Deuna tyo mana - Khem Century • Kabita Khatri • Puspa Khadka • Kabita Nepali • New Nepali Lok Dohori
Ойын-сауық
Presenting new Nepali lok dohori song Deuna tyo mana by Khem Century & Kabita Khatri featuring Puspa Khadka & Kabita Nepali only on Kabita Khatri's official KZread channel.
Kabita Khatri Presents:- New Nepali lok dohori song 2080
|| Deuna tyo mana देउन त्यो मन ||
#khemcentury
#kabitakhatri
#puspakhadka
#kabitanepali
#newlokdohori
#newsong
#musicvideo
#nepalisong
#lokdohori
------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Khem Century @KhemCenturyOfficial
Kabita Khatri
♬ Lyrics:-
Bikrambabu Vishwokarma @BikrambabuVishwokarmaOfficial
♬ Music:-
Nandu Pariyar @nandupariyar6175
♬ Music Arrangement | Mixing | Mastering:-
Shyamshwet Rasaily
♬ Recordist:-
Govinda
Kamal
♬ Studio:-
Prisma Studio
♬ Audio | Video:-
Kabita Khatri Official
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | :-
Dhurba Pun
🎬 Choreographer | Director:-
Ashok BK
🎬 Asst. Choreographer:-
Prabesh Singh
🎬 Cast:-
Puspa Khadka
Kabita Nepali
🎥 Cinematographer:-
Ajaya Regmi
🎬 Edit | Color Grading:-
Milan Bishwokarma
🎬 GFX:-
Uttam Kumar Karki
🎬 Make Up Artist:-
Animesh Jorden
🎬 IT Support:-
Rajendra Aryal
🎬 Media Support:-
Artist Khabar
🎬 Wardrobe:-
Samjhana Boutique
🎬 Group Leader:-
Nabaraj Rijal
Debraj Sapkota
🎬 Work Station:-
Dragon Pictures
🎬 Special Thanks:-
Babita Baniya (Jeri)
Samir Prakash Pandey
Tilu Sharma
Man GC
Ashok Paudel
Umar Khan
© Kabita Khatri, 2024
---------------------------------------------
Social Links:-
KZread:- tinyurl.com/KabitaKhatriYT
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Kabita Khatri. Embedding to a website is allowed.
Пікірлер: 858
नमस्कार म लोक तथा दोहोरी गायिका कबिता खत्री लोकप्रिय लोक गायक खेम सेन्चुरी र मेरो आवाज, बिक्रम बाबू बिश्वकर्माको शब्द, नन्दु परियारको लय पुष्प खड्का र कबिता नेपालीको अभिनयसहित नयाँ लोक दोहोरी गीत "देउन त्यो मन" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला। मन परे like comment share अनि मेरो युटुब च्यानल subscribe गरेर साथ दिनु होला🙏
@CreativeKhabar
4 ай бұрын
badhai cha hajur
@keshavkandel160
4 ай бұрын
Congratulations nani
@bijaykarki2728
4 ай бұрын
congratulations sis
@usersureshghartimagar
4 ай бұрын
