बाइरोडको बाटोमा अचम्मको गाउँ || टिष्टुङको यात्रा Kunchal Village || Norway Stone & Mohini Falls

Amazing village of Tistung. Travelling Through Tribhuwan Highway aka Byroad. Strange Norway stone and Mohini Falls
Please watch our other videos
Rapti and Narayani Sunset
• Chitwan Vlog || The Be...
Hetauda Part 1
• Hetauda Vlog || Makwan...
Makwanpur Gadhi Vlog
• Makwanpur Gadhi || पृथ...
Chisapani via Bhimphedi
• Bhimphedi - Chisapani ...
Indrasarowar and Bheda Farm
• Indra Sarobar Khulekha...

Пікірлер: 446

  • @roshankhanal3363
    @roshankhanal33632 жыл бұрын

    हामि सबै जना मिलेर नेपाल एउटा स्वोर्ग को टुक्रा हो भन्नि दुनियाँ लाइ चिनाउ अनि धेरै धेरै धन्यबाद दाइ को टिम लाइ धेरै ठाउहरुको प्रत्यक्ष जान्कारि भएको मा अब बिस्तारै पश्चिम नेपाल सम्मको भिडिओ हेर्न पाइन्छ भन्ने आश गरेको छु

  • @xyz_Abm
    @xyz_Abm2 жыл бұрын

    दाइ अब कालापानी र लिपुलेक को पनि भिडियो बनाउनु पर्यो 😍

  • @Jp-ig5mz
    @Jp-ig5mz2 жыл бұрын

    धन्यवाद सचिन सर!🙏 नेपालको कुना कन्दरा भिडियो मार्फत भ्रमण गराईदिनु भएकोमा।स्वर्गको एक टुक्रा मेरो देश तर बिडम्बना भ्रष्टाचार ले चुर्लुम पारेको छ

  • @puranlimbu244
    @puranlimbu2442 жыл бұрын

    1 बाट नै हेर्दै छु सबै उत्कृष्ट छ दाजुको भिडियो ❤️🙏

  • @JOHNXINA.297
    @JOHNXINA.2972 жыл бұрын

    ट्याक्सी कुदाउँदै, बाईरोड काे बाटो मा धुलो उडाउँदै ♥️

  • @magarpaul9770
    @magarpaul97702 жыл бұрын

    कति खुशी लायो आज यो सात समुन्द्र पारी बाट हेर्दा आफ्नो ठाउँ आँखा नै रसायो 😥🙏🙏🇳🇵❤️

  • @binodgopali3081
    @binodgopali30812 жыл бұрын

    Nice video of Gopali village of Makwanpur district.

  • @dhungelmanoj2561
    @dhungelmanoj25612 жыл бұрын

    कुञ्छाल गाउ निकै मन पर्यो

  • @rombikramshahshah7719
    @rombikramshahshah77192 жыл бұрын

    वाइरोडको मन मोहक स्थानको दर्शनको गर्ने अवसर जुटाइ दिनु भएकोमा सचिन सर र टीमलाइ धन्यवाद ।

  • @dgmp8092

    @dgmp8092

    2 жыл бұрын

    U

  • @kabitaale7402
    @kabitaale74022 жыл бұрын

    साच्चै सचिन सर को टिमलाई धेरै धेरै धन्यवाद छ सानै छदाखेरी गित सुनेको थिए आज त आफ्नो देशको कुना कुना सम्मको दुर्लभ दृश्य हरु त्यो ठाउँ सम्म पुगेर हेर्न नसकेनी युटुव मा हेर्न पाईयो साह्रै खुशी लाग्यो।।।।।।

  • @gitabhusal5353

    @gitabhusal5353

    2 жыл бұрын

    Wow sir hajurko sabai vidiwo herachhu

  • @milanmoktan6734
    @milanmoktan67342 жыл бұрын

    धेरै धेरै धन्यबाद सजिनदाइ को टिमलै हाम्रो गाउँ ठाउँ को प्रचार प्रसार गर्दिनु भयकोम।

