ICC T20 World Cricket Cup Song 2080 - Hip Hip Hurry - Ramesh Prasai - Agni Parajuli
Музыка
Agni Parajuli Presents : New Nepali Cricket Song 2080 - Hip Hip Hurrey
#HipHipHurrey
#newCricketSong
#RameshPrasai
#LatestNepaliSong
#AgniParajuli
----------------------------------------
🎶 Audio Credits: -
Singer
Ramesh Prasai
lyrics/Music
Agni parajuli
Arrange
Bishal Niroula
----------------------------------------
🎬️ Video Credits:-
Artist
Ramesh Prasai
Nischal Thapa
Bisheshtha Rai
Bishwo Limbu
Jiban Bista
MUA
Sarita Parjapati
Choreographer
Sanjila Sumitra
Choreographer
Dickyi Dolkar Gurung
Cinematographer
Deepak Giri
Edit/Color
Amrit Chapagain
Direction
Nabin Bist
© Agni Parajuli, 2023
All Rights Reserved
Full Original Lyrics:
"हिप हिप हुर्रे"
नेपाल नेपाल नेपाल हिप हिप हुर्रे,
हिप हिप हुर्रे,हिप हिप हुर्रे
---------------M-----------------------
आइ सी सी , टि ट्वान्टीमा आउदै छन् है साथि आउदै छन् है
चन्द्र सुर्य झन्डा लिएर आउदै छन् है , साथि आउदै छन् है
अब कसैले रोकेर रोकिदैन,
हत्केला ले घाम कहिलै नि छेकीदैन’
नेपाली टीम दलबल सहित आउदै छन् है
साथि आउदै छन् है
साथि आउदै छन् है,
बिस्वलाइ नै जितेर त्यो ट्रफी लिन आउदै छन् है,सुन
(हिप हिप हुर्रेको नारा संसारभरि लाउदै छन् है)2
हिप हिप हुर्रे,हिप हिप हुर्रे,हिप हिप हुर्रे हिप हिप हुर्रे
-----------------M--------------------------
[कुशल, सन्दीप,भुर्तेल अनि रोहित उस्तै छन्
आसिफ , सोम्पाल गुलसन झा नि,झनै उस्तै छन्
पारस सन्दिप दिपेन्द्र ऐर, सधै माथि छन्
क्रिकेटमा रेकर्ड तोड्ने , यिनै साथि छन्]
खेलाडी यो टीमका सबै आगो जस्तै छन्
रात दिनको अभ्याशले धागो जस्तै छन्
नेपाली टीम दलबल सहित आउदै छन् है साथि आउदै छन् है
साथि आउदै छन् है,
बिस्वलाइ नै जितेर त्यो ट्रफी लिन आउदै छन् है,सुन
(हिप हिप हुर्रेको नारा संसारभरि लाउदै छन् है)2
हिप हिप हुर्रे,हिप हिप हुर्रे,हिप हिप हुर्रे हिप हिप हुर्रे
------------M--------------------
[ब्याट गर्दा गोलि जस्तो चौका छक्का हान्छन
दुश्मनले बल्लिंग गर्दा विकेट सबै लिन्छन
आफ्नो टीमलाई जिताउन छकै छक्का हान्छन
नेपाल क्रिकेट के हो भन्ने संदेश पक्का लान्छन]
झरी बादल वर्षा हाम्रा, प्यारा साथि हुन्
चन्द्र सुर्य झण्डा सधै शिर माथि रहुन
नेपाली टीम दलबल सहित आउदै छन् है साथि आउदै छन् है
साथि आउदै छन् है,
बिस्वलाइ नै जितेर त्यो ट्रफी लिन आउदै छन् है,सुन
(हिप हिप हुर्रेको नारा संसारभरि लाउदै छन् है)5
----------------
आइ सी सी , टि ट्वान्टीमा आउदै छन् है साथि आउदै छन् है
चन्द्र सुर्य झन्डा लिएर आउदै छन् है , साथि आउदै छन् है
अब कसैले रोकेर रोकिदैन,
हत्केला ले घाम कहिलै नि छेकीदैन’
नेपाली टीम दलबल सहित आउदै छन् है
साथि आउदै छन् है
साथि आउदै छन् है,
बिस्वलाइ नै जितेर त्यो ट्रफी लिन आउदै छन् है,सुन
(हिप हिप हुर्रेको नारा संसारभरि लाउदै छन् है)2
हिप हिप हुर्रे,हिप हिप हुर्रे,हिप हिप हुर्रे हिप हिप हुर्रे
------------------
[कुशल, सन्दीप,भुर्तेल अनि रोहित उस्तै छन्
आसिफ , सोम्पाल गुलसन झा नि,झनै उस्तै छन्
पारस सन्दिप दिपेन्द्र ऐर, सधै माथि छन्
क्रिकेटमा रेकर्ड तोड्ने , यिनै साथि छन्]
खेलाडी यो टीमका सबै आगो जस्तै छन्
रात दिनको अभ्याशले धागो जस्तै छन्
नेपाली टीम दलबल सहित आउदै छन् है साथि आउदै छन् है
साथि आउदै छन् है,
बिस्वलाइ नै जितेर त्यो ट्रफी लिन आउदै छन् है,सुन
(हिप हिप हुर्रेको नारा संसारभरि लाउदै छन् है)2
हिप हिप हुर्रे,हिप हिप हुर्रे,हिप हिप हुर्रे हिप हिप हुर्रे
