काठमाडौ देखि हेटौंडा सम्म गुराँसको घारी छिचोल्दै बाईरोडको बाटोको यात्रामा भेटियो यस्तो अचम्मको ठाउँ

Ойын-сауық

काठमाडौ देखि हेटौंडा सम्म गुराँसको घारी छिचोल्दै बाईरोडको बाटोको यात्रामा भेटियो यस्तो अचम्मको ठाउँ
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZread च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Пікірлер: 353

  • @jitgurung995
    @jitgurung99521 күн бұрын

    सुन्दर दृश्यलाई देखाइ दिनु भएको मा मुरी मुरी धन्यवाद

  • @shrabankumarbalami3315
    @shrabankumarbalami33153 ай бұрын

    म अहिले कतारबाट यो भिडियो हेर्दै छु हाम्रो मकवानपुर को भिडियो हेर्न पाउँदा धेरै खुसी लाग्यो 👍️👍️❤️

  • @prakashdahal596
    @prakashdahal5963 ай бұрын

    मेरो कर्म भुमि हेटौंडा लाइ हेर्न पाउदा एकदम खुशी छु

  • @hemgurung5552
    @hemgurung55523 ай бұрын

    तपाइँले कैद गर्नुभएको यो गाउँघरको प्राकृतिक दृश्य हेर्नपाउंदा मनलाई सार्‍है आनन्द मिल्छ हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏

  • @keshabroka2245
    @keshabroka2245Ай бұрын

    तर यो बाटो पनि बिस्तार गर्यो भने एकदम राम्रो हुन्छ बिदेशी तथा आन्तरिक परेटकलाई

  • @rameshworkattel4487
    @rameshworkattel44873 ай бұрын

    सुन्दर दृश्य देखाउदै आफ्नो यात्रा गर्दै अरुलाई पनि सुन्दर दृश्य अबलोकन गराउने तपाईंहरूलाई धेरै धेरै धन्यवाद ।

  • @bishallama6505
    @bishallama65053 ай бұрын

    हामी बच्चा देखि हिनेको बाटो र गाउँ ठाँउ बिडियो हेर्न पाउदा खुसी आनन्द अयो

  • @shantikokhojima6040
    @shantikokhojima60403 ай бұрын

    स्वर्ग जस्तो सुन्दर देशमा राक्षसको शासन छ 😐️

  • @pardiprasaily8984

    @pardiprasaily8984

    3 ай бұрын

    Saraee ramro lago

  • @Lamprasad

    @Lamprasad

    3 ай бұрын

    राक्षेस् को शासन राक्षेस प्रजमा मात्र हुन्छ, देउता प्रजामा हुँदैन।

  • @jagattamang67

    @jagattamang67

    3 ай бұрын

    २५0 वर्षसम्म राक्षसहरुले शासन गरेको कारण यो देशको अवस्था अहिलेसम्म यस्तो दुर्दशा भएको हो मुजी

  • @kindergartendr.grahamshome8764

    @kindergartendr.grahamshome8764

    3 ай бұрын

    😅😊​@@pardiprasaily8984

  • @SugamPaneru

    @SugamPaneru

    3 ай бұрын

    Galti Hamri Ho Hami Nai Nabujhikina Jo Paye Teii Lai Voted Dinxaum Ekdam Naramro

  • @firtutharu1802
    @firtutharu18023 ай бұрын

    यो बाटोबाट म धेरै चोटी काठमाण्डौ र मधेश यात्रा गरि सकेको छु । राम्रो पनि खतरनाक पनि यो बाटो छ । साच्चिकै लालिगुराँसको फुलहरु देख्दा मन लोभयाऊने छन्।

  • @rohitbanjara8502
    @rohitbanjara85023 ай бұрын

    ०३९ सालमा यो बाटो ट्रक बाट यात्रा गरेको थिए । अति रमाईलो ठाउँ हरु देख्न पाईन्छ ।

  • @anjana.thulung
    @anjana.thulung3 ай бұрын

    Tapaiharu Ko yo amulya mehanat Ko lagi dherai dherai abhar byakta gardachhu 🙏🙏

  • @umeshlamatamang
    @umeshlamatamang3 ай бұрын

    धेरै खुशी लग्यो आफ्नो गाउँ ठाँउ हरु हेर्न पाउदा खेरी अनि धेरै धेरै धन्यवाद तपाईलाई यती रमाइलो भिडियो हाल्नु भएको म ❤❤

