश यि दुइ चोर हरुले सिध्याउने मौका पाए।

  • @ALLINONE-vz1ys
    @ALLINONE-vz1ys2 күн бұрын

    यो सरकार पनि छ महिना पछि पुन ढल्नेछ तेसपछी काङ्ग्रेस ले फेरि माओवादी बोकेर प्रचन्डे पुन प्रधानमन्त्री हुनेछ लेखेर राख्नुस एमाले काङ्ग्रेस को गठबन्धन ६ महिना नि टिकेछैन

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh2 күн бұрын

    जब सम यक्लो बहुमत हुदैन तबसम्म यस्तो भइरहेकै हुन्छ चोर दलाल ले खतम पारे देस

  • @shivarimal8011
    @shivarimal80112 күн бұрын

    राजा बाएक अरु बिकलप छहिन राजतन्त्र जिन्दबाद ❤❤❤❤

  • @user-tv3gn2vp4z
    @user-tv3gn2vp4z2 күн бұрын

    😮😮

  • @sangamnc527
    @sangamnc5272 күн бұрын

    कालो दिन

  • @santoshkhimdin
    @santoshkhimdin2 күн бұрын

    रबीले आर्जुलाई जेल हाल्छु भन्थ्यो? आर्जुले पो रबीलाई जेल हाल्ने भयो?

  • @user-ps6vk6wy2g
    @user-ps6vk6wy2g2 күн бұрын

    ❤vastac❤ha❤r❤i ko ❤l❤hal ❤ho❤

  • @shyamganga598
    @shyamganga5982 күн бұрын

    Congratulations

  • @arjunsubedi5901
    @arjunsubedi5901Күн бұрын

    खाउ मिलेर खाउ

  • @user-oo3lk7ky7o
    @user-oo3lk7ky7o2 күн бұрын

    Jamai india ko khel

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari95552 күн бұрын

    Jay Rabi jyu. Janata ma gayera aagami samay ko lagi janata ko sath ma rahera ajhaj ramro tayari garnu hola. Naya sarkar aayema ajha bharstachar maulaune nischit chha.

  • @Mobileaj-ct2hi
    @Mobileaj-ct2hi2 күн бұрын

    अब फेरि युद्दा सुरु गर्ने होइन कमरेडहरु😂😂 के हुँदै छ हो यो देशमा बुद्दा जन्मेको देश राक्षासहरुको अट्डा सबै दलका नेताले मन्त्री प्राधानमन्त्रीका सिट पाय तर यो देशको हालत यहि रहेछ ।

  • @chudamani46
    @chudamani46Күн бұрын

    ❤ 0:38

  • @chitrarai6234
    @chitrarai62342 күн бұрын

    बिचरा, जम्मा 53 सीट मात्र रहेको माओवादी र रास्वपाले अब के कसो गर्ने हुन् , देउवा र ओलीको सत्तारतिको पराकाष्ट नाटक मन्चनोम्मुख घडीका परिदृश्यहरु हेर्न बिबस नेपाली राजनित, कठै !

  • @praveshsunar2118
    @praveshsunar21182 күн бұрын

    ओली प्रधानमन्त्री भए आरजु बच्ने पक्कै छ।आरजु राणा ठुलो नेता को श्री मती जो हुनुहुन्छ 😂

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq2 күн бұрын

    गृहमन्त्री आरजु लाइ बनाइ दिए अलिकति आफ्नो अर्थ निती सपार्ने थिइन।

  • @PK_GOTAME
    @PK_GOTAME2 күн бұрын

    KP Oli RIP ❤❤❤❤

  • @sanjansubba4751
    @sanjansubba47512 күн бұрын

    Arju bauju ko kamal ko khel my goodness, hamro Nepal ko rajnetik 😂😂😂.

  • @ramshyam7367
    @ramshyam73672 күн бұрын

    Je bhaye pani Hamro desh ka neta haru milijuli kahana lai kahile jhagada gardainan, very good

  • @rajbikramshah2002
    @rajbikramshah20022 күн бұрын

    अब आरजुलाई उपप्रधान-गृहमन्त्री बनाएपछि रबिलाई र बालेन शाह पक्कै जेल चलानी हुने भए- त्यसपछि बालेन र रबिले पनि भन्न पाउने छन्, हामी पनि जेलनेलमा परेका हौं, र हिसाब किताब बरोबर भयो, अब सबैले मिलेर खाउँ✔️