  • @dhrubarai
    @dhrubarai2 жыл бұрын

    साँच्चै राम्राे अाजकाे भिडियाे । 😘😍👌

  • @lbkhanal6582
    @lbkhanal65822 жыл бұрын

    बाईरोड बाटो मा धुला उडाउदै भन्ने सुनेका थियौ सर आज हजुर हरुले देखाइनु भयो धेरै धेरै धन्नेबात सर हरुलाई।

  • @jivanshrest3588
    @jivanshrest35882 жыл бұрын

    खुसिलाग्यो धेरै रमाईलो पनि भयो र गोपाल बस्ति अती नै सुन्दर लायो मलाई

  • @santosh1054
    @santosh1054 Жыл бұрын

    Sachin sir from Myanmar I like the way you explain in pure Nepali language and your videos are so valuable to know our culture.keep it up sir

  • @ramrijal2516
    @ramrijal25162 жыл бұрын

    कति राम्रो ठाउ नागबेली बाटो मनै लोभ्याउने 😋❤️

  • @tntanish3976
    @tntanish39762 жыл бұрын

    😯sir म तपाइकै एक subscriber हु sir को vdos हरु सबै निरन्तर रुपमा नछुटाइ किन हेर्ने गर्दछु । आज 1st Time आफ्नै ठाउको एक झलक आउदा निकै खुसि लाग्यो । तर 2/3 दिन को झरि ले गर्दा यहा को दृस्य रामाइलो देखिएन sir को हेटौडा को vdo त हेरेको थिए तर हजुर यो बाइरोड को बाटो हुदै आउनु हुन्छ भनेर थाहा नै भएन । SIR lots of love from सिमभन्ज्याङ्ग्❤️🤗😍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @nandalalnepali7315

    @nandalalnepali7315

    2 жыл бұрын

    wow👌👌👌👌❤❤❤🌹🌹

  • @salturover2970
    @salturover29702 жыл бұрын

    नेपालको नं.1 KZread Channel.👍👍👍👍👍💪💪⚡⚡⚡🎥🎬🎤⏰💻📡📡📱📟

  • @dineshkarki2365
    @dineshkarki23652 жыл бұрын

    वाउ!! मेरो गाउँ

  • @lachumanneupane3540
    @lachumanneupane35402 жыл бұрын

    Wow क्या राम्रो, कत्ति राम्रो ठाउँ ,❤️😍🙏🙏

  • @tekrajhamal7323
    @tekrajhamal73232 жыл бұрын

    धेरै राम्रो गाउँ टोल॥👍👍

  • @DMVlogs1
    @DMVlogs12 жыл бұрын

    उत्कृष्ट विडियो मैले २ पटक हेरिसके🔥🔥

  • @dhirajneupane8220
    @dhirajneupane82202 жыл бұрын

    ❤❤❤❤❤

  • @shaktigurung6009
    @shaktigurung60092 жыл бұрын

    ल दामी भिडियो ल्याउनु भएछ विशेष गरि बाईरोडको घुम्ती ,नर्वे ढुंगा इत्यादी ,,,,,

  • @amritlama2810
    @amritlama28102 жыл бұрын

    सचिन भाइ नमस्कार , तपाईले अाेझेलमा रहेका मकवानपुरका प्राकृतिक साैन्दर्यताकाे you tube मार्फत संसारलाई चिनाउने प्रशंसनिय कार्य गर्नु भयकाेमा हार्दिक नमन। यसरी नै अन्य अाेझेलमा परेकाहरुकाे पनि तपाईकाे क्यामाराले कैद गर्न सफल हाेस् भनी कामना गर्दछु ।।( भिमफेदि, मकवानपुरगढि , मनकामनाडाडा, त्रिबेणिखाेला अादिकाे पनि तपाईकाे क्यामारा कैद पारियकाे देख्न पाईयाेस् धन्यवाद ।।)

  • @thelilashow48
    @thelilashow482 жыл бұрын

    Purvi Blues ko prastuti: explanation ani drisyankan utkrista chha. Aagami dinma yehaharuko safaltako kamana gardachhu. Aaudai gareko Deepawaliko agrim subhakamana.🙏🙏🙏🙏❤❤❤❤

