प्रचण्डले राजीनामा बुझाउने, यस्तो छ भित्रि तयारी ! || Live || Space Bishesh ||

Welcome To Our KZread Channel Space 4K Television
प्रचण्डले राजीनामा बुझाउने, यस्तो छ भित्रि तयारी ! || Live || Space Bishesh ||
#Space4kTV #spacebishesh #prachanda #mawowadikendra #rajinama #sattagathabandan #sattaparibartan #congress #nepalicongress #nekapayamale #kpoli #sherbahadurdeuba #nepalipolitics #rajniti #livestreaming
🔔 Subscribe our channel @space4ktv 🔔
Like👍, Share 🤳 & Comment 💬
📩 : info@space4ktv.com
☎: +977-1-5911097/5911098
Also get connected with SPACE 4K Television on other social platforms:
Facebook: / space4k
TikTok: / space4ktv
Twitter: / 4kspace
KZread: www.youtube.com/
Official Website: www.www.space4ktv.com
Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.

Пікірлер: 107

  • @nishan7625
    @nishan76252 күн бұрын

    प्रचण्ड ले राजिनामा दिनु हुँदैन, दलाल राष्ट्रघाती मानव तस्कर केपी, सेरे लगायत लाई जेल हाल्नु पर्छ, सैनिक सासन लगायर कार्यकारिणी अधिकार प्रचण्ड आफै ले लियको बेस!

  • @santosh8054

    @santosh8054

    2 күн бұрын

    100%

  • @sabitapanthi5580

    @sabitapanthi5580

    2 күн бұрын

    0

  • @RenuSunar-jy5zv

    @RenuSunar-jy5zv

    2 күн бұрын

    Prochanda le rajiname nadida hunxa

  • @ramkrai2298
    @ramkrai22982 күн бұрын

    Sahi ho

  • @prakashguragain3872
    @prakashguragain38722 күн бұрын

    किन बुझाउनु उनी भन्दा नालायक हरुलाई देश को ताला चाबी बुझाउनु हुदैन प्रचन्ड

  • @kbgharti5643
    @kbgharti56432 күн бұрын

    यदि यस्तै राजनीति अवस्था हो भने देश समृद्ध र सुशासन को आशा नगरे हुन्छ काले काले मिलेर खाउँ भाले मिल्यो अब स्याना राजनीति दल हरूले ठूलो निर्णय मा पुग्नै पर्ने देखिन्छ

  • @user-fw9wb2le2t
    @user-fw9wb2le2t2 күн бұрын

    हो राजनितिमा धर्म, स्थायी सत्तूर स्थायी मित्र हुँदैन भन्थे हो रहेछ ।

  • @user-qs6no3fv2n
    @user-qs6no3fv2n2 күн бұрын

    कुनै पनि हालतमा राजिनामा दिनु हुदैन

  • @kamalshenchury9269
    @kamalshenchury92692 күн бұрын

    🚫 No resignation pm Prachanda🚫

  • @user-zd8fo5pb8f
    @user-zd8fo5pb8f2 күн бұрын

    कुनै धोका छैन अब जन्ता मा जाने र फेरी लहर ल्याउन सकिन्छ

  • @ganeshadhikari-zt1om
    @ganeshadhikari-zt1om2 күн бұрын

    पुराना दल भष्टाचारको दलदलमा भासियका छन ।जनविश्वस गुमायका छन ।

  • @nabinbiswakarma5062
    @nabinbiswakarma50622 күн бұрын

    सेरेको बुढी जोगाउनको लाघी दुई ठुलो दल मिलेका हुन

  • @user-qs6no3fv2n
    @user-qs6no3fv2n2 күн бұрын

    कसरि ई भ्ररस्ट चारि दुइ दल ले के देस बनाउछुन्त कहिले पनि देस उबाेगति लाक्दैन इनि महा भ्ररट चारि दल हाे लेखेर दिन्छु कहिले देस बन्दैन

