JATI BIRSYO TIMRO YAAD||Shiva Pariyar|| Paul/Aakash/Saroj Khanal/Pramila Karki/Suresh Wagle’s Gajal
Музыка
Suresh Wagle's
|| Jati Birsyo Timro Yaad ||
जति बिर्स्यो तिम्रो याद...
"AUDIO"
♪Singer: Shiva Pariyar
♪Lyrics: Suresh Wagle
♪Music: Shiva Pariyar
♪Arrange: Rhythm Kandel
♪Recordist: HBN Kismat
♪Mixing/ Mastering: Chandra Chaudhary
♪Studio: Raga
"VIDEO"
►Actor: Saroj Khanal, Paul Shah, Aakash Shrestha, Pramila Karki
►Camera: Buddha Thapa (MBA Films)
►Assistant Camera: Suresh Thapa
►Production Design: Sudip Dhakal
►Mua: Zulekha Khan/ Samara Joshi
►Bg Music: Narendra Biyogi
►Light: Dhruba Shrestha, Milan Thapa, Nabin Katri
►Edit: Bikash Dhamala
► Direction: Nikesh Khadka
"DESIGN"
¶Poster design: Ananda Kumar Maharjan
¶Logo animation: Rajesh Shah
¶ Title Animation: Bijay Basyal
Thank you:
Laboni Chakraborty Prasai (Aalap)
Milan Thapa (Lyricist Video)
© nepaliwebsite.com
To stay updated please CLICK HERE to SUBSCRIBE us: / @nepaliwebsite
Nepali Website is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.nepaliwebsite.com
Connect With Nepali Website:
Facebook Page: / nepaliwebsite
Twitter:
Instagram:
iTunes:
/ timi-sath-bhaye-pachhi
Business Inquiries: info@nepaliwebsite.com
Пікірлер: 1 800
मेरा प्रीय दर्शक श्रोताहरु 'जति बिर्स्यो तिम्रो याद' मेरो जिवनको पहिलो गीत अब तपाँईहरु माँझ भिडियो सहित पस्केका छौं,सधैं जस्तै माया पाउँने आशा गर्दछु |
@parnupokhrel8452
2 жыл бұрын
Wow nice song
@sukmotirai630
2 жыл бұрын
Beautiful song
@puskarsharma1776
2 жыл бұрын
Dherai ramro song and vedio ,Congratulations dai 🙏🙏
@tirtharai8591
2 жыл бұрын
m tpaiko big fn dami x songs
@sushmaacharya342
2 жыл бұрын
हजुरको गीत अति नै मीठो लाग्यो ।
आकाश दाजु को फ्यान जति सबै यता है साथीहरू 😚😚😚🌷🌷🌷
@hemshrestha3028
2 жыл бұрын
👌💖💘💝❣️💌
@Dallu748
2 жыл бұрын
❣️❣️
@ssmobile7515
2 жыл бұрын
Im big fan aakash dada ko🙋🙋
@aayushstha840
2 жыл бұрын
💙
@ashritxettri1992
2 жыл бұрын
Aku❤❤❤
गीत एकदमै राम्रो रहेछ पल आकाश शिव परियार जी स्वर उस्तै राम्रो छ यो सफल होस्
वा आज दङ्गाली हिरो आकाश र पल लाई सङ्गै देख्न पाइयो।
पल शाह र अाकाश श्रेष्ठ को BIG FAN जति यता ।✋👍️🇳🇵🙏
@torkloay9373
2 жыл бұрын
Wow siva sir 👌💖
पल दादाको फ्यान जति यता हाजिर हुनु है त ❤️☺️🙏
@sumisharma4614
2 жыл бұрын
Yes
@gynitaniroula1347
2 жыл бұрын
me
@RATANKUMAR-ib4jo
2 жыл бұрын
Real hero paul shah ❤️💙💙
@santalimbu6002
