No video
Kalinchowk Vlog || Kalinchowk and Bhimeshwor || Charikot to Kalinchowk || Dolakha Bhimsen || दोलखा
Dolakha Trip and Kalinchowk Tour with Dolakha Bhimsen, Bhimeshwar Temple
Camera and Drone that i used
► • How to Make Effective ...
Check our other videos
Sailung Vlog Ramechhap & Dolakha
► • Sailung Vlog शैलुङ यात...
Arun Valley, Tumlingtar, Khadbari
► • संखुवासभा, खाँदबारी र ...
Bhojpur District, Tyamke Dada
► • Bhojpur Nepal, Tyamke ...
Khotang Halesi
► • Khotang Halesi Mahadev...
Janakpur full video
► • Janakpur Nepal Tour | ...
Mustang & Pokhara Beautiful Scene
► • || Village Beyond Hima...
This Video is copyright Protected. यस भिडियोलाई डाउनलोड गरी अन्य कुनै सामाजिक संजालमा अपलोड गरे कानुन बमाेजिम कारवाही गरिनेछ । Embedding to website and Sharing this youtube link is allowed.
Пікірлер: 652
wao ooo ooo मेरो ठाउँ , मेरो गाउँ ,, सुन्दर प्रस्तुतिको लागि धन्यवाद 🙏🙏🙏👏👏👏
कालिञ्चाेक भगवती माईले रक्षा गरुन् मलाई 🙏beautiful video
@tejshrestha268
3 жыл бұрын
good Bhimeshwar
कालिनचोक भगवाती र भीमेश्वर महादेव की जय 🙏🙏🙏
सारै राम्रो कुरिगाउको घर हरु। कालिन्चोक भगवान ले सबैको रक्षा गरून् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कालिन्चोक भगवती माताको दर्सन गर्न पाइयो धेरै खुशी लाग्यो आफु नपुगेको ठाउ तर यो भिडियो हेरेर आफु पुगेको र माताको दर्शन गरेको अनुभूति भयो धेरै धेरै धन्याबाद सर आगामी दिनहरुमा पनि यस्तै राम्रा राम्रा भिडियोहरु बनाउनुहोला ,सरको सबै भिडियो नछुटाई हेर्ने गरेको छु । म हाल साउदी बाट हेर्दै छु
@rfaarav6582
4 жыл бұрын
Very nice vlog sir. Take shot keep rolling. Keep it up.o have been there it's amazing place. Love you
मैले जान खोजेको ठाउँ भेटे सारै राम्रो लाग्यो धन्यवाद ।जय कालिन्चोक माता
दोलखा सेरोफेरो लगभग सबै घुम्नु भएछ। धन्यबाद्। प्रायः तपाईंको भ्रमण सबै हेर्ने प्रयत्न गर्दै छु।
जय कालिन्चोक भगवती माता ! जय दोलखा भिमसेन ! साह्रै सुन्दर भिडियो तयार गर्नु भएकोमा उत्तरोतर प्रगतीको कामना गर्दछु। सबैको जय होस।
Ma pani 2012 ma gayera ako hu sarai ramro cha kalinchok. Kunda ma pani dekera achama lagcha. Ahele ma UAE 🇦🇪 bata herdai chu sarai khusi lagyo maan ananda lagyo. Hamro desh swarga vanda kaam chaena. I love my county and culture. Jai kalinchok mata ko rakcha garnu mata hami sabai ko.
जीवनमा सायदै पुग्न सकिने ठाउँहरूको अवलोकन गरेर त्यहाँको साक्षात दर्शन गराउनु भएको छ सर ! हजुरलाई धेरै धन्यवाद !!