-------------
[ब्याट गर्दा गोलि जस्तो चौका छक्का हान्छन
दुश्मनले बल्लिंग गर्दा विकेट सबै लिन्छन
आफ्नो टीमलाई जिताउन छकै छक्का हान्छन
नेपाल क्रिकेट के हो भन्ने संदेश पक्का लान्छन]
झरी बादल वर्षा हाम्रा, प्यारा साथि हुन्
चन्द्र सुर्य झण्डा सधै शिर माथि रहुन
नेपाली टीम दलबल सहित आउदै छन् है साथि आउदै छन् है
साथि आउदै छन् है,
बिस्वलाइ नै जितेर त्यो ट्रफी लिन आउदै छन् है,सुन
(हिप हिप हुर्रेको नारा संसारभरि लाउदै छन् है)5
Join this channel to get access to perks:
/ @agniparajuli
Пікірлер: 2 000
Hello Saathi haru, kasto laagyo Hip hip hurrey song, Nepalese Music maa pahilo sport related yetti dherai audience le mana parayeko ahile samma ko super song banai dinu bhayeko chha , record banayeko chha , sabai maa Koti koti namaskar !!! -Hip Hip Hurrey Music paribaar
टी २० विश्व कपको लागि नेपाली टोलीलाई ह्रदय देखि शुभकामना। जय गोर्खा।जय गोर्खाली।
@agniparajuli
3 ай бұрын
thank you hajur, prasasta share garera saath dina anurodh chha
खै सन्दिप, भिम , दिपेन्द्र जसले यहाँ पुरायाे उसै काे ननम छैन😓😥
@agniparajuli
3 ай бұрын
कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
@ManojNeupane-zm8kb
3 ай бұрын
Shapi lai ta kaseri halnu geet bigrnasakxa
@susmitaduwadi7912
3 ай бұрын
You are right
@agniparajuli
3 ай бұрын
@@susmitaduwadi7912 we are fighting and waiting for him , Cricket sabai raamro bhayeko uha le gardaa ho.we also feel as you do and ali kati bhayeni uhaa laai video maa raakheko chhau
@agniparajuli
3 ай бұрын
@@ManojNeupane-zm8kb we are fighting and waiting for him , Cricket sabai raamro bhayeko uha le gardaa ho.we also feel as you do and ali kati bhayeni uhaa laai video maa raakheko chhau
Sanderp लाई सम्झने जतिले plz सपोट ❤❤❤❤❤❤❤
@agniparajuli
3 ай бұрын
कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
@BimalDahal-cf9lb
3 ай бұрын
✋✋✋✋✋✋✋
@suryaadhakari6287
2 ай бұрын
1:16 ❤❤❤ 1:24 ❤
@agniparajuli
2 ай бұрын
@@suryaadhakari6287 comment and share it pls
@SurajMagar-mj9wo
2 ай бұрын
💪💪💪
जति सुकै क्रीकेट गित आउन तर ताली बजाइ देउ नेपाली भन्ने जतिको दमदार गित अहिले सम्म नत बनेको छ नत बन्ने छ।
@agniparajuli
3 ай бұрын
thank you hajur, prasasta share garera saath dina anurodh chha
@shankarmagar9348
3 ай бұрын
Agree
@vijaybhandari7086
3 ай бұрын
Sahi ho Tyo geet sunne bittikai maile mero aansu roknai sakdaina
@ishantchhetri4917
3 ай бұрын
Bhagya khojnu xa
@agniparajuli
3 ай бұрын
@@ishantchhetri4917 क्रिकेट खेल र खेलाडीको प्रोत्शाहन स्वरुप कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
सन्दिप विना क्रिकेट खेल कहिलै रोचक बन्दैन
@agniparajuli
3 ай бұрын
we are fighting and waiting for him , Cricket sabai raamro bhayeko uha le gardaa ho.we also feel as you do and ali kati bhayeni uhaa laai video maa raakheko chhau
बुद्ध जन्मेको देश र सगरमाथा भएको देश बाहेक अरु कुनै कुरा ले संसार ले नेपाल लाई चिन्छन् भने त्यो हो नेपाली क्रिकेट ❤ We Proud of Our Heros 💪 Best wishes For Team Nepal 🇳🇵 We always support you 🤜🤛❤️
@agniparajuli
3 ай бұрын
sahi baat hajur
@agniparajuli
3 ай бұрын
क्रिकेट खेल र खेलाडीको प्रोत्शाहन स्वरुप कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
