MA BHANDA NI 2 | म भन्दा नि 2| Dherai Maya - Melina Rai | Latest Nepali Song 2019/2076
Ойын-сауық
TIKTOK MA TIMI BINA BACHDINA MA BHANNE TIMI BY MELINA RAI
TikTok ma Timi Bina Bachdina Ma Bhanne Timi By Melina Rai
New Nepali Adhunik Sentimental Song 2019/2076
Song : Dherai Maya Garne Manchhe ( Ma Bhanda Ni -2)
Vocal : Melina Rai
Lyrics/Music/Arrange/Edit : Raaz Kumar
Mixing : Chandra Chaudhary
Camera : Bishnu Khadka (Aaryan)
Special Thanks : Surendra Maharjan Amar, Sanjay Hamal
Crtbt prbt smart
1 Aru Sanga 0801488 70249271 50112227
2 Dherai Maya Garne 0801489 70249270 50112228
3 Mero Kunai Adhikar 0801490 70249272 5011222
#mabhandani #melinarai #latestnepalisong
धेरै माया गर्ने मान्छे
धेरै माया गर्ने मान्छे पाएर पो हो कि
तिम्रो सामु कुनै बाध्यता आएर पो हो कि
तिमी बिना बाँच्दिन म भन्ने तिमी
पराईको हुन पनि तयार भयौ
छुट्ने कुरा गर्दा मात्रै रुने तिमी
जिन्दगीभर मलाई रुवाई , रुवाई गयौ ।
अरुसँग बोल्दा मात्रै दुख्ने यो मन, अरुको नै हुँदा त तिमी नै झन्
कस्तो भयो होला मलाई तिमी नै सोच, के भयो अनि यो जीवन
माया लाउँदा झुठो कसम खाएर पो हो कि
ख्याल ख्यालैमा तिमीले माया लाएर पो हो कि
मेरो कुनै अधिकार बाँकी भए, याद आउँदा तिम्रै तस्विर छुन्छु नि है
यो जनममा म त तिम्रो हुन सकिन अर्को जनममा हुन्छु नि है
धेरै माया गर्ने मान्छे पाएर पो हो कि
TIMI BINA BACHDINA MA VANNE TIMI
TIMI BINA BY MELINA RAI
Like Us on : / ekkacompany
For Subscribe : / ekkacompany
Log in : ekkacompany.com/
C&p : Ekka Company Pvt. Ltd.
Contact : 9844474998
यो च्यानलमा रहेको भिडियोहरु अरु च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Пікірлер: 3 500
उषाको स्वरमा स्मारिका र किरण अभिनित ‘माया थिएन भने’ सार्वजनिक (भिडियोसहित) kzread.info/dash/bejne/oZxsxMmyYajOpco.html
@mankumari3481
Жыл бұрын
Kati ramro didi ma hjrko big fan ho didi hjrlae maile mis gari rakhaxu didi i miss you 💖💖💖💖💖
@Surajsherpa2006
Жыл бұрын
@@mankumari3481 😊 we l see ppppilllll😅
@Chhiringsherpa-yw6oi
Жыл бұрын
Pppppppppppppppppppppppppp
@DeviBaudel
Жыл бұрын
You is
@LokBahadurmijer
10 ай бұрын
❤ nice song
melina Dd ko sound maparnele like garnuhola
@EkkaCompany
3 жыл бұрын
thank u for ur comment . plz share & subscribe.
धेरै धेरै धेरै राम्रो छ 👍️👍️👍️👍️👏👏👏👏
@hariadhikari4072
4 жыл бұрын
राम्रो छ है 💐💐💐💐💐🐇🐇
@EkkaCompany
4 жыл бұрын
thank u for comment..please share & subscribe.
आशा छ तिमी एक दिन मेरो माया सम्झेर धेरै रुने छौ माया😭❤
@peacefulstudy650
4 ай бұрын
I'm sorry 😐😔
@EkkaCompany
4 ай бұрын
thank u for comment.
