जातको प्रश्न | Dr. Baburam Bhattarai in Jaatko Prashna with Rajesh Hamal | Episode 8

In Conversation with Former Prime Minister and senior leader of Janata Samajwadi Party, Dr. Baburam Bhattarai in Jaatko Prashna. Jaatko Prashna is a weekly television show being broadcast every Saturday 6.30 PM and 10.00 PM exclusively on Kantipur Television HD.
Find us:
Facebook - / samatafounda. .
Twitter - / samatafn
Instagram - / samata.foun. .
#JaatkoPrashna #SamataFoundation #RajeshHamal
The TV show is produced by Samata Foundation in collaboration with Christian Aid Nepal along with production partner Shanta Nepali Productions.
All Rights Reserved © Samata Foundation
यस च्यानलमा अपलोड भएका हरेक सामग्री कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।

Пікірлер: 1 900

  • @ruppariyar5820
    @ruppariyar58203 жыл бұрын

    राजेश हमाल र बाबुराम भट्टराई जिन्वाद ।।तपाईंहरु जस्तो नेता याे समाज परिवर्तनकाे लागि अति जरुरी छ।

  • @rajidhansherpali6612
    @rajidhansherpali66123 жыл бұрын

    अब यो भिडियो तेरेनिङ नम्बर 1 मा जान्छ भन्ने मलाइ बिस्वास छ

  • @gstarmagar2584
    @gstarmagar25843 жыл бұрын

    राजेश सर को प्रस्तोता स्वभाव मन पराउने यता हाजिर गरम है । धन्यवाद

  • @rikzon6933
    @rikzon69333 жыл бұрын

    डा, बाबुराम भटराइ सर महान सोच हुनुभएको ब्यती हुनुहुन्छ। उहाले भनुभएको कुरा हरु सबै सहि छन।

  • @Beboyt1993
    @Beboyt19933 жыл бұрын

    महानायकजी ले उठाउनु भएको प्रश्न: एकदम सहि छ। तर, यस्ता बिदेशी महादलालीहरु कहाँ गएर यो प्रश्नको उत्तर खोज्नुनै दुर्भाग्या हो। यो कार्यक्रमको सरुवात बौद्धिक व्यक्तित्वहरु बाट सुरु गरेको भए उत्तम हुन्थ्यो कि। मेरो धारणा🙏

  • @user-ib6my1nx5l

    @user-ib6my1nx5l

    3 жыл бұрын

    वाबुराम भन्दा बौद्धिक अरु को देख्नु भयो र मेडम।

  • @ramrimal5736
    @ramrimal57363 жыл бұрын

    बास्ताबिक हिरो राजेश हमाल र दलित बारे आवाज उठाउनु हुनि डाक्टर बाबुराम भट्टराई ज्यु प्रति मेरो नमन

  • @sonykc3964
    @sonykc39643 жыл бұрын

    महानायक " राजेश हमाल " साच्चै महानायक र डा. बाबुराम भट्टराईले सहि भन्दै हुनुहुन्छ

  • @babukausal2078
    @babukausal20783 жыл бұрын

    मैले पनि दलित सम्बन्धि `समान्तकाे अावाज` भन्ने कार्यक्रम चलाएको थिए ,अाज नेपाली चलचित्र अयनकाे महानायक राजेश हमालले याे कार्यक्रम चलाउदा निकै खुशि लागि सलाम छ हजुरलाई,यी र यस्ता कार्यक्रम राज्य स्तरबाट गरेर छुवाछूत अन्त्य गर्नु पर्छ।।।

  • @nimrajpariyar2329
    @nimrajpariyar23293 жыл бұрын

    जातको प्रश्न न छुटाई हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ

  • @birataadarsha5243

    @birataadarsha5243

    3 жыл бұрын

    म पनि छु

  • @gangachhetri6487

    @gangachhetri6487

    3 жыл бұрын

    Ma pani

  • @shibutamang5608

    @shibutamang5608

    3 жыл бұрын

    Thaha voye deki mo ni heri nai rachu

  • @kharkasingh8429

    @kharkasingh8429

    3 жыл бұрын

    ✋✋

  • @aakashdahal2349

    @aakashdahal2349

    3 жыл бұрын

    Ma pani

  • @nirmalakhadayat9660
    @nirmalakhadayat96603 жыл бұрын

    वाह !! सुन्दा रमाइलो लाग्ने मलाई अहिले सम्मकै मन परेको कार्यक्रम 🙏🙏

  • @alokgammer1646
    @alokgammer16463 жыл бұрын

    राम्रो कार्यक्रम । डा सापको बौद्धिक तर्क । वहाँ फेरि प्रम भएको हेर्ने मन छ।

  • @gurungkrishna1181
    @gurungkrishna11813 жыл бұрын

    डा बाबुराम भट्टराई (पुर्ब प्रधानमन्त्री ) संग गर्नु भएको जातको प्रस्न अन्तर क्रिया कार्यक्रम अति विशेष ,बर्तमान समाजले भोगिरहेको विभेद बारे सान्दर्भिक छ !यसले सवैमा चेतना ल्याउन सकियोस् यहालाई शुभकामना छ राजेश सर !

