ओली रोक्न प्रचण्डका दूत भारतमा, प्रधानमन्त्री बन्न देउवाले धोका देलान् ? समीकरणमा कानुनी भय ||

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZread र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 37

  • @jawansinghtamang
    @jawansinghtamang4 күн бұрын

    नेपाल देश यस्तै हो अब बालेन रोक्ने शरणार्थी चिया गठबन्धन मात्रै हो😊

  • @bukeshmudbari2037
    @bukeshmudbari20374 күн бұрын

    टिबन्धु र भुटानी गठबन्धन धेरै समय टिक्दैन ।

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx4 күн бұрын

    यो चाल ले देश डुब्ने भो गृहयुध्द हुन बेर छैन

  • @sundarshrestha7230
    @sundarshrestha72304 күн бұрын

    SHALUTE NETRA JI

  • @shrestharajesh6372
    @shrestharajesh63724 күн бұрын

    पुच्छर नभए राजनीति नै समाप्त भएर जेलको बास हुने डर तेसैले

  • @tikarambhusal8657
    @tikarambhusal86574 күн бұрын

    07 सालको संवैधानिक नैतिकताबारे लेखाजोखा किताब लेख्दा मोटो किताब नै हुन्छ, खासमा संविधान दुई खंभे नीतिले एउटा भारतको संविधान, अर्को नेपाल को विधानसभा ले नेपाल चलाउने र राजा मान्नु ,भारतको संविधान बराबर मान्यता पायो। यो नैतिक सवाल हल भएकोछैन । शिक्षा मंत्रालय 🇮🇳 नेपाल सरकार 🇮🇳

  • @parsantthapa5792
    @parsantthapa57924 күн бұрын

    चोर हरुको गठबन्ध भयो अब

  • @laxamanacharya5215
    @laxamanacharya52154 күн бұрын

    अमेरिका ,चाइना , भारत को बिचमा नेपाल को राजनीति चलेको छ , सेरे, केपि ,प्रचण्ड ,कसैको नै कसैको इसरामा चलेको छ ,यो पक्का हो ,

  • @narayankarki6364
    @narayankarki63644 күн бұрын

    प्रचण्डले २०८१/०३/२८ गतेका दिन लिने बिश्वासको मत सम्बिधानको धारा ७६ को उपधारा २ र ४ को प्रयोजनको लागि नभै सम्बिधानको धारा १०० को उपधारा २ र ३ को प्रयोजनको लागि भएकोले नया प्रधानमन्त्रीको नियुक्ती ध्रारा ७६(२) अनुसार हुदैन ७६(३) अनुसार हुन्छ भन्नू केटा केटी कुरा हो ।

  • @bodharana2331
    @bodharana23314 күн бұрын

    यस मिडिया को प्रस्तोताले शब्दको उचीत अनुचित प्रयोग गर्नु भए उचित हुने थियो जो नेपाली समाजलाई भ्रमित नहोस् ।

  • @tikarambhusal8657
    @tikarambhusal86574 күн бұрын

    गणतंत्रनेपाल हामीनेपाली जयनेपाली स्थानीयभारतीय जयगोरखानेपाली,जय नेपाल,जय हिन्द,जय भारत भारत हाम्रोराष्ट्रहो शिक्षामंत्रालय🇮🇳 नेपालसरकार🇮🇳 राष्ट्रपाल- रामचन्द्र पौडेल,रामसहाययादव राष्ट्रपति-दौपदी मुर्मु CMप्रचण्ड विधानसभा नेपाल भारतीयसंयुक्त संघ दिनेशज्यू माथी जस्तै गरौ

  • @rajendrasapkota6043
    @rajendrasapkota60434 күн бұрын

    प्रचण्डले यसै जाने उसै जाने राजा ज्ञानेन्द्रसँग मिलेर आर्मी शासन लागू गरेर १७ सालको महेन्द्रपथ फर्काउनुपर्छ तब देश बन्छ

  • @lakpasherpa6107
    @lakpasherpa61074 күн бұрын

    Aba sabai janata milera shreelanka jastai garnu parxa Jay janata baad

  • @-Rr1990
    @-Rr19904 күн бұрын

    जस्तोलाई त्यस्तै भनेझै प्रचण्डलाई उसले गरेको कामको प्रतिफल मिल्यो। रविको नाम जोडेर बनाएको थम्बनेलले भिउज पाउला नपाउला तर जोसुकैको सरकार भएपनि जनताको जिवन उकासीने कुरा सुन्य हो।

  • @ManParkashMagar-wx7nr
    @ManParkashMagar-wx7nr4 күн бұрын

    Purba prashnakarta sathi haru ko ma mapani Purna sahamat chhu .

