आझै सम्म तोप पड्किने ठाउँ | तोपथुम्की केराबारी मोरङ Top thumki kerabari morang
आझै सम्म तोप पड्किने ठाउँ | तोपथुम्की केराबारी मोरङ Top thumki kerabari morang #parikrama
PARIKRAMA is a Travel Vlog channel. here you will find thousands of videos from all 77 districts of Nepal. top thumki ia a very beautiful place of kerabari morang.
#travelvlog #travelandtours #visitnepal2024
Channel WhatsApp- 9825952479
Channel Hello- 9861983138
Channel Mail- parikrama.path@gmail.com
Instagram- dhungel_lax
Facebook- / laxmiprasad.dhungel.71
TikTok- tiktok.com/@parikramaa
Page- / parikrama.tv
Пікірлер: 59
Ghar ma baser sabai thau ghumna Paine parikrama 🙏🙏🙏🌹🌹❤️❤️
🎉🎉🎉🎉🎉
😮❤❤
Hora goods
nice ❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤ekdamaii ramailoo rahechha ramroo lagyoo❤❤❤❤❤
@parikrama1
17 күн бұрын
हजुर धन्यबाद
सिमृकले पोतिएको! वावा योहोनी प्रस्तुती।
Wahh ❤
धेरै राम्रो लाग्यो मलाई
🇳🇵हरहर माहादेव्📿🔱🙏आफ्नै जिल्लामा यति राम्रो प्राकृतिक सुन्दर्त्ता रैछ्😎कुनै समय घुम्ने हो👌
Daami 🎉🎉🎉
Parikrama and purbi blues 💙💙💙 wow
@parikrama1
4 күн бұрын
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Mero gaun satisale dekhanuvayekoma tapaiharulai dherai dherai dhanyabad sirharulai
@parikrama1
18 күн бұрын
Swagat cha
Dami ❤❤❤
खत्रा रछ तोपथुम्की त 👌👌
राम्रो ठाउँ रहे छ।❤❤❤
❤❤❤❤❤❤
Super video dhai
@parikrama1
21 күн бұрын
Dhanyabad
❤❤❤
@parikrama1
20 күн бұрын
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Hi❤❤❤❤Nice
Sundar thau, ek palta pugnai parne.
@parikrama1
13 күн бұрын
हजुर भट्ट जी
❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
hamilai khabar naii vayenata hau daju
Lots of love sir ❤
@parikrama1
20 күн бұрын
So nice of you
🎆🌈♥️🎎🎊🌍️🇳🇵
Morang Miklajung gaupalika 1 ko Miklajung ko chuchura tira pani visit gardinu huna binam ra Aanurod gardaxau almost 7.8 ota jilla sangai fishtail kumva Karna Himalayan haru pani dekhna sakinne thau xa but tayha visit garda chahi wether safa vayko hunu parxa
@parikrama1
20 күн бұрын
अवस्य कोसिस गर्नेछौ सनिता ज्यु
म पनि पाहाडमै जन्मेर होला पाहाडकै दृस्यहरु खुबै मन पर्छ लक्ष्मी सरले यस्तै भिडियोहरु बनाएर साह्रै आनन्द दिलाउनु हुन्छ, अब इलामको कुना कुनाको सुन्दर भिडियो हेर्न मन छ है लक्ष्मी सर,पर्खाइमा छु,
@parikrama1
20 күн бұрын
अवस्य सर
नमस्कार सबै मा यति सुन्दर दृश्य हेर्न पाउदा अति नै खुशी लाग्छ परिक्रमा टिम लाई उच्च सम्मान छ मेरो जत्ती हेर्यो उति मज्जा आउने । ❤️❤️🤘🤘
@parikrama1
6 күн бұрын
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@PIBANMAGARO
6 күн бұрын
@@parikrama1 हस हजुर हरू काे प्रतेक भिडियो हेर्ने गर्छु सबै मन पर्छ जति हेरे पनि हेरु हेरु लाग्छ मज्जा आउछ हेर्न लाई । 🤘🤘
के तोप पड्कने आवाज अहिले पनि सुनिन्छ?
लक्ष्मी सरको परिक्रमा नछुटाइ हेर्ने को को हुनुन्छ नि?❤️
के गर्नु यार काथ्मन्दौ आको 35 बर्स भैसक्यो बाहुनी बात ।। केराबारी घुम्न कस्तो मन छ । कैलेनी जुरेन ।।। जे होस तपाईं मार्फत घुम्न पाय ।।। धन्यबाद छ सर तपाइलाइ ।।
@parikrama1
16 күн бұрын
धन्यबाद अर्जन जी
घरमै बसेर परिक्रमा युटुब हेर्दै मत सन्सार घुम्दैछु। धन्यवाद हजुरहरुलाई यस्तो राम्रो भिडियो ल्याउनु भएकोमा🙏येस्तो राम्रो भिडियो किना मान्छेहरुले हेर्दैन के मत छक्क पर्छु। तालन बेतालको भिडियो बुढा हराको बुढी हराको झगडा गरेको भिडियो त खुब खोजी खोजी हेर्छन् यस्तो सुन्दर भिडियोहरु हेरेपो मन खुशी हुन्छ।🤗😍
@parikrama1
18 күн бұрын
संसार यस्तै छ हजुर, तपाईं हामी मिलेर यसरी राम्रो राम्रो स्थानको भिडियोलाई सपोर्ट गर्नुपर्छ
@user-xt5vb5bp8c
14 күн бұрын
@@parikrama1 Has hunxa hjr👍️🙏😍
Laxmi sir ma khojdaai aaA tapaiko chanell.
@parikrama1
19 күн бұрын
धन्यबाद ङोलो 👌
सचिन सरकाे साथ छाेडनु भयाे र सर ❤❤❤❤
@parikrama1
14 күн бұрын
परिक्रमा मा भेट्घाट गरौ है राम सर
@MilanShrestha-dr6cq
5 күн бұрын
He's better than Sachin 😅😊
छोटो भो भिडियो
मलाई पनि जाउजाउ लागो
@parikrama1
15 күн бұрын
जौ है सर
😂😂😂😂😂😂😂
यो क्षेत्र उहिले निकै पैदाल हिडीयो आहिले निकै अन्तर भएछ हाल युके बाट हेर्दै छु
@parikrama1
16 күн бұрын
हजुर
❤❤❤