  • @rudrapaneru802

    @rudrapaneru802

    3 ай бұрын

    राम्रो छ,अति राम्रो, शु प महेन्द्रनगर बाट

  • @HimalyanTiger-bp6uk
    @HimalyanTiger-bp6uk3 ай бұрын

    मपनि k t m देखि हेटौडा सम्म सोमु मा यात्रा गरेको छु सारै रमाइलो छ प्युठान देखि हो हजुर

  • @user-ic6ui2hk4u
    @user-ic6ui2hk4u3 ай бұрын

    बाइरोद सुनेको मात्र थिए आज भिदियो मार्फत देख्न पाए धन्यबाद

  • @user-nv1ee4xo7m

    @user-nv1ee4xo7m

    3 ай бұрын

    बाइ रोड आएको छैन नि

  • @sensitivesanjay
    @sensitivesanjay3 ай бұрын

    स्वर्ग जस्तो देशमा घुम्दा त रमाइलो लागि हाल्छ नि ❤

  • @pathivaraloksangit
    @pathivaraloksangit3 ай бұрын

    मेरो जन्म भुमी अनि सारै रमाइलो ठाँउ भ्रमण गर्नु भएछ सर

  • @angsherpa9094
    @angsherpa90943 ай бұрын

    एकदम राम्रो प्रस्तुति। कति सुन्दर देश। प्रकृतिको यस्तो बरदान हुंदा जनताले भरपर्दो राजनैतिक ब्यवस्थाको छांया पाउन सकेनन्।

  • @DGPMM
    @DGPMM3 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊 हाम्रो ठाउँ को पनि भिडियो अपलोड गर्नु भएकोमा धन्यवाद छ सर मैले हजुर को भिडियो हेर्छो।

  • @arjunsharmasharma3529
    @arjunsharmasharma3529Ай бұрын

    Naturally beautiful village n it's location with nice description of bypass road

  • @anantaghimire5483
    @anantaghimire54833 ай бұрын

    अति सुन्दर ठाउँ रैछ ।। अनि काठमाडौ बाट हेटौंडा जानी छोटो बाटो को सम्पुर्ण जान्कारी दिनु भएको मा हजुर लाई धेरै धेरै धन्यवाद छ ।।।।

  • @user-cm4bt5zi1r
    @user-cm4bt5zi1r3 ай бұрын

    मेरो जन्म थलो दामन को सुन्दर दृश्यलाई हेर्न पाउँदा धेरै खुसी लाग्यो धेरै धेरै धन्यवाद भिडियो को लागि

  • @sujanbasyal307
    @sujanbasyal3073 ай бұрын

    निकै लोभलाग्दो दृस्य रहेछ कति सुन्दर छ हाम्रो देश ❤❤now from usa

  • @janamrai9873
    @janamrai98733 ай бұрын

    धेरै राम्रो लाग्यो योभिडियो चाहिँ

  • @narayankarki7654
    @narayankarki76543 ай бұрын

    अति सुन्दर

  • @amritagurung2051
    @amritagurung20513 ай бұрын

    आहा! आफ्नो जन्मभुमी थाहानगर यसरी हेर्न पाउँदा धेरै खुसी लाग्यो ।

  • @maheshkarki2507
    @maheshkarki25073 ай бұрын

    🙏🏻🇮🇳🇳🇵🙏🏻🌷 रोटी-बेटी का नाता। अति सुन्दर , मनमोहक द्रश्य।

  • @humlalgurung6820
    @humlalgurung68203 ай бұрын

    रमाईलो लनग्यो सर यात्र,जे होस सडक सबै पिच र शान्ता रहेछ।गुरासको फुल रमनिय लाग्यो।

  • @nirmalbhandari9009
    @nirmalbhandari90093 ай бұрын

    फेरी पनि हजुरको मीठो आवाज सुन्न पाईयो साथै स्वर्ग जस्तो मेरो देश नेपाल को अबलोकन गर्न पाईयो भिडीयो मार्फत सात समुन्द्र पारीको बस्ती मलेसिया देखि। धेरै सम्झना छ entertainment mmc को सन्चालक ज्यु प्रती।🙏🌺🕉️

