Dil Mai Lagyo Nazar Ko Goli (सालैजो) Paul Shah • Kiran Gajmer • Dilip Rayamajhi • Gita • Mechu
Ойын-сауық
#Basyo_Maya_Naboli_Naboli #Dil_Mai_Lagyo_Nazar_Ko_Goli
लोकगीतहरू हाम्रा अमूल्य सम्पत्ति हुन् । तिनैमध्ये पर्छ सालैजो । विशेष गरेर यो गीत मगर र गुरुङ जातिमाझ प्रसिद्ध छ । यसलाई रोदीगीतकै एक भेद मानिन्छ । मादलको तालमा घन्किने यो गीतको जगेर्ना गर्ने हाम्रो उद्देश्य हो । ‘नजरको गोली’ सुनेर र हेरेर प्रतिक्रिया दिनुहोला ।
Watch New Song By Ravi Gahatraj - • Timi Merai Hau • Ravi ...
Full song available on:
Spotify - spoti.fi/3iexA47
Apple Music - apple.co/3F67GK2
iTunes - apple.co/3zRXOzD
Deezer - deezer.page.link/MX3MnoPj6N9x...
Amazon Prime Music - amzn.to/2WtilwQ
KZread Music - bit.ly/3psD5ke
JioSaavn - bit.ly/39Rqqyp
TikTok Audio - vm.tiktok.com/ZSeeb2uex/
Set it as your caller Tune
Nazar Ko Goli (Female) - NTC (0834371)
Ncell(70260005)
Nazar Ko Goli (Male) - NTC (0834372)
Ncell(70260007)
Nazar Ko Goli - NTC (0834373)
Ncell(70260009)
Karan Raj Karki presents
NAZAR KO GOLI (सालैजो)
🎬lyrics
@LekhuSahayatri
🎬music
Karan Raj Karki
🎬vocal
KIRAN GAJMER (Winner Voice Of Nepal Season 3)
MECHU DHIMAL
🎬arrange
DEBESH RAI
🎬flute
Ratna B.K
🎬mix/master
KISHOR THAPA
🎬recordist
RAJESH SHRESTHA
🎬cast
DILIP RAYAMAJHI
PAUL SHAH
KIRAN GAJMER
GITA DHUNGANA
MECHU DHIMAL
🎬mua
ANITA GWACHHA
🎬cinematography
NABARAJ UPRETI
🎬edit/color
BISHNUHARI TIMALSINA
🎬art director
JATA SHANKAR GOSAI
🎬concept/direction/choreography
MAUSAM HIMALI
🎬special thanks
BISWA LIMBU
SOURAV TIMSINA
@prithvikhanal
PETER GURUNG
JOSEF SHAHI THAKURI
UMESH RAUT
lyrics
केटा : भिरैमा फुल्ने त्यो सुनखरी (सालैजो) भिरैमा ओईलियो
टपक्कै टिपी मायाको सिरमा (सालैजो)लाईदीने मन थियो
केटी : काँबाट धाईधाई पिरती लाउन (सालैजो) आकीछु तिम्रो छेउ
मनैको फूल टपक्कै टिपी (सालैजो) मनैमा सिउरीदेउ
केटा : दिल्मै लाग्यो नजरको गोली
बस्यो माया नबोली नबोली
केटी : मह होकी हो तिम्रो बोली
बस्यो माया नबोली नबोली
केटा : मुसुक्कै हाँस छमछमी नाँच (सालैजो) मै मादल बजाउँला
नडराउ मायाँ म धोका दिन्न (सालैजो) मुटुमै सजाउँला
केटी : पिरती लाउने संग संगै जिउने (सालैजो) मनैको खटन
छेवैमा छुनी म तिम्रै हुँनी (सालैजो) गर है जतन
केटा : दिल्मै लाग्यो नजरको गोली
बस्यो माया नबोली नबोली
केटी : मह होकी हो तिम्रो बोली
बस्यो माया नबोली नबोली
केटा : कैलेमा काँही रिसाएपनी (सालैजो) मायाले फकाउँला
हेरेर तिम्रो जुनजस्तो मुहार (सालैजो) जिन्दगी कटाउँला
केटी : बिरही भाका गाउँछ कोईली (सालैजो) बिरह चलाउँछ
हेर्छु म तिम्रा निर्दोष आँखा (सालैजो) झन् माया पलाउँछ
केटा : दिल्मै लाग्यो नजरको गोली
बस्यो माया नबोली नबोली
केटी : मह होकी हो तिम्रो बोली
बस्यो माया नबोली नबोली
केटा : सुनैको बाला लाईदीउँला अनी (सालैजो) ढुंग्री र बुलाकी
बोलन मायाँ केही त बोल (सालैजो) किन हो टोलाकी
केटी : चाहींदैन बरु मलाई केही अरु (सालैजो) खुसीले बाँचौंल
नभए तिमी भनत अब (सालैजो) कसरी हाँसौंला
केटा : दिल्मै लाग्यो नजरको गोली
बस्यो माया नबोली नबोली
केटी : मह होकी हो तिम्रो बोली
