भाग्य बदल्ने पुल | इटहरीबाट खोटाङ जाने छोटो बाटो | गाईघाटबाट सगरमाथा लोकमार्ग हुँदै सरर दिक्तेल
भाग्य बदल्ने पुल | इटहरीबाट खोटाङ जाने छोटो बाटो | गाईघाटबाट सगरमाथा लोकमार्ग हुँदै सरर दिक्तेल
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZread च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
Пікірлер: 199
तपाईंको भिडियो शुरु शुरुमा चाहिँ धेरै डिटेल तर अब अन्तिम सम्म पनि यसरी नै हेरौ भन्दा भन्दै सकिदो रहेछ। सबै ठाउँको जानकारी सन्तुलनमा दिनुपर्यो।
यो भिडियो हेरेर ऋदय देखिै नै मन आनंद भयोे, जहाँ प्रकृतिको सौंदर्यता ले भरिपुर्ण ठाँउ जहाँ म जन्मिए हुर्किएँ खोटाङ्ग, धन्यबाद हजुरलाई
रेग्मी टार धेरै नै रमाईलो रहेछ भाई |
हाल म दक्षिण कोरिया बाट हेर्दै छु तपाईको हरेक भिडियो हरु हेर्ने गर्छु म तपाईको बोल्ने शैली एक्दमै राम्रो लाग्छ मलाई अझै यस्तै सुन्दर बस्ती शहर गाऊँहरुको भिडियो ल्याउदै गर्नू होला मिठो सम्झना🙏🙏🙏
Yatra ramailo chha Babu haru jau jau lagyo dhrai dhanne bad
Rmro xaa
सारै राम्रो लाग्यो
Nice video beautifully presented
हाम्रो जिल्ला उदयपुर गाईघाट को दृश्य र यात्रा दर्शकमाझ ईटहरी बाट खोटाङ बजार सम्मको दृश्य प्रदर्शन गराई जानकारी गराउनु भएको तपाईं र तपाईका टिमका साथी हरुलाई धेरै धेरै धन्यवाद । नमस्कार
@thebravegurkhas7832
Жыл бұрын
hoina hamra hun
@mahendraadhakari4553
Жыл бұрын
रेग्मीटारमा,पहिलेकाे,जस्ताे,मानिसकाे बसाेबास,छैन,तरठाऊ,भने,रमाईलाेछ
@Renukagu960
Жыл бұрын
@@thebravegurkhas78320pppp. M m. . . . . . . . . . . .. . . . . . . . . . . . . . . . . . . . . M. .. . . .. . . . ..
@Omprakashmukhiya-dw6qf
Ай бұрын
sarai nai mana paryo ❤❤❤
dherai ramro lagyo
La hjr ramailo lagyo hjr ko video Herrera Khushi lagyo hjr thank you
धेरै राम्रो भल्ग❤
Ati ramro lagyo, dhannebadha chha video nirmana karta jiu lai.
Derai ramro lagyo
Wow awesome carry on
Good keep it up
Ramro lageo dada
Derai ramro ra ramailo lagyo Afu la na dekiko tau herna pauda
सारै राम्रो बाटो रहेछ इटरि 2 गाइघाट
wow dami 🙏🙏🙏🙏ati sundar vdo🙏
Tapai ko harek video sarai ramro hunxa .... harek video ko xutai mazaa hunxa
Sarai ramailo Lago yo video, dhanebad sir
Dherai ramro
अति सुनदर ठाउँ सर। Sikkim बाट
Ramro Prayas garnu bhayo Dhanyebad.
Ramro lageo bhai.
Wow Sahi vlog sir ❤❤
Dami chha bhai
जानकारीको निम्ति हजुरलाई धेरै धेरै धन्यबाद।
nice to watch , It is interesting and informative. PShrestha USA
Good Like .
Dherai ramro thau dekhaidinuvo sir thank you
Great capture..
