Jiri Dolakha Vlog || Switzerland of Nepal || Trip to Jiri || रमाइलो यात्रा जिरी दोलखा

Музыка

Jiri, Dolakha District is also known as Switzerland of Nepal.
Video : Sachin Neupane
Ph: 9804916225
The Camera and drone I used
► • How to Make Effective ...
Arun Valley, Tumlingtar, Khadbari
► • संखुवासभा, खाँदबारी र ...
Bhojpur District, Tyamke Dada
► • Bhojpur Nepal, Tyamke ...
Khotang Halesi
► • Khotang Halesi Mahadev...
Janakpur full video
► • Janakpur Nepal Tour | ...
Mustang & Pokhara Beautiful Scene
► • || Village Beyond Hima...
This Video is copyright Protected. यस भिडियोलाई डाउनलोड गरी अन्य कुनै सामाजिक संजालमा अपलोड गरे कानुन बमाेजिम कारवाही गरिनेछ । Embedding to website and Sharing this youtube link is allowed.

Пікірлер: 1 300

  • @nava-nabinrai3583
    @nava-nabinrai35834 жыл бұрын

    कोरिया बाट जिरी हेरियो सर हो यस्तै पहल बाट हो देशमा आन्तरिक पर्यटकहरु बढ्ने हजुरहरुलाई धन्यवाद ! यो भन्दा पहिला खोटाङ र हलेसीको भिडियो पनि हेरेको थिएँ खुब मन पर्यो पुनः एक पटक तपाईंहरुको टिमलाई धन्यवाद !

  • @aabhashbc8521
    @aabhashbc85214 жыл бұрын

    सचिन सर धेरै धेरै धन्यवाद ! मनोरम दृश्यहरु क्यामेरा मा कैद गरि हामीलाई घरै बसेर हेर्ने अबसर दिनु भएको मा!

  • @dilkumarirai373
    @dilkumarirai3734 жыл бұрын

    कर्म थलो लनडनमा बसे तापनि मनमा संधै नेपालको माया बोक्ने म संधै सचिन भाइको भिडियो हेर्ने गर्छु र झन भिडियोहरु हेरी सके पछि आफ्नो जन्म भुमि प्रती आकर्षित हुन्छु । धन्यावाद भाई यो भिडियोको लागी

  • @luckydenzong6430
    @luckydenzong64304 жыл бұрын

    I m from Delhi ,I belong from near Darjeeling Sikkim ,,I like very much this video ,,I truly love Nepal ,,I come to nepal but. In South Nepal ,,only one time I went Kathmandu in 1990 🙏😊

  • @dilliramtimsina5432

    @dilliramtimsina5432

    4 жыл бұрын

    e.g. ugh xaà tda saßçsws1s as s we q aww 11442qw22134 b 32 qq11q B Z TOP 1 3 445 6567I9PAAWERF TÙYY TWICE X CUT B

  • @technokid7235

    @technokid7235

    3 жыл бұрын

    Welcome

  • @An_athiest_boy

    @An_athiest_boy

    3 ай бұрын

    It is a organic place of nepal

  • @nabinlama4206
    @nabinlama42063 жыл бұрын

    So beautiful my country..proud to be Nepali ...I’m from Chile 🇨🇱

  • @pema370

    @pema370

    3 жыл бұрын

    Hait Chile tira ni Nepali 😆

  • @binodbastakoti3328

    @binodbastakoti3328

    Жыл бұрын

    हा हा चिलि खोर्सानि सब तिर नेपालि

  • @user-ev9jd9le2b
    @user-ev9jd9le2b3 жыл бұрын

    अब पश्चिम तिरको नि हेर्नू पाउनुपर्छ सर जस्तै मुगु रारा,अछाम रामारोशन खप्तड पाट्न ,बाजुरा बडिमालिका,सुर्खेत काक्रेबिहार,...त्यस्ता धेरै छ्न रमाईला ठाउहरु

  • @helloworld4147
    @helloworld41472 жыл бұрын

    One who refers Jiri as Switzerland is either drunk or has never been to Switzerland. Jiri has it's own beauty and does not need to be compared with Switzerland. Peace ✌

