मालपोत कार्यालयको असुली धन्दा, यसरी खान्छन् सेवाग्राही बाट कर्मचारी घुस

मालपोत कार्यालयको असुली धन्दा, यसरी खान्छन् सेवाग्राही बाट कर्मचारी घुस पत्रकार देख्नेबित्तिकै भागाभाग

Пікірлер: 236

  • @kulbahadur.basnet184
    @kulbahadur.basnet184Ай бұрын

    आशा छ , देशमा अर्को एकजना अपिल त्रिपाठी र दिवाकर शाह जन्मिएको छ । घुस्याहा र भ्रष्टाचारी कर्मचारीलाई यसैगरी नाङ्गेझार पार्नुहोला । तपाईं लाई शुभकामना !!!

  • @tikaramgnawali1873

    @tikaramgnawali1873

    Ай бұрын

    🎉

  • @user-gs7oe3wi8m

    @user-gs7oe3wi8m

    Ай бұрын

    No

  • @RAJAN-ALE-MAGAR
    @RAJAN-ALE-MAGARАй бұрын

    ठाउँ ठाउँ बाट यस्ता पत्रकारहरुको आवस्यकता छ।👌👌👌

  • @tankgurung3628
    @tankgurung3628Ай бұрын

    नेपालमा गिने-चुनेको पत्रकार मध्य एक तपाइपनि👍️राम्रो रिपोर्टिङ

  • @mayavai1235
    @mayavai1235Ай бұрын

    तराई मा आर्को निडर पत्रकार जन्मिए छ खुसी लाग्यो

  • @endhungel8940
    @endhungel8940Ай бұрын

    सबै भन्दा धेरै भ्रस्टाचार हुने क्षेत्र मालपोत कार्यालय हो

  • @taubahadur9906

    @taubahadur9906

    Ай бұрын

    Naapi shakha maatra hoina,Naapi shakha sarkaari harek Kaaryalayama Bhrastachari xa.yahan Neta,karmachaari sabaiko milomato xa.

  • @user-yp6uq1ek4q

    @user-yp6uq1ek4q

    Ай бұрын

    ​@@shivabhakti980❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ramsita8198
    @ramsita8198Ай бұрын

    तपाईं जस्तो पत्रकार नेपालमा 10000 जाना को खाचो छ

  • @amritthapa809
    @amritthapa809Ай бұрын

    एकाएक खरो पत्रकार देखा पर्न थालेको छन प्रत्येक जिल्लामा येस्तै येस्तै होनहार निडर पत्रकार जन्मनु पर्दछ।

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jnАй бұрын

    यो घूसखोरी कर्मचारी हरु लाई तूरुन्त पक्राउगरी छान्बीन गरी कानूनको बम्जीम सजाय दीन पर्छ अनी जागीर को पत्तासाब हूनपर्छ पत्र कार जीउ को काम लाई सूलोत छ🙏 अब दोस्रो अप्पील त्रीपाथी जन्मेका छन बीचलीया तस्क् को लागी

  • @tigercab8268
    @tigercab8268Ай бұрын

    इलाममा नि एस्तो धन्दा बाहुन माउलाएको छ।

  • @dilrana7894
    @dilrana7894Ай бұрын

    पुरै कर्मचारी तत्कालीन पक्राउ गरि छानबिन गर्नु पर्छ र कानुन बमोजिम कार्बाई गर्नु पर्छ

  • @surajadhikari2640
    @surajadhikari2640Ай бұрын

    लुकेर हिडेन क्यामेरा ले खिचेर यी सबका सब को जागिर खुस्काउनु पर्छ ।।।

  • @chandrabaltamag6163
    @chandrabaltamag6163Ай бұрын

    अधिराज्य भरी मालपोत कार्यालय कर्मचारीहरुको मुख्य सम्पत्ति कमाई गरि खाने ठाँउ भयो अहिले झन तरलताको समय यिनिहरु जनताको सेवा हैन घुस खान मौकाको खोजीमा कार्यालय बस्छन् यस्तो घुसखोरी कर्मचारीलाई कारबाहि हुनुपर्छ । प्रेस फोर के टिमलाई धन्यवाद