Damdar baneko rahexau ni yo geet tw❤❤🎉🎉 congratulations 🎉🎉❤❤
@bhaktashrestha-zr6to
4 ай бұрын
Badhai xa
नयाँ लोक दोहोरी "देउन त्यो मन", मेरो र कविता खत्रीको आवाज, बिक्रमबाबु विश्वकर्माको शब्द, नन्दु परियारको लय, पुष्प खड्का र कबिता नेपालीको अभिनयसहित सार्वजनिक भएको छ, हेरेर माया गरिदिनुहोला है।
@SuzanKhadka
4 ай бұрын
मेरो फेवरेट सिंगर लोकप्रिय गायक खेम सेन्चुरी ज्यु 🙏
@Bishalxettri10
4 ай бұрын
❤
@user-vx9qv7zx9z
4 ай бұрын
ok chha ta❤
@kishanbc1664
4 ай бұрын
Dami xa geet ❤❤❤
@userprekshapariyar
4 ай бұрын
3 Din vayo yo geet matrai bajeko mero ghrma
खेम सेन्चुरी नाम देखेर आउने को को हुनुहन्छ।❤
@user-fd7sd6jp2t
4 ай бұрын
Ma xu hai
@user-sk1rn2gn6u
4 ай бұрын
Ma ❤
@Dipak-qi1sm
4 ай бұрын
Ma xu
@puskalrana1113
3 ай бұрын
🖐️🖐️
@user-nw7gf3jc9y
3 ай бұрын
Mee me mee meee me me me me e
खेम सन्चुरिको स्वर सुन्न बितिकै यता आएको सोचेको भन्दा उत्कृष्ट गित अनि भिडियो। खेम सेन्चुरिको स्वर भएको गित १००% ठिक हुन्छन भन्ने बिश्वास छ।
wow dami xa git आगामी दिन हरुमा पनि यस्तै यस्तै गित सुन्न पाइयोस् शुभकामना
, गीत सारै मिठो छ त्यसैमा खेम बाबुको आवाज साह्रै मिठो सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ
चर्चित कलाकार खेम सेन्चुरीको उत्कृष्ट श्वर को फ्यान को को छौ🙏🏼❤
@basantapoudel1564
4 ай бұрын
Happy birthday 🎉🎉
@san_gam2949
3 ай бұрын
@KiranB.k-xr3sw
Ай бұрын
म पनि हो है❤
शब्द,स्वर, संगीत र भिडियाे सबै उत्कृष्ट छ ।बधाई छ खेम दाजु र कविता लाई
पल पुस्प पर्दिप दाजु एउटै ठाउमा हेर्न कतिलाइ मन्जुर छ ❤❤
@enkc9305
3 ай бұрын
प्रदिप ले म्युजिक भिडियो गर्दैन किनकी प्रदीप superstar हो❤❤
@prajitawagle394
Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@TilakthapaMgr-pq3bb
Ай бұрын
पुजार सर्किको सलैको गित हेरा
कविता नेपाली फ्यान को को हुनुहुन्छ यता हाजिर हुम ❤️❤️
@amarbisauni5238
4 ай бұрын
म बिग फ्यान हो कबिता जि को
@dilbahadurgurung5567
4 ай бұрын
my feverate star kabita nepali
@SahajNewsNepal-
4 ай бұрын
Mata jhan man nai parxa kabita ta❤😂
@ccrgc296
3 ай бұрын
Mh xu ho
@PrakashNepali-mr1vx
3 ай бұрын
me too🤘
Congratulations 🎉🎊ximeki @kabita khatri❤❤ good luck
उत्कृष्ट लाग्यो सबै कुरा थप उज्ज्वल भबिष्यको शुभकामना कबिता खत्री लगायत सम्पुर्ण टिम ❤❤❤❤❤
काे काे हुनुन्छ याे गित दिन मा ।10पल्ट भन्दा बढि सुन्नि यता हाजिर हुम्,धेरै नै मिथाे गित् साथमा भिडियो अत्यन्त राम्रो ।।सम्पूर्ण तिम्लाई सुभकामना ,🎉🎉🎉❤❤❤❤