  • @user-cu3qk6zr4x
    @user-cu3qk6zr4x2 күн бұрын

    राजिनाम दिनुहुदैन प्रचण्डा ले

  • @user-un3wp9kp1i

    @user-un3wp9kp1i

    2 күн бұрын

    गलत

  • @jayathapa
    @jayathapa2 күн бұрын

    सबै फटाहा हुन ।

  • @ganeshadhikari-zt1om
    @ganeshadhikari-zt1om2 күн бұрын

    यो गठबन्धन भष्टहरूको मिलाप हो ।

  • @MachhindraNathNeupane
    @MachhindraNathNeupane2 күн бұрын

    प्रचण्ड जी, तपाईंको अाफ्नै अस्थिरताले धाेका खानेमा पुग्नु भयाे ! राजिनामा नदिइ बस्नु तपाईंको लागि श्रीयकार्य हुदैन ! अब तपाईं लाई बहुतमत पुग्ने संभावना छैन ! त्यसैले तपाईले राजिनामा दिएर अाफुमा नैतिकतामा छ भन्ने कुरा जनतालाई संदेश लिनुहाेस तपाईंको छवि राम्रो हुनेछ !

  • @rajendrashrestha231
    @rajendrashrestha2312 күн бұрын

    बाबुराम दाहाल कसरी कानुन बिद भयो अचम्मको कुरो !यति हलुका बिष्लेषण गर्यो कि यो मान्छेले पुराना दलले गरेका भ्रष्टाचारलाई छपक्क छोपेर ढाकिदियो।वाह

  • @chandralalshrestha5500
    @chandralalshrestha55002 күн бұрын

    प्रचन्ड ले सरकार छोडे भ्रष्टचार बढ्ने छ।

  • @badrithapa5968
    @badrithapa59682 күн бұрын

    तिम्रो बोलिमा झोलेपन सुनियो भाइ ।सुधार गर

  • @udaytitung7890
    @udaytitung78902 күн бұрын

    महेश भट्टराई राजनीति विशेषग्य जस्तो लागेन काङ्ग्रेसको कार्यकर्ता जस्तो विश्लेषण गरेको पाईयो।

  • @user-bd6iy5wy6f
    @user-bd6iy5wy6f2 күн бұрын

    यो बिस्लेसन बग्बास मात्र हो देश दुर्घना तर्फ बधेको हो केवल नेताले पेत पाल्ने उपाए मात्र हो !

  • @khagendrarai4170
    @khagendrarai41702 күн бұрын

    अब यो सरकार को काम छैन परिबर्तन हुन जरुरी छ ।

  • @mahendraprasadkhatiwada2319
    @mahendraprasadkhatiwada23192 күн бұрын

    खै" नेपालाँ , धारालाई " भन्दपनि, पारालाई" मुख्य पार्छन् क्यारे !

  • @nawarajacharya844
    @nawarajacharya8442 күн бұрын

    राजीनामा न दिनु अर्को धोका , सत्तामोहको नेरो घेराेमा प्रधानमन्त्री ...

  • @kamaldhungana7825
    @kamaldhungana78252 күн бұрын

    यो बफादार काङ्ग्रेस को पत्रकार आफ्नो कमजोरी आफैं फलाकेको छ ।

  • @dhanishorgautam3837
    @dhanishorgautam38372 күн бұрын

    प्रचण्ड को काम छैन है अब vote न दिनु होला नत्र देश उथलपुथल हुनि छ

  • @top10slist94

    @top10slist94

    2 күн бұрын

    Sakvar bahun neta harulai vote dinu hunna...bahun harule desh dubaye

  • @taraprasadsangraulla2740

    @taraprasadsangraulla2740

    2 күн бұрын

    Y z w​@@top10slist94

  • @sameerphotostudiokawasoti9738
    @sameerphotostudiokawasoti97382 күн бұрын

    अब आउने चुनाव सम्म प्रतिपक्ष्य मा बसेर आफनो विरासतता जोगाउनु नै बुद्धिमानी होला नत्र अझै पनि उथलपुथल गर्ने सोच राखेभने प्रचण्ड सकिने कुरा ढुक्क

  • @rameshbhandari4371
    @rameshbhandari43712 күн бұрын

    देश र जनतालागी जसकोसरकार भए पनि देशर जनताकालागी कागलाइ बेलपाक्यो हर्शन बिस्मात भनेजस्तैहो 2047 सालखी हालसम्म देखे कैतहो जनताले केकोआसगर्नुछर सबैदल भ्रष्टाचारि प्रमाणित भैसक्याछन