वा काट्मार नहुने ठाउँमा जान रमाइलो नै हुन्छ नभै त जहाँतेहि भोग दिने मन्दिर त जानै घिन लाग्छ। राक्षसले हो बलि खाने देबि ले होइन
कालिञ्चाेक भगवती माईले रक्षा गरुन् 🙏beautiful video
मज्जा आयो हेर्न ।आफू पुग्न नसकेपनी भिडियो हेरेरै कालिन्चोक र भिमेश्वर को दर्शन गरि मन मनै वर पनि मागियो।नेपाल र नेपाली को सधै कल्याण गरून् दुबै देबि देवता हरुले।
जैविक बिभितताले भरिएको हाम्रो सुन्दर देश नेपाल ।
मजा आयो सुन्दर सुन्दर दृश्य अनि सचिन दादाको मीठो बोली 😍😍👌👌 आशा छ 77 वटै जिल्लाको भिडियो हेर्न पाईनेछ।😎😎
Wow. Dolakha 💗🙉
यो कार्यक्रम एकदमै मनपर्छ अनि यो सञ्चालन गर्ने दाईको बोली पनि राम्रो छ।
भिडियो बाट भएनी कालिन्चोक भगवती को दर्शन गर्न पायो एकदम खुशी लाग्यो🙏🙏🙏🙏
कालिञ्चाेक भगवती माईले रक्षा गरुन् । हिन्दू र बौद्ध धर्मावलम्बीको आस्था प्रकट गर्ने दोलखाको कालिञ्चोक भगवतीको मन्दिर। समुद्र सतहदेखि ३,८४२ मिटरको उचाइमा रहेको यो स्थल महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदैछ । यहाँबाट देखिने हिमश्रृङ्खला र मनोरम प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ ।
जति हेर्यो तेति हेर्ने मन लाग्ने ठाउँ॥💞💞🌸🌺🙏👍👍
दादा हजुरले बनाएको वीडियो मैले सबै हेरेको छु धरै राम्रो लगो मलाई हजुर ले जस्तै अरूले पनि हाम्रो देश चिनाय कति राम्रो हुन्थियो धरै धरै शुभकामना हामी घर मा बसेर हेर्नु पायका छम 👌👌👌👌
राम्रो लाग्यो भाइ । सबैलाई रक्षा गरून् माताले ।
Heaven is myth Nepal is Real I LOVE MY COUNTRY🇳🇵🇳🇵😍😍😍
Thanks Devi deuta ko darsan maiyu
asadhyai ramro lagyo..ridhaye dekhi nai dhanyabad...ra yaha ko utar pragati ko suvhakamana ra sathai hajulai kalinchowk bhagawoti mai ley rashya garun🙏
जय दोलाखा भिम्सेन जय कालिन्चोवाक माता जय सैङ्ग महादेब
dherai develop bhaisakexa beautiful place.jay bhagwati mai.
Dherai dherai dhanyabad purbi blues team lai Nepal ko ramro thau ko sadhai yestai yestai ramro ramro video haru herna pairahos ferì pani video ko pratixya ma xau thank you.
जय कालिन्चोक भगवती माता रक्षा गर है मलाई पनि. धन्यवाद सचेन सर लाई सबै तिर को भिडियो हेर्ने मौका दिनु भाको मा. मलेशिया बाट हो.
@aayushpoudel1182
3 жыл бұрын
Wowwowwow
Dolakha is a such as a most beautifull district in nepal. Dolakha has a most beautifull places like jiri charikot kalinchowk bhagawati temple dolakha bhimshen than gauri shankhar himal are top destinaction in dolakha districts. I love dolakha district❤
ek dam ramailo thau kalinchok bhagwoti mandir ani kuri gau i like it
Bhagawatile Sabailai Rakcheya Garun.Sundhar Thau.
