कान्छी भाग - २०२ || Kanchhi Epi - 202 || Ashaa Khadka || Sukumaya || May 11, 2024

Ойын-сауық

Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 || "कान्छी" ||
Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
Editor: Yoseph Sewak
Sub Editor: Devraj Acharya
Camera : Shyam Gautam
Makeup : Sarita Gautam
Light : Daan Bdr.oli, Man Bdr. Mahara
Background Music : C.L Sharma
𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
Santosh Neupane
Bhagawoti Neupane
Bimal Dagi
Narayan Kadel
Title song
Vocal: Smriti Shahi
Lyrics: Narayan Kadel
Music: Jaya Devkota, Ashal Panchakoti
Online Supporter/Logo Design : Bishal Rai (𝑴𝒇𝒖 )
𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Sushil Pokhrel, Kamala Regmi, Bijaya Deauja, Aasha Khadka, Sagar Gautam, Laxminath Mautgaliya, Laxmi Shrestha, Santosh Neupane, Sandesh Neupane, Aahana Khadka, Rohit Karki, Sital Thakuri, Devraj Acharya, Gauri Thapa Magar e.t.c
© Kanchhi Official
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchiserial
KZread : / @sukumayatv8086
WARNING !!!
► THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#KanchhiOfficial #AshaKhadka

Пікірлер: 8 400

  • @kanchhiofficial8023
    @kanchhiofficial802319 күн бұрын

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

  • @NirozaYT

    @NirozaYT

    19 күн бұрын

    युटुब मा 2k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम …

  • @NirozaYT

    @NirozaYT

    19 күн бұрын

    Ma ✋

  • @ramkunwar1677

    @ramkunwar1677

    19 күн бұрын

    My favorite❤❤serial❤❤

  • @anushagc830

    @anushagc830

    19 күн бұрын

  • @rubinashrestha1032

    @rubinashrestha1032

    19 күн бұрын

    ❤g is

  • @Dipeshthakuri980
    @Dipeshthakuri98019 күн бұрын

    सागरको आमालाई मन नपराउने चोटी सङ्ख्यामा कोको हुनुहुन्छ😢😢😢🎉

  • @Welcometomychannel208

    @Welcometomychannel208

    19 күн бұрын

    Bhai timile socheko jasto hudaina nii asha dd lai pani kati garo vako hola nii bhai yo kura bujha hai😂🎉😢❤

  • @user-sx6dc8du4d

    @user-sx6dc8du4d

    19 күн бұрын

    Malai man pardaina

  • @shristi246

    @shristi246

    19 күн бұрын

    Ma pani xu

  • @manishthapa3847

    @manishthapa3847

    19 күн бұрын

    Ma pani xu hai yo budi chai malie man paryna

  • @sumitragyawali9549

    @sumitragyawali9549

    19 күн бұрын

    मलाइ नि मन पर्दैन तेयो राक्षस बुदि

  • @asmitgammer
    @asmitgammer18 күн бұрын

    कान्छि दिदी काे नानुलाइ सधै राम्राे हाेस है मेराे आशीर्वाद छ

  • @shrijanadhungana
    @shrijanadhungana17 күн бұрын

    कान्छि को सासुलाइ नै कोठाबाट निकाल्नुपर्छ भन्ने जति यता है😏

  • @user-hg6vf1zw3d

    @user-hg6vf1zw3d

    13 күн бұрын

    Hi

  • @santoshsademba9751

    @santoshsademba9751

    12 күн бұрын

    सहि कुरा भनु भयो कान्छि को आमा निकाल्नैई पर छ ?

  • @Aayushmakarki486
    @Aayushmakarki48618 күн бұрын

    कान्छी दिदीको छोरीलाई कान्छी सिरियलमा देख‌न पाउँदा मनैदेखि खुसी हुने काे काे हुनुहुन्छ हाजिर गरौ मेरो भुईमा खुट्टे छैन खुसिला❤❤❤

  • @XettrySabin-zv6xn

    @XettrySabin-zv6xn

    16 күн бұрын

    🎉

  • @Mayanepali-ny5gj
    @Mayanepali-ny5gj19 күн бұрын

    आज कान्छी दिदी को छोरी देख्न पाउँदा अत्यन्तै खुसी हुने ले लाइक गरौं त 😊😊😊😊😊😊

  • @LaxmiKarki-sc6ju

    @LaxmiKarki-sc6ju

    19 күн бұрын

    म पनि खुसी छु

  • @sabinbhujel-xy4jd

    @sabinbhujel-xy4jd

    19 күн бұрын

    ❤❤❤❤❤❤❤

  • @user-ee3ys6ln4q

    @user-ee3ys6ln4q

    19 күн бұрын

    ❤❤❤❤

  • @PremChhanda215

    @PremChhanda215

    19 күн бұрын

    ❤❤❤

  • @sunitadangik.c2711

    @sunitadangik.c2711

    19 күн бұрын

    ❤❤❤❤🎉🎉🎉

  • @Krishnarasaili1234
    @Krishnarasaili123419 күн бұрын

    कान्छी दिदी को छोरी कोको लाइ मन लाग्यो यता हाजिर hau❤❤❤

  • @birendrastudio81
    @birendrastudio8117 күн бұрын

    भाग 1 देखि 202 सम्म हेर्ने हरु जति यता हाजिर हुम है ❤

  • @madhulimbu3934

    @madhulimbu3934

    17 күн бұрын

    v😮i😮😮😮😮😮😮😮😮

  • @Kamala1524
    @Kamala152416 күн бұрын

    धेरै खुशी भय म त कान्छी को छोरी देखेर को को हुनुहुन्छ हो सबै यता आउनु त❤❤❤ धेरै माया सफलताको शुभकामना

  • @PremChhanda215
    @PremChhanda21519 күн бұрын

    भुन्टि मा नि भुन्टिको बच्चा मरेको हुनु हुदैन भन्ने को को हुनुहुन्छ ?

