कस्तो छ हुन्डाईको एसेम्बली प्लान्ट ? कति सस्तो पर्छ नेपालमै बन्ने गाडी ? Hyundai plant in Nepal

Үй жануарлары мен аңдар

कस्तो छ हुन्डाईको एसेम्बली प्लान्ट ? कति सस्तो पर्छ नेपालमै बन्ने गाडी ?
नेपालको अटो बजारमा हुन्डाई निकै लोकप्रिय ब्रान्ड हो । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको लहर चले पनि यसअघि नेपालमा हुन्डाईले तहल्का नै मच्चाएको थियो । मध्यमवर्गीय नेपालीको कार चढ्ने सपना पूरा गर्ने हुन्डाईको स्थानीय वितरक तथा बिक्रेता लक्ष्मी ग्रुपले अब भने नेपालमै गाडी उत्पादन सुरु गरेको छ ।
लक्ष्मी मोटर कर्पोरेसनले नवलपरासीको रामग्राम नगरपालिकामा विशाल प्लान्ट खडा गरेको छ । जसले वार्षिक ५ हजार गाडी एसेम्बल गर्न सक्ने क्षमता राख्छ । गत साता प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेसँगै हुन्डाईको यो एसेम्बली प्लान्ट सञ्चालनमा आएको हो ।
नवलपरासीको रामग्राममा रहेको यो हुन्डाई एसेम्बली प्लान्टमा हाल भेन्यु मोडलका गाडीहरुको उत्पादन सुरु भइसकेको छ । हुन्डाईको यो प्लान्टले पहिलो चरणमै दुई सय जनालाई रोजगारी दिएको छ भने दोस्रो चरणमा आइटेन र क्रेटा उत्पादन सुरु भएपछि थप तीन सय रोजगारी सिर्जना हुनेछ ।
कम्पनीका अनुसार यो प्लान्टबाट वार्षिक एक सिफ्टमा काम गर्दा पाँच हजार वटा गाडी एसेम्बल गर्न सकिन्छ । दुई सिफ्टमा काम गर्ने हो भने प्लान्टको क्षमता १० हजार वटासम्म गाडी एसेम्बल गर्न सकिन्छ ।
नेपालमा बिक्री हुने हुन्डाईका गाडीहरू प्रायजसो भारतबाट आयात हुने गरेका छन् ।
करिब डेढ वर्षको अवधिमा एसेम्बली प्लान्ट स्थापना गरिसकेको हुन्डाईले यही प्लान्टबाट विद्युतीय गाडीसमेत उत्पादनको लक्ष्य राखेको छ ।
सिकेडी अर्थात कम्प्लिट्ली नकडाउन प्रणालीमा स्थापना भएको हुन्डाइको प्लान्टमा चाँडै नै पेन्टिङको पनि काम सुरु हुने जनाइएको छ ।
करिब १० बिघा क्षेत्रफलमा फैलिएको हुन्डाईको प्लान्टमा १.१ किलोमिटर लामो रोड टेस्ट ट्रयाक पनि छ । यहाँ वाटर सावर टेस्ट बुथ र फाइनल इन्स्पेक्सनका लागि पनि विशेष ठाउँ छुट्याइएको छ ।
हुन्डाईको गाडीहरू नेपालमै बन्ने भएपछि यसको मूल्य निश्चय पनि सस्तो हुनेछ । तर, कम्पनीले अझै मूल्य सार्वजनिक गरिसकेको छैन ।
#hyundaiplantnepal #hyundaiinnepal #laxmihyundai #laxmigroup #automobileinnepal #nepalkogadi #automarket #ramgramnawalparasi #anjanshrestha #nirakarshrestha #ganeshbahadurshrestha #industryinnepal #vehicleassemble #madeinnepal #makeinnepal

Пікірлер: 46

  • @BishuKuinkel
    @BishuKuinkelАй бұрын

    सस्तोमा गाडी चढन पाउनुपर्छ नेपाली जनताले

  • @zhanepal969

    @zhanepal969

    Ай бұрын

    ukad to chahi yahi ho😂😂 indian ma sabai bhanda kam dam gadi badhi bikti hunxa tar Nepal ko bike haru lai ta her 3lakh ko gadi badhi bikri hunx . company na sikha ke tesh sanga data ho keya garne ke na garen bhane ra .kantim ma Nepali haru 30 lakhs ko gadi majle kharidne ho kin kee features ta pani chahiyew 😅 gadi ta tair gadi pani ho 😂😂 car mai kin chadne ....

