KAVRE यात्रा || सुत्केरी ढङ्गाको रहस्य || पुरानो गाउँहुदै तीनधारे झरना | Tindhare Falls बाहुबली झरना
Oldest village of Nepal, Dapcha and Namobuddha. Our trip to Tindhare Falls through Namobuddha, Sutkeri Dhunga and Dapcha.
Please watch our other videos
Kathmandu Vlog
• नारायणहिटी भित्र हिटलर...
Dhulikhel Vlog
• Dhulikhel VLOG || मन्द...
Melamchi to Helambu Vlog
• Melamchi To Helambu Tr...
Dolakha Vlog
• Kalinchowk Vlog || Kal...
Пікірлер: 290
ठट्टा नगरी भन्दा : - पुर्वीब्लुज नेपालको एउटै मात्र त्यस्तो भ्लग हो जुन सबै बिषयमा पोख्त छ। सबैभन्दा मन पर्ने कुरा जुन ठाउँको भ्रमण गर्दा त्यहाँको बारेमा जानकारी लिएर त्यहाँकाे बारेमा जानकारी तथा वर्णन गर्नु अति उत्तम मानिन्छ। धन्यवाद
@sanulimbu7466
2 жыл бұрын
🙏🙏🙏🙏🙏💐💐💐💐💐
कुरा सत्य हो thanks a lot पत्रकार जिउ। बुधभगवानको पहिलो जन्मेको ठाउ।
जान नपाएनि भाईहरूले यति धेरै राम्रो सुन्दर ठाउँ र भाईको त्यो मिठो स्वरले ठाउँको नामहरू बताउदै जानुभएको अाहा मनै अानन्द बनायो
सोर्ग जस्तो हाम्रो देश नेपाल मा तपाईंले नयाँ नयाँ ठाउँ तिहा का भेषभुषा रहन सहन टिहा का आफना कल्चर तपाईंको भिडियो मार्फत हेर्न पाउँदा धेरै खुसी लाक्छ
दाम्चा गाउँ र नव वुद्ध गुम्बाको इतिहास जान्ने अवसर मिल्यो र साथै तिनधारे झरणा अवलोकन गर्ने अवसर मिल्यो ! पुर्वि व्युजलाइ धन्यवाद ।
तपाईंको यो मिठो बोली शुद्ध नेपाली अनि सधै नौलो ठाँउहरु हेर्न पाउदा मन खुसी हुन्छ सर।।।
यस्तो सुन्दर प्राकृतिक स्थलहरुलाई सडक यातायात पुर्याउने नाममा सुन्दरता भत्काएर कुरुप बनाईनु हुदैन भन्ने लाग्छ। तपाईहरुले मोटरसाईकल राखेकै ठाउँबाट सुबिधा हुने गरि पदमार्ग निर्माण गर्ने, ठाउँ ठाउँमा बिसौनी, स-साना चमेना गृहहरु बनाएर सुविधा दिँदा उत्तम हुनेछ जस्तो लाग्छ। हाम्रो ट्याम्केलाई सडक यातायातले कुरुप बनाउदै लगिरहेको दृष्टान्त हाम्रै सामु छ अहिले। बहुत जानकारिमुलक सामग्रीका लागि धन्यवाद टिमलाई नै।
पूर्वोलीभिल्युजको धेरैजसो भिडियो हेरियो सबै राम्रो रमाईलो रहेकाछन ।
वाउ ल खुसी लाग्यो sachin सर धन्नेबाद यो vlog को लागि 🙏👍️तपाईं हरुलाइ जति पनि गारो भयो होला तर हामिले चाहिँ भरपुर मजा लियेउ 🙏👌🙏👍️🙏
Dherai ramro drisya tara dukhale januvaexa sachin vai.