Wao, Nice Gaighat, I stay there 5 yrs, Very Beautiful
nice place brother
अत्यन्त सुन्दर दृष्य देखाउनुभएको मा मलाई गर्व लागेको छ सिक्किमबाट
@samayson3938
Жыл бұрын
🙏🙏🇳🇵🇳🇵👌👌🙋🙋
Dherai dhanyebad hjr le yesto dukha gari mero ghar jane bato dekhaunu vakoma bachapanma hideko the tyo bato vaderighat❤❤❤❤
आजको भिडीयो मलाई राम्रो लागो
Nice presentation Thank you
Sundar vlog❤
Good job
thanks information itari to diktel
Thank you daju hami bidesh ma rahera Pani hajur haruko karanle afno janma bhumi afu janmeko Thau herna payaka xou
good work
Thank u nice video
Wow❤❤❤so nice vlog ❤❤❤
wonderful video
मेरो जन्म थलो दिक्तेलको भल्ग गर्दिनु भयकोमा तपाइहरुलाई धेरै-धेरै धन्यबाट,
Jankari ko lai hajur li dhari dandaybad
I always love to watch your video
Very good Tks
बहुत राम्रो मेरो घर ऐसेलु खर्क गाउँपालिका वाड न ६ म।आथोल्लो सल्ले हो। पहाडको घर र मेचिनग -७ को तराईको घर ओहोर दोहर गर्न सजिलो भाछ यो सगरमाथा लोक मार्गको निर्माण भए पछि।यसको जानकारी मुलक द्रीश्य प्रस्तुत गर्नु भएकोमा धन्यबाद!
धन्यवाद म नि पुगे है खोटाङ्ग मलेसियाबाट।
Very good
Good video 📹 👍
मलाई पनि यो बाटो धेरै पटक हिडेको अनुभब छ।।। ससुराली जाने बाटो। यो बाटो मेरो लागि धेरै यादगार छ।।यो भिडियो यो ले ति यादहरु फेरि नयाँ बनाइदिनु भयो ।।।
I admire your visit from Itahari to Khotang _Diktel. For us it would be a herculean task I also originally come from Khokeseli,a hinterland to Halesi Mahadev Sthan Bunches of thanks thanks again for your courageous entrepreneur. Now we hail you from USA..
Nice video
ईटहरि देखि बेल्टार त म पनिधेरै पटक हिडेकाे छु एकदम छिटाे र सजिलाेबाटाे छ 🤗
@thebravegurkhas7832
Жыл бұрын
buiniko ghar beltar hora?
बाटो धेरै राम्रो बनिसकेछ
Dherai2 dhanyabad daju lagvag aaja vanda 15 barsa Agadi khotang ko Arkoule dekhi balapan ma 1 CHOTI gaighat hidera gako yad aayo sapana kasto lagyo Ali Ali hoki kasto lagyo tyo bato herda🥰Aaja Hong Kong ko tun chung Bata herdaixu Ani ma janme ko Mero pyaro mato khotang ko dherai2maya Ani samjhana janma KAHA basai Ani hurkai KAHA 🥰Abo thaha xaina maran KAHA huneho🥰🥰
धन्यवाद दाइ
पाहाडको बाटो धेरै राम्रो लाक्छ्नी सर
रमाईला दृस्यकासाथ मिठास प्रस्तुति। तपाईका क्यामरा र बाईकका चक्काहरू यसरीनै निरन्तर अगाडि बडिरहुन। शुभकामना MMC Entertainment लाई 💐🙏
हामी पनि यहि बाटो हुँदै हलेशी महादेब को दर्शन गर्न गएका थियौ जय हलेशी महादेब 🙏🙏🙏🙏🙏🙏
Very nice
देखाएका ठाऊहरु मध्यमा धेरै जसो ठाउहरु नपुगिएको ठउहरू देखाउनु भयो तपाइलाइ धेरै धेरै धन्यवाद।
Thank you so much bro. for your kind information, mero Maa, Buwa ko birth place ho sir I have no words . Maa ko buipa ho buwa ko dorpa ho sir🙏
❤ Very good for you r
I am from North sikkim upper Dzongu Lots of love and 100% support sir lai,,,, keep it up ❤❤❤ Good information,,, very nice soft voice,,,,
very nice
धेरै राम्रो बाटो अनि राम्रो ठाउँ अनि हजुर को बोल्ने शैली ।
