भुन्टी भाग- २१५ [ Bhunti Epi-215 ] II Asha Khadka II Sukumaya II May 21/2024
Ойын-сауық
Nepali Serial Bhunti [ भुन्टी ]
Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
Editor : Devraj Acharya
Camera : Shyam Gautam
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
Makeup : Sarita Gautam
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
►Special Thanks
Santosh Neupane
Roshan Dhital
Nakul Bhattrai
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchiserial
KZread : / @kanchhiofficial8023
के तपाईले हाम्रो KZread च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
Пікірлер: 6 100
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.76M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@ramkunwar1677
24 күн бұрын
My favorite❤❤
@Dipeshthakuri980
24 күн бұрын
सबै युट्युबरहरू हाजिर हुनु एकअर्कालाई सपोर्ट गरौं मिलेर अगाडि बढौँ।😢
@Dipeshthakuri980
24 күн бұрын
म जस्तै यो सिरियल नछुटा हेर्ने कोको हुनुहुन्छ😢🎉
@Dipeshthakuri980
24 күн бұрын
साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ है 😢😢😢
@Dipeshthakuri980
24 күн бұрын
साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ है युट्युबरहरुले 😢😢😢
भुन्टीको नन्द र सासुले सजाए पाएको हेर्न चाहानेहरु like गरम 👍️
@mahendraghalan1491
24 күн бұрын
म पनि यहि चहान्छु अनि माझ आउँछ।
@mahendraghalan1491
24 күн бұрын
सासू र नन्दालाई सजय देको हेर्नू मन छ
@user-fb6oy3it7q
24 күн бұрын
Ma xu
@SamirB.k-df3lx
24 күн бұрын
Hajur hernu man x hajur
@anjandilip4250
24 күн бұрын
Sasu ra nanda lai karbai hunu parxa naivane srial naherne nirnaye gariyo
आमाले तेल पोखाको कुरा सिसि टि भि मा देखिन जरुरी छ भनेजति एता हाजिर हुन जरुरी छ
@PabitraPabitra-ho2qm
24 күн бұрын
Yes👍👍👍💯👍
@ChampajirelKhadka-oq9st
23 күн бұрын
Tyo gharma cctv naii xaina🤣
@JibuVai
23 күн бұрын
aati aabsyak xa yo kura
@user-chandrakalatmg
23 күн бұрын
😂😂😂sai ho@@ChampajirelKhadka-oq9st
@gaurilaldhami8132
23 күн бұрын
👌👌👌
भुन्टिले सबै सत्य कुरा भनेको सुन्न चाहाने साथी हरु यता हाजिरी हुम त ❤❤❤
पगल खेलेको बन्दै मन परेन मा कसम अभ कैले यो सिरियेल हेर्दिन म बाइ🙈
अब सुक माया आएर भुन्टी को घर परिवारलाई सहभग सिकाउनु पर्छ भन्ने कोको हुनुहुन्छ
@suryamagar2086
24 күн бұрын
Ma pani xu
@DebRokapun
24 күн бұрын
Ma Pani xu
@user-ss6vo4hf3y
24 күн бұрын
Ma
@user-gr8yt4dp3e
24 күн бұрын
Ma pani xu
@user-ud3yy9ns5d
24 күн бұрын
Ma pani xu
भुपेन्द्रले सत्य कुरा थाहा पाएर भुन्टीलाइ साथ दिनुपर्छ भन्नेले यो कमेन्टमा लाईक गरौ त❤❤❤❤❤
@MohanBasnet-xq8bg
24 күн бұрын
थाहा पाउनुपरछ
@hemlatachettri2539
24 күн бұрын
Yes