  • @user-hh8gq7rz7e
    @user-hh8gq7rz7eАй бұрын

    अर्को आगो पत्रकार देखियो आज बधाइ छ सर अझै खत्रा फिल मा उत्रिनु होला🙏🙏🙏🙏🙏🙏

  • @binodgiri2761
    @binodgiri2761Ай бұрын

    काम राम्रोसँग गर पत्रकार भाइ राम्रो मान्छेलाई नराम्रो बनाउने धेरै धेरै हुन्छ र साथै शुभकामना भाई

  • @kajiramthapa7277
    @kajiramthapa7277Ай бұрын

    चोरले चलाको देशमा जता ततै चोरै चोर अनि देश कहिले उबो लाग्छ

  • @suryagurung9004
    @suryagurung9004Ай бұрын

    खुशी लगयाे हजुर काे पत्रकारिता र काम देखेर सलम छ।❤ सुभकामन। 🌹

  • @different2029
    @different2029Ай бұрын

    Keep up the good work Amlesh Sharma👏

  • @krishnagurung8546
    @krishnagurung8546Ай бұрын

    स्याबास निडर इमानदार पत्रकार भाइलाई म पाेखरादेखी हामी नेपालीहरूले उहाँलाई साथ दिनुपर्छ❤👍️🤘👌🇳🇵🙏

  • @matiramb.k6431
    @matiramb.k6431Ай бұрын

    देश नै भ्रष्टाचारी हरुको हातमा छ भने कर्मचारी हरु त हुने नै भयो

  • @Biswas-Limbu3112
    @Biswas-Limbu3112Ай бұрын

    जुनसुकै जील्ला मा पनि यो मालपोत मै धेरै भ्रष्टाचार भैरहे को देखिन्छ 🤔🤔

  • @surajadhikari2640
    @surajadhikari2640Ай бұрын

    नेपाल अधिराज्य भर को मालपोत कार्यालय र यातायात कार्यालय भनेको सेवाग्राही लुटिने ठाउँ हो ।।

  • @KaranRajGurung
    @KaranRajGurungАй бұрын

    👏Wow.... अर्को रवि लामिछाने को जन्म भयो।।। U are brave reporter......✅

  • @shyamshrestha4491
    @shyamshrestha4491Ай бұрын

    यी घुसिया कर्मचारी हरु लाई तुरुन्तै निलम्वन नगरेसम्म सुधार हुंदैन। सलाम छ पत्रकार ज्यु लाई।❤🎉

  • @user-os8wg4fy1w
    @user-os8wg4fy1wАй бұрын

    यस्ता मालपोत कार्यालयका कर्मचारीलाई कारबाही हुनुपर्छ।

  • @name-pd9vh
    @name-pd9vhАй бұрын

    यो मदिसेहरुलाई कर्मचारी रख्नु फुदैना

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yoАй бұрын

    मधेसमा अर्को एक सिंघम जन्मिए छ खुशी लाग्यो

  • @saraswatikc9457
    @saraswatikc9457Ай бұрын

    कपिलवस्तु मा पनि यस्तै पत्रकार चाहिन्छ

  • @EjamLimbu
    @EjamLimbuАй бұрын

    Salam xa patrakar ju lai🎉🎉

  • @malashrestha3187
    @malashrestha3187Ай бұрын

    Ramro patrakar bhai ho yasta bichauliya.ko parda fass garnus

  • @purnasunuwar6422
    @purnasunuwar6422Ай бұрын

    सबै कर्मचारीलाई निलम्बन गरेर नया भर्ना गरे राम्रो हुन्छ सरकार पत्रकारले कतुर हरु निकालेको छ त किन चुप बस्ने एस्तालाई निकालीदीयपछी थाहा हुन्छ ।

  • @eknathchauhanmagar1321
    @eknathchauhanmagar1321Ай бұрын

    Grrat ptrakar❤❤❤❤

  • @netrasunuwar2264
    @netrasunuwar2264Ай бұрын

    दलाल हरुले गरेर खान दिँदैनन् नेपाल मा

  • @rksparsha1751
    @rksparsha1751Ай бұрын

    एक देशभक्ति साहसी पत्रकारलाई सलाम छ

  • @bipinmagar5315
    @bipinmagar5315Ай бұрын

    लेखनदास हरु हो सेतिङ मिलाउने

  • @user-os8wg4fy1w
    @user-os8wg4fy1wАй бұрын

    यस्ता कर्मचारीलाई कामै हुनुपर्छ कारबाही भएर कारबाहीबाट निकालेर बाहिर

  • @user-th7su7lo2b
    @user-th7su7lo2bАй бұрын

    पत्त्रकार सर लाई धेरै धेरै धन्यबाद छ चोर डाकाहरु लाई क्जेल हाल्नु पर्छ

  • @budhilawati8179
    @budhilawati8179Ай бұрын

    Good job पत्रकार ज्यु, keep continue.