प्राेत्सान / हाैसला स्वरुप क्रिकेट गित ,अति राम्रो लाग्याे ❤️👌 सफलताको शुभकामना ❤️🇳🇵🏏टिम
@agniparajuli
3 ай бұрын
thank you hajur, prasasta share garera saath dina anurodh chha
@mrmjofficial2859
3 ай бұрын
Zero percent ek pani thik xain 😟 Without sandy name
justice for sandip ❤❤ bust of luck teem nepal
@agniparajuli
3 ай бұрын
thank you hajur, prasasta share garera saath dina anurodh chha
Justice for sandip.. without sandip no worldcup
@agniparajuli
3 ай бұрын
we are fighting and waiting for him hajur, Cricket sabai raamro bhayeko uha le gardaa ho
@agniparajuli
3 ай бұрын
@@WillowCox134 testo haina raja, Video maa hunu hunchh, second part aaudai chha, uha maa shir raakhi samman chha, pls wait hai, please. we know this concern , we need justice on him bhai raja
@aayushography
3 ай бұрын
@@agniparajuli please made some without involving indian cricketer . we are unique and we should not compare ourselves with india or other foreign players.. best of luck team nepal
@agniparajuli
3 ай бұрын
@godujjjwalshort haamrai maatra ho ni, tapai haru laai testo laagyo ki, hamro ho sabai visual and player haru
@agniparajuli
3 ай бұрын
@@aayushography haamrai maatra ho ni, tapai haru laai testo laagyo ki, hamro ho sabai visual and player haru
गज्जब,अनि अग्रिम सुभकामना,टिम नेपाल ,आस छ ,उच्च अदालत ले सन्दीप लाई न्याय दिने छ र विश्व कप खेल्नेछ ,सबैको जय होस,
@agniparajuli
3 ай бұрын
thank you hajur, prasasta share garera saath dina anurodh chha
जय नेपाल जेय खेलाडी जय युवा जोस।।गितै सुनदा मन यति उत्साह आउँछ कि हात खुट्टा नहुने ले नि मैदानमा उत्रिए ने छन विश्वास छ यस सङ्गित प्रति।।।।।।।चारै तिर तरङ्ग सिर्जना होस् आशा छ हेर्ने दर्शकहरुको साथ मा कमि हुनेछैन।।।हुनेछैन।।।।।
@agniparajuli
2 ай бұрын
khai ta bhai , sabai saathi haru samma puryai dinus na , ❤
देसको प्रतिनिधित्व गर्ने रास्ट्र प्रती समर्पित गित
@agniparajuli
2 ай бұрын
thank you Raman
@agniparajuli
2 ай бұрын
कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ
Sundeep chaiyo hai world cup ma❤❤Justice for sandy
@agniparajuli
3 ай бұрын
कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
सुन्दर पश्चिमका खेलाडीलाइ हेपेको हो त दिपेन्द्र भिम कमल र बिनोद साथै सन्दिपको नाम नहुँदा मलाई यो गित १% पनि मन परेन 😡
@agniparajuli
3 ай бұрын
कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
@GopalsinghRawal-yt7zk
2 ай бұрын
Same bro yrr 😡😡🤬🤬
@agniparajuli
2 ай бұрын
@@GopalsinghRawal-yt7zk Testo haina hajur, lyric maa chha , gaayera lyaauna Russ hunda antaraa ko 2 laain maatra repated gari diye chhan but can you pls look full lyrics in description and in video also everybody there Video banaaune director nai tyahi tira ko Nabin bhai hun
@Junitasanu53
Ай бұрын
Wow 🤽♂️🤽♂️🤽♂️🤽♂️
राजनीतिक क्षेत्रका बहुमत पक्षलाई देशको माया छैन तर जनताको लेबलमा खेलाडीको लेबलमा देशको माया अथाह छ र हुनेछ भन्ने थाहा भयाे आजबाट देशको हित चाहने सबैलाई उर्जा मिलाेस धन्यवाद 🙏🙏नेपाली टिम एकजुट भएर खेल्दै सफलता मिलाेस 🙏🙏
@agniparajuli
Ай бұрын
dherai comments ani maximum share gari dinu hola hai pls
विश्व कप को शुभकामना नेपाली खेलाडी साथिहरुलाइ
@agniparajuli
Ай бұрын
prasasta share garera saath dina anurodh chha