जय दोलखा भिमेश्वोर महाराज🙏🙏
जय भिमेशोर एवम कालिन्चोक माता को जय।
मेरो जिल्लामा पुगेछन् । गजब छ ।
जय कालिन्चोक माताकी जय।।🙏🙏🙏🙏🙏🙏
सर मैले नि पढेको थिय सर त्यो "चरिको बिलाप"भन्ने कविता एक दमै मन पर्छ।
@buddhimagar5240
2 жыл бұрын
Wow verry Beautiful Thai 👌👌👌🎉🎉🎉❤️❤️❤️
अति सुन्दर भिडियो धेरै धेरै राम्रो लाग्यो !!! धेरै धेरै धन्यवाद सचिन सर घरमै बसि बसि दोलखा भिमसेन एवम कालिन्चोक भगवतीको दर्शन गराउनु भयो!!! जान चाहेर पनि जान नपाएको एवम इच्छाशक्ति हुदाहुदै पनि बाध्यता ले जान नपाउने को लागि दर्शनको अवसर प्राप्त भयो फेरि फेरि धेरै धेरै धन्यवाद सचिन सर
प्रस्तुती राम्रो लाग्यो ।
कत्ति राम्रो ठाउँ
धन्यबाद छ हामी घरमै बसीबसी नेपालको बीबीन्न जील्ला र म्नदीर हरु हे्रन पाईयो
सुनदर दृशय साथै ..जै माँ कालींक चौक भगवती ले रछे गरून 🙏🙏🙏
जय जय दोलखा कालिनचोकि ☘️☘️🍀💐💐🥀💜🥀💚🥥🏵️🌺🇳🇵🙏💐💐💐🍒💐🇳🇵🍒🇳🇵🇳🇵🇳🇵💐
Kalinchowk Bhagwati Tatha Bhimeshwor Bhagwan Ko Jay🙏🙏🙏🙏
पाल्पा हुँदै गुल्मी सम्मको विडियो बनाउनु पर्यो दाजु हाम्रो गुल्मी लाई पनि चिनाउनु पर्यो दाजु hjr को विडियो महिले नछुटाई हेर्ने गर्छु अनि खुसी पनि लाग्छ दाई ले यसरी विश्वमा चिनाउँदा अनि like t नियमित गर्छु subscribe Pani गरेको छु cmt भने gareya थिएन आज गरेको हो अनि love you pani Vanna चाहन्छु hait दाजु
सर्ब-प्रथम त सचिन नौपाने सर र सम्पुर्ण टिमलाई मुरी-मुरी धन्यवाद । म पोखराबाट हेर्दैछु, आर्थिक अभाव र विभिन्न समस्याहरुले गर्दा कहिँ पनि घुम्न जान पाएको थिएन, अहिले घरमै बसिबसि अाँफै नै पुगेर भ्रमण गरिरहे जस्तै महशुस भै रहेको छ । अझ अग्लो डाँडामाथि रहनु भएको कालिन्चोक भगवती माताको दर्शन गर्न पाउँदा हृदयदेखि नै खुशीले गदगद भएकि छु अब म हजुरहरुले बनाउनु भएको अरु ठाँउकाे भिडियो पनि हेर्दै जानेछु । हजुरहरुलाइ आफ्नो पिता-पुर्खाहरुले आकाशका ताराहरु जत्तिकै अनगिन्ती अाशिष बर्साउन ।
राम्रो भिडियो
नमस्कार सचिन सर , कालिन्ञ्चोक भगवती मन्दिरको दर्शन गराउनु भयो हार्दिक धन्यवाद् हजुरलाई ।
धैरै राम्रो ठाउँ देखाउनु भयो भाई धन्यवाद
जय माता जी
Jaya mata ji Jaya bhole natha ki 🌹🙏🏼🌹🙏🏼
Lockdown maa time pass vako xa j hos ramro xa... video herda.. aafu jo ghume jasto feel hune dami keep it up
Wow wow wow very very nice video very beautiful place thankyou so much sir for video
आज पनि खुशी भैइयो कालिन्चोकको यो भगवतीको मन्दिर हेरेर ।
@grpnepal
4 ай бұрын
म अस्ति चैत्र २२-२५/२०८० तिर कालिन्चोक दर्शन गर्न गएको थिए ! रमाईलोको साथै माता भववती शक्ती रहेको प्रतक्ष अनुभव गरे!