  • @localtv2385
    @localtv23854 күн бұрын

    प्रचण्ड ले नै एमालेलाई सरकार मा लगेकाे भन भाइ झलनाथ माकुने के पि लाई पटकपटक ....

  • @krishnalama1607
    @krishnalama16074 күн бұрын

    Oli lai 76 ko 5 antargat pm banayo bhane sansad bighatthan garxan

  • @rajeshjyapu3749
    @rajeshjyapu37494 күн бұрын

    Maile kalam ma halena Lalitpur 2

  • @mahendrakhoju4218
    @mahendrakhoju42183 күн бұрын

    Good luck balen

  • @shaileshadhikari5144
    @shaileshadhikari51444 күн бұрын

    Doshi Congress-88 Seats= 33% UML-79 Seats=30% Maoist Center-32 Seats= 12 % Rasopa- 21 Seats= 8 % Others- 17%

  • @DevKumariKapri
    @DevKumariKapri4 күн бұрын

    5

  • @KhotangMedia
    @KhotangMedia4 күн бұрын

    अनि खाेटाङगेलाई के जादु दियाै भट्टराई

  • @dineshprasadshrestha7968
    @dineshprasadshrestha79684 күн бұрын

    निहित सत्ता स्वार्थका लागि विदेशीहरुकाे शरणागत हुने नेपालकाे जुनकुनै पार्टी र त्यसभित्रका दलाल नेताहरुकाे नाश हाेस्।

  • @prajolsimkhada9289
    @prajolsimkhada92894 күн бұрын

    w12 बुदे खारिज

  • @shankarrajbaral4691
    @shankarrajbaral46914 күн бұрын

    झुर

  • @ZeevanShrestha
    @ZeevanShrestha4 күн бұрын

    Prachamda is dynamic leader

  • @devendrasiwakoti4251
    @devendrasiwakoti42514 күн бұрын

    Parchanda dhoke baj hun.32 sitko jadu ABA samapta

  • @kajikarki4137
    @kajikarki41374 күн бұрын

    Ravi 100./. Khaobadi nai ho puspe KO kanxo Bhai

  • @Vijayrim
    @Vijayrim4 күн бұрын

    Niti nbhyeko raajniti ra naitik nbhyeko raajneta, chet nbhyeko janta hudaa raajniti sadhai asthir hunchh. Yin laai ta janta ko chet nkhule samma estai ho.

  • @rajeshjyapu3749
    @rajeshjyapu37494 күн бұрын

    Ghanti KP oli agent vayera sarkar basdai cha

  • @birbahadur6107
    @birbahadur61074 күн бұрын

    प्रचंड देश कै कलंक र कयानसर हो 17,हजार नेपाली को हत्या हजारौ बेपत्ता देश का संरचना भवन धोशत लूट पाट बैंक लूट पाट नेपाल मा प्रचंड जसतो भाषमासूर कलंक रनपीचास कूनै देश मा जन्म नहोश

  • @SantoshXXD

    @SantoshXXD

    4 күн бұрын

    देउवा अोली पनि | यि पुराना पाटी सबै क्यान्सर हुन| बालेन रबि हर्क लाइ जोगाउनु सबैले

  • @ratnarai1163
    @ratnarai11634 күн бұрын

    Vutanis r giri bandhu dekhi kehi mileya xan jasta xan yo tupeya lai ni huit

  • @prakashguragain3872
    @prakashguragain38724 күн бұрын

    यो हरूवा का कुरा के सुन्नु र

Келесі