बालेनले ४० बर्षदेखि नभएको काम ४ घण्टामै गरेर देखाए, गौशालामा डोजर चल्दा वडा प्रतिनिधि कोहि देखिएनन्

#balen #balenshah #balenshahnews #gausala #balendozer #balendojar
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews

Пікірлер: 250

  • @shantikokhojima6040
    @shantikokhojima60402 ай бұрын

    बालेन शाह लाई प्रधानमन्त्री बनाउनुपर्छ 😊❤

  • @razzpahadi4682
    @razzpahadi46822 ай бұрын

    बहादुर बालेन ज्यूलाई सलाम छ,, 🇳🇵🇳🇵💪💪🙏🙏

  • @micanzee

    @micanzee

    2 ай бұрын

    Yehi kam others party' le GRE bhye👀☠️

  • @kiranbhattarai440

    @kiranbhattarai440

    2 ай бұрын

    बालेन सरले जे गर्दै छन ठीक गर्दछन् ।

  • @user-cl8ok8qm4f

    @user-cl8ok8qm4f

    2 ай бұрын

    @@micanzee o

  • @user-cl8ok8qm4f

    @user-cl8ok8qm4f

    2 ай бұрын

    @@micanzee o

  • @V_Entertainment_p.Ltd.
    @V_Entertainment_p.Ltd.2 ай бұрын

    १५ दिने अल्टिमेटम दियो भने त पार्टीको पावर लाएर आन्दोलन गरीहाल्छन् नि। सरप्राइज 😅

  • @kailashgurung3342

    @kailashgurung3342

    2 ай бұрын

    Haha sahi ho😜😛

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o2 ай бұрын

    ठिक गरे चानस दिनुहुन्न चानस दियाेकि अान्दाेलन गर्छन ठिक गुडजब

  • @gopalbasnet7417
    @gopalbasnet74172 ай бұрын

    सराहनीय काम मेयर साहब,

  • @harikumarpokhrel408
    @harikumarpokhrel4082 ай бұрын

    भगवान ले मानव रुप लिएर श्री पशुपति नाथ ले सबै को रक्षा र कल्याण गर्नु हुने छ सबै को जय होस् ॐ नम शिबाय

  • @user-wm3rq7bp6z
    @user-wm3rq7bp6z2 ай бұрын

    गौशालामा यति गरेपछी त्यहाको मारबाडीको सातो पुत्लो गयो यसमा कुनै शङका छैन जय बालेन्😍😍

  • @jivantamang8589
    @jivantamang85892 ай бұрын

    यो ठाउमा साह्रै जाम हुन्छ यहाँ सडक बिस्तार गर्नु पर्छ।

  • @dorjelama2878
    @dorjelama28782 ай бұрын

    अब बालेन साह मेयर साबले टेकु देखि बल्खु पुल सम्म बिस्नुमती खोला को दायाँबायाँ यस्तै घर टहरा हटायर किलेर गर्यो भने राम्रो हुन्थ्यो यता तिरा नि बालेन को नजर परुन