  • @Shankarkumar-cf4hf
    @Shankarkumar-cf4hf3 жыл бұрын

    पहिलो कूरा त डा. बाबूराम भट्टराई ज्यू ऊहाँ स्वयम एक बिध्द्वान मान्छे अनी जातिय बिभेद को अंत्यहूनूपर्छ भन्ने धारणा राख्ने पनी, शाथमा हाम्रो देशको महानायक ज्यू । आजको एपिसोड खास मज्जाको हूने आशा लियको छू ।।

  • @shashidharmogar789

    @shashidharmogar789

    3 жыл бұрын

    @HAR HAR MAHADEV थुक्क मुजि माचिक्ने राणिको रगत कुन दिन तलाई तेरो बाउले तलाई जन्मायेछ अहिले तेरो आमाले आफुलाई धिकार्दै छ होला थुक्क तेरो बोल्ने शैली येहि हो पाजि

  • @shashidharmogar789

    @shashidharmogar789

    3 жыл бұрын

    @NB NB यो अत्ति बोलेपछी मैले मुख छाडेको हो सर मलाई माफ गर्नु है येस्को नाम्म पनि छैन फेक हो फेक को पछि नलागौ

  • @shashidharmogar789

    @shashidharmogar789

    3 жыл бұрын

    @HAR HAR MAHADEV तेरो बाउको गेणा ओई पाजी तलाई यो कार्यक्रम रुचि लाग्दैन भने तलाई कस्ले हेर्न भनेयो किन हामी दुनियालाई गाली गर्दै हिड्छस रियेल आईडी बाट आईजन कार्यक्रम पूरा हेर्न राम्रो छत बिनाकारण किन जुस्मन बन्न खोज्ज्छस

  • @shashidharmogar789

    @shashidharmogar789

    3 жыл бұрын

    @HAR HAR MAHADEV दोस्त येसरी गाली नदेन यार आज देखि त मेरो असल साथी भैस तेरो साथ कैले छोड्ने छैन भन्न यार यो प्रोग्रामा तलाई किन मन परेन अनि फेस्बुक आईडी देत

  • @shashidharmogar789

    @shashidharmogar789

    3 жыл бұрын

    @HAR HAR MAHADEV त खाते साचिक्कै कुन दिन तेरो बाउले आमाको पुतिमा चिक्नु पर्ने ठाउमा चाख्मा चिकेछ त्यही भयेर त आज येस्तो भैइस याद गरेस है राणिको बान कन्डम फुटेर जन्मेको रहेछस मुजि

  • @laxmigm3213
    @laxmigm32133 жыл бұрын

    राजेश हमाल र बाबुराम दुबै बौद्धिक मान्छे हुनुहुन्छ यो आभियान लाई सफल पार्नुपर्छ 🙏🙏👍️👍️

  • @runjithunter4262
    @runjithunter42623 жыл бұрын

    महानायक र डा: बाबुराम भट्टराई जिन्दबाद🤝❤️🤝

  • @deepaksunar5805
    @deepaksunar58053 жыл бұрын

    राजेस दाइ लाई सलाम छ ।अत्यन्तै राम्रो विषय बस्तु लाई समेट्नु भयो । देस भरी यो कार्यक्रम मार्फत दलित तथा गैर दलित हरुमा भेदभाव विरुद्ध को चेतना फैलिने छ ।

  • @gorkhaliashok2116
    @gorkhaliashok21163 жыл бұрын

    बौद्धिक ब्याक्तित्व भनेको यस्तो हुनुपर्छ कुरा सुन्दा पनि आनन्द आउने यहाँहरु दुवैजनालाई धन्यवाद

  • @bhobanphagami29
    @bhobanphagami293 жыл бұрын

    बाबुराम सरको यो प्रसङ्ग चाहिँ मन पर्यो है।

  • @ganeshpandey9127
    @ganeshpandey91273 жыл бұрын

    जननेता, राजनेता तथा नेपाली राजनीतिको महानायक : डा. बाबुराम भट्टराई र नेपाली फिल्मी उद्योगको महानायक : राजेश हमाल बिचको अन्तरसंवाद निकै दमदार छ।

  • @basantkhadkakhadka690

    @basantkhadkakhadka690

    3 жыл бұрын

    बाबुराम mahaanaayak🤔

  • @Mr_Sandesh_Dhital

    @Mr_Sandesh_Dhital

    3 жыл бұрын

    jasle desh ko rastriya posak hatayo tyo mahanayek

  • @surajgurung-xv5te
    @surajgurung-xv5te3 жыл бұрын

    बाबुराम भट्टराई त्यागि नेता हो । उहाँको बिचारमा म सहमत छु।

  • @gokarnashrestha3171
    @gokarnashrestha31713 жыл бұрын

    दुबै जना नेपालको लागि अति आबश्यक पर्ने मानिसहरु हुन।

  • @harikumarb.k9957
    @harikumarb.k99573 жыл бұрын

    Bhattarai ले ठिकै भनु भाछ दलित शब्द नै खारेज गर्नुपर्छ म कामीहुनुमा गर्व गर्छु तर दलित शब्दमा चै होइन

  • @prakashrijal3252

    @prakashrijal3252

    3 жыл бұрын

    सहि सहमत

  • @salimwongjeng8098

    @salimwongjeng8098

    3 жыл бұрын

    100% right

  • @rajeshshereepali783

    @rajeshshereepali783

    3 жыл бұрын

    कामी भन्ने शब्द पनि सामन्ती शासकहरुले काममा दलन गरेर राखेको हो मुल जाति बिश्वकर्मा हो।