  • @PremChhanda215

    @PremChhanda215

    19 күн бұрын

    सबैले सपोर्ट गर्नुहोला🙏💯

  • @NirozaYT

    @NirozaYT

    19 күн бұрын

    Malai ni hai please

  • @nepalitiktokofficial4390

    @nepalitiktokofficial4390

    19 күн бұрын

    Oky

  • @user-rg5jh8lo8o

    @user-rg5jh8lo8o

    19 күн бұрын

    Vunit ko here merano hina😂😂😂😂😂😂😂😂😂😂😂

  • @user-rl7os9kv1x

    @user-rl7os9kv1x

    19 күн бұрын

    भुन्टिको बच्चा मरेको अनि सुकुमायाको चै बच्चा देखाउछ पछि हेर्दै जाउन❤❤❤

  • @Anilsanjyal478
    @Anilsanjyal47819 күн бұрын

    मुस्ताङ मुक्तिनाथ १०८धारा ले सबैको रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचेको सपन सबै पूरा हुने छ❤❤❤

  • @NirozaYT

    @NirozaYT

    19 күн бұрын

    Back please

  • @user-fp6ic9yk1d

    @user-fp6ic9yk1d

    19 күн бұрын

  • @jeevanjethara386

    @jeevanjethara386

    19 күн бұрын

    जय मुक्तिनाथ बाबा की जय हामी सबै को रक्षा गरून् ❤❤❤❤❤

  • @ritikmalla4622

    @ritikmalla4622

    19 күн бұрын

    🙏🙏🙏🙏🙏

  • @punamkc9517

    @punamkc9517

    19 күн бұрын

    Kahchhi❤❤😂🎉🎉😢😢😢😮😮😮😅😅😊😊😊

  • @kingkung1733
    @kingkung173317 күн бұрын

    आमा बाबा त राम्रो हुनु हुन्थ्यो हुनुन्थ्यो छोरि झन राम्रि के कति मिलेको परिवार यो परिवार लाई कसैको नजार नलागो miss you cute baby my favourite serial I'm sarita Basnet kuwait dekhi ❣️❣️❣️❣️🙏❣️❣️

  • @ReshamTiruwa
    @ReshamTiruwa18 күн бұрын

    मलाई पनि कान्छिको छोरीलाई देखेपछि झन धेरै खुसि लाग्यो। सधैं एस्तै हासि खुसिको साथ जिबन अगाडि बडोस मेरो शुभकामना छ🙏🙏🙏🙏 । छोरी जन्मिएकोमा बधाई छ सानु मान्छे लाइ धेरै माया ❤️❤️❤️💋💋💋

  • @KalpanaPradhan-uv4pp
    @KalpanaPradhan-uv4pp19 күн бұрын

    ससुरा आएर कान्छि को सासुलाइ नै कोठाबाट निकाल्नुपर्छ भन्ने जति यता है

  • @KalpanaPradhan-uv4pp

    @KalpanaPradhan-uv4pp

    17 күн бұрын

    धन्यवाद सबै मा 🙏🙏🙏🙏

  • @HariOsti

    @HariOsti

    17 күн бұрын

    😅😅

  • @Max-ze2dv

    @Max-ze2dv

    16 күн бұрын

    हो सहि भन्नू भो

  • @Balen1.7M
    @Balen1.7M19 күн бұрын

    आज कान्छी को छोरी देख्न पाउँदा खुशी हुने जतिले comment लाई लाइक है

  • @NirozaYT

    @NirozaYT

    19 күн бұрын

    Back please

  • @NIRBDRTamang

    @NIRBDRTamang

    19 күн бұрын

    Ma xu hai haii

  • @mogoolkanxamh4486

    @mogoolkanxamh4486

    18 күн бұрын

    Mh Pani xu 🙏🙏

  • @anayavlog879

    @anayavlog879

    18 күн бұрын

    Me

  • @sukmaya4993

    @sukmaya4993

    18 күн бұрын

    M ni xu

  • @user-un3uy4xz5h
    @user-un3uy4xz5h16 күн бұрын

    कान्छी दिदिकि छोरी देख्दा खुसी हुनुहुने कोको हुनुहुन्छ यता हाजिर हुम त ❤

  • @dilusubba713
    @dilusubba71318 күн бұрын

    आज कान्छि सिरियल हेर्दा सागरको आमाको ब्याबार देखेर रिस उठो 😡छोरी सौभ्यागले हुन्छ भने छोरा भाग्यले हुन्छ 😢🙏