@user-ew1ee2pn3n
24 күн бұрын
Bhupendra ko kaam xen ghar ka le ho yesto banayeka bhunti lai
@RameshThakur921
24 күн бұрын
Mapni
@SoniyaMagar-io5oy
24 күн бұрын
Aba ta saty kura thha payai diyra vunti khusi vyako dina harna vnyo kahily na aauna rahyxa to din jhau lagi sakyo Maile ta 😂😂
आजको त भुन्टी अवस्था देखेर आँसु थाम्न सकिन। सत्य कुरा थाहा पाएर यि भुमिकाको आमा छोरीलाई कडा सजाय दिनुपर्छ
@sabitrishrestha4532
17 күн бұрын
परछ नि पापिनि दुबैजनाले
भुन्टिको ससुरा महान हुनुहुन्छ🙏
भुपेन्द्रले भुन्टिलाइ धेरै माया गर्नु पर्छ भन्ने ले like गर्नुहोला।
@DeepakKhadka-xd3qj
24 күн бұрын
जन्म दिन को धेरै धेरै शुभकामना मेरो प्यारी दिदी आशा खडका गौतम 💗❤️
@prakashyt0
24 күн бұрын
Bhunti kasla man paraunxa ❤❤❤❤❤
@DipaGahatraj-jh2vr
24 күн бұрын
Papi le k grthyo usko aama rw boini ko kura sunerw ultai nramro grdaixa thukka 😡
@ManojBarai-dt8yb
24 күн бұрын
❤❤❤❤❤❤@@DipaGahatraj-jh2vr
@KamalDangi-pf3ym
24 күн бұрын
Ma Pani xu bhunti Didi lai dherai maya Garnu hai
भुन्टी र भुपेन्द्र को माया पहिलाको जस्तै हुनुपर्छ भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊
@BhupendraRawat-pu3uy
24 күн бұрын
Ma pani xu
@user-gb3ig6iw4s
24 күн бұрын
Mo ni xu❤❤
@aagyabasnet7447
24 күн бұрын
म पनि हो है साथीहरू
@aaratithapamagar8004
24 күн бұрын
Ma pani xu😥
@Lal1531
24 күн бұрын
म पनि छु
🙏🙏साह्रै दर्दनाक कथा,भुन्टी को हालत देखेर साह्रै मन दुख्यो,बिन्ती छ भुन्टी को बच्चा बाचेको देखाईदिए म कति खुसी हुने थिए।बिचरा भुन्टी को ससुरा बा कति माहान हुनुहुन्छ।बुवालाई सलाम र धन्यवाद उहाँ सधैँ सकरात्मक हुनुहुन्छ। अब चाहिँ भुन्टी लाई सबैले माया गरेको हेर्ने मन छ ।अनि भुन्टी छिटो निको हुनु पर्छ र भूपेन्द्र लाई सबै सत्य कुरा थाहा गराउनु पर्छ अनि त्यो सासु र नन्द भनौदिलाई कडा भन्दा कडा सजाय दिनु पर्छ ❤❤❤❤🙏🙏
@user-zs4pl9nw1i
23 күн бұрын
Um k
यो भुन्टि सिरियलले पनि एउटा कुरा प्रमाणित गर्यौ माया भन्ने कुरा सधै एकनास हुदोरहेछ जे भयनि भूपेन्द्रको बेबहारले सबै छोरा मान्छे एउटै हुन्छन भन्ने प्रमाणित हुदैछ । छि छोरा मान्छेको जात 😢😢😢
पागल खानमा त भुन्टीलाई होइन भुपेन्द्रको भाइ बहिनी आमा अनि आफू भुपेन्द्रलाई राख्नु पर्छ रिस उठ्ने😠😠😠😠
@gluingesp4245
24 күн бұрын
Same
@user-mj7ns3en9f
24 күн бұрын
Um ab pani melena vani seral herdinam
@IndiraAdhikari-sx9ul
24 күн бұрын
Ho k
@IndiraAdhikari-sx9ul
24 күн бұрын
Yestei jabo k hernu aalu jasto
@ramkumarirai2436
24 күн бұрын
Ho ni
भूपेन्द्र ले अब सत्य कुरा थाहा पाऊनू पर्छ र आमा र बहिनी लाई सजाए दीनू पर्छ भन्ने जती यता हाजीर हुम त
@opinkhadka2056
24 күн бұрын
ma xu
@anjanapoudel3061
24 күн бұрын
