Hulas Motors | First Auto Industry of Nepal || नेपालको पहिलो गाडी उत्पादक कम्पनी || Clickmandu

Hulas Motors | First Auto Industry of Nepal || नेपालको पहिलो गाडी उत्पादक कम्पनी || Clickmandu
#HulasMotors #First_Auto_Industry_In_Nepal #clickmandu

Пікірлер: 370

  • @enjoyforseeyou9405
    @enjoyforseeyou94052 жыл бұрын

    भोलि हामी युवाहरूको नेतृत्व आएपछि सबैभन्दा पहिलो प्राथमिकता दिनेछौं

  • @jaynepal3221

    @jaynepal3221

    2 жыл бұрын

    हजुरको भनाइमा मेरो पुर्ण समर्थन छ ।🙏👍️👍️👍️

  • @sachinchettri6813

    @sachinchettri6813

    2 жыл бұрын

    Nepal ma Testo factory haru aae paxi Nepali haru lai Dubai Saudi jasto khadi muluk janai pardena.... Nepal Sarkar chor ho paisa khana lai India China batw import garxa.

  • @bhabishworrai2013

    @bhabishworrai2013

    2 жыл бұрын

    Kkkkjķ9

  • @bhaktalimbu5832

    @bhaktalimbu5832

    2 жыл бұрын

    Hajur ko Bhanai ma mero Pani Samartha xa💖👍👍🇳🇵

  • @ripple486

    @ripple486

    2 жыл бұрын

    देशमा युवाको नेतृत्वले, बन्द भएका सबै उध्याेगलाई उकास्न सहयोग गर्नुपर्छ, देशमा नभएकाे केही छैन रैछ तर आज देशमा केही छैन ।

  • @reshamsing2942
    @reshamsing29422 жыл бұрын

    फेरि उत्पादन गर्नु पर्यो हजुर नेपालको गुन्द्रुक नै मिठो नेपालमा बनेको सबै चिच राम्रो टिकाउ पनि उस्तै राम्रो

  • @rsenchurey
    @rsenchurey2 жыл бұрын

    दुर्भाग्य यो देशको. . . उद्योग कलकारखाना चाहिन्छ भन्ने कसैलाई छैन l

  • @sapati695

    @sapati695

    2 жыл бұрын

    Chor haru derai vayko des

  • @NepaliColorOfLife444
    @NepaliColorOfLife4442 жыл бұрын

    यदि मूलुकलाई समृद्धि बनाउनु छ भने यो देशका सोझासीधा आदिवासी जनजातिहरूलाई ज़िम्मा दिनुपर्छ । उहाँको बोलचाली ,भावी योजना र उत्तर दिनेको तरीका सहि छ । एकचोटी सबैले मौका दिऔ । उहाँ मात्रै हो आस लाग्दो एक व्यक्ति । आँखा खोलेर सत्य बोलेर राप्रपा लाई भोट हाल्नु होस देश ले काचुली फ्रेर्ने कुरा मा दुईमत छैन । स्वच्छ छवि भएका महान नेता राजेन्द्र लिङ्ग्देन , ज्ञानेन्द्र शाही सर प्रति मेरो समर्थन छ ।जय देश जय रास्ट्रबाद !

  • @lifeisjourney3475
    @lifeisjourney34752 жыл бұрын

    मुख्य कुरा हाम्रो देशको लिडरहरु गतिलो जन्मेनन, नत्र हाम्रो देशमा हरेक कुरा सम्भब छ । जुन दिन देशले एउटा गतिलो लिडर पाउछ, हाम्रो देश आत्मनिर्भर हुनेछ, देशको मुहार फेरिन समय लाग्ने छैन ।

  • @ankitthapa3238

    @ankitthapa3238

    2 жыл бұрын

    chunab ma sadai masu bhate lai rojxan ani k garne

  • @mihbgmt1447
    @mihbgmt14472 жыл бұрын

    यदि नेपाललाई साच्चिकै मजबुत बनाउने हो भने देशको मुख्य लिडर युवा नेता साथै उद्योग कलकारखाना खोल्नुपर्छ,