  • @sanimagar
    @sanimagar4 жыл бұрын

    म भारत देखि भिडियो हेर्दै रमाइलो लाग्छ तपाईं को ब्लॉग।

  • @ritupoudel4339
    @ritupoudel43393 жыл бұрын

    रमाइलो छ सर कहि कठिन त कहि सहज गर्दै भएपनि दर्सक हरुलाइ घरै वसिवसी अल नेपाल देखि विदेस संम्म देखाउन सफल पहिला पहिला म हेर्थे मात्र नत स्क्राईव नत कमेन्ट नत लाईक नै केहिनै गर्दिन थिए तर अब हजुरको परिपक्क फ्यान भै सके यो जिरी को मात्र 3 पटक हेरे अनि अल स्क्राईभ पनि गरिदिन मन पर्छ सुपर हिरो

  • @pratikkarmacharya1489
    @pratikkarmacharya14894 жыл бұрын

    I stayed in Jiri for 2 years. What I liked most about Jiri is the community and the people, very humble and helpful. Jiri is differently beautiful at different seasons. Do try to visit at all seasons.

  • @nabeenashrestha7882

    @nabeenashrestha7882

    3 жыл бұрын

    Can we visit jiri on winter season?

  • @ulosen

    @ulosen

    3 жыл бұрын

    rly in winter??

  • @abcr7398

    @abcr7398

    2 жыл бұрын

    can we use internet in jiri brother!!?

  • @pratikkarmacharya1489

    @pratikkarmacharya1489

    2 жыл бұрын

    @@abcr7398 i am not aware now, but we had only ADSL connection during 2018 no other ISP then

  • @shitalthapamagar5652
    @shitalthapamagar56524 жыл бұрын

    Wow beautiful.. My Nepal

  • @seetaramsubedi5097
    @seetaramsubedi50974 жыл бұрын

    यात्रा सम्बन्धि भिडियोहरू असाध्यै राम्रा छन् - प्राय सबै भिडियो मैले हेरि राखेको छु। All the best

  • @phuntsokbhatia7397

    @phuntsokbhatia7397

    3 жыл бұрын

    I am looking from Darjeeling and so nice your reporting good luck

  • @kamalarai4158

    @kamalarai4158

    3 жыл бұрын

    धेरै राम्रो रहेछ जिरी ! अनि त्यहाको जिरेल जातिको जानकारी दिनुभयो खुशी लाग्यो !

  • @janakkc4661
    @janakkc46613 жыл бұрын

    साह्रै सुन्दर भिडियो। आज भन्दा ३५ वर्ष अगाडि ४ वर्षको अवधिमा धेरै पटक ओहोर दोहोर गरेको जिरीको यो कायापलट अवस्था देख्दा खुशीको सिमाना नै रहेन। भाइहरु, चरिकोट र जिरीवासीमा न्यानो सदभाव । सबैको जय होस।

  • @mantathami9320
    @mantathami93204 жыл бұрын

    Mero pyaro dolakha..

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r4 жыл бұрын

    एल्दम बबाल लाग्यो ब्रो...रमाइलो प्राकृतिक दृश्य रमाइलो बाताबरण साथै एक्दम मिजासिलो बासिन्दाहरु...ब्रो हरुले अझै त्यहाँ तिरको बजार मुल्य ,गाउँ एरियाको मुल्यहरु बारेमा नी एसो सोधखोज गर्दिए मन पराउने हरुले त्यहा बसोबास गर्न को लागि मन बनाउने थिए भन्ने सानो सल्लाह मात्र ...एक्दम बबाल एक्दम रमाइलो 🙏

  • @dhanrai4143
    @dhanrai41434 жыл бұрын

    अति नै सुन्दर जीरी कतार बात !!