2 жыл бұрын
Me
@sapankarki9833
2 жыл бұрын
Me
कुनै किसिमले वर्णन गरेपनि नपुग्ने,कति राम्रो गित र भिडियो ,शिव दाईको जुन गित पनि कति राम्रो , हाम्रो हिरो आकाश श्रेष्ठको कति राम्रो अभिनय , सारै मन पर्यो सबै पक्ष । बधाई छ सम्पूर्ण टिमलाई 🙏🙏
धेरै बर्ष पछि यो गित को भिदियो हेर्दा फिलिम हेरेको जस्तो अनुभव भयो । दुबै मन पर्ने नायक चक्लेती हिरो हरु हुनुहुदोरहेछ ।। बदाइ छ सवै तिम्लाइ
धेरै राम्रो आकाश बाबु अभिनय सधै अनुशासन र सभ्य रोल खेल्ने मान्छे शुरू को रोल रोल र यतार्थ बुझे पछी को आफू साईड लाग्ने महान बिचार 💕💕💕 यो सन्देस मुलक गित धेरे शुभकामना आकाश बाबु
@minaparyar6690
2 жыл бұрын
Dime xa
@khimdhami2734
2 жыл бұрын
Yo nai aaku ko mahanata ra khasiyat ko bisesta xa so aaku is super hero🙏🙏♥️♥️😍😍💖💖💞💞👍
आकश र देखेर मात्रै like अनि कमेन्ट गरेको हो मैले but धेरै राम्रो अबिनय र राम्रो लय सब्द हरु पनि wow wow मन छोयो मेरो आँसु पनि झर्यो मेरो त 😭😭😭😭😭😭😭बधाई छ सम्पुर्ण team लाई सफलताको अग्रिम शुभकामना छ मेरो मन देखिनै 🤲🤲🙏🙏miss aakash daa and paul daa💞💞💞
Wow paul aaku dadako chemistry yakdam katarr really aaku da jasti manxe ustai character dekhaunuvaxa always favourite paul aaku da
Aakash da ❣️❣️❣️❣️
पल र आकाश ज्यु को कलाकारिता त सदाबहार एकनास र एकतवर प्रस्तुत भैरहन्छ्न जुन सम्पुर्ण दर्शक को मन मस्तिष्क लाई सन्तुष्टि प्रदान गरि दुबै जना आँखा को नानी बन्न सफल हुनुभएको छ यसमा दुइमत छैन ।प्रतीक्षा त मैले बिशेश प्रमिला ज्युको प्रस्तुति को गरिरहेकी थिए किनकि गत केही महिना देखि उहाँ र सुरेश वाग्ले ज्यु बिचलाइ एकसाथ नियालिरहेकी छु ।। सुरेश ज्यु जसको शब्द रचनाको म स्वयं ठूलो फ्यान हो साथै साथ आदरणीय शिव परियार ज्यु को भ्वाइस को उत्तिकै प्रशङ्सक हु ।।।धेरै दिनको प्रतीक्षा को समाप्ति सङ्गै यति सुन्दर ब्याक्तित्वहरुको समष्टिगत प्रयास मा बनेको यो गित यो अन्त्यन्तै मार्मिक र मन पर्ने बनेको पाउदा खुसी ब्यक्त गर्दै सम्पुर्ण टिम लाई नै शुभकामना दिन चाहन्छु ।
3घण्टाको फिल्म हेरे जस्तै भयो 9मिनेटको भेडियो हेरिरहँदा दुवै मेरो मन पर्ने नायक ❤️
Best Hero haru Aakash an Paul सफल्ता को सुभकामना ❤️
वाह,अन्त्यमा प्रेमको जित भयो तर सबैको भाग्यमा कहाँ हुन्छ र यस्तो कामना गरौं।केवल.....स्तब्ध छु।सम्पुर्ण टिमलाई अपार सफलताको शुभकामना।
हाम्रो दङ्गाली हिरोहरू को धमाकेदार प्रस्तुति लु सारै मन पर्यो हार्दिक बधाई आकाश अनि पल दुवैजना लाई गीत एकदम राम्रो छ अनि उत्कृष्ट अभिनय 💓💓💓💓👏👏👏👏👏👏👏
आकाश बाबु सधै आफु दुखी रहेर पनी अरूको खुशी चाहाने महान बिचार भएको मान्छे 💕💕💕
@ayaushmongolheart2167
2 жыл бұрын