  • @withpradhan2561
    @withpradhan25612 жыл бұрын

    हार नमान्नु हाेला कुनै न कुनै दिन त अवस्य हामी नेपालीहरूकाे भवनालाई सम्मान दिने दिन ।

  • @lekhnathdhakal9520
    @lekhnathdhakal95202 жыл бұрын

    Lets start the new phase of Hulas, lets raise the fund through IPO Lets support Domestic Product 🙏

  • @moktan289

    @moktan289

    2 жыл бұрын

    Yep man we need IPO for this type of companies that were once giving employment to thousands but due to the negligence of govt it came to this condition and I hope that this company and many other Nepali company opens IPOs..✌️✌️

  • @sachinchettri6813

    @sachinchettri6813

    2 жыл бұрын

    Hunna Testo if Nepal ma banauna layo vane India batw kasari aauxa ani Chor neta haru lay kasari khane tw paisa

  • @miketyson8565

    @miketyson8565

    2 жыл бұрын

    Ho tyai kaarand lae yo chor naetaa Congress ko sherbaahaadur dewaa maaobaadi etc ghus khaanae corrupted naetaa mantri haru lai vote diyaera jitaaunu hunna. Congress India ko puchhar ho India lae j bhanyo tyai maan chha Congress maa jaba samma sherbaahaadur dewaa jastoe maanchae haru chha taba samma Congress sudridaina ma 80 percent aakhaa chimlaera bhandinu sakchhu. Tyai kaarand lae haami nepali jantaa haru lae raamroe sarkar lai vote diyaera jitaaunu parchha.

  • @comefindme8933

    @comefindme8933

    4 ай бұрын

    hulas sakeko nai neta haru le garda ho india ko bata litna paudena !!

  • @comefindme8933

    @comefindme8933

    4 ай бұрын

    hulas sakeko nai neta haru le garda ho india ko bata litna paudena !!

  • @sakshamsigdel2045
    @sakshamsigdel20452 жыл бұрын

    This project must be initiated quickly.It will be a great project for self dependancy on automobiles.

  • @ashiahtamang659
    @ashiahtamang6592 жыл бұрын

    फेरि पनि यो कम्पनी खुल्नु पर्छ नेपाल मा बनेको नेपाली गाडि नेपाल को रोड मै चल्नुपर्छ

  • @pripaale7115
    @pripaale71152 жыл бұрын

    हामीहरूलाई फेरि चाइयो हुलास मोटर्स काे गाडी सुरेन्द्र सर 🙏🙏🙏

  • @khas_chelo
    @khas_chelo2 жыл бұрын

    राप्रपाले जित्यो भने आफ्नै उत्पादन देशमा मात्रै नभई विदेशमा पनि विस्तार हुनेछ,नेपाली उत्पादन राप्रपालाई भोट दिनुस

  • @Divas1001
    @Divas10012 жыл бұрын

    Mr. Golchha is right. Nepal government doesn’t want to manufacture automobiles or motorcycles just because if we import then government can collect almost 300% import tax…. Government vision is very short so right now country is facing economic crisis…

  • @nangkhanmagar96

    @nangkhanmagar96

    2 жыл бұрын

    💯 °/• right 👍

  • @BlackBogati
    @BlackBogati2 жыл бұрын

    दुःख लाग्छ आफ्नो देशको वस्तु हरु ले बजारीकरण छैन 😓 नेतालाई विदेशी गाडीबाट पैसा आउँछ होला के देश को माया लाग्थ्यो र

  • @purnamagarbudhathoki2552

    @purnamagarbudhathoki2552

    Жыл бұрын

    Ho ni sir vansaar ma dhutna pauxa ta teivyar Ho ni

  • @EntertainmentPalpa
    @EntertainmentPalpa2 жыл бұрын

    मुस्ताङ्ग र मुस्ताङ्ग म्याक्स जिप धेरै राम्रो हो बोडी चट्ट मिलेको 😍😍🤗🤗🤗

  • @manishchetri1846
    @manishchetri18462 жыл бұрын

    I can only say one thing Hats off to your dedication Surendra sir.