आहा! म आफैं यात्रा गरिरहेको जस्तो महशुस भयो😍 हामी गाईघाट ओहोर दोहोर गर्ने बाटो यही यो कत्ति धेरै याद आयो झलझलि मन मस्तिष्क मा हाल त धेरै टाढा छु कर्मथलो क्षितिज पारीको देश साउथ कोरियामा 😢😢 यत्ति टाढा बाट नि आफ्नो गाउँठाउँ र परिवेशलाई यसरी आफैं त्यहीँ छु जस्तो आभास दिलाउने भिडियो मेहनत गरेर हामी माझ प्रस्तुत गरिदिनु हुन्छ अत्यन्तै खुसी लाग्छ धेरै धेरै आभार र धन्यवाद हजुरलाई🙏❤️ साथै आगामी दिनहरूमा पनि यस्तै उत्कृष्ट भिडियो हरू पस्किरहनु हुनेछ भन्ने विश्वास लिएको छु।
Sahrai ramailo lagyo, Dhanyabad yatiko dukha garera yo sundar video prastuti garidinu bhayekoma.💐💐🙏
Nice vidio❤
Aafno gaau thau ko Ramailo views hern paiyo awesome video Sir keep it up 👌👌
पानी झरी पनि नभनी यो बाटो र बाटोमा पर्ने थाउहरुको बारेमा जानकारीको लागि धेरै धन्यबाद / यो भिडिओ र यता ओखलढुंगा बाट हलेशी अनि ऐशेलुखार्क जाने बाटो हेरे पछी के कुरा निश्चित भयो भने यस भन्दा अघिको खोटाङ्गको सांसद जो ओलीको प्रिय पात्र, एमालेको शक्तिशानी नेता, प्रबक्ता भए पनि खोटाङ्गको सडकको अबव्स्था चाहि दयनीय नै रहेछ / ओखलढुंगा हिले पानि बात खोटांग छिर्ना साथ् सडक खाल्डा खुल्डी सुरु हुन्छ / ओखलढुंगा जाने सडक सरर राम्रो छ / यता पनि उदयपुर सम्म राम्रो, अनि खोटांग छिरे पछी उही अवस्था / अन्तर्वार्ताहरु त धेरै राम्रो दिनु हुन्थ्यो, काम अरु ठाउ के कस्तो भयो, तर सडक को हालत ले चाहि बिजोग देखायो /
निरन्तर यात्रा जारी रहोश , धन्यवाद मनोज भाइ ।
yastai video banaunu holaa dai suvakamana
तपाई को ब्लक सारै मन पर्छ झन मेरो घर पहाड भएको ले यस्तो गाउँ घर हेर्नू पाउदा सारै रमाइलो लाग्छ।मेरो घर खादबारी को पनि भिडियो हेर्न पाएको मा झन खुसी भए।
Jai Nepal
hajur ko kam ramro cha
आफ्नो जन्मथलो जिल्ला खोटाङ केपिलास गड़ि गाउपालीका वार्ड नं. ५ चप्लेटी सुम्तेल भई हाल ईनरूवामा बसोबास गर्दै आएको र सुनसरी चिल्लाको सुन्दर सहर ईटहरी बाँट खोटाङ जिल्ला संम्मका बीभिन्न ठाउका दृश्यहरू देख्न अनि सुन्नपाईयो तपाईलाई धेरै धेरै धन्यवाद जय खोटाङ बासी ।
पहिले आज हिड्दा को सारै याद आयो सर धन्यवाद।
❤ u nepal👌
म चाही काठमाण्डू बाट हेरदै छू।धेरै राम्रो लागो, तेसको लागी धेरै धेरो धन्यबाद।
Good
❤❤❤❤❤धेरै राम्रो भिडियो
फाेक्सिङटारकाे पुल खाेटाङकाे विकासकाे आयम हाे।धन्यवाद!
@padambahadur6798
Жыл бұрын
Wanaiabaat tc✌️🙏⭐🙏❤️🤟🇳🇵
बाटो धेरै राम्रो भए छ अब नेपाल आयर सरर घुम्ने हो आफ्नै गाउँ ठाउ जानकारिको लागि धन्यवाद सर
Lost of love from Udayapur Rampur 🥰🥰
Diktel bazaar is very nice. I shall be there in the future.
मोबाइल बाट देश दर्शन रमाइलो नै लागिरहेको छ। तपाईं लाई धेरै धेरै शुभकामना र धन्यवाद पनि, साथी।
Lots of Love from Dubai❤❤
Nice
Thanks Dai. From sikkim.
Wau, uu manuj g jyadai ramro dirsya and jankari dinu bhayeko ma badhai chha hajur lai ❤ ma khamla li bata,
बाटाे रमणिय लग्याे । इटहरिबाट खाेटाङकाे डिकटेल सदरमुकाम सम्मकाे बाेटाेर र त्यस बाटाे वरपरका रमणिय दृश्यका गाउँ बजार बनजङ्गलका र बाेटाे देखाइ दृश्यावलाकन गराउने काम गराइ साेकाे केहि जानकारि गराउनु भएकामा धन्यबद !
Very informative vlog ❤
धेरै धन्यवाद मनोज दाई