  • @rajeshshereepali783

    @rajeshshereepali783

    3 жыл бұрын

    कामी हुनुमा गर्ब गर्ने होइन मुल जाति बिश्वकर्मा हो।

  • @dipesh5180

    @dipesh5180

    3 жыл бұрын

    बल्ल खोजेको कुरो पाए हजुर म संविधान बाटै नै यो दिलित मात्रै हैन दलित जनजाति आधिवासी भन्ने शब्द नै खारेज गरि नेपाली भन्ने गराै भन्ने भनाइ मेरो सदा छ

  • @subashsarki762
    @subashsarki7623 жыл бұрын

    पढेलेखेको मान्छेको सोच्नै महान् सरै चित्त बुझ्दो जवाफ आयो बाबुराम सर बाट

  • @santakumar7836

    @santakumar7836

    3 жыл бұрын

    सलुट छ।

  • @kaladharphilip7317

    @kaladharphilip7317

    3 жыл бұрын

    Your excellent performance is an inspiration to all keep the great work!

  • @watchme6722

    @watchme6722

    3 жыл бұрын

    12 barsa ghunra ma rakheni bango bhaneko yahi ho 17000 marda ni bole ko yahi ho kina subash Sarki tapai desh ko neta banna saknu hunna aaru le gardela ra khaula bhane jun tapai hami ma bharam xa yasaile dukha payaka xau yo chor baburam aphno kursiko lagi j pani garne chor ho kina pade lekheko ko anpad jasto kura gareko

  • @rajeshshereepali783
    @rajeshshereepali7833 жыл бұрын

    समतामूलक कार्यक्रम धेरै राम्रो लाग्यो।आशा छ पक्कै चेतना परिवर्तन गर्नेछ।

  • @sumishrma6278
    @sumishrma62783 жыл бұрын

    हाम्रो सान हाम्रो महानायक 🧡🧡🧡🙏 नेता मध्य मनपर्ने नेता बाबुराम भट्टराई 🙏

  • @BihaniTv
    @BihaniTv3 жыл бұрын

    Ma rajesh dai ko nmbr one fan hum hjur ni??

  • @BihaniTv

    @BihaniTv

    3 жыл бұрын

    @@manishgrg7546 hor pls subscribe garnus la malai

  • @kamleshkumarchaudhary9795

    @kamleshkumarchaudhary9795

    3 жыл бұрын

    Me 2

  • @mr.bharatlamgadeji.9048
    @mr.bharatlamgadeji.90483 жыл бұрын

    राजेश हमाल दाई उमेर को हिसाले म तपाईलेको छोरा सम्मान को छु।तपाईंको यो कार्यक्रम असाध्यै राम्रो छ।यो कार्यक्रम मा मैले हाल प्रधानमन्त्री सगॅ को कुराकानी कहिले सुन पाउछु?अगि बड्नु दाई यसमा सबै नेपाली को साथ को जरुरी छ।🙏🙏🙏👏👏👏👏👏

  • @dhaulagirihd_onlinetv4163
    @dhaulagirihd_onlinetv41633 жыл бұрын

    सबै जातजाती मीलेर काम गर्नू पर्छ सबै मीलेर नेतृत्व गर्नू पर्छ भन्ने एकमात्र नेता बाबूराम ।

  • @GANDUBOY799
    @GANDUBOY7993 жыл бұрын

    respect to both of you😍😍

  • @buddhiramd.c4288
    @buddhiramd.c42883 жыл бұрын

    हजुर दुवैको कुरा राम्रो छ राजेश सर बाबुराम पुर्व प्रधानमन्त्री ज्यु मलाई पनि लाग्छ याे दलित भन्ने सब्द निकाल्नु पर्छ जुन दलितले पाउने सुविधा छ सबैको अार्थिक अवस्था हेरेर सबै जातले पाउन र कुनै पनि जातमा छुवाछूत नहाेश अाफ्नाे जात सबैलाई प्याराे छ मलाई काेसैले कामि भन्छ खुशी लाग्छ तर छुवाछूत गर्दा दुखा लाग्छ

  • @rajkumaradhikari4253
    @rajkumaradhikari42533 жыл бұрын

    मन पर्ने नेताका साथ मन पर्ने महानहयक्🙏❤️

  • @gothaloonlinetv1904
    @gothaloonlinetv19043 жыл бұрын

    बौध्दिक चेतनामा उठेका दुबै जनामा सलाम छ। पहिले अाफै बाट शुरु गरौ परिवार समाज अनि राष्ट्रमा परिबर्तन हुन्छ होला।

  • @manirajgautam4631
    @manirajgautam46313 жыл бұрын

    कार्यक्रम १ घण्टाको बनाउनु पर्यो राजेश सर, हेेर्न मन लाग्दा लाग्दै सकिएको थाहा नै हुदैन

  • @arjunb.c3774
    @arjunb.c37743 жыл бұрын

    दुई महान बिद्वानको बिचार,,,,🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @adventuroussushil783

    @adventuroussushil783

    3 жыл бұрын

    दुई महान बिद्वान होइनन् , एक बिद्वान अर्का राज्नितिक इच्छाधारी विवेक गुमेका बिद्वान ।

  • @rbbahing3353
    @rbbahing33533 жыл бұрын

    अत्यन्तै प्रगतिशील विचार वाबुराम भट्टराई ज्यूको

  • @shashidharmogar789
    @shashidharmogar7893 жыл бұрын

    हैट तेत्तिक्कै यो मान्छे पडेर डाक्टर भको रहेनछ उत्तर दिने शैली निकै कडा र साथ्मा महानायेक जस्तो बिद्दान ब्यक्तिको सोधे अनुसार को उत्तर दिनु भनेको चान चुन कुरो होईन येदि साचिक्कै देश बिकाश गर्ने हो भनेत बाबुराम नै चाहिन्छ जस्तो लाग्छ है मलाई साथिहरु कि कसो

