Jasle Birsyo Uskai yaad Aairahane | Melina Rai |Buddhiman Shrestha | Ft. Keki Adhikari |Sagar Bale
Ойын-сауық
#Melinarai #Baigunii #newnepalisong #Sagarlamsalbale #DrBuddhiManShrestha
Badal Ghimire Proudly Presents
"Official Nepali Music Video Song "Rail Le Tanyo Ra - Baiguni"' by Dr. Buddhi Man Shrestha & Melina Rai."
--AUDIO CREDIT--
►Song : Baiguni
►Singer : Dr. Buddhi Man Shrestha & Melina Rai
►Lyrics : Badal Ghimire
►Music: Badal Ghimire
►Arrange: Krishna Bhanja
►Mixed & Mastered :Shyam Swet Rasaili (Prisma)
►Thego collected from old culture(Ratauli) in Westren region of Nepal
Dholak : Bhuwan Gandharv , Madal : Posan Gm , Sarangi : Dharma Gandharv , Basuri : Gopal Dev , Guitar : Sanjeev Baraili
►Recorded at Studio Prisma
Group vocal : Roshan Gaire , Badal Ghimire , Govind Bishowkarma , Puja pant (koyal) , Aasa k.c
VIDEO CREDIT--
►Cast :Sagar Lamsal Bale & Keki Adhikari
►M.U.A. : Sabina Gurung
►Camera : Buddha Thapa
►Video Editor : Bikash Dhamala
►Choreographer : Surendra Basel
►Direction : Nikesh khadka
follow me : Badal Ghimire -977-9863633698
facebook : / hajurkobadal
insta : / badal_ghimire
twitter : badal_ghimire?lan...
गीत ‘ बैगुनी ‘ -१
१: भएँ म त साउने झरी झैँ
गुलेलीले हानेको चरी झैँ
१: तिम्रो मन त ढुँगाको छपनी
मरे जस्तै भा को छु म पनि
रेलले तान्यो र बैगुनी छौ भन्ने कसले जान्यो र ?
२ : भेट्न आउँछु भनेकै दिन
भयौ तिमी सम्पर्क बिहीन
२ : दुई दिन भेट नहुँदा खेरी
टेक्न पुग्यौ अर्कैको मझेरी
रेलले तान्यो र बैगुनी छौ भन्ने कसले जान्यो र ?
३: अहिले म त भइछु नी हेला
मेरै परान भन्थ्यौ नी कोही बेला
३ : साँचो माया छुट्थ्यो र किन
मन जाँच गर्ने पाइने भा मेसिन
रेलले तान्यो र बैगुनी छौ भन्ने कसले जान्यो र ?
४ : जसले बिर्स्यो उसकै याद आइरनी
आफ्नै मान्छे हो कि झैँ लाइरनी
४ : जहाँ गएनी जे गरे पनी
दिलको मान्छे दिल भित्रै रहि रहनी
रेलले तान्यो र बैगुनी छौ भन्ने कसले जान्यो र ?
© Badal Ghimire 2020
भिडियोलाई अनाधिकृत रूपमा प्रयोग नगर्नुहोला । कानुन लाग्छ |
Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures.
Пікірлер: 1 300
केकी अधिकारी , सागर लम्साल ‘ बले’ , मेलिना राई , डा. बुद्धिमान श्रेष्ठ संगको मेरो सहकार्य कस्तो लाग्छ ? शेयर गरिदिनुहोला है !!
@surendraacharya2062
4 жыл бұрын
Badal Ghimire एक्दम राम्रो छ भाई ।
@rameshbajracharya8175
4 жыл бұрын
Very nice lovely song, congratulations bhai.
@laxmineupane5054
4 жыл бұрын
Damii xa da
@user-sy3gd2no5n
4 жыл бұрын
Sarai ramro
@bharatshrestha8963
4 жыл бұрын
अति सुन्दर भिजोल मिठाे गीत 🌷🌷🌷🥀🥀🥀
बहुत क्यूट गीत। ताल, बाजा, मिक्सिंग, एरेन्जिंग, नृत्य, लय, शब्द सबैकुराहरु मिलेपछि यस्तो गीत बन्छ। धन्यवाद तथा बधाई सम्पूर्ण टिमलाई।
सयौँ पटक सुनें तर धीत मरेन ! यो गीतको शब्द संगीत बेजोड लाग्यो । सयौँ बर्षमा एक पटक बन्ने खालको गीत ! नेपाली संगीतका लागि एउटा अनुपम उपहार दिएका छन् - बादल घिमिरेले !! मेलिना राईको स्वर यो गीतका लागि सर्वोत्तम भएको छ । जति सुन्यो त्यति आनन्द आउने ! वाह !! गीत होस् यस्तो पो !!!! लाखौँ बधाई !!