  • @adhikarilaxman64
    @adhikarilaxman642 күн бұрын

    प्रचण्ड जतिको क्षमता भएको नेता अहिलेको वर्तमान समयमा नेपालमा छैन।प्रचण्डलाई गलहत्याउन खोज्नु काग्रेस र एमालेलाई आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै हो।जे होस् प्रचण्डले फेरि विश्वासको मत पाउने पक्का छ।मेरो व्यक्तिगत विचार।

  • @user-gd7nk6xf9v
    @user-gd7nk6xf9v2 күн бұрын

    ईतिहास बिक्दैन, अब आइडिया, भिजन र भविष्य बिक्छ । समयानुकुल परिवर्तन नभएमा अन्त्य निश्चित छ

  • @user-zd8fo5pb8f
    @user-zd8fo5pb8f2 күн бұрын

    नदिने राजिनामा

  • @tilichotv4155
    @tilichotv41552 күн бұрын

    १ बर्ष ६ महिना अझै प्रधानमन्र्रि र चुनाब😅😅😅

  • @narayangautam8723
    @narayangautam87232 күн бұрын

    अब धोका दिने सबैको पालो सक्कीयो नेपाली काग्रेसले दिएन भने ऊ एऊटा मात्रै दल बन्छ ईमान्दार पार्टी , पहीला ऐमाले लाई माहोबादी ले दिएको धोका धोका मध्येको महा धोका होकी जस्तो लाग्छ !

  • @bishnulamichhane3096
    @bishnulamichhane30962 күн бұрын

    prachanda le Rajinama dinuko bikalpa chhaina.Prachanda lai sabaile 100% Chine.

  • @user-un3wp9kp1i
    @user-un3wp9kp1i2 күн бұрын

    गफ नगर दाहाल सर्ाप लाग्यो

  • @purushottamaryal6751
    @purushottamaryal67512 күн бұрын

    जस्ले लोकतन्त्र ल्यायो उनैैहरू बाट लोकतन्त्रलाई कसरी खतरा हुन्छ ।यो गलत भनाइ हो।

  • @gcpashupati
    @gcpashupati2 күн бұрын

    गोजीमा बोकेको राजीनामा आज घरमै बिर्सेछन क्यार?

  • @BhaktaMagar-nz4qm
    @BhaktaMagar-nz4qm2 күн бұрын

    Nepalko Naya pmlai sugurko andrako malale swagat garinxa kinabhane yo chorharulai des Ra nagarikko kunai mulye xaina matra kursikolagi Rn gardo rahexa.

  • @YUSK-19914
    @YUSK-199142 күн бұрын

    फाइल खोल्दै भ्रष्टाचारीलाइ कारवाहीको गर्छु भनेर भन्दा किन बुझाउने राजिनामा? तिमिहरु बिदेशी डलरे र पार्टी बाट परिचालित झोले दलाल मिडिया हरुले राजिनामा बुझाउ प्रचण्ड भन्दैमा बुझाउनु पर्ने??

  • @ombahadurthapa1764
    @ombahadurthapa17642 күн бұрын

    बाम गठबन्धन भाको नै हो ८९ मा

  • @user-zd8fo5pb8f
    @user-zd8fo5pb8f2 күн бұрын

    तंपाई मिठाइ खानुहोस देश बेचुवा मिलेर कून भाग भारत ले लिने हो यसरी फरक

  • @gcpashupati
    @gcpashupati2 күн бұрын

    छि यो रमेश खरेल बिच बिचमा के को प्रचार हो?

  • @sherbahadurkhadka3483
    @sherbahadurkhadka34832 күн бұрын

    सकियो एमाले र काँग्रेस

  • @amritbhandari9142
    @amritbhandari91422 күн бұрын

    Kina dine Rajinama ? adhikar ma bhako kura upyog gare hunxa!!

  • @bijayamanandhar5121
    @bijayamanandhar51212 күн бұрын

    हाम्रो देशमा गल्ली कुकुरको इज्जत छ तर नेताहरु चाहिँ कुकुर भन्दापनी गय गुज्रेका छन्!