aaja megastar nepalko shan shiva sir navako aashu artha 1 ma model ma naleko vaye sayad aaja aakash ko ho kasailai thaha hudaina thiyo
मेरो प्रिय गीत हो पहिला पनी अहिले पनी❤️
love from Bhutan..fav both akash and paul 💝
अाकाश म त हेदा हेदै कस्ताे भावुक भए छु ।अभिनय उत्कृस्ट छ ।हजुर कति माहान बिचारकाे हुनुहुन्छ ।रिलमा बियाेगानत भए नि हजुर काे रियल मा संयाेगान्त नैहुनेछ ।हजुरहरु सबैलाई बधाई छ ।याे भिडियाे उत्कृस्ट हुनेछ ।।❤️❤️👌👌🙏🙏
सारेई मन छुने गित अाकाश -- पल भाइ दुबैकाे जिवनमा घटेकाे छ अाकाश काे जस्तो साेच भऐता अाकाश - पल काे जीवनमा येस्तो अब्स्ता आउने नि थिएन
3 घन्टा को फिल्म हेरेको फिल भयो मलाइ त पल शाहको अभिनय झन निखारिएको देखियो यसमा आकाश सधै besT hero 🙏🙏🙏💕💕
अतिनै मन छुयो यो song ले त्यस्मा पनि मेरो पल + आकाश बाबुको भरपुर अभिनय म एकछिन त फिल्मी दुनियामै डुबे होल टिमलाईनै मेरो मनैबाट बधाई एवम् सुभकामना ब्यक्त गर्न चाहान्छु फेरि पनि धन्यवाद
सोचे भन्दा राम्रो गीत अनि भिडीयो पनि पल आकाश र प्रमीला को क्यामेस्ट्री पनि राम्रो देखिएको छ है 🙋♂️🙋♂️❤️❤️
भिडियो हेर्दै गर्दा फ्लिम हेरे जस्तो अनुभूति भयो । एकदमै मनछुने शब्द, संगित र स्वर साथै कलाकारहरुको अभिनय अत्यन्तै उत्कृष्ट रहेको छ । संगितप्रेमीहरुको मन छुने नै छ । शुभकामना सम्पुर्ण टिमलाई । आकाश भाइको अभिनयको त म जहिले पनि फ्यान नै हो । ❤️😊
@surendrachaudhary4346
2 жыл бұрын
Aakash is bast hero
@sanjeevchaudhary2388
2 жыл бұрын
@@surendrachaudhary4346 Aakash best
Aakash ko acting number 1 lagkiyo, absolutely amazing hero Aakash Shrestha saptho no 1👍👍👍
कति मनछुने गीत गाउँनुभको शिभसर रियल हिरोपलजिलेकस्तो naturally एक्त ग्रनुभको एन्ड आकाश बधाई छ सम्पूर्ण तिमलाई 😘😘
गीत राम्रो छ। Shiva Pariyar को कर्णप्रिय आवाज 👌 अनि Aakash Shrestha र Paul Shah को राम्रो अभिनय 👍️👍️।
आकाश बाबू लाई प्रगती र सुस्वास्थको कामना धेरै माया र आशिर्बाद बाबू 💕💕💕
Wow aakash ji ko last act le heart touch garyo 👏👏👏👏👏
आकास पल सबै टिम लाई धेरै धेरै बधाई सुभकामना छ ❤️❤️❤️😍😍👌👌👌
Best wishes aakash da 💕💕
Best of luck aakash dherai ramro x geet ajhai ramro gardai janu hola aaku ....all the team best x geet flim herako jastai vayo yogeet ta sabai team lai best of luck
यो गीत मा त फस्मा पल दुखि आकाश खुशी फेरी लास्टमा आकाश दुखि पल खुशी सारै मन छुने गीत र फेरि पनि पल आकाश सँगै देख्नु पाऊँ है
देन र त्याग आकास सर को वाह ❤️❤️🙏
Congratulation handsome hero aakash shrestha ad hole teem.
पलको प्यान यता ✋❤️
Wow....Aakash.....you...r....really.... Nepal ....hero...