@BadalGhimire
3 жыл бұрын
thank you so much
@pratikoli7883
2 жыл бұрын
Same ho mero ni....
@pushparajcdy5728
2 жыл бұрын
me2..
@ramudahalramudahal3178
2 жыл бұрын
@@pratikoli7883 horw
@bishwomogar1113
Жыл бұрын
Ii
Kya dami xa hau ni hamro cultural jagat ustai dami dami kalakar haru Chandra r surjya jastai sadai ujjyalo hoi rahos yehi kamona..
बधाई तथा शुभकामना नव युवा राष्ट्रिय कलाकार तथा अभिनेता, निर्दर्सक बादल घिमिरे जी लगाएत सम्पूर्ण टीम लाई।।।
मैले त दाँतको डाक्टर मानेको थिएँ। यहाँ त गित संगितका पनि डक्टर रहेछन्।डा बुद्धिमान श्रेष्ठ मलाई गित राम्रो लाग्यो। अबका दिनमा स्वास्थ्य सेवामा तथा राजनीतिक संगै संगितमा पनि राज गर्ने छन्। शुभकामना डा बुद्धिमान श्रेष्ठ लाई बादल घिमिरेलाई।
अति उत्कृष्ट दाजु तपाईं सङित छेत्र को एउटा हिरा हो #बादल_दाजु । तपाई को यस्तै मन छुने उच्छ स्थर को सृजना सधै भर देख्न पाइयोस हार्दिक सुभकमना दाजु❤️❤️
@BadalGhimire
4 жыл бұрын
Gaurab Gaihre thank you bhai
कता कता झलक्क सुन्थे ,बल्ल आज भेटे ।त्यो पनि "कस्ले जान्यो र " भनेर खोजेको ।।धेरै राम्रो साङ्केतिक कोसेलि
बैगुनी छौ भन्ने कल्ले जान्यो र !! सागर लम्साल(बले)❤️
कसम यो गीतले मलाई मेरो कुनै दिन को याद आयो माया भन्ने पाउनु मात्र होइन त्याग पनि गर्नुपर्छ 😭😭😭😭👌👌👌👌
मान मनै धेरै दिन देखि यो गीत को खोजी मा थिए। दिन भरी सुनेको सुनै छु।
मेलिना राई , सागर लम्साल बले , केकी अधिकारी , डा. बुद्धिमान श्रेष्ठ , कृष्ण भान्जा लगायतको मेहनत कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । मन परेमा शेयर गरिदिनुहोला है !!
@srijanamainali8008
4 жыл бұрын
Nice song
@madanbarali8764
4 жыл бұрын
Super song
@gopalrajpokhrel6819
4 жыл бұрын
One of the best song in recent time. I listen to this song almost everyday.Thanks for lyrics, musics and video presentation. Superbly melodious. Thanks to all, specially to Dr, Buddhiji, we are friends in Rotary....
@malfunkshungo
4 жыл бұрын
Gaunai na aaune le gaye pachi k garnu. Kasto bejjat yar kya ko swor ta
@samirthapa2971
4 жыл бұрын
Nice sng yo logai 40 bar sune hla
मेलिनाको स्वर त्यसै मिठो त्यसमा पनि बुद्धिमान श्रेष्ठको स्वर पनि मन पर्यो, छुट्टै प्रकारको राम्रो
@ddaryal487
Жыл бұрын
साह्रै राम्रो गित, एकदम मनपर्छ मलाई त । सुनिराख्छु। कता कता बुद्धिमान दाईकै जिवनसँग मेल खाए जस्तो लाग्छ😍 देवी भाउजुको यादमा गाएको जस्तो लाग्छ ।
"बैगुनी छौं भन्ने कसले जान्यो र?"💝💝💝 गीत साह्रै राम्रो बनेको छ।
शब्द अत्यन्तै मार्मिक छ मायाको प्रेम जाेजिलाई सुहाउँदो छ
बैगुनी - १ लाई मन पराउनुभएकोमा हाम्रो प्रिय स्रोताहरूलाई धेरै धेरै धन्यवाद 🙏 अब अर्को हप्ता नायक पल शाहको अभिनय रहेको बैगुनी -२ ( शीतल छायाँलाई) लिएर आउँदैछौँ । बैगुनी -२ लाई पनि माया गरिदिनुहुनेछ भन्ने आशा छ 🙏🙏🙏
@kamalchhetri5069
3 жыл бұрын
इजो उज
@sunilbro3811
3 жыл бұрын
Wow ❤️❤️❤️❤️
Suppoo Nice song 😍😍❣️❣️👌👌 Fan of Melina Rai , Sagar lamsal , keki 😊😊😍😍
10M ko lagi best wishes
वाह सागर जी
सुन्दर सृजना धेरै राम्रो लाग्यो, शुभकामना छ सम्पुर्ण कलाकार लाई.. भविश्यमा यस्तै राम्रा राम्रा सृजना को अपेक्षा गर्दछु।