धेरै धेरै खुसी लाग्यो दाजु हजुर हाम्रो जिल्लामा आएर भिडियो बनाउनु भएको मा
यो भिडियो लोक प्रिय छ।धन्यबाद यहालाइ
जय माता कालिन्चोक भगवती की धेरै2धन्यबाद सचिन भाई का भ को दर्शन गराईदिनू भकोमा
जानकारीको लागि धेरै धेरै धन्यवाद सर
I like ur vlog because you detaily give full information about the place where you visit,,,,
जय मा कालिन्चोक भगवती ।भिडियो राम्रो लाग्यो धन्यवाद हजुरलाइ
Dherai ramro video x dai hjr le uploads gareko Sabai sayd mahile hjr le uploads gareko Sabai video herisake hOla new video ko lagi hjr lai agrim suvakamana x
Wau so beautiful thanks you Neupane jyu
अति नै उत्तम video सर😘
Visit Nepal 2020 lai dhari sahayog pugnexa yo video le ., Tq sir tapai ko video naxutai herne garxu ani dhari ramro lagxa aafno des ko sundar place herda.., from London..
कालिन्चोक भगवतिले हामी सबैको रक्षा गरून्।
Jay mata om
❤ dherai ramro lagyo video dherai dhanyabad xa Sachin Neupane jyu laee
nice video hjr आगामी दिनहरुमा पनि यस्तै यस्तै video देख्न पाइयोस् शुभकामना।
राम्रो छ🙏🙏🙏
मेराे भाइ ! वेल डन !
Haribol! Dhanya bhaye
wowwww verry nice jay kalim chok vagawon ko
Aati ramro video bhai dhanyabad.
अति ज्ञान बर्दक साथै सुन्दर तपाईको भिडीयो नित्य हेर्ने गर्छु धन्यवाद बाबु ।
JAI KALINCHOWK MATA
JAI SHREE KALINCHOWKMATA
कालिञचोक भगवति माई ले मलाई रकछा गरुन🌺🌺🌺🙏🙏🙏
I love Charikot ❤❤ its my birthplace
जता हेर्यो तेतै रमाइलो जय कालिन्चोक माता ❣️
कुरि भिलेज चाहिँ सार्है मनोमहक लाग्यो कति सुन्दर घर हरु कालिन्चोक भगवती भिमेश्वर महादेब ले सबै को कल्याण गरून् हाल साउदी बाट
दोलखा नेपाल ❤️ २०७७ फागुन २० 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
L. B. Chhetry from Dubai, i had have to visit the godes of Kalinchock ..2 day u purvi blues full fil my dream. ..my heart full respect to her. ...i pray her. ...godes give me opportunity for visiting. Thanks Mr.Sachin n ur entire teams 4 admirable step. ....
धेरै आनन्द आयो यो भिडियो हेरेर ❤
Kali chok Mandir dherai ramro xa
जानकारी का लागि धन्न्यबाद सर! राम्रो कार्य उच्च सम्मान !
धन्नेबादछ सचीन सर।
Dherai Sundar thau ❤
जय माता कालिन्चोक भगवति🕉️
JAI SHEEE GANESH
Thanks for amezing video
Hamro nepal mero nepal woww..its imazing....tq for ....jay kalinchok bhagabati mata
Thank you brother
जय कालिन्चोक माता ।
दामि छ नेपाल होनि proud to be Nepali
हामी सबैको रक्षा गरून् कालिन्चाेक भगवती माईले 💐🙏हवस् सरहरू धन्यवाद 🙏🇳🇵
Dhanyabaad 🙏 Purvi Blues Ghar ma nai basera deuta than ko darshan garaidinu vayo Jay Dolakha Bhimsen 🚩 Jay Kaalinchok Bhagwati 🚩
Kalinchok matako darsan garai dinu vako ma dherai dhanne bad.
ॐ🌷🙏तिन रुपमा पुजिने भिमेश्वर ॥🌺🌸
kati ramro ho video
JAI SHREE KALINCHOWK MATA