  • @youngalimbu2432
    @youngalimbu24322 күн бұрын

    पर्दैन राजीनामा २०८४ सम्म हिटलर या जङ्गे शासन चलाउ र इमान्दार भएर चुनाव घोषणा गरे अति राम्रो हुन्थ्यो सबैका लागि

  • @nageshwaryadav9650
    @nageshwaryadav96502 күн бұрын

    Janta bat nirbachn garaunu pach 5 years ko lagi dhuk hunch PM

  • @subashghimire2327
    @subashghimire23272 күн бұрын

    बुई चढेर टाउको फुटाईदिन खाेज्ने प्रचण्डकाे नियत गलत छ ।

  • @suragod9112
    @suragod91122 күн бұрын

    धोका होइन बद्ला हो

  • @sherbahadurbhandari2485
    @sherbahadurbhandari24852 күн бұрын

    Rajinama dida hunchh

  • @user-yl3rd4zl1b
    @user-yl3rd4zl1b2 күн бұрын

    कुनै दलले नगरेको काम अबको ३० मा गरेर देखानु यहि बेला हो

  • @manibhudhamagar4868
    @manibhudhamagar48682 күн бұрын

    Bhrastchari Netaa Bachauneko Laghee

  • @user-tk1bt8jq1o
    @user-tk1bt8jq1o2 күн бұрын

    Samsadiya system ko antya garau

  • @narayanbogati2635
    @narayanbogati26352 күн бұрын

    ABA dheri vrastacharko khadalma desh gayo.

  • @jhalaksubedi9228
    @jhalaksubedi92282 күн бұрын

    cor cor milay ra kahana lai ho eni haru khur ma janay vayar sata samikaran gardai xan

  • @khadgajitlama6198
    @khadgajitlama61982 күн бұрын

    ५२-६३ दुख।६४-८१ सुखै सुख।अब के ........................

  • @sbthapa5125
    @sbthapa51252 күн бұрын

    दलाल हरुलाई राजिनामा दिनु हुँदैन।

  • @PremKhadka-lt4dl
    @PremKhadka-lt4dl2 күн бұрын

    यी सब भ्रष्टाचारीहरूलाई खोरमा जाग्नुपर्यो अनि पछि देश जनता जनार्दनले चलाउँछन्।

  • @kesharkhatri8748
    @kesharkhatri87482 күн бұрын

    बावुराम भन्ने मान्छे नै हराम हुन्छन मेरो मुजि खाने बावुराम दाहाल

  • @arjungurung9527
    @arjungurung95272 күн бұрын

    जन्ता सामु को औच ति नेता हरु संविधान मा क क छ तोइ त थाछौना

  • @keshabthapa3278
    @keshabthapa32782 күн бұрын

    Purano dalal harule sabai le lajniti chhode hunxa 😮

  • @BalunathYogi-y3r
    @BalunathYogi-y3r2 күн бұрын

    प्रचण्डको घमण्ड त तोडियो।तर काँग्रेसको खुट्टामा बन्चरो लाग्ने भयो।

  • @Padamramsharki
    @Padamramsharki2 күн бұрын

    यो त कांग्रेस पार्टी को निजी पत्रकार रहेछ ।

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np2 күн бұрын

    किन बुझाउने राजिनामा ? ३० दिन त पर्ख ।

  • @dineshthapa766
    @dineshthapa7662 күн бұрын

    किनदिने राजिनामा।

  • @kiratokhrabu6940
    @kiratokhrabu69402 күн бұрын

    Satta samikarana ma lift neta haru ko aacharana dekhda mareka lash haru laj le ghinaer hasna thaleko chhan

  • @BasantaMalla-or3rc
    @BasantaMalla-or3rc2 күн бұрын

    सबै चाेर भष्टचार हुन

  • @uttamdahal4347
    @uttamdahal43472 күн бұрын

    यि पनि काङ्ग्रेस ,ऐ ,मा ,ले का झोले रहेछन् ,

  • @ExcitedParakeet-wp8dl
    @ExcitedParakeet-wp8dl2 күн бұрын

    सहि बोल्न नचाहाने पत्रकारका नाममा कलङ्क

  • @chandrakanta6389
    @chandrakanta63892 күн бұрын

    Cangresh lai xodnu parchanda ko vul ho ? Giribandu tee ko jagga kanda ra Bhutani kanda bata jogina samikaran badaleka hun ?