  • @SalinaThapaMagarnii
    @SalinaThapaMagarnii19 күн бұрын

    कान्छी र सागरको जोडी कस कसलाई मनपर्छ कृपया like गरिदिनुहोला❤❤❤🥰🥰

  • @Sunita-tt7ek

    @Sunita-tt7ek

    19 күн бұрын

    ❤❤❤❤

  • @NirozaYT

    @NirozaYT

    19 күн бұрын

    Ma

  • @KuberShrestha-vv4lh

    @KuberShrestha-vv4lh

    19 күн бұрын

    Ma lai ❤❤❤❤❤❤❤🎉🎉🎉

  • @laviskarijal8920

    @laviskarijal8920

    19 күн бұрын

    Wow quite baby

  • @user-fx8xs1sr8u

    @user-fx8xs1sr8u

    19 күн бұрын

    Mwlai❤

  • @user-kd5hq6qk1e
    @user-kd5hq6qk1e19 күн бұрын

    खुसी लाग्यो कान्छी दिदिको छोरिलाइ आज देखन पाउद cute छोरी सधैं खुसी मिलोस भगबानले सधै रक्षा गरून् नानिलाइ❤️❤️

  • @chhiringdhungana9138

    @chhiringdhungana9138

    19 күн бұрын

    ❤❤❤❤❤❤

  • @mainakarki3859
    @mainakarki385917 күн бұрын

    आहा क्या राम्री नानू भगवान को कृपाले रोग ब्यादी केही नलागोस रक्षा गरून् भगवान ले❤❤❤

  • @g.r.pandey9046
    @g.r.pandey904616 күн бұрын

    साहारा नानू ठुली भएर सागर बाबा जस्तै माहान छोरी हुनु नानुलाइ आशिर्वाद 😘😘❤❤❤❤❤❤❤❤

  • @tejbahadurrai-zn5tc
    @tejbahadurrai-zn5tc19 күн бұрын

    आहा कति रहर लाग्दो छोरी परमेश्वर सधैं आशिष दिउन 😘😘💞💞💞

  • @sabitraghorsane
    @sabitraghorsane19 күн бұрын

    कान्छिको छोरी हेर्न आत्तुर जति यता हाजिर गरम hai🙏🙏🙏🙏

  • @SushmaChalise-sv5ee

    @SushmaChalise-sv5ee

    19 күн бұрын

    Ho ho❤❤❤

  • @user-ub4cx1ux6s

    @user-ub4cx1ux6s

    19 күн бұрын

    Me ni xu ❤❤

  • @dilpradipshah3649

    @dilpradipshah3649

    19 күн бұрын

    Kati cute Xoree

  • @Avisek-xd1rl

    @Avisek-xd1rl

    19 күн бұрын

    Kati cute beby

  • @user-vj8he8iy3r

    @user-vj8he8iy3r

    19 күн бұрын

    Present ma'am 😂

  • @christiansuryapraja1510
    @christiansuryapraja151018 күн бұрын

    ढिलै भएनी दिदी आशा, दाई सागर सर को, छोरी देख्न पाउँदा निकै उत्साहित खुशी भएको छु😊😊😊🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪

  • @user-tw9ij8ws3w
    @user-tw9ij8ws3w15 күн бұрын

    छोरी साहारालाई ईश्वरको भरिपुर्ण आशीर्वाद मिलिराखोस्🙏🙏🙏💋💋💋😘😘😘

  • @samjhanatamang12
    @samjhanatamang1218 күн бұрын

    यी नानीको सधैं भगवानले रक्षा गरुन कान्छी दिदीको छोरी देख्न पाउँदा अत्यन्तै खुसी लाग्यो♥️🙏

  • @maheshbista4950
    @maheshbista495018 күн бұрын

    आज कान्छीको छोरी मन पराउने जति यता हाजिर हुनु होला।

  • @sumanchudhari985

    @sumanchudhari985

    18 күн бұрын

    Moh khusi xu

  • @GangaSapkota-nw8de
    @GangaSapkota-nw8de17 күн бұрын

    यो कान्छि सिरियल मलाई साह्रै मनपर्छ।यो सिरियलमा देखाएको कति कथाहरु मन छुने खालका छन।बस!कसैको नजर नलागोस कान्छि सिरियल परिवारलाई। ❤

  • @bishnumayapoudel1108
    @bishnumayapoudel110817 күн бұрын

    सागर र आशा नानु भन्दा पनि छोरी जनै राम्ररी नजर नगाोस कसैको यो परिवार लाई ❤❤❤❤❤❤लब्यू सानु बेनि❤❤❤❤❤

  • @shantishanti-
    @shantishanti-19 күн бұрын

    यति ज्ञानी मान्छेको छोरीलाई देख्न पाउँदा साच्चै हृदयबाट नै निस्वार्थ माया पलाएर आयो❤❤❤धेरै धेरै माया र आशीर्वाद छोरी😘☺️💖💖💋💋💋

  • @binitakarki5999

    @binitakarki5999

    18 күн бұрын

    ❤️❤️❤️❤️

  • @AnjuPariyar-rp4oj
    @AnjuPariyar-rp4oj19 күн бұрын

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ❤🎉

  • @shantal6924

    @shantal6924

    19 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤

  • @user-bg8ey4ez1f

    @user-bg8ey4ez1f

    17 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @aunshubhattarai9902
    @aunshubhattarai990218 күн бұрын