Um k m pani yehi vanxu kaily ho khoi vupendra lay sasu budi ko kalo kartut thaha huni
@Junu649
24 күн бұрын
Ma xu
@kushalgautam494
24 күн бұрын
Ma pani xu
@gomakc7313
24 күн бұрын
भ्न्तिको सासू र नन्द्ले आफ्नो गल्ती स्विकर्नु पर्छ । सजाय दिनु पर्छ ।
Sukumaya lai miss garne jati hajir hum ta guys 🥺🥺
मलाई धेरै नै मन पर्ने Nepali serial ❤❤❤ भुन्टी लाई ठीक भयको हेर्न चाहने हरु को को हनुहन्छ ❤ Big fan Asha mam, and Sagar sir😊❤❤❤
भुन्टि चाँडै निको हुनुपर्छ भन्ने जति यता हाजिर हुनुस् है
@prajitawagle394
24 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
24 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-xo9rg7bp9l
22 күн бұрын
😢😢
@baliramchaudhary1549
21 күн бұрын
Maxu
@baliramchaudhary1549
21 күн бұрын
Maxu
अब चाई भूपेन्र्द काे परिवारलाई सबक सिकाउन लाई सुकुमाया काे खाँचो छ भन्ने जति यात हाजिर 🙏🙏🙏🙏
@prajitawagle394
24 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
24 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-yz8bx9vo9k
24 күн бұрын
Umm😢
@user-en8sq2iw5h
24 күн бұрын
Malae pni sukumaya aayako herna man xa
@mayachapagai7802
24 күн бұрын
म पनि छु 🙏🤘
सुकुमाया नदेखिएको पनि धेरै भइसको आब सुकुमाया पनि आउनुपर्छ भन्ने हरु यता हाजिर हुम त साथिहरु
यस्तो असत्ति श्रिमान कसैको नहुनु प्रभु 🙏 र यो सासु र नम्दलाई हदैसम्मको सजाय दिएको र ससुरा बुबा लाई सम्मान गरेको हेर्ने मन छ 🙏♥️♥️♥️♥️ हुनलाई सिरियल हो थाहा छ तर यो सिरियल यति भावनामा डुबेर हेरेछु कि सबै कुरा यथार्थ लाग्छ 😭😢😢😢
भुन्टी लाई भूपेन्द्र ले साथ र सपोट गर्नु पर्छ भन्ने को को हुनुहुन्छ लाइक गरम त ❤❤❤❤❤❤❤❤
@manmagar7747
24 күн бұрын
Ma xu
@suryamagar2086
24 күн бұрын
Ma xu
@ranugurung8416
24 күн бұрын
Ma pane xu hjr
@SapanaRoka-zp5pu
24 күн бұрын
Ma xu
@user-ws8yl5bz4w
24 күн бұрын
Ma pani xu hai❤
भुन्टि छिटो निको हुनु पर्छ भुपेन्द्रलाई अबै सत्य कुरा थाहा हुनुपर्छ ।अनि त्यो नन्द र सासू भनौदिलाई सुकुमाया आयर ठिक पार्नु पर्छ भन्ने जति यता हाजिर हुम है❤️❤️❤️🙏🙏
@prajitawagle394
24 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
24 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@YangjiSherpa2065
24 күн бұрын
M Pani samel xu hai yo kura ma chae❤❤🎉
@user-bs2ni1hj4d
24 күн бұрын
Ho ta xito Niko hunu parxa vunti
@shardakhati7962
24 күн бұрын
❤❤म पनि छु
लु सुकुमाया अब छिटो आउनु पर्यो भुन्टी काे सासु र नन्द लाई सबक सिकाउनु 🙏🙏❤️❤️
भुन्ती सिरियल नछुताइ हेर्ने जति यहाँ हजिर हौ त 1k भन्दा थोरैहुने जतिले सबैले सपोत गरौ है
ससुरा बा लाई सलाम छ तर अरु पापि हरुको सबै पोल पर्दाफास हुनुपर्यो भन्ने को को हुनुहुन्छ हजुरहरु।🙏🙏🙏
@user-ix5yj9dm7z
24 күн бұрын
म पनि छु
@lamajarina4136
24 күн бұрын