  • @paribhattarai597
    @paribhattarai5972 жыл бұрын

    Herera chitta bhujaudai xu ❤️❤️

  • @bhimrai6848
    @bhimrai68482 жыл бұрын

    धन्यवाद छ सचिन नेउपाने जि लाई घरमा बसेर नेपालको धेरै ठाउँ हेर्न पाएको छौं मिल्के जलजले गोरु जुरे पनि हेर्न पाऊँ

  • @sudhirkhadka8625
    @sudhirkhadka86252 жыл бұрын

    lovers chairs को बारेमा मैले छुट्टै कथा सुनेको छु , धेरै पहिले इन्डियनहरुले यो बाटो बनाउने क्रममा एक जना इन्डियन engineer र लोकल केटि बीच प्रेम बसेको थियो रे र उनीहरु यसै ढुंगा मा घन्टौ बसरे कुरा गर्थे रे त्यसैले यो ढुंगा को नाम एस्तो रहन गएको हो रे , पछि ति युवतीले त्यो मान्छे बाट धोखा पाए पछि आत्माहत्या गरिन रे , पछि एसको बारेमा एउटा किताबै लेखिएको थियो रे "यहाँ छन् जहाँ छितिज़ र धराहरु " यो कुराहरु मलाई मेरो बुवा ले भन्नु भाको , कत्ति सम्म सत्य हो थाहा छैन

  • @manbahadurkarki3172
    @manbahadurkarki31722 жыл бұрын

    .. भाईहरूले बनाएको video हेरेर यस्तो लाग्छ कि म पनि साथ साथै घुम्दै छु, हेर्दै छु , रमाउदै छु ! वाह !! " जिन्दगी एक सफर हो , रोकिने नलिनु नाम सानो सुन्दर छ धरा, दिल खोली गर प्रणाम !! " .. नया रोचक जानकारीको लागि धेरै धेरै सलाम !! 😀😀❤️❤️🌏️🌏️

  • @ranjanarai4987
    @ranjanarai49872 жыл бұрын

    पालुङटार को गोरुले सल्लेनिटारको बियुखायो कान्छी ल्याउदा जेठी रिसायो भन्ने गित छ। सायेद पालुङ होला

  • @karangsora7395

    @karangsora7395

    2 жыл бұрын

    Gorkhaa ko palungtar hola !

  • @sangamdahal5199
    @sangamdahal51992 жыл бұрын

    मैले नघुमेको मेरै जिल्लाको यो रमाइलो ठाउ अब छिट्टै घुम्ने निर्णय गरियो

  • @indiralagun4661
    @indiralagun46612 жыл бұрын

    Thanks sachin dai yo sab hami dekhai denu bhayako ma keep it up hai I will be waiting fo next vedio

  • @paraskoirala449
    @paraskoirala4492 жыл бұрын

    बिदेस मा बसेर सचिन सर मार्फत आफ्नु मुलुक हेर्न अति रमाइलो लाग्ने।धन्यवद सचिन ज्यु।

  • @OnicAgyat
    @OnicAgyat2 жыл бұрын

    धेरै रोचक र सुन्दर स्थानहरू 😀 राम्रो लाग्यो, धन्यवाद 😍

  • @sandhyapun5669

    @sandhyapun5669

    2 жыл бұрын

    Ďosppssppppsosoxos

  • @sonamtamang4039
    @sonamtamang40392 жыл бұрын

    अति सुन्दर सुन्दर जग्गाहरू रहेछ एकदमै राम्रो लाग्यो ।नेपालको पर्यटक स्थानहरू साह्रै राम्रो लाग्यो ।यहाँ हरूलाई धन्यबाद हजुर।👌🙏

  • @PalungBeauty
    @PalungBeauty2 жыл бұрын

    देशकै पुरानाे राजमार्ग त्रिभुवन राजपथमा पर्ने बाइरोडको बाटो " ऐतिहासिक महत्व बोकेको पर्यटकिय स्थल मकवानपुर ,थाहा नगरपालिकाको " कुन्छाल गाउँ "❣️ धेरै धेरै धन्यवाद 🙏🙏🙏 हाम्रो यताको भिडियो बनाइदिनु भएकोमा । #PURVIBLUES Team😍