    आहा नानू कति राम्री कति हसिली हुन । प्यारि नानू लाई धेरै धेरै माया अनि आशिर्वाद सधैं ।

  • @user-mc3rz9ts2b
    @user-mc3rz9ts2b17 күн бұрын

    म प्यूठान बाट हो सबै साथिहरूले कान्छि सिरेल सनिबारकतीबेला आउछ भनेर हेरि रहेका छौ

  • @KanxiBhattarai
    @KanxiBhattarai18 күн бұрын

    आहा कति राम्री छोरी❤️❤️पुकुली माथी कसैको नराम्रो नजर कहिल्यै पनि नलागोस प्रभु🙏हजुरहरुको परिवार सधै खुसी हुनु❤️🙏🙏

  • @RenukaRenukadiyal

    @RenukaRenukadiyal

    18 күн бұрын

    Maxa

  • @NishantTharu-rl8vv

    @NishantTharu-rl8vv

    18 күн бұрын

    ❤❤❤❤❤❤

  • @Dipeshthakuri980
    @Dipeshthakuri98019 күн бұрын

    कान्छी दिदीले अब सुकु मायाको रोल खेल्न पर्छ भन्ने कोको हुनुहुन्छ😢😢🎉😢😢

  • @sumeetkhadka-cs8wu

    @sumeetkhadka-cs8wu

    19 күн бұрын

    Ma Pani xu❤

  • @dipakrajbhatt1038

    @dipakrajbhatt1038

    19 күн бұрын

    Nice

  • @laxmikunwar-tf8ql
    @laxmikunwar-tf8ql17 күн бұрын

    सानू नानीलाई देख्न पाउदा धेरै धेरै खुशी लाग्यो शुभ आशिर्वाद छ सानु नानी लाई र कान्छी सिरियलका सम्पुर्ण टिमलाई हार्दिक बधाई 🎉❤

  • @user-ck5yz1ix8q
    @user-ck5yz1ix8q18 күн бұрын

    नौ दुर्गा भवानीले कल्याण गरून❤❤ नानू लाइ

  • @user-bg8hj8xt8y
    @user-bg8hj8xt8y18 күн бұрын

    आमा बाबा भन्दा झनै राम्रि छोरि भगुबान्ले सधै रक्षा गरुन कसैको नजर नलागोस यो परिवार ला,ई हुम्मा पुकुलि💋💋💋💋💋🙏🙏🙏❤❤❤❤

  • @Surendrasunar1234
    @Surendrasunar123419 күн бұрын

    पहिलो चोटी कान्छी दिदी रियलमा बोलेको देख्दा खुसि हुने म मात्र होकी अरु कोही हुनुहुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-mu7hq9ej5w

    @user-mu7hq9ej5w

    19 күн бұрын

    Ma ni xu ta

  • @user-wh1bi8es5m

    @user-wh1bi8es5m

    19 күн бұрын

    ❤😂

  • @yograjrwat72

    @yograjrwat72

    19 күн бұрын

    Okkk support

  • @NirozaYT

    @NirozaYT

    19 күн бұрын

    Malai ni hai please

  • @Catmyau3

    @Catmyau3

    19 күн бұрын

    Dherai choti bolisakeko cha lol

  • @deepakbk9047
    @deepakbk904717 күн бұрын

    Quit कान्छी दिदि को छोरि खुसि लाग्यो ❤❤❤❤

  • @user-qs8xr2se9t
    @user-qs8xr2se9t15 күн бұрын

    आहा कान्छी को ससुरा बा आउनु भो झनै रमाइलो हुनेभो❤🤗🤗

  • @kamalabasnet2136
    @kamalabasnet213619 күн бұрын

    मङ्सिर मा जन्मिएकी छोरि लाई बैशाखमा देखाएको मा कति साथी हरुलाई खुसी लागेको छ लु हाजिर गनुस् त

  • @SangitaTiwari-fy2dp

    @SangitaTiwari-fy2dp

    18 күн бұрын

    Ma xu

  • @kamalpaudel3400

    @kamalpaudel3400

    18 күн бұрын

    ❤❤❤❤❤❤

  • @magarnimaya8307
    @magarnimaya830719 күн бұрын

    कति राम्रो हो सागर र कान्छी को छोरी भगबानले सधै रक्षा गरून❤❤❤❤

  • @minagurung3977
    @minagurung397717 күн бұрын

    सानुमाया लाई धेरै माया❤❤❤ र आशीर्वाद छ।

  • @SujanaLamsal-io7de
    @SujanaLamsal-io7de17 күн бұрын

    सागर सरको आमा ठिक छैन बुबा ठिक हुनुहुन्छ भन्ने जति हाजिर हुनुहोस

  • @gitagyawali7119
    @gitagyawali711919 күн бұрын

    मामु र बाबा जस्तै क्युटी छोरी पनि धेरै माया नानुलाइ❤❤❤❤

  • @user-vl9zm1jh3k

    @user-vl9zm1jh3k

    18 күн бұрын

    Hoo

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd18 күн бұрын

    आहा कति Cute कान्छिको छोरी यो परिवार सधैं खुसि भएको देख्न पाइयोस् । कान्छिको सासुलाइ तह लगाउनु पर्यो । ❤❤❤❤❤❤❤