Ma Pani xu❤
@shantathapa4567
24 күн бұрын
यो पापिनी सासु र नम्दको पर्दा फास हुनु पर्यो चाडै।
@prajitawagle394
24 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@ritaghimire5651
24 күн бұрын
Ma pani xu
भुन्टिको वच्चा हुनुपर्छ भन्ने कोको हुनुन्छ❤🎉
@SapanaRoka-zp5pu
24 күн бұрын
Ma xu ni
@user-on6zf1ku4j
24 күн бұрын
Ma xu 😢❤😊
@user-xi5jl1xm3n
24 күн бұрын
ma xu
@khatridikendra1996
24 күн бұрын
Ma xu
@madanrai6434
24 күн бұрын
Ma pni xu hai
भुन्टीलाई भुपेन्द्रले साथ दिनुपर्छ यदि भुन्टीलाई साथ नदिने भए भुपेन्द्र ले यो सिरियस बाट विदा लिए हुन्छ 😢😢😭
मेरो comments जसले पददै हुनुहुन्छ उसको घरमा सधै राम्रो होस भगवानले रछा गरुन❤❤
सुकुमाया आएर भुन्टिलाइ दु:ख दिने सबैलाई तह लगाउनु पर्छ ❤
अब सुक माया आयर तह लगाउनु पर्छ आमा छोरिलाइ तह लगाउन पर्छ भन्ने जत्ती यता आम है
@mayaB.C4285
24 күн бұрын
Same question ho dd mero pani😊😊
@Kaaaya521
24 күн бұрын
Maro pani same hai sukumaya ayara taha lagaunu naii parxa
@Thuliy931
24 күн бұрын
Aama xori matra Haina vupendra lae ni sabak sikaunu parxa... Ani Sacho Satya kura sabailae tha hunu parxa
@sureshwaiba
24 күн бұрын
Sai ho👍️
@SitaTamang-vj8pm
24 күн бұрын
Ho ho sukumaya aaunu parx🙏🙏👍️👍️
आजको भागमा त आँसु मात्रै आयो भुन्टिको बिजोग हेर्दा😭😭😭😭😭🙏🙏अर्को भागमा भुन्टिको होस आवश सबै सत्ते कुरा भन्नू पर्छ भुन्टिले अनि सुक्मया पनि आउनु पर्छ 🙏🙏🙏🙏🙏
भुन्टी चाडै नीको हुनुपर्छ ❤️❤️❤️
🎉❤ भुपेन्द्रको दाजु भाइले आमा र बहिनीको खेला थाहा पाउन पर्छ भन्नी जती यता हाजिर हुम है🎉🎉🎉🎉
भुन्टि को बदला लिनको लागि अब सुकुमाया आएको हेर्न पाइयोस सबै कलाकार लाइ उच्च सम्मान छ सफलताकोअग्रिमशुभकामना 🙏🙏🙏🙏🙏🙏🙏
सुकुमाया आउनै पर्छ
भुन्टी लाई सुख दियको देख्न पाउ अर्को सिरियल मा
भुंटी लाइ संचो हनु पर्यो सबै सत्ते कुरा था हनु पर्छ भन्ने कोको हनु हूंछ लाइक गर्नु होला
@RameshThakur921
24 күн бұрын
🎉🎉🎉🎉
उफ् आज त भुन्टी को अवस्था देखेर आंसु थाम्न सकिन 😫😭😭 यि आमा छोरीको कर्तुत सबै भुपेन्द्र ले अब छिटै थाहा पाउनु पर्छ भन्ने जति यता हाजिर हुम न😢😢
@AayushGamer-yn5hu
24 күн бұрын
Yo bhunpendra aafai thik bhayeko bhayepo tesko aama le bhaneko sacho bhunti ke bhaneko jhut re herata
@user-sz9zm4vc5n
24 күн бұрын
Umm thaha paunu paraxa natra arko week ma yo bhag heradai moh ta 😢
@user-ol4go3dw2y
24 күн бұрын
😢😢😢Same ma pani aasu thammanai saken
@spammerop7169
24 күн бұрын
Ruda ruda hairan vaye mata😢😢
@hemlatachettri2539
24 күн бұрын
Mapani,tahi,vanchu
भुपेन्द्र ले सत्यकुरा सबै छिटाे छिटाे थाहा पाउनु पर्छ 💙💓💔💕💖
सुकुमाया आउनु पर्याे
भुन्टीले सार्है दुख पाइन अब राम्रो भएको हेर्न पाउनु पर्छ,त्यसकोलागि सुकुमायाले साथ दिनु पर्छ !