  • @DipakNepali-zw4eo

    @DipakNepali-zw4eo

    2 ай бұрын

    Arulai dukha parda khusi hunilai kina lagdainau Bhagwan🤔🤔

  • @gopalbasnet7417
    @gopalbasnet74172 ай бұрын

    गरीबलाई व्यवस्थापन गरि घरबेटीलाई जरिवाना सहित कारवाही गराैं।

  • @shankarmahat508

    @shankarmahat508

    2 ай бұрын

    तुरी को ब्यबस्थापन ? गैर कानुनी ठाउमा पसल राख्ने लाइ जेल हाल्नु पर्च

  • @sandeepkasaudhan7753
    @sandeepkasaudhan77532 ай бұрын

    बालेनले बोले पछि बोल्यो सो समयमै प्याकिङ गरे हुन्छ

  • @crackheart9983
    @crackheart99832 ай бұрын

    यी सब चोरहरु हुन् ...१/२ जना मान्छेलाई पनि डोजरले हान्दिनु पर्यो राजु सर।✊✊

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vz2 ай бұрын

    जय बालेन सर जय नेपाल

  • @BalaramPokharel-oe5kl
    @BalaramPokharel-oe5kl2 ай бұрын

    देस बनाउन बालेन लाई प्रधान मन्त्रि बनाउनु पर्छ जय देस

  • @user-nz3nh5jm1z
    @user-nz3nh5jm1z2 ай бұрын

    🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵जय बालेन सर ❤️❤️💔🇳🇵🙏

  • @mukeshbhujel2128
    @mukeshbhujel21282 ай бұрын

    Good job 👍👍👍👍👍👍

  • @shyamdongol5946
    @shyamdongol59462 ай бұрын

    क्षतिपुर्ति होइन तीस, चालीस वर्ष भोग चलन गरे वापतको रकम असुल उपर गर्नुपर्छ ।

  • @user-qw9pd6je7o
    @user-qw9pd6je7o2 ай бұрын

    OK balen sir hjr nepalkai jiudo manxe hunuhunxa hjrlai hardik badhai tq

  • @binodshrestha2524
    @binodshrestha25242 ай бұрын

    Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @MiraRai-es5fe
    @MiraRai-es5feАй бұрын

    जय बालेन साहा🙏🙏🙏🙏🙏

  • @nakulkumarojha8857
    @nakulkumarojha88572 ай бұрын

    चोचोचो जनतालाई शास्ती !!

  • @diptimi4
    @diptimi42 ай бұрын

    Good News

  • @netrasunuwar2264
    @netrasunuwar22642 ай бұрын

    विनास पछि विकास हुन्छ jaya ktm महानगर team❤❤❤

  • @user-pl1ts5ny5w
    @user-pl1ts5ny5w2 ай бұрын

    yasma ghar dhani ko sarasar galti xa byosae harulai pahelai jankari garnu parne tara garnu vayana 40 barsa vayo mobja liyako ❤❤❤ aaja pani laj pachai rakoxa jya belan saha❤❤

  • @Abhishek-tz1nk
    @Abhishek-tz1nk2 ай бұрын

    Salam balen keep it up balen👏🥰💜🇳🇵🇳🇵

  • @chandbahadurrana9629
    @chandbahadurrana96292 ай бұрын

    जति पनि ब्यापारी छन सबै मिली घर धनि लाई घेरा हाली आफ्नो हर्जाना असुल उपर गर्नु पर्छ भन्ने मान्यता छ मेरो सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @saraswotichaulagain3548
    @saraswotichaulagain35482 ай бұрын

    बालेन शाहा लाई बधाई छ

  • @user-zg1ib7mz5m
    @user-zg1ib7mz5m2 ай бұрын

    10 चोटि माइकिङ गर्दा कुनै मत्लब नगर्ने अचम्म छ

  • @sgrg1909
    @sgrg19092 ай бұрын

    Good Balen ji,, good job!!

  • @mysterybee7229
    @mysterybee72292 ай бұрын

    Keep it up Mayor 🤙

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez2 ай бұрын

    यो सबै गाउँका खेतीपातीको श्ररापलागेको हो

  • @raghavendrapbshrestha5067

    @raghavendrapbshrestha5067

    2 ай бұрын

    ओहो । यस्तो पो त कमेन्ट । एकदम ठीक भन्नू भो मित्र । आफ्नो खेतीपाती बांझो राखेर काठमाडौ हामफालिहाल्ने र हेर्दै नहेरी घर किन्ने ?

  • @anilbk843

    @anilbk843

    2 ай бұрын

    Exactly 👍

  • @bhattarai1953
    @bhattarai19532 ай бұрын

    कुनै पार्टीका कुनै नेताले ४० बर्षमा गर्न नसकेको काम बालेन एक्लैले गरे ।

  • @wonderful238
    @wonderful2382 ай бұрын

    MISSION 84 BALEN SAH 🙏🙏❤️❤️

  • @arjunkumarrai169
    @arjunkumarrai1692 ай бұрын

    बालेन शाहले राम्रो काम गर्छ भन्ने कुरा त सबैले थाहा भएकैर कुरा हो साे पत्रकारको बोली वचन मलाई अति मन पर्यो

  • @jeevanpariyar4167
    @jeevanpariyar41672 ай бұрын

    बालेन शाहले गरेको सम्मान योग्य काम लाई सम्मान छ। सुचना जारी गर्दा पनि नमान्ने हरुलाई यस्तै गर्नु पर्छ।