  • @SmarikaChhetri-ig1pv
    @SmarikaChhetri-ig1pv17 күн бұрын

    Wow so cute Nanu kaseiko Aakha nalagos sadhei khusi hunu Nanu lai mero dherei ashirbad xa ani bhagwan sanga pararthana gardaxu🙏🙏❤️❤️❤️❤️❤️😍😍😍😘😘😘

  • @bikramthaguna4603
    @bikramthaguna460318 күн бұрын

    कान्छी दिदी को छोरीलाई देख्न पाउदाभौती खुसी लाग्यो

  • @munabhujel8985
    @munabhujel898518 күн бұрын

    नयाँ नानु लाई धेरै धेरै आशीर्वाद छ है ज्ञानी भएर ठुली हुनु है

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.019 күн бұрын

    कान्छी रा भुन्टी सिरियल दुबै नछुटाई हेर्ने को काे हुनू हुन्छ।❤

  • @pushpashrestha3730

    @pushpashrestha3730

    19 күн бұрын

    म पनि छु

  • @Shirish10k

    @Shirish10k

    19 күн бұрын

    🎉

  • @user-yp9le9qe8j

    @user-yp9le9qe8j

    19 күн бұрын

    म पनि छु

  • @ramkumarirai2436

    @ramkumarirai2436

    18 күн бұрын

    M Pani xu

  • @nabinshrestha1291
    @nabinshrestha129118 күн бұрын

    बधाइ छ आशा बैनी र सागरजीलाई - घरमा लक्ष्मी [ नानीकाे ] आगमन भएकाे उपलक्ष्यमा

  • @Ranbadhur
    @Ranbadhur18 күн бұрын

    कती राम्री छोरी हौऊ भाई र बुनु को अली अली बाबा जस्तो अली अली बुनु जस्तो लु कसैको नजर नलागोस है ❤❤

  • @chitrakhatri8822
    @chitrakhatri882218 күн бұрын

    सानिलाई देखेर कति खुशी लाग्यो भगवानले सधैं रक्षा गरुन्

  • @Tapirajsunar558
    @Tapirajsunar55819 күн бұрын

    कान्छी दिदिको छोरीलाई कान्छी सिरियलमा देख्न पाउदा मनैदेखि खुसी हुने को को हुनुहुन्छ हाजिर गरौ मेरो भुईमा खुट्टै छैन खुसीले❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Kanxi-grg7s

    @Kanxi-grg7s

    19 күн бұрын

    M Pani khusi xu ❤❤️❤️ so cute sani❤❤ from Nepal 🇳🇵 hal India bata

  • @LokendraBasnet-il1vz

    @LokendraBasnet-il1vz

    19 күн бұрын

    Hlo ma ni xuu

  • @Tapirajsunar558

    @Tapirajsunar558

    19 күн бұрын

    ​@@LokendraBasnet-il1vz ahh hor

  • @SwoSulovein2020

    @SwoSulovein2020

    19 күн бұрын

    Ma ni happy xu❤❤❤❤❤

  • @Thankyou10007

    @Thankyou10007

    19 күн бұрын

    Tapi ma ni xu hai❤❤❤❤❤

  • @kamalpaudel3400
    @kamalpaudel340018 күн бұрын

    सार्है खुशी लाग्यो कान्छीको छोरी देख्न पाइयो❤❤❤

  • @SumanRai-vg3ek
    @SumanRai-vg3ek17 күн бұрын

    कान्छी सिरियेल ब्यान्ड भयो भने कोको बिहोस हुने कोको छौ हाजिर गरौं ✅✅

  • @sklokendra1398
    @sklokendra139819 күн бұрын

    प्रतेक सनिबार exam तयरी छोडेर पनि kanxi serial हेर्ने जति यता हाजिर हुनु।😂

  • @pratimabc1259

    @pratimabc1259

    19 күн бұрын

    Mapni xu 😂

  • @Kali15460

    @Kali15460

    19 күн бұрын

    Ma ni xu😂

  • @lizakumarithapa4461

    @lizakumarithapa4461

    19 күн бұрын

    Ma pani xu haii❤😂😂

  • @susmitaparajuli6783

    @susmitaparajuli6783

    19 күн бұрын

    M pani xu

  • @shovaacharya2576

    @shovaacharya2576

    19 күн бұрын

    Kanchi Ra bhunti ta class choder bhaya Pani herxu ma ta man nai mandina naheri ta

  • @bhagawatiadhikari1369
    @bhagawatiadhikari136918 күн бұрын

    कान्छिले घर्बेटी दिदिलाइ सबै कुरा भन्नू पर्छ पुलिश्लाइ जिम्मा लाउनु पर्छ

  • @MamataSunam-xj2gr

    @MamataSunam-xj2gr

    18 күн бұрын

    Um ho kanxi didi faseako video nbanau hola plzz 🥺

  • @GoluSharki

    @GoluSharki

    18 күн бұрын

    ,

  • @sumanchudhari985

    @sumanchudhari985

    18 күн бұрын

    Aw sai hooo ghar beyt dd lai sabai kura 𝐯𝐧𝐝𝐢𝐧𝐮 𝐩𝐫𝐱𝐚 𝐚𝐛𝐚 𝐭𝐰

  • @user-gs8xn7sv6s
    @user-gs8xn7sv6s15 күн бұрын

    म पनि ठूलो भए पछि आशा खड्का दिदी जस्तै असल बनेर सिरियलमा खेल्ने ईछा छ मलाई ता यो सिरियल हेर्दा छिटै मेरो सपना पूरा हुन्छ जस्तो लाक्छ❤❤🎉🎉🎉