  • @gokulthapa9580
    @gokulthapa9580Ай бұрын

    साथीहरू सबै ठाउँमा यस्तै जागौ । भ्रष्ट लाई भगाउ ।

  • @geetadhamala8630
    @geetadhamala8630Ай бұрын

    बिचरा सिधा साधा जन्ता लाई लुट्ने कर्मचारि लाई जागिर बाट बर्खास्त गर्नु पर्छ घुस दिने पनि अपराधि भन्छन तर के गर्नु पैसा नदियसम्म कामै गर्दैनन कर्मचारि ले अनि जन्ता ले के गरुन पैसा दिन बाध्य हुन्छन

  • @saritathapaliya4436
    @saritathapaliya4436Ай бұрын

    Bichara bhai yesto garmima kam gariraheka chan sable subscribe gardim from ktm I did bhai keep it up 👍

  • @Nepalpeace644
    @Nepalpeace644Ай бұрын

    मालपोत कार्यालय पनि नेपालको पाँच वटा भ्रष्टाचार हुने सरकारी कार्यालय भित्र पर्छ।।

  • @ramsita8198
    @ramsita8198Ай бұрын

    याे देशमा नेता ले राम्रो नेमकानुन न बनायर नेताहरूले बिगारेका हुन जुनसुकै सस्थामा गुस नखाने कोइ पनि छैनन सस्थाहरु

  • @musicismylife6095
    @musicismylife6095Ай бұрын

    Great 👍 job bro keep it up... Khai ta Rabi Kabi Chabi jasta HM vako xa ani jasta ko testai xa....

  • @dilkhadka1094
    @dilkhadka1094Ай бұрын

    भ्रष्टाचार मुक्त देश कहिले बन्ने हो हाम्रो नेपाल

  • @jangagc6901
    @jangagc6901Ай бұрын

    जय हवस् पत्रकारको सही रिपोर्ट आयो यो समस्या ७७ जिल्लामा छ👍️👍️🙏

  • @user-je5un1rp5n
    @user-je5un1rp5nАй бұрын

    Salam xa vharstachari ko dhoti paltaekoma estoi sabhai ut bur bhaye yo desh kha pugthiyo hola❤❤

  • @kulsubba4617
    @kulsubba4617Ай бұрын

    Great work thanks to all press 4K team.

  • @user-os8wg4fy1w
    @user-os8wg4fy1wАй бұрын

    यस्ता मालपोत कार्यालयका कार्यकर्ताहरूलाई कारबाही

  • @krishnaadhikari2942
    @krishnaadhikari2942Ай бұрын

    सर्लाहीमा आशा लाग्दाे हाेनाहार पत्रकारको उदय भएछ खुशी लाग्याे।अगाडि बढ्नुहाेला पत्रकार महाेदय।

  • @SyangdanPuskal
    @SyangdanPuskalАй бұрын

    Dherai ramro kaam patrakar ji 🇳🇵🤝 salutes..❤##.

  • @birtasherthapa3079
    @birtasherthapa3079Ай бұрын

    धन्यवाद पत्रकार ज्यू

  • @kamalthapamagar4308
    @kamalthapamagar4308Ай бұрын

    सवै मालपोत कार्यालयमा यहि हालत छ सिर्फ नजर नपुगेको मात्र हो।

  • @RAMESH_VLOGS874
    @RAMESH_VLOGS874Ай бұрын

    Dharai ramro kam garnu vayo patrakar sir 🙏

  • @user-bh9mu4cz5k
    @user-bh9mu4cz5kАй бұрын

    जनता भन्दा दलाल धेरै भएको मेरो देश।😊

  • @prabhuacharya261
    @prabhuacharya261Ай бұрын

    कर्मचारी लाई कडा कार्बाही गर्नु पर्छ

  • @k.b.bhujel9164
    @k.b.bhujel9164Ай бұрын

    Good job

  • @pslimbupadamsinglimbu933
    @pslimbupadamsinglimbu933Ай бұрын

    good work patrakar jiu 🙏🙏🙏🙏🙏

  • @yogmayagharti
    @yogmayaghartiАй бұрын

    जय पत्रकार

  • @tejthapa6116
    @tejthapa6116Ай бұрын

    साहसी पत्रकार ज्यु हृदयदेखि नमन🙏

  • @user-cb6su4kp7j
    @user-cb6su4kp7jАй бұрын

    Good job sir 👏👏👏

  • @user-on1cr7hw3q
    @user-on1cr7hw3qАй бұрын

    Very good patrakar g.

