Kailash Shirohiya Arrest Rabi Lamichhane- Nepali Congress support in parliament to Kantipur chief
Kantipur chief Kailash Shirohiya has been taken into custody after arrest warrant was issued by Dhanusha court.
00:00 Arrest Warrent
02:25 Nepali Congress at Parliament
04:28 Press Statement
07:25 Hemraj Gyawali & partnership history
12:52 Royal Regime
15:32 Question
#rabilamichhane #anandnepal #kantipur
Пікірлер: 858
नेपाली कांग्रेस जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी हुनु नै नेपालको लागी दुर्भाग्य हो गृहमन्त्री ज्यु को हरेक कदम सफल होस् ☝️🎉🇳🇵
@chandrathapamagar2160
12 күн бұрын
सहि हाे।
@Sajansjr
12 күн бұрын
Sahi hoo
@user-tu7lw8mv1d
12 күн бұрын
100% SAHI COMMENT !! 🇳🇵🇳🇵
@bijaylaxmigurung5862
12 күн бұрын
🙏👍👍👍👍👏
@bishwoshrestha3377
12 күн бұрын
neoali kangrea nabhanau bharatiye kamgres ma nepal ma branch
यो कैलाश सिरौया इन्डिएन हो जेल सजाय हुनुपर्छ।
@kathrai6601
12 күн бұрын
100% सहि
@magarat6360
12 күн бұрын
Timini cacasian black sea hudai sindhu nadi paar garera saran magdai raaj gariraxau saranarthi hindu tapare nasliya paisoko khel ho, 👈👈🤬🤬
@Sherop-ct5cv
12 күн бұрын
Ekdamai sahi ho,hamile Aaile party Hoina desh ko bare soachnu parxa Sabai Indian haru le Nepal khaisake so yeslai matra Hoina aru lai pani jail halnu parxa
@meronepal595
12 күн бұрын
Yes
@ramsubba2294
12 күн бұрын
सही हाे
कैलाश सिरोहिया लाई जेल कोच्नुनै पर्छ
@user-el4wy2ez3t
12 күн бұрын
Ys
कान्तिपुर को लाइसेन्स खारेज हुनु पर्छ
@nehashrestha738
12 күн бұрын
Absolutely
@user-fo6om9lf5p
12 күн бұрын
❤❤ full support 💪💪
@BaD_____________BoY798
12 күн бұрын
full suport
सिरोहियालाई काखी च्यापे यसरीनै काँग्रेस सकिने निश्चित छ ।
@shreenagarengineering8803
12 күн бұрын
sakinai parxa....
@BaD_____________BoY798
12 күн бұрын
yo sirohiya dhoti lai enkauntar gar sarkar
@bishwaramghimire911
12 күн бұрын
congress ta sako aaba lagvhag.
@bagtea
12 күн бұрын
Congress patan vai sakyo
यसलाई जन्मकैद जेल सजाय हुनुपर्छ
एउटै मान्छेको तिन वटा नागरिता कसरी ? यसको छानबिन हुनु जरूरी छैन र ? हो हो भारतको ईशारामा चल्ने कान्तिपुर ।
@aleenaproductionltd.2723
11 күн бұрын
Sir he is RAW agent and RAW only killed our King family .
सिरोहिया फटाहा नै हो ।यसलाई कार्यवाही गर्नै पर्छ।
आजिबन जेलमा कोच्नु पर्छ
good job Rabi ji यो धोतिलाई सजाय हुनैपर्छ ।
यल्ले ज्यान दिएर लोकतन्त्र ल्यएको भए अहिले कसरी बोलेको छँ इन्डियन मनिस।
सरकारले ठिक गर्यो ।धन्यवाद
धेरै राम्राे काम नेपाल सरकारको, गलत गर्ने जो सुकै होस् कार्वाही को दायरामा ल्याउनैपर्छ । झन देश द्रोही लाइ त छाड्नै हुन्न ।
This is the best thing I’ve heard in the Internet today. Made my day.
@RMSZ-km6rd
12 күн бұрын
Same here 😃👍👍
@aleenaproductionltd.2723
11 күн бұрын
He is RAW agent .
यस्काे सम्पत्ति शुद्धीकरण मा पनि जाँच हुनुपर्छ ।
दुइवटा नागरिक्ता एउटै मान्छेको कसरी हुन सक्छ फेरि भारतिय मुलको मान्छेले बंशजको नागरिक्ता कसरी लिन सक्छ ?
