Chhutnalai Po Raichha Kyare by Thaneshwor Gautam & Shanti Shree Pariyar | Feat. Pushpa & Janu | Song
Ойын-сауық
iPresenting new Nepali song Chhutnalai po raichha kyare by Thaneshwor Gautam & Shanti Shree Pariyar featuring Pushpa Khadka & Janu Pokharel only on Janani Nepal's official KZread channel.
In association with Krishna KC (Japan) Janani Nepal Presents:- New Nepali Song 2077
#ThaneshwarGautam #ShantiShreePariyar #Pushpa Khadka
-------------------------------------------------------------------------
🎶 Audio Credits:-
♪Song:-
Chhutnalai po raichha kyare
छुटनलाई पो रैछ क्यारे
♪Vocal:-
Thaneshwor Gautam
Shanti Shree Pariyar
♪Lyrics:-
Prava Bartaula
♪Music:-
Thaneshwor Gautam
♪Arrange:-
Binod Bajurali
^Mixing &Mastering
Khadak Bajurali
♪Audio/video:-
Janani Nepal
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Director:-
Maotse Gurung
🎬Asst. Director:-
Kamal Gurung
Pabitra Gurung
🎬Artists:-
Pushpa Khadka
Janu Pokharel
Other Artists:-
Prakash Ghimire
Nawaraj Giri
Ashish Adhikari
Purna Bhujel
Ujjwalraj Dhakal
Shristi KC
Akriti Pandit
Pabitra Gurung
Rajan KC
Shiva Shrestha
Bikash Adhikari
Arjun Gurung
🎬Child Artists:-
Shashank Shrestha
Aabha Paudel
🎬Cinematographer / Editor / Color:-
Khim Bahadur Gurung
🎬MUA:-
Ahish Gurung
🎬 Management:-
Dhan Bahadur Gurung ( DB)
🎬Post Production:-
Munal Films Pvt. Ltd.,
Pokhara
🎬Special Thanks:-
Yam Khatri, Canda
Taranath Pathak
Lekhnath Gautam, USA
Suraj Sahani, Australia
Tek Basnet, Japan
Tilak Ram Acharya (Abiral Aashu)
Saudi, Riyadh
Chandramani Adhikari, Biratnagar
Kishan Thapa, Australia
Durga Paudel, Canada
Hari KC, Canada
Shobha Gautam
Hira Kandel, Australia
🎬Thanks:-
Pokhara Theatre, Pokhara
Debisthan Gurung Aama Samuha, Talbeshi
Debisthan Aama Samuha, Talbeshi
Saptarangi Yuwa Club, Talbeshi
Solti Film Pvt. Ltd., Pokhara
Rajan Punwar
Laltin Cottage, Pokhara
Durga Adhikari, Begnas
Capt. Aasha Bahadur Gurung, Talbeshi
© Janani Nepal, 2020
Thaneshwor Gautam
All Rights Reserved
-------------------------------------------------------------------------
यदि तपाई संग नयाँ जानकारी अथवा तपाई वा तपाइको सम्पर्कमा कोही प्रतिभा हुनुहुन्छ र त्यो प्रतिभा दर्शक सम्म पुराउन चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ l
Connect with us:
Facebook: / jananinep
Website: www.jananinepal.com/
Gmail: jananinepal1@gmail.com
sangeetthanesh@gmail.com
Mobile: 9851125897
Janani Nepal is authorized to upload this video
© & ℗ Janani Nepal 2018
**Uploading this video on other channels without prior permission is strictly prohibited. #jananinepal
(Embedding to websites is allowed)**
Пікірлер: 8 700
सम्पूर्ण प्रिय् संगीतप्रेमी हरुलाई नमस्कार ! हजुरहरुको मायाले यो गीत निकै चर्चामा रहेको छ र निकै मन पराईदिनु भएको छ आशा छ यो गीतलाई अझै माथी पुर्याउन हजुरहरु जस्तो रिएल संगीत सुन्ने र हेर्ने श्रोता दर्शक हरुकै कारण हुन जान्छ ।अझै साथ दिनुहोला हाम्रो जननी नेपाल च्यानल लाई suscribe पनि गरिदिनु होला।
@bksantiraj1115
3 жыл бұрын
trending ma parna par ne ho kya yo git 64 patak sune
@bishanupariyar8537
3 жыл бұрын
Atiii ramroo hjrrr hryk sabdmaa ruwauni ma ATI roy vani tw says vagwanlai thaha xa holaa ATI ramro get karod kalbma pugoshh ahi xa meroo kamnaaa ATI mithoo get Santi bahinily jahily ruwauxin
@dineshsuyal8013
3 жыл бұрын
तपाईं हरुको मोडल अल्लि सुहाउँदो भएन हजुर पुस्पा खड्का सँग सारिका सगुन साहि आशा खड्का राखेको भएको भए यस्तो टप हुन्थ्यो नि हजुर सल्लाह मात्रै है ल अन्याथा नलिनु होला गित र शब्दमा त ईतिहास रचेको छ नेपाली लोकगित जगतमा अहिलेसम्मकै उत्कृष्ट लाग्यो मलाई
@dineshsuyal8013
3 жыл бұрын
यो गित हेरेर म जतिको कोहि रोएको छैन होला आजा सम्म
@punumagar3165
3 жыл бұрын
@@dineshsuyal8013 puspa khadka sanga eakdam suhayeko X yedi sarika aasha vayeko vye Yo vidio herne pni thiyenan hola eakdam dami jodi X
मेरा सम्पुर्ण प्रिय् संगीत प्रेमी ज्यु हरुमा नमस्कार ! आशा छ हजुरहरु सबैको मन जित्ने छ ।लाईक अनि share र suscribe पनि ल?