  • @narayanparishrami2702
    @narayanparishrami2702Ай бұрын

    सबै ठाउँमा त्यस्तै छ। सरकार के हेरेर बसेको छ? घटला भन्दा भ्रष्टाचार झन बढिरहेको छ।

  • @MagarBhim-xr8xs
    @MagarBhim-xr8xsАй бұрын

    Good job 👍👍👍👍👍

  • @ThanbahadurNasnet
    @ThanbahadurNasnet19 күн бұрын

    त्याहा मात्रै होइन सबै कार्य लय हरु ले घुस बिना काम हुदैन र देश र जनताको खुन खाने हुन र धेरै घुस खोरी हुने कार्यलय हो अनि बिजुली अपिस मा पनि तयसतै हो र अब जनताले छाड्दैन

  • @ngimtembasherpa1950
    @ngimtembasherpa1950Ай бұрын

    Jantale khojeko patrakar arko apil tripati jay hos tapai ko himmat ra kam ko lagi salam👍

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri25 күн бұрын

    अझै गणतन्त्र गठबन्धनको सरकारभित्र यस्ता भ्रष्टाचारी लुकिरहेका छन्।

  • @bhimsarubhimsarumagar4045
    @bhimsarubhimsarumagar4045Ай бұрын

    Good luck sir ❤❤🎉🎉

  • @maheshregmi4743
    @maheshregmi4743Ай бұрын

    Good work.

  • @yugeshlimbu100
    @yugeshlimbu100Ай бұрын

    यो सबै कर्मचारी पहाड़ तिर सरुवा गरीदीए राम्रो।

  • @seawilung400
    @seawilung400Ай бұрын

    तराईमा सबैको नागरिक्ता जाँच हुनु पर्छ

  • @diwanraut1021
    @diwanraut1021Ай бұрын

    नेपाल अधिराज्य भर सबैतिर सबै कार्यलमा यस्तै छ सर के गर्नु । यस्तैलाई भनिन्छ राष्ट्र सेवक कर्मचारी ! सैतानको हेड क्वाटर भएको देश हो, भ्रष्ट,घुसिया र ठग अपराधीले भरिएको देश हो । झुन्डियाउनु पर्छ यिनलाई ।

  • @jeevanpandeytanahun.8628
    @jeevanpandeytanahun.8628Ай бұрын

    अर्को अपिल त्रिपाठीको जन्म भएछ,खुशि लाग्यो।सदा भगवानले रक्षा गरुन🕉🕉🕉🕉

  • @kavitaupreti854
    @kavitaupreti854Ай бұрын

    सलाम छ पत्रकार भाई

  • @uttarlimbu5735
    @uttarlimbu5735Ай бұрын

    राम्रो पत्रकार

  • @gopalguragain126
    @gopalguragain126Ай бұрын

    पत्रकार भाइ धन्यवाद

  • @RameshRai-ob4dd
    @RameshRai-ob4ddАй бұрын

    Good job sir

  • @Padmathakulla
    @PadmathakullaАй бұрын

    vEry good work reporter g

  • @digimongurung6165
    @digimongurung6165Ай бұрын

    यसरीनै हर क्षेत्रमा भ्रष्टाचारी र घुसखोरीहरूलाई सफाई गर्नु पर्छ।सेलुट छ युवा पत्रकार ज्यु।

