लिच्छवि काल, नेपालको इतिहास, एक शक्तिशाली र आत्मनिर्भर देश नेपाल

यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् ।
यस च्यानलका विशेषताहरूः
- नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू
- सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू
- सरल भाषामा वर्णन गरिएको
- चित्र तथा एनिमेसनहरूको प्रशस्त प्रयोग भएको
- व्यावहारिक उदाहरणहरू दिइएको

Пікірлер: 40

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg2 ай бұрын

    राई, थारू मगर्र नेवार्र खस,तामांङ गूरूङ र जनजाति सबै कीरात लीछबी मगरात सबै देसबासी देवातपभूमी बङ्सबली हून भन्नेकूरा प्रस्टा छः हजूर्र 🙏🇳🇵

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg2 ай бұрын

    यीतीहास र सासक्को यीतीहास बूझावने माहासही। कीरात सम्राज्य सहस्कार्र सांस्कृतिक र लीछीबी साथै मगरात समराज्य भू-भाग सीमाना समन्दीसहीत के कती र काहासम्मा थीयो सहीं आकलन सीमा नाका स्थित कान्हा देखी काहासम्मा थीयोता। माहासही कृपाया दर्साउनूस्ना 👈🙏🇳🇵👏

  • @Prem-cv1pm

    @Prem-cv1pm

    Ай бұрын

    ZZX.😊

  • @lakhanshahi3637
    @lakhanshahi36372 ай бұрын

    Dherai mahatwapurna Itihas ko jankari. Dhanyabad

  • @surajtamrakar6740
    @surajtamrakar6740Ай бұрын

    नेपाल बिगारेको नै शाह वंशले गर्दा हो । जति पनि निर्माण , विकाश सबै मल्ल लिछिवी वंशको पालामा भएको देखिन्छ । शाह वंशको पालामा राजनिती षड्यन्र दाजु भाई मार्ने गरेको देखिन्छ ।

  • @anandabaniya3691
    @anandabaniya3691Ай бұрын

    जय ग्रेटर नेपाल आमा!🌞🇳🇵🌺🙏☺️

  • @sdsGujral
    @sdsGujralАй бұрын

    Lichchavi of Vaishali in India were Buddhist and builders of greatest chaityas and stupas. Can you provide details what chaityas and buddhist temples they made in Nepal.

  • @SusmitaGurung-dm5vk
    @SusmitaGurung-dm5vk21 күн бұрын

    😮

  • @gyanthing48
    @gyanthing48Ай бұрын

    यो पनि सबै जुटमुट हो केहीहोइनन प्राचीन सनातन देखीनै बुदध सभ्यताको बुधिजम कींडम विशाल बुदध धर्ती हो विशाल बुदध धर्ती बिस्तार गर्दै २२ सेय र २४ सेय राज्य मध्देका टोटमोट गर्दै लेखेका कपुकल्पनित लेन्दुपे सभ्यताको लाई मील्दो जल्दो हो केही होईन बिज्ञान बिना धर्म केहुन्द लंगडोहुन्छ धर्म बिनाको बिज्ञान दृष्टीहिन हुन्छ तेसेले लंगडो र दृष्टीहीन हरुको कथाहो ?

  • @Amritalepchavlog
    @AmritalepchavlogАй бұрын

    ❤❤❤

  • @bijayarai9631
    @bijayarai963122 күн бұрын

    Nepalma nabhayeko jaatile nepalma sasan garyo bhanera kasari pattyaune?lichchabiko santanharu khoi kahaxa nepalma ki bihartirai bhage?

  • @hammarshing3647
    @hammarshing36472 ай бұрын

    सबै क्षेत्रि बाहुनै हाे भन्ने पारेकाे हाे ।

  • @manjugelal867
    @manjugelal8672 ай бұрын

    Well described 🎉🎉🎉

  • @RajSharma-on5yc
    @RajSharma-on5ycАй бұрын

    Good nepal

  • @narendarsinghnarendarsingh7270
    @narendarsinghnarendarsingh7270Ай бұрын

    Very Good

  • @UmapatiLamichhane
    @UmapatiLamichhane26 күн бұрын

    HH crown ❤1815.....1947........❤1999....❤ today

  • @gopiramlama913
    @gopiramlama9132 ай бұрын

    Good

  • @nandaram4868
    @nandaram4868Ай бұрын

    इतिहास अनुसार लिच्छवी वंशका हालका जातिहरु मध्य कुन हो?