@chandrathapamagar2160
12 күн бұрын
right
@RMSZ-km6rd
12 күн бұрын
Duita matra ka hora 3 ota ho nagrita
@manojshrestha6384
12 күн бұрын
3 ta ho 2 ta haina😂😂
जैसी करनी वैसी भरनी good luck गृहमन्त्री ज्यु।
यिनी हरु नै होला राजपरिवार सिध्याउने
कङ्रेस को हो कि क्या हो कान्तिपुर रबि लाइत छानबिन गरेर सम्सद पद त गयेको हो भने कान्तिपुर का सिर्होइया लाई छान्बिन गर्न किन न पाईने जेल कोच्नु पर्छ !
@aleenaproductionltd.2723
11 күн бұрын
Rishi dhamala also.
@aleenaproductionltd.2723
11 күн бұрын
He is RAW....I was right our king was killed by RAW only .
Congratulations 🎉🎉🎉 finally good news Aba xora ko accident case ko ni hunu parxa.. Kaju case ko bare ma ni investigation hunu parxa Media ko domination dhari xa
किनेको नागरिक्ता ।
नेपालमा बसेर २/३ वटा किर्ते नागरिकता बनाउदै देशलाई सिध्याउन खोज्ने यो सिरोइयालाई हदैसम्मको कार्बाही होस्। अन्य देशमा भएको भए यतिबेला फाँसी दिइसक्थ्यो🤔
@aleenaproductionltd.2723
11 күн бұрын
I guess he is RAW agent ...betterto kick him out than letting him to stay there .
रक्षात्मक धेरै भयो अब आक्रामक हुने समय आयो। भ्रष्ट सामु नझुक, जनताको आशिर्वाद तिम्रो शिरमा छ। अगि बढ रबि दाई जनता तिम्रो साथमा छ।
Hats off Rabi jee .More power to you.public is with you.🙏🏻🌷
के पत्रकार र मिडियाकर्मीहरु लाई जुनसुकै अपराध गरेपनि कानुन लागदैन? के अदालतको आदेशलाई अवज्ञा गरेर अभियुक्त, अपराधीहरुलाई गृहमन्त्रीले जोगाउन पर्ने हो? के पत्रकार र मिडियाकर्मीको आवरणमा गरेको अपराधमा सरकार र गृहमन्त्रीले उन्मुक्ति दिनुपर्ने हो? बुढो रूख र बुढो पार्टीको विचार सिद्धान्त यही हो?
मिडिता माफिया कैलाश सिरोहिया पक्राउ।। सबै नेपालीको लागि खुशी को कुरा।
कैलाश +नेपाली कंग्रेस =इन्डियन चम्चा 😁😁
@sureshshrestha4500
12 күн бұрын
सही दुईटै भारतबाट परिचालित हुन्
@aleenaproductionltd.2723
11 күн бұрын
He is RAW agent better to kick him out ...
नेपाली जन्ताले राजतन्त्र त हटाए भने कान्तिपुर मिडियाका राजालाई आरोप लागेपछि सत्यतथ्यको बारेमा अनुसन्धान छानबिन गर्न किन नहुने ? छानबिन हुनुपर्छ ।
कसम! यो कैलाश सिरोहिया र काँग्रेस सांसदहरुलाई यत्ति गालि गर्न मन लागेको छ कि के भन्नु!
@anupamtandon1581
12 күн бұрын
Ja ja.. khadi ma ajhai belcha Haan.
@shresthagoodday
12 күн бұрын
@@anupamtandon1581 Timi tandon u sirohiya daju bhai parexau ki k ho? Sarai chitta dukhe jasto xa dajulai bhanda! Khadi ma jane hami jastai nimukha janata ta haun ni, timiharu jasta bideshi jaat ka haru ta sarkar dekhi sadan samma kabja garera desh chalaune haru ta hau ni! K garnu aafnai netaharu bikau bhaaye paxi janata jilla parnu bahek k xa ra bikalpa? Jay hos hajurharuko!
जय मानणिय गृहमन्त्री रबि सर good job ❤❤
याे नागरिकता दिने त्यतिबेला को सिडिओ लाई पनि पक्राउ गर्नु पर्छ
जे गरे ,गृहमन्त्री ले आज सम्म कै,अत्ति नै उत्तम कार्य गरे,स्वागत योग्य काम हो,शुभकामना रवि,
@aleenaproductionltd.2723
11 күн бұрын
True and even shinkhala husband is killer , he killed innocent people .
