Kantipur Samachar | कान्तिपुर समाचार, २४ असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २४ असार २०८१
आजका मुख्य समाचार
* बाढी र डुबानमा परी कञ्चनपुरमा आज चार जनाको मृत्यु/ दोधारा-चाँदनी र पुनर्वासका अधिकांश भू-भाग डुबानमा/ राजमार्गहरु ठाउँ-ठाउँमा अवरुद्ध ।
* सत्ता सहकार्य र संविधान संशोधन गर्न कांग्रेस-एमालेबीच भएको सहमति एक सातासम्म पनि गुपचुप / अध्ययन नै नगरी पार्टीभित्रबाटै अनुमोदन/ हतारको सहमतिप्रति आशंका ।
* नेपाललाई खोपको डम्पिङसाइट बनाउँदै दातृनिकाय / सित्तैमा पाएपछि आवश्यकै नभएका बेला कोभिडविरुद्धका १६ लाख डोज खोप फेरि ल्याइँदै ।
* रुसी आक्रमणबाट युक्रेनमा आज मात्रै ३१ जनाको मृत्यु / किएभस्थित बाल अस्पताल ध्वस्त ।
* सरकारले थाल्यो कीर्तिपुरस्थित क्रिकेट मैदान सुधारको काम / फ्लडलाइट जोडिँदै, डिजिटल स्कोरबोर्डको प्रक्रिया सुरु ।
Timestamps
0:00 - मुख्य समाचार
37:07- जनताको आवाज
44:54 - जनमत
38:58 - अर्थ र विकास
46:16 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
kzread.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 9

  • @user-qr8mf5vc7n
    @user-qr8mf5vc7n12 күн бұрын

    येा बाढीकेा राष्टिय समस्या खेाला अधिकरण कारणले भएकेा हेाा,

  • @thamsarapunmagar6082
    @thamsarapunmagar608212 күн бұрын

    म्याग्दीबाट नमसकार !

  • @JennyAdhikari-pp2so
    @JennyAdhikari-pp2so13 күн бұрын

  • @user-nk3xk2gk7p
    @user-nk3xk2gk7p12 күн бұрын

    ओलि र शेर बहादुर लाई आफुले गरेको भस्त्रचार ले येति पोलेको छ नि, यि दुइ बुढा लाई रातभरि निन्द्रा लाग्दैन होला। सहि हो। जब, बेचैन झा पक्राउ पर्यो, तब शेरे र ओलि को गु.... सहमति भयेको हो।.... अन्ताक्षरि खेल ये! गु.... सान्सद हरु। दिन त समय पास त हुन्छ यार।

  • @gopal932
    @gopal93213 күн бұрын

    👁️👁️👁️👁️👁️

  • @amarkarki3824
    @amarkarki382413 күн бұрын

    ❤❤🎉❤❤

  • @kishanban4037
    @kishanban403712 күн бұрын

    जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ok good night 😊

  • @user-vs3ld6ew7d
    @user-vs3ld6ew7d13 күн бұрын

    Chor midia haha views

  • @user-vs3ld6ew7d
    @user-vs3ld6ew7d13 күн бұрын

    Chor

Келесі