@user-ft7eo9pg5t
3 жыл бұрын
ati marmika geet.touched my heart.keep it up and best of luck
@jivanmagar7447
3 жыл бұрын
एक दम राम्रो मार्मिक शब्दमा चयन गर्नुभएको रहेछ मलाइ सारै मन पर्यो आशा छ आम दर्सक ले पनि मन परानु हुन्छ भन्नी पुर्ण आशा गरेको छु। बधाई छ राम्रो गित बनाउनु भएको छ।।
@indrabasnet1741
3 жыл бұрын
@@jivanmagar7447 qa
@user-yz7lq1nh6n
3 жыл бұрын
स्तब्ध छु आज।
@ramprasadsapkota7881
3 жыл бұрын
@@jivanmagar7447 क्क
2081 सालमा यो भिडियाे हेर्ने को को हुनुहुन्छ ❤❤❤
@cbshahi1082
2 ай бұрын
म छु
@rprasadpathak
2 ай бұрын
Ma
@KumarSirpaliSirpali
2 ай бұрын
Mero jiban ma vaya ko ghatna ma mel khayo yo git le 😢😢😢😢😥😥😥😭😭😢😢💔💔💔
@kumarblacksmith6743
2 ай бұрын
K herni yaad aauxa
@DoteliBinod641
Ай бұрын
Ma xu ❤
कतिपय शब्द हरु आफ्नै लागि लेखेको हो कि जस्तो लाग्छ कह्यौ बिछोडिएको जोडी हरु छन् सायद यो गीत सुनेर बिछोडिएको प्रेमी हरु नरुने कमै होलान् सलाम छ थानेश्वस्वर गौतम जि तपाईंलाई🙏🙏🙏
छुटनलाई पो रैछ क्यारे 7 मिलिएन सत्तरी लाख !!!! सम्पुर्ण देश तथा बिदेशमा रहनुहुने प्रिय संगीत प्रेमी ज्युहरुको अपार मायाको कारण यो गीत निस्के देखि लगातार उत्तिकै माया र चर्चा पाईरहेको छ । अहिले पछिल्लो समयमा बेचेर सपना निकै चर्चामा पुगेको खुसी सहित यो गीत सदाबहार बनाउन हजुरहरुको निकै ठुलो भुमिका रहेको छ ।सबैलाई धेरै धेरै धन्यवाद अनि माया।
@bishnushahi2623
Жыл бұрын
Big big congratulations sir,,
@maiyakhatiwada4815
Жыл бұрын
भाइका सबै गीत गजल अति राम्रा छन् , साह्रै मनपर्छ । इन्द्रेणीमा पनि गाउनुभको थियो धेरै मन परेको थियो।अझ राम्रा गीतहरु आउन भाइलाई शुभकामना
@ashmichhetri2006
Жыл бұрын
Sarai moto swor
@harisedai2962
Жыл бұрын
You are absolutely deserve for all admirations 🙏
@itsmeinyoutube1313
4 ай бұрын
एस्तो शब्दहरु कसरी सिर्जना हुन्छ होला?
सम्पूर्ण मेरा/हाम्रा प्रिय् संगीतप्रेमी ज्यु हरुमा नमन!नेपाली संगीतमा केही फरक दिने मेरो सांगीतिक अभियानलाई हजुरहरुले साकार पारिदिनु भएको छ ।अहिलेको यो छुटन लाई पो रैछ क्यारे गीतलाई हजुरहरुले जुन उचाई दिनुभएको छ यो मेरो लागि निकै प्रेणा बनेको छ र बन्ने छ ।ज जस्ले यो यो गीत हेरेर सुनेर प्रतिक्रिया दिनुभएको छ हजुरहरु मेरो वास्तविक संगीतप्रेमी र मेरो प्रेणाको श्रोता हुनुहुन्छ ।हजुरहरुको यो मायाले झन हौसिएको छु र राम्रो शृजनाको मुल्य हुने रैछ भन्ने लागेको छ र अझै झन फरक शैली अपनाउने छु ।मेरा गीत ,गजल ,रोइला,सालैजो ,चलचित्र गीत ,भजन लगाएत सबै गीत हजुरहरुले मन पराईदिनु भएको छ र मलाई र मेरो संगीतलाई मयादिनुहुने सबैमा मिठो माया छ र हाम्रो यो गीत तयार पार्न निकै ठुलो टिमले मेहनत गरेको छ सबैलाई अत्यन्तै धेरै धेरै माया छ ।हाम्रो यो आफ्नै च्यानल हो यस्लाई पनि अगाडि लैजान हजुरहरुकै हात छ र यस्लाई पनि suscribe गरिदिनु हुने छ आशा छ ।नमस्कार !
@sangitabaral1682
3 жыл бұрын
Wow kati ramroo geet ho kin audainn yesto get haru utibko trending ma
@sangitabaral1682
3 жыл бұрын
Wow
@kumarnshree3819
3 жыл бұрын
Man lai thamnai sakiyena geet hununta yesto sadhai yestai ramra geet sunna paios suvakamana
@l.b.thapamagar3461
3 жыл бұрын
Yati marmik geet alli ramro chaleko chanal dekhi haleko vay sayad karod karas gari sakthyo hola
गित अनि गितको शब्द भिडियो को प्रस्तुतिकरन भनेको यस्तो हुनुपर्छ अहिले दुबई🇦🇪देखि हेर्दैछु
पल-पल तट्पिएर पनि पटकपटक हेरिरहेको छु ! लेखक,गायक,संगीतकार,कलाकार सम्पुर्णमा एकमुष्ट धन्यवाद 🙏🙏🙏👌👌👌👍️❤️❤️❤️
@sitabudhathoki2406
8 ай бұрын
पल पल तट्पिएर पनि पटकपटक हेरिरहेको छु ! लेखक,गायक, संगीतकार, कलाकार सम्पूर्णमा एकैमुस्ट धन्यवाद 🙏🙏🙏🙏❤️❤️❤️ 😢😢😢😢😢
@user-yo4ti6iu9n
6 ай бұрын
😢😢😢😢😢
@AyushaKarkiadhikari
3 ай бұрын
Thank you..❤
@NilamNepali-wu6wx
3 ай бұрын
Same filing 😢😢😢
अक्सर मान्छेहरू भन्छन्- "भगवान प्रेम गर्नेहरुलाई बिछोड नगराईदेउ" तर म भन्छु-" हे भगवान जो किस्मतमा नै छैन उसंग कहिल्यै भेट नगराई देउ'' साचै भन्नु पर्दा यो गितले मेरो शरीर भित्रको नि भित्री आत्मामा नै छोयो अनि आँखाबाट आँशु थाम्न नसकि गितै बन्द गरेर धित पुराएर रुए आँखा भरी टिल्पिलाउने आँशू बगाएर भए पनि पटक पटक सुने ।। यस्तै गित पस्कने प्रयास गरी रहनु है गायक गौतम भाई र बहिनी शान्ति श्री को आवाज र शब्द संकलन गर्ने प्रति मुरि मुरि आशिर्वाद । धेरै राम्राे छ यसमा कुनै दुइ मत नै छैन । तर नेपाली गितकाे क्षेत्रमा यति मिठाे गाउने पुरष कलाकार भाई Thaneshwor Gautam पनि रहेछन । आज यो गित पहिलाे पटक सुन्ने मनकाे प्यासै मेटिएन जति सुन्छु उति धेरै सुन्न मन लाउँछ । धेरै धेरै सफल्ताकाे कामना सबै जना लाई.... ।यस्तै गित पस्कने प्रयास गरी रहनु है ।