सिरोहिया होस् कि लामिछाने,ओली हुन कि दाहाल! नागरिकता पुतलीको खेल हैन ।यसको दुरुपयोग राज्यमाथिको अपराध हो।कारबाहि गर्नै पर्दछ। किन्तु! परन्तु भन्ने हुँदै हुन्न।
नेपाल मा पनि अब फाँसी को सजाय हुन्पर्यो। त्यो सजाय यहि सिरेया भन्ने दानव बाट सुरु हुनुपर्छ ।।।
गणतन्त्र ल्याएर हामीले खै के पायौं ? पायौ त तिमीहरूले मात्रै ।
Home Minister🇳🇵🇳🇵🔔
१२ भाई को जेठो दाई त इन्डियन पो रैछ । अब श्रृङ्खला दिदि पनि इन्डियन बुहारी भइन् हैन त । 😊😅😂
@nirvanalimbo
12 күн бұрын
Vaviji😂😂
@ahkebantar2318
12 күн бұрын
@@nirvanalimbo u dirty mind 😁😂😜
@PkrVlog
12 күн бұрын
Desi bhavi😅🤣
एसैको काम हो सहकारी निहुगरेर रबि लाइ फसाको हो
दुई दुई वटा नागरिकताको प्रमाण भेटिएमा हद सम्मको सजाय हुनु पर्छ ।यदि छुट दिएमा नेताहरूलाई पुल्टो लगाउन नेपाली जनता तयार हुनु पर्छ ॥
नमस्कारहैन तँचाेर अबखाेरमा बसेकाेहेर्नमनछ आमजनतालाई
जेल मा कोच्नु राम्रो
नेपाल बिग्रनुमा नेताको मात्रै हात हुँदैन हामी जनताको पनि उतिकै हुन्छ अब नेपाली काङ्ग्रेसले सिरोहियालाई आफ्नो सभापति जस्तै गरि बचाउन खोजिराछ यस्को मतलब काङ्ग्रेसमा आस्थावान सबैले यसै गर्न पर्ने हो ?
कालो काङग्रेस भुक्दैमा केहि हुँदैन अब - गगन थापा, अर्जु देउबा, जयविर सिङ देउबा लगायत काङग्रेस जस्तो देश बेच्ने पार्टिलाई नै छानबिन गर्नु पर्छ -
@aleenaproductionltd.2723
11 күн бұрын
They are Raw agent and even shrinkhala husband killed in accident.
J hos rabi le euta dhamira media lai bahira leko xa
यो इन्डियन धोतीलाई देश निकाला गर्नु पर्छ रबि दाइ❤
@anupamtandon1581
12 күн бұрын
Ta holas Indian.
बधाई छ
याे शक्तिको आडमा ३ वटा नागरिता लिनेलाई हदैसम्मको कारबाही हुनुपर्छ।
काङ्ग्रेस २०८४ मा नसिध्धाए सम्म देश बन्दै बन्दैन।
Yasle garda congress ma bhuichalo jaajanenai vayo dherai dherai badhaixa hajurlai rabijyu
Salute xa ravi sir lai
आफ्नो नागरिक्ता नम्बर कतिहो थाह हुदैन र ? कस्तो केटाकेटी उत्तर दिएकोहो ?
RAW काे एजेन्ट लाई जन्म कैद गर्नु पर्छ
विषय प्रशंङ्ग अति रोचक लाग्यो धन्यवाद,नमस्कार🙏
अब पनि हामी जनता सजक नहुने र काम गर्नेको खुट्ट तान्ने हो भने ईन्द्रेको बाउ चन्द्रे आए पनि केहि हुने छैन तसर्थ साथि हो रबिलाई साथ समर्थन को खाचो छ किन कि काङ्ग्रेस ले खुट्टा तान्न सक्छ त्यसैले साथि हो अब सजक हुनु पर्छ ।।।
निसपक्षय छानमिन होस ।❤❤❤
विहारिकै ठुलो कुरा
भारतीय रको एजेन्ट सिरोहियालाई यसरी नै क्याखी च्यापे देशद्रोही काङ्ग्रेसको पतन अपरिहार्य छ।
देख्नुभयो सर जनताहरुले के भन्छन् एक नम्बर राम्रो काम गरेको गुड भन्छन् सर हजुरलाई धेरै धेरै धन्यवाद। यो बिगार्ने यो देश बिगार्ने यो कान्तिपुर चोर हो देश बिगार्ने कान्तिपुर चोर हो।🔔🔔🇳🇵🔔🇳🇵🔔🔔
रबि लामिछाने जस्तो दिमाग भएको मान्छे को धेरै खाचो छ नेपाल मा🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔
बिहारी पक्रिगो त…😂😂😂
Kantipur ta sakine vo aba! kanda matra cha ta!