बुढाे नकचराे र सासू खराब भयाे भने घरबार पनि यसरी नै बिगृन्छ अनि महिलाको जिन्दगी पनि यसरी नै डामाडाेल हुन्छ ।😊
@AmusedAlpineVillage-tw5gn
24 күн бұрын
Ho sachchai ho
@manakoirala1282
24 күн бұрын
यो भुपेन्र्द केटी भने पछि हुरुकै 😂
@abcxyz4903
24 күн бұрын
@@manakoirala1282😂😂😂
@taraachhami2737
22 күн бұрын
Akdam Shai Kura mero Pani same kes Ghar parewar budole testai garni ho
भुपेन्द्र ले बैनी रआमा को कुरा थाह पाउनु पछ र ससुरा बाले पनि सबै कुरा भुपेन्द्र लाई भन्नु पछ र सुकु माया ले सबै लाई सबत सिकाउनु पछ
भुपेन्द्रले सत्यकुरा थाहा पाउनुपरो भुन्टिलाई ई आमा छोरिले सारै गरे ❤❤❤❤❤❤❤❤❤❤
यो आमा बनाउँदी लाई मन न पराउने साथीहरू को को हुनुहुन्छ 🙏🙏😢😢😂😂😂
@amengsaofficial9583
24 күн бұрын
म छु
@user-sj4rn1we4f
24 күн бұрын
😂😂W
@ManikaRanaBhujel
24 күн бұрын
Ma🤗🤗😇🤗🤗🤗
@opinkhadka2056
24 күн бұрын
me
@ArtiiSilwal
24 күн бұрын
😂🎉
आमा र बैनीको सबै कुराको सत्यतथ्य भुपेन्द्र र भुन्टीको देवरलाई थाहा हुनुपर्छ र भुन्टीलाई भुपेन्द्रले पहिला जस्तै माया र साथ सपोर्ट गर्नुपर्छ । भन्ने जति यत्ता ❤❤❤❤
@RameshThakur921
24 күн бұрын
Ma pni
@prajitawagle394
24 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@shabnambajgain9437
24 күн бұрын
म पनि याे कुरामा सहमत छु
@shabnambajgain9437
24 күн бұрын
नन्द र अामा काे सच्चाई अाउनु पर्याे सबैको अगाडि सासुले बच्चालाई मारेको सबैले थाहा पाउनु पर्याे अब नत्र याे सिरियल नहेरेकाे जाति हुन्छ
@NPSonu
22 күн бұрын
Ma Pani ho
भुन्टी लाई भुप्रेन्द्रले माया साथ सापोट गर्नु पर्ने ठाउँ उल्टै पागल खानामा लागेर राखेर दुनियाँ केटी गुमाउँदै हिँडेको कहले राम्रो मादैन यो sirel हेर्ने दर्शक हरुले ❓🙏🙏🙏🙏
बिचरा भुन्ती छितै सत्यकुरा पत्ता लागोस भन्ने कोको हुनुहुन्छ😢
अब भुपेन्द्र दाइ ले आमा र बोइनी को कर्तुत था पाएर सत्य कुरा हरु सब पता लागाई दोषी र निदोसी पत्ता लगाउन पर्छ भन्नी जति यता हाजिर हुम त्✋
@prajitawagle394
24 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
24 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@anitamagar36
24 күн бұрын
❤❤❤❤
@user-nq3pq5zb9v
24 күн бұрын
❤❤❤
@khatrikamala7393
24 күн бұрын
❤❤❤❤❤👍🏻
सुकुमाया आउनु पर्छ भने जति याद हाजिर हुनु है यदि अर्को भागमा सुकुमाया आएनन भने हामी सबै जानले हेर्न छोर्नु पर्छ भनेहरुले लाइउक गर्नु होला
@pembasherpa2313
24 күн бұрын
Sahi ho
@geetaratna9170
24 күн бұрын
😮😮😮😮😮😮😮😮😮😮😮😮
@RitikaBastola-66
24 күн бұрын
Sukumaya bunty kannchi aautai hunuxa ra hami lai vanna sailo hunxa but asha didi 3 ta character garo hunxaa tesaile hola sukumaya ko rol na garnu bko
@chandrakaladhami512
24 күн бұрын
Me❤
@prajitawagle394
24 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
आलि नाटक बढि भो समाजमा हुने घटना जस्तो बनाउनु पर्यो भुन्टिको एक्टिङ बढि भो
नमस्ते म भोबेस हजुर हरुको 1k भन्दा तल view भएका साथी हरु यता हाजिरी हुम त यता सपोर्ट गरमला ❤