नेपालमा नै स्वर्ग रहेछ। प्राकृतिक रमणीय दृश्य हराभरा। मुरी मुरी धन्यवाद हजुरहरुलाई।
आहा स्वर्ग को एक टुक्रा हाम्रो देश कति सुन्दर छ❤️❤️🇳🇵🇳🇵
मेरो नेपाल कुनै देश भन्दा कम छैन तर यहाँ काअ राजनीतिज्ञ धमिराहरु भित्र भित्र सिद्द्याउन आते I love my world namber1 beutifull nepal 👌👌💙
रमाइलो रहेछ कतार बातै हेरियो तिन्धारे है झरना सर
कसम पुगे जतिकै हुन्छ यो भिडियो हेरेर
वाह! क्या राम्रो अनि साहसिक यात्रा ।खुशी लाग्यो।
धन्यवाद सचिन सर हजुरलाई । घरमै बसि बसि देशका हरेक धार्मिक स्थाल र पर्यटकिय क्षेत्र गन्तव्य हरुको मनोरञ्जन लिन पायो र कतै गुम्न जानु अगि नै पुर्ब जानकारी पायो । लाखौ लाख धन्यवाद र हजुरको यात्रा सदाबार सफल रहोस ।
वास्तविक नेपालको आजका बाटाहरुको प्रतिबिम्बित भिडियोको साथमा ऐतिहासिक र धार्मिक एवं प्राकृति परिदृश्य !!!!!👏👏👏👏🙏🇳🇵💜
बिदियोको लागि धेरै धेरै धन्यवाद । अरुपनि यस्तै प्राकृतिक सुन्दरताको खानी भयको स्थानको भिदियो बनाइदिय अन्तरिक पर्यटकको बृद्दि भइ अर्थतन्त्रमा टेवा पुग्थ्यो ।
सचिन सर नमस्कार मैले हजुर का सबै भिडियो हेर्नी गर्छु ।।तर आज मेरै ठाँउमा आउनु भएकोमा धेरै धेरै धन्यवाद ।।।
अती राम्रो मन पुहक दृश्य शोर्ग को एक टुक्रा हो नेपाल 🇳🇵♥️
Wow beautiful place and video
अाहा दाइ धेरै राम्रो छ आफू गय जस्तो छ
Sahrai dukhako bato vayara tayar parnu vako video paskera herna paiyo ra mazza aayo dhanyabad.
Wow#thank you so much brother🙏🙏nice video#hajur ko boldai video banaune saili daamii👍️👍️👏👏
आहा कति सुन्दर झर्ना मनै खुसी भयो
तपाई को हरेक भ्लक हेर्छु मैले सर।यहा खिच्नु भएको आमा आज तपाईं को भिडियो मा देख्दा सारै मन रोयो।केही दिन अघि मात्रै आमा ले सन्सार छोडेर जानू भो।।आमा प्रती हार्दिक श्रदाजली।😥😥😥
@diprajghimire7487
2 жыл бұрын
k bimar hunuhunthio sir ama?
बाबुहरु ले कति कस्ट सहेर बिभिन्न जिल्लाको भ्रमण गदैॅ हामी घर बस्ने हरुलाई देखाई दिनु भएको छ यस्को लागी मुरी मुरी धन्यवाद दिन चाहन्छु । हाम्रा देशका नेताहरु गतिला भईदिएका भए विश्वमा हाम्रो देश अगाडी नै आउने थियो होला भन्ने मलाई लाग्छ यति सुन्दर देश हाम्रो छ की बयान गरी साध्य नै छैन ।
wow super beautiful views ❣️
Vlog टिम लाई धन्यवाद भिडियो राम्रो बनेको छ 👍️🇳🇵🇳🇵🇳🇵
YOUR voice is very clear.. Lots of love❤ from Assam...
अति सुन्दर प्राकृति छ्टा!
रमाईलो भ्लग ।
Very nice location, love you Nepal
स्वर्ग को एक टुक्रा मेरो देश नेपाल 🇳🇵🇳🇵😍😍 तर तिनधारे लाई तिनधारे नै भनौ सबैले नकि बाहुबली 🤗🤗
Tin dhare jharna dherai ramro xa. Tar bato ramro sang nabaneko karan le teha visit garn muskil bhayo. Jharna ekdam ramro xa है bhai. 👌👌👌👌
नेपालको नं.1 KZreadr.🎥🎬🎤🎤🎤🎤💻💻⏰⏰⏰⏰☎☎📟📠📡🎼🎧🎧🎸🎄⚡⚡🎎👍👍👍👍💪💪🙏❤❤❤❤
सर्ग जसतो नेपाल माछ यो हेरनू पाउदा खुशीलागो
Puree blues ko video herda sarai ananda lagera auxa. 💜 #Video
धन्यबाद् हेटौडा बाट हो सर।
यो भिडियो नामै २८ ठाउँ लडियो राख्दा सुवाउने 🌹
साह्रै धेरै इडिट गरेको हौ, मन परेन हेर्नलाई!!!!
Lovely video I enjoy it
Super Video Bhai. Careful when you travelling such a dangerous road and many thanks for let us know about beautiful water of Kavre.
Beautiful tindare jarna kavre
खुसी लाग्यो सर आज मेरो जिल्ला काभ्रे जिल्लाको भिडियो बनाएर देखाएको मा
अति राम्रो सुन्दर 👌👌
Salute to Your Great Efforts to Explore our Motherland Country Nepal .
Hi sir namaste ma achhami ho. Mero achhamko pani kehi aru thau ko pani video liye ramro lagthiyo . Ma India ma baschu hami le hajurle banayeko sabi video herchu sajha ko 2-3 hours hajurharuko video herchu sabi le bhanchan ki hamro Nepal sanocha tar sudharta ra parampara ra sanskritik le sabi bhandha thulo rahecha thanku so much sir hajurharuko lagdha hami le pani Nepal Darshan garna paunchu bidesh ma pani .🙏🤗😊
Malai yakdamai ramro lagyo yasarinai dailekh jilla mahabu gatha ko pani dharmik sthala herna paeyosh ra aru sabai jilla ko pani
अति नै उत्कृष्ट भिडियो हेर्न पाइयो धन्यवाद दाजु।।।
28 thau ladera vaye pani pugnu vayo daju khusi lagyo, thank you for wonderful video
Beautiful video
Background music Very interesting 👍👍👍 we know a about nature and history of our country throwby purvi blues . Thanks all of the team.
