देउवाको रहस्यमय खेल, ओलीसँग लिँदै पुरापुर बद्ला, भागबण्डामा भाँडभैलोको संकेत, प्रचण्ड-रवि खेल खत्तम

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZread र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 49

  • @mohanprasadacharya
    @mohanprasadacharya9 күн бұрын

    जनता र देशको यो हालत छ भने देशका शासकहरु सत्ताको छुडाचुडिमै ब्यस्त छन् ॥ पटक पटक टेस्टेट नेतृत्वलाई सत्तामा पुर्याउदाको परिणम ॥ अन्धो अचेत समाज 😎🙄

  • @umargurung6188
    @umargurung61889 күн бұрын

    जुनै गोरु आऐ पनि कानै चिरेको ऐमाले र काङगरेसको सरकार भए पनि केहि हुनेवाला छैन।

  • @govindaadhikari2357
    @govindaadhikari23579 күн бұрын

    उनीहरू तिनै हुन् जसले पालैपालो चन्द र सूर्य बहादुरलाई प्रधान मन्त्री बनाए

  • @surendragiri5757
    @surendragiri57579 күн бұрын

    यो टेलिभिजनको स्तर युटुबरको भन्दा तल्लो लाग्छ!

  • @krishnaChapagain-wc9xy
    @krishnaChapagain-wc9xy9 күн бұрын

    जैसत्ता झाेलेहरुकाे मालिक्काे अडर बाेकेर सत्ताकालागि दाैडादाैडी एता जनताबाढि पैराेले आजित।

  • @narayankarki6364
    @narayankarki63649 күн бұрын

    संविधानको धारा ७६(२) अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिन भित्र ७६(४) अनुसार लिने बिशासको मत लिन नसके मात्र धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्तीको प्रक्रियाको थालनी हुने हो तर प्रचण्डले धारा ७६(४) को बिश्वासको मत लिईसकेको र अहिले प्रचण्डले धारा १००(२)(३) को प्रयोजनको लागि बिश्वासको मत लिने हुनाले यसमा निज असफल भएमा धारा ७७(ख) अनुसार प्रधानमन्त्रीको पद रिक्त हुने र धारा ७७(क)(ख)(ग)(घ) अनुसार रिक्त रहेको प्रधानमन्त्री पद धारा ७६(२) अनुसार पुर्ति हुने प्रष्ट भएकोले यसमा केटा केटी बहसको जरुरी छैन ।

  • @yambahadur8334

    @yambahadur8334

    9 күн бұрын

    Ukhane ko jholi bokna xodnus hjr

  • @bhimsendangi9801
    @bhimsendangi98019 күн бұрын

    बर्षमान को सम्पत्ति कति छ चेक गर्न मिल्छ भने अख्तियार ले जाच चेक गर्दा बेतर

  • @santoshbhudhathoki7138
    @santoshbhudhathoki71389 күн бұрын

    कस्तो वेकुफ नेता अाफ्नो क्षेत्र अधिकार नाधेर बोलेको कानुन् त सबैले मान्नु पर्छनी हो त्यो कानुनी प्रक्रीया पूरा गर्नु भएको हो

  • @DeviKhadka-pb7lw
    @DeviKhadka-pb7lw9 күн бұрын

    इ चोरहरु हुन।यिनलाई देश को माया छैन।आफ्नो भ्रष्टाचार कसरी माइनस गर्ने भन्ने ध्याउन्न मात्र छ।

  • @user-xt6iy8mm8x
    @user-xt6iy8mm8x9 күн бұрын

    एमाले र कांग्रेसका नेताहरु जेल जानु पर्ला भनेर उनीहरु मिलेर अहिलेको सरकारलाई फाल्न खोजेको हो । एमाले र कांग्रेस मिलेर कति दिनको लागी हो ?

  • @bijaypandey5006
    @bijaypandey50069 күн бұрын

    मध्याबधी तेरो बाउ ले भनेर हुन्छ ।। डाका माओवादी

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np9 күн бұрын

    देशमा ६३ संख्या संसद मन्त्रि काफि छ ! तिमिहरुकाे र भ्रष्टाचारी का लागि !