Nice voice DR budhi man shresthe
दुई दिन भेट न हुदा खेरी टेक्न पुगेउ अर्कोको मझेरी । बादल घिमिरे को गित मन पराउने जति येता हाजिर हुनु
@BadalGhimire
4 жыл бұрын
Bimal Adhikari thank you 🙏
@anojbk3270
4 жыл бұрын
Chalpal Aja volie song dance ma Baliya daju ko 💞💕👌
@nepali_santoshtiwari4313
4 жыл бұрын
My fev song
Yo song jate sunya ne mhalai pugdainw suni rakhna man lagxa😘😘
Melina dd लाई माया गर्नुहुने जति etaa hajir humm hai👍👍
Ramro cha geet ❤️❤️
अती मीठो गीत छ सम्पूर्ण टिमलाई शुभकामना
Badal ghimire ko powerfull music ... ma hajurko muisc ko fan
🚭️🙏🇳🇵वाउ दामी❤️कृति । मनै छोयो उच्च सफलता को मङ्गलमय शुभकामना ।🇳🇵🙏🚭️
राम्रो लाग्यो बले looking Hero
संगीत छायांकन अनि कलाकार सबको मेल एकदमै उत्कृष्ट। बुद्धिमान श्रेष्ठ दाजुलाई बधाई तथा सांगीतिक क्षेत्रमा पनि यहाँ प्रगतिको शुभकामना।
बैगुनी छौ भन्ने कस्ले जान्यो र।आहा कति राम्रो ।बादल जि सम्पुर्ण तिमलाई बधाई ।
Congratulatinos Badal Ghimire ❤❤
Mukhmai jhundexa yo geet ta 😘😊😊very nice ☝️
मलाई यो गीत सारै मनपर्यो लगभग २० पटक भन्दा बढी हेरे र सुने तर अझै पनि मेख मरेन ❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹
@BadalGhimire
4 жыл бұрын
Sunil Teach Nepal thank you so much 😊
@laxmonbhatta6892
3 жыл бұрын
J
वाफ रे, कति मिठो गाना🌹🌹निद्राको ओखती
आहा दामी छ सुपर डुपर हिट को शुभकामना❤
Congratulations badal ghimire sir ... We need Baiguni _2 ; Nepal ko aba top Music creater Badal Ghimire ho .... Congrat
धेरै राम्रो छ बादल सफलताको शुभकामना ।
बादल जी तपाईंको आज सम्मका गीत मध्ये मलाई चाहिँ यो गीतले तान्यो है । बधाई यार ।
यस्तै गीत आय पो हेर्न मन लाग्छ। के के हो के के हेर्न नसकिने हुन्छ्न। बधाई छ सम्पूर्ण टीम लाई
Baball xa sagar l
यो गित १० पटक भन्दा बढी हेर्ने जति हाजिर हुम है साथी हो ❣️❣️👌👌
@BadalGhimire
4 жыл бұрын
Reegal magar thank you so much 😊
@pratimasunar6288
4 жыл бұрын
Vit
@ansagc7405
4 жыл бұрын
10 hoina 20/30 naii pugeyo mero taa😍😍😍😍😍
@tankashahi3219
4 жыл бұрын
Me
@santosh.gurung131
4 жыл бұрын
१०० भन्दा धेरै पुग्यो
आहा कस्तो मिठो गीत 😍😍 बधाई छ सबैलाई 🌹
सबै पक्ष उत्कृष्ट लाग्यो गीत सफलताको शुभकामना
दामी दामी दामी सॉंग
Yo geet dherai ramro cha ..... sab se best music and lyrics . Vdo alli bhayena .... but 1 karod 10m chai pugchha pakka ! Congratulations Badal Ghimire and team
आहा अति मीठो गीत । शब्द ,स्वर,लय सङ्गीत अभिनय साह्रै मन छुने छ । सबै सर्जकहरुलाइ हार्दिक बधाई तथा सफलताको शुभकामना ।😍हरि ॐ ।
@shovakc9521
4 жыл бұрын
All
@BadalGhimire
4 жыл бұрын
Rajeeb Bairagi thank you so much 😊
Dami X
लय, ताल, टुक्का, शब्द संयोजन, गला-कला सप्पै सप्पैको उत्कृष्ट संयोजनको नमुना।
@BadalGhimire
4 жыл бұрын
Ale Mahila गीत मन पराउनुभएकोमा धन्यवाद 🙏
जस्ले बिर्स्यो उस्कै याद आइरने 💔 आफ्नै मान्छे होकि झै लाईरने 💔
@bsgaming3893
4 жыл бұрын
Wo w
@sushilakc134
4 жыл бұрын
😢😢
अाहा कति मीठो गित सक्किगो जस्तै कमेन्ट् हरु अाउन ।।।
मन पर्यो !
ramro cha geet. malai sarai man paryou.