  • @santarai542
    @santarai5423 ай бұрын

    कति राम्रो गाउँघर thank you so much 🙏♥️♥️👌👌

  • @kamalashrestha4732
    @kamalashrestha47323 ай бұрын

    सुन्दर मेरो देश 💚💚💚💚💚💚💚

  • @sumidhungana9020
    @sumidhungana90203 ай бұрын

    चापागाउ बाट ठिङन हुँदै गढी निस्केर आउने बाटो झन राम्रो छ

  • @chitrarai6234
    @chitrarai62343 ай бұрын

    करिब ४४ वर्ष अगाडी यो बाटोको यात्रा गरेको सम्झना आयो, काठमान्डूको एक बिशेष मिटिङ्ग सकेर धरान फर्कने बेला हेटौडा झर्ने क्रमममा २०३६ सालको चैत महिनाको दोश्रो हप्तातिर यो बाटोको यात्रा गर्ने मौका मिलेको थियो | अहिले हालसालैको बाटोको ताजा अवस्था हेर्न पाइयो भिडियोको निम्ति धेरै धन्यवाद ! धेरै शुभकामना !

  • @meghlama3863
    @meghlama38633 ай бұрын

    स्वर्ग जस्तै ठाउँ बाइरोडको बाटो👍️👍️👍️👍️

  • @dilbahadurlimboo2262
    @dilbahadurlimboo22623 ай бұрын

    बात रोड को बाटो मा ट्याक्सी गुडाउदै , धुलो उडाउँदै भन्ने गित छ है ,जे होस बिडीयो राम्रो लाग्यो 👍

  • @YaduRaj-oi8vk
    @YaduRaj-oi8vk3 ай бұрын

    Dhanyawaad sir,suneko matrai by road ko batoma motar vuraudai Tara Sagar garaunu vo aavar,,

  • @KeshavKumar-zi8sf
    @KeshavKumar-zi8sf3 ай бұрын

    ❤️ beautiful Nepal I love Nepal

  • @jiwanTamu935
    @jiwanTamu9353 ай бұрын

    तपाइको बोल्ने शैली अतयन्तै मीठो सर ❤

  • @pethubnepal5891
    @pethubnepal58913 ай бұрын

    P@lung is My Grand Mather Birth place I Love Thank you.❤❤❤

  • @KamalaRana-os9pr
    @KamalaRana-os9pr3 ай бұрын

    राम्रो ठाउ अनि गाउँ हरु रहेछ ❤

  • @gurungmaya9333
    @gurungmaya93332 ай бұрын

    woow looks very beautiful place hjr god bless you take care hjr❤❤ 😮😮🙏🙏

  • @user-jq9nq9ot2e
    @user-jq9nq9ot2e3 ай бұрын

    साच्चै नै हाम्रो देश नेपाल आफैंमा श्वर्ग छ ❤❤❤

  • @nrggurung8696
    @nrggurung86963 ай бұрын

    Wow बहूत दामी लाग्यो नी सर

  • @amritamrit2019
    @amritamrit20193 ай бұрын

    मलाई खुसी लाग्याे याे िभडीयाे देखेर मेराे घर बाईराेड ितर हाे यस्ता ,यस्तै अाफ्ना गाउँ ठाउँकाे ि द्र्स्य हाल्दै गर्नु हाेला है हजुर

  • @ishadeviDhungana
    @ishadeviDhungana3 ай бұрын

    युट्युब साथीहरू यता हाजिर हुन् त हामी एकअर्कालाई सपोर्ट गर्नुपर्छ

  • @milansharma986

    @milansharma986

    3 ай бұрын

    Gare aba back chaiyo

  • @abishekprajaofficial244

    @abishekprajaofficial244

    3 ай бұрын

    Mero Abishek Praja Official hai

  • @nightoutgamer72

    @nightoutgamer72

    2 ай бұрын

    ​@@milansharma986!@

  • @sukumayashrestha7155
    @sukumayashrestha71553 ай бұрын

    Sacchai aaj aafnai thauko video herna pauda khushi lagyo hjr haru aaunus hai ghumnalai ...hjrlaini dhane bad sir

  • @sumitrayonjon2082
    @sumitrayonjon20823 ай бұрын

    म७,८ बर्षकाे उमेर हुदा बाईराेडकाे बाटोमा धुलाे उडाउदै भन्ने गित सुनेको थिए आज दर्शन भयो ।म६२ मा हिड्दै गर्दा धन्यवाद सर।

  • @kulprasadbhattarai2638
    @kulprasadbhattarai26383 ай бұрын

    अति राम्रो द्रिस्य देखाउनु भएकोमा धन्यवाद सर ।

  • @prabinamuktan2122
    @prabinamuktan21223 ай бұрын

    मेरो जन्म स्थल(दामन /Simvhanjyang) को भिडीयोले मन आनन्दित बनायो ।धेरै धेरै धन्यवाद हजुरलाई❤🙏🙏🙏