  • @spandansharma218

    @spandansharma218

    Ай бұрын

    Hal thakuri bansa

  • @RambKhadka

    @RambKhadka

    20 күн бұрын

    सबै नेवार मा मिसिए।। नेवार का ज्यापू नै लिच्छिबी र किरात हुन।।

  • @factioA
    @factioAАй бұрын

    Sangroula harue pani history chaiyako

  • @AshokSunar-en1bt
    @AshokSunar-en1btАй бұрын

    Gertar napal ko joy 😅🤣❤️🌹😭🎇💔🌍🇳🇵👹🌈

  • @rajeshlama6510
    @rajeshlama65102 ай бұрын

    Nepal mulbasi raithane Nepali haru lai bekup banaune kosis nagarnu hola mero Nepali hindu Kashi Bhai

  • @anujsapkota-cq1cy

    @anujsapkota-cq1cy

    Ай бұрын

    mongol bhai Lichhavi pani mongol bhanna khojya ki ke ho😂😂. Mandev Shiva Dev( Shiva kasko bhagwan raicha) Dharma Dev Hari dutta Berma( Hari kun mongol kabya ma chha??) Narendra Dev( Narendra lai bishnu bhanicha. Katai narendra pani mongol parechha ki ke ho??) Brishab Dev( Brish ko artha tha chha??) Yahi naam ma chha lichhavi kun dharma ko ho bhanne

  • @suzranboy9691
    @suzranboy9691Ай бұрын

    लिच्छविहरू को हुन ? हाल उनीहरूको बंश छन की छैनन ? प्रष्ट भ एन। यस्तो अपुरो चिरफार अलिक सानदरभिक भ एन की जस्तो लाग्यो। त्यसैले यसलाई तुरूनत परिमार्जित गरी पसकियोस।

  • @garuddhoz7215
    @garuddhoz7215Ай бұрын

    Ke patyaunu hunchha ? Lichchhavi shabda aprabansh ho .

  • @KarnaKarki-lb4gi
    @KarnaKarki-lb4giАй бұрын

    यांहा ल्छ्बी बङ्स भरत बट आयर शासन गरेको भनियको छ तर 1792 को नक्सामा भारत भन्ने नाम उल्लेख गरियको छैन

  • @ritukantakhanal2551
    @ritukantakhanal2551Ай бұрын

    को हुनत लिच्छवीका सन्तान कहाँ छन?

  • @dipakmandal2248

    @dipakmandal2248

    5 күн бұрын

    Some people of Newari.

  • @hammarshing3647
    @hammarshing36472 ай бұрын

    lसबै गलत कुरा गर्दै छाै ।कति जना लिच्छबि राजाले राज्य गरे थाहा पायनाै ।र लिच्छबि कुन जाति हाे भनत ।

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg2 ай бұрын

    लीछबी नेपाली थारू हो जकी कीरात बंसबली भीत्रै पर्छा बीहार्बाट आयोको बीहार मात्रा बंगाल, आसाम, आधा बांग्लादेश साथै उतार्पर्देस मधयापर्देस हीमाचल्ल आधाई नेपाल थीयो। माहा सहीं काहाहूनूहून्छा। काहा बीहार बाट आयोको लीछीबी हजूर। पून मगर्र हैन। पून मगर्र समाजभीत्रा हैन 🤣😭 नाटक नौटंकी सत्ता टीकाउनौटंकी

  • @veshrajshrestha3710

    @veshrajshrestha3710

    2 ай бұрын

    खाते😂😂 लिच्छवि अहिले का नेवार हुन। इन्डिया बाट आएका लिच्छवि मल्ल राजपूत नेवार हुन। तामाङ र जनजाति लाई बिहे गरेका ले अलिक मंगोलियन जस्तो देखिन्छन्।

  • @SuryaBalKoch
    @SuryaBalKoch2 ай бұрын

    Lichhbi bansh ko shantan Kun jati ho

  • @shivbhakt7745

    @shivbhakt7745

    2 ай бұрын

    Newar haru ho

  • @Sudipinfotainment

    @Sudipinfotainment

    2 ай бұрын

    लिच्छवि भनेको मल्ल राजाहरु हुन् ।

  • @Sudipinfotainment

    @Sudipinfotainment

    2 ай бұрын

    यो भिडियो बनाउने व्यक्तिको इतिहास अध्ययन अलिकति कम हो कि जस्तो लाग्यो।

  • @dipakmandal2248

    @dipakmandal2248

    5 күн бұрын

    Newari bhitrai xa .

  • @RajSharma-on5yc
    @RajSharma-on5ycАй бұрын

    Good nepal

Келесі