@jananinepal8939
2 жыл бұрын
धेरैले धेरै धन्यवाद अनि मीठो माया
@laxmiadhikari353
2 жыл бұрын
Right
@LilabudhaMagar
Жыл бұрын
करोड क्लबको सुभ कामना
@LilabudhaMagar
Жыл бұрын
करोड क्लबको सुभ कामना
@pahalsingh8662
Жыл бұрын
👏
खोई यस्ता वास्तबिक भावनात्मक हृदयषपर्षी गितहरु ट्रेन्टृङ मा किन पर्दैनन हो दुख लागेर आउछ ।
@jaanupokharel6191
3 жыл бұрын
Thank you so much
चलचित्र परदेशी २ मा कति मिठो सुहाएको। सार्है छिया छिया बनाउँछ यो गितले। अती गहिरो। सार्है
माया त उसैको धेरै लाग्छ जो आफ्नो भाग्य मा नै हुदैन 😭😭😭😭
@ThaneshworGautam
Жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
@inquisitivekiran1417
Жыл бұрын
Exactly 💯
@KalpanaPandey-ze3ql
4 ай бұрын
😭😭😭😭
@user-ts9dv8ij6e
3 ай бұрын
Ho ni
@user-hx8it1wi7f
3 ай бұрын
😥😥😥😥😥😥
११६ पटक हेरिसके, त्यति नै पटक मुटु पिरो भयो!😩 कतिपय गीतहरू आफ्नै लागि कोरीएका हुन् जस्तो लाग्ने 😭💔
@ThaneshworGautam
3 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया
@jaanupokharel6191
3 жыл бұрын
Thank you
@ujingaire9647
3 жыл бұрын
ma pani testai vaye
@minakunari4868
3 жыл бұрын
Sahii ho
@babeenthapa425
3 жыл бұрын
Malai paniii
माया त उसैको धेरै लाग्ने रहेछ जो भाग्यमा नै लेखेको नहुने रैछ।।मुटुमा लेखिहेको तिम्रो नाम यो जुनीमा त मेटिन सक्दैन।।
@ThaneshworGautam
3 жыл бұрын
Thank you so much!!god bless you always ...
@user-ky9mw2uq5g
3 жыл бұрын
हो हजुर 😍
@jibanpandey8475
3 жыл бұрын
@@ThaneshworGautam m
@jeevangyawali3007
3 жыл бұрын
Honi hjr
@jaanupokharel6191
3 жыл бұрын
धेरै धेरै धन्यवाद
जति यो गीत सुन्छु उत्ति भक्कानियर रुन्छु 😭😭😭😭 मेरै लागी लेखिएको हो जस्तो लाग्छ यो गीत ❤ मनै देखि उच्च सम्मान छ गायक गाइका प्रति🙏🙏
@KumarSirpaliSirpali
2 ай бұрын
Hjur sem raixa sis 😥😥😥😭😭😢😢
@sunitabasnet5649
Ай бұрын
😢😢
@KamalPrasadKapri
Ай бұрын
Kina afno life ma pani yestei bhayako hora ? But so nice song
हजारौं चोटि हेर्छु तर अाफै रुन्छु मेरो जिन्दगीमा हाम्रो माया लाई नचाहादा नचाह्दै अरुले छुटाएका थियोे तर के गर्ने बिस्तारै भुल्दै छु कहिलेकाही सपनामा मात्रै देख्छु गित सङगि त भनेकै मेरो नसा हो यो गितको दाजु थानेसर जय जय म नेपालगन्ज देखि 😭😭😭😭🙏🙏
सर्वप्रथम थानेश्वर जी को गायीकीले मन छोयो, अरु भन्दा भिन्न तर सुन्दै मनमै छुने, क्लासीकल वेसको लोक गीत सायद पहिलो चोटि होला सुनेको तर एकदम ऊत्कृष्ठ ।
@ThaneshworGautam
3 жыл бұрын
कुमार जी धेरै धेरै धन्यवाद अनि माया
@narbahadurthapa6818
3 жыл бұрын
AMAZING HEART TOUCHING SONG
@kamalthapa7796
3 жыл бұрын
@@ThaneshworGautam fggf
@tulsisharma1742
3 жыл бұрын
Shachi man nai xyo
@jaanupokharel6191
3 жыл бұрын
Thank you
अक्सर मान्छेहरू भन्छन्- "भगवान प्रेम गर्नेहरुलाई बिछोड नगराईदेउ" तर मैले भन्छु-"भगवान जो किस्मतमा नै छैन उसंग भेट नै नगराईदेउ साचै भन्नू पर्दा यो गित ले मेरो शरीर भित्री आत्मा मा नै छोयो अनि आँखा भरी आँसु भयो ।।
@ThaneshworGautam
3 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया
@jaanupokharel6191
3 жыл бұрын
धेरै धेरै धन्यवाद है🙏🙏
@shovaraj7848
3 жыл бұрын
100%sahi
@amritathapa5562
3 жыл бұрын
😭😭😭😭
@buddhimantamang9998
2 жыл бұрын
Sahi ho😭😭😭
२०८१ मा हेर्नेहरु लाइक गर्दै जानुस्।
@user-nn5jw7rd8u
Күн бұрын
Ma ta din ma ek patk nahwri chitta bujdain ni 😢😢😢 last man man prx ni
दुई बर्ष अघिको गीत भए पनि अझै सुन्छु। यो गीत सुनेर धेरै भाबुक बनायो सायद म अझै पनि उसैलाई प्रेम गर्छु पहिलो माया कहिले बिर्सन नसकिदो रहेछ 😭😭😭
सर्व प्रथम सम्पुर्णलाई नमस्कार मैले गीत लेख्दै गर्दा र रेकर्डिङ हुँदै गर्दा मेरो आखाँबाट निरन्तर आँसु खसेको थियो।। अडियो भिडियो सार्वजनिक भएपछी यो हेर्ने सुन्ने सबैले कमेन्ट मार्फत दिनुभएको प्रतिक्रियाले यस्तो लाग्यो मैले यहाँ हजुरको हृदयलाई बुझेको रैछु । यो गीत यहाँहरु सबैको हो ।। यति मिठो आवाज र संगीत दिएर यो गीतलाई प्राण दिनुहुने प्रीय गायक थानेश्वर गौतम ज्यु र प्रीय गायिका शान्ति श्री ज्युलाई नमन र यो गीत लाई हेरेर सुनेर जिवन्त बनाई दिनु हुने सम्पूर्णलाई संगीत प्रेमिहरुलाई मीठो माया अनि आगामी दिनहरुमा पनि यहाँहरुबाट यस्तै मिठो माया र साथ पाउने अपेक्षा गरेकी छु ।।।
@narayanbhujel5194
3 жыл бұрын
Hajurko lekhaiko ma thulo prasamsak hu....part 2 ko pani shabda babal chha.....best wishes barsha jee ...