  • @shashidharmogar789

    @shashidharmogar789

    3 жыл бұрын

    @राज कूमार सिहँ हजुर्को छ होलानी त पैलो भिडियो हेर्नू सर अनि बोल्नु क्या

  • @user-pi9xf7db5w

    @user-pi9xf7db5w

    3 жыл бұрын

    यो साला आतंककारी डकुराम देश र जनता भडुवा हिजडा हिजो आफ्नै सहयात्री आतंककारी प्रचन्डे ले किक हानेर लखेतेको त्यसै होइन, नया शक्ति खोलेर आफै बिलायो साला अहिले मदेश धोती को गुला खेलाउन पुगेछ कुन दिन लात हानेर खेडाउनेछ, हिजो जनयुद्ध मा दलित आफ्नै पार्टी को दलित लाई त्यस्को घर भित्र पस्न र पानी खान नदिएको पुर्बाअतन्ककारी को न्युज हेरेर बिर्सेछ मुजी ले,अझै डाकुराम कै सपोर्त गर्दैछ झोले हरु

  • @amritrk8565

    @amritrk8565

    3 жыл бұрын

    सहि बाबुराम,,बाबुराम ले गलत भन्यो भनेर कसैले आलोचना गर्छस भने,,बाबुराम को जत्तिको हैसियत मा पुग खाते हरु,,slc board first 7 ओटा sub . pHD गरेर देखा अनि बाबूराम को अगाडी मुख पर्न जा खातेहरु,,मुजि बाबुराम को बारेमा jpt बोल्ने सब मुजिहरु RIP ,,baburam always great💞💕💕💕

  • @shashidharmogar789

    @shashidharmogar789

    3 жыл бұрын

    @@amritrk8565 SIR🇳🇵🇳🇵😘😍❤️❤️🙏🙏

  • @amritrk8565

    @amritrk8565

    3 жыл бұрын

    100% मा 200% सहि बाबुराम ले मजा संग बुझेको छ गहिरो रुप ले दलित को पीडा,,,,राजेश हमाललाई राजेश परियार भन्दिनु पर्छ मान्छेको दिमाग मा असर परिहाल्छ,,,,त्यसैले यो दलित भन्ने शब्द घिणित छ,,,,,,,शब्द मात्र change hunuparchh,,सोच त्यत्तिकै फरक भैहाल्छ,,,,

  • @GNMandaliTV
    @GNMandaliTV3 жыл бұрын

    I really appreciate for this program..

  • @Mr.MadanGamarz
    @Mr.MadanGamarz3 жыл бұрын

    धेरै राम्रो बिचार बाबुराम जि को ।।।

  • @hirasunar6194
    @hirasunar61943 жыл бұрын

    धेरै राम्रो कार्यक्रम छ यो कार्यक्रमलाई निरन्तरता दिदै जानू जरुरी छ।जातको प्रस्न लाई सफलताको कामना।

  • @krish-online
    @krish-online3 жыл бұрын

    फिल्म क्षेत्रको महानायक राजेश दाइ, राजनीति क्षेत्रको महानायक डा:बाबुराम भट्टराई 🙏

  • @subigyalamichhane1363

    @subigyalamichhane1363

    3 жыл бұрын

    Testo atankakari baburam Aja mahanayak rey😒😒😒

  • @jayramshrestha7522

    @jayramshrestha7522

    3 жыл бұрын

    @@subigyalamichhane1363 tero ta baburamko jhath jatiko pani aukat chhaina ke gali garchas

  • @vedicastroyogas6295

    @vedicastroyogas6295

    3 жыл бұрын

    Mahanalayak

  • @binodnazzu6594

    @binodnazzu6594

    3 жыл бұрын

    Mahanalayek baburame

  • @billgeatsbm6290

    @billgeatsbm6290

    3 жыл бұрын

    Hawa jasto Rajniti ko mahanayak re!!!lasj lagchha ki nai?????Yasta kuraute ko kura sunnu chhaina.Mukh ma Ram Ram bagalima chhura.Janta lai jhuto nataak dekhauchha

  • @laxmitumbahang7648
    @laxmitumbahang76483 жыл бұрын

    Wow! My ideal person Dr Baburam Bhatrai🙏👏👍

  • @kumarbaraili2568
    @kumarbaraili2568 Жыл бұрын

    दलितकाे मुद्दामा प्रतिष्ठित दुई गैर दलित विद्वानहरुकाे अन्तर संवाद लाई विशेष धन्यवाद।

  • @nareshmaharjan1738
    @nareshmaharjan17383 жыл бұрын

    जातिय छुवाछुत सम्बन्धि अवस्थालाई उजाँगर गर्ने यस कार्यक्रमलाई मेरो सलाम छ । सबैले समान हकसहित बाँच्ने अधिकार पाउनुपर्छ । हैन भने देश कहिल्यै उँभो लाग्दैन । यसको लागी राजेश दाई प्रति मेरो पुरा आदर छ ।