अरुको Headline बनाउनमा धेरै मजा आउथियो आज आफै headline बनेको छ । Good Rabi dai . तिमीहरु पनि छितै जान्छौ हवाखान 🤣🤣
Ramro kam
very good रबि सर यसलाई अाजिबन जेल सजाय हाेस्
यो सिरोहियालाई देश निकाला गर्नु पर्छ।
नेपाली काङ्ग्रेस को बाउ रहेछ सिरोहिया बिचारा काङ्ग्रेस लाई ठूलो पिर परेछ
Jai rabi lamichhane sir ... God bless you and we are proud to have you.. Eni haru Saab congress chor haru ho tapai Lai daha garne haru ... jai rabi sir
यो कान्तिपुर लाई कारवाही गरेको होईन । कान्तिपुर का साहुजीको फर्जी नागरीकता को अनुसंधान हो। पत्रकारिता को खोल नओढाऊ ।
यो सिरोहिया लाई हदैसम्म कारवाही गरियोस । मेरो देश बिकास नहुनुको मुख्य कारण कालो काङ्ग्रेस र १२ भाइ मिडिया हुन हामी सबैले बुजेको छौ अब कोहिपनी भ्रममा नपरौ
Sambhav ko accident case pani agadi badnu paryo aba.✊✊✊
@chandrathapamagar2160
12 күн бұрын
right
@Watch_withme_
12 күн бұрын
Yes
लुटेरा कैलाशको पक्राउ नेपाली जनताको जीत हो।
सिरोहियालाइ जेल सजाय हुनु पर्छ र यसलाइ यसकै देश पठाउनु पर्छ।
रवि अघि बढ् जनता साथमा छन् । देश र जनताका अपराधी कसैलाई नछोड्नु।
३ वटा नागरिकता लिनेलाइ कारबाही होस्।
Grade rabi sir ❤❤❤❤❤❤lots of love
Dhanyabad sir tapai ko content batai yo sambhav bhako ho mainly ta
कडा भन्दा कडा कारबाही होस।
कांग्रेश सिरोहिया देखि डराउनु हुदैन।
Great work ,👍👍
अर्को चुनाब मा कङ्रेस लाई सफाय गर्नै पर्छ
नेपालको उथलपुथल गर्ने ठुलो मान्छ पक्राउ परेमा जय सरकार
आफ्नो दोहोरो नागरिकत चैं नदेख्ने!
Go ahead rabi dai❤❤❤❤❤❤
अब संसदै नचल्ने भयपछि संसद के काम 👉️अब राजा आउनु पर्छ !
Good luck Ravi sir ❤️ ❤️ ❤️
रबि लामिछाने जिन्दावाद 💖🙏
ल हेरौ कांग्रेसिहरुको असलि रुप!! नागरिकता कृतेधारिको संरक्षणमा कांग्रेसले आफ्नो पुरै शक्ति लगाउदै छ। संसदमा यिनीहरुको छटपटाहट र कोकोहोलो शुरु भईसकेको छ। मुकुण्डो बिस्तारै उत्रिदैछ। नागरिता कृते गर्ने अनि छानबिन गर्दा प्रेस माथिको प्रहार रे.. हे प्रभु!! 😃
Kailash Seroia त बिमारी छ जेल होईन अस्पताल लानुपर्छ
बल्ल ठिक भयो यो भ्रष्टाचारीलाई जोगाउने उन्मुक्ति दिने
Very good Ravi very good rabi ❤❤❤❤❤
Salute Rabi Lamichane make a base for future generation "Green Nepal" "Peace Nepal" "Rule of Law" and well Developed Nepal
चोर कर्मचारीले गर्दा नै नेपालमा यस्तो घटना हुने गरेको पाइन्छ! पैसामा बिकाउ! सत्य-तथ्य आउनु नै पर्छ।
काग्रेस कैलस सिराेहिया काे बाेलि एउटै छ ।
Great New 🆕 To hear 💪💪✅ Good Job Home Minister 👏👏👏 #rabi dai
एस्तो राक्षस रहेछ नेपाल को ओडार मा मलाइ त थाहा नै थिएन धन्न बाघ सङ्ग जम्का भेट भएछ। very good
Go a head Rabi sir👍👍we r with u. From India
यो बिहारिले कसरी पायो बंशगत नागरिकता नेपाली काङ्ग्रेसले बिहारिलाई सपोत गर्दै गय ८४ मा काङ्ग्रेस सकिनेछ।
अपराधी सबै अपराधी नै हो, सिरोहिया या लामिछाने ।देश र जनतालाई लुट्न पल्केकाहरु लुटेराका पक्ष विपक्षमा बोल्दैमा काला करतुतहरु क्षम्य हुदैन।
कैलास सिरोहिया लाई जेल भित्र सडाउनु पर्छ।
सिराेहियाकाे अहँकार हेर्दा-: उसले गरेकाे मिडियाकाे गलत प्रयाेगले अन्तत: देशकाे नेता र नेत्तृवलाई बदनाम बनाउनुकाे साथसाथै देश नै नरहने गरि लागि परेकाे नियत देखिन्छ।