@user-vd6el6ke7q
2 ай бұрын
💜💜💜💜💜
टिकटमा हेरेर यता आउने हजिर हुम त? खेम सिर हजुर को स्वर को त कुरै नगरौ जादु छ अति नै मज्जा आयो 🇳🇵❤️🇳🇵
आह अती मिठो गित कविता दि लाई सफलताको अग्रिम शुभकामना ❤
हजार पटक सुनेनी नअघाउनी उत्कृष्ट श्वर खेम सेन्चुरीको
तपाइको आवाज त पहिले देखि नै मन पर्थ्यो अझै राम्रो गित निकाल्नु भएछ हार्दिक बधाइ छ सफल्ताको सुभकामना ।
म चाहिँ कबिता नेपालीको नाच हेर्नू आएको । खेम दाइको स्वरको चाहिँ ठूलो पंखा हो ।
WOW 😲❤म त यक्लै पनि नाचे हो दामि लागेव दर्सक लाइ फ्रेस गरााउने गित रहेछ ❤ सफल्ता को सुभकामना 🎊 🎉🎉🎉
म चाहिँ लोकप्रिय गायक खेम सेन्चुरीको नाम देखेर आको है।
@basantapoudel1564
4 ай бұрын
Happy birthday 🎉🎉
@girdaldangi
3 ай бұрын
Sem
खेम दाइले गाएका गित सबै उत्कृष्ट छ्न ❣️❣️❣️
निकै मिठो गीत । ❤
@DeekpaThapa-cq8fj
4 ай бұрын
Nice song
@basantapoudel1564
4 ай бұрын
Happy birthday 🎉🎉
मीठो गित अनि राम्रो भिडियो।सफलताको शुभकामना प्यारी बैनी कबिता खत्री।
खेम सेन्चुरीले गाएको गीतहरु सबै उत्कृष्ट र सारै रमाइलो खालको गीतहरु हुन्छन ।प्राय सबै हेर्ने र सुन्ने गर्छु।।
आहा मीठो गीत बधाइ साथै भब्य सफलता को शुभकामना कबिता खत्री बैनि
आहा nice song 😍👏नुनको नुनिलो दिन्न चिनीले सर्त राख्दैनन् माया दिनीले❤ Nice vedio सफलताको शुभकामना टिमलाई 🙏👏
गीत एकदमै मिठो छ, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाइ❤️❤️👏👏👌👌👍️👍️🙏👉️🌺🌺🤸♂️🕺💃🤸🤸♀️
खेम सेञ्चुरीको स्वर भने पछी हुरुक्कै हुने म ❤ यस्तो मिठो गित छ अझै ❤ जती सुने पनि अघाएन मेरो कान 👂❤
@prajitawagle394
Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Tik Tok bata aaune yata hajir hum ta❤❤❤
कर्णप्रीय स्वरकी धनी प्रीय बहिनी कबिता र लोकप्रिय गायक,सर्जक खेम सेन्चुरिको उत्कृष्ट गित देउ न त्यो मन करोड क्लब मा प्रबेस गरोस शुभकामना।
राम्रो छ समग्रमा र धेरै बधाई कबिता खत्री साथी अझ थप प्रगति को कामान
आहा साह्रो मिठाे गित सन्न पाइयाे हृदय देखि धन्यवाद यति मिठाे गित बजार मा ल्याउनु भाकाे मा 😍😍
@basantapoudel1564
4 ай бұрын
Happy birthday 🎉🎉
आहा!!निकै उत्कृष्ट प्रस्तुति हार्दिक बधाई सम्पूर्ण तिमलाई🎉🎉🎼🎼🎤🎤🇳🇵🇳🇵
आहा कति राम्रो गित❤तेसैमाथी भिडियो झन धेरै राम्रो❤ फिलिम हेरे जस्तो लाग्यो यो गितको भिडियो हेर्दा❤❤👌🙏🙏
Kabita nepali Nepali industry heroine hunu parne ho kasam kati beauty acting poni dance pani
Wow खेम भाइको गीतहरु सुन्ने अनी मायाँ गर्ने जति हाजिर हुमत ❤🧁❤️🧁❤️🇳🇵🔔💞✈️👌
मन पर्यो गित वाह ...
