Dr. JP Agarwal: मनलाई नियन्त्रण कसरी गर्ने ? गर्भको 'मेडिटेसनको रहस्य | PramaCharcha Podcast | #16

#ManavDharma #manavdharam #drjpagarwal #metaphysicalmeditation #meditation #spirituality
🎙️ Welcome to Episode #15 of the PramaCharcha Podcast! In this enlightening episode, we are joined by the spiritual motivator and neurologist, Dr. Jai Prakash Agarwal. A devoted disciple of Shree Satpal ji Maharaj, Dr. Agarwal has dedicated his time to sharing the teachings of spirituality. He is an integral part of Manav Dharma as a spiritual motivator, an organization committed to spiritual well-being.
For those interested in diving deeper into the world of meditation, Manav Dharma, located at Gaushala, Kathmandu, is your go-to destination.
In this Podcast you will learn to:
Unlock the untapped potential of your right brain through specialized meditation techniques, Journey into the world of metaphysical meditation and its transformative power, Explore the concept of 'womb meditation,' considered the purest form of meditation, and Learn the art of mind control and how to bring its speed down to zero.
Smash that subscribe button and ring the bell 🔔 to ensure you never miss an enlightening episode!

Пікірлер: 44

  • @manjitrai9417
    @manjitrai9417Ай бұрын

    यो भनाइलाई पालना गर्ने मान्छे कहिले पनि पछुताप हुँदैन अति राम्रो ज्ञानसन्दे

  • @PPM96
    @PPM962 ай бұрын

    Loves from jhapa 💓🎉 Dr Agrawal pmeme

  • @user-ie7mz7hr5t
    @user-ie7mz7hr5tАй бұрын

    यो ज्ञानको कुरोलाई विश्व भरि पुर्याइ दिनु भएकोमा हजुरहरुलाई धेरै धेरै धन्यबाद

  • @tikaramkhanal5218

    @tikaramkhanal5218

    12 күн бұрын

    🎉🎉🎉❤❤

  • @tikaramkhanal5218
    @tikaramkhanal521812 күн бұрын

    ❤❤❤🎉🎉🎉😮😮😮 Ram ram ji 🙏🙏🙏🙏

  • @saralaadhikari6472
    @saralaadhikari6472Ай бұрын

    I been following his interview since tamosoma jyotirgamaye the more I listen to him the more eager and questions arise. I want to meet this personality.He has logic in every statement.Jp

  • @pashupatibm8731
    @pashupatibm873110 ай бұрын

    Great advice sir❤❤❤❤❤

  • @creation6091
    @creation609110 ай бұрын

    Full interview सुने । अत्यन्तै दिव्य, आधारभूत ज्ञान। 🙇🙏💐

  • @harisharan11_11
    @harisharan11_1110 ай бұрын

    ❤❤❤❤❤ I love ❤❤❤ spiritual ❤❤❤❤❤

  • @kalidashadhikari3089
    @kalidashadhikari308910 ай бұрын

    🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @sunilrijal5141
    @sunilrijal514110 ай бұрын

    My Favourite🙏🙏💕

  • @surajrimal7833
    @surajrimal783310 ай бұрын

    असीम आनन्दको संसार मा पुगीनछ 🙏

  • @user-vz1ul4vx2f
    @user-vz1ul4vx2f4 ай бұрын

    Atiuttam gyan

  • @dilurai1660
    @dilurai16604 ай бұрын

    🙏🙏🙏🙏🙏🙏

  • @bidurchhatra
    @bidurchhatra10 ай бұрын

    good one gokarna bhai

  • @liladulal4120
    @liladulal41205 ай бұрын

    Jay Shree sachidananda gurudai 🌹🙏🙏🙏🌹💐

  • @yatrikiran9558
    @yatrikiran955810 ай бұрын

    Keep it up bro❤

  • @dnpokhrel6928
    @dnpokhrel69289 ай бұрын

    I used to think how our mann could carry our habits (sanskar). But later i realized that if one energy with one freq can carry other with another freq (to which we call modulation in science) then it is possible. Hence i beleive in reincarnation.nice discourse jp sir. Jay sri satchidanand🙏🙏