@amritapandey2061
4 ай бұрын
@@peacefulstudy650 😂😂😂😂
@gyankarki700
3 ай бұрын
Yes 😢😢
थाहा छैन मेलिना र अन्जु लाई जन्म दिने आमा धेरै भाग्यमानी हुनु पर्छ।।voice vocal यत्ती धेरै मिठो छ।description.बर्णन गर्ने कुनै ठाउ नै छैन।अनि सुनेको छु मेलिनालाइ मन पराउने साथीहरू भलात भलात्नी हुनुहुन्छ रे।हेरुम कति जना रैछ्😏😏
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@tiktokofficialmusicboy2711
5 жыл бұрын
@@EkkaCompany sure
@ashishhnp7575
4 жыл бұрын
A mero hjr 3
@ashishhnp7575
4 жыл бұрын
a mero hjr 3
@pabitradagami8782
4 жыл бұрын
Anisha
मेलिना राई लाई मन पराउनु हुने ले मात्र लाईक गर्नु होला ,,,,,,
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@Arvindsingh-rb8pl
5 жыл бұрын
Nice songs
@nirajgiri3156
5 жыл бұрын
Butifull
@sherchunara3821
5 жыл бұрын
Heartily song
@balaram9294
5 жыл бұрын
Very 2 your nice songs
मेलिना जतिको गायिका सायेद नेपालमा जन्मिदैन होला।नेपालको गहना मेलिना राई।सदाबहार गित यो गित लाखौ बर्स सम्म पनि सुनिनेछ।
@EkkaCompany
3 жыл бұрын
thank u for comment . plz share & subscribe.
Melina rai is best........ Unko jesto sor lai ma salam gorchu jo jo malina rai ko sor ramro paucho tele like comment gornu hola plz
@EkkaCompany
4 жыл бұрын
Thank u for ur comment...please subscribe us for more videos
wow ramro chha song man chhuni
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
कसरी ? बयान गरुँ मेलिना दिदी हजुरको आवाज को कुनै शब्द छैन ।अझै भोलि का दिनमा पनि यो भन्दा पनि अझै धेरै प्रगति गर्दै जानू । हजुर को साथमा हामी र हाम्रा देश बिदेश मा रहनु हुने सम्पुर्ण तीन करोड नेपाली छौ ।
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Maro jasti katha malina dd ko roji rai😍😍😍😍😍😍😭😭😭😭😭😭😭😭😭
@yamthapa2189
4 жыл бұрын
Saii ho
@yamthapa2189
4 жыл бұрын
Damii xa roji bunu
@EkkaCompany
4 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
This is a real story in my life.. सुन्ने लाइ स्वर अनि बुजनेलाइ सब्द सोच्ने लाइ ज़िन्दगी को कथा अनि बेथा जता बाट पनि राम्रो छ यो गीत Congratulations all of u. I hope all the best.
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@Say_The_Saicko
5 жыл бұрын
Already
@anoj_124
3 жыл бұрын
@@EkkaCompany b
@sommayatamang360
3 жыл бұрын
I like u song Melina sister I love you n god bless you 🙏
Wow wow wow!!!!! super singing ..... जादुमय स्वर म त फिदा फिदा ......👏👏👏
टिकटकबाट सुनेको यता हाजीर गरम त
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
मेरो प्यारो @(Melina Rai )दिदी तपाईं को यो गित सुन्न थालेको धेरै बर्श भयो तर मन भने चै कहिले भरिदैन जति सुनौ झन सुनौ सुनौ लाग्छ्❤️❤️
@EkkaCompany
16 күн бұрын
thank u for comment.
Aru sanga bolda matra dukne yo maan arukai nai Huda tw timi nai jhan...such a heart touching line😭😭😭
@EkkaCompany
3 жыл бұрын
thank u for comment . plz share & subscribe.
आहाँ! गीत होस त यस्तो। शब्द कति दिल छुने, लय कति राम्रो! अनि मेलिनाको स्वर त झन कति हो कति सुमधुर।👌❤️❤️❤️
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@auhaliyachetry1113
3 жыл бұрын
Hii
@nesharokamagar5523
3 жыл бұрын
नछाडे 🖐️
बहुत खूब मैं भारत से हूं आप बहुत अच्छे गायक है मेलीना जी मुझे नेपाली भाषा नहीं आती समझ में पर आपको सुनता हूं आप हिंदी भाषा में भी कोई गाना गाइए।
@AsmitaBk-zg3wu
Жыл бұрын
कतिरारोगात
मेरो जिन्दीमा मेल खाएको छ यो गीत ले दी मा पूर्णिमा शाही हो
@EkkaCompany
Жыл бұрын
thank u for comment.