😭😭😭😭 समाजमा घटेको घटनालाई टपक्कै टिपेर देखाउनु हुने भुन्टी (आसा ) लाई धेरैधेरै माया , सम्मान ❤️🙏
@user-hx9il3lt3x
24 күн бұрын
साच्चै सहि भन्नू भयो हाम्रो समाज भनौ या घर आफुलाइ फाइदा हुने भयो भने कति खुसी हुन्छन अलि कति बेफाइदा हुने भयो भने उल्टो पाल्टो सबै सुरु हुन्छ
@puspapoudel2014
24 күн бұрын
😪😪😪😪😪😪
@sagunrai5720
24 күн бұрын
होनि ❤❤❤❤
आज हाम्रो प्यारि भुन्टि को जन्म दिन सबैले आशिर्वाद दिनुहोला🙏🎂🎊🎉
@user-bn7we1bq8l
24 күн бұрын
भुन्टी काे बच्चा हुनु पर्छ 😢
@A_Nu_Sh_Kaa_Ma
24 күн бұрын
Happy birthday pyari dd🎉
@user-id9rw5sf8f
24 күн бұрын
हजुरले भुन्टिलाई किन मार्नु भाकाे आमा र बहिनिकाे कुरा मात्र नसुनु हजुर भुन्टिकाे कुरा सुन्नु अनि मात्र 😭😭😭😭😭
@laxmiadhikari7991
24 күн бұрын
Happy birthday to you
@SishiraXettri
24 күн бұрын
Happy birthday 🎉🎉
भुन्टी लाइ छिटै ठिक भयको हेर्न पाउ अब आउने भागमा भुपेन्द्र लाइ सबै थाहा होस् आमा को सबै कुरा
अबो भुन्टी ले सबै कुरा खुल्नु पर्छ कसरी लडेको होभनि
भुपेन्द्र ले भुन्टि लाई माय गर्नु पर्छ भनेर आग्रह गर्ने काे काे हुनुहुन्छ ❤❤
@user-pl3pz2ps1y
24 күн бұрын
Vuntikai bhupandraly Maya dinu parxa
@MinaGiri-xu7to
24 күн бұрын
hjurle vundi didilai maya garnu parxa vupenda sar
@prajitawagle394
24 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
24 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@asmitabarailee9685
23 күн бұрын
Bhunti ka sasu rnada le sajay voknu parxa jasri vy pni😡😡😡😡😡😡😡😡😡
घरमा सिसि क्यामेरा हुनु पर्छ। सासुले भुन्टिलाई तेल राखेर लडाएको भुपेन्द्र ले थाहा पाउनु पर्छ🤔🤔🤔🤔बल्ल आनन्द लाग्यो🤔🤔🤔😂😭
@nishabaniya9013
24 күн бұрын
ho ni yo kura arko vhagmaa sasurale thaha payara ti papini harulai sajaya dinuparxa
सुरु बाट हेर्दै आएकी म पनि अब टोकले दाइ आएसी सिरियल राम्रो बन्ने भो त्र भुपेन्द्र अर्को केटि सङ बोल्नु सुहाएन भुन्टिलाइ त्यो डक्टर को मा लैजानु अनि सुधार हुनु राम्रो हुनेछ
यस्ता पापि हुन्छन छोरा मान्छे आज मलाइ फेरी मेरो अतितले पोल्यो 😢यो भुपेन्द्र दाइलाइ देखेर रिस उठेको छ😢😢
ससुरा बुबा प्रति धेरै सम्मान बुहारी प्रति को त्यो माया देखेर धेरै खुशी छौँ,🙏🙏🙏🙏♥️♥️
@sumitrarai596
24 күн бұрын
Dherai ramro garnu vako cha sasura buwali khusi lagiko cha
@opinkhadka2056
24 күн бұрын
sadai buhari li maya garnu la buwa
@gaighatgaighat7697
24 күн бұрын
भुन्टिको ससुरा कति महान हुनुहुन्छ कति बुझ्ने हुनुहुन्छ
भूमिकाको पनि छित्दै बिहे भएर भुन्टी जस्तै दुःख पाएको हेर्न कोको चाहनुहुन्छ
@BIKASHSHAHIYOTUBER
24 күн бұрын
होहो😢😢😢😢😢😢
@gangamagarniofficial
24 күн бұрын
सहि हो।
@ShivaThapa-hx5mr
24 күн бұрын
Ho
@chandrashrestha4996
24 күн бұрын
Me
@amarbahadur396
24 күн бұрын
Time West . nidra lax hernu man lagne uff Tq vunete seryel 😭😭😭😭
भुन्टि लाइ चाडै राम्रो भएर सागर शर संग मिलेर बसेको हेर्ने मन भएको जति ले लाइक गर्नु होला❤❤❤❤❤❤❤❤