  • @milanchhetri7739
    @milanchhetri77393 жыл бұрын

    भट्टराई ले सहि भन्नू भएको छ ।।।

  • @chorpatrakaranidantheharuk5643
    @chorpatrakaranidantheharuk56433 жыл бұрын

    Wauuuu mahanayeko super star...jiu ko episode na chutai Herne Jati yeta hajir garum hai sathi haru...🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gorakhakathayat8524
    @gorakhakathayat85243 жыл бұрын

    महानायक भन्दा पनि मन प्रफुल्ल हुन्छ । वाह सलुट दाइ । 💪

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br3 жыл бұрын

    संविधान बाट नै यो दलित शब्द नै खारेज गर्नुपर्छ शब्द सुन्दानी रगत तातो हुन्छ जय होस महानयक हजुर को बाबुराम भट्टराई सर को कुरा एकदम ठिक छ मानिस ठुलो दिलले हुन्छ जातले हुदैन चेतना भया मोहदये ज्युहरु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @aashishkhatri6716
    @aashishkhatri67163 жыл бұрын

    Thank you so much for bringing dr. Baburam bhattarai ❤️

  • @bishnub.k6773

    @bishnub.k6773

    3 жыл бұрын

    Thnku baburam bhattarai baba

  • @aaaayyyy8760

    @aaaayyyy8760

    3 жыл бұрын

    Wow so nice pic baii Kuwait baii 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊✊✋✋✋✋✋✋✋👍👍👍👌👌

  • @harrymitrakoti7238
    @harrymitrakoti72383 жыл бұрын

    शिल्पकार दमाई हुनुमा गर्व गर्छु !

  • @rajkumarpariyar1404
    @rajkumarpariyar14043 жыл бұрын

    तपाईँ हरु लाई मनै देखि धन्यवाद। मानिस मा दुई जात मात्र हुन्छ। हाम्रो देशमा शिक्षा को अभाव छ। यो धमॅ बाटै आएको हो। बिदेश मा यस्तो हुँदैन तर रग भेद छ। मान्छे भन्दा ठुलो अरु जात कुनै पनि हुँदैन।

  • @gambk6384
    @gambk63843 жыл бұрын

    धेरैधेरै धन्यवाद महानायक राजेश हमाललाई, दलित अधिकारका लागि चिन्ता र चासो भयपनि समाधानको लागि बाबुराम भट्टराइसॅग पनि सहि र सर्वमान्य दृष्टीकोण रहेनछ।

  • @pravin.2014
    @pravin.20143 жыл бұрын

    Two great leaders with great vision required for the country ❤️❤️

  • @Manju78
    @Manju783 жыл бұрын

    एक दम राम्रो कायक्रम राजेस सर👍👍सबै हामी नेपाली है भन्ने सोच हुनु पर्छ

  • @sardipgurung5948
    @sardipgurung59483 жыл бұрын

    एकदम राम्रो कार्यक्रम 🙏

  • @upaharrai8254
    @upaharrai82543 жыл бұрын

    अत्यन्तै राम्रो कार्यक्रम सलुट राजेश हमाल सर🙏🙏🙏🙏🙏🙏🙏

  • @MrSujitBiswa
    @MrSujitBiswa3 жыл бұрын

    Please bring Singer: Yash Kumar on the show for extreme and radical conversations on the “Question of Cast”...!!! Thank you...!!!

  • @gyandipmobiletv1045
    @gyandipmobiletv10453 жыл бұрын

    कलाकार क्षेत्रको महानायक राजेश हमाल र नेपाली राजनीतिको महान नेता डा.बाबुराम भट्टराई । यि दुबै राष्ट्रको अमुल्य गहना हुन । यिनिहरु ज्ञान, स्पष्ट भिजन भएका र गहन अध्यन गर्ने प्राज्ञिक ब्याक्ती हुन । देश र जनताले नचिन्नु बिडम्बना

  • @humgurung7361
    @humgurung73613 жыл бұрын

    डाक्टर बाबुराम भट्टराई लाई हार्दिक धन्यवाद ,हो म पनि मान्छु नेपालमा जातीय भेदभावको मुल जरो हिन्दु धर्म नै हो,

  • @mamtasunar8517
    @mamtasunar85172 жыл бұрын

    Veru good 👏👏👏👏👏👏👍️👍️ akdum ramro kura डाक्टर बबुराम भट्टराई

  • @krishnasunar5374
    @krishnasunar53743 жыл бұрын

    देशको एक मात्रै सच्चा नेता बाबुराम भट्टराई ।सम्मान छ तपाईंको विचार लाई 🙏

  • @japanlife6442

    @japanlife6442

    3 жыл бұрын

    Sahi kura daju

  • @shashidharmogar789

    @shashidharmogar789

    3 жыл бұрын

    @@japanlife6442 सेम

  • @shashidharmogar789

    @shashidharmogar789

    3 жыл бұрын

    @john star अरु नेताको कत्तिको बुद्दी छत?

  • @shashidharmogar789

    @shashidharmogar789

    3 жыл бұрын

    @john star oky sir😘😍🤘🤘🤘

  • @prakashchand2976

    @prakashchand2976

    3 жыл бұрын

    Ho bippa samjhauta garne pakkai poni mahan hola

  • @tonykancha7040
    @tonykancha70403 жыл бұрын

    I love this programme, there should not be any discrimination between any tribes and we must not be suffering from this past legacy on this 21st century. People need to change their mentality and treat everyone equally, remove the word DALIT, it is not required at all. respect to both personality............