  • @bharatthapa8683
    @bharatthapa86832 күн бұрын

    नेकपा एमालेले को सबैभन्दा राम्रो काम gu job

  • @PrakashThapa-my4oh
    @PrakashThapa-my4oh2 күн бұрын

    कमाउनिस्टहरूले थोत्रो कंग्रेसलाई लुट्नु लुटेछ ।😅

  • @prashanttamang1086
    @prashanttamang10862 күн бұрын

    चोर चोर फेरि मिलेऊ सकाउने भयो देश

  • @RKB105
    @RKB1052 күн бұрын

    Bichara RA,SW,PA..Janata ley diyeko mandate chodera ek patak hoina 2-2 patak sarkar ma gayo..ahiley ayera phussa bhayo..jun party ko against ma election ladyo uhi sanga milyo sattah ko lagi ahiley thikka paryo aba..

  • @govindapdshrestha
    @govindapdshrestha2 күн бұрын

    भाले खाने काले हरु एकठाउँमा आउनु आश्चर्य होइन,तर जय जय कार गर्ने भेडाहरु चाई आश्चर्य नै हो।

  • @user-qf8wo9yk6j
    @user-qf8wo9yk6j2 күн бұрын

    खबरदार चोर काम नगर्नुस??? होसियार चोर हरु अब गाउँ गाउँ बाट प्रतिकार गर्छौ खुकुरी ले हन्छु जो नेता आओस् बाकी छोद्ने छैन!!! होसियार चोर नेताकार्यकर्ता मुर्दबद।

  • @purushottamadhikari4525
    @purushottamadhikari45252 күн бұрын

    मिलेर लूट देश जनतामारा नेपाल का नेता

  • @deepagyawali2656
    @deepagyawali26562 күн бұрын

    १२ हप्तामै कुएर,तुएर जानुपर्ने भ्रुणले पुर्णता पाएर जन्मिएका सन्तान सायद यस्तै कुलक्ष्ण प्रतिभावान हुन्छन यस्तो वेश्या राजनिती पलमै मुक्का,पलमै चुप्पा ए पापीहरू जनता को??देश कस्को ??

  • @jeetmangurung4823
    @jeetmangurung48232 күн бұрын

    स्वागतयोग्य छ नेपालकाे पहिलो पार्टी र दाेस्रो पार्टी काे मिलन जरुरी थियो 🙏🙏

  • @ShreeramtimalsinaShreeramtimal
    @ShreeramtimalsinaShreeramtimal2 күн бұрын

    दुइटा बुढा को अन्तिम प्रधानमन्त्री बन्ने पालो यहि हो 84 मा त जनता ले तिमिहरुको नाम पनि का खोज्न पर्नी हो था छैन

  • @krishnasunar1221
    @krishnasunar12212 күн бұрын

    RIP नेताहरू

  • @gyanbahadurthapa4547
    @gyanbahadurthapa45472 күн бұрын

    यो भन्दा त राजा ठिक छ

  • @dilakkaucha5431
    @dilakkaucha54312 күн бұрын

    होईन नेपालमा राजा ले के हेरेर बसेको, देश त खतम पारी सके त

  • @sushantsilwal3976
    @sushantsilwal39762 күн бұрын

    Oli deuba prachanda rest in peace

  • @surendrakhapung9410
    @surendrakhapung94102 күн бұрын

    दलालहरुको अर्को गठबन्धन बन्ने भयो।। फेरिपनि देश र जनता लुटिने भए।

  • @saritabhattarai9555
    @saritabhattarai95552 күн бұрын

    अरु केहि हैन यि आफु जेल जाने भए पछि सरकार हेर फेर गरेका हुन

  • @raeeprojan7609
    @raeeprojan76092 күн бұрын

    अब जे गर्दा पनि जनताले शुख नपाउने भयो यी दलालहरुको केही भर छैन जस्ले शत्ता लिए पनि यिनिहरु गरिब मारा हुन त्यासैले अब सबै नेपाली जनता एक जुट भएर राजा ल्याउने अभियान थाल्नु पर्ला जस्तो पो छ।कमदेकम राजाले जनतालाई दुख त दिदैन होला नि अबत

  • @user-fc2vu3ov1q
    @user-fc2vu3ov1qКүн бұрын

    यस्तै हाे सरकार खेल

  • @taranepal3856
    @taranepal38562 күн бұрын

    Des banauni hoina sarkar banauni matra ta ho

Келесі