Ramesh bhai le smiling texture maa geet gasi diyera atti sundar suniyeko chha , aru dance haru pani ustai , la subhakamana chhq mepalese cricet team lai ❤
@agniparajuli
3 ай бұрын
कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
जसरी हुन्छ सन्दिप लाई खेलमा फर्काउन पर्छ
@agniparajuli
3 ай бұрын
कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
जय देश जय नेपाल जेय खेलाडी जय स्वाभिमान हाम्रो देशको साहस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@agniparajuli
Ай бұрын
prasasta share garera saath dina anurodh chha
जीतको अग्रिम शुभकामना नेपाल क्रिकेट 🏏🏏 टिमलाई
@agniparajuli
2 ай бұрын
thank you, Hip hip hurrey Nepalese Cricket team
@agniparajuli
2 ай бұрын
thanks a lot, share garera saath dinu huna haardik anurodh chha
यस्तै उत्साह र हौसला दिन अति नै आवश्यक छ,हाम्रो cricket teem लाई, Nice song ❤❤❤जय नेपाल🇳🇵🇳🇵🇳🇵
@agniparajuli
3 ай бұрын
कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
आहाँ ❤❤❤ क्या दामी क्रिकेट गीत "हिप हिप हुरे" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
@agniparajuli
3 ай бұрын
thank you hajur, prasasta share garera saath dina anurodh chha
Wow nice Nepal किर्केट सगँ congratulations 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@agniparajuli
Ай бұрын
prasasta share garera saath dina anurodh chha
Wow dammi geet dherai ramro xa dherai mitho direction aagami din ko subhakamanaa
@agniparajuli
3 ай бұрын
thank you hajur, prasasta share garera saath dina anurodh chha
Sandeep लाई कहि पनि फ्रन्टमा देखाइएको छैन। चित्त दु:ख्यो.... anyway, विश्वले चिनेको सन्दीप लामिछाने लाई नेपाली क्रीकेट टिममा कम ब्याकको श्री पशुपतिनाथ सँग प्राथना गर्दछु।🙏
@agniparajuli
3 ай бұрын
aba part 2 maa bharpur uha ko samman hune gari ko aaune chha, haami lai ni pir laageko chha ni ,कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
@TKPGAMMER
3 ай бұрын
Sai ho yarr 😢
नेपाली टिमलाई अग्रिन बधाई र शुभकामना।❤❤❤❤
@agniparajuli
3 ай бұрын
Thanks a lot
@agniparajuli
3 ай бұрын
Continue कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
अग्रिम शुभकामना तथा बधाई किर्केट टिमलाई
@agniparajuli
3 ай бұрын
thank you hajur
@agniparajuli
3 ай бұрын
Continue कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध
"विश्वकप मा हामी यसपाली" लाइ कसैले Beat गर्न सक्दैन ❤ यो गित चाहिँ खासै मन परेन 😏
@agniparajuli
3 ай бұрын
we are fighting and waiting for him , Cricket sabai raamro bhayeko uha le gardaa ho.we also feel as you do and ali kati bhayeni uhaa laai video maa raakheko chhau
@Debuchronicles
3 ай бұрын
ताइ न तुइ को गीत्😆😆
@agniparajuli
3 ай бұрын
@@Debuchronicles Testo marji nahos na Pravu, mehanat 6 months laageko chha
@agniparajuli
3 ай бұрын
@@Debuchronicles क्रिकेट खेल र खेलाडीको प्रोत्शाहन स्वरुप कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
@RS-bo4hr
3 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्ते पारस खड्का, दीपेन्द्र ऐर , सन्दीप लामिछाने, जसले नेपाली क्रिकेटलाई जमिनबाट आश्मानमा पुर्याए। उहाँहरु शिर्ष क्रिकेटरहरुलाई सलाम भन्दै यो नेपाली क्रिकेटको लागि बनाइएको गीत यहाँहरुको लागि है । कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ । पुरा लिरिक अन्तमा राखेका छौं ।