  • @srijanaacharya1041
    @srijanaacharya104115 күн бұрын

    Aba feri pani bubale kanchilai sat dinu parx yo budiko sabai kartuth haru thaha paunu parx🎉🎉❤❤❤ra hamri sani baby bunu lai dherai maya ra aasirbad god bless you sanu❤❤❤❤❤❤❤❤❤

  • @Bhagiram-wp7pi
    @Bhagiram-wp7pi19 күн бұрын

    कान्छी भाग 1 देखि 202 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर होै त एक लाई गर्म 🎉🎉❤❤

  • @user-sb8cc3zu1r

    @user-sb8cc3zu1r

    19 күн бұрын

    me xu

  • @user-ec1yo9gc3k

    @user-ec1yo9gc3k

    18 күн бұрын

    Ma suru dekhi nai naxutai vag 1-dekhi 202 herne ma Gopal Kandel hal Australia bata ghar Nepal chitwan

  • @SitaBk-cx3wy
    @SitaBk-cx3wy19 күн бұрын

    नानी लाई देखेर आँखा नथाक्ने म मात्र हो कि अरु नी हुनु हुन्छ? कति भाग्य मानी नानी🙂नानी life सधैं खुसी का साथ वित्योस्❤️❤️😘😘

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi576311 күн бұрын

    यस्तो घरबेटि यदाकदा अहिले पनि भेटिन्छ तर कान्छि जस्तो असल नारीलाई भित्री हृदयबाट लाखौँ टोपको सलामि छ॥❤❤❤❤❤❤❤॥

  • @pabitraupadhyaya2159
    @pabitraupadhyaya215917 күн бұрын

    मलाई साह्रै मनपर्छ कान्छी र सागरको जस्तै सबैको जोडी होस् भगवान🙏❣️❣️❣️❣️

  • @preetibhatterai
    @preetibhatterai19 күн бұрын

    कान्छी दिदी र सागर दाईको छोरी अब हरेक भागमा देखाउनु पर्छ भन्ने हरू यता हाजिर हुनुहोस त!

  • @siristipandey3921
    @siristipandey392118 күн бұрын

    आहा कान्छि को र सागार को छोरि देखदा को को खुशि हुनुहुन्छ एता हाजिर हुम्त❤❤

  • @humbhandari3835

    @humbhandari3835

    17 күн бұрын

    ❤❤

  • @humbhandari3835

    @humbhandari3835

    17 күн бұрын

    🎉🎉

  • @TaraKhadka-lu4kn
    @TaraKhadka-lu4kn17 күн бұрын

    सारै राम्ररी छोरि पाउनु भएछ बहिनी धेरै पछि देख्न पाइयो,हुन त हजुर धेरै कुरामा समझ्दारी हुनुहुन्छ,तर पनि छोरि मान्छेको शरीर हो,यो बेलामा धेरै ख्याल गर्नुपर्छ, त्यसैले काम गर्दा आफ्नो र बच्चाको धेरै ख्याल गरेर अगाडी बढ्नु होला,मेरो तर्फबाट धेरै धेरै बधाइ अनि आशिर्बाद छ,।

  • @adhikariadhikari2934
    @adhikariadhikari293418 күн бұрын

    आशा र सागर दुबै जनालाई सर्बप्रथम त म बधाई दिन चाहान्छु। हजुरहरुले जन्मत दिनु भयो तर साहारा म लगयत सम्पूर्ण नेपालकि छोरी हुन उनि अति राम्री छिन र आसा छ उनि ठुली भयेर आफ्नु बाबा ममुले जस्तै सन्देश मुलक या देशमा घटीरहेको घटनामा आधारित सिरियल हरु लियेर आउने छिन भन्ने आशा राखेकि छु र छोरी ठुली भयेर उनिले गरेको प्रगति हेरेर मर्न मन छ। (सायद आफ्नु छोरी नभयेको ले होला )❤

  • @chakrabohara6303
    @chakrabohara630318 күн бұрын

    आज को एपिसोड मा कान्छी र सागर को छिरी देखेर खुसी हुनेहरुजती यता हाजिर हुन त ❤❤

  • @aditigautam-ef9mh

    @aditigautam-ef9mh

    18 күн бұрын

    Ma❤

  • @Tgr.Shishir.yt123
    @Tgr.Shishir.yt12319 күн бұрын

    कान्छि दिदिको छोरि हुदा कोको खु सि हुनुन्छ यता हाजिर हुनुत.!😊

  • @user-ml1dn9mb4f

    @user-ml1dn9mb4f

    19 күн бұрын

    🙋🙋

  • @bishnubogati5438
    @bishnubogati543818 күн бұрын

    Aasha bahini and Sagar bhai ki chori dherie dherie ramre ani lovely 😍😍❤❤❤❤❤

  • @shantapunmager467
    @shantapunmager46718 күн бұрын

    aaj kanchi ko xhori dekhan pauda kati khusi wow cuty nani♥️♥️♥️👌🏻👌🏻👌🏻

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm19 күн бұрын

    सागरको आमाले सार्है दुख दिई गाठे कान्छिलाई भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @user-vl9zm1jh3k