Wow malina rai ko sor katti ramro xa malina rai la gaya ko geet sapoai hit hunxa
@EkkaCompany
4 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
मेरो बैनी को best sung ,,, bunu को जिबन सग सम्बन्धित
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
अरु संग बोल्दा मात्रै दुख्ने यो मन अरुको नै हुदा त तिमी नै झन् कस्तो भयो होला मलाई तिमी नै सोच के भयो अनि यो जिवन ।। साच्चै भनौ भने मेलिना दिदि हजुरले गाउनु भएको यो गित मेरो जिन्दगिमा मेल खान जान्छ । सायद यो गित ले मलाइ मेरो अतित याद दिलाई दियो ।। गित सुन्दा सुन्दै रोएको पत्तै भएन 😢😢😢💏💏
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@John-zr3yv
5 жыл бұрын
kabita magar same too me as well . Absolutely heart touching song 👌
@keshabbk5974
4 жыл бұрын
Wow
@subhashchandhrboss8914
4 жыл бұрын
Same thinking
@srijanapariyar6843
4 жыл бұрын
@@subhashchandhrboss8914 supop
साँच्चिकै भावुक बनायो गीतले । मेलिना राई तपाई voice queen अति धेरै डुबेर गाउनु भएको छ र सबैलाई भावना मा दुबाउनु भाको छ । यस्तै यस्तै गीतहरु मा तपाईलाई हजारौ वर्ष सुनि रहन पाउ ❤️❤️😘😘
@EkkaCompany
2 жыл бұрын
thank u for comment . plz share & subscribe.
@ramitabk3303
Жыл бұрын
मेरो जिबनमा मेल खाने गित रैछ यस्तै छ स्वार्थी सन्सार
स्वर, शब्द संयोजन असाध्यै मिलेको। Wow what a ending!! मनलाई छोयो।
@EkkaCompany
3 жыл бұрын
thank u for comment . plz share & subscribe.
अरु सँग बोल्दा मात्रै दुख्ने यो मन, अरुको नै हुदा त तिमी नै झन., कस्तो भयो होला मलाई तिमी नै सोच, के भयो अनी यो जीवन..!! 😍उत्कृष्ट शब्द चयन बयान गर्ने कुनै शब्द नै भेटाएन..!! मेरो वास्तविक जीवन सँग मेल खायो लाग्छ यो गीत मेरा लागी कोरिएको झै..!! सम्पूर्ण टिमलाई सफलता को शुभकामना🙏🙏
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@pabitradagami8782
4 жыл бұрын
Anisha
@samitachaudhary893
4 жыл бұрын
😍😍😍😍😍😍
@bluediamondbarrestaurant1382
3 жыл бұрын
Get
Melina d ko sor kati mitho man nai choyo 💔
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Wow Kati mitho song...n Melina Dii KO sumadhur awaj...🌹🌹😔💞💞🌹👍👍💯💯
@EkkaCompany
4 жыл бұрын
thank u for your comment ..please subscribe us for more videos
मेलिना राई को गीत सुन्न र हेर्न पाउदा सराई आनन्द आउँछ ,,,,,, स्वर कि धनी रुप कि रानी ,,,,,,
@EkkaCompany
4 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
यस्तो पो हुनुपर्छ शब्द, सङित,स्वर😍😍😘😘प्रेम बिछोडको सङम ....धेरै माया गर्ने मान्छे पाएर पो होकि .... तिम्रो सामु कुनै बाध्यता आएर पो होकि !!!!! मेरो आफनै अतीत बुझेर लेखेको होकि जस्तो लाग्यो गितकार ले.....
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@santisunar6991
4 жыл бұрын
Love uoy to
@premmahara7765
3 жыл бұрын
Niramala
@ppjofficial4098
3 жыл бұрын
Ramro xa git
@massff6484
2 жыл бұрын
Saii ho 😪😪😪😓
कति राम्रो गीत मेरो जिन्दगी को कहनी नै लेख्नु भको जस्तै लगेउ कसम मेरो अँखा मा आशु रोकेन😭😭
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@saayandr8314
5 жыл бұрын
hoii testo
@birendrajagari8592
5 жыл бұрын
Anjila tamang official ho haie 😁😁😁😁😁
@ritashertha3675
5 жыл бұрын
Waaa k bhanu first time ta sunea second time ma aakadam sasrokea jasto bho😭😭😭😭😭kati metho sound didi Hajur ko
@umeshgajamer9898
5 жыл бұрын
Love you
“आफ्नो असलपनमा यति विश्वास गर्नोस् कि जसले पनि तपाईंलाई गुमाउने छ, ऊ पक्का रुनेछ..”