  • @jiwannewar58
    @jiwannewar584 жыл бұрын

    साच्चिकै मनमोहक दृश्य छ राम्रो लाग्यो दाजु मनै शान्ति दिने भिडियो बनाउनु भएको मा धन्यबाद दाजु

  • @mahendrashahi4274
    @mahendrashahi42744 жыл бұрын

    म कतार बाट हो तपाईं ले बनाएको सबै भिडियाे राम्रो लाग्छ र नछुटाई हेर्ने पनि गर्छु ।

  • @shakyashobha8854
    @shakyashobha88544 жыл бұрын

    धन्यवाद फोटो ग्राफी अनि शहयात्र्‍री लाई मेरो सादर नमस्कार ।।अति नै राम्रो लाग्यो र रमाइलो पनि ।हामी कतिपय नेपालिहरु नेपाली भएर नि नेपाल को अब लोकन गर्न सकिएको छैन ।तर हजुर दुई सहयात्री मार्फत नेपाल को विभिन्न ठाउहरु हेर्न पाए ।तेसको लागि सो आभारी छु ।आशा छ येसरी नै अरु न।म थाह नपाएका द्रुस्येहरु हेर्न पाउ ।

  • @bedikajirel8194
    @bedikajirel81944 жыл бұрын

    My birth place wow thanks Sachin neupaney sir 💝💝💖💖💖💖

  • @d.j.y.entertainment
    @d.j.y.entertainment4 жыл бұрын

    मेरो जन्मभूमि हो जिरी खुशी लाग्यो आज तपाईँले मेरो जन्मभूमि को भिडियो ल्याउदा। धन्यवाद।

  • @amargiri9139

    @amargiri9139

    4 жыл бұрын

    K k xa heran yaha lai hjr

  • @gyanulohani634
    @gyanulohani6344 жыл бұрын

    धेरै धेरै धन्यवाद नेपालको येस्तै ठाउँ हरु को जानकारी गरायेर आन्तरिक र बिदेशी पर्यटक लाई घुम्न जाने हौसला दिनुभएको मा।

  • @7starchannel812

    @7starchannel812

    4 жыл бұрын

    kzread.info/dash/bejne/fn5_mrmElNPbYcY.html kzread.info/dash/bejne/q5efsNKpn6TZh84.html

  • @hiramogar5448
    @hiramogar54484 жыл бұрын

    kati sundar jiri ho hamro nepal

  • @FreeFire-dl5nc
    @FreeFire-dl5nc2 жыл бұрын

    धेरै राम्रो खबर दिनु भयो जिरीको बारेमा धन्यवाद छ ।

  • @bipinaryal1555
    @bipinaryal15553 жыл бұрын

    कस्तो राम्रो प्रस्तुति दाजू । ३३ मिनेटको भिडियो पनि के हेर्ने भनेर खाली यसो बाटोको अवस्था कस्तो रहेछ हेर्ने मात्र भिडियो खोलेको, हेर्दा हेर्दै समय गएको पत्तो नै भएन छ, अत्यन्त रमाइलो तराकाले बनाउनु भएको रहेछ । हजुरलाई घन्यवाद दिन चाहन्छु । म लगायत म जस्ता घुम्न मन परउनेका हरुको लागि यो अत्यन्त महत्वपूर्ण भिडियो रहेछ । बाटो घाटो, बजार, मौसम, होटल, मानिस, उक्त ठाउको विषेशता आदि एउटा मानिसलाई घुमफिर गर्दा चाहिने सम्पुर्ण जानकारी समेट्नु भएको रहेछ । हजुरको कारणले पनि नेपालमा आन्तरिक पर्यटन फस्टाउन निकै नै सहयोग पुग्ने छ । हजुरको योगदानको यस देशले उचित कदर गरोस् तथा यस्ता ज्ञान वर्दक रमाइला भिडियो निरन्तर आइरहोस भन्ने मेरो मंगलमय कामना रहेको छ दाजू, नमस्कार ।

  • @binodrai8064
    @binodrai80644 жыл бұрын

    Wow nice vlog

  • @sheshkantrimal5441
    @sheshkantrimal54414 жыл бұрын

    तपाईंको भिडियो म मलेशिया बाट हेर्दैछु, परदेश मा बसेर स्वोदेशको भिडियो हेर्न पाउँदा मन सारै खुसी भयेको छ। धन्यवाद सचिन सर

  • @mukundshastri2879
    @mukundshastri28794 жыл бұрын

    अहो जीरी वास्तव मा बहुत सुन्दर रैछ

  • @aashiqthakur7379
    @aashiqthakur73794 жыл бұрын

    One of the best vlogger of Nepal. 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tonyparr312
    @tonyparr3122 жыл бұрын

    Jiri has changed so much since I first visited in the 1980's. It was the end of a really long trip from Kathmandu and the place where all of our treks into the Everest region started. Later, it was the start of our visits to my wife's village in Solu. We still have many Jirel friends from those days.