  • @kiranbhattarai440
    @kiranbhattarai4402 ай бұрын

    राजु पाण्डे हिरो हो । अब बन्छ काठमाडौं।

  • @nirmalachhetri1185
    @nirmalachhetri11852 ай бұрын

    नेपालको सान मान र इज्जत हुन बालेन्द्र सबैले सक्दो सहयोग गरौ उनको स्वार्थको लागि होईन हामी सबैको लागि हो राम्रो हुदा कस्को देश राम्रो हुन्छ हाम्रो देश होईन र? बिदेश त्यसै बिकास भएको होइन , केही पाउनलाइ केही गुमाउनु पर्छ , बालेन्द्रलाइ हामीले सक्दो सहयोग गरै ।

  • @user-my6bi1je9n
    @user-my6bi1je9n2 ай бұрын

    Very Good

  • @lalkumarshrestha6857
    @lalkumarshrestha68572 ай бұрын

    आवस्यक ठाउँमा देश र जनताको हितको लागी शासक कठोर पनि हुनुपर्दोरहेछ भन्ने कुरा अन्य जनप्रतिनिधिहरुले मेयर बालेन बाट सिक्नुपर्ने हुन्छ।।

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri78802 ай бұрын

    जय नेपाल काे छाेरा जय बालेन सर सँधै साथ रहि रहने छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishnubhattarai9049
    @bishnubhattarai90492 ай бұрын

    सलेाट छ बालेन ज्यु खेलकुद लामिछाने सन्दिप

  • @rajendramahat2422
    @rajendramahat24222 ай бұрын

    बालेन जिन्दाबाद ❤

  • @user-lx4ho9dl8y
    @user-lx4ho9dl8y2 ай бұрын

    गुट गुट बालेन जि अब गौसालाको मारबाडि भनिने पुर्ब भारतिया हरुले कब्जा गरेको गौसाला चोकको त्यो दरबार अनि त्यो नेताको झोलेले कब्जा गरेको छाया सेन्टर को दर्बार म डाेजर चलेको हेर्ने इछा छ बालेन जि

  • @r.k.manandhar7271
    @r.k.manandhar72712 ай бұрын

    Well done !!! Go ahead !!! Rule is Rule !!! Always Appreciated !!! Everyone must respect and follow the rule and regulation of Kathmandu Metropolitan City !!! 👌👏🏻👍❤🙏

  • @khilbahadurbuddhatoki2267
    @khilbahadurbuddhatoki22672 ай бұрын

    Salam xa balen

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs2 ай бұрын

    Jay Balen sir 🙏 jay Nepal 🇳🇵

  • @sadhuramkhatri5884
    @sadhuramkhatri58842 ай бұрын

    Good job Balen team ...🙏🙏🇳🇵

  • @dnesboju
    @dnesboju2 ай бұрын

    Good job done by Balen

  • @sajanrides6526
    @sajanrides65262 ай бұрын

    बालेन् great 👍

  • @Kaanxadai
    @Kaanxadai2 ай бұрын

    गाउ तिर खेतबारी बाजो राखेर ज्यान पाल्न शहर पसेका को रोइलो ।

  • @shreerajbhandari9291
    @shreerajbhandari92912 ай бұрын

    Jay Balen Sir....

  • @ishwarshrestha2655
    @ishwarshrestha26552 ай бұрын

    अब आज सम्म सरकारी जग्गामा लिएको भाडापनी असुल्न पर्छ घर पेटि सम्म अनि भाडामा लिनु अगाडि सोध्नु पर्छ नि यो सरकारि हो कि निजि हो भनेर

  • @officialchanel9652
    @officialchanel96522 ай бұрын

    देश लुट्न नपाएर हेर छट्पटी भएको हो

  • @srai-qr3tj
    @srai-qr3tj2 ай бұрын

    jaya balen❤❤

  • @keshablamsal1320
    @keshablamsal13202 ай бұрын

    घर बेटी लाई कार्यवाही गरिनु पर्छ ।यसरी दोहोरो नाफा खाने।‌कमसे कम ब्यापारीलाई जानकारी दिनु परथ्यो।

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s2 ай бұрын

    मुवाब्जा लिएपछि घर/जग्गाधनीले तत्कालै त्यो ठाँउ छोड्नु पर्थ्यो।सत्ता /शक्ति र पहुँचकाे आडमा बर्षौसम्म कब्जा गर्दै भाडामा लगाएर रकम हसुर्दै आए।अब ती हसुर्ने ब्यक्तिहरुबाट सरकारले नियम/कानुन अनुसार क्षतिपूर्ति असुल्नुपर्छ।भाडामा बसेकाहरुको क्षतिपूर्ति पनि तिनिहरुबाटै असुलउपर गराउनुपर्छ ।