@mrmjofficial2859
3 ай бұрын
म पनि एउटा नेपाली हुँ" मलाई नी केही बोल्ने अधिकार भए यस गीतका सर्जक लाई मेरो दुई शब्द , पचाउन सके pachau नशके चुप चाप बस" मेरो प्रश्नन सन्दीप लामिछाने को नाम शब्द लेख्दा आएन र जसको कारण आज यो गीत बनाउन पाएका छौं" अनि नेपाल ले पनि खेल्छ है भनेर संसार मा चिनेका छन् ..!! सिधै भन्छु म मूर्ख हौ " तिमी जस्ता सर्जक भनेका Thukka Rest in Peace fir this music composer
@agniparajuli
3 ай бұрын
@@mrmjofficial2859 you all know, pls wait, don't frusted, I also feel same, we have part two coming in June, pls be patience , Namaste
@bhupendrajoshi9951
3 ай бұрын
Sandip ko barema ta kehai Kura gardinan ta
@BinodSapkota-mb8cg
3 ай бұрын
Sandeep khoi song ma Justice for sandeep
@Nepalkingff
3 ай бұрын
Sandip ko. barema kei Kura aanta jasle sansarlai nepal vnera chinayo Aaj usko name xadai xaina😢😢😢😢
आहा दामी यो गित ले सफलताको शिखर पार गरोस्🙏🙏🙏
@agniparajuli
3 ай бұрын
thanks a lot bhai
@agniparajuli
3 ай бұрын
कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
good luck क्रीकेट टिम नेपाल ❤❤❤❤
@agniparajuli
2 ай бұрын
Thanks a lot
@agniparajuli
2 ай бұрын
कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
सन्दिप नआए सम्म नेपाली क्रिकेट टिम ले कहिल्यै पनि जित्न सक्दैन 😢 पहिलो म्याच नै हार्छ अनि बल्ल सरकार ले सन्दीप लाई न्याय दिन्छ होला😢😢😢😢😢😢😢😢😢😢😢
@agniparajuli
3 ай бұрын
thank you hajur, prasasta share garera saath dina anurodh chha
Malai bichma nachne bunu ko dance man paryo hoi❤❤
@agniparajuli
3 ай бұрын
thank you hajur, prasasta share garera saath dina anurodh chha
यो गीतको भिडियो दिनमा १० पटक हेर्ने गर्छु। मेरो मुड नै फ्रेस हुन्छ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
@agniparajuli
3 ай бұрын
haardik dhanyabaad
@agniparajuli
3 ай бұрын
कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
achammai raamro bhayo , desh swadesh pardesh sabai thau pugyo geet, sabai laai dherai dherai dhanabaad , yetti dherai apaar maayaa gari dinu bhayeko maa namaste
❤Hip Hip Hurrey , amazing Ramesh prasai Bhai Ko singingn, saarsthi jeevan bhai , Biswa bhai Neta jee haru ani Rajat uncle, Dhamala ko Hamalaa sabai ko samgam , Sandeep bhai lai video maa Bhayeni dekhna paaiyo Badhai chha hip hip hurrey team lai Sasakta video ❤🎉
@agniparajuli
3 ай бұрын
awesome,
@agniparajuli
3 ай бұрын
thank you, prasasta share garera saath dina anurodh chha
म पनि एउटा नेपाली हुँ" मलाई नी केही बोल्ने अधिकार भए यस गीतका सर्जक लाई मेरो दुई शब्द , पचाउन सके pachau नशके चुप चाप बस" मेरो प्रश्नन सन्दीप लामिछाने को नाम शब्द लेख्दा आएन र जसको कारण आज यो गीत बनाउन पाएका छौं" अनि नेपाल ले पनि खेल्छ है भनेर संसार मा चिनेका छन् ..!! सिधै भन्छु म मूर्ख हौ " तिमी जस्ता सर्जक भनेका Thukka Rest in Peace fir this music composer
@nepalibabu8756
3 ай бұрын
Sahi ho
@chakramagarchakra1917
3 ай бұрын
यो भनाइ म मेरो समर्थन ❤❤
हार्दिक शुभकामना रमेश प्रसाईं लाई बिशेश धन्यवाद
@agniparajuli
Ай бұрын
thank you so much
@agniparajuli
Ай бұрын
Bisesh anurodh sabai saathi haru lai lyaayera yaha comments and Share ko Brsha garai dinu hola hai , hami lai thulo morale hunechha
Best of luck team nepal.... We are so proud of you all.