  • @bishnubhujalbishnubhujelpo3229

    @bishnubhujalbishnubhujelpo3229

    2 жыл бұрын

    Thankyuokhara

  • @karnaadhikari1541
    @karnaadhikari15414 жыл бұрын

    कति खुसी लाग्यो 2056 साल देखि 2059 साल समन बसेको तेस ठाउ मा आज फेरि याद दिलायो राम्रो रमनिय ठाउ हो

  • @tirthakarki1989
    @tirthakarki19894 жыл бұрын

    कहिल्यै नपुगेको ठाउँमा अाफै घुमेजस्ताे लाग्याे।धेरै धेरै धन्यवाद अनि शुभकामना राम्रो र स्पष्ट भिडियो काे लागि।

  • @nitabaral41
    @nitabaral414 жыл бұрын

    म पोखरा बाट भिडियो राम्रो लाग्यो

  • @messi_vibez

    @messi_vibez

    4 жыл бұрын

    ma pani pokhara harichok bata

  • @7starchannel812

    @7starchannel812

    4 жыл бұрын

    kzread.info/dash/bejne/fn5_mrmElNPbYcY.html kzread.info/dash/bejne/q5efsNKpn6TZh84.html

  • @shobhanagurung7318
    @shobhanagurung73184 жыл бұрын

    O ho kasto ramailo bajar Nepal Switzerland.. Dhanyabad bhai haru lai haami jana nasake pani majale herna paiyo aafai ghume jastai lagyo. 👍🇳🇵

  • @aakroshpromise2272
    @aakroshpromise22722 жыл бұрын

    निकै राम्रो video 🙏🙏 watching from मन्दिर को सहर भक्तपुर 🙏

  • @chawangsherpa2399
    @chawangsherpa23994 жыл бұрын

    wow sanchai ramro Lago Sundar raixa Jiri ta ma malaysia vato hjr ko video ko parkhai ma sanchai ramro dirsiya dakhai dinu hunxa Sachin jiu tq hai

  • @awadhyadav9757
    @awadhyadav97573 жыл бұрын

    Video धेरै नि राम्रो लाग्यो, हजुरहरु को टिम कै कारण रौतहमा नि बसि जिरी सम्बन्धी रोचक तथ्य र मनमोहक दृश्य देख्न र जान्न पाए। धन्यबाद! छ है hazur को टिम लाई .. आगामि दिनमा पनि यस्तै भिडियोहरु बनाउँदै गर्नु होला।

  • @durgaupadhyay3692
    @durgaupadhyay36923 жыл бұрын

    आसाम , भारत बाट हेरे ।सारै राम्रो लाग्यो ।

  • @mohanlimbu8131
    @mohanlimbu81314 жыл бұрын

    धेरै सुन्दर ठाउँ रहेछ जिरी

  • @bhupendraadhikariofficials6577
    @bhupendraadhikariofficials65774 жыл бұрын

    Wow so beautiful Nepal

  • @sundeep1362
    @sundeep13624 жыл бұрын

    समय मिले जति तपाईंको vlog हेर्नेगर्छु राम्रो लाग्छ । जे भयपनि तपाईं मार्फत नेपालको सुन्दरता हेर्ने मौका मिलेको छ त्यसको लागि तपाईं लाइ धन्यवाद । अझै explore गर्दै जानुस Love from Australia ❤️😊

  • @rajbahadursaud2008
    @rajbahadursaud20084 жыл бұрын

    हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।

  • @rameshrai1970
    @rameshrai19703 жыл бұрын

    पूर्वी ब्लूज र न्यौपाने जी को मेहनत र बोली ले अति मिठो छ Video ....