  • @tejuadhikari4042
    @tejuadhikari40422 жыл бұрын

    अत्यन्त सुन्दर ठाम

  • @rambahadurshrestha7048
    @rambahadurshrestha70482 жыл бұрын

    बाईरोड देखाईदीनू भयो अत्तीसुनदर सिन धन्नेबाद

  • @bhimmagar1643
    @bhimmagar16432 жыл бұрын

    ati Sundar video .UAE

  • @nabintimalsina9156
    @nabintimalsina91562 жыл бұрын

    बाह्रघुम्तिका घुम्तीको पनि ड्रोनसट लिनुभएको भए अझै दामी देखिने थियो ।

  • @sabinasubedi2420
    @sabinasubedi24202 жыл бұрын

    मनमोहक ठाऊ

  • @maheswarlimbu8761
    @maheswarlimbu87612 жыл бұрын

    baairod ko baato ma sachin sir muskaan jharana chahi amazing and saarai beautiful lagyo teso t hamro Nepal surjelenda bhanda kaaha kami chha r wow our Nepal most good chha hai jaha pani 😍👌👍️🤝🙏👌👌👌👌👌👌👌👌👌

  • @adhyayretreatresorttistung140
    @adhyayretreatresorttistung1402 жыл бұрын

    Thank you Sachin ji and PURVI BLUES team for the great video! We hope to welcome everyone to this beautiful place always!

  • @shekharneupane6944
    @shekharneupane69442 жыл бұрын

    यस्तै रमाइलो नेपाल को दृश्य हेर्न पाउँदा सारै खुली लाग्छ हौ । अजै राम्रो राम्रो दृश्य देखाउदै जानू भाई सबै टिम लाई शुभकामना ।

  • @amishlamatamang5190
    @amishlamatamang51902 жыл бұрын

    Ramro lageu video

  • @bunusubba2343
    @bunusubba23432 жыл бұрын

    एकदम राम्रो

  • @VinodGupta-if5mh
    @VinodGupta-if5mh2 жыл бұрын

    Mero janmi hurkeko thauhoyo my homtun hetauda mero purano bachpanko samjhna aayo ....

  • @yubarajlimbukhapung2774
    @yubarajlimbukhapung27742 жыл бұрын

    कुर्दा कुर्दै बल्लतल्ल आइ पुगो पुर्बी बुल्स को 152 इपिसोड ,स्वागत छ नया इपिसोड लाइ

  • @sanjibbk9839
    @sanjibbk98392 жыл бұрын

    wowwowowo

  • @user-es4hp6wh3z
    @user-es4hp6wh3z8 күн бұрын

    मेरो पियारो माइती गाउ❤❤❤

  • @pravinpujarideula9960
    @pravinpujarideula99602 жыл бұрын

    धन्यवाद सर तपाईले हाम्रो थाहा नगरपालिका लगायतका ठाँउहरू दामन पालुङ्ग टिस्टुङ्ग बज्रबाराही कुन्छाल आदिको प्रचार प्रसार गरिदिनुभएकोमा।🙏🙏

  • @ramlaxman9321
    @ramlaxman93212 жыл бұрын

    All video bast super vary vary good sir 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👍👍👍

  • @birendranrl6396
    @birendranrl63962 жыл бұрын

    याे टिम लाई धेरै धेरै धन्यबाद

  • @khanaldharma466
    @khanaldharma4662 жыл бұрын

    सारै राम्रो ठाँउ रहेछ

  • @indrarokaya2634
    @indrarokaya26342 жыл бұрын

    जान्कारी गराइ दिनु भाको मा हिर्काए देखि धन्नेबाद सर 🙏 लेख्न लाई कुनै शब्द छैन सर आहा ❤️❤️❤️

  • @kapurgurung9566
    @kapurgurung95662 жыл бұрын

    अाफै सगै घुमेकाे जस्ताे लाग्याे, नघुमेकाे ठाउँमा पुगियाे

  • @subashgtamang3172
    @subashgtamang31722 жыл бұрын

    Video sarai man paryo

  • @Pranab77786mahadev
    @Pranab77786mahadev2 жыл бұрын

    दामी लाग्यो हजुर

  • @mounthill8845
    @mounthill88452 жыл бұрын

    Nice vlog brow from north okhaldhunga

  • @sushilalama3085
    @sushilalama30857 ай бұрын

    I really like the way Sachin jeu explains things he makes it very easy for the viewers to understand, brilliant job 👍👍👍 and l really like Laxman jeu ko funny acts brings a huge smile on my face.