@purnagiri5418
2 жыл бұрын
हजुर लाई पनि नमन छ।
@arjunthapa5379
2 жыл бұрын
😭😭😭😭
@saritaneupane6946
2 жыл бұрын
धेरै राम्रो गित रच्नु भएको रहेछ:
@krishnabasnet2688
2 жыл бұрын
वियोगान्तक शव्द र दृश्यले भरिपुर्ण यो गीत मैले टिकटकमा सुनेपछि यता आएर खोजे र कयौंपटक सुने, सुन्दै जादा आफुलाई ती शव्द र परिस्थिति सङ दाजे। अन्तिममा बिदाईको क्षण आगामी जीवनको कमनाका लागि लेखिएका लाईनले आँसु चुहायो। प्रगतिको शुभकामना रचनाकार ज्युलाई।
किन यति धेरै मन छुने गितहरु आउछन बजारमा...? स्यालुत छ सर्जकहरुलाई अनि शान्ती दिदिलाई मिस यु ठानेश्वर जि
@jaanupokharel6191
3 жыл бұрын
Thank you
@reemanepalimalaiemnparnegi8068
3 жыл бұрын
Verry verry nice song
@singhbahadur3498
2 жыл бұрын
masanaga milda raixa sathi
@VivoVivo-vk3ju
2 жыл бұрын
@@jaanupokharel6191 @@@@@@@@@@
@VivoVivo-vk3ju
2 жыл бұрын
@@@
कहिलेकाही त यस्तो लाग्छ कुनै कुनै गित आफ्नै लागि लेखिएको रैछ भनेर😢😢😢😢😢
@ThaneshworGautam
8 ай бұрын
धेरै धेरै धन्यवाद अनि मीठो माया हजुरलाई ।भगवानको कृपा मिलोस । अझ धेरै माया र साथ दिनुहोला है ?
@SabitreeSunar-pr7qb
3 күн бұрын
Dherai ramaro song Sabai lae Maya garwdinu hola fere yastai songa suna pam daju❤❤❤❤
अलपत्र पर्छौँ कि हामी बिचैमा ,,, खै कहाँ हो कहाँ मायाको किनारा !! थानेश्वर गौतम दाइको देशखाने गित हो यो युगौंसम्म मुखमा झुन्डिएर बस्छ ! हजारौं लाखौं श्रोताहरुको ।🙏
@ThaneshworGautam
Жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया भगवानको कृपा मिलोस हजुरलाई
@Arjun-937
3 ай бұрын
music industry को सबै भन्दा मेरो मनखाने गित
छुट्नलाई त रैछ क्यारे सानू यति धेरै माया बसेको 😍 कस्सम मेरो जिन्दगीमा मेल खायो दाइ 😘सफलताको शुभकामना 😍😍
@ThaneshworGautam
3 жыл бұрын
धेरै धेरै धन्यवाद अनि माया
@jaanupokharel6191
3 жыл бұрын
Thank you
@pravabartaula2878
3 жыл бұрын
धन्यवाद यति मीठो माया र साथको लागी
@RavindraBohara
3 жыл бұрын
Same here
@Shreeya267
3 жыл бұрын
Mero pani 😭😭😭
कसैलाई पनि आफ्नो दुख,पीडा नसुनाउनुहोस..!किनकि सबैको घरमा मलम नहुन सक्छ तर चर्काउने नुन भने अबस्य हुन्छ।
@kalpanalamsalsurkheti2608
2 жыл бұрын
😂😂😂😂
@jhalakrajchetei9966
2 жыл бұрын
😥😥😥😥
@simathapa9581
2 жыл бұрын
Sahi kuro
@lrgvlog2244
2 жыл бұрын
👌👌❤❤
आज बाट करोडको यात्रा पार भयो यस गीतमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिनु हुने सम्पुर्णलाई धेरै धेरै धन्यवाद अनि माया 🙏🙏❤️❤️ शुन्यबाट करोडमा पुर्याउनु हुने सम्पुर्ण संगीत प्रेमी हजुरलाई नमन अनि धेरै धन्यवाद आगामी दिनहरूमा पनि यस्तै अनवरत रुपले हजुरहरुको माया पाईरहुँ ।। ❣️❣️❣️❣️🙏🙏🙏
@jananinepal8939
Жыл бұрын
❤❤❤❤❤❤
@sitakhatiwada4836
Жыл бұрын
1ooo चोटी त म एक्लैले हेरे होला❤
नारायण गोपाल पछि को एक महान कलाकार जस्लाइ नेपालको साङितिक क्षेत्र ले चिन्न नसकेको उत्कृष्ट गला र कला को धनी ठानेश्वर गौतम जि लाई सलाम छ।
यो गीतले भने जस्तै मेरो जिन्दगीमा हुँदै छ भावुक बनायो 😭😭😭
कति मिठो गित। बिहान् ५ बजे उठेर काममा जानुपर्छ तर यो गितले निदाउन नै दिदैन। हरे मेरो दशा।
@bholapande4884
2 жыл бұрын
अतिनै मार्मिक गीत
2 बर्स भयो सुनेको अझै पनि सुन्ने धोको पुगेको छैन अझै प्रगतिको सुभकामना दाई
@ThaneshworGautam
Жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया भगवानको कृपा मिलोस हजुरलाई
कम्तिमा पनि २०० सय चाेटि सुने आहा अत्यन्तै मर्मस्पर्शी भाषाशैलीको प्रयोग बाट बनाइएको मानिसको जीवनमा परेकाे यथार्थ भाेगाई काे गित सलाम छ।
शान्ति श्री को आवाज त धेरै राम्राे छ यसमा कुनै दुइ मत नै छैना तर नेपाली गित काे नक्षत्रमा यति मिठाे गाउने पुरष कलाकार Thaneshwor Gautam पनि रहेछन आज गित पहिलाे पटक सुन्ने मनकाे प्यासै मेटिएना जति सुन्छु उति धेरै सुन्न मन लाउँछ । धेरै धेरै सफल्ताकाे कामना सबै जना लाइ...................