  • @user-ih5tt4pj9e
    @user-ih5tt4pj9e3 ай бұрын

    Dami video ati nai Sundar drishya haru Ani kathmandu dekhi hetauda samma ati nai ramro lagyo Lots of love from Darjeeling ❤❤

  • @emadahal8157
    @emadahal81573 ай бұрын

    अाहा ! साह्रै मनमोहक दृश्य हेर्न पाईदो रहेछ ।

  • @nawalkesharinawal5151
    @nawalkesharinawal51513 ай бұрын

    नेपाल र हेटौंडा छोडेको पनि २ वर्ष भन्दा बडी भइसक्यो तपाईलाई धेरै धेरै धन्यवाद मेरो जन्मस्थल देखाइदिनु भएकोमा धेरै धेरै माया हेटौंडा बाट ❤❤🙏🏻 म साउदी अरबबाट हेर्दै छु जय नेपाल 🇳🇵🫡

  • @kamalrai5815
    @kamalrai58153 ай бұрын

    नमस्कार सर सुन्दर ठाउँ देखाउनु भो धन्यबात।

  • @ganeshaacharya8089
    @ganeshaacharya80893 ай бұрын

    Sir U r a Genius..Ur Voice and Videos r the best..Proud of U..

  • @dorjelama2878
    @dorjelama28783 ай бұрын

    भाई तपाईंको भिडियो धेरै राम्रो लाफ्यो यस्तै यस्त्तै भिडियो बाउदै जानु होला नियमित हेर्दै गर्छु नेपाल को सबै भन्द पुरानो सडक सिमभन्ज्याङ दामन चै धेरै राम्रो लाग्यो र त्यो त्यो ठाँउ को सडक पनि चिल्लो अनि सफा राम्रो लाग्यो खुसी पनि लाग्यो

  • @matalaxmilama3087
    @matalaxmilama30873 ай бұрын

    लामो बाटोको यात्रा गर्दा आफ्नो यात्रा सदा सफल रहन मासाहारी हुनुहुन्न यसले गर्दा चित्त सफा हुनेलाई आफ्नो गन्तव्य हिँड्दा भगवान ले पनि साथ दिने गर्दछ बाटोमा दुर्घटना हुन बाट पनि जोगिने गर्दछ यात्रा गरि आफ्नो नेपाल भूमिको दृश्य अवलोकन गरि सबै सामु पुर्याई मन शान्त गराई दिएकोमा पत्रकार लाई धन्यवाद छ र साथ मा धर्ती आमाकि आशीर्वाद लागोस सदा खुशी रहन पाओस यात्रीहरू भक्त पनि बन्नुपर्छ यात्रा सफल को मार्ग खुला रहिरहन दैनिक शुभ यात्रा सफल रहोस ।

  • @bisurai9864

    @bisurai9864

    3 ай бұрын

    यो नचाहिदो कुरा नगरौ होला😊

  • @matalaxmilama3087

    @matalaxmilama3087

    3 ай бұрын

    सत्य आवाज दिलाउँदा पच्न गाह्रो हुन गयो क्या हो फाल्न पुग्ला फेरि भिर बाट ।

  • @FilmFrenzy775
    @FilmFrenzy7753 ай бұрын

    Love this natural beauty 💓 😍❤❤

  • @user-vj9wb5sp3c
    @user-vj9wb5sp3c3 ай бұрын

    Wow i love my gau

  • @binarai5695
    @binarai56953 ай бұрын

    सुन्दर दृश्यहरु

  • @jitraj8831
    @jitraj88313 ай бұрын

    कति राम्रो रहिछ ठाउँ

  • @aayushroblox
    @aayushroblox3 ай бұрын

    धेरै राम्रो ❤❤❤❤❤ठाउँ

  • @anil-em4pc
    @anil-em4pc3 ай бұрын

    हाम्रो मकवानपुरको दृस्या देख्न पाउँदा धेरै खुशी लाग्यो हजुरको भिडियो हेकिराख्छु म पनि

  • @sanjurai7102
    @sanjurai71023 ай бұрын

    टेक्सी गुराउदै,बाइराेडकाे बाटाेमा धुलाे उडाउदै।भन्ने गीत सानैमा सुनेकाे तर नदखेकाे।आज हेर्न पाइयाे।