  • @rabindradahal7418
    @rabindradahal74182 ай бұрын

    अलिकति थोरै घटाए जस्तो गर्लान! हदसे हद घटाए भने Model अनुसार अहिले पर्ने मुल्य भन्दा नेरु 1 लाख घटाउलान! अनि हामी ले सस्तो र सुलभ रुपमा उपलब्ध गराउने भयौं भनेर खुब प्रचार प्रसार गर्लान 😂!

  • @dineshrana4108

    @dineshrana4108

    Ай бұрын

    Ho kinki timiharulaai bharatiye ko gu khaane baani Jo chha .yo bisudhdha Nepali ko ho lakxhhmi group

  • @Marmikmagar6067
    @Marmikmagar6067Ай бұрын

    Very Good news thanks my nepal

  • @Zx10_R380
    @Zx10_R380Ай бұрын

    Yes I am so happy to lisining this news and now every one buy car for family 🥰 Love Honda ❤

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bzАй бұрын

    good jay Nepal ❤❤

  • @dineshrana4108
    @dineshrana4108Ай бұрын

    Nepali ho lakxhhmi group dhanyevaadh

  • @sunillama6890
    @sunillama6890Ай бұрын

    १,२ लाख सस्ताे त हाेला तर built quality मा अलिक कम्सल त गरी हाल्न्लान नी, व्यवपारी त हाे । जे हाेस, सुखद नै मान्नु पर्ला र । राेजगारी त सृजना हुने भाे ।

  • @user-lh3dv8ed7g
    @user-lh3dv8ed7gАй бұрын

    Good

  • @user-dn2so2mp6l
    @user-dn2so2mp6lАй бұрын

    good luck

  • @sabinlimbuchemjong1693
    @sabinlimbuchemjong1693Ай бұрын

    Keep it up brother Video viral vayex Congratutaltion 🙏🇳🇵

  • @dorchisherpa5507
    @dorchisherpa55072 ай бұрын

    कार मात्र होइन प्यासेन्जर 14 siter बोक्ने कमाइ खाने गाडी बन्नु पर्यो।

  • @santoshjakhs5615
    @santoshjakhs56152 ай бұрын

    0% tax ho vane ho navaya collaps

  • @bikashtamang4275
    @bikashtamang4275Ай бұрын

    Dami...

  • @YagyaPrasad-pv8eb
    @YagyaPrasad-pv8ebАй бұрын

    Good job

  • @birendraraibirendrarai7462
    @birendraraibirendrarai74622 ай бұрын

    Good news

  • @sagarbidhya
    @sagarbidhyaАй бұрын

    very impressive

  • @sailendramahat8411
    @sailendramahat8411Ай бұрын

    Superb

  • @biseshvlogs6663
    @biseshvlogs6663Ай бұрын

    India vanda sasto paunu paryo ani nepali janta ko ghar ghar huncha

  • @ramhariaryal6791
    @ramhariaryal6791Ай бұрын

    ❤❤❤❤

  • @yubarajgurung1338
    @yubarajgurung1338Ай бұрын

    यो नेपालमा एसेम्बल भएर के गर्नु न मूल्य घट्छ, न गुणस्तर हुन्छ, नेपालमा ताल परे सबै नक्कली कवाडी सामान हालेर जनता भुसुक्कै पार्न बेर छैन यो व्यापारी समुहले हरुले कुन काम गतिलो गरेको छ र ??

  • @padambiswakarma7386
    @padambiswakarma7386Ай бұрын

    गोल्छाको गति नहोस लक्ष्मी ग्रुपको । १००/99% कर फ्री हुनुपर्छ र त्यसको फाइदा नेताकार्यकर्ता लाई होइन नेपाल र नेपाली जनतालाई हुनेछ गाडिहरु सस्तो भएर!