@EkkaCompany
3 жыл бұрын
thank u for your comment . plz share & subscribe.
Oh my god 🙊 यती राम्रो गित हेर्न कसरी छुटाए मैलै आज सम्म 🤔 टिक्टोक मा हेरे पछी बल्ल आज युटुब मा हेर्न पाए it’s so beautiful 😍 😍😍♥️♥️♥️♥️♥️♥️🥰🥰🥰🥰
@EkkaCompany
2 жыл бұрын
thank u for comment.
तिमी बिना बाच्दिन म भन्ने तिमी पराईको हुन पनि तयार भयौ छुटने कुरा गर्दा मात्रै रुने तिमी जीन्दगी भर मलाई रुवाईरुवाई गयौ !! 👌👌👌 💕💕❤️❤️😍😍😘😘
@raviparamarkuejelparmar8265
5 жыл бұрын
👍👌👌👌👌💖💖💖💞💞💞💞
@ganeshchhantyal1913
4 жыл бұрын
👌👌👌👌👍👍👍👍💖💖💖💖💖💖💖💟💔💔💔
@snehachhetri2290
4 жыл бұрын
👌👌👌👌👌👌👌❤❤❤❤❤❤
My favourite singer melina rai 😍😍😍 Love from indonesia fans
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@santelihss1175
4 жыл бұрын
thanks sis for supporting nepali song
Ramro lagyo melina bahiniko geet
@EkkaCompany
4 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Dami xa melina dd ko songs
@EkkaCompany
4 жыл бұрын
thank u for your comment . please share & subscribe.
नमस्कार !मेलिना दिदी।भन्नू पर्दा म चै हजुर र अन्जु दिदिको फ्यान हु।साच्चै हजुरहरु एति मिथो सुरिलो भाका मा गीत गाउनु हुन्छ।यो गीत पनि धेरै नै राम्रो छ।दिदी ! हजुरलाइ सफलताको शुभकामना दिदी।best up lUck दिदी ।👌👏💖💝
@EkkaCompany
5 жыл бұрын
Thank u so much ..please subscribe us for more videos
@anilkc8524
5 жыл бұрын
Ramro xa sangit aaru pani ghaunu hola hai Melina didi
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@bhimlimbua9167
5 жыл бұрын
Nealpegzgx
@raviparamarkuejelparmar8265
5 жыл бұрын
🌹💖💞💞💖💖
धेरै राम्रो छ सोर अनि गीत सफलताको शुभकामना छ हजुरलाई मेलिना जि
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@pravatgupta3615
4 жыл бұрын
😰😥😤🙍👭👫👪💑💏👌👍🌹🌺qt
मेलिना जी जति राम्रो हुनुहुन्छ त्यतिनै राम्रो भ्वाइस xa 💞💞💞💞💞
@EkkaCompany
4 жыл бұрын
thank u so much for comment . please share & subscribe.
जति पटक सुनेपनि मन नमान्ने अनि दिन मा एकपटक याे गित न सुनिकिन मन नमान्ने म मात्रै हाे कि अरु पनि हुनुहुन्छ नि जय नेपाल जय गित संगित मेलिना दिजु काे स्वर काे के कुरा गरुम no world described for it you keep it up and best wished all whole team still watching 2021 october 18 from doha Qatar
@EkkaCompany
2 жыл бұрын
thank u for your comment . plz share & subscribe.
के भनु मसँग कुनै शब्द नै छैन यो गीतको वर्णन गर्नलाई 👌👌👌👌👌
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
अाह कति सुमधुर अावाज मेलिनाजि सुन्दा अान्दद अायो शब्द र संगीत र टिमका सबैलाई धेरै सुभकामना छ
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@leelathapa9012
4 жыл бұрын
Waw dami
Melina Rai, Your Father and Mother is So Lucky and Blessful Greatest and Lovely Your Voice ❤️💕💕
@EkkaCompany
4 жыл бұрын
thank u for your comment. please share & subscribe.