  • @padamchettri5135
    @padamchettri51352 жыл бұрын

    याे काम लाई निरन्तर रूपमा अगाडि बढौं बिदेशि सामान बन्द गरौ अब नेपाली जनता एक भै नेपाल को उत्पादन लाई निरन्तर रूपमा अगाडि बढौं

  • @klpmkp2342
    @klpmkp23422 жыл бұрын

    जे भए पनि मेड ईन नेपाललाई प्राथमिकता दिनु पर्छ, सरकारले पोलिसी चेन्ज गर्नु पर्छ,

  • @Nerinav1985
    @Nerinav1985 Жыл бұрын

    Other Hulas products are really good. हुलास भय अरु किन खोज्ने ❓ हुलास 100% सन्तोषजनक छ। नेपालकै उत्कृष्ट ब्राण्ड । विराटनगरको शान⭐⭐⭐⭐⭐

  • @user-ij4yi7tr7k
    @user-ij4yi7tr7k4 ай бұрын

    यो गाडिलाई फेरि निरन्तर चालु गर्नु पर्यो, बिदेशि गाडिहरुलाई आयत गर्न रोक्नु पर्यो। मङ्गो बिदेशि गाडि नेपालमा भित्रीने कारणले आज नेपाल गरिब भयेको छ्। भ्रस्ट नेताहरुको कारण कमिसनको खेल शुरु भये पछि नै देशमा हरेक कमपनि बन्द हुन पुग्यो। अब फेरि बन्द भयेका कम्पनि शुरु गर्नु पर्यो।

  • @kamallama9075
    @kamallama90752 жыл бұрын

    सरकारले यस्तो घरेलु कम्पनीहरुलाई बढवा गर्न एकदमै जरुरी छ जय नेपाली

  • @sureshkhadhu
    @sureshkhadhu2 жыл бұрын

    hulas bravo, looks like 2020, toyato land crusier...or indian mahindra boloro...we need to support nepali motors..

  • @johankhadka7157

    @johankhadka7157

    2 жыл бұрын

    It should not looks like any other car if it wants to be remarkable and renown

  • @ramkrishnasen380
    @ramkrishnasen3804 ай бұрын

    यो प्रोजेक्ट पुन सुरु गर्नुपर्छ।यातायात साधनमा यति पैसा बाहिर जान्छ कि कल्पना गर्ने सकिदैन ।यातायात साधन समबन्धी दुई तिनवट प्रोजेक्ट नेपालमा खोल्नुपर्छ। पुर्वमा , मध्यमा र पश्चिममा ।यस्ले रोजगारी पनि सिर्जना गर्छ र पैसा पनि देशमा रहन्छ र आफ्नै देशको औटो इन्जिनियरिङ मौलिकता देखाउने मौका पनि पाइन्छ।

  • @starpun2766
    @starpun27662 жыл бұрын

    दुख लाग्यो आफ्नो देशको सामान जनतादेखि नेताले नचिनेको देख्दा कोरोनाले धेरै सिकायो नेपाली सामान नै किन्ने प्रण गरे विगत एक महिना अगाडिदेखि जय देश जय नेपाल

  • @manojgautam4870
    @manojgautam48702 жыл бұрын

    It was really inspiring. New ideas and new motivation was developed but the government was always old and conjusted. Hope it will restart and we will get opportunity to use vehicle made in Nepal

  • @himalkarki1458
    @himalkarki14585 ай бұрын

    यसलाई पुन सन्चालन मा ल्याउनु पर्दछ!देश को उत्पादन भनेको देश कै हुन्छ!