बस्यो माया नबोली नबोली
© & ℗ Sangeet Bhakari
Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against the person/company concerned. (Embedding to the websites is allowed)
Пікірлер: 1 700
( दिल मै लाग्यो नजर को गोलि ) लाई ३० लाख पटक हेरिदिनु हुने सबै दर्शक श्रोताहरु मा धेरै भन्दा धेरै धन्यवाद । 🙏🙏🙏🙏
@o2parlour-online399
2 жыл бұрын
0
@DailyEntertainmentMedia
Жыл бұрын
अति नै मिठो सालैजो भाका गित अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
@pasaphyscocrezzy2067
Жыл бұрын
@@DailyEntertainmentMedia qa huahua
@leorun350
Жыл бұрын
Kina 30lakh patak 1crore patak herxu
@HemaaOli-nf2fz
9 ай бұрын
.q. Mtmt. FnfbabdbdbdaFBlbfaljhdnwbnds NJ l were adnaadbabar? Able? Na3ar? Adxnnf fbalnfaalbhdbldld ma tea aebqarrhlaDLhraamrulhlpull hjqqqn IP Lii Ihqlqqpylyppuupy qlhave hmm
नमस्कार म यस गीतको गीतकार "लेखु सहयात्री" 🙏❤️ लोकगीतहरू हाम्रा अमूल्य सम्पत्ति हुन् । तिनैमध्ये पर्छ सालैज्यू । विशेष गरेर यो गीत मगर जातिमाझ प्रसिद्ध छ । यसलाई रोदीगीतकै एक भेद मानिन्छ । मादलको तालमा घन्किने यो गीतको जगेर्ना गर्ने हाम्रो उद्देश्य हो । ‘नजरको गोली’ सुनेर र हेरेर प्रतिक्रिया दिनुहोला ।🙏🙏❤️❤️
पल जि अालु हाे जता पनि सुहाउने
आहा ! मेचुकिरण को सुमधुर भोईस पल शाह जस्तो नायक, दिलिप रायमाझी को जस्तो डाइलग ,मगर ड्रेस ले झकिझकाउ इतिहासकै उत्कृष्ट सालैजो गीत , जति बयान गरे पनि शब्द को कमि हुनेछ । congratulations all team love u mechu😘
आहा खै कुन सब्दले बयान गरु💞💞💞 यति राम्रो गित तेस्मा अझ उस्तै कलाकार दिलिप रायमाझी हुदा त झन वाह!!! कुरै नगरौ सन्पुर्ण टिमलाइ बधाइ अनि शुभकामना+धेरै माया
पल जि ले पुरानाे र नयाँ कलाकार कहिले पनि छुटाउनु हुदैन जाे सग पनि घुलमिल हुनुहुन्छ
@SangeetBhakari
2 жыл бұрын
Thank You
पल जि काे भिडियाे धेरै मन पछ
Waooo big fan dilip rayamajhi🥰🥰🥰🥰🥰🥰👏👏👏👏
I love Dilip rayamajhi dance at last😍❤️
Real hero 😍 Paul Shah 👑❤️
नमस्कार सबैले यो गीतलाई माया गरिदिनुहोला😍
@niranjanthakulla873
2 жыл бұрын
Hjrle khelnu hune video sabaii ekdaamaii maan parxa dada ❤️ ❤️ love you ❤️
@kiran9615
2 жыл бұрын
🙏🙏🙏🙏
नेपाल को न.१ रेल हिरो पल साह धेरै राम्रो छ भिडियो
यो गित मा तिहार को को नाच्ने तयारी मा हुनुहुन्छ 😍😍feb melody song
@dipendragahamagar2386
Жыл бұрын
Last year me and my fellow village sisters and brothers learn dance on this song ❣️
@user-yv4ce3sb7i
8 ай бұрын
Hjr ma
Here for real hero Paul Shah❤️
Wow मलाई यो गीत अनि भिडियो पनि एकदमै राम्रो लाग्यो👌👈 Paul shah ji हजुर जुनसुकै भिडियो मा पनि perfect नै हुनुहुन्छ। मेरो तर्फबाट अग्रिम शुभकामना अनि बधाई छ सम्पुर्ण team लाई
Mechu धिमाल र किरण गजमेर को स्वोर मा गित राम्रो उत्कृष्ट छ 👍
@SangeetBhakari
2 жыл бұрын
धन्यबाद।
@sanjugurung9397
2 жыл бұрын
Umm hoi
@kiran9615
2 жыл бұрын
🙏🙏🙏
@jasgurung5419
2 жыл бұрын
Ice song
( दिल मै लाग्यो नजर को गोलि ) लाई ३० लाख पटक हेरिदिनु हुने सबै दर्शक श्रोताहरु मा धेरै भन्दा धेरै धन्यवाद । 🙏🙏🙏🙏
@pahalrana4987
Жыл бұрын
Geet ani tesma ajhai geeta dhungana lastai man parxa...