  • @binodrai4692
    @binodrai46924 жыл бұрын

    very authentic..dhari ramro chha..from canada

  • @arunkumarchhetri3760
    @arunkumarchhetri37604 жыл бұрын

    I've almost visited all European country but this place is really beautiful ,much better than Switzerland

  • @sukmitgurung2205
    @sukmitgurung22052 жыл бұрын

    अरे ठाम मात्र जिरी हैन बस्तिनी जिरेल को रैछ फेरि यो जिरेल थर भन्नी त म चै पहिलो चोटि सुनेको सारै राम्रो ठाउँ रमाइलो लाग्यो हेरेर

  • @loveyoumyfamilymomanddad5174
    @loveyoumyfamilymomanddad51744 жыл бұрын

    देवदह बाटै दोलखा को जिरी हेरियो । राम्रो लाग्यो।🤷🤷🤷🤷🤷👌👌👌👍👍👍🇳🇵🇳🇵

  • @Nirumagar8090
    @Nirumagar80904 жыл бұрын

    कति सुन्दर छ नेपाल तर मान्छेहरु मात्ते शहर पसे

  • @sanggeljesherpa435
    @sanggeljesherpa4354 жыл бұрын

    हामी कोको छम जिरीबाट यहाँ हजिर गरम है।। swizerland of nepal 🇳🇵🇳🇵 Thanks for wonderful video bro.

  • @ramkrishnaoli

    @ramkrishnaoli

    4 жыл бұрын

    Ma pani ho jiri khawa

  • @7starchannel812

    @7starchannel812

    4 жыл бұрын

    म पनि हो kzread.info/dash/bejne/fn5_mrmElNPbYcY.html kzread.info/dash/bejne/q5efsNKpn6TZh84.html

  • @7starchannel812

    @7starchannel812

    4 жыл бұрын

    @@ramkrishnaoli kzread.info/dash/bejne/fn5_mrmElNPbYcY.html kzread.info/dash/bejne/q5efsNKpn6TZh84.html

  • @deepakdahal1102

    @deepakdahal1102

    4 жыл бұрын

    Sanggelje sherpa mainapokhari 👋👋

  • @N24lb

    @N24lb

    4 жыл бұрын

    🙋‍♂️🙋‍♂️

  • @busysubba3636
    @busysubba36364 жыл бұрын

    Good job sir tapai ko video bat nepal ko dheai thaun haru janne mouka payeka xau ...tapaiko yatra haru sadhai subh rahos...👍👍

  • @hangyonhlimbu8641
    @hangyonhlimbu86414 жыл бұрын

    धेरै राम्रो रहेछ जिरी ? खुशी लागेको छ

  • @bachanjirel9342
    @bachanjirel93424 жыл бұрын

    My hometown jiri 💖 thank you yo video banaunu vako ma🙏🙏

  • @ramkrishnashrestha6918

    @ramkrishnashrestha6918

    3 жыл бұрын

    5⁵⁵⁵⁵⁵55555

  • @mohanbaanwt5771

    @mohanbaanwt5771

    3 жыл бұрын

    IIIIIIIIIIIIaIIIIIIIIIIIa

  • @In_De_Jo

    @In_De_Jo

    3 жыл бұрын

    Wonderful Place..... What is the current condition of the roads now....I mean from Kathmandu to Jiri....If we use a Car

  • @famouslama4774

    @famouslama4774

    3 жыл бұрын

    Ram Krishna Shrestha okjjjjjjjjjjjjjm

  • @sherpabuddha4907
    @sherpabuddha49074 жыл бұрын

    मेरो गाउँ जिरी घुम्न आउने हजुर हरु म सग सम्पर्ग गर्नु होला सबै जिरिको बारेमा राम्रो राम्रो पबित्रा मन मन्दिर गुमाई दिने छु

  • @reeyalama8156

    @reeyalama8156

    4 жыл бұрын

    Aaunu parla

  • @7starchannel812

    @7starchannel812

    4 жыл бұрын

    kzread.info/dash/bejne/fn5_mrmElNPbYcY.html kzread.info/dash/bejne/q5efsNKpn6TZh84.html

  • @7starchannel812

    @7starchannel812

    4 жыл бұрын

    kzread.info/dash/bejne/fn5_mrmElNPbYcY.html kzread.info/dash/bejne/q5efsNKpn6TZh84.html

  • @bhuwankarki9607

    @bhuwankarki9607

    4 жыл бұрын

    video ma dekhako jati matra hoki aru pani ghumne thau x sir jiri bazar najik?