  • @pramacharcha

    @pramacharcha

    9 ай бұрын

    Jssca

  • @tikaramkhanal5218
    @tikaramkhanal521812 күн бұрын

    Dr j.p gukam 😢lago😮😮😮❤

  • @RaviAwasthi18
    @RaviAwasthi1810 ай бұрын

    Awesome 😲

  • @vfypodcast
    @vfypodcast10 ай бұрын

    MY FAVOURITE

  • @chandrasinghkhadka3780
    @chandrasinghkhadka378010 ай бұрын

    Fruitful podcast

  • @liladulal4120
    @liladulal41207 ай бұрын

    Añtarbarta sunn pairhu dai l🌹🙏🌹

  • @maheshkunwar5251
    @maheshkunwar525110 ай бұрын

    Nice daju❤

  • @soveeka
    @soveeka10 ай бұрын

    Love watching and listening to this podcast ❤

  • @user-gf8hf3zm4l
    @user-gf8hf3zm4l8 ай бұрын

    Thank you so much .

  • @bishowrajbhatt
    @bishowrajbhatt10 ай бұрын

    Sincere thanks to Dr Agrwal and Dhungana ji for this admiring interaction and sharing of valuable spiritual knowledge. 👋👋

  • @gopaldahal4997

    @gopaldahal4997

    6 ай бұрын

    57:13 57:13 57:14 57:14 57:16

  • @dipendramagar838
    @dipendramagar83810 ай бұрын

    Sir❤❤❤

  • @subhenikamanandhar9539
    @subhenikamanandhar953910 ай бұрын

    गुरुदेव हार्दिक नमन! आफ्नो दोकानको प्रचार प्रसार गर्दै रहदा अर्काको दोकानको पूर्णतालाई कदापी नकार्नु हुदैन ।केवल आफ्नो मीत्र सहि र राम्रो भन्ने एकांकी प्रवृतिले कहिले काहि सहि र सत्यहरु जनमानसमा प्रक्षेपण हुन बाट बन्चित भई रहन्छ । हजुर विपश्यना ध्यानको प्रसंग निकाल्नु हुदा विपश्यनालाई श्वासको आवागमन हेर्ने वा थाहा पाउने भनेर मात्र इगिंत गर्नु भएको छ, त्यो तपाईको अल्प ज्ञान नै हो । तपाई जत्तिको आध्यात्मिक व्यक्ति यसरी सिमिततामा सिमित भईनु हुदैन । जसले तपाईको दोकान त चल्ला तर आमजनमानस सत्यको नजिक पुग्न बाट सदैव बन्चित नै रहन्छ जसले तपाईको Follow गर्छन ।

  • @pramacharcha

    @pramacharcha

    10 ай бұрын

    तपाईंको टिप्पणीको लागि धन्यवाद। उहाँले पोडकास्टमा भन्नुभएको छ कि मेटाफिजिकल मेडिटेशन विज्ञानको सीमा भन्दा बाहिर छ यो मेडिटेशन अवर्णनीय छ, अर्थात् भिडियो, पुस्तक वा अन्य कुनै भौतिक साधनबाट यसलाई वर्णन वा सिकाउन सकिँदैन। यो एउटा अनुभवगत यात्रा हो जसको लागि सच्चा सतगुरुको आवश्यकता पर्दछ । अर्कोतर्फ, विपास्सना एउटा माइन्डफुलनेस-आधारित मेडिटेशन तकनीक हो जसले श्वास र शारीरिक संवेदनामा ध्यान केन्द्रित गर्दछ। विपास्सनालाई भिडियो, कार्यशाला र पुस्तकहरू मार्फत सिकाउन सकिन्छ किनभने यसले श्वास र विचारका प्रत्यक्ष घटनाहरूलाई सम्बोधन गर्दछ। मेटाफिजिकल मेडिटेशनको दायरा वा प्रभावकारिता सीमित छ भनेर भन्नु यसको मूल सारतत्वलाई गलत बुझ्नु हो। जबकि विपास्सना हाम्रो भौतिक र मानसिक अवस्थामा मूल्यवान अन्तर्दृष्टि पुर्याउँछ, मेटाफिजिकल मेडिटेशनले ब्रह्माण्ड र हाम्रो त्यसमा हुने स्थानलाई धेरै गहिरो स्तरमा बुझ्नको लागि एक गेटवे प्रदान गर्छ। मेटाफिजिकल मेडिटेशन आध्यात्मिक बजारमा 'पसल' होइन । यो विपास्सना वा अन्य कुनै पनि भौतिक रूपमा काम गर्ने मेडिटेशनसँग तुलना गर्न सकिँदैन किनभने यो अनुभवमा मात्र आउँछ ।