Congratulations paul shah and team
मिठो मिठो हार्दिक बधाई मेचु बैनी
Legend actor dilip rayamajhi dace is awesome and all team 👏
म त किरण का हरेक गीत नछुटाई हेर्ने गरेको छु यो पनि दाम रहिछ सालैजोमा
beautiful video paul shah sir .love from pakistan best wishes whole team
रेल हिरो पल शाह ल्याजेन्ट हिरो दिल्लिप रायामाझि लगायत सम्पुरण टिम लाई अग्रिम सुभकामना यो गित लामो समयको पर्खाई पछि आको छ सबैले माया गर्दिनु होला best of luck all tema lai
प्रमोद दाइको नाख राखो है यो गीत ले😍😍😍
हामी लाई आशा थियो किरन दाजु को एस्तै सुमधुर आवज को गीत हरु सुन्न पाईन्छ । त्यो आशा पूरा हुँदै छ बिस्तारै बिस्तारै ।यो गीत ले एक्दमै आनंद देको छ सुन्दा खेरी।सबै टिम हरु लाई हाम्रो अपार माया।
Voice of nepal season 3 को बिजेता किरण गजमिर को अत्यन्तै सुमधुर आवाज अनि रियल हिरो पल शाह ज्यु को अभिनय रहेको यो गित सुनमा सुगन्धले भरिएको छ, सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टिम लगायत स्पेसल किरण दाई अनि पल शाह ज्यु लाई 🥀❤
@SangeetBhakari
2 жыл бұрын
यहाँहरुले पनि साथ र सहयोग दिनु हुने छ भन्ने हामीले धेरै आशा लिएका छौ।
Paul is king♥️🥀♥️🥀♥️
अति नै मिठो सालैजो भाका गित अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
Paul n dilip daju bababl
किरण दाजुको स्वर जस्तो नाच पनि त्यतिकै दामी ❤️❤️ katy cute nacheko
@SangeetBhakari
2 жыл бұрын
हाम्रो सानो कोसिस लाई यहाँहरुले पनि साथ र सहयोग दिनु हुने छ भन्ने हामीले धेरै आशा लिएका छौ।
किरण भाइकाे गित पनि दामि छ
Lot's of love from Bangladesh paul shah sir
खुशि लाग्यो किरण गजमेरले सालैजो गीत गाऊँदा। राम्रो लाग्यो ।
Aaha Real Hero Megha Star My Heart Paul Da Always So Happy And Proud All Project Best Wishes And Congratulations
Yo geet hit hosss My favourite Dilipraimajhi Paul Shah Gita dhungana Kiran gajmer Mechu
Lot's of love from Pakistan paul shah sir.