  • @himalayantrails

    @himalayantrails

    4 жыл бұрын

    Contact number

  • @ritumagar3628
    @ritumagar36284 жыл бұрын

    Wowo dolkhako jiri kati beautiful👌👌

  • @ramraiofficial...9955
    @ramraiofficial...99553 жыл бұрын

    सचिन जि खुशी लाग्यो है त्यो ठाउ देख्नु पौदा,अनि कि त्यो भन्दानी धेरै राम्रो ठाँउ छ जिरी काटेर गएपछी जुम्बेसी अनि किन्जा हुँदै लाम्जुरो को बनाउनुत अत्ति राम्रो छ

  • @bijukafle6441
    @bijukafle64414 жыл бұрын

    Biju kafle Dami lago dheri, ramro thau Nepalmy Switserland waaa

  • @abiralkhalingrai2126
    @abiralkhalingrai21264 жыл бұрын

    हजुर काे भिडिये राम्रो छ मैले चाई साउदि बाटा हेरिरा छु धेरै बर्सा अगारि जिरी बाटा साेलु शम्मा भारि बाेके र 10 दिन काे बाटे हिरियाे

  • @7starchannel812

    @7starchannel812

    4 жыл бұрын

    kzread.info/dash/bejne/fn5_mrmElNPbYcY.html kzread.info/dash/bejne/q5efsNKpn6TZh84.html

  • @jas.mine1121
    @jas.mine11214 жыл бұрын

    नमस्ते म दीपक थापा जापान बाट तपाई को भिडियो पहिलो पटक हेर्ने मौका पाय धेरै राम्रो लाग्यो आउने भिडियो हरु फलो गर्ने छु धन्यवाद

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Жыл бұрын

    धन्यवाद सचिन सर नघुमेको ठाउँ घुमाइ दिनु भएकोमा।

  • @travelingtoworld5215
    @travelingtoworld52154 жыл бұрын

    आहा... Kasto ramro thau.. Ani thank you so much sachin sir... Hajur ko clear voice ra sangai janakari ekdam man parcha... Keep it up.. 💐🙏🙏🙏

  • @suryabahadurthapa7895
    @suryabahadurthapa78953 жыл бұрын

    Refreshed my childhood memories down the lane. Charikot ra Tama Kosi herda purano Yaad haru taaza bhayo...used to get down at Tamakosi, ek raat bas basera bihana travel by foot for 6-7 hours

  • @tilakbista8774
    @tilakbista87744 жыл бұрын

    प्रायः यश च्यानल बाट आउने सबै भिडियोलाइ हेर्ने गरेको छु जसले गर्दा मनलाई आनन्द र प्रफुल्लित बनाउछ।आन्तरिक तथा बाह्रय पर्यटन मा वृद्धि हुन्छ।सचिन जी समय मिले खोटाङ जिल्लाको बराहापोखरी गाउँ पालिका मा रहेको बाराहा पोखरीमा र जन्तेढुङ्गा गाउँ पालिका को जन्तेढुङ्गा मा पनि पुगेर भिडियो बनाउनु होला।अत्यन्तै रमणीय र पर्यटकीय क्षेत्र लाई नछुटाउनु होला।

  • @shyamthapa1587
    @shyamthapa15873 жыл бұрын

    तपाईं को भीडियो सारे मन परयो म भारत मा भागसू देखिन तपाईं को धेरे धेरे धन्यवाद र शुभकामना

  • @samaroopaswan692
    @samaroopaswan6923 жыл бұрын

    Very nice beautiful, Nepal is beautiful country and people of Nepal are so humble and helping nature.