  • @pravhatdip28
    @pravhatdip283 жыл бұрын

    Really appreciate Programs... अंतर मनबाट लाखौँ लाख सलाम अनि सम्मान छ हजुरलाई हाम्रो देशको महा महा महा महा महानायक राजेश हमाल सार ज्यु।।।TO BE HONEST AND CONTINUE SIR... GOD BLESS YOU RESPECT RAJESH SIR..

  • @manibk9432
    @manibk94323 жыл бұрын

    जातिय विभेद बिरुद्ध माहानायक राजेश हमाल ले पुराउनु भयको योगदान लाई सलाम छ देशमा छिटइ जातिय विभेद को अन्ते होस र सम्पूर्ण नागरिक सचेत बनउ पुराना रुडि बादि त्यागउ ।

  • @user-vo7lz3ll6r
    @user-vo7lz3ll6r3 жыл бұрын

    I really liked the debate between my favorite artist Rajesh Hamal and my favorite leader Baburam Bhattarai

  • @khojima
    @khojima3 жыл бұрын

    यस्तो नेता यो जुनीमा कोही पाउन सकिदैन कति बौदिक बैज्ञानिक र माहान सोचका धनी।

  • @dipakasarpati1349
    @dipakasarpati13493 жыл бұрын

    धन्यवाद महानायक राजेश हमाल ज्यु तपाईंले धेरै राम्रो कार्यक्रम बनाउनु भएको लागि

  • @springseason1273
    @springseason12733 жыл бұрын

    धेरै राम्रो प्रस्न गर्नुभयो राजेस सर

  • @himaldarnal840
    @himaldarnal8403 жыл бұрын

    Rajesh dai pls continue this program don’t stop ✋

  • @bijaylamsal9954

    @bijaylamsal9954

    3 жыл бұрын

    @HAR HAR MAHADEV hlw sir tapailey aafno dai ,baini lai pani yestai word use garnuhunxa ra bolda?

  • @blackhawkgaming2639

    @blackhawkgaming2639

    3 жыл бұрын

    Yo varkhar turi ma vutla palauna thaleko bacha ho, yesko writing herda kheri, aile yesko Bela halka ufrine ho, social media ma matra bhukney ho, ek boot vetepaxi mugi tham ma auxa

  • @triplistripals692
    @triplistripals6923 жыл бұрын

    राम्रो मान्छे लाई नेपाल मा दबाइन्छ बाबुराम जत्तिकै खुबी भाको नेता नेपाल मा अरु कुनै नेता छैनन् र हुदैनन् पनि अब को ईन्टरभियु यश कुमार को हेर्ने मन छ

  • @kb-ig1kz

    @kb-ig1kz

    3 жыл бұрын

    Sahi ho tei vayar ta pm hudaa 40 lakha lai nagarikta becheyo varuram kami le

  • @Limbuy21

    @Limbuy21

    3 жыл бұрын

    I want to

  • @desertrose3407

    @desertrose3407

    3 жыл бұрын

    Yo indian dalali ho jaat ko kura gari janatama varam matra ... Baburam kaami bhattrai

  • @user-pi9xf7db5w

    @user-pi9xf7db5w

    3 жыл бұрын

    hαtчαrα ααtαnkkααrí dαkurαm 👎🏿

  • @anujparajuli5302

    @anujparajuli5302

    3 жыл бұрын

    @@desertrose3407 😠😠😠😠

  • @premkumarrai447
    @premkumarrai4473 жыл бұрын

    जति छुवा छुट पर्ठा धार्मिक हिन्दु अस्थामाइ छ

  • @gitalaxman8886
    @gitalaxman88863 жыл бұрын

    माहानायक ज्यू लाई सलाम छ।।यति राम्राे विषयलाई उठाउनु भयकाेमा।।।नमन छ।🙏🙏🙏🙏

  • @Juniorgurkhas
    @Juniorgurkhas3 жыл бұрын

    अबो गोरखा अनु भयो भने 100% गोरखाली जनता ले लखेट्नु हुन्छ। Dr. जि

  • @gospel24688
    @gospel246883 жыл бұрын

    Nepal should come up with more program of this kind.

  • @Su-Zi-ta

    @Su-Zi-ta

    3 жыл бұрын

    Agree

  • @mongoltilbahadur995
    @mongoltilbahadur9953 жыл бұрын

    राम्रो विचार रैछ माहा नाएक र पूर्व मन्त्री बाबुराम

  • @umeshrd9759
    @umeshrd97593 жыл бұрын

    🇳🇵सर्वप्रथम त जातको प्रश्न कार्यक्रम सन्चालन गर्नु हुने महानायक राजेश हमाल ज्यु र पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई ज्यु मा धन्यवाद व्यक्त गर्दछु। समाजमा विभेद अन्त्य क्रान्तिको माध्यमबाट गर्नुपर्छ भनेर क्रान्तिका नारा गित गाएर बन्दुक बोकेर कयौंले बलिदान दिए तर पनि अझै विभेद छुवाछूत को जरा फैलिदै गयो अहिलेको शिक्षित र प्राविधिक युगमा आएर पनि मान्छेले मान्छेले छोएको खानु हुदैन भनेर एउटा धार्मिक अन्धविश्वासका कारण जति नै बिश्वमा प्राविधिक युग आएपनि हाम्रो समाजमा मानसिकता चिन्तन परिबर्तन हुन सकिरहेको छैन र कुनैपनि धर्ममा लेखिएको छैन होला कि मान्छेले मान्छेलाई भेदभाव गर्नुपर्छ भनेर त्यसैले धार्मिक अन्धविश्वास त्यागौ र हाम्रो जन्मभुमि नेपाल र हामि नेपाली भन्ने भावना सदैव स्मरण गरौ।। 🇳🇵🇳🇵"जननि जन्मभुमिश्च स्वर्गदपि गरियसि"।🇳🇵🇳🇵