@ThaneshworGautam
3 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
@jibanthapa8343
3 жыл бұрын
धेरै नै आकर्षक गीत अति नै मन छोयो शुभकामना छ हजुरलाई 🎉🎉🎉🎉💐
@m2588Manish
2 жыл бұрын
Umm sir lastoi ramro lageo yo geet
अबको नेपालको गायन क्षेत्रमा थानेश्वरको एकक्षत्र राज भएको देख्न पाइयोस्। अरे बाफ्रे शब्द स्वरको क्या समायोजन। सलाम छ थाने दाई।
@hemantaoli3598
Жыл бұрын
❤
कच्चा उमेरमा उन्को माया सायद सच्चा थियन तेसैले आज दिन रात रुनु परेको छ कथै मेरो भाग्य😥😥
एकान्तमा जब हुन्छु यहि गित गुनगुनाउन मन लाग्छ जति सुने पनि सुनि मन लाग्छ ।मिठाे माया लगाएर अन्त्यमा विछाेडकाे पिडा खपि नसक्नु ।हार्दिक नमन दुवैप्रति ।
@ThaneshworGautam
Жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
रुवाउने गीत सुन्दिन भन्छु यस्तै गीत मन पर्छ र सुन्न कर लाउछ अनि आँसु पुच्दै सुन्दै।
@ThaneshworGautam
3 жыл бұрын
Too many musical hearts who played a vital role to step me up, were placing a noble advice to produce another song like छुटनलाइ पो रैछ क्यारे ! We are so happy to announce that part 2 of chhutnalai po raichha kyaare is releasing soon with vocal of myself and Shanti shree, lyrics of Prabha Bartaula. Please wait for couple of days
@enjoywithusramitaurmila8821
3 жыл бұрын
Same here
@dearestbikash1086
3 жыл бұрын
Ma panisir
@lalitapariar9903
3 жыл бұрын
Sam💔😭
@prakashkhanal4514
3 жыл бұрын
Wow
हजारौ पटक हेर्दा पनि मनै रूवाउछ म के गरू भगवान मेरो जिन्दगीको लागि गाउनु भयको जस्तो लाग्छ 😭😭😭😭😭😭
@nabugaming3856
Жыл бұрын
Same😢😢😢😢💔🥺🥺
म त हजुरको फ्यान भइसके हजुर। तपाइको गजलहरु जति सुनेपनी चित्त बुझ्दैन। हजुरलाइ प्रगतिको शुभकामना 🙏
नचाहँदा नचाहँदै बिचमा छुट्नुपरेका जोडिहरुका लागि समर्पित मार्मिक गित।गितका हरेक पक्ष सुन्दर छन्।
छुटन लाई पो रैछ क्यारे सानू तिम्रो मेरो यति धेरै माया बसेको सम्झी सम्झी रुनु रैछ र पो सानू खुसीले कुनै पल आँसु खसेको । गीत होस् यस्तो गायकि होस् त यस्तो बधाई साथै शुभकामना Prava Bartaula ma'm अनी Thaneshwor Gautam sir लगायत सम्पुर्ण टिमलाई❤❤
@pravabartaula2878
3 жыл бұрын
धन्यवाद यति मीठो साथ र मायाको लागी
@narbahadurthapa6818
3 жыл бұрын
What a supper, amazing and beautiful song. Really it's matching to my life. It's highly appreciated and finally thanks a lot as well as good luck
@pravabartaula2878
3 жыл бұрын
@@narbahadurthapa6818 धन्यवाद
@lokendrabam2409
3 жыл бұрын
Wow nice sing sarai man xoryo
@narbahadurthapa6818
3 жыл бұрын
what a beautiful heart touching song so all the best and good luck. Thanks all of you.
शान्ति श्री परियार को आवज मन पराउने यता हाजिर हुम सथि्हरु❤️❤️
@ballkrishan2855
3 жыл бұрын
तीमी मेरो मुटु हो
@Mirror885
3 жыл бұрын
Me too
@kumarikarki9919
3 жыл бұрын
@@Mirror885 aqmt
@DK78876
2 жыл бұрын
@@Mirror885 (
@user-dw9ph8zw7m
4 ай бұрын
❤❤❤❤❤thaneswar@@ballkrishan2855
माया गर्नेहरूको मुटु दुख्ने गीत छुट्नु लाई पो रैछ सानु तिम्रो यति धेरै माया लागेको 😀💔😄
प्रदेशी 2 फिल्म हेरेको कथा संग लास्टै म्याच गरेको छ अनि फेरि दोहोराएर हेर्न आय😢
जति हेर्छु उति आसु आउछ यो शब्द अनि अभिनय ले म लाई नै लेखेको जस्तो लाग्यो गीत आहा हार्दिक बधाई छ ।सम्पुर्ण तिम हरु मा यसरी मन जित्न सफल हुनु भयो 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
@jaanupokharel6191
3 жыл бұрын
thank you sis
@pravabartaula2878
3 жыл бұрын
यो मिठो मायाको लागि धन्यवाद
@user-wr7cl7pd3d
3 жыл бұрын
मन थामिएन कति मिठो गित बधाई छ सम्पुर्ण टिमलाई 😭😭😭
@sagamaga9646
3 жыл бұрын
#bina basyal timro mero prem kahani jasto hai😪😪😪😪😪
@narbahadurthapa6818
3 жыл бұрын
off course, really heart touching song
गीत असाध्यै मार्मिक छ गीतले कटक्कै मन खायो सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना!