Kati ramro geet x hai jhan hamro aaku ko acting ni dherai ramro x
Wow aakash 🤔i m always big fan 😍😍😍
Aakash Shrestha is best hero in the world 👏👏👍👍❤❤
@birajsharma2386
2 жыл бұрын
Teit🙄🙄🙄
Sarai man xune video... Love you Aakash Shrestha 😍😘😘😘
असाध्यै नै दामी अभिनय र सबै कथा बस्तु र मिलेरा बनेको यो टीमलाई धेरै धेरै नै धन्यबाद 🙏🙏🙏🙏
गीत भनेको गायकी भनेको यस्तो पो हो भन्न मन लाग्यो ❤️ यी मार्मिक मीठा शब्दमा शिव परियारको गायकीले त जिवन्त बनाईदियो 😘😘 वाह! गायकी वाह!! गीत ❣️ भिडियो पनि अत्यन्तै राम्रो बनेछ पल र आकासको संगमले कति आकर्षक बनाएछ ।भिडियो हेर्दा हुदै नभएको bf लाई संझेर आखा बाट आँसु पो झरेछ थाहै नपाई 😁 हुनेहरुलाई कस्तो पो होला ❣️ सम्पूर्ण टिमलाई हार्दिक बधाई 🙏
Congratulations 👏👏❤️❤️
@bhulshrestha1408
2 жыл бұрын
😍😘❤️💪
@chsruthika9753
2 жыл бұрын
My favourite Hero Paul shah ❤️❤️
Jata teta gayeni Aakash nai Aakash. Hamro mutu chora Aakash n all team lai hamro deeerei Ashis chau.🙏🙏🙏
Ekdamai man xoyo aakash n paul big fan
धेरै राम्रो अभिनाय अाकु
धेरै राम्रो अभिनय अाकाश भाइ
धेरै राम्रो गित ।सबै तिम लाई धेरै धेरै बधाई छ ।
Aakash you are the best....that's your true love in real like too🤗😍
Congratulation all d entire team ,,,aaku always great ❣️❣️❣️❣️🙏nice all
गीतले सारै मन छोयो सम्पुर्ण टिमलाई सफलताको सुभकामना🙏❤️💓
@kabitakunwar5933
2 жыл бұрын
Aati ramro lagyo badhai x all tem
@reemareema4166
2 жыл бұрын
कति मिथो गित सफल्ता शुभ कामना अाकाश बाबुर पल बाबु
Watching repeatedly only for Aakash. How cute he is looking. Cant take off my eyes frm him. His acting on point. Also wanna mention Paul n pramila karki.
गजलकार सुरेश वाग्ले र गायक संगीतकार शिव परियारलाई पहिलो परिचय दिएको सिर्जना नै यही हो । रिरेकर्डले कथानक थपेछ । २ घण्टाको फिल्ममा समेटिने कुरा पनि यत्ति हो । पुरै टिमलाई सुमधुर बधाई 🎼🎧#AawaranCreation
धेरै राम्रो छ पल आकाश जी😘😘😘😂😂😂
Real hero Megha star paul brother biggest fan 💪 Ra Aakash sherstha dang ko doi 2 star
You are always best my hero handsam aakash dada keep it up 😍😍😍😍😍👌👍️❤️💞💗❣️❣️
यो गीत अत्यान्त राम्रो छ भिडियो पनि आएछ धेरै राम्रो छ सबै जनालाइ धन्यबाद छ।
सारै राम्रो छ गित छिटै करोडौं क्लवमा पुगोस् सम्पूर्ण टिमलाई सफलता को शुभकामना छ है 🙏🙏🙏
Wah Heart touching song👏paul ko akha ma aasu😢😭
Wow geet dharai ramro xa sarai man paro geet Aaudo din haru ma ni yostai yostai ramro ramro geet haru leunu holaa sapun tem lai geet ko safalta ko suvkam xa sapun tem lai ❤️❤️👌👌👌👌🙏🙏🙏
Congratulations Aaku da ❤️♥️♥️❤️
आकाश कति ज्ञानी है आफ्नो दुलही पल लाई सुम्पिदिनु भयो लु खुशी लाग्यो 👍
धेरै राम्रो!!सम्पुर्ण टीमलाई बधाइ तथा शुभकामना ! Love you paul jee!🧡
Aaaakuko lifema mel khane miss u so much aaakuuuu😥😥😥😥😥😥😥😘😘😘😘😘😘😘😘😘😘😘aru sampurn tim😘😘😘😍😍😍very nice song
Here I can see all the comments are for Aakash Shrestha ❤️❤️He is one of the lucky charms in film industry 💖💖Best wishes for coming days😘I am your big fan 😘😘
Wow best wishes all of u 😍😍 king paul ❤️❤️
Congratulations Aakash bhai yekdamai salin performance,great improvement in acting,characterlai Ramiro nyaye bhako xa and congratulations to Poul Shah and team
आहा कती मिठो गीत, स्वर, संगीत को बेजोड प्रस्तुति सफलताको शुभ कामना ।।
Real hero Aakash...👍
Congratulations akash dada and all❣️❣️
Best wishes aakash dada 🙏😍❤️and entra team🙏🙏🙏
Pramod ko voice vanda siva pariyar ko voice ka ho ka ramro xani yar classic ma
नमस्ते सम्पूर्ण देश तथा बिदेशमा छरेर वस्नु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु हरूमा धेरै धेरै माया अनि समझाना छ यसरी नै माया साथ सपोर्ट गरि माया दिनू हाेला धन्यवाद❤️❤️
Im waiting for aakash da nd paul da😍😍
Paul Shah's acting really Awesome❤️
@mannkumari5967
2 жыл бұрын
धेरै धेरै राम्रो छ यो गीत र विडीयो सूपर हीट होस पूरा टिमलाई बधाई आकाश पल शाहा जी लाई सात सपोट गरदै जांनू हो स👌👌👌❤️❤️❤️❤️❤️
@bakrakunnepal374
2 жыл бұрын
All artists acting superb.Saroj khanal sir Aakash and also new female model trying best .concept and direction also very well. So we can call full package.