यो भून्टिको बालाई सबैले माया गरनु होला अनि भून्टिलाईखपनि
भुन्टी लाई सुकुमायाले सात दियको हेर्ने मन छ हजुर अर्को भाग मा
भुन्टी अब पहिलाकै जस्तो हुन पर्छ
अब को भागीरथ मा सासु र नद ले धेरै दुख र सासुला इ निको नभयर भुनटि ला इ स अर्जियों को होस
सिसि क्यामेरा हेरेर भूमिका र आमालाई सजाइ दिनुपर्छ
@durgatamang4315
24 күн бұрын
Sajay ta dinuni parxa yo radi harulai😊
@DilpaSunari
24 күн бұрын
Ho sachchi shishi camera ma herera nai thaha hunuparxa bhupindarlai ❤❤❤❤
@user-wj2xg3my2j
24 күн бұрын
Good sister
@DilpaSunari
24 күн бұрын
Ho sachchi shishi camera ma herera nai thaha hunuparxa bhupindarlai ❤❤❤❤
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤
भुन्टि लाई माया सपोर्ट गर्ने जति यता हाजिरी हुम त ❤
भुन्ती दिदी लाई ठिक हुनुपर्छ भन्ने जति यता सहभागी हुम त
भुन्टिलाई छिट्टै सन्चाे हुनुपर्छ,हाेस आउनु पर्छ, सुकुमाया ज्यु आउनु पर्याे ।
@anukarki8386
24 күн бұрын
सुकुमाया आउनु पर्यो
टोकलेको बुडिले नै यिनिहरुलाइ तह लगाको हेर्ने मन्की चै सत्य तथ्य पता लागोस❤
उपेन्द्रले भुन्टी साथ दिनुपर्छ भुन्टीले सासु र नन्दलाई ठिक पारे अब चै ठिक ठाउँमा आउँछ कि ससुरा एकदम सही ❤❤❤
Bhunti serial धेरै राम्रो लाग्यो मलाई त❤❤❤
यो भुन्टीले मलाई बुढाले कत्तिको माया गर्छ भनेर जाचेको हुनुपर्छ..कस्ले कती माया गर्छ भनेर जाचेको होस् ❤❤भुन्टी ठिक होस् अनि अर्की केटीले भुपेन्द्रलाई फसाओस् अनि भुपेन्द्रले भुन्टीलाई माया गरोस् । अनि सुकुमाया तिर बच्चा होस् अनि भुन्टीलाई सपोर्ट गरेर सासु र नन्दलाई समक सिकाओस् ।
@KusumChhetri-ec7no
24 күн бұрын
Sahe vanu vayo
@asmitabagale6436
24 күн бұрын
Sahi vannu vo
भुन्टी लाइ पागल भाको अाल्लली सुहाएन 😊र अब अर्को हप्ता सुकुमाया आउनु पर्छ भन्ने जति हाजिर हुम त🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼❤️❤️❤️
सत्यको जहिल्यै जित हुनेछ ।भुन्टिको विजयी हुनुपर्छ ।❤
अबको भागमा सुकुमाँया आउनु पर्छ र भुन्टिलाई निको पारेर भुपेन्द्रको आमा र बैनिको कालो कर्तुत सबै खोलेरयि दुईटी राक्षस्नि डङकिनि हरुलाई सदाको लागि बिदा गर्नु पर्यो सुकुमाया भुन्टिलाई धेरै हेपिसके सुकुमाया नभयर
भुन्टीकाे सासू र नन्द बाेका जस्तो बुढाेले सजाए पाउनु पर्छ र भुन्टीकाे बच्चा मरेकाे राेल चाहिँ अलि बढी भयाे भुन्टीले बच्चा मरेकाे राेल हाेईन आफ्नो नानी देखाउनु पर्थियाे र नानी मरेकाे रहर नगरेकाे भए राम्रो हुने थियाे भन्ने जति एता आउनु हाेला
@kamdomasherpa4025
22 күн бұрын
Nani namareko herna chahanchhu
@KamuSherpa-pb8ow
22 күн бұрын
.p .l
सारै दर्दनाक कथा,भुन्टको हालत देखेर सारै मन दुख्यो, विन्ति छ, भुन्टीको बच्चा बाचेको देखाइदिए म कति खुसि हुनेथिए,ससुरा वुवालाई धन्यवाद र सलाम वहाँ सधैं सकारात्मक हुनुहुन्छ,। अबचाहिँ भुन्टी लाई सबैले माया गर्नुहोला, भुपेन्द्रले पटक्कै मन परिवर्तन गर्नुहुदैन,।
@user-gi4ox1re7l
23 күн бұрын
❤❤❤❤❤❤❤vuntiko bachaa bacheko hos ra vunti hosma aayeko hos.mero MN dukher aasu nai rokiyen k garnu hola..