@sarmiavk8528
2 жыл бұрын
Hj
ko ko lai yo song and ma bandani 1 man parxa like and cmt plz😘😘
@EkkaCompany
4 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
मेरो बेस्ट singar मेलिना राई सोरको धनी मेलिना राई 💟💟
@EkkaCompany
5 жыл бұрын
Thank u so much ..please subscribe us for more videos
@CRgaming-gv4ff
5 жыл бұрын
Sarai ramro voice xa hajur ko💕💕💕💕💓💓
@anjuthapa1597
5 жыл бұрын
mero best singer melina rai sowrko dhani
हैट मेरो जिन्दगीको काहानी सँगसँगै मेल खाने गित पो रहेछ , यार साथमा मेलिना बुनुलाई धेरै भन्दा पनि धेरै धन्यवाद छ , बुनु अनि यो गितले त मलाई धेरै नै रोअायो 😭😭😭😭😭😭😭😭😭😭😭 ।
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@rajgurung7220
4 жыл бұрын
Same here 😭😭😭😭
@mtgaming1142
4 жыл бұрын
Sarai man xoyo mero jindagi ma ghaty ko ghatana malai jasto kasai lai n hos😭😭😭😭😭
@nesharokamagar5523
3 жыл бұрын
छन्थ्याल ❤️
@santabahadurgurung5221
2 жыл бұрын
🥺🥺🥺
मेरै बैनीको काहानी पो हो त 😭😭😭 बुनु याद आयो फेरि पुरानो दिन को
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@lamasanu6491
4 жыл бұрын
Really god song
मेलिनाको सबै गित मलाई मनपर्छ हजुर लाई धेरै धेरै धन्यवाद
@EkkaCompany
4 жыл бұрын
thank u so much .. please like, comment, share & subscribe for more videos.
मार्मिक गित
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
कुनै कुनै नेपाली गीतहरु मेरै लागि लेखेको हुन जस्तो लाग्छ।शब्द अनि स्वर अति राम्रो अनि मार्मिक
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@karangurung7248
4 жыл бұрын
Ramesh
कुनै एउटा सुन्दर रङ्गहरुले भरिएको फुलमा पुर्ण सुगन्धले भिरए झै शब्दलाई जादुमय स्वरले भरी संगीतको सुगन्धले जो कसैको मनमा मिठो अनुभुति दिलाउन सक्ने हजुरको खुबिलाई मेरो सदैव सलाम ।।। melina rai is best .....
@EkkaCompany
4 ай бұрын
thank u for comment.
मुटु छुने नेपाली गित संसारकै सबैभन्दा प्यारो 💞💞💞💞💞💞💞💞💞💞
@EkkaCompany
Жыл бұрын
thank u for comment.
Heart touching song ❤️💜💢💗💜
@EkkaCompany
3 жыл бұрын
thank u for comment . please share & subscribe.
@devikhadkha1558
3 жыл бұрын
Nice di
My favourite song this song made me crying 😭😭😭😭😭😭😭😭😭lots of love Melina diii
@EkkaCompany
Жыл бұрын
thank u for your comment.
सबैको जीवन सङ मेल खाने गित रैछ किन कि सबै मान्छे हामी जिवनमा एक पटक गलत मान्छे सङ प्रेम हुदो रैछ त्यस पछि थाहा हुन्छ म गलत रैछु भन्ने
@EkkaCompany
4 жыл бұрын
thank u for comment..please share & subscribe.
Yo git 2080 paxi pani aayar sunne hahir garnu tw❤
Melina dd ko song👌💗💕
@EkkaCompany
5 жыл бұрын
Thank u so much ..please subscribe us for more videos
@parshantdk8565
5 жыл бұрын
Asmika Sth good
Tiktok se koun aya hain like koro n mojhe nepali bol na nehi ata par thoda thoda samajh ata hain par jo v hoo this song Ramro xooo
@EkkaCompany
5 жыл бұрын
Thank u for ur comment..please like , share & subscribe
Miss you melina dijuu n best of luck.....nice song
@EkkaCompany
4 жыл бұрын
thank u for comment. please share & subscribe.
सारै मिठाे गित स्वर मधुर राम्रो जति सुने पनि कहिले नअगाउने 💐
@EkkaCompany
3 жыл бұрын
thank u for comment . plz share & subscribe.