  • @subhenikamanandhar9539

    @subhenikamanandhar9539

    10 ай бұрын

    क्षमा माग्दै पुनश्चः केहि लेख्ने जमर्को गरे, यसलाई अन्यथा नलिनु होला । सर्वप्रथम त तपाईमा विपश्यनाको शब्द बनावट नै राम्रो संग थाहा नभएको पाए । विपास्सना होईन विपश्यना हो । मुलभुत कुरा आ-आफ्नो दोकान नै ठूलो भन्ने भ्रम छाडिनु पर्छ र यो मात्र सच्चा मार्ग हो यहि नै सर्वोकृष्ट हो भन्ने छाडिनु पर्छ नत्र उ केवल ढोगिं मात्र हो सच्चा आध्यात्मिक हुनै सक्दैन चाहे गुरु नै किन नहुन । मानिस आ-आफ्नो कर्म संस्कार अनुसारको फल भोग्दै अगाडी बढ्दै रहेको हुन्छ र उसले अबलम्बन गर्ने मार्ग पनि सोहि मुताबिकको नै हुने गर्दछ अवश्य ।जसले जे जसरी तर्क र आफ्नो मार्गको बढोत्तरी गरेता पनि सम्पूर्ण क्लेशहरु-आदि बाट मुक्त नभए सम्म उ विमुक्त हुनै सक्दैन ।आध्यात्मिक यात्रा विमुक्तिको लागि हो न कि तर्क वितर्क ।

  • @maheshkunwar5251

    @maheshkunwar5251

    10 ай бұрын

    ​@subhenikamanandhar9539 little knowledge is dangerous

  • @vinodlama3526

    @vinodlama3526

    10 ай бұрын

    ​​@@pramacharchaविपश्यना धेरै प्रकारका छन्;गोयन्काको थेरावादी विपश्यना हो जसलाई बज्रयान महायानमा शमथा कै रुपमा लिइन्छ।विपश्यना स्वास र सेन्सेसन मात्रै होइन य‍ो सानो रुप मात्रै हो।भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नुभएको सिकाउनसभएको ८४ हजार धर्मस्कन्ध मध्य महत्त्वपूर्ण हो विपश्यना,जसलाई टिबेटमा Lhkatong भनिन्छ।Vipassana सिकाएर मात्रै हुन्न experience हुन समय लाग्छ।

  • @itsmeminarai

    @itsmeminarai

    6 ай бұрын

    उहालाई एक पटक भेट्नुस् अनि प्रश्न सोध्नुस

  • @purnarana800
    @purnarana8007 ай бұрын

    ❤️🙏❤️

  • @jitendrashah2021
    @jitendrashah202110 ай бұрын

    ❤❤🌸🌸🙏🏻🙏🏻🎉🎉

  • @danilama4685
    @danilama46853 ай бұрын

    🙏🙏🙏🙏

  • @rajeshshrestha4797
    @rajeshshrestha479710 ай бұрын

    Sapana dekhda dekhine light Pani 3th eye KO Rupa hot.

  • @arunchaudhary1506

    @arunchaudhary1506

    8 ай бұрын

    Wrong

Келесі