  • @abirsubba1910
    @abirsubba19109 күн бұрын

    Good question

  • @user-om5jm9no7k
    @user-om5jm9no7k9 күн бұрын

    तिमिहरु स्थिरता को राजनिती कहिले गर्छौ चोरहरु !आत्तिएर झटपट निर्णय गर्नाले खाइपाएको सबै भाग पनि गयो डाढे

  • @keshabregmi5556
    @keshabregmi55569 күн бұрын

    yesto sarkar bannu bhanda sarkar nai nabhayeko ramro

  • @omthapamagat3293
    @omthapamagat32939 күн бұрын

    युवा नेता भएर भ्रष्टहरुलाई बचाउनका लागि मरिहत्ते गर्ने यस्ता झोलेहरुको के कुरा सुन्नु हो,काँग्रेस शेरबहादुरको पेवा भयो एमाले केपी वलीको 🤔

  • @sangitamanju5059
    @sangitamanju50599 күн бұрын

    Yo mahesh umer ke matra yoing raxa ini ta kp oli ko jabi ko euta geda raxa.vrarstachari jogauna lagi pareko xa

  • @ajayasingh1857
    @ajayasingh18579 күн бұрын

    पल्टि मार्ने उद्योग मा नेपाली राजनिती उत्पादन धेरै बलियो भैसकेको ले

  • @rashmipandit9772
    @rashmipandit97729 күн бұрын

    यमाले काे दिन गयाे। केपि बा दहि चिउरा मा भुलेकाेछ।

  • @abirsubba1910
    @abirsubba19109 күн бұрын

    Athiyeko ho

  • @purnagurung2228
    @purnagurung22289 күн бұрын

    🎉

  • @basnma0
    @basnma09 күн бұрын

    पदलोलुप

  • @laxamanacharya5215
    @laxamanacharya52159 күн бұрын

    देस द्रोही एक ठाउँमा आएका छ्न भारत देस शीत केही न केही सम्झौता गरेर नै छाड्छन दलाल हरु,

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd9 күн бұрын

    Barsaman punko bakhumfuse gaf matra ho.

  • @pratimanpakhrin248
    @pratimanpakhrin2489 күн бұрын

    Hara kp ba ka vada haru kura fardaixa

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami63089 күн бұрын

    76! 3 कोसरकारबननुपछँ

  • @abirsubba1910
    @abirsubba19109 күн бұрын

    Oli rohera prachandakoma gako aile deowakoma powparera roheko

  • @madhuregmi1338
    @madhuregmi13389 күн бұрын

    Herdai janus yo bhate harule aafule gareko vrastachar chanbin garna napaune sambhidhan samsodhan garchan

  • @yambahadur8334
    @yambahadur83349 күн бұрын

    Ati vakhar samsad ma dhanraj gurung le loparna khojelo nak vachna khojeko tw birseko xaina hola oli ukhane le aba tw jhan tehi partigaman koi kakhama jadaixa lsmpasar parer aba thokxa dhanraj le oltai poltai dhar fuskine gari

  • @krishnarai4212
    @krishnarai42129 күн бұрын

    Eniharu mili juli desh lutne matra ho desh jantako lagi k hi garne wala xaiana.

  • @Sanruth977
    @Sanruth9779 күн бұрын

    होइन यो पत्रकार हरुले संविधान को धारा उपधारा हरु पढ्दैन कि के हो

  • @FuriousBuddha

    @FuriousBuddha

    9 күн бұрын

    तँलाई मासु भात

  • @sumanghising682

    @sumanghising682

    9 күн бұрын

    @@FuriousBuddha😂😂😂😂

  • @Sanruth977

    @Sanruth977

    9 күн бұрын

    @@FuriousBuddha talaii pani masubhat🤣🤣🤣

  • @deepakbasnet5113
    @deepakbasnet51139 күн бұрын

    Giribandhu delibhari garne hpla

  • @limbuyam2849
    @limbuyam28499 күн бұрын

    Yasari chhin chhin ma satta paltaunu khojera kamnai garna nadidiye pachhi bikasko kura garnu lajlagdaina?

  • @ameerkc5033
    @ameerkc50339 күн бұрын

    not satisfied answer from mr. bartaula,just fantusss🤮

  • @manjupoudel6347
    @manjupoudel63479 күн бұрын

    Jasle k vane pani, prachand sarkarle bikasko Kam garna thaleka xan.... Bhrastachar lukaune khel ma lageka xan Anya dalharu

  • @alishabhusal5098
    @alishabhusal50989 күн бұрын

    Raw and CIA ka Parajeebiharuko Rodan

  • @milanraza2336
    @milanraza23369 күн бұрын

    माओबादी हरु आत्तिएको हेर😂😂

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami63089 күн бұрын

    गफारीबरतौला

Келесі