  • @ramniroula3551
    @ramniroula3551Ай бұрын

    गाडी वनाउने सामान part पुर्जा पनि तेहि उत्पादन हुनेहोकी बाहिरी देसवाट ल्यार तयारी गरनेहो ?

  • @netfundotcom3439
    @netfundotcom3439Ай бұрын

    Only assemble hune vayakole kinda price puranai rahala

  • @narayanprasadsharma9200
    @narayanprasadsharma92002 ай бұрын

    के भारतियहरूले भारतमा पाउने मुल्यमा यिनीहरूले नेपालीलार्इ देलान्? को को अाषाबादी हुनुहुन्छ?

  • @deepakshakya3306

    @deepakshakya3306

    2 ай бұрын

    indain mulya ma gadi payo vanne nepali neta ko salaary khaaha baata aune ni neta ko ahiey ko salaryyesnyaai baata ako chan ta

  • @Radhaghimire446

    @Radhaghimire446

    Ай бұрын

    Ashabadi na bhaye hunchha, Tax bachayera customer Lai damna ko lagi kholeko ho. Ki price govt le toknu paryo

  • @funtorider9551
    @funtorider9551Ай бұрын

    Price kati ho vanue gadiko

  • @kbthapa6828
    @kbthapa6828Ай бұрын

    Nepal mi banepani khoi khassi sasto hola jasto xina.

  • @biseshvlogs6663
    @biseshvlogs6663Ай бұрын

    Sasto vaye paxi maile ni yeuta creta kinnu parla.

  • @imbajra8801
    @imbajra88012 ай бұрын

    Mulya badla buru... Ghatne ta testai ho... Cg le hero ko paisa badai sakyo...

  • @YouTube_darchula
    @YouTube_darchulaАй бұрын

    जून जोगी आए नि कानै चिरेका ब्याबसायी ले आफु घाटा खाएर कहिले गाड़ी बेचदैन

  • @padambiswakarma7386
    @padambiswakarma7386Ай бұрын

    के उत्पादन र बिक्री भयो कि?

  • @PrasadRai-in8eq
    @PrasadRai-in8eqАй бұрын

    Khattam i10,winger third class products ho hundai

  • @sarbagyatuladhar73
    @sarbagyatuladhar73Ай бұрын

    नेपालको बाटोको क्षमता कति?

  • @Radhaghimire446
    @Radhaghimire446Ай бұрын

    Mulya ta ghate jasto dekhaune, sarkar thagne ra customer lutne kam ko lagi matra khole ko ho. Yo kunai change liyera aayeko hoina

  • @user-ib9do1pl5u
    @user-ib9do1pl5uАй бұрын

    I hope Laxmi motor is not like Chaudhary motors ,trying to suck as much money as they want with want ever means they can use ,shameless

  • @nabarajkoirala6025
    @nabarajkoirala602522 күн бұрын

    मुल्य उस्तै हो

  • @govindashrestha1003
    @govindashrestha10032 ай бұрын

    भारत मा दश लाख मा पाइने गाडी नेपाल विश लाख मा पाइन्छ?

  • @0000sbsking

    @0000sbsking

    Ай бұрын

    Tyo tw sapana ho. 10 lakh parne gaadi India ma, Nepal ma 30 dekhi 40 lakh parxa.

  • @Kishor_Dahal
    @Kishor_Dahal2 ай бұрын

    मुल्य चाँही कहिले सार्वजनिक हुने रहेछ।

  • @bipendrakarki2342

    @bipendrakarki2342

    2 ай бұрын

    उताबाट जानकारी आएन त्यसैले हाम्रो शिव बोहरालाई सोध्नुपर्छ है किशोर ब्रो अब :)

  • @Radhaghimire446

    @Radhaghimire446

    Ай бұрын

    Kati lutine bhanne tungo bhaye pachhi price out garlan.

  • @ngimasungbotamang
    @ngimasungbotamangАй бұрын

    jasto sukai hos na k matlap hamlai j gareni price tei ho 😏

  • @omkumar8020
    @omkumar80202 ай бұрын

    Good

Келесі