Jati beautiful manxe teti nai beautiful voice and lyrics....
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
I couldn't be able to stop my tears after hearing the song😭😭😭😭😭😭😭😭😭😭😭😭😭melina didi you are a one of the world 🌎🌎 thank you so much for this song😭😭😭 bcz it is an matching on my real life., ❤️❤️❤️😘😘
@EkkaCompany
3 жыл бұрын
thank u for comment . plz share & subscribe.
@solovetharu3599
2 жыл бұрын
Sam tu uhh dada mero pani testai life xa 😭😭😭😭😭😭😭😭😭😭😭🙈😭😭
@sanjaysunar6786
2 жыл бұрын
Hora🤔
@nepaljani4685
2 жыл бұрын
@@EkkaCompany p0000v
I love diju very very best sng
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@bumbd4468
4 жыл бұрын
Lop u song
मेरो life मा पनि यस्तै भाको थीयो त्यो दिन त्यो पल कहिले भुल्न सक्दिन यो गित ले मेरो जिन्दगि को कहानी लेखे को छ heart relly 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭यो गित ले फेरी त्यो निस्तुरी माया को याद दिलायको छ छोडेर जाने निस्तुरी को 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@EkkaCompany
3 жыл бұрын
thank u for comment . please share & subscribe.
Dami x di
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Melody Voice & Beautiful Song, I will job Indian Army, Darjeeling
@sanjeevrasaily8139
3 жыл бұрын
Heart Touching Song and Best Lyrics,
@EkkaCompany
3 жыл бұрын
thank u for ur comment . plz share & subscribe.
मेलिना काे स्वर नै मिठाे अनि सधाबाहार छ
@EkkaCompany
4 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
अति सुन्दर lyrics मनै छुइयो 😂😂😂
@EkkaCompany
4 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
My favourite song maile hjur ko geet dinma 5 choti sunchhu congratulations melina Rai ♥️♥️♥️♥️♥️🌹🌹🌹 I love you hjur ko geet malai ekdam man par chha
@EkkaCompany
3 жыл бұрын
thank u for ur comment . plz share & subscribe.
गित धेरै राम्रो लाग्यो 😍😍😍👍️👍️👍️ धेरै धेरै बधाई तथा शुभकामना सम्पुर्ण टिम प्रती स्पेसल राजकुमार सर्👌👌👌👌
@EkkaCompany
5 жыл бұрын
Thank u so much ..please subscribe us for more videos
@johnl5970
5 жыл бұрын
tlu
मेलिना दिदि काे याे गित चर्चित हुनेछ
@EkkaCompany
4 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
I am not Nepali but superb singer and cute singer 👌👌💖💖
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@charanrai5388
5 жыл бұрын
Thank you for Like Nepali singer
@anjalisharmaanji4886
5 жыл бұрын
Charan Rai welcome dear
@charanrai5388
5 жыл бұрын
@@anjalisharmaanji4886 okay bear
@ranjitrai660
5 жыл бұрын
Ho k
Melina rai ko fan ko ko hunu hunxa
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@tikashrestha7030
5 жыл бұрын
Ma pune
@Rishav391
5 жыл бұрын
Tq
@shyammagar2944
5 жыл бұрын
Ma pni
@nishalama692
5 жыл бұрын
Wow
melina didi wow💖🖤💜💕💓💘💗💝💟💕🧡💚🖤
@EkkaCompany
4 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
राम्रो लाग्यो melina rai diju
@EkkaCompany
4 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
यो गितको लागि प्रशंसा गर्ने मसग कुनै शब्दनै छैन जति सुने पनि सुनौ सुनौ लाग्ने
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Nice song.
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Mero kunai adhikar baki vaya yaad aauda timro tasbir xunxunai hai yo janam maa Mata timro huna sakina arko janam maa hunxu ni hai 💕💕💕
@Audiobookbysabeen
4 жыл бұрын
मलाइ पनि यो सब्द चै सारै मन परो
@ravinasubha4567
3 жыл бұрын
😭😭😭😭😭😭😭 lovely 🌹
Yo geet merai jiban sanga mel khane raix😔😔😔..so heart touched song. Melina 😍😍😍dizzu le ekdam ramro sanga gaunu vako x yo geet..manai ruwane geet 😢😢😢
@EkkaCompany
4 жыл бұрын
thank u for your comment . please share & subscribe.