@ThaneshworGautam
3 жыл бұрын
धेतै धेरै धन्यवाद अनि मिठो माया
@pravabartaula2878
3 жыл бұрын
Thank you so much
@jaanupokharel6191
3 жыл бұрын
धेरै धेरै धन्यवाद
@narbahadurthapa6818
3 жыл бұрын
Heart touching song
@narbahadurthapa6818
3 жыл бұрын
Really heart touching song
मुटु छुने शब्द अनी स्वार हजुर लाई धेरै धेरै धन्यवाद 🙏🏻 i m all the way from USA 🇺🇸
@hh-xx9lp
Жыл бұрын
😊😊
@pravabartaula2878
Жыл бұрын
thank you
यो गित जति वर्ष भएपनि कहिल्यै पुरानो हुदैन चोट र ब्यथा सहनेलाइ नेपाली समाजमा । जति हेर्यो, सुन्यो धीत कहिल्यै नमर्ने सुनिरहु, हेरिरहुँ लाग्ने । प्रेम जोडीलाई आँसु बरर खसाउने...
सम्पूर्ण प्रिय् संगीतप्रेमी ज्युहरुको मायाले हाम्रो गीत Two मिलियन काटेको छ !!!हजुरहरुको अझै धेरै माया र साथको आशा छ हाम्रो च्यानललाई suscribe पनि गरिदिनु ल?
शान्तिश्री को अावाजमा निखार,, वा वा क्या छ। थानेश्वर सरको जति तारिफ गरेपनि कमै हुन्छ। सच्चा साधना सच्चा सर्जक।।
@ThaneshworGautam
3 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
कति पीडा दिई पापिनिले याे सुन्दा अहिले पनि त्यही पुरानो घटनाको याद अाउछ।धन्यवाद दाइ
मेरो जीवन मा घटेको छ किन यस्तो हुन्छ हामी ले जुन कुरा पाउँदैनौ त्यही कुरा किन प्यारो हुन्छ 😢😢😭😭
छुट्नलाई पो रैछ सानु तिम्रो मेरो यती धेरै माया बसेको 😭😭💔💔💔 यस्तै ☝️☝️☝️ मुटु फुटेर रगत बग्ने गीत अर्को नयाँ पनी आवस् सुन्न पाइन्छ कि आशा मा छु दाजै 🙏🙏 मत तपाईंको & यो गीतको फ्यान हजुर ❤️❤️
@ThaneshworGautam
3 жыл бұрын
Thank you so much!!god bless you always ...
@thapamagar8641
3 жыл бұрын
S557
@jaanupokharel6191
3 жыл бұрын
Thank you so much
कस्तो राम्रो गित ....एकान्त मा सुनेर धेरै बेर रोये मेरि उनि के गर्दै होलि😭😭😭😭 साचै मेरो जिन्दगि को लेख जस्तै
😢जति सुन्यो तेति नै सुन्न मन लाग्छ आफ्नो जीवन कहानी सङ मेल खाने हुनाले होकि😢😢😢😢😢😢😂😂😂😂😂😅😅😅😅😅😅😅😅😅😅
@ThaneshworGautam
8 ай бұрын
धेरै धेरै धन्यवाद अनि मीठो माया हजुरलाई ।भगवानको कृपा मिलोस । अझ धेरै माया र साथ दिनुहोला है ?
हे भगवान यो गित ले कति रुहायो 😢पुरानो पलको याद आयो यो गित सुनेर कमेनड गरन मन लाग्यो 😢😢
सार्है भावुक बनायो ,कति सार्है राम्रो गीत ,... सर्जक ,गायक गायिका अभिनय गर्ने सबैलाई एकमुष्ट हार्दिक बधाई ....
@sumanabk6121
2 жыл бұрын
Ummm khako
@surajkarki3217
2 жыл бұрын
❤️❤️❤️🙏
@devxetry7416
Жыл бұрын
Yek dam
कति मार्मिक छ यो गित ले मेरो मुटु मा छाप परेको छ सफलताको शुभकामना हजुर लाई ❤❤❤❤
@pravabartaula2878
Жыл бұрын
thank you
आफ्नो भै सकेको कुनै पनि बस्तु अरूको न होस चाहान्छन, तेस माथि यस श्रिंखला मा त उ अरू कसैको नै छ 😩 यो एक एथार्त कथा मा मात्र सम्भब छ 😥
छुट्नलाई रैछ सानू यति धेरै माया बसेकाे😥😥 हिजाे जस्तै लाग्छ सानू तिमिले हाम्रो 5 बर्षकाे सम्बन्ध लाई टाेडेर हिडेकाे पनि अाज 6 महिना पूरा भएछ😓😓लाग्छ हामी जस्तै मनमा गहिराे चाेट पर्ने हरुकाे लागि बनेकाे गित हाला सायद😭😭😭💔
हेमन्त रसाइलिको इन्ट्रभ्यु हेरेर आज फेरि सुन्न आको म लाइक ठोकुम है।।
@sbpariyar7635
3 жыл бұрын
Sahi bhannu bho mo pani
@suryabishowkarma3263
3 жыл бұрын
मनि सेम
@shyambk3045
3 жыл бұрын
म पनी हो है
@lalkrishnarijal8317
3 жыл бұрын
म पनि हो।।
@kamalregmi8862
3 жыл бұрын
💝💝🎸
यो गीत साईत मेरो लागि बनेको होला यो गीत सुन्दा नरोएको कुनै पल हुँदैन
@bhusalmidiyatone7177
3 ай бұрын
Dami
मलाई आजसम्म अति धेरै मन परेको स्वर शब्द लय यहि हो थानेस्वर जि हजुरको स्वर लाई कसरी सम्मान गरु म संग केही छैन अति राम्रो 😍😍😍😍😍😍😍
थानेस्वर र सन्तिश्रीजीको स्वरमा कति मिथो गीत कति मिथो स्वर धिलै भएपनी हेर्न र सुन्न पाइयो बधाई हजुर्हरुको तिमलाई अत्याधिक रुचाईएका गीत हो।
आदरणीय अङ्कल थानेश्वर गौतमको आवाजमा ..एकदमै फरक धारको अति नै मार्मीक गीत..❣ सफलताको शुभकामना 😍❣
@ThaneshworGautam
3 жыл бұрын
धेरै धेरै धन्यवाद अनि माया
मुटु च्वास्सै बनायो गीतले।❤❤❤
यो गित सायद सबै भन्दा बडि सुन्ने मा म पर्छु होला तर यो गित को भावना म डुबेर कहै पटक आफुलाइ मार्ने कोसिस गरेको थिय ।तर भगबान ले हात थामी दिनु भो।।।सायद ।।आफू आफ्नो लागि होइन अरुको लागि बाच्नु पर्ने रैछ।।।।