    @user-vl9zm1jh3k

    18 күн бұрын

    Ho ne Sagar ko aama निकालनृ paro

  • @ishworbk4707
    @ishworbk470719 күн бұрын

    हैट यस्तो प्रोफेसनल कलाकारले पनि दर्शक सामु यस्तो खुसीको कुरा लुकाउने हामी भने कान्छी गर्भवतीनै छन बच्चा जन्मेको छैन अब कहिले जन्मन्छ भनेर दिन कुरेर बस्ने बच्चा छोरी यति ठुली भइछन ढिलै भएपनि देखाउनु भो नयाँ मान्छेलाइ सु स्वास्थ्य तथा दिर्घायुको कामना साथै आमा बच्चा दुवैलाइ स्वस्थ रहनु होला र सँधै सफलताको कामना❤❤❤❤❤❤❤

  • @ramkumarkumar-3529

    @ramkumarkumar-3529

    19 күн бұрын

    😂

  • @user-gc6ww6wl3p

    @user-gc6ww6wl3p

    19 күн бұрын

    Wow❤️❤️❤️❤️❤️

  • @rmadadel8909
    @rmadadel890917 күн бұрын

    Aaha sarei ramro kanxi siriyal sarei man xune so cute lovely beby❤️❤️❤️🙏🏼🙏🏼

  • @udeshmagar4699
    @udeshmagar46995 күн бұрын

    Cuty baby को लागि यस सिरियल मा धेरै धेरै स्वागत छ

  • @bishnunepali1434
    @bishnunepali143418 күн бұрын

    ❤आहा कति राम्री छोरी ❤❤कसैको नजर नलागोस् कान्छी दिदिको छोरीलाई सिरियल मा देख्न पाउँदा मलाई त एकदमै खुसी लागेको छ ❤❤❤

  • @gomabista9819
    @gomabista981919 күн бұрын

    बल्ल आज कान्छी कि छोरी देख्ने चाहना दर्शको पुराभयो❤❤❤❤❤

  • @sabinaSherchan
    @sabinaSherchan17 күн бұрын

    कान्छी काे छाेरि त सारै राम्रि है प्यारि नानु ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💕💕💕💕💕💕💕💕💕💕💕💚💚💛💛🧡💗💗💗

  • @bishnubudha1996
    @bishnubudha199617 күн бұрын

    कान्छी दिदिको छोरी देख्न पाईयो धेरै खुसी लाग्यो ❤️❤️🙏🙏❣️

  • @sarmilasankhar5476
    @sarmilasankhar547618 күн бұрын

    बुवा आमा अती नै राम्रो झन छोरी त यति राम्रो कि अती नै राम्रो नानुलाई आज देखन पाऊदा अती नै खुशि लागो भगवान पशुपतिनाथले सदैब यो जोडि र छोरिलाई रक्षा गरून् ❤❤❤कसैको नजर नलागोस साहारा बेबिलाई ❤❤🎉🎉🎉🎉 अब भने कान्छी दिदिको खुशिको दिन देखन पाऊ कति राम्ररी बुनु miss you baye❤love you 😘😘banu 🎉दिदिलाई सधै खुशि दिनु होला सागर सर 😘

  • @bishalsharma9696

    @bishalsharma9696

    18 күн бұрын

    सारै मीठो हजुर को मनभावान हजुर जस्तै राम्रो मन को असल मान्छे लाई मेरो नमन कल्याण होस हजुर को 🙏

  • @KumarGajmer-kc3og
    @KumarGajmer-kc3og18 күн бұрын

    बाबा को अनुहार मिल्दो कति राम्रो छोरी कान्छी दिदी को !! छोरी ! so cute and so beautiful ❤❤❤❤

  • @user-pu7uz8hk7c

    @user-pu7uz8hk7c

    18 күн бұрын

    🤗🥰🥰🥰 wow🥰🥰🥰 wow 🤗🤗🥰🥰 so cute 💞💞💞

  • @nirajsargam
    @nirajsargam14 күн бұрын

    कान्छी दिदी र सागर सर को छोरी लाई देख्न को लाई धेरै आतुर भएका थियौं आज कान्छी दिदी को छोरी लाई देख्नु पाएको मा धेरै खुशी छौँ ❣️❣️ हाम्री सानी बाल कलाकार माया कि ढल्ली साहारा लाई धेरै धेरै आशिर्वाद र धेरै माया छ 🌹🌹 आमा बुवा जस्तै सस्कारी हुनु 🧚‍♀️हुनु त यस्तो कुरा हामीले सिकाउनु नै पर्दैन आमा बुवा एति सस्कारी हुनु हुन्छ अझै आमा बुवा भन्दा धेरै सस्कार का गुन हुनु पर्छ साहारा तिम्लाई धेरै धेरै आशिर्वाद छ अनि माया पनि धेरै❣️🙏❣️🙏❣️🙏🙏🙏

  • @bhimbahadur879
    @bhimbahadur87917 күн бұрын

    Cute baby😘😘😘😘❤❤❤❤❤❤baba mummy jastai ramro ani gyani hunu. Happy birth........! Happy life.