Melina Didi ko Song Malai Dheraii dherai manparxa Voice pni Ramri pni hunuhunxa hajurr😘😘
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@bimalarai2734
4 жыл бұрын
Numa bibi
Ekdamai mitho,ramro ra man xune geet Love you Melina dee
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@sanjanathing7323
5 жыл бұрын
Huss
💞💞 kty ramro geet tei mathi Melina Rai ko sumdhur aawaj
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
मेलिना राई ले त केसतो मन नै छुनि धैरे रारो गित छ
@EkkaCompany
4 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
तिमि बिना बच्दिन भन्ने तिमी पराई को हुन तयार भयउ 😌! छुतने कुरा गरदा मात्रै रुने तिमी जिनदगि भर मलाई रुवाइ रुवाई गयौ😍💞😌💞✌️
@sumangaire4501
5 жыл бұрын
Melina sis and songs best
@rinchendomabhutiadomabhuti2505
4 жыл бұрын
Good song 😃😄😘😘😍🎶🎶🎵🎵🎤🎤🎧🎧🎧🇧🇷🇧🇷🇧🇷
@balikaoli4724
4 жыл бұрын
Dami xa
@balikaoli4724
4 жыл бұрын
😍😍😍😍
@rohitchetryrohit4390
4 жыл бұрын
Love you that is line so nice.......lovely
malai pani hajur jastai singer banna man xa😗😗😗👌👍
@EkkaCompany
4 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Nice song Melina Rai ji💔💔💔💔💔💔💔⛳
@EkkaCompany
4 жыл бұрын
thank u for your comment ..please subscribe us for more videos
स्वर pani राम्रो शब्द पनि kati राम्रो लाग्यो !
@EkkaCompany
4 жыл бұрын
thank u for your comment..please share & subscribe.
तिमि बिना बच्दिन भन्ने तिमी पराई को हुन तयार भयउ 😌! छुतने कुरा गरदा मात्रै रुने तिमी जिनदगि भर मलाई रुवाइ रुवाई गयौ😍👌👌✌️
@shambhukumarpokharel6760
4 жыл бұрын
Hi
@ridamroka2655
4 жыл бұрын
melina rai voice so nice 😘😘
@ridamroka2655
4 жыл бұрын
Love you melina rai so much you are so cute
Dherai ramro lagyo hjur Ko yo song
@EkkaCompany
3 жыл бұрын
thank u for comment . please share & subscribe.
Song vaneko yesto po hunu parxa afno bhawana haru lai samalerw afno manxe lai naramro vaye pani ramro Vanni.this song touch my heart.n make me cry lot
@EkkaCompany
4 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Heart touching song
@EkkaCompany
3 жыл бұрын
thank u for ur comment. please share & subscribe.
Heard touching Song 😘 Melina Rai Your Voice Too lovely ..
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Mero kunai adhikar bake vaye yaad aauda tmro tasbir xunchu ne hei 😭😭 Yo jyaan ma matw tmro huna sakena arko juni ma hunxu ne hei 😭😭
@bhimgurung2490
4 жыл бұрын
Yad garnu likes💓💓 garnu
आँसु आयो मेलोडी क्विन मेलिना राई
@EkkaCompany
2 жыл бұрын
thank u for comment
Melina di jati tarif garyo teti kam hunxa I love you always my favorite singer
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@shambhukumarpokharel6760
4 жыл бұрын
Sharmila Lama
@kamlagathraj6020
3 жыл бұрын
@@EkkaCompany 1al
Awesome 👍👍👍👍 song Melina ma'am you're Nepali Shreya ghosal Love you ma'am and proud to be a nepali
@EkkaCompany
4 жыл бұрын
thank u for comment . please share & subscribe.
आज यो गीत सुन्दा साच्चिकै अतीत को याद आयो nice song melina didi
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Ma sang xei 100% mach vyo
@EkkaCompany
3 жыл бұрын
thank u for your comment . plz share & subscribe.
Sentimentale geet aatinai Ramro mero Ta manai xoyo........
@EkkaCompany
4 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Wow nice song 😍😍😘😘 tiktok 😘
@EkkaCompany
5 жыл бұрын
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।