यो भुन्टी को सीरेल हेर्दा आँखा बाट आँसू आउने भयो सीरीयल राम्रो छ तर भुन्टी को रोल हेर्न गारो भयो
मान्छे एक रुप अनेक भुन्टी आसा सुकुमाया खुबी मान्नै पर्छ |
बुढाे नकचराे र सासू खराब भयाे भने घरबार पनि यसरी नै बिगृन्छ अनि महिलाको जिन्दगी पनि यसरी नै डामाडाेल हुन्छ ।
@nirurai2764
24 күн бұрын
Right 👍
@shristi246
24 күн бұрын
Right
मलाइत भुपेन्द्र देखि रिस उठ्यो किन आमा को कुरा सुनेको हे भगवन छिटो भुनटि साचो कुरा भन अनि ति आमा छोरि लाइ सजय दिनु पर्दछ ❤
भुपेन्द्र ले भुन्टी को साथ दिन पर्छ
यो समस्या हल गर्न को लागि सुकुमाया आउनु पर्छ ।अब र सबै सत्य तत्य सबै बाहिर ल्याउनु पर्छ ।
Vunti काे जस्तो ससुरा सबैको भइदिए कति राम्रो हुन्थ्यो हाेला, भन्नेहरु यता हाजिर हुनुहोस्
@ParkashThapa-hn5ne
24 күн бұрын
Ma xu ❤❤❤
@KoKo-ov7yw
23 күн бұрын
Maxu
भुन्टी को बच्चा फेरि फर्केर आउनु parxa भने जति यता हाजिर गरम त ❤❤😢😢
भुन्टी काे ससुरा महान हुनुहुन्छ। सबैले दुःख पीडा देका छन् तर उहाँले कहिल्यै नराम्रो गर्नुभएन सधैं भुन्टी काे साथ सपोर्ट गर्नुभै राछ।😢😢❤❤
Bhuntiko serial bhiral hunuparxa❤❤❤❤❤❤❤❤❤❤
भुन्ती लाई निको हुनुपर्छ वास्तविक कुरा बाहिर आउनु पर्छ अनि भुपेन्द्रले भुन्तिलाइ साथमा राखेर सहर लिनु पर्छ 😢
@prajitawagle394
24 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
24 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आजको भुन्टि भाग हेरेर अब कहिले नि नहेरुमला भन्ने जस्तो भएको छ साच्चिकै कस्तो छ है छोरी को जिन्दगी 😢😢
@gomathichaudhary2159
24 күн бұрын
Hoi Bichar😢
@puspapoudel2014
24 күн бұрын
मलाई पनि😭😭😭😭
@OppoA-eu5vm
24 күн бұрын
Honi sarai man royo 😢😢😢😢
@SabitriKadariya
24 күн бұрын
Ho sarai man royo😢😢
म जस्तै नियमित रूपमा हेर्ने को को हुनुहुन्छ ❤❤
हैन भुन्टिको अबस्था त झन झन दुखको नराम्रो मात्रै आइरहेको छ अब त भुन्टी सिरिएल हेर्न पनि पहिलेको जस्तो चासो र वास्ता हुदैन होला किन कि जहाँ भुन्टिको खुसि अनि भुन्टी नै नभएपछि के राम्रो अब भुन्टिको न्याय र खुसि ल्याउन को लागि सबै कुरा थाहा पाएर सुकुमाया आएर सजाय दिनु पर्यो अनि भुन्टिलाइ खुसी भएको देख्न पाइयोस अनि मात्रै मन शान्ती हुन्छ but good luck all team
अव सुकुमायाको कमि छ येहा आउनु परो भुन्टि लाइ साथ दिनु परो सबैको हेला भैइन नन्द र सासु अनि भुन्टि को बुढा लाइ सबक सिकाउनु😥😥😥
भुन्टि सिरियल मा भुन्टिको बच्चा मरेको भन्दानि बाँचेको हेर्न चाहने को को हुनुहुन्छ ?
@user-nf5ro3py2g
24 күн бұрын
म
@SanjanaPachkoti
24 күн бұрын
Tar tapaeko rol ta khatam hudae gayo ni yesto huda ta serel hernu ko maja aaudaen
@hiranepali4583
24 күн бұрын
जिउदो बच्चा लाइ मरेको भनेको ले सार्है दु ख लागेको छ
@user-yb1um8lh5l
24 күн бұрын
कहिले पनि जिदो बचालाइ मरेको भनुहुदैन्
@user-vc9wg2op6v
24 күн бұрын
Ma
Yo pata ta vupenrako bichkp kurale Chai sarai man xoyo❤❤❤❤❤❤❤❤❤❤😮😮😮😮😮😮😮😮
लामो सपना देखेको कथा बनाउनुपर्छ नत्र सिरियल राम्रो भएन