@samdentamang9997
2 жыл бұрын
Super hit song 🌺🌺🌺🌺🌺💐💐💐💐💐🌹🌹🌹🌹🌹🌹
Geet ati marmik sabda le varipurna xa tesma pani siva sirko voice. Sathma mero man parne hiro aakash babu n paul saha je ko acting best wishes whole units love you aakash 🙏🙏🙊🙊👍👍💕💞💕💞💕
Everything outstanding ani story ta jhanai babal lagyo 😘😘
Heat touching song ,best acting of both Dangali heroes Aakash Shrestha and Paul Shah ,Aakash ko last ko seen dekhera ma ta Sarai roye , Sachainai chokho Mayama dhoka hunuhudaina , kinaki tyo pida Sahana Kati garo hunxa vanne kura Paul ko acting bat prasta vako xa ,Words, melody, vocial sabai ekdam ramro xa , best wishes for the team 🙏🙏🙏
@sharadashahi1175
2 жыл бұрын
Yo kura udda baniya le pani bujnu parchha
@ashritxettri1992
2 жыл бұрын
Right
@sukmotirai630
2 жыл бұрын
Me too
Best wishes aaku 🤞🤞🤞❤️❤️all the best
पल आकाश प्रमिला सिस लगायत सम्पूर्ण टिमलाई गीत सफलताको हार्दिक शुभकामना
2 hiro yautai geetma dekhan pauda khusi lagyo ani sampuran timlai badhai xa
Our real hero megastar prince Paul shah ♥️♥️♥️ king of nepali film industry one and only Paul dada
My favourite king 👑 Paul Shah ❤️❤️❤️❤️
Congratulations Aakash Shrestha and team xoto samayema yeuta movie dekhaidinu bhayekoma. Your acting in last part was just awesome
Dherai ramro cha best wishes aakash and entire team😘
धेरै राम्रो गाना best Aakash n pal all the besr
Beat wishes for new song aakash da & paul da very ❣️❣️❣️❣️❣️song really heart touch 😭😭😭
Dherai ramro x song sarai man paryo osham Aaksah
Forever song 💗💗 congratulations Sathi
Aakash shreshta is my fav ❤️
omg asu aayo mero akha bata Akhash daju ko kati mahan soch relly teauching hard congratulation all entiar team lai
Best wishes Aakash and Paul congratulations 👏👏🎉🎉 all team. Yakdam ramro geet xa ani Aakash ra Paul ko Abhinaya utikai ramro xa.
I love Paul and Akash congratulations to whole team with Shiva pariyar
Aakash Shrestha ko fan haru ko ko hunxa yata aaunu hai sabai jana
@ashritxettri1992
2 жыл бұрын
Ok
@kamina1412
2 жыл бұрын
Me too
@sukmotirai630
2 жыл бұрын
🙏🙏❤️❤️
@khimdhami2734
2 жыл бұрын
Iam not only fan diheart fan of aaku🙏🙏♥️♥️👍
Aakash shrestha most handsome hero 🙏🙏🙏🙏🙏
Amazing acting to king Paul shah n handsomest Aakash Shrestha n beautiful song.❤❤❤congratulations to whole team
'Jati Birsyo Timro yaad aauna khojchha kina hola ? ' sayad nishthuri prati ko chaha le hola, kahilyai antya nahune prem le hola. Kati man chhune shabda😯 Ani Aakash ko role herchhu ani acting tarif garne shabda nai bhetdina. Tapai safalata ko daabedaar hunuhunchha Aakash bro. Keep growing ❤️