  • @sunilkumarshah8053
    @sunilkumarshah80532 күн бұрын

    Prastota mahodya ....u r not a judge....yr analysis is imperfect...

  • @user-rb6fe8le3e
    @user-rb6fe8le3e2 күн бұрын

    खाते मिडिया।

  • @user-ng8xt9gn1m
    @user-ng8xt9gn1m2 күн бұрын

    A parchanda Aba Rajalai gaddhima Rakne Ra Aaphu Pradhan mantyiri

  • @rameshlama712
    @rameshlama7122 күн бұрын

    Rajinama kina bujhaune.

  • @kamanpun958
    @kamanpun9582 күн бұрын

    mawobadilai dhoka vako xaina sahi vakoxa

  • @keshabkhadka2358
    @keshabkhadka23582 күн бұрын

    के परचनड दूध खाने बच्चा हो एक मैना बाकिछ इ राष्ट्र का पुरकार पायका नेता लाई के हेरेर बसेको

  • @user-eh4lx2us2i
    @user-eh4lx2us2i2 күн бұрын

    अब फस्दैनन्

  • @user-un3wp9kp1i
    @user-un3wp9kp1i2 күн бұрын

    उ पनि धोकेवाद हो ।त्यसो भएरधोका खायो

  • @krishnagurung1851
    @krishnagurung18512 күн бұрын

    Nepal ko choro ho bhaney rajinama dinu hudaina chatti dekhaye ra datnu parcha jasto lagcha

  • @user-gz8tx1xe8h
    @user-gz8tx1xe8h2 күн бұрын

    😅😅😅

  • @RamBalak-ui1sb
    @RamBalak-ui1sb2 күн бұрын

    Lpp08

  • @neplesegame1748
    @neplesegame17482 күн бұрын

    एमालेको झोले पुत्रकार

  • @lalgurung142
    @lalgurung1422 күн бұрын

    tapara haruko drama.

  • @kamanpun958
    @kamanpun9582 күн бұрын

    aba muluklai dhoka nadeu

  • @partyhall1
    @partyhall12 күн бұрын

    nakara congress ko jholey media

  • @user-zd8fo5pb8f
    @user-zd8fo5pb8f2 күн бұрын

    तिमि एमाले मिलेर खाउ भाले

  • @sherbahadurbhandari2485
    @sherbahadurbhandari24852 күн бұрын

    Yo bekar kura ho

  • @roshansunar4364
    @roshansunar43642 күн бұрын

    PM prachanda jiu 🙏👏 जनता का सुझाव मानी राजीनामा गर्नुस् r राष्ट्रिय सहमति काे सरकार काे लागि kp ba lai सहयोग गर्नुहोस 🙏✊ विदेश जाने जाउन आउन त्यो अर्कै विषय ho 👈!

  • @PurbPaschimMusicPvtLtd
    @PurbPaschimMusicPvtLtd2 күн бұрын

    तपाईं पत्रकार हैन पत्रुकार हो

  • @ashokkunwar5807
    @ashokkunwar58072 күн бұрын

    यो खाते पक्कै पनि झोले रैछ

  • @arjunkc6583
    @arjunkc65832 күн бұрын

    यो पत्रकार पनि झोले रहेछ

  • @krishnagurung9457
    @krishnagurung94572 күн бұрын

    Deuba Oli ra Prachande Yee tin Jana bhrastaka naike haru paramdham nabhaye samma Nepali Janata le shanti sahas pherna paune chhaina, tesaile jati sakdo chhitto paramdhan hos bhani kamana garau

  • @khagarajneupane6614
    @khagarajneupane66142 күн бұрын

    I don’t believe with them.

  • @user-un3wp9kp1i
    @user-un3wp9kp1i2 күн бұрын

    उ पनि धोकेवाद हो ।त्यसो भएरधोका खायो

Келесі