@agniparajuli
3 ай бұрын
thanks a lot
@agniparajuli
3 ай бұрын
Continue कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
SK Advise
@agniparajuli
3 ай бұрын
thank you hajur, prasasta share garera saath dina anurodh chha
Sabaile share garera support garau hoi 🎉🎉best of luck Nepali Cricket Team 🎉❤
@agniparajuli
3 ай бұрын
thank you hajur, prasasta share garera saath dina anurodh chha
हिप हिप उर्रे कङराचुलेसन जय रमेश सर अनि अग्निसर लाई पनि मनै देखि सम्मान छ धेरै धेरै धन्य बाद 🙏🥀👌🇳🇵👍️🇳🇵🌺🇳🇵🙏
@agniparajuli
Ай бұрын
thank you , haami lai ani
@agniparajuli
Ай бұрын
dherai comments ani maximum share gari dinu hola hai pls
विश्वकपको हार्दिक शुभकामना नेपाली टिमलाई❤
@agniparajuli
Ай бұрын
prasasta share garera saath dina anurodh chha
geet dherai ramro xa dherai mitho direction aagami din ko subhakamanaa ❤️❤️❤️aauda din ma raja rohan kc lai ni dekhna paam❤❤❤
@agniparajuli
3 ай бұрын
thank you hajur, prasasta share garera saath dina anurodh chha
@TauthaliPatingalVlog
3 ай бұрын
@@agniparajuli hamro tarfa bata sahyog vairayekoxaa .. aagami din maa nee nabin bist ko direction ma raja rohan kc lai hernaa pamm❤❤❤fan nabin bist & rohan kc brother
@agniparajuli
3 ай бұрын
@@TauthaliPatingalVlog Reel banau, 500 saahi laai lyaayera comments and share garaau once daily for 10 days , comments and sharing comments and sharing daily hai, thanks a lot , missing you
विश्वले चिनेको नाम लाई नेपाली हरूले चिन्न र अटाउन सकेनन् ।
@agniparajuli
3 ай бұрын
क्रिकेट खेल र खेलाडीको प्रोत्शाहन स्वरुप कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
गित जुनसुकै हाेस सन्दिप देखाउनु पर्छ सन्दिपकाे नाम अाउनु पर्छ किनकि सन्दिप काे नेपाली कृकेटमा महत्वपुर्ण याेगदान छ संसारमा नेपाल नि कृकेट खेल्छ भनी प्रमाणित गर्ने सन्दिप हाे Sandy25❣️❣️
@agniparajuli
Ай бұрын
sandeep ji ko naam sahit ko audio jata sukai aai sakeko chha , ani video maa uha hunu hunchh ni 🎉❤
सफलताको शुभकामना 🇳🇵🇳🇵❤❤टिम
@agniparajuli
Ай бұрын
prasasta share garera saath dina anurodh chha
🇳🇵🇳🇵🇳🇵नेपाली खेलाडीलाई सम्मान गरोै 🇳🇵🇳🇵🇳🇵
@agniparajuli
2 ай бұрын
thanks a lot, share garera saath dinu huna haardik anurodh chha
क्रिकेट खेल र खेलाडीको प्रोत्शाहन स्वरुप कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
२०१४ जस्तो काडा उठ्ने गित अबको पुस्ता ले निकाल्ने आश छैन 😊❤️ नेपाल लाई शुभकामना 🇳🇵🔥
@agniparajuli
3 ай бұрын
thank you hajur, prasasta share garera saath dina anurodh chha
@agniparajuli Dipendra, paaras , sandeep hamro Cricket ko Shir head haru hun, jo yo geet ra desh bhandaa dherai maathi chhan, sabai lai naman chha, Cricket aaja yetti raamro hunu maa sabai sreya uha haru laai jaanchh.
जय सदिप जय नेपाल ❤❤❤❤ अायाे गाेखे जय
@agniparajuli
Ай бұрын
share gari dinu na Paaru ji , dherai saathi ko maa puryai dinu hus ?
@agniparajuli
Ай бұрын
dherai bhanda dherai comments and shares garnu hola ani aafno saathi haru baata pani comments share garai dinu hola hai pls
Wow very good ❤rames parsai jay ghanti kila nepal 🕺🏻🕺🏻
@agniparajuli
3 ай бұрын
thank you so much
@agniparajuli
3 ай бұрын
Continue कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध, any suggestion please?