अति उत्कृष्ट लोक गीत सुनेर आनन्द लिन पाउँदा मनै आनन्दित भयो l
बधाई छ #Kabita_Khatri लगायत सम्पुर्ण टिम लाई
Malai yo song ekdam ramroo lagxw din ma 20 patak vanda badi sunxu❤❤
@RameshSingh-bx2sz
3 ай бұрын
कुरा मिले जस्त्यो छ मेडम
आहा निकै उत्कृष्ट गित ❤❤❤
म चाहिँ फेसबुक मा सुनेर सर्च गर्न आएको है निकै राम्रो लाग्यो❤️🥀😘
हार्दिक बधाई तथा शुभकामना सबैको मन मनमा होस यो सिर्जना।
Khem century daiko geet naparne koholara❤
यो गीत सुन्ने बितिकै खाली नाच्न मन मात्र लाग्ने म मात्रै होकि तपाईं हरु पनि हो
ल है फेरि देश खानी गित अायछ सबै ले सुनेर साथ दिउ 🎉
@basantapoudel1564
4 ай бұрын
Happy birthday 🎉🎉
सफलताको सुभकामना ❤❤
Mitho geet badhai xa bunu kabita❤
Wow so sweet song🎵 ❤🎧 as so sweet model, I like kabita nepali ❤and puspa khadka ❤️
आहा मिठो गीत लामो समय पछि यहाको आवाज सुन्न पाइयो साङ्गीतिक सफलता को भब्य शुभकामना कबिता खत्री ❤
@bipinpangeni2004
4 ай бұрын
I am the fan of khem century.
आहा धेरै धेरै राम्रो लाग्यो गीत सोर सब्द दमदार पुष्प भाइ कबिता को अभिनय सुपर बधाई सुभकामना सपुर्णमा 🎉🎉❤❤
Sarai ramro sabdabachan dear Agami dinma pani yestai geet lerau
पुस्प र कविताको नाच उत्कृष्ट छ । कति मिठो लोक दोहोरी गीत
@prajitawagle394
Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow babal xa song kabita khatri sis👌👌♥️♥️♥️♥️ and voice pani dubai ko👌👌👌🙏🙏
निकै राम्रो गीत बनेको रहेछ म धेरै सुनिरहेको छु।
गित एक दम राम्राे छ । हाम्राे ओखलढुंगेली चेलि आदरणीय कविता खत्रिकाे स्वरमा रहेकाे देउन त्याे मन गीतले सफल्ताकाे शिखर चुमाेस् सम्पुर्ण टिमलाई शुभकामना ❤️❤️
@prajitawagle394
Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
यो गीत ले मन कुटुक्कै अनि भुतुक्कै पार्नि भयो❤❤
Mitho geet badhai xa kabita khatri sis
Aaha Kati ramro geet safaltako suvakamana sabai lai 🙏♥️♥️♥️♥️♥️👌👌👌
निकै मिठाे शब्द,स्वर,संगीत मुन परेयाे लाै मलाई त!
निक्कै मीठो गीत बधाई छ कबीता बहिनी अनी सबै टीमलाई ❤
Dherai ramro xa safalta ko suvakamana❤❤❤❤❤❤
सफलताको शुभकामना कविता दिदी❤❤🎉
आहा अति राम्रो बनेको रछ गित बधाई तथा सफलता को शुभकामना भिडियो पनि अति उत्कृष्ट बनेको छ
@prajitawagle394
Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
अति नै मिठो अनि सुन्दर गीत नृत्य अति नै राम्रो ❤शुभकामना
Kabita nepali vayera Pani ho jhan ramro x badhai x sampurna lok premilai.
