Kantipur Samachar | कान्तिपुर समाचार, २३ असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २३ असार २०८१
आजका मुख्य समाचार
* बाढी र डुबान प्रभावित क्षेत्रमा खाद्यान्न तथा खानेपानी अभाव / २० राजमार्गमा यातायात अवरुद्ध / राहत र पुनर्स्थापना तत्काल अघि बढाउन सांसदहरुको माग ।
* वर्षा र बाढी-पहिरोले गर्दा किसानका उत्पादन बजारसम्म पुग्नै कठिन / काठमाडौंमा आधा मात्र तरकारी आपूर्ति / उपत्यका बाहिरका सहरमा पनि महँगियो तरकारी ।
* संविधानको धारा ७६ र धारा एक सयमा भएको प्रावधानको फरक नबुझ्दा प्रधानमन्त्री दाहाल अझै कानुनी छिद्र खोज्दै / विश्वासको मत असफल भए ठूलो दललाई आह्वान गर्नुपर्ने तर्क ।
* अमेरिकी राष्ट्रपति बाइडनलाई चुनाव नलड्न निरन्तर दबाब / आफ्नै पार्टीका पाँच सांसदले दिए पछि हट्न सुझाव/ मतदाताको रोजाइमा पनि ट्रम्प अगाडि ।
* खुला दृष्टिविहीन साउन्ड टेबलटेनिस प्रतियोगिताको महिलातर्फको स्वर्ण सिर्जना चौधरीलाई/ पुरुषतर्फ कुशल न्यौपाने च्याम्पियन ।
Timestamps
0:00 - मुख्य समाचार
16:41- जनताको आवाज
50:29 - जनमत
50:52 - अर्थ र विकास
52:47 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
kzread.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 13

  • @amarkarki3824
    @amarkarki38248 күн бұрын

    ❤❤🎉❤❤

  • @kishanban4037
    @kishanban40378 күн бұрын

    जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ok good night x❤😂🎉

  • @dingdong2605
    @dingdong26058 күн бұрын

    अनैतिकहरुकावीच नैतिकता देखाउने होइन कि सम्बिधान अनुसार नै औषधि खोज्नु उपयुक्त हो । राजीनामा माग गर्नेहरु नैतिकवान आफै छैनन् अरुलाई नैतिकताको पाठ पढाउन खोज्नु राम्रो होइन । सबैले अब नैतिकताको मार्ग हिड्ने संकल्प गरौं ।

  • @gopal932
    @gopal9328 күн бұрын

    👁️👁️👁️👁️👁️👁️👁️

  • @RamchandraDhital-fo8hm
    @RamchandraDhital-fo8hm8 күн бұрын

    अ।जको समच।र सा्म।न छ

  • @yambahadur8334
    @yambahadur83348 күн бұрын

    Pm jo sukai hadighopte chor hosh desh ra janata ko lagi k arko kura pardesh sarkar ra kendra sarkar lai tulana garnai mildaina oi murkha b ge vanauda

  • @samratsabitrabhusal6713
    @samratsabitrabhusal67138 күн бұрын

    yo okil vanauda la sambidhan ko galat bayakhay garayo

  • @dhanbahadur7746
    @dhanbahadur77468 күн бұрын

    समाचार हेर्दा मोबाइल स्किरिन मा कती बजे को समाचार हो र तारिक कती हो। यो जानकारी न पाऊदा , लाइव थाहा न हुँदा अतयंत दुखि छू। किर्पया समाधान गर्दीनु होला। 🙏🙏

  • @SamsirRai
    @SamsirRai8 күн бұрын

    Aajayodesnepalxaetigrastakodeskinavayoyastoabastaandnamasteyepal

  • @samratsabitrabhusal6713
    @samratsabitrabhusal67138 күн бұрын

    yemale cor desh xod

  • @amarkarki3824
    @amarkarki38248 күн бұрын

    ❤❤🎉❤❤

  • @amarkarki3824
    @amarkarki38248 күн бұрын

    ❤❤🎉❤❤

Келесі