  • @Anant1773
    @Anant17734 жыл бұрын

    हजुरको हरेक भिडियो हेर्ने गरेको छु भिडियो बनाउने शैली बहुत लार्मो लाग्छ😍

  • @tilbahadurranamagar9532
    @tilbahadurranamagar95324 жыл бұрын

    Ramro chha Sachin sir

  • @pemassherpa1503
    @pemassherpa15034 жыл бұрын

    You doing very good job keep it up more 💪💪💪

  • @bharatthakur9765
    @bharatthakur97653 жыл бұрын

    सरकार बाट हुने प्रचार प्रसार तपाई बाट well-done दाजु

  • @ramitrock681
    @ramitrock6814 жыл бұрын

    Wowowowowowowow hamro nepal 🇳🇵 Proud to be nepal 🇳🇵🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @renukarai9868
    @renukarai98684 жыл бұрын

    धेरै रमाइलो ठाउँ रैछ सर

  • @munabhujal3636
    @munabhujal36363 жыл бұрын

    Sanchai nay ramro r safa rahay jiri jaga thank you bro yati dukha garay r video banaw nu vyo ko

  • @krishnakris4196
    @krishnakris41964 жыл бұрын

    वौ धेरै राम्रो छ म तपाईंहरु को फ्यान हु येस्तै राम्रो राम्रो भिडीयो हरु Upload गर्दै जानू होला सुभकामना 👌👌

  • @7starchannel812

    @7starchannel812

    4 жыл бұрын

    kzread.info/dash/bejne/fn5_mrmElNPbYcY.html kzread.info/dash/bejne/q5efsNKpn6TZh84.html

  • @rajendrapariyar377
    @rajendrapariyar3774 жыл бұрын

    Wow such a so beautiful place of Nepal Kati Ramailo xa hamro dhes Nepal 🇳🇵🇳🇵 bro hajur maile hajur ko all videos hereko xu 1 dam ramro lagxa hamro pyaro dhes Nepal ko dherai thaau haru ko seen wow superb 💖💖 jay Nepal 🇳🇵🇳🇵🙏🙏

  • @k0yeerai575
    @k0yeerai5754 жыл бұрын

    साच्चै अति सुन्दर ठाउँ जिरी रहेछ । भिडियो updated को निम्ति धन्यवाद सर! 😎✌🌺🌺❣️

  • @tamangchakra5122
    @tamangchakra51224 жыл бұрын

    Nice from malaysia

  • @nandakumarrai2730
    @nandakumarrai27304 жыл бұрын

    Jiri hami lai ramro lagyo

  • @sarmilarawat5943
    @sarmilarawat59434 жыл бұрын

    Hamro jiri ramro jiri

  • @babubabu-lc8tl
    @babubabu-lc8tl4 жыл бұрын

    ब्रो भिडियो प्रस्तुति असाध्य राम्रो लाग्यो यो ब्लग को लगभग सम्पूर्ण भिडियो हेरे असाध्य राम्रो लाग्यो । मेरो नेपाल सबै घुम्ने रहर यो ब्लग को माध्यम बाट पूरा हुने भयो ।सके सम्म सम्पूर्ण जानकारी दिनु होला जुन ठाउँको भिडियो बनाउँदा पनि । Unexplored नेपालको ठाउँहरू को जानकारी यसरी नी दिनु होस् ब्रो अगाडिको कार्य को लागि शुभकामना । धन्यवाद।

  • @janakchamling474
    @janakchamling4744 жыл бұрын

    म गेन्तिङ हाईल्यान्ड बाट हेर्दैछु राम्रो छ हजुर को मेहनत र भ्रमण गर्न लायक ठाउँ हरु । जिरी जाने बाटो चाही छिटोभन्दाछिटो बनाइनुपर्‍यो ।

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha81224 жыл бұрын

    भिडियो राम्रो लाग्यो यसरी नै देशको विभिन्न ठाउँमा पुगेर भिडियो बनाउनु अनि भ्रमण बर्ष २०२० को लागि पनि केही सहयोग पुर्याउनु होला सफलताको शुभकामना ..🇳🇵🇳🇵

  • @bhimradha5077

    @bhimradha5077

    3 жыл бұрын

    J

  • @awesomemanu2601
    @awesomemanu26014 жыл бұрын

    Jiri is awesome n old town, lifeline for northern nomads. We must promote internal tourism. Raja Birendra ko paalaa maa Jiri maa dherai karyakram haru hunthyo. Jay Nepal ,desh wala.