  • @beyondinfinity3876
    @beyondinfinity3876 Жыл бұрын

    Dr bhattarai is an intellectual powerhouse of our time!🙏🙏

  • @maheshbabuyoutubedadeldhur7930
    @maheshbabuyoutubedadeldhur79303 жыл бұрын

    Respect both of you NEPALI MOVIE industry MAHA NAYAK RAJESH HAMAL & Baburam Bhattarai

  • @PraloneLama
    @PraloneLama3 жыл бұрын

    जातको प्रश्नमा राजेश हमाल र बाबुराम भट्टराई बीचको अन्तरवार्तामा चै धेरै गहकिलो प्रश्नहरू आउँछ होला, सो सँग सम्बधित घटना, तथ्यहरु साथै संविधानको व्यवस्थाहरूको विश्लेषणात्मक बहस हुन्छ होला भन्ने आशा गरेको थिए तर सन्तोष जनक लागेन। कार्यक्रमको सम्पूर्ण टिमले यो संवेदनशील विषयमा अझ मेहनत गर्नु पर्ने देख्दछु । यो कार्यक्रमले समाजको जातीय विभेद अन्त्य गर्न ठूलो भूमिका खेल्न सकोस् शुभकामना

  • @lokendrag1272
    @lokendrag12723 жыл бұрын

    राजेश दाई को यो सह्रानिय कदम लाई सलाम छ यो कार्यक्रम मा अभिनेता यस कुमार प्रकास सपुत शंकर बिसी डा. मित्र परियार र आहुतिलाई ल्याउनु भो भने यो अभियानले अरु सकारात्मक सन्देस दिनेछ

  • @Rktamang077
    @Rktamang0773 жыл бұрын

    Rajesh Hamal is the only 1 actor of Nepali movie industry capable to host TV shows etc,etc..

  • @trexAnkit

    @trexAnkit

    3 жыл бұрын

    He is a good one not only one.

  • @swonimbk4979
    @swonimbk49793 жыл бұрын

    Respect Rajesh hamal Sir👍👍 Hats up👍👍 Party👍👍✋✋ jai Janata Samaj badi Party( jasapa✊✊✊)

  • @kumarghale9223
    @kumarghale92233 жыл бұрын

    राजेश सर दलित वर्ग माथि भएका विभिन्न प्रकृतिका सोषण ,अत्याचार ,हत्या र हिंसा बारे समाज लाई सचेतना गरउने जुन ससक्त अभियान गरि रहनु भएको छ यहालाई धेरै धेरै धन्यवाद। दलित समुदाए बाट अवस्यनै विभिन्न संघर्स भै नै रहेको छ तर अझै पनि यस क्यान्सर रोग जस्तै कुनै न कुनै रुपमा देखा परि रहने , एक्काइसौ सताब्दिको युगमा पनि मान्छे मान्छे बिचमा छुवाछुत र बिवेध हुनु भनेको अति नै पिडादाई हो। देश लाई छुवाछुत र बिवेध मुक्त देश बनाउने अबको अभियान भनेको देश भित्र का कुना काप्चामा रहेका गाउ, टोल र साना देखि ठुला सहर सबै छेत्रमा सबै सचेत नागरिक चाहे दलित वा गैर दलित दुवै समुदाए एक जुट भएर यस अपराधिक कुकर्म बिरुद्धमा जोडतोडका साथमा चेतना जगाउदै अघि बडनुको विकल्प छै। साथै सरकारका सबै गाउ ,नगर ,प्रदेश , केन्द्रका प्रतिनिधिहरुले साच्चै नै देश लाई बिकाश र सम्वृद्धिको गतिमा अगाडी बढाउने हो भने पहिलो कार्य भनेको नै यस छुवाछुत र बिवेध रुपी रोग लाई उपचार गरि निर्मुल पार्नु पर्दछ जुन दलित एबं सम्पूर्ण र नेपाली को लागि ठुलो साथ् हुनेछ। दलीत् सब्द भन्ने बित्तिकै अति नै घृणा ले भरिपुर्ण भएको सब्द हो जस्तो लाग्छ र साथै कसै कसै लाई यो मागी खाने भाडो पनि भएको होल। त्यसैले यो भन्दा र सुन्दा नै होच्याउने सब्दलाई परिवर्तन गरि उत्पीडित वर्ग भनि सम्बोधन गर्दा उत्तम हुन्छ जस्तो लाग्छ र यस नाम को बिसयमा पनि छलफल चलाई दिन हुन बिनम्र अनुरोध गर्दछु।

  • @balbahadurbatha7582
    @balbahadurbatha75823 жыл бұрын

    आज आएर बाबुराम भट्टराई जि लाई राम्रो लाग्न लाग्यो

  • @dhirendrabohara7349
    @dhirendrabohara73493 жыл бұрын

    Great personality of Nepal 🙏🙏

  • @hancyboy2063
    @hancyboy20633 жыл бұрын

    बाबुराम जि नेता त राम्रै हुन गर्न खोज्छन तर गर्न दिदैन्नन दुष्ट हरुले तर कहिले काहीँ आफै पनि सुर छोड्छ्न र पो गारो हुन्छ