  • @KeshavKumar-zi8sf
    @KeshavKumar-zi8sf3 ай бұрын

    Beautiful bai.rad.kahmandu to.hetauda

  • @user-uo9or6hn4l
    @user-uo9or6hn4l3 ай бұрын

    Hajur ko video regular harxu ati Sundar lagxa dhanywad

  • @prabhugurung1677
    @prabhugurung16773 ай бұрын

    naya batoko yatra saroi ramro rahexa hajur 👌

  • @komareesorpa6949
    @komareesorpa69493 ай бұрын

    एक दम मन परने ठाऊ❤️❤️❤️

  • @MagarSiblings-123
    @MagarSiblings-1233 ай бұрын

    Wow hamro gau ni dekhunu vaAxa derai derai dhandewad🤗

  • @hirarai7007
    @hirarai70073 ай бұрын

    सारै राम्रो लाग्यो भाइ राजा धेरै धेरै धन्यबाद धनकुटा देखि हेर्दै छु

  • @sanjeeta555
    @sanjeeta5553 ай бұрын

    Hjr ko video sarai ramro lagyo derai maya makawanpur (Hetauda) bata ❤😊

  • @sadikshakarki863
    @sadikshakarki8633 ай бұрын

    पालुङ टार गोर्खा जिल्ला मा पर्छ अनि सल्यान टार धादिङ जिल्लामा गोर्खा र धादिङ लाई मिलाएर बनाएको गित हुनुपर्छ जस्तो लाग्छ है मलाइ त

  • @jasmantamang8092
    @jasmantamang80923 ай бұрын

    ट्क्सी गुडाउदै बैरोट को बाटो मा धुलो उडाउँदै सुन्दर नेपाल 😊🙏🇳🇵🇳🇵❤️

  • @bishalbishwakarma
    @bishalbishwakarma2 ай бұрын

    सुन्दर ठाउँ हजुर धन्यवाद

  • @bishnum1633
    @bishnum16333 ай бұрын

    I love Village

  • @AffectionateGecko-os6ip
    @AffectionateGecko-os6ip2 ай бұрын

    Sundir tau dami xa iam your big fan dami xa journe dae gumnu aun khandbari tira pani aun ghmnu

  • @shyamkhatiwada8913
    @shyamkhatiwada89133 ай бұрын

    मैले २०३६ साल पाैष महिना मा पहिलाे पटक काठमाडौ देखि देशभक्त नाम काे बस बाट बिरगंज संम्म काे यात्र गरेकाे थिएँ !

  • @keshavchhetri7823

    @keshavchhetri7823

    3 ай бұрын

    Tàpai lai mero Naman xa aja bhanda 60 barsha ko yad gari dinu bhaeko ma hajur lai thanks

  • @devantimalsina9870

    @devantimalsina9870

    3 ай бұрын

  • @user-fd8ic2qq5r
    @user-fd8ic2qq5r3 ай бұрын

    २०३६ सालमा हिँडेकाे बाटो अहिले हेर्न पाउँदा खुसी लाग्यो ।

  • @durgafabenlimbu1638
    @durgafabenlimbu16383 ай бұрын

    ल भिडियो धेरै राम्रो छ सर म तपाईंको सब्सक्राइबर हो है अनि निरन्तर हेर्दै आइरहेको छु प्रगति होस 🙏

  • @manojacharyammc

    @manojacharyammc

    3 ай бұрын

    thank you

  • @nischalvlog20
    @nischalvlog203 ай бұрын

    निकै नै रमाइलो दाइ

  • @indrakshetri2546
    @indrakshetri25463 ай бұрын

    अति सुन्दर❤❤❤

  • @user-uw3pp1ip5y
    @user-uw3pp1ip5y3 ай бұрын

    Darai ramro xaa 😮😮😮😮😮

  • @kanxalama5269
    @kanxalama52693 ай бұрын

    Besstap lak daju derai ramro ❤❤❤

  • @DilipKumarSha-ib1xc
    @DilipKumarSha-ib1xc3 ай бұрын

    I love 💕💕💕💕💕💕💕💕 travel.i want travel

  • @manbahadurgurung6322
    @manbahadurgurung63222 ай бұрын

    यो पहिले नै हेरिएको र गएको पनि छु सुपारेटार व्यारेकमा रहँदा र चित्लाङ भन्ज्याङ मा पनि बसेको छु मैले भनेको जुन झापा देखि पाथीभरा देवीको मन्दिर सम्म देखाउनु होला भनेको छु जान त फागुपूर्णिमा गएर आएको छु तैपनि यो मनले मान्दैन हेरिरहु जस्तो लागिरहन्छ भने को छु त पक्कै हो भने को छु त