स्वर भाका राम्रो छ, बधाई
Dhammii xa Melina Dedi ko singing
गति लिदैछ गीतले । बधाई छ टिम यो सुन्दर गीतको लागि
Love the music don't understand but still watching continue form last year's
दाजु गित 😍😍😍राम्रो छ्🤩🤩🤩🤩
Congratulations Badal Dai ani Pyaro Uncle Buddhiman Shrestha laii❤
बैगुनि छौ भन्ने कस्ले जान्योर😍😍😍
Super song by Badal Ghimire
khaas esto geet tah ma sundina tara bihana ekkasi youtube ma aako raexa yo geet laast mann xoyo great song really heart touching 😭😭😭😭😭😭😭😭👍👍👍👍👍👍👍👍👍👍❤❤❤❤❤❤
Sagar sir hajur sarai ramro lagx ani act dance sabi perfect..anyone impress with you😍😍😍😍🙏🙏
Nice song, Congratulation Badal jee...
सुमधुर युगल गीत तथा भिडियो।
Wow nice song Dr.buddhiman sir
एकदमै उत्कृष्ट बनेको छ गीत अनि भिडियो बादल दाजु । सफलताको शुभकामना ।। #PuranKumalOfficial
@badalghimire5435
4 жыл бұрын
Puran Kumal Official thank you bhai
सारै राम्रो शब्द संगीत मा सृजना गरिएको गीत एकदम मन पर्यो। My fevrte बले ब्रो एण्ड केकि सुपप 😍😍😍😍
Saiiii kurooooo. Baleee brooo
@aimg8944
3 жыл бұрын
Nice song
Ekdamai dhami lagyo vidio song badai tatha subhakamana chha team lai ...👏👏👏👏👏⚘⚘⚘⚘❤❤❤❤🙏🙏🙏i am waching from saudi Arabia dammam
Aahile ma tw vae xu ni hela.. Merai paran vanthyou ni koi bela #lyrics_heart_touching💕💕 superb song👌👌
@badalghimire5435
4 жыл бұрын
Deepa Basnet thank you
धेरै राम्रो गित छ
Wow 😘
राम्रो लाग्यो शुभकामना छ
हाम्रो स्याङ्जालि टोलि✌️✌️✌️✌️❤️❤️❤️❤️
गज्जब
Wowwwww very nic song 👌👌
वावो ल बबाल गैराछ है गीत्😍😍😍
@BadalGhimire
4 жыл бұрын
Roshan Gaire Mero bhai ♥️
गीत राम्रो बनेको छ शुभकामना छ सबै टिमलाई 💕💕💕💕
आहा
धेरै राम्रो छ मन छाेयाे बधाई छ
3 Million Pugeko ma Dr. Budhhiman Dai ra Badal Vailai Badhai xa.... Ajha dherai lakhau lakh Millions Views Pugos Safalatako Pun Shuvakamana😍😍
मलाई चै सारै मन पर्यो
Great Lok Music video with awesome music and lyrics. ❤️❤️❤️❤️
Babaal eakdam man pareyo 🙏💕
kasto mitho geet rahechha. dherai pachhi dohoryaera sunna man lagne geet bane chha.
@badalghimire5435
4 жыл бұрын
Phalaicha Entertainment thank you
गित मन पर्यो बेस्ट अफ लक
राम्रो छ गाना
बलु अनि केकि मेरो यक्दम मन पर्ने कलकर गीत पनि यक्दम मिठो छ बदै छ सबैलाई 😘😍😘😍😘केकि बलु😘😍😘😍😍love you 😍😘😍
इतिहासमा ojiiii
Hit Man Badal Ghimire
यति राम्रो गित अनि भिडियो बयान गर्न शब्दहरू नै कम हुन्छन् अरु लाई के गराे कुन्नि बले सागर लम्साल खेलेका भिडियो सबै उत्कृष्ट छन्
Evergreen Song by most popular lyricist and Music Director Badal Ghimire.....
Woww git & avinayeee mero manaii xuyeee
geet chahi ramro lagyo badhai xa holl team lai
Super hero sagal lamsal bale♥️nd Super Talented girl'spower keki adhikari ❣️loved both
@hirandotel9705
4 жыл бұрын
Nic
@sarojpudasaini4911
4 жыл бұрын
Nice song
Geet rw dance Ati ramro sagar ko i like👌👌👌👌
आहा सफलता को सुभकामना सबैजनालाइ
aba KO num 1 musician Badal Ghimire ho hai pakka ..congrats
Always fev. Song … I wanna see shortly 10M ❤❤