@mybookismylife.2798
2 жыл бұрын
So sweet ❤️
राजेस हमाल पछी एउटै नायक पलनै हो❤
Very nice video ♥️ congrats Paul da & entire team & best wishes all of you ❤️🥀
मत हाम्रो रियल हिरो पल दादा को फेसबुक बाट देखेर आको अडियो भिडियो सारै राम्रो लाग्यो सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤️❤️🙏
@SangeetBhakari
2 жыл бұрын
धन्यबाद हजुर ।
Dilip rayamajhi dance ko star hoo...proud of u dilip sir
Mazzako ani mitho geet shuvakamana ani badhai x yo mitho geet ko whole teamlai safalta ko shuvakamana 🥰🙏
किरण भाई र मेचु बहिनीको सुमधुर स्वरमा सजिएको गीत आगमी दिनमा सुन्न पाउ वइल डोन ।
@SangeetBhakari
2 жыл бұрын
Thank You ||
सार्है राम्रो सृजना धेरै राम्रो लाग्यो bigfan real hero paul shah❤️🙏
@SangeetBhakari
2 жыл бұрын
Thanks a lot
My favorite Kiran❤️❤️ Wow ❤️❤️😘😘 Ramro xa Song❤️❤️ Love You Forever ❤️
आहा मेरो best singer को भोइस अनि गित कति राम्रो..साथै paul saha ko fan ma
पल पल मलिका जि काे भिडियाे झन दामि लागछ
Kiran timi geet gaudai jau hami fan haru timilae jivan bhari saath dinae chau ❤️ Jadu cha kiran ko awaz ma sojai mutu chunae 💗 jasto gana Pani Kati ramro sanga nibaunu huncha 💕 love from Chitwan 🥰
मनै छुने शब्द, स्वर झनै मीठो, उत्कृष्ट अभिनय खै केही पनि खोट लाउने ठाउँ पाइन सम्पूर्ण टिमलाई सलाम शुभकामनासहित।
Wow supop great sweet voice kiran lovly song❤️❤️❤️👏👏👏
Congratulations sweetie video song my heart Paul dada and whole team ❤
सुमधुर आवाजका धनी हरु किरण गज्मेर अनि मेचु धिमाल को अत्यन्तै सुन्दर आवाज। सफलता को शुभकामना 🎉🎉🎉
@SangeetBhakari
2 жыл бұрын
Thank You Bibas Sir !!
किरण को गित मात्र नभएर डान्स पनि खतरा रहेछ खुसी लाग्यो।।।।। पल शाह रिएल हिरो सङ्ग को सहकार्य सहयात्रा गरेकोमा सारै खुशी लाग्यो।।।।
Dilip Raimajhi Ko Xoto Dance Tara Best Lovely 💕💕💕💕💕 Ani mitju dimal voice 💕💕💕💕💕
धेरै राम्रो लाग्यो!सम्पुर्ण टीमलाई बधाई तथा शुभकामना !!म त पल र किरण दुबैको फ्यान हो,त्यसैले नि धेरै मन पर्यो!
@SangeetBhakari
2 жыл бұрын
Thank You Hajur !!
रियल हिराे पल जि काे अभिनय किरण भाइ काे मिठास गित कति दामि
आहा स्वरकि धनी मैचु धिमालको स्वर त यति सुरिलो कि कोइली पनि स्वर फिका हुन्छ ,बधाई ,छ सफलताले शिखर चुमोस 😍😍😍🇳🇵
अत्यन्तै मीठो ❤️ बधाई छ सम्पुर्ण टिमलाई ❤️❤️
आहा कति राम्रो भिडियो हेर्नुहोस सबै जना ले सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना छ धेरै धेरै सम्झना छ 🙏🙏🙏🙏🙏
King shah always ❤️❤️
Kiran ji ko soulful voice wow❣️❣️best wishes 4 Ur upcoming project ❤️
सारै मिठो सालैजो (हाम्रो संस्कृति राम्रो संस्कृति) पल बिग फ्यान सबै लाई सफलताको शुभकामना
Nice nepali Lok vaka 👌🏻👌🏻👌🏻👌🏻
आहा कति मिठो सालैजो गित सारै मन छोयो Kiran दा हजुर सधै ससम्झन छु दाई 🙏🙏🙏 big fain
@SangeetBhakari
2 жыл бұрын
Thank you So Much !!