म जस्तै यो गित दिनमा 4,5 पटक हेर्ने कोहि हुनुहुन्छ कि नाइ ????जति पटक हेर्यो त्यति पटक रुन मन लाग्छ😂👍️👌😍😙
@kamalale1879
3 жыл бұрын
म छु नि
@sushmi4211
3 жыл бұрын
Full volume lagayera herdai xu 😔
@pabitrasingthakuri7130
3 жыл бұрын
म पनि छु सिस यो गित सुन्ने त दिन 4/5 पटक
@sanammagar8509
3 жыл бұрын
अहिले सम्म 200 चोटि हेरे अनि सुने होला। कति मन छुने मर्मस्पर्शी गित छ थानेस्वर जि लाई सलाम।
@sushmi4211
3 жыл бұрын
@@sanammagar8509 maile ta c0unt garnai vulexa😊aile pani herdai xu
जिन्दगीमा सबै गीत हरु मेरै लाई नै गायको जस्तो लाग्छ!😭 जस्तो गीत तेस्तै मेरो जीवन मा भैराको हुन्छ!😭😭
@rameshgautam262
3 жыл бұрын
ho bastabik katha nai koreko xa yo geet ma
@laxmikhatiwoda1791
3 жыл бұрын
Same here 😭😭😭😭😭
धन्न अलि ढिला आयो यो गीत मस्त love परेको बेला आयेको भए म त क्वाक्वा रुन्थे होला😢😢अहिले त च्वास्स च्वास्स हुन्छ मुटु बोली रोकिन्छ।salute छ थानेस्वर गुरु
सबैको मन मुटुमा बस्न सफल गायक थानेश्वर गौतम र गायिका शान्तिश्री परियारको एकदमै मर्मस्पर्शी गित यस गितका सम्पूर्ण टिमलाई हृदयदेखि नै नमन 💕यहाँहरुको गायकी जीवन्त रहोस् कामना छ।❣️🙏💔
गित भनेको यस्तो हुनुपर्छ सारै मन मुटु छोयो । यस्तो गित हरु मेरो रोजाई 1 मा पर्छन् ।।।।
@ThaneshworGautam
3 жыл бұрын
धेरै धेरै धन्यवाद अनि माया हजुरलाई God bless you...
@sarmilakc3736
3 жыл бұрын
😭😭😭😭😭😭😭😭AAJA FERI MUTU😭
प्रतेक शब्द ले मन छोयो प्रतेक शब्द शब्दमा म गहिरियर भावुक भए निःशब्द भए
@pravabartaula2878
3 жыл бұрын
धन्यवाद यति धेरै माया र साथको लागी
यति मार्मिक यथार्थ कथा वस्तुबोकेको गाना मैले चाही २०८१ मा १०० पटक सुने, हेरे 😎अनि रोए
2081.2.1 sunirako chu ak dam man parncha malai yo song mero lagi superhit song jati suneni sunirahu jasto ❤❤❤❤❤
कति राम्रो गित हेर्द हेर्दै आशु आयो मन थाम्न सकेन यो गित सुनेर 🙏🙏🙏😢😢😢❤️❤️🇳🇵🇳🇵
@jaanupokharel6191
3 жыл бұрын
धेरै धेरै धन्यवाद अनि माया
@manojsoti9728
2 жыл бұрын
Mero poni aassu rokiyena yo geet sunera.
@rishirambhandari2595
2 жыл бұрын
Same here
@astrologershivrajolicuriou7482
2 жыл бұрын
sad song heart touching song😭
@babinraiziz2679
2 жыл бұрын
ma pani aasu aayo hajur
सत्य घटना मा आधारित गित । साच्चिकै माया यस्तो चिज हो जुन छुट्नु पर्दा मुटु चुडालेर दिनु परे जस्तै हुन्छ । एम बि पामिआले मगर्#
मेरि पृय तिमी जहाँ जस्तो भएनि खुसी छौ भन्ने खबर मैले पाउ ......मन छुने लाइन wowसलाम छ सर्जक लाई❤️❤️❤️
जति हेरे उति सुन्नु मन लग्ने मेरो जिन्दगी संघ मेल खाने गित जस्लाई म हर छेण सम्झी रहन्छु पाउनु मत्रै माया होइन रहेछ गुमाउनु पनि माया रहेछ
@ThaneshworGautam
Жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
अत्ति मार्मिक भावुक बनायो आसु धेरै झर्छ जत्ति सुन्यो उत्ति सुन्न मनलागि रहन्छ फेरी आसुझर्छ कलाकार गौतमजी र शान्तिजी लाइ धेरै धेरै बधाई छ
चम्किन बाँकी एउटा हिरा थानेश्वर गौतम ♥️♥️
@ThaneshworGautam
3 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया
@mr.bhushanlamsal617
3 жыл бұрын
Exactly 🥰
रुन त हर कोहीले सक्छ तर सम्बन्ध टुटे पछि सम्हालिनु नै जिन्दगीको अर्को पाटो रहेछ धेरै मन् छुने
@ThaneshworGautam
Жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया भगवानको कृपा मिलोस हजुरलाई
यो गित जति पटक सुने पनि मिछिदैन। यस्तो गित गाउने कलाकार लाई पो कलाकार भनिन्छ। सलाम छ यहाँ हारु लाई ।
कति रुनु तिम्रा यादहरुमा म नै सकिन लागि सके😭😭 यस्तो गित हेर्दा अनि सुन्दा एक आनन्द आउनुको साथमा मन सारै रुन्छ सायद माया गर्ने मान्छेले छोडेर गएपछि
भाइ ठानिस्वर संगीतको दुनियामा उदाउदो फरक तारा भा को छ यस्तै प्रगति र हरपक्ष सफलता सुभ कामना तिमि लाइ
@ThaneshworGautam
2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि अपार माया हजुरलाई यसैगरी हजुरहरुको वास्तविक संगीतको प्रेम भयो भने अबश्य नयाँ केही ल्याउने छौँ ।हाम्रो जननी नेपाल च्यानललाई suscribe पनि गरिदिनुहोला ल?