  • @amarbk4054
    @amarbk40543 жыл бұрын

    बाबुराम जि को कुरा सुन्दा फेरि एकचोटी युद्द हुन जरुरी छ, बाबुराम जि तपाइँ हौसला दिनुस बाकी हामी आफै समाल्छौ ।🙏

  • @gladbro4049

    @gladbro4049

    3 жыл бұрын

    Tait hawa kura nagara

  • @sanjupoudel8238
    @sanjupoudel82383 жыл бұрын

    One of the nice show, यो जातिय विभेदमा परिवर्तन आउनुभनेको विस्तारै मानसिकतामा, सोचमा परिवर्तन ल्याउनु हो, यस्को लागी केहि समय त लाग्छ नै। अहिले हेर्नेहो भनेपनि केहि हदसम्म पहिले को comparison मा सोचमा, व्यवहारमा परिवर्तन आएको छ। मेरो हजुरबुवाको जुन तरिकाको जातिय सोच थियो, मेरो बुवाको छैन, त्यसैगरि बुवाको तुलनामा मेरो छैन, हामी पाछिको generation अझ परिवर्तन हुदै जान्छ। क्रांति सबै कुरामा एकैचोटि हुन सक्दैन । जातियताको नाममा घर्मनै खराब हो भन्न चै मिल्दैन,

  • @KingOfOwnHeart
    @KingOfOwnHeart3 жыл бұрын

    Rajesh daai really a savage person ... His words r really heart touching ...the way he speak is really awesome 😊😊😍

  • @thegurkha9167
    @thegurkha91673 жыл бұрын

    Huge respect Rajesh Hamal. ❤️

  • @bharatbura4390
    @bharatbura43903 жыл бұрын

    Mr. Hamal is stepping up to furnish the incomplete of Maoist revolt outcomes regarding the Dalit issues created by extreme Manubadi political raaj in Nepal. He would be awarded by the people once the issues would be corrected and implemented in the society. This award would be more honourable than his previous film supper star award. All the best ahead Mr. Hamal salute you !!!

  • @damodarsharma4014
    @damodarsharma40143 жыл бұрын

    बाबुराम भट्टराई विद्वान हुनुहुन्छ । उहाँलाई देश विकास गर्ने मौका नेपाली जनताले दिएको छैन । अब उहाँलाई ५ वर्ष पूरा कार्यकालको प्रधानमन्त्री बनाउनुपर्छ ।

  • @rajendragurung3648

    @rajendragurung3648

    3 жыл бұрын

    निन्द्रा मै छौ रैछ सोल्टी प्रधानमन्त्री ,अर्थमन्त्री सम्म बनाको नेपाली बुध्दी नभएको जनताले के नाप्यो यो बाबुरामे ले बिग्रेको बिध्वान हो यो मुसे अनुहार ।।जातिय राजनीति गरेर बिदेशी को पैसा खाने लोभी बाहुन हो यो

  • @sunilgahatraj1613
    @sunilgahatraj16133 жыл бұрын

    These type of interview shouldn't been completed in just 25 min and must be telecasted in another part also

  • @prabeshmanshrestha827

    @prabeshmanshrestha827

    3 жыл бұрын

    I too think the same. More deeper talks could have been included if the show was longer.

  • @dilgurung3310
    @dilgurung33103 жыл бұрын

    बबुराम ले राम्रो कुरा अनि काम गर्नु भयो

  • @undertaker5417
    @undertaker54173 жыл бұрын

    Padelekheko manxe ko soch naii mahan ..most intellectual leader of Nepal Dr.baburam bhattarai

  • @bhaktarajrukumeli3170
    @bhaktarajrukumeli31703 жыл бұрын

    डा. भट्टाराइ र प्रस्तोता राजेश हमाल दुवै व्यक्तित्व लाइ सम्मान छ यसमा मेरो भनाइ दलित शव्द हटाउनुपर्छ

  • @rubinbhusal8500
    @rubinbhusal85003 жыл бұрын

    खास हामी जनता नै खराब छौ | बिजय शाही , गूगल बोय जस्ता कुरा खुब हेरेर trending बनाऊ छौ अनि एस्तो गहन कर्यक्रमको views,like,subscribe सबै कम | अझै धरै वर्ष देशमा केहि हुने वाला छैन हामीजस्तो जनताहरु भएसी

  • @tikaramneupane7557
    @tikaramneupane7557 Жыл бұрын

    दुबै जनाप्रती नमन सम्मान ।

  • @aranikodepart5246
    @aranikodepart52463 жыл бұрын

    म बाहुन पनि यो बाबुराम भट्टराईले भन्नुभएको बिषयमा सकारात्मक पक्षमा छु । अाउँदा दिनहरुमा बाबुराम भट्टराई लाई मेरो तर्फबाट तन मन धनले सहायता गर्नेछु , धन्यबाद

  • @believerdipen2228
    @believerdipen22283 жыл бұрын

    डा. बाबुराम जस्तो बौद्धिक व्यक्ति यो समाजले फेरी पाउॅंदैन, जाबो ८ कक्षा पनि नपढेकोले उहाको बौद्धिकतालाई च्यालेन्ज गरेको देख्दा अचम्म लाग्छ!!

  • @referralmarketing2161
    @referralmarketing21613 жыл бұрын

    Two Legendary Personality in Nepalese World. I salute them.

Келесі