LP Bhanu Sharma: जीवनको संघर्ष, सफलताको राज, स्ट्रेस बाट मुक्ति | PramaCharcha Podcast | #18
🎙️ Welcome to Episode #18 of PramaCharcha Podcast!
In this enlightening episode, we sit down with LP Bhanu Sharma educator, and social worker. If you're interested in understanding the complexities of life, politics, and spirituality, this episode is a must-listen.
Like this video 👍
Subscribe to our channel 🛑
Share it with your friends and family 🔄
Пікірлер: 84
सेवारो सबै सबैमा। म एक्दम खोजमा छु।हरि ॐ मन्त्र मात्र नभएर अरु मन्त्र ले पनि उतिकै काम गर्छ कि गर्दैन जीवन बिज्ञानमा। कृपया यश जीवन बिज्ञान सङ जोडीनु भएका साधक मित्र हरु ले जवाफ दिनुहोस्न । म नया साथै जिज्ञासु पनि हो।
You just invited the tier 1 spiritual master of Nepal this time...make more eqisodes with him bro...
@pramacharcha
10 ай бұрын
Dr. JP Agarwal: मनलाई नियन्त्रण कसरी गर्ने ? गर्भको 'मेडिटेसनको रहस्य | PramaCharcha Podcast | #16 kzread.info/dash/bejne/ooSkvKuqobGYY8o.html
@Jeevan-Satsang-basudevpkr
9 ай бұрын
हरि ॐ हरि ॐ
आध्यात्मिक व्यक्क्तिव लाई ल्याउदा मनै फुरुङ हुन्छ
@binashrestha2596
2 ай бұрын
No
हरि ॐ जयश्रीराधे जयश्रीकृष्ण गुरुदेब❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏
अत्यन्त उत्कृष्ठ भाव अनुभब र ग्यान को माहासागर सद्गगुरुदेवमा सत्सत् नमन👏
मित्र राम्रो काम सुरुगर्नुभएकाे रहेछ ।एकपटक अवस्य अाउनु है साधना गर्न जीवन विज्ञान।हरि ॐ गुरुदेव!
एकदमै फलदायी,व्यबहारिक र ज्ञानयोग्य अन्तरवार्ता । अन्तरवार्ता लिने र दिने दुवै जनालाई धन्यवाद छ।
दु खबाट निबृति र परमानन्द प्राप्ति जीवन बिज्ञानको लक्ष अति गहन इनटर्भ्यू कोटी नमन गुरुदेव ।
हरि ॐ गुरुदेव
अाहा!! अमृतपानको अानन्द अायो!! हार्दिक अहोभाव सदगुरुदेव!!!!!!
Highly impressive n realistic approach to human life
गुरूलाई नमन छ गुरु बर्मा गुरु बिष्णु गुरु देव महेश्वर गुरु साक्षत प्रम बर्मा तस्मै श्री गुरवे नम
हरि ओम दिव्य वाणी गूरूदेब सत सत नमन 🙏🙏🙏🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉
Hari om gurudev.
अमृतमय बाणी सत् गुरुदेब को,जो अमृत येति सजिलोसँग पाएका छौ,सबैले बिचार गरौ र आफ्नो जीवन परिबर्तन गरौ🙏,हरि ॐ सबैमा 🙏
@Pramacharcha, I suggest you go to jiwan vigyan prayogsala for a week at least, 🙏 Bhanu guru is gem😍
Hari om guru deva dherai ramro parbach n sunaunuvo guru ji dherai dherai dhandebad 🇦🇪🇦🇪🙏🙏🙏🙏
Gurudev ko jay hos yati ramro gyan dinu vayako ma hardika naman gurudev
जय गुरुदेब हरि ॐ🙏🙏🙏🙏🙏
दिब्य वाणी गुरुदेव❤
Hari out guru deb
हरी ॐ गुरूदेव🙏🙏
सद्गुरुमा नमन्🙏🙏🙏🙏
aaahaa❤❤❤❤ atyantai sundar ❤
Hari om 🙏🙏
Naman gurudev 🙏❤
Hardik ahobhav Gurudev🙏🏻❤️
Thank u sooo much to the whole team for inviting him. It might be very helpful for those who are in search of indepth meaning of life and what we can achieve out of it. Keep inviting such inspirational persons in coming days