मैले अहिले सम्म जति गीत हरु सुने हेरे तर मलाई लाग्छ यो गीत मेरो लागि नाई बनाउनु भयो जस्तो लाग्छ thank you so much ❤️
2081 ma मात्र हैन हजुर म त सैयौ पटक हेरिसके जतिहेरेपनी हेरिरहनु मन लाग्छ।। जतिहेर्यो उति मन दुख्छ तर नहेरी सक्दिन।😢 अब यो गित बनाउने र गाउनेलाई कर्बाही गर्नु पर्यो।❤
गीत पनि उस्तै अनि त्यो गीत मा सजिएको मीठो सारङ्गी र बाँसुरी काे धुन ले मन भित्र ठुलो पहाड र आँखा भारी रसाएको आँसु ।🙂 Really derai राम्रो लाग्यो।❣️
@ThaneshworGautam
2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि अपार माया हजुरलाई यसैगरी हजुरहरुको वास्तविक संगीतको प्रेम भयो भने अबश्य नयाँ केही ल्याउने छौँ ।हाम्रो जननी नेपाल च्यानललाई suscribe पनि गरिदिनुहोला ल?
यो गित ले रियल सब्द दिएको छ साच्चै हो जून माया कीस्मतमा लेखेको हुदैन त्यो माया नै धेरै लाग्छ न छुट्न सकिन्छ न संगै बस्न उफ 😭😭😭😭
@sarishmasunar5598
3 жыл бұрын
यो मेरो जीवन कहानिसङ्ग मेल खाएको छ।सायद मेरै लागि लेखेको हुनुपर्छ।Dear miss you D...
@indirakc5030
2 жыл бұрын
Heart touching song🙏🙏🙏🙏
२०८१मा हेर्ने कोको हुनुहुन्छ लाइक गरौ त🎉
खोजेकि छु मुस्कुराउन थामिएनन आशुहरु म के गरु कति मार्मिक शब्द सम्मान छ कलाकार हरु प्रति🙏🙏🙏
कसरी भनु यो मन।भकानी छ। मनको पिडा मन माई राखे आँखा रसाईन्छ।कोहि छैन बुझिदिने एक्लो मेरो यो जिबनमा।😭😭😭😭😭😭
साधनाका प्रतीक अादारणिय दाजु थानेश्वर... हर गितले मन छोएकै हुन्छ।जय होस दाजु।जय गित संगित।
@ThaneshworGautam
2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि अपार माया हजुरलाई यसैगरी हजुरहरुको वास्तविक संगीतको प्रेम भयो भने अबश्य नयाँ केही ल्याउने छौँ ।हाम्रो जननी नेपाल च्यानललाई suscribe पनि गरिदिनुहोला ल?
अत्यन्तै मर्मिक मन छुने शब्द लय आहा✍️☺️☺️😍😢😢😢😢
यति सुन्छु कि म यो गाना जति हेर्यो तेति बिउजु बदनी भय सत्री मेरो मात्र 10000 भिउज भदनी थियो होला मन छुन्छ कि बयन गर्नी शब्द नै छैन😢😢😢😢😢😢😢
@ThaneshworGautam
7 ай бұрын
Thank you So much Dear my music lover!God bless you …Sadhai maya ra mitho Saath dinuhola hai ?
Tiktak bata aaune jati yata ✋🏻✋🏻✋🏻✋🏻heart touching song 💕💕💕💕💕💕
@ThaneshworGautam
3 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया
@jeenathapa1300
3 жыл бұрын
me to💖😥
@saritabaniya2772
3 жыл бұрын
Me too
@soniyamagar593
3 жыл бұрын
👋👋
@thamansunar8370
3 жыл бұрын
Maa
यो गित ३ दिन मा १८ पटक हेर्ने म मात्रै होकि अरु पनि हुनुहुन्छ लाइक ठोक्नु है कोहि भय
@birbalbk8700
3 жыл бұрын
🙋♂️🙋♂️🙋♂️🙋♂️M pani
@krishnadahal6406
3 жыл бұрын
Ma pani ho
@RameshKumar-jg9uj
3 жыл бұрын
मपनी छु
@kamleshsenchury8003
3 жыл бұрын
Ma pani ho hjr
@karankanungmagar3759
3 жыл бұрын
मैले 22 चोटी
जीवन मा यदि कुनै गित ले मन छोएको छ भने त्यो अरु होईन यहि एउटा गित , जस्ले हृदय नै चिरेको जस्तो लाग्छ । यति भावनात्मक अनि मर्म स्पर्षी छ कि सुन्दा पनि मन भक्कानिन्छ । जति सुने पनि चित्त बुझ्दैन । If any song in life has touched the heart, then it is none other than this song, which seems to tear the heart. It is so emotional and heart touching that even listening to it breaks your heart. No matter how much I listen, I don't understand.
अलपत्रै पर्छम कि बिचमा 😢 खोइ कहा हो कहा मायाको किनारा😭❤ मन छुने सब्द मेरो❤❤❤
सारै राम्रो मन छुने गीत , धन्यवाद यो गीत का रचनाकार , संगीतकार,गीतकार र स्वर दिनु हुने गायककार ; उज्जल भविष्य को कामना गर्दछु ॥
@ThaneshworGautam
2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि अपार माया हजुरलाई यसैगरी हजुरहरुको वास्तविक संगीतको प्रेम भयो भने अबश्य नयाँ केही ल्याउने छौँ ।हाम्रो जननी नेपाल च्यानललाई suscribe पनि गरिदिनुहोला ल?