@basantapoudel1564
4 ай бұрын
Happy birthday 🎉🎉
@Xaparigana
2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@prajitawagle394
Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो लाग्यो सुभकामना❤❤❤❤❤❤❤❤
मिठो लाग्यो हार्दिक शुभकामना entire team ❤😊
लोकप्रिय गायक खेम सेन्चुरीको स्वर मनपर्ने जति हाजिर गरौँ है
नमस्कार म शैलेश पराजुली ओखलढुङ्गा सुनकोशी गाउँपालिका वडा नं १० कटुञ्जे बाट हाल काठमाडौं देखि 🙏 जसजसले मेरो कमेन्ट पढ्नुहुन्छ उहाँहरु सबैको भगवान् ले कल्याण गरुन ❤ लोकप्रिय गायक गायक खेम सेन्चुरीको निकै नै मिठो आवाज नयाँ गायिका जीको पनि मिठो आवाज र पुष्प खड्का र कविता नेपाली जिको पनि राम्रो अभिनय। छिट्टै करोड क्लबमा प्रवेश गरोस् सुभकामना छ 😍😊
सारौ मिठो गित सबौ टिमलाई सफलताको शुभकामना छ❤❤❤❤❤
धेरै धेरै राम्रो छ।🙏🙏
Dai puspa ka fan yata aau❤
आहा🎉🎉 अति दामी गीत❤❤❤❤
एकदमै राम्रो लाग्याे मलाई सबैलाई शुभकामना
wow very nice song super my fvr singer best of luck 👍 ✨ 💓 ❤ 💖 ♥ 👍
Wawo super voice damii nice song congratulations khem bro n kabita sis n all entries team hai❤️🥰🎉
Aaha mitho geet badhai Kavita khatri sis❤
“किसी के सुख के समय उसके साथ बैठना बहुत आसान है, किंतु विपत्ति के समय साथ खड़े रहना बहुत कठिन है” जय श्री राम🙏
धेरै समय पछि वास्तविक लोक दोहोरी सुन्न पाइयो। धन्यवाद सर्जकहरुमा
Super star puspal khadka kabita neupane best jodi congratulations video
नमस्कार🙏 म यो गीतको शब्द सर्जक विक्रमवाबु विश्वकर्मा हामीले तयार गरेको नयाँ गीत (देउन त्यो मन ) कस्तो लाग्छ हेरेर प्रतिक्रिया सहित शेयर गदिनुहुन अनुरोध गर्दछु !! धन्यवाद ❤
@BinodKumar-um4wu
4 ай бұрын
Babbal uncel song
@ramshirpali2444
4 ай бұрын
❤❤❤❤
@ramshirpali2444
4 ай бұрын
निकै मिठो गित ❤
@dipaksunar1484
4 ай бұрын
Dherai paxi farak khalko mitho geet Sunna paiyo safaltako suvakamana Bikram g
@bushnugurung6173
3 ай бұрын
Sarai mitho
Tiktok बाट सुनेर यता आउने कोको हो
सारै राम्रो गीत स्वर पनि मीठो छ सम्पूर्ण टिम लाई बधाई अनि सफल्ताको शुभकामना छ।।
हेर्न र सुन्न आनन्द लाग्ने गीत❤❤❤❤❤
नामै काफि खेम सेन्चुरी ❤❤❤❤🎉🎉
पुस्प र कबितको जोडि अनुसारको डान्स बबाल छ मनपर्यो ल❤❤❤
मलाई चै कविता दिदिको डान्स मन पर्छ❤❤❤❤
Namaste ma bishnu bhusal geet sarai mitho baneko xa shuvakamana all tim ❤️❤️❤️💞💞💞💞🙏🙏🙏
खेम सेन्चुरीको फ्यान है म त❤❤
@basantapoudel1564
4 ай бұрын
Happy birthday 🎉🎉
@rajendrashahi4656
4 ай бұрын
La ma pani khim Centchuri ji ko fan ho❤🎉
लोक गितको Lion हो खेम दाजु 👍️👏
कती मन परेको मलाई यो गीत 1000 पटक त हेरिसके❤
निकै राम्रो छ बधाई छ सम्पूर्ण टिम लाई❤❤❤
अहा कति मिठाे गित अनि भिडियाे पनि दामि छ❤️❤️👌👌
आहा कति राम्रो छ गीत हजुर को फेन् म ❤❤❤🎉 काग्रचुलेसन्न
हार्दिक बधाई प्यारी दिदी सफलता को शुभकामना 🙏🙏🙏🙏
आहा मीठो गीत बधाइ तथा सफलता को शुभकामना
आहा दाई हजुरको सोर मलाई लास्ट मन पर्छ के हजुरको गीत सुनेर त म यति खुशी लाग्छ
खेम सेन्च्युरी मन पर्छ भन्ने हाजिर हौ त❤❤🙏🙏🙏
यो गीत मा गाएन र नाच उत्कृस्टै छ तर पनि PM को अभिनय पाएको भए साहेद गीत हिट होइन सुपर हिट हुन्थ्यो भन्ने मेरो सोच हो है सफलताको सुभ कामान🙏🙏