Hari Om Gurudev 🙏
गुरु वर्गानिक कि स्वतःस्फूर्त । हरिॐ जब जागे तव सबेरा तब तक मानिस निदाएको होइन निदाएको अभिनयमा हराईरहेको हुन्छ। ऑखा नखोली बाहिरी संसार देखिदैन तर बाहिरी र भित्री दुबै ऑखा नखोली ज्ञान प्रकाशित हुदैन।
सद गुरुमा नमन🙏
Hari om Guru dev. Aaha kati mitho lagyo
❤❤❤❤❤❤❤
Hari om gurudeb🙏🙏🙏
हरि ॐ गुरु❤❤❤❤❤
hari om ramro sambaad
हरि ॐ
Hari om gurudeb 🐚🎉❤️🙏
Jay guru dev 🙏
आहा आहा गुरुदेव
Verynice Analysis Sir Namaskar
नमन गुरुदेव😍😍😍❤❤❤
🎉🎉🎉 hari om..❤❤❤
❤❤
🙏🌹
Hari Om Guru Dav 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉🕉🕉🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺❤️❤️❤️❤️❤️❤️❤️❤️
Hari Om ❤❤❤guru
हाम्रो प्यारो गुरु नमन।
हरि ॐ🙏🙏🎉🎉
Om🙏🙏
🕉️नम:सिवाय हर हर माहादेब❤🙏
Hari Om gurudeb
अमृत वाणी गुरु देवको
Good
हरि 🕉 gurudev
🌺🌺🌺🌺
हरि ॐ गुरुदेब 🙏🙏
❤❤❤
हरी ॐ 🙏🙏🙏🌹🌷🌷🌹
जय गुरु देव जय जिवन बिग्यान
🙏🙏🙏🙏
Guru biratnagar ma Pani छ जीवन विज्ञान class जानकारी पाउन
🕉 🕉 🕉 🙏🙏🙏
@Baniya808
9 ай бұрын
Mero guru dev🙏🙏🙏
गुरु, ध्यान लाग्न यम, नियम का प्रकृयालाइ अपनाउन पर्छ कि पर्दैन ?
🕉️🕉️🕉️🙏🏻🙏🏻🙏🏻🙏🏻
अमृत रस पिउन पाइयो हरि ॐ गुरुदेव
Plz invite Dr yogi vikashanada eagerly waiting for him in yr shoe
नमस्कार गुरु म जीवन बिज्ञान मा ध्यान गर्न चाहान्छु यो कसरी,काहा,कहिले जानुपरो?
If you need money to run centers how is Nepal Vipassana center is running without any fees (just by donations)
हेटौंडामा जीवन विज्ञान कहाँ छ?म पनि समावेस हुन चाहन्छु
मेरो श्रीमान उमसानति मा जानुहुन्छ ध्यान पनि बस्नु हुन्छ माछामासु पनि खानु हुदैन तर मुख कहिले हसिलो हुदैन रिस देख्न पनि डर लाग्छ उहा कसैलाई राम्रो देख्नुहुदैन म जस्तो कोइछैन भन्ने गर्नुहुन्छ सेतो लुगा लगाउनुपर्छ सेतो लगाउदैमा घरमा आयर जताततै फोहोर गर्ने घरको मान्छे लाई बचन सुन्नै नसक्नेभनने
@kumaradhikari4968
6 ай бұрын
म माफ चाहान्छु प्रभु,भुइमान्छे हु म,जवाफ मैले हैन श्रद्देय गुरुदेब ले दिने हो।तथापि मैले अनुमती र क्षमा माग्दै भने,वहाँ मा अहंकार को बीउ रोपिन पुगेको छ।अत गुरुको सानित्यमा गैकन कुनै एक सिभिर मा भाग लिएर आफैं ले गरेका अघुरा अध्यात्म गुरु संग पुर्ण गराउदा सबै पुन्य होला ।जय होस प्रभु 🙏
@padamthapa9991
5 ай бұрын
यो गुरुको शिबिर कहिले काहाँ हुन्छ।संप्रक गर्न के गर्नु पर्ला
@ritaacharya9983
5 ай бұрын
जीवन बिज्ञान मा ल्याउनुस् न
@gopiphuyal1771
4 ай бұрын
ज्ञान प्राप्त गर्नु र व्यवहार मा प्रयोग गर्नु फरक कुरा हो वहाँले आफूलाई परिवर्तन गर्न चाहनु भएन त्यसैले वहाँ जहाँ गए पनि परिवर्तन हुनुहुन्न किनकि वहाँले ओम शान्ति प्राप्त गरेको ज्ञान व्यवहारमा उतार्ने चाहना छैन।अरूले होइन आफै परिवर्तन हुनु पर्छ।
@realmizone4400
4 ай бұрын
हरि ॐ गुरुदेव 🙏
हरि ॐ गुरुदेव