राम्रो गित रमेश सर सुभकामना अनि नेपाली टिम लाई पनि सुभकामना❤❤
@agniparajuli
3 ай бұрын
thank you hajur, prasasta share garera saath dina anurodh chha
रमेश प्रसाई❤❤❤❤
@agniparajuli
3 ай бұрын
thank you so much
@agniparajuli
3 ай бұрын
क्रिकेट खेल र खेलाडीको प्रोत्शाहन स्वरुप कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
Justis for sandip❤ सन्दिप लाई सम्झिने जती यता हाजिर हुमल ।यक आर्कालाइ सपोट पनि गरौ ल साथिहरु।❤❤❤
@agniparajuli
3 ай бұрын
क्रिकेट खेल र खेलाडीको प्रोत्शाहन स्वरुप कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
@agniparajuli
3 ай бұрын
thanks a lot
यो गीत मलाई नी पटकै मन परेन ।😢😢
@agniparajuli
2 ай бұрын
thanks a lot, share garera saath dinu huna haardik anurodh chha
सन्दिप लाई छिटै सफाइ दिदै नेपाली क्रीकेट टिम मा फर्केको हेर्न कोको आतुर हुनुहुन्छ ❤❤❤🤘
@agniparajuli
3 ай бұрын
thanks a lot for the concern , we do hope same
@agniparajuli
3 ай бұрын
Continue कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध, any suggestion please?
Best up luck 👍 Nepali team first game ko lagi ❤❤
@agniparajuli
Ай бұрын
pls drop a lot comments and share it across the world with your bunch of people
Jay nepal🇳🇵❤️🙏🏏
@agniparajuli
3 ай бұрын
thank you hajur, prasasta share garera saath dina anurodh chha
🎉बिस्व कप को सुभकामना सबै खेलाडी लाई जय नेपाल
@agniparajuli
Ай бұрын
prasasta share garera saath dina anurodh chha
यो गित सुन्दै बिस्वकपमा नेपालले धोबि हानेको हेर्ने इच्छा छ 🙏🇳🇵
@agniparajuli
Ай бұрын
thank you , haami lai ani
@agniparajuli
Ай бұрын
dherai comments ani maximum share gari dinu hola hai pls
अग्रिम शुभकामना नेपाल टिम🎉🎉🎉🎉
@agniparajuli
Ай бұрын
thank you so much,
@agniparajuli
Ай бұрын
can you please share it across your network and connection
All the best team Nepal lai jit ko agrim subhakamana chha🙏👍️👌🏏🏏
@agniparajuli
Ай бұрын
prasasta share garera saath dina anurodh chha
बधाई छ क्रिकेठ टिमलाई
अरे वा सारै राम्रो गीत बनाउनु भएछ। Good luck ❤
@agniparajuli
3 ай бұрын
कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
सन्दिप लामिछाने लाई ❤❤❤❤❤
@agniparajuli
3 ай бұрын
क्रिकेट खेल र खेलाडीको प्रोत्शाहन स्वरुप कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
सम्पुर्ण किर्केट टिम लाई लाखौंलाख शुभकामना नेपाल लाई बिसाे सामु पुराउन काे लागि
@agniparajuli
Ай бұрын
thank you , haami lai ani
@agniparajuli
Ай бұрын
dherai comments ani maximum share gari dinu hola hai pls
Patrakar jiu jiban zBist jiulai dhannebad ❤❤ m dubai ♥️ bat ♥️
@agniparajuli
Ай бұрын
thank you so much for your comment and help
@agniparajuli
Ай бұрын
can you please share it across your network and connection
La dherai dherai khusi lagyo Ramesh dai ko yo geet sunyara
@agniparajuli
2 ай бұрын
Please comments and continue sharing our video across your network.
धेरै राम्रो गित शुभकामना नेपाल ❤❤
@agniparajuli
3 ай бұрын
thank you hajur, prasasta share garera saath dina anurodh chha
Nepali ❤song ❤❤
भेरी राईट महान नेपाली को 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏👍💙🌄
@agniparajuli
Ай бұрын
awesome
@agniparajuli
Ай бұрын
dherai banda dherai video share gari dinu hola hai
My best song ❤❤
देशका खेलाडीहरुको मनोबल बढाउन यो गीतले थप सहयोग गरोस्। हार्दिक धन्यवाद् अनि बधाई राम्रो गीत प्रस्तुतीका लागि।
@agniparajuli
3 ай бұрын
thank you so much
@agniparajuli
3 ай бұрын
कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
Mero pni shubh kamana sandeeple jiterai aaun❤❤ M dubai ❤bat ex Army ❤❤
@agniparajuli
Ай бұрын
hanks a lot
@agniparajuli
Ай бұрын
can you please share it across your network and connection
याे प्रस्तुति काे कराेड भ्युज कामना गर्दछु हाम्रो नेपाली किक्रेट ले फेरि दाेस्राे चाेटी टि 20 बिश्कप किक्रेट खेल्दै छ सम्पूर्ण नेपालीहरु हेरेर साथ सपाेट गर्नु हाेला 🇳🇵🇳🇵🏏🏏🏏🏏🏏