  • @balushrestha4322
    @balushrestha43222 жыл бұрын

    धन्यवाद सचिन सर यात्रा रमाइलो छ नयाँ नयाँ ठाउँ भिडियो हेर्नु पाउ👍️👍️👍️👍️👍️

  • @rekhapaudel5741
    @rekhapaudel57412 жыл бұрын

    Wow jana napay ni bedes bata nai ghumiyo and thank u brother 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵jay nepal

  • @PremChand-ze3zu
    @PremChand-ze3zu2 жыл бұрын

    मैले पनि हेरे राम्रो लाग्यो नेपाल गय मपनी घुम्ने छु👌👌👌

  • @roshandahal1580
    @roshandahal15802 жыл бұрын

    Sarai ramro cha

  • @gopalbhadurr5004
    @gopalbhadurr50042 жыл бұрын

    राम्रो राम्रो ठाउँ घर मा बसेर हेर्न पायको मा धेरै धेरै धन्यबाद।

  • @paphagami6968
    @paphagami69682 жыл бұрын

    धेरै धेरै धन्यवाद सम्पूर्ण समूहहरूलाई। नयाँ नयाँ ठाउँमा भिडियो मै भए पनि मज्जाले घुमियो धेरै धेरै जानकारी पाइयो। अझै नयाँ नयाँ ठाउँहरू घुम्न पाइने रजान्ने मौका मिल्ने छ भन्ने पुर्ण आसा छ 🙏🙏❤️👌

  • @riseandshine2891
    @riseandshine28912 жыл бұрын

    अर्को राम्रो भिडियो। बाल्यकाल का यादहरु लाई याद गरे।

  • @ramchamling9363
    @ramchamling93632 жыл бұрын

    यस्तै नयाँ नयाँ ठाउँको परिचय दिदै जानुस् ,सचिन भाइ । तपाईंको यात्रा सधैं सफल रहोस् ।

  • @rudratapa8493
    @rudratapa84932 жыл бұрын

    Very nice video

  • @sovitchhetri8751
    @sovitchhetri87512 жыл бұрын

    याे भिडियाे निक्कै राम्राे त लाग्याे तर ईन्द्रसराेबर ताल नेपालकाे सबै भन्दा ठुलाे मानव निर्मित ताल भने हाेईन ! नेपालकाे सबै भन्दा ठुलाे मानव निर्मित ताल कपिलबस्तु जिल्ला मा अबस्थित छ , जस्काे नाम जगदिशपुर ताल रहेकाे छ ! निक्कै रमाईलाे ठाउँ एकपटक अबस्य अाउनुहाेला

  • @muskanmagar5339
    @muskanmagar53392 жыл бұрын

    Nice

  • @sumitragurung6960
    @sumitragurung69602 жыл бұрын

    Wow janu napaye pani kasto enjoy leyo thank you brother ek dunga Lion king ko jasto auta England ko Stonehenge jasto lagyo

  • @gbkhadka6002
    @gbkhadka60022 жыл бұрын

    म पनि हिडेको यो बाटो २०६० तिर सारै रमाइलो अनि घुम्तीमा डर पनि लगेको थियो भिडियोको लागि धन्यवाद 👌👌👌🙏🙏🙏

  • @samirlama956
    @samirlama9562 жыл бұрын

    धन्यवाद दाइ हाम्रो गाउँ ठाँउको प्रचारप्रसार गरि दिनु भएको मा मेरो घर पनि तै नर्बे डुङ्डा छेउ मै हो

  • @chandramani2529
    @chandramani25292 жыл бұрын

    यो बाटो मो पनि ऐक पटक हिनेको थिए रमाईलो छ रममिता हेर्दै ktm जानलाई ।

  • @lazyheart1764
    @lazyheart17642 жыл бұрын

    you guys are always op mazza aayo video herer ajhai yestai2 video liyer aaunu hola