  • @user-mi1bg7dm8r
    @user-mi1bg7dm8r2 ай бұрын

    Good job malai ta dherai maja aauxa yesto ramro kam dekhera

  • @sakkurmiya-xh3es
    @sakkurmiya-xh3es2 ай бұрын

    बालेन बाट मात्र आश्हा छ हजुर आरु त सबै चोर निस्किए

  • @sharada5383
    @sharada53832 ай бұрын

    सवै व्यापारीहरूले घरबेटिलाई पाता कसेर पैसा फिर्ता लिए बेस हुन्छ।

  • @whitneylj90

    @whitneylj90

    2 ай бұрын

    Byapari lae kei najani byapar gareka jasto ni garnu pardena thaha bhai bhai jagga ma byapar gareka hun

  • @sharada5383

    @sharada5383

    2 ай бұрын

    @@whitneylj90 जि त्यसो भए दुबैलाई ठिक भएछ। लोभले लाभ, लाभले बिलाप भएछ।

  • @voopazmagar6292
    @voopazmagar62922 ай бұрын

    Balen and his team doing very positive work.

  • @gopalachhami773
    @gopalachhami7732 ай бұрын

    Janataharu xan balen sir ko sath ma kohi jholeharu birod garxm good job

  • @user-vb8zo9jg5n
    @user-vb8zo9jg5n2 ай бұрын

    अब बालेनलाइ प्रधान मन्त्री बनाउनुपर्छ।

  • @kumarpun7614
    @kumarpun76142 ай бұрын

    Great job balen sir

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc2 ай бұрын

    ठीक गर्यौ।बालेन दाई❤❤❤🎉🎉🎉

  • @shankarbmvlogs6132
    @shankarbmvlogs61322 ай бұрын

    ek dam ramro vhyo❤❤❤❤

  • @techhelpwithram1955
    @techhelpwithram19552 ай бұрын

    Great job..great job

  • @RajBhattarai-yy3kk
    @RajBhattarai-yy3kk2 ай бұрын

    जय बालेन

  • @Epicanimeclash
    @Epicanimeclash2 ай бұрын

    बालेन शाह लाई प्रधान मन्द्री बनाउन पाए देश सबै सुदिन्द छ होला

  • @ajaygurung4777
    @ajaygurung47772 ай бұрын

    Jay Balen

  • @soniyachamlingrai8403
    @soniyachamlingrai84032 ай бұрын

    उफ यो यस्ता घर्बेटी हरु लाई विशेष खाल्को कारबाहि र जरिवाना हुनु पर्यो।अनि जोजो पीडित हुनुहुन्छ जो भडामा बसेर दुख सुखले जिबिका चलाइरहेको हुनुन्छ उहाहरु लाई उल्टै घर्बेटिले केही रकम दिने बेबस्था हुन पर्ने।

  • @sudeepkarki9124
    @sudeepkarki91242 ай бұрын

    Bhola khaera thukne thaum ho yo..

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl2 ай бұрын

    अब बालेनले माहान गेटर नेपाल बनाउने बहश अभियान चलाउनुपछ र भारतको हैकमवाद सदाका लागि खारेज गनुपछ,तब अाम क्षेत्रमा सुधार हुनेछ,🎆🌈♥️🤣🎉🎎🎊🌍️🇳🇵🐼

  • @Syangdan136
    @Syangdan1362 ай бұрын

    Jay Balen Dai 🙏

  • @shresthashrestha7266
    @shresthashrestha72662 ай бұрын

    Good job balen sir

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u2 ай бұрын

    Good news very good balen ji❤❤❤❤❤

  • @user-ju1ht5hi6f
    @user-ju1ht5hi6f2 ай бұрын

    सलाम छ।बालेन जि

  • @troubletimenoob8794
    @troubletimenoob87942 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤1

  • @khilbahadurbuddhatoki2267
    @khilbahadurbuddhatoki22672 ай бұрын

    Jay nepal jay balen good luck

  • @bikashmoktan2259
    @bikashmoktan22592 ай бұрын

    Jindabad balen jay balen ✊✊✊good job 👍👍👍

  • @BasantaShahi-pu9hz
    @BasantaShahi-pu9hz2 ай бұрын

    त्यो दिदी ले गतिलो दनक दियो पत्र कार लाई खाली बालेन को मात्र गुन गान गाउनी बिचरा गरी खाने को सही कुरा कातीदीने जनता लाई भ्रम फिजाई दिने काम नगरिदिनु होला।