  • @sensitivesanjay
    @sensitivesanjay3 ай бұрын

    Video देखेर धेरै खुशी लाग्यो साथी ❤

  • @allaboutnepal7
    @allaboutnepal73 ай бұрын

    धेरै राम्रो भिडियो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shreedawalama9744
    @shreedawalama97442 ай бұрын

    राम्रो लग्यो

  • @chandratimalsina4374
    @chandratimalsina43743 ай бұрын

    थानकोट बाट चित्लाङ हुँदै हेटौंडा जाने बाटो झन छोटो छ

  • @user-up8qo5wc3c
    @user-up8qo5wc3c3 ай бұрын

    ati sundra drisya

  • @user-zv1xo9uo7j
    @user-zv1xo9uo7j3 ай бұрын

    राम्राे बाटाे राम्राे गाउँ थाँउ

  • @puranchhetri4660
    @puranchhetri46603 ай бұрын

    Mero 50 barsa purano yrtra gareko byroad herna pauda, teenage ko samjhana vayo. Thank you very much

  • @madanbudhathoki8413
    @madanbudhathoki84133 ай бұрын

    जागिर को सिलसिला मा म, पनि 2,पटक, हिडेको थिए सिमभञ्ज्याङ मा चिसो ले चिया को, गिलास समाउँदा, गिलास खसेको थियो पुरानो याद, आयो,, यो भिडियो को लागि सर, हरुलाई धन्यवाद

  • @user-vf5zi9zt9h
    @user-vf5zi9zt9h3 ай бұрын

    सर्है मन पर्यो हजुर्को vidio

  • @nirajbaigar4044
    @nirajbaigar4044Ай бұрын

    Aaha sundar hamro nepal❤❤❤❤❤?

  • @Ashimrai246
    @Ashimrai2463 ай бұрын

    मेरो खोटाङ जाने बाटो ❤❤❤

  • @pradeep.bdr.shrestha
    @pradeep.bdr.shrestha3 ай бұрын

    30:22 31:55 😀👍ड्रोन बाट खिचिएको दृश्य मा आफ्नो घर को पछाडी पट्टि रहेको अर्को घर को छाना फेरिसकेको देख्न पाए, खुशी लाग्यो🙏❤ २०८० चैत्र ४ गते आईतबार . काठमाडौँ

  • @ritaamatya1222
    @ritaamatya12223 ай бұрын

    💐💥Jay Mahadev 🩷💐🙏 💥sundar prstuti 👍💥ati sundar drishya 💐💥👍 💐herna pauda aananda aayo 💥 thank you so much sir 🙏 💥God 🩷bless you 🙌🏻 💥🙏 from 💥Pashu Pati Nath Dham 💥 🩷 💐 🇳🇵 💥🙏

  • @makarlalshrestha7688
    @makarlalshrestha76883 ай бұрын

    Yes dam Sundar .❤

  • @sauravdas347
    @sauravdas3473 ай бұрын

    Our country is beautiful than Europe ❤❤❤

  • @dotokhadaka7412
    @dotokhadaka74123 ай бұрын

    धेरै धेरै राम्रो ऐती भने धनेबाद

  • @KBBista-zg2pi
    @KBBista-zg2pi3 ай бұрын

    हजुरहरुको नेपालको सबैभन्दा पुरानो राजमार्ग ' त्रिभुवन राजमार्ग ' जसलाई बाइरोड पनि भनिन्छ, यसको यात्रा वृत्तान्त असाध्यै राम्रो,सूचनामूलक,सान्दर्भिक र यथार्थ छ। तर अलि अलि ठाउँको नाम र आकदाहरू केही अनभिज्ञताले गर्दा फरक जस्तो लागे पनि समग्रमा राम्रो छ। यस्तो वृतान्तामा यही क्षेत्रको अलि जानकार मध्यको एक जनालाई अलि अघि संपर्क गरेर काठमाडौंदेखि हेताउदासम्म नै सगै यात्रा गराएर यस्तो वृत्तान्त तयार गर्ने हो भने झन् सुनमा सुगन्ध नै थपिन्थ्यो होला। यसमा थाहा नगर पालिकाको अझ धेरै जानकारी यत्तिकै समयमा दिन सकिन्थ्यो।

Келесі