  • @dabalbist4854
    @dabalbist48543 жыл бұрын

    धेरै राम्रो छ हजुर को भिडियो

  • @rajusubba244
    @rajusubba2443 жыл бұрын

    One of best vlogger of Nepal. Nice information and photography regarding trip and truism of tipcal beauty of Nepal not less beauty than Switzerland ... Hope to see more videos.... From Darjeeling

  • @babukeshi5608
    @babukeshi56084 жыл бұрын

    Ma Delhi dekhi herdai xu ramailo layo 🇳🇵🇳🇵🇳🇵 jaye Nepal

  • @SANJAYTHAKUR-ro6sz
    @SANJAYTHAKUR-ro6sz4 жыл бұрын

    Nepalma parchar prasar ko matra kami x ra dherai thau ko barema manchhe lai tha hudain hajur le garda Nepal ko natural sampada haru tha hunx ra tourism badhapa hun x ,Hajurlai so much thank you making video for increasing number of tourists

  • @mahendraniraula3285
    @mahendraniraula32854 жыл бұрын

    धन्यवाद !!! यहाँ हरु लाई सम्पूर्ण जानकारी का साथ दर्शन पनि गराउनु भएकोमा म तेह्रथुमको पिप्ले वाट म्याङ्लुङ न. पा.-४,पिप्ले

  • @suneepurnima3863
    @suneepurnima38634 жыл бұрын

    Wow damii raixa jiri ta thank u bro i love your voice nd all videos

  • @mymemo6697
    @mymemo66974 жыл бұрын

    watching from Hong Kong, thank you for information about Jiri known as Switzerland of Nepal which is i didn't know even though I'm Nepali

  • @lokenlimbu3646
    @lokenlimbu36464 жыл бұрын

    हजुरको कुनैपनि भिडियो हेर्नू छुट्टाको छैन मैले

  • @jamestenzinmuktan8663
    @jamestenzinmuktan86633 жыл бұрын

    Nepal is best country, I loved Nepal!

  • @kedarbaral3435
    @kedarbaral34354 жыл бұрын

    Wow.. lovely views ... खुसी लागो तपाले पस्केको भिडियो

  • @bijayrajwong.672
    @bijayrajwong.6724 жыл бұрын

    It's beautiful jiri Nepal. I'm watching from Hk. Nice and beautiful jiri (Zurich ) Nepal.

  • @tulasabasnet6805
    @tulasabasnet68053 жыл бұрын

    If roads are maintained then switzerland is way back then us....

  • @seemapandey6352
    @seemapandey63523 жыл бұрын

    धेरै राम्रो लाग्यो भिंडियों। भारत को दिल्ली बाट हेर्दै छच

  • @rajubikramchamlinglibrary8087
    @rajubikramchamlinglibrary80873 жыл бұрын

    धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।

  • @chakrasaud1841
    @chakrasaud18414 жыл бұрын

    I liked most wen he asked that old lady kindly whether she had any problem...an nice an beautiful

  • @tulasiprasai2918
    @tulasiprasai29183 жыл бұрын

    मैले नि सचिन सर को भिडियो हेर्ने गर्छु आनन्द आउँछ आफू घुम्न नपाये पनि ।

  • @aasasubedi8438
    @aasasubedi8438Ай бұрын

    अत्ति शुन्दर💖💖🙏🙏👍️

  • @wangde9690
    @wangde96904 жыл бұрын

    म कोरियाबाट हो सर भिडियो र प्रस्तुतीकरण हजुरको बबाल लाग्छ मेरो एक जना बहिनी छिन जिरी अस्पतालमा काम गर्छिन उनीको जिरीले बारेमा भनेकी थिइन तर आज हेर्न नि पाए हजुरलाई धेरै धेरै धन्यबाद

  • @user-bi4yt1ue3o
    @user-bi4yt1ue3o4 жыл бұрын

    धेरै राम्रो छ

Келесі