  • @purbelikanchhi5974
    @purbelikanchhi59742 жыл бұрын

    आहा हाम्रो देस जता गयो त्यतै सुन्दर छ , प्रक्रीती को अनुपम उदाहरण , स्वर्ग भन्दा कम छैन हाम्रो देस

  • @dipendrachaudhary7836
    @dipendrachaudhary78362 жыл бұрын

    Super

  • @rbbogati6236
    @rbbogati62362 жыл бұрын

    सुदुरपश्चिम को अछाम आउनु परो सर

  • @madanbhattarai1265
    @madanbhattarai12652 жыл бұрын

    Wow कति सुन्दर छ नेपाल देश. दाई तपाई को वीडियो हेरेरो सारेइ नेई रमाइलो लागो. तपाई को हरेक वीडियो हेर्ने गरेको छू मैले. भबिष्यत मा समय मिलेछ भने हाम्रो पुर्खा को देश जरूर भ्रमण गर्ने छू. भारत को असम राज्य बाटो हजूर र हजूर को समूह टीम लाई धेरैई धेरैई माया छ. अगन्तक दिनमा पनि एस्तेइ मनुमुहक दृश्य वीडियो को माध्यम बाटो देखाउनु हुन्छ भनेरो आसा राखे. Love you dai. 😘😘😘🇮🇳🇳🇵

  • @freefirenoobgamer6503
    @freefirenoobgamer65032 жыл бұрын

    सर्वभौम,स्वतनत्र सुन्दर ,शान्त बिशाल नेपाल जय देश।

  • @dahalraaz821
    @dahalraaz821 Жыл бұрын

    Damixa xa beautyfull view''

  • @Moonvlogsofficial138
    @Moonvlogsofficial1382 жыл бұрын

    Wow, our beautiful Nepal 🇳🇵

  • @barailibhim8875
    @barailibhim88752 жыл бұрын

    wou dami hajur ko video herera man nai prasida hunxa wou

  • @sajgautam
    @sajgautam2 жыл бұрын

    कति राम्रो ...पुर्बी भैबलाई धेरै धेरै धन्यबाद 🙏

  • @anilkhatri816
    @anilkhatri8162 жыл бұрын

    Best Blogger Channel .

  • @nanubayungrai4790
    @nanubayungrai47902 жыл бұрын

    दामी।

  • @bijayvlogs7788
    @bijayvlogs77882 жыл бұрын

    Wow Sarai ramro lagiyo

  • @chamlingtulasi6334
    @chamlingtulasi63342 жыл бұрын

    Purvi blues le maan lai anand milcha. Aafno desh! Aafno Thau!!! 🙏❤️

  • @sumankunwor3070
    @sumankunwor30702 жыл бұрын

    जति हेरेपनि धित नमर्ने कहिले पनि हेरीरौ लाग्ने तर सर भिडियो चै लास्टै थोरै भयो हजुर अलि लामो बनाउन आग्रह गर्दछु 💐💐💐💐

  • @sunilk.c7146
    @sunilk.c71462 жыл бұрын

    Jaya hos Purvi team Lai

  • @shreedawalama9744
    @shreedawalama97442 жыл бұрын

    डेरै रमा छ भई

  • @manabthing
    @manabthing2 жыл бұрын

    Wow

  • @devendravlog9244
    @devendravlog92442 жыл бұрын

    आहा यो भिडियो ले मन कुडियो

  • @Dirgabishal
    @Dirgabishal2 жыл бұрын

    ठाउँ त धेरै सुन्दर हो त्यसमा कै संकोज छैना 🙏तर मलाई अझै मनपरेको चै वीडियोग्राफी😍 हो / म सिक्किम बाट ☺

  • @sayonachy1841
    @sayonachy18412 жыл бұрын

    दाजु धेरै ठाउहरु देखियो अब दुरलुंग गाउ पनी हेर्नु पाये हुन्थ्यो ।

  • @raihems7120
    @raihems71202 жыл бұрын

    Ati ramro sachin bro

  • @tilakpunmagar8670
    @tilakpunmagar86702 жыл бұрын

    amazing place Sir ..my from Pyuthan ❣️❣️👍️👍️👍️👍️👍️

  • @sarmilapradhan6922
    @sarmilapradhan69222 жыл бұрын

    Wow nice place

Келесі