@agniparajuli
3 ай бұрын
thank you hajur, prasasta share garera saath dina anurodh chha
Namaste "Hip Hip Hurrey Cricket song" has hit Million from today, we would like to thank you for your continue support for writing comments, sharing it across Network and many more, Audiences and music lovers are those who take the song to the next lever. We will always be on your debt,
रमेश अत्यन्तै बौद्धिक नेता,गायक हुन।
@agniparajuli
3 ай бұрын
क्रिकेट खेल र खेलाडीको प्रोत्शाहन स्वरुप कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
उत्कृष्ट गीत टिम नेपाल 🇳🇵लाई अग्रिम बधाई तथा सफलताको शुभकामना 🎆🎈💐
@agniparajuli
3 ай бұрын
thank oyu so much
@agniparajuli
3 ай бұрын
Continue कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
@tikathapa2406
3 ай бұрын
@@agniparajuli 🙏🙏
@agniparajuli
3 ай бұрын
@@tikathapa2406 lau hai, sdahai comments and share garera geet laaii world bhari puryai dinus
हाम्रो नेपाल टिम लाई आउदै गरेको 2024 को टि 20 विश्व कपको धेरै धेरै शुभकामना छ जय देश जय नेपाल जय गोर्खाली 🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵
@agniparajuli
2 ай бұрын
thanks a lot
@agniparajuli
2 ай бұрын
कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
Justice for Sandip ❤️❤️best of luck team nepal
@agniparajuli
Ай бұрын
prasasta share garera saath dina anurodh chha
Beautiful song and video presentation 👌 😍 justice for sandip lamixane
@agniparajuli
3 ай бұрын
thank you hajur, prasasta share garera saath dina anurodh chha
Wow so proud to be Nepali So beautiful song ❤️
@agniparajuli
3 ай бұрын
कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
❤❤❤❤best of luck ❤❤nepali tim❤
wow nice song ❤🙏🔔jay ghanti
@agniparajuli
3 ай бұрын
कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
wow so nice song❤❤❤
@agniparajuli
3 ай бұрын
thank you so much
@agniparajuli
3 ай бұрын
क्रिकेट खेल र खेलाडीको प्रोत्शाहन स्वरुप कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
Wow really good song Jay Nepali cricket 🏏🎉🎉🎉🎉👑👑👍👍
@agniparajuli
Ай бұрын
dherai comments ani maximum share gari dinu hola hai pls
खोइ के के अलि युवा जोश आउने गीत हुनु पर्छ नि आलु 😂😢
@agniparajuli
3 ай бұрын
thank you hajur, prasasta share garera saath dina anurodh chha
Dherai ramro video baneko xa yesko direction garney lai २१ तोप को सलामी ।।।। आगामी दिनमा अझै राम्रो गीत आहोस❤❤❤🎉छिटोभन्दा छिटो अर्को modern / love story song हेर्न पाइस्योस्स
@agniparajuli
3 ай бұрын
true , thank you so much
@agniparajuli
3 ай бұрын
Continue कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
Dherai dherai badai x
@agniparajuli
2 ай бұрын
Please comments and continue sharing our video across your network.
बधाई नेपाली क्रिकेट टिमलाई
@agniparajuli
Ай бұрын
prasasta share garera saath dina anurodh chha
Dheraii ramro song❤️❤️
@agniparajuli
Ай бұрын
prasasta share garera saath dina anurodh chha
Song energetic hunu पर्छ यो भएन
@DRSYaman
3 ай бұрын
Tei vanya k ho yesto jpt song rakhya xa
मित्र अग्नीलाई सफलताकाे कामना 💐
@agniparajuli
2 ай бұрын
thank you so much sir
@agniparajuli
2 ай бұрын
कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ ।
अव त नेपाली खेलाडीहरुले world cup जित्ने छन्।
@agniparajuli
Ай бұрын
thanks a lot
@agniparajuli
Ай бұрын
raamro sanga comments ani maximum share gari dinu hola hai pls
एकदम सुमधुर उत्कृष्ट रचना ❤
@agniparajuli
2 ай бұрын
thanks for the message
@agniparajuli
2 ай бұрын
कमेन्ट र सेयर गरेर साथ दिनको लागि हार्दिक अनुरोध छ
Bast off luck nepali tem
@agniparajuli
Ай бұрын
prasasta share garera saath dina anurodh chha
Ramro xa bisheshtha bunu ajhei pragati garnu🎉
@agniparajuli
28 күн бұрын
hus, khabar pugne chha
@agniparajuli
28 күн бұрын
dherai share comments garera world baripuryaidinu hola