उत्कृष्ट गायक उत्कृष्ट नृत्य वा क्या मिलेको टिम सधै यसैगरि प्रगती गर्दैजानु सबैलाई शुभकामना अनि प्यारो भाइ किरण लाई सधै 👉️❤️❤️❤️❤️💖💋👈️
गीत अति उत्कृष्ट छ किरण र मेचु को स्वर आहा दामी❤️👍️
Wow pual shah is bust actor😍😍😍😍
best wishes My Heart paul shah & Whole Team..🎉🌸💖💖💖
@bibapariyar4800
2 жыл бұрын
wowwow sarai mitho git💕💕
@SangeetBhakari
2 жыл бұрын
धन्यबाद हजुर ।
Voice of nepal kiran gajmer one and only versatile nice voice
Nice paul dada ❤❤❤❤
अति बबाल सम्पुर्ण टिमलाइ शुभकामना छ।
Wowowo awesome song congratulations kiran ji and entire team good luck ❤️🙏❤️
wow किरण र मेचु singer मात्रै नभएर dancer पनि रहेछ खुशी लाग्यो😘😘😘
पल ब्रो ले पुरानाे र नयाँ कलाकार कहिले पनि छुटाउनु हुदैन जाे सग पनि घुलमिल हुनुहुन्छ । किरनको स्वर जस्तै नाचो पनि कम रैनछ । सम्पुर्ण टिमलाई शुभकामना ।
My heart Paul dada always support ❤
मिठो सालैजो भाका गित रमाइलो भिदियोकोलागी धेरै धेरै 2078 सालको सुभकामन गर्दछु म नरेश घर्ती रोल्पाबात्🌷👌 I miss All to
@binitakc5844
2 жыл бұрын
congratulations all
अति मर्मिक स्वर दुबै जना काे सुनिरहाे जस्ताे छ बधाई सबैलाई
कति मीठो सालैजो गित भिडियो पनि दामी 👍️🌹
Ekdum ramro xa song always fav Paul ❤️❤️
जब किरण गजमेर भ्वाइस अफ नेपाल थियो खासै मन पर्दैन थियो तर यो गीत सुनेर त सबै भन्दा ठुलो फ्यान मै भए ❤️❤️❤️❤️
not only song the dance of kiran gajmer were such a amazing ,,,, great bro✊✊✊🙏🙏🇳🇵🇳🇵🇳🇵❣️🇳🇵🇳🇵🇳🇵 keep continue
पल पल जि मलिका जि कति साेझि कति लजालु हुनुहुन्छ मलिका लाई सधैं माया गरनु ल
all the best kiran
Paul ji is always the best 👌 awesome 👍
धेरै राम्रो सालैजो गीत बनेको रहेछ हेरेर fully enjoy गरेँ हार्दिक बधाई सम्पुर्ण टिमलाई ।
@sureshsunar4075
2 жыл бұрын
🙏🙏🙏
Sanskriti jhalkiyo sabai artists lai samman🙏yo dislikes garne haru bideshi hun jo afno sanskriti man paraudainan
Amazing 👏👏Melodious voice Kiran gazmer bhai and Mechu Dhimal🥰🥰🥰🔥🔥🔥 Paul ji and Dilip ji favorite 🥰🥰 Congrdulations entire team
@SangeetBhakari
2 жыл бұрын
Enjoy The Music Cheers !!!
आहा मेचु नयाँ कार्य सफलताको लागी शुभ कामना है
यो गायक र गायीकालाई सलाम छ
My idol real vagwan paul ❤️🙏🙏
Wow beautiful song ♥️paul shah rocks 😍
This song deserves millions of views ❤️ really heart touching song ❣️
@premupretiofficial3406
2 жыл бұрын
Amazing ❤️❤️🥰🥰🥰
@SangeetBhakari
2 жыл бұрын
Thank You Aashish jee
@aashishr.nofficial9860
2 жыл бұрын
@@SangeetBhakari best wishes hai🥰❣️
Tiktok बाट आएको हजुर बजार ततायो यो गित ले 🤘🥰
अति सुन्दर पल को फेन
@SangeetBhakari
2 жыл бұрын
धन्यबाद हजुर ।
Mitho geet badhai chha yeah geet ka geetkar sangit lai buses dhanybad maha nayek dilip rayamajhi sir lai mukhya bhumika ma dhekna pauda dherai khushi lageyo mitho voice mechu Dhimal bunuko .🙏🙏💝💝💝
म त दिलिप राइमाझी दाइको Dance हेर्न आको 😍😍😍
आहा आहा क्या मीठो सालैजो गित बनेको रहेछ सम्पूर्ण टिमलाई शुभकामना छ
Mero mutu mero paul always awesome 💋❤️
Aahaa Kati mitho geet sarai ramro ani nach pani testai❤️❤️❤️
Wow💜💜💜 glad to see Kiran is dancing in his own song💜💜
आहा कति मीठो गित पल जि को नाचको के तारिफ गरौ 👌👌👍️👍️🙏🙏
@SangeetBhakari
2 жыл бұрын
Thank you so much sir 🙏🙏