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw8 күн бұрын

    अब देखि जगा जमिन काे मुलय निरधारन गरिदिनु परयाे जगा मुलय ले अाकास क्षुन लागेकाे क्ष यसतै पाराले हाे भने गरिब ले एकदिन नेपालमा बास पउदैनन

  • @ishwarshrestha2655
    @ishwarshrestha26552 ай бұрын

    कालुको कथा लागु भयो आज आछ भोलि आउँछ भन्दा भन्दा कति पर्स बिते तर बालेन को पालामा चाहिँ आएरै छाडे

  • @user-ps5be7ti5x
    @user-ps5be7ti5x2 ай бұрын

    Jaya hos balen p m laai 🙏🙏🙏

  • @user-pm6bx2kc5b
    @user-pm6bx2kc5b2 ай бұрын

    प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चयन हुने नियम लागू भएको देख्न पाईन्छ?

  • @rajkumarchaulagain8470
    @rajkumarchaulagain84702 ай бұрын

    good work jay balem

  • @abhinashhamal5619
    @abhinashhamal56192 ай бұрын

    Very very good job balen ji.

  • @kumarpun7614
    @kumarpun76142 ай бұрын

    Proud of you balen sir

  • @santoshjaiswalgaur9955
    @santoshjaiswalgaur99552 ай бұрын

    बालेन शाह is Great 💕💕

  • @nepaliman6702
    @nepaliman67022 ай бұрын

    घरबेटी लाई भडावालाको छेतिपुर्ती तिराउनु पर्यो ।

  • @ganeshkhatri4082
    @ganeshkhatri40822 ай бұрын

    गैर जिम्मेवार ९ नम्बर वडा प्रतिनिधि लाई पठाई दिनु पर्यो दूर्गमतिर सरुवा गर्नदिने कानून हुनु पर्यो बिकास बिरोधीहरुलाई ।

  • @ganeshkhatri4082

    @ganeshkhatri4082

    2 ай бұрын

    ३५ दिने सूचना दिने काम गर्नु हुु‌दै हु‌दैन । गगन थापाकहा‌ स‌गठन गर्न पुग्छन् तसर्थ पट मगनी चट बिबाहजस्तै डोजर लिएर आउने कार्यस्थलमा नै तत्कालै सर्जमीन मुचुल्का र सनाखत गराउने अनि काम थाली हाल्ने ब्यबस्था हुनु पर्छ नत्र का‌ग्रेलाई स‌सद चरकाउने अर्काे मसला हुन्छ । गगन थापा र धनराजहरु पिन थाकीसके होला थकाई मार्न पिन त दिनु पर्यो िन ।

  • @bipulchhetri9921
    @bipulchhetri99212 ай бұрын

    Good job 👍 👍

  • @kamalbhandari8825
    @kamalbhandari88252 ай бұрын

    रोजगारी न्याय सुशासन स्वास्थ्य शिक्षा काङ्ग्रेस एमाले माओवादी सत्ता सरकारमा बस्नेहरु सङ्ग मागौ दिए लिउ नदिए धुलाइ गरेर लखटौ

  • @tikaramrc674
    @tikaramrc6742 ай бұрын

    Good job ,

  • @mukeshadhikari3303
    @mukeshadhikari33032 ай бұрын

    Good news

  • @karanshing45
    @karanshing452 ай бұрын

    Good job 👏👍

  • @Kavi.ngawang
    @Kavi.ngawang2 ай бұрын

    All the house owner should pay for the damages of the tenant. Balen should take action against the house owners.

  • @sajanrides6526
    @sajanrides65262 ай бұрын

    यो काम सही हो। सबै जिल्ला मा हुनु पर्छ।

  • @poornimabasnet7774
    @poornimabasnet77742 ай бұрын

    जय होस M.R.बालेनको 🙏

  • @samirpuri3247
    @samirpuri32472 ай бұрын

    यो डोजर को आविसकार गर्ने लाई प्रणाम

  • @anticovidnineteen1290
    @anticovidnineteen12902 ай бұрын

    GooD Goood Balen..

Келесі