  • @SumitraOli-qk8hd
    @SumitraOli-qk8hd19 күн бұрын

    Kanxi सिरियल आउदा को को खुसी हुनुहुन्छ comment गरौ

  • @SumitraOli-qk8hd

    @SumitraOli-qk8hd

    19 күн бұрын

    Ma xu

  • @NirozaYT

    @NirozaYT

    19 күн бұрын

    Malai ni ✋🤝

  • @SamjhanaDhamala-mh9fz

    @SamjhanaDhamala-mh9fz

    19 күн бұрын

    ma xu

  • @NaritaPariyar-mu8hb

    @NaritaPariyar-mu8hb

    19 күн бұрын

    Ma

  • @KhuseThapamagar

    @KhuseThapamagar

    19 күн бұрын

    Ma

  • @prabinkumarb.c3918
    @prabinkumarb.c391818 күн бұрын

    आजको एपिसोद हेर्दा सारै खुशी लाग्यो तर यो कान्छिको सासू भनौदी लाई यस्को कान्छी माथिको ज्यादती सागर ले थहा पाएर घरबात निकालेको हेर्न मन छ ❤❤❤❤❤❤❤❤

  • @janakdhami7114
    @janakdhami711417 күн бұрын

    जति पनि तपाईं अभिनय गर्नुहुन्छ रियल जस्तै तपाईंको रियल लाईफमा यो सम्भव छ कि छैन नितान्त यो मेरो निजि विचार जिज्ञासा मात्र 🙏🙏🙏

  • @kalpanabudha6697
    @kalpanabudha669716 күн бұрын

    God bless you Sahara,nani my favorite serial❤

  • @Aakritigautam-gt8ge
    @Aakritigautam-gt8ge19 күн бұрын

    कान्छि दिदि को छोरि त कति दामि हुन भन्ने जति यता हाजिर हु है साथि ❤❤

  • @Buddhistlovers
    @Buddhistlovers19 күн бұрын

    Asha dd KO xori man parauni koko hunu hunxa mero comment lai like garnu hola sathi haru 😊❤

  • @user-qz7qf4ti3c
    @user-qz7qf4ti3c18 күн бұрын

    ल कान्छी जी को छोरिलाई देख्ना पाईयो खूसिलागो र सानोचूनूलाई आसीर बात छ

  • @NPLaure
    @NPLaure12 күн бұрын

    कान्छिको सासुलाई मन्नैपरान 😢😢😢बेहोरा 🙏🙏🙏🙏🙏🙏🙏कान्छि नानुलई लफ्यु ❤️❤️❤️❤️❤️❤️😍😍😍🙏🏻🙏🏻

  • @Dipeshthakuri980
    @Dipeshthakuri98019 күн бұрын

    कान्छी र सागर दाइको जोडी कसकसले मनपर्छ लाईक गर्नुहोला😢🎉😢🎉

  • @sirjanaRaee53

    @sirjanaRaee53

    19 күн бұрын

    Kanxiko sasu vanauda mn n parne m matra ki aruni hunuhunx?

  • @mamataair3751

    @mamataair3751

    19 күн бұрын

    Meee❤❤❤❤

  • @debikagiri256
    @debikagiri25619 күн бұрын

    कान्छिको छोरी देख्दा धेरै खुसिलाग्यो❤❤🎉🎉🎉🙏🙏🌹❤️💓

  • @laxmibista6687

    @laxmibista6687

    19 күн бұрын

    मलाई पनि

  • @miraghimire3280
    @miraghimire328017 күн бұрын

    यो आमा को अभिनय चै मन परेन जस्तो लाग्यो आमा चै चेन्ज गर्नु पऱ्यो भन्ने हरु यता हाजीर हुनु होस है

  • @BisnabantolamagarDipa
    @BisnabantolamagarDipa18 күн бұрын

    ढिलै भए पनि देख्न पायो खुसि लाग्यो

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.019 күн бұрын

    कान्छी सिरियल को भाग 1 देखी लिएर 202 सम्म काई नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊

  • @NirozaYT

    @NirozaYT

    19 күн бұрын

    Back please

  • @KuberShrestha-vv4lh

    @KuberShrestha-vv4lh

    19 күн бұрын

    Ma xu

  • @jamunalamichhane3926

    @jamunalamichhane3926

    19 күн бұрын

    Me too

  • @user-di1kz7zg6b

    @user-di1kz7zg6b

    19 күн бұрын

    Ma xu

  • @user-vj8he8iy3r

    @user-vj8he8iy3r

    19 күн бұрын

    Ma Pani chu hai😊

  • @Puju-subu
    @Puju-subu19 күн бұрын

    सागर र कान्छी को नि खुशी को दिन आउनु पर्छ भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊😊😊😊😊😊😊

  • @mirajff8196
    @mirajff819615 күн бұрын

    कान्छी को छोरी देख्न पाएको मा खुशी लागेको छ❤❤

Келесі