  • @qatarshaniya3590
    @qatarshaniya35902 жыл бұрын

    नेपाल काे नेता हरु भारत काे गुलाम हुन याे कम्पनी बन्द हुनमा भारत कै ठुलाे हात छ

  • @kamanakhadgi1247
    @kamanakhadgi12472 жыл бұрын

    हामीलाई राम्रो चाहिएन जस्तो भएन गुड्ने हुन पर्यो र नेपालमा बनेको हुन पर्यो सर फेरी आउन पर्यो

  • @karmabistarashaili2331
    @karmabistarashaili2331 Жыл бұрын

    हामी लाई आफ्नै देशमा उत्पादित वस्तु नै युज गर्नुपर्छ मेदिन नेपाल लेखेको कुनै पनि गाडी हो या अरु वस्तु सारै मनपर्छ जय नेपाल जय हुलास कम्पनी

  • @padammagar5232
    @padammagar52322 жыл бұрын

    हाम्रो नेपालको सरकारको मन एकदम सानो चित्तको छ अरूले गरी खायको देख्नै सक्दैन

  • @rajuthapa1627
    @rajuthapa16272 жыл бұрын

    Oh my god. Balla thaha bhayo. Thank you chanel.

  • @G.B.Joel4151
    @G.B.Joel41518 күн бұрын

    अब हुलास मोटोरस् फेरि खुल्न पर्छ युरो 6 लिएर आउनु हुन अनुरोध गर्दछु।

  • @buddhalama3694
    @buddhalama36945 ай бұрын

    हामीले हाम्राे उतपादनलाइ मुल्या दिनुपरछ❤❤❤

  • @namastebirgorkhali4660
    @namastebirgorkhali46602 жыл бұрын

    जय सत गुरु गोरखनाथ।

  • @bipeenshahi3530
    @bipeenshahi35302 жыл бұрын

    We support Nepali products

  • @KailashKoiral
    @KailashKoiral5 ай бұрын

    विश्वकै राम्राे मुस्ताङ म्याक्स🎉मैले नि चडेकाे छु । युराे ३/४/५/६ कै इन्जिन राखेर बनाउन पर्याे। we need mustang max back.

  • @yambahadur295
    @yambahadur2952 жыл бұрын

    Feri suru garnu paryo sir production we need nepali gadi

  • @miketyson8565
    @miketyson85652 жыл бұрын

    Hulaas motor company lai pheri pharkaaera lyaaunu paryoe. Aakhir faidaa ta nepal lai nai hun chha. Yo hulaas motor company kina banda bhakoe k kaarand lae gardaa banda ra yeskoe solution k ho sabai kuraa bujaera sarkar lai bhanaera pheri chalaaunu thaalnu paryoe. Yesmaa or yo kuraa maa sarkaar lae pani chaasoe linu paryoe.

  • @sid31663
    @sid31663 Жыл бұрын

    Sir haar na mannu peri prayas garnu Nepal mai banaunus yesto ramro gadi haru😘😍❤️

  • @Natsujiro5
    @Natsujiro52 жыл бұрын

    ❤hulash paye aru Kina rojney❤

  • @khilmagar3008
    @khilmagar3008 Жыл бұрын

    फेरि उत्पादन गर्नु पर्यो यो भोलिका आउदा नेपाली भाबी जनताहरु प्रति र देशको गर्व रहने काम हो तर राज्यले पनि अलिक प्रथमिकतामा नराखेक हुन सक्छ या दलाली हरुको कमिसनको चुङुग्लमा पर्नु गएको जस्तो देखिन्छ।

  • @keshargankhurai4094
    @keshargankhurai40942 жыл бұрын

    Good job नमस्ते नेपाल Great post छ I like lovely Good luck Coming sung

  • @bikash_Rajbanshi
    @bikash_Rajbanshi2 жыл бұрын

    म यो चोटि प्रतिनिधि सभामा उम्मेदवार दिदैछु प्रदेश 1 बाट । यदि म सफल भएमा मेरो पहिलो प्राथमिकता हुनेछ ।

  • @dineshghale4015