Yes i also had visited nawobuddha such a peaceful like heaven gumba.
Daami maaja ayo
Amazing sight... " Thindarey Jharna"👍👍👍
आफु जन्मेको गाउ देख्ना पाउदा खुसि भायो😘😘
Same sutkeri stone is available in tanahun /syangja border mountain village lamagaoun and it's beside ghodeto bato and we do praying /worshiping by flowers and small stones, I had being crossed that way long years ago hope that worshipping is still going on
Sachai manmohak rahecha tindhare jharne
Wow 🤗🤗🤗🤗
धादिङ्ग सुत्केरी डुङ्गा को एउटा भिडियो बनाउनु परो दाजु सितापाई बाट भित्र जाने रोड नछोडी आउनुहोस् 🙏☺️
Yatra kathin vaya pani drisya ramanniy rahexa dhanne bad yaha harulai jankari ko lagi
I am too much excited to watch full video
Allways fav sachin sir.❤️❤️❤️
thank you for showing the true face of kavre, apart from Banepa, Panauti, Dhulikhel
राम्रो
Majja lagyo Sachin bro 👌👌👌
Aama lai sayag garnu vayeko ma dherai dherai dhanyabad😘
Dharii ramro sachin sir new new vlog dekhaunu hunxa khusi lagxa arko video kaele aauxa vner eait garxu ma
जानकारीका लागि धन्यवाद अब धादिङको पनि देखाउन पर्यो सर
Wowम पनि जानू पराे नेपाल अाए पछि याे भिडियाे हेर्दै 🙏🙏🙏🙏🙏🙏अलिक बाटाे अफ्ठेराे रहेछ नि 😴😴😴🤭🤭🤭🤭
thanks for this video 🙏😘🇳🇵 Nepal First Smart Nepal 🇳🇵🇳🇵
हेर्न सुरु गरीयो सचिन भाइ 🙏🙏
Nice video Sachin sir.
सुन्दर स्थानहरुको भ्रमण गराउनुभयो सचिन सर हृदय देखि नै धन्यवाद ♥️♥️♥️♥️
Jai nepal har har mahadev
wow मेरो जन्म थलो मेरो गाउ
अति सुन्दर ठाउँ दाजु।
आहा क्या आनन्द आयो हेर्न
दामि
Hero hero rahexan keto haru pani ,,video utikai dami,,
Derai khusi lagiyo...Aphu janmeko Thau Dapcha dekhaidinu vayakoma...miss u Dapcha..N thank u ..u n your team brother...
हमरो देश स्वर्ग जस्तो हमरो देश हमरो शान 🇳🇵🇳🇵🇳🇵🚩❤️😎❤️
सुन्दर ठाउँ देखन पाइयो फेरि पनि
Namaskar daju hajrle sharairamro Kam garirakhnu vayeko x Khushi lagyo...best of luck
From Bhedetar.So adventure and beautiful place.
नयाँ नयाँ भिडियो लेराउनु हुन्छ खुसी लाग्छ ।।।।
जानकारीको लागि धेरै धेरै धन्यवाद दाइ अब चितवन माडिको बैकुण्ठ ताल राम सिताको गुफा र धन लक्ष्मी झर्नाको पनि Vlog हेर्न पाए हुन्थ्यो ।।।
सुन्दर स्थान
सुत्केरी ढुङ्गा भन्ने ठाउँ पाल्पा मा पनि छ।
I am watching this vdo from uk, thanks sachin bhai. its incredible vdo.
हामी पनि पुगेकाे छुम बाटाे साह्रै गाह्रो छ तर झरना राम्रो छ 🏞🏞🌧🌧🌧☘💚
I salute you and your team Sachin jeu .
येस्तो खराब बाटो मा यात्रा गरेर हामिलाइ नेपाल देखाएको मा धन्यवाद !! 👍️👍️
@Bgokulfun
Жыл бұрын
Sir lai pani fida x nita
Hello Neopaniji, thanks again for introducing a new place of Nepal. You have been carrying a great job for us hence we are enjoying your videos at home. It is an appraisable task. I am from Assam, India. Love to you.
A great Video thank you Sachin g.
Big fan wow awesome i never miss your blog from dubai
१९ सय निन्नसय भएछ दाजु।
जोखिमपूर्ण यात्राको सुन्दर प्राकृतिक भिडियो हेर्नु पाइयो ,आगामी दिनमा पनि नयाँ भिडियो को आसा सहित सम्पुर्ण टिम लाइ सेवारो नमस्कार ।