  • @sitabista1984
    @sitabista1984Ай бұрын

    यस्ता गुसिया हरु लाई कार्रबाहि हुनु पर्रयो

  • @dhanbadhaurthapa1745
    @dhanbadhaurthapa174526 күн бұрын

    अब।मालपोतमा।सधै।पत्रकार।साथिहरु,बस्नुपर्यो

  • @bhaktapachabhaiya39
    @bhaktapachabhaiya39Ай бұрын

    इनि पुरै डाका हरु लाई जेल कोचनु पर्छ र देश मा कै सुधार हुन्छ

  • @RadheshyamGautam-po1rw
    @RadheshyamGautam-po1rwАй бұрын

    Good job bhai

  • @bishalthapa305
    @bishalthapa305Ай бұрын

    Good 👍👍👍👍👍 sir

  • @narendrabk5248
    @narendrabk5248Ай бұрын

    Great work Vai👏👏👏👏👏👏👏👏

  • @user-zn5pl5lw1b
    @user-zn5pl5lw1bАй бұрын

    बिना पैसा केही चल्दैन जाहा नि।के भाको

  • @user-yd1zr2zt3j
    @user-yd1zr2zt3j26 күн бұрын

    Patrakar g hjr lai dherai dherai namaskar......

  • @nabingurung1414
    @nabingurung1414Ай бұрын

    Good.👍🇳🇵

  • @ShreelamaTmg
    @ShreelamaTmgАй бұрын

    सरकारको नुन पानी खाएर नपुग्ने सालालाई जन्तको हितमा काम नगर्ने कर्मचारीलाई ठोक र कारवाही गर्नुस् पत्रकार महादेव,

  • @Evergreen_tv-EG5
    @Evergreen_tv-EG5Ай бұрын

    Good job bro

  • @Sisokatwal
    @SisokatwalАй бұрын

    Nepalako सबै मालपोत मा कडा सेना डिउटी खटाउनु पर्छ

  • @bhupendramagar7195
    @bhupendramagar7195Ай бұрын

    good harek malpotma sadhai yasari xadke hannu parx

  • @sureshrajbanshi1334
    @sureshrajbanshi1334Ай бұрын

    मालपोत, भूमिसुधार, नापी, अदालत, भन्सार यी कार्यालय मा घुस विना काम गर्दैन यो धेरै पुरानो रोग हो अरूमा पनी हुन्छ तर यो जति हुँदैन

  • @minbahadurthapa8154
    @minbahadurthapa8154Ай бұрын

    पत्रकारकाे खाेज मूलक पत्रकारिता ।

  • @padamlimbu4144
    @padamlimbu4144Ай бұрын

    धेरै राम्रो यसरी नै हरेक कार्यालय मा छापा हान्नु र पर्दाफास गर्नु पर्छ।🇳🇵🙏❤️

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4krАй бұрын

    पाल्पाको मालपोत कार्यालयमा र नापी शाखामा जिल्ला अदालतमा विचौलीया मार्फत घुसखोरी चली रहेको छ त्यसकारण पाल्पा पत्रकार माहासयहरूले विषेश छड्के चेक जाँच गर्नु पर्यो,की पाल्पामा घुसखोरी विरूद्ध छड्के चेक जाॅच गर्ने देश भक्ती पत्रकार नै छैन क्या हो?

  • @bijendrashrestha262
    @bijendrashrestha262Ай бұрын

    यो मोजी काङ्ग्रेस कम्युनिस्ट माओवादीले चलाएको देशमा यस्तै हुन्छ।

  • @bhagawotiaryal6735
    @bhagawotiaryal6735Ай бұрын

    Yasatai pataraka vayar chana bina garedekhi gusakhana paudaina tiya 👍👍💐💐

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555Ай бұрын

    Ramro kam Jay hoş patrakar jyu. Nepal ka malpot Napi ka Karmachari le setting ma ati nachahido dukha dine paisa Khane kam garchan. Yasta ghus Kane lai turunta karbahi garnu Prada chha.

  • @mayabasnet8878
    @mayabasnet8878Ай бұрын

    जाहा पनि घुस नलिइकन काम हुनछोड्यो अब सबसादर्णले केहिकाम गर्नु परयो भनेत पैसा छ काम भयो पैसा छौन काम हुनछोड्यो तलब लिएर पनि घुस खानेलाई कडा भन्दा कडा कारवाही गरियोस्

  • @suryathapa2039
    @suryathapa2039Ай бұрын

    पुर कर्मचारी लाई बर्खास्त गर्नु पर्छ र चौराहामा लगेर जनता को सामुन्ने सबैलाई फाँसी दिनु पर्छ। यो कार्वाही भएन भने नेपाल कहिले पनि उभो लाग्दैन गरिब जनता हमेसा मर्छ। पत्रकार सर लाई सलुत छ।

Келесі