THULE "ठूले " Ep -113 || May 29, 2024 || Hiuwala Gautam, Sabin, Bishnu, Bikram, Arpana

Ойын-сауық

Nepali New Serial THULE "ठूले
---------------- --------------- ------- --------------
𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬
Hiuwala Gautam
Desh Bhakta Khanal
Bidya Karki
Sabin Bastola
Bishnu Rijal
Bikram Lama
Arpana Karki
Aayushma Dhakal
Samjhana Sapkota
Ram Kumar Rijal
Dip Shrestha
Surya Dai
----------------------------------
Camera : Durga shrestha
Edit : Sandip Chaudhary
Post/Production: Eye Creation Nepal
Makeup : Asha Tamang
Production: Pawan Khatri
Story: Arpana Karki
Light/Sport: Puspak Rai
Gyan Bahadur Basnet
Mousam Karki
Sound: Eye Sounds
Writer/Director:
Bishnu Rijal
Producer :
Bikram Lama
Online Supporter:
Bishal Rai (MFU)
©𝖬𝖺𝗂𝗇𝖺 𝖮𝖿𝗂𝗂𝖼𝗂𝖺𝗅
----2021-------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#NeapliSerial #trending #ThulenewEp113#thule

Пікірлер: 300

  • @BishnumayaShrestha-ko1ih
    @BishnumayaShrestha-ko1ih2 ай бұрын

    फुपुलाई घर बाट निकालनु परछ

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n2 ай бұрын

    याे फूपू भनाउदि कता बाटा अाइ अलक्षिनि बिचारा सिलु र जुनेलि मिलेरा याे फूपू भनाउदि लाई घरबाटा निकालना परछा❤❤❤

  • @hiroshanibhandari6380
    @hiroshanibhandari63802 ай бұрын

    जुनेलिले भिडियो गरेर सबैलाई देखायर सिलुलाइ घर्मा ल्याउनु पर्छ ❤❤

  • @kritibhujel1061

    @kritibhujel1061

    2 ай бұрын

    Junali bhidyo banuna parxNi

  • @samjhanarana5103
    @samjhanarana51032 ай бұрын

    सिलु अलछिना होइनकी ठुलेको फूपू चाहिँ महा अलछिना हो

  • @mayalubhupendradhami5893

    @mayalubhupendradhami5893

    2 ай бұрын

    सिलुले अग्नि परिक्षा दिनु पर्‍यो ?😮

  • @pramila7li9ee6h

    @pramila7li9ee6h

    2 ай бұрын

    फुपु लाई खेदनु पर्छ

  • @punamkc9517

    @punamkc9517

    Ай бұрын

    😊😊😊😊😊😊😊😊😅😮😮😮😢😢🎉🎉😂😂❤❤❤❤❤❤❤❤😂😂😂🎉🎉🎉😢😢😢😮😮😅😅😊😊😅😮😢🎉

  • @Amritaalemagar2193
    @Amritaalemagar21932 ай бұрын

    यो फुपुलाइ यो घरबाट निकाल्नु पर्छ 🤔🙄🙄🙄

  • @unishalimbu6802
    @unishalimbu68022 ай бұрын

    यो फुपु र नाटक गर्ने मातालाई अर्को भागमा पाता कसेर हानु पछ 💪💪💪💪

  • @samjhanarana5103
    @samjhanarana51032 ай бұрын

    ठुलेको फुपुलाइ मन नपर्ने म जस्तै को- को हुनुहुन्छ हजुरहरु यता लाइक👍️ गर्नुस् है साथीहरू🙏

  • @purnimatamang9500

    @purnimatamang9500

    2 ай бұрын

    Mo pani

  • @sarmilaThakuri-vq7qu

    @sarmilaThakuri-vq7qu

    2 ай бұрын

    मलाई नि मन पर्दैन ठुलेको फुपु

  • @Sunitanepali-nn6rz

    @Sunitanepali-nn6rz

    2 ай бұрын

    सम्पूर्ण टिमलाई ह्दय देखि नमन गर्छु सफलता को कामना व्यक्त गर्दछु सधै यस्तै गरि अझै राम्रो हुँदैजाओस ❤❤❤

  • @Sunitanepali-nn6rz

    @Sunitanepali-nn6rz

    2 ай бұрын

    सिलु लाई निकालेको मा धेरै नै दुःख लागेको छ 😂😂😂😂

  • @janakigautam7937

    @janakigautam7937

    2 ай бұрын

    T😢tt😢😢😢 go ggfffddd​@@purnimatamang9500

  • @Artistlija
    @Artistlija2 ай бұрын

    अब जुनेलिले फूपू र मिनाकक्षिको असली परिवार् को अगाडि लाउनु पर्छ।

  • @nettv5621
    @nettv56212 ай бұрын

    ठुले र फुफु चाही लाई त अवश्य पनि यो सिरियल बाट निकाल्नै पर्छ पर्छ।

  • @sureshsetu756
    @sureshsetu7562 ай бұрын

    लु जुनेली अबा समस्या को समाधान गर्नु पर्यो।र सानेले माता झिकाउन पर्यो।

  • @mayalubhupendradhami5893

    @mayalubhupendradhami5893

    2 ай бұрын

    100% अबको खे साने को हातमा

  • @sunitathapamagar3043
    @sunitathapamagar30432 ай бұрын

    अब जुनेली ले बद्ला लियर शिलु लाई घर फर्काउन pareu❤

  • @gtproduction3246
    @gtproduction32462 ай бұрын

    बल कति पछि सानति आको थियो फेरि यो राछेसनि फूपू कता आई अब जुनेलि सिलुको रक्षाक बनुपयो

  • @RmaLama-ce5uh
    @RmaLama-ce5uh2 ай бұрын

    यो मत्तालइ जिउँआगोलयर लखड रफुफुभनैदीलइ च्क्मासीस्नुलयर लखड😢😢😢

  • @shivalalshrestha6143
    @shivalalshrestha61432 ай бұрын

    अब जुनेलिने सबैकुरा पर्दाफास गरेर सिलुलाई घर ल्याउन पर्छ। ठुले सिरियल राम्रो छ।

  • @saritaneupane97
    @saritaneupane972 ай бұрын

    अब शिलुले फूपू लाई ठिक पारनुपछ घरमा पाइला पनि टेक्न दिनु हुदैन फूपू सासू लाई

  • @user-vp2yl6gc5b
    @user-vp2yl6gc5b2 ай бұрын

    यो फुपु ले मता बन्ना लाको भनेर थाहा हुनु पर्छ

  • @gangasen5079
    @gangasen50792 ай бұрын

    ल है जुनेलि ईनि 3 वटि डङ्केनि हरु लाई अाफै तह लाउनुु है अनि बल्ल मज्जा अााउ छ खेल्मा

  • @MenukBan
    @MenukBan2 ай бұрын

    सिलुलाइ जुनेलिले शते कुरा थाहा पाऐर सिलुलाइ घर लाउनु परछरयाे फुपुलाइ निकालनु परछ👍️👍️👍️👍️

  • @amarlama335
    @amarlama3352 ай бұрын

    ठुले सिरियल हरेक हप्ता नछुटै गर्न हेर्ने को को हुनुहुन्छ❤❤❤❤🥀🥀❤️👉️🙏🙏🙏

  • @user-up1tn2xx9p
    @user-up1tn2xx9p2 ай бұрын

    जुनेलिले सबै कुरा थाहा पायर सबै सिलुलाई भन्नू पर्छ भन्ने कोको हुनुहुन्छ

  • @magarghabindra1179
    @magarghabindra1179Ай бұрын

    अन्तिम मा जुनेलि ले चियो गर्नु पुगेको मा खुशी लागेको छ अब जुनेलि र सिलु यक हुनु प्रछ सिलु लाई सहयोग गर्नु प्रछ अति राम्रो हुन्छ सिरियल ❤❤❤❤

  • @ankitsarumagar
    @ankitsarumagar2 ай бұрын

    सिलु घर देखि निसकेर जाडा सारै दुख लाग्याे😢😢😢😢

  • @bharatbohara4830
    @bharatbohara4830Ай бұрын

    सफलताको शुभकामना छ ठुले सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤

  • @durgatamang4315
    @durgatamang43152 ай бұрын

    Ho yo juneli ra silu milera thyo raxesni harulai nikalnu I parxa Ani matrai sirel ramro hunxa

  • @user-sw2co6or6r
    @user-sw2co6or6r2 ай бұрын

    अब जुनेलिले मिनाक्षीको असलि रुप पत्ता लगाउनु पर्छ र सिलुलाई साथदिनुपर्छ फुपुलाई घरबाहिर निकाल्नु पर्छ

  • @resamagharti5555
    @resamagharti55552 ай бұрын

    अब जुनेली लाई सबौ कुरा थाहा भयो अर्को सिरियल मा फूपू भनौदी लाई र मिनाक्ष्री भन्ने लाई यी सिरियल मा लिउनु हुदैन

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk4762 ай бұрын

    डंकीनी फुफु लाई त ह लाउने अब जुनु कै पालो हो जे छ लौहै जुनु अरको हब्ता हेरी हालुम राछेस्नी फुफु डं किनी की हालट 😂😂😂😊😊

  • @mangaltamang6928
    @mangaltamang69282 ай бұрын

    सिलु घर मा फर्किनु पर्छ र जुनेलिले एक एक बल्ल लिनु पर्छ फूपू र मिनक्सिलाई

  • @nanimayatamang1776
    @nanimayatamang17762 ай бұрын

    अब जुनेलिले फुपुआमा मिनङ्सिलै संवत् सिकौउनु पर्यो

  • @jharanarai5644
    @jharanarai56442 ай бұрын

    यो अरकाको घर गएका छोरीचेलि मैति घरमा सांँढे भएको चाई पर्दामा होस या रियालमाहोस सारै नसुहाउने र मन पनि नपर्ने छ्या.....।

  • @nettv5621
    @nettv56212 ай бұрын

    फुपुले सानो जात भनेर गरेको ब्यबहार प्रर्ति घोर विरोध गर्दछौ। यो सिरियल मा सानो जाती तर्फ इङ्कित गरि लेखेको कथालाई सुधार गरियोस। हामी अब यस बिषय लाई लिएर न्याय को ढोका अवश्य पनि जानेछौ। यदि अर्को भाग बाट पनि यस प्रकार को कार्य दोहरिमा कानुन बमोजिम जान बाध्य हुनेनै छौ।

  • @dilbahadurthapa9977

    @dilbahadurthapa9977

    2 ай бұрын

    समाजमा घट्ने यथार्थ घटनालाई आधार मानेर बनाइएको सिरियल हो यो यसरी कानुनी रूपमा जान्छु भन्नू जायज होइन

  • @praptigurung1243

    @praptigurung1243

    2 ай бұрын

    तेहित के बोलेको होला ​@@dilbahadurthapa9977

  • @user-xb1tw9pk2u

    @user-xb1tw9pk2u

    2 ай бұрын

    अब जुलेली सबै कुरा भिडियो रेकट गरेर सिलु लाई गर्मा मिलेर बसेको हेर्ने मन छ

  • @SumitraTamang-ew8be
    @SumitraTamang-ew8be2 ай бұрын

    दामीभो जुरेलीलाई देखेर

  • @nettv5621
    @nettv56212 ай бұрын

    सिलुको सासु, सानेको फुपु अनि झाँक्री बन्ने राक्षसनी लाई यो सिरियल बाट निकाल्यो भने मात्र अति राम्रो हुन्छ। र ठुले महा घोरी लाई पनि यो सिरियल मा राख्न उचित छैन।

  • @shantaadhikari36

    @shantaadhikari36

    2 ай бұрын

    यति सबै नाटकको मेन पात्रलाइ निकालेपछि त नाटकको खेल नै खतम भयसि बाकि के हुन्छ र हेर्ने

  • @user-ey4gr1mn9n

    @user-ey4gr1mn9n

    2 ай бұрын

    😂😂😂😂😂😂😢😢 ठुले ए ठुले सिरियल तितो सत्य हो कोटी कोटी प्रणाम

  • @user-ip8ec2uh2z

    @user-ip8ec2uh2z

    2 ай бұрын

    ​@@shantaadhikari36😢😢

  • @BishnuKumar-rn2cm

    @BishnuKumar-rn2cm

    2 ай бұрын

    Sai sani 😂😂😂 marnu yo fufulai

  • @parasmanibhandari-wu8fc

    @parasmanibhandari-wu8fc

    2 ай бұрын

    मुक्ख्ए बोकु्सि सबैलाई उचालेर नानाथरी बन्न लगाउने त्यो फुपु भनौदिहाँडि घोप्टे डङ्किनि लाई मारि हाल्नु पर्यो त्याँहाँ तेसैले गर्दा सिरियल सारै नराम्रो भकोछ पैसा चोर्लगाउने अनि बोक्सिकोआरोप् लगाउने सोजि सिलाई घर बाट निकाल्ने त्यहि डङ्किनि निस्किन्छे घरबाट झोल।घोप्टेकोअनुहार लिएर

  • @thapamagaramrika
    @thapamagaramrika2 ай бұрын

    अब जुनेलीले र सानेले साच्छम भएर सिलुलाई घर फर्काउनुपर्छ सानेले जसरी भए पनि माता झिकाउनु पर्छ र फुपू र मिनाक्क्षी लाई कडासँग कार्बाई गर्नुपर्छ अनि फुपूलाई घरबाट निकाल्नुपर्छ सिलु निर्दोष छन यस्तो कामहरूलाई जुनेलीले समस्याको समाधान गर्दिनुपर्यो 🙏😡

  • @user-gr4tj2wh4d
    @user-gr4tj2wh4d2 ай бұрын

    फुपुलाइ फेरिनि घर बाट निकालनु परछ

  • @user-rl6sh4cs9k
    @user-rl6sh4cs9k2 ай бұрын

    माता बन्नेलाई समायर झ्याम झ्याम हान्न पराे

  • @subasKhatri-qn2xz
    @subasKhatri-qn2xzАй бұрын

    याे राछ्छेस नि फूपू भनाैदि लाई घर बाट् निकाल्नु पर्छ त्याे पनि साने र जुनेलिले😢😢

  • @SapanaRana-py4rv
    @SapanaRana-py4rv2 ай бұрын

    आहा आजको सिलुको रोल कति राम्रो हो 😢😢😢😢

  • @user-yy8gx4rc4f
    @user-yy8gx4rc4f2 ай бұрын

    My favorite serial thule ❤❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan

  • @Bina-wj7ev
    @Bina-wj7ev2 ай бұрын

    अर्को भाग मा जुनेली ले यो हरु काे भिडियो रेकर्ड गरे को देखाउनु पर्छ

  • @sarumagar3047
    @sarumagar30472 ай бұрын

    बिचारा सिलु र सानेको माया ❤❤❤❤

  • @junashrestha3563
    @junashrestha3563Ай бұрын

    अब हेर्न पनि झ्याउ लाग्न लागेयाे म त नहेर्ने

  • @user-zi1ub3rn6o
    @user-zi1ub3rn6o2 ай бұрын

    Sane Lea badal lenu pariyo hai Aaba❤❤

  • @pramila7li9ee6h
    @pramila7li9ee6h2 ай бұрын

    सिलु फरकेर आउनु पर्छ

  • @sangitamagar6153
    @sangitamagar61532 ай бұрын

    अब सिलु माईती होइन घर फर्केर जुनेली सङग मिलेर त्यो raachchesni फूपू लाई र त्यो माता लाई तह लगाउनु पर्छ

  • @user-ed2vd5kv9y
    @user-ed2vd5kv9yАй бұрын

    एतीको बुढोचि हुनै पर्छ

  • @-prakasholi
    @-prakasholi2 ай бұрын

    सकेसम्म छिटो घर बाट तत्कालिन निकाले। हुनेपछ

  • @junumayalimbu862

    @junumayalimbu862

    2 ай бұрын

    कस्लाई🤔

  • @jharanarai5644
    @jharanarai56442 ай бұрын

    ए....ठुलेको आमा त्यो माता त्यो गाउमा पहिला कहा थियो र अहिले कहाबाट आयो नन्दको आनि बानी कस्तोछ नन्दले जाल पो बुन्याहुन्की त्यो पनि कथामा राख्न जरुरीछ है कथाकारज्यु ।

  • @sharpathakulla8915
    @sharpathakulla8915Ай бұрын

    अरको।भाग।हेरनपाउ।ठुले ।कॅ

  • @KyamShrestha-pf5le
    @KyamShrestha-pf5le2 ай бұрын

    Good aba juneli krhi gharnu phaxa

  • @anitadhakal5965
    @anitadhakal5965Ай бұрын

    जुनेलीले भिडियो खिचेर ठुले,साने र सासुआमालाई देखाउनु पर्छ र त्यो फूपू भनउदिलाई घरबाट गलत्यायर निकालेको क कसलाई हेर्न मन छ साथिहरू

  • @user-lm5zr9lv1p
    @user-lm5zr9lv1pАй бұрын

    एकदमै सहि कुरा हो यो

  • @bikashbudhachhetri637
    @bikashbudhachhetri6372 ай бұрын

    सुन्दर सिरियल प्रगतिकाे कामना❣️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-pn7qs9wi5i
    @user-pn7qs9wi5i2 ай бұрын

    याे घरभरुाव अाईमैई काहा बाट अायाे बल्ल बल्ल सिलु र जुनेलि मिलेकाे देख्दा कति राम्राे भाकाे थियाे अब अर्कि फुफुलाई जस्तै बदला निनु पर्छ

  • @user-hd7cj5rt9d
    @user-hd7cj5rt9d2 ай бұрын

    ❤राम्रो ❤साने❤र❤सिलु❤🎉🎉🎉🎉❤❤😂🎉😢😮😅😊❤❤🎉🎉❤❤

  • @kalpnahhuhu9176
    @kalpnahhuhu91762 ай бұрын

    Arko vagma juneli le sab ko parda fahas garaunu parcha

  • @user-oc7eu5vh2v
    @user-oc7eu5vh2v2 ай бұрын

    याे चाेथाले फुपू लाई निकालनु परछ

  • @user-jb5nd9mk2g
    @user-jb5nd9mk2gАй бұрын

    कस्ति पापिनी फुपु❤❤❤❤❤

  • @anitadhakal5965
    @anitadhakal5965Ай бұрын

    सानेको कुरा सहि लाग्यो

  • @user-dz2vq9mx6e
    @user-dz2vq9mx6e2 ай бұрын

    ❤❤❤

  • @nabibnamanandhar1115
    @nabibnamanandhar11152 ай бұрын

    Amen ❤️💕💗

  • @balbirgurung3489
    @balbirgurung34892 ай бұрын

    फूपू भनोउदालाई निकाल्ल्नु पर्छ अब यो सिरियल बाट ❤❤❤❤❤

  • @kamalasubedi4210
    @kamalasubedi42102 ай бұрын

    Aba junelile phupu ra mata bhanaudilai haddi vacheko herna man6😢😢😢😢😢😢

  • @dhanmongar1361
    @dhanmongar13612 ай бұрын

    दामी छ।

  • @kamalasubedi4210
    @kamalasubedi42102 ай бұрын

    Yo thule bhanne manxeta aparadinairaxani😢😢😢😢😢😢😢😢ani tyo phupu aile varkharai marihalos😢😢😢raxesni

  • @madhavbanjara7816
    @madhavbanjara78162 ай бұрын

    यो फुपु बनेर खेल्ने आईमाई रियलमा पनि यस्तै छ होला र कतिको घरबार बिगारीसकिहोला

  • @dhanmayatamang3051
    @dhanmayatamang30512 ай бұрын

    ति फुपुलाइ डनठाहानेर खेदाउनु पयो यि सिलुलाइ कतिसमा दुख दिना सकेको सुरु देखि लासमनै एसतै दुखमतै दिने ह भने फुपु जिउदो रहन भएन पहिला पनि जुनेलिले दिनु दुख दिएकि हो आब त राम्रो हुनछ कि भनयो झन झन नरामरो हुदै गएको छ के हो यो मान्छे कति समको कुरुप हुदारहेछन भने बुजियो

  • @manjuxettri1
    @manjuxettri12 ай бұрын

    यो कहि नभैकि चोथाले घरभडुवानि मानको नाममा दानव राक्षेसनि फूपू भनौदि र त्यो नकलि माता बनी मिनाक्सिलाई जिउदै आगो लगाउनु पर्छ शिलु र जुनेलि भएर 😊😊😊

  • @Batuli-kj3hd
    @Batuli-kj3hd2 ай бұрын

    My favourite ❤❤❤serial

  • @binalamsal778
    @binalamsal7782 ай бұрын

    यो फुपूलाई सिस्नु पानी लगाएर निकाली दिनू सानेअनीठिक्हून्छ

  • @user-eb4rx8mr5l
    @user-eb4rx8mr5lАй бұрын

    My favourite serial thule🎉🎉

  • @MunaPanta
    @MunaPanta2 ай бұрын

    ठुलेकाे फुपुलेचै मर्नुपर्छ अनिमतै घर्मा सान्तिआउछ

  • @nareshshrestha3481
    @nareshshrestha34812 ай бұрын

    Thule serial 1k damai ramro aba juneli ra silu milera badla linu parxa ❤❤❤❤❤ 🙏 🙏

  • @purnimarai4642
    @purnimarai46422 ай бұрын

    ❤❤❤❤❤

  • @rajaniadhikari261
    @rajaniadhikari2612 ай бұрын

    फूपू भनाउदिलाइ सिल र जुनेली मिलेर घर बाट निकालन

  • @MinaKhadkaofficial
    @MinaKhadkaofficial2 ай бұрын

    1000 भन्दा कम subscribers भएका साथीहरुले एकले अर्कालाई सहयोग गरौं। अनि सँगै अगाडी बढौं है।

  • @user-hz1wy4ms6o
    @user-hz1wy4ms6o2 ай бұрын

    Abo junelile batla le ko herna man xa

  • @sitabcbc7479
    @sitabcbc7479Ай бұрын

    ❤❤❤❤❤❤❤❤

  • @rupeshthapa3988
    @rupeshthapa39882 ай бұрын

    छिट्टै माता भनाउदा मिनाक्क्षि को हर्कत थाहा पाउनु पर्छ।

  • @RabiBk-gl4gx
    @RabiBk-gl4gx2 ай бұрын

    फूपू लाई घर बाट निकाल्नु पर्छ

  • @binakarki7260
    @binakarki72602 ай бұрын

    जुनेलि अब ईतिन जाना लाई नछो

  • @jharanarai5644
    @jharanarai56442 ай бұрын

    सिलु सानेलाइ लियर जाउ नछुट बल्ल त मिलेकाछाउ ....

  • @maheshmangola9903
    @maheshmangola99032 ай бұрын

    नयाँ युटुबर जति सबैले एक अर्कालाई मिलेर support गरौं🎉❤

  • @सफलताकोसाथी

    @सफलताकोसाथी

    2 ай бұрын

    Back me 🎉❤

  • @Ganeshofficialvlog_12

    @Ganeshofficialvlog_12

    2 ай бұрын

    Meroma cament xadnu m byak dinxu

  • @ramregmi773

    @ramregmi773

    2 ай бұрын

    A lu

  • @AsmitaLawati

    @AsmitaLawati

    2 ай бұрын

    Back me❤❤

  • @AsmitaLawati

    @AsmitaLawati

    2 ай бұрын

    @@Ganeshofficialvlog_12back garnu plz❤❤

  • @shyamkumarkhadgi7507
    @shyamkumarkhadgi7507Ай бұрын

    Junelile aba badla linu parx arko vagma fupu sanga

  • @user-ms9su4sw8g
    @user-ms9su4sw8g2 ай бұрын

    Ab silu nirdos x vaner pranit garnu paryo juneli le ghr ma lyaunu paryo silulae tyo fufu lae chai uskoie ghrma pathaunu paryo silu ra juneli ek vako herne man x nice story

  • @pabi874
    @pabi8742 ай бұрын

    👍👍👍👍👍♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @RmaLama-ce5uh
    @RmaLama-ce5uh2 ай бұрын

    यो फुफुभनैदीइ घरनिकाल गर्नुपरेउ यो मनपरेन हो😢😢😢

  • @RameshKumar-fo1tx

    @RameshKumar-fo1tx

    2 ай бұрын

    ठिक गनुभयाे साने याेफुपुलाई सिरेर देखि निकाल्नु पछ साने भाई🌹🌹🌹💕💕💕

  • @bisalbista7258
    @bisalbista72582 ай бұрын

    aba khyl junilela khlnu parxa

  • @anitasamal5337
    @anitasamal53372 ай бұрын

    Derai..ramrox..siriyal❤❤❤❤❤

  • @balbhadur7733
    @balbhadur77332 ай бұрын

    ठुले

  • @user-my2qt8qj3q
    @user-my2qt8qj3q2 ай бұрын

    फुपु मिनाक्सि को कालो कर्तुत सबैलाई थाहा हुनुपर्छ

  • @ManishaGhimire-fe4qk
    @ManishaGhimire-fe4qk2 ай бұрын

    My favorite serial 🎉🎉😢😢😮😅😅😊😊😊😢🎉😂❤❤

  • @MilanStMoktanofficial
    @MilanStMoktanofficial2 ай бұрын

    Nice teli siriyal❤❤❤

  • @ratnaojha2795
    @ratnaojha2795Ай бұрын

    फूपू काे राेल ठिक भएन माता खडागरेर सिलु लाइघरबाट लखेटेर पठाउने ठिक भए न।

  • @gomabriggs5891
    @gomabriggs58912 ай бұрын

    Abaa junily le Sabai li marera silu li ghar launu parcha hai

  • @rajaniadhikari261
    @rajaniadhikari2612 ай бұрын

    ठुलेको आमा के भकी फुपू त्यो घरमा नाउदा कसैलाई केहि नहुने फुपू भनाउदी आय पछि छोरा मर्छन रे

  • @binaygurung1302
    @binaygurung13022 ай бұрын

    यो देउति ले फुपु को साथ दिनु हुदैन थियो।सिलु र देउति को कुनै दुश्मनी थिएन ।सिरियल बनाउदा अलिक मिलाएर बनाउनु है

  • @gangasapkota-ww4oy
    @gangasapkota-ww4oy2 ай бұрын

    हो 3जान लाई निकल्नु परछ

  • @deepaksaud-jn4dk
    @deepaksaud-jn4dk2 ай бұрын

    मलाई तठुले को भागरेरनमनछैनसीलुलाईनीकालीराले केरेदेर

  • @lokeshmagar6994
    @lokeshmagar69942 ай бұрын

    ❤❤❤❤

  • @KanchiBomzan

    @KanchiBomzan

    2 ай бұрын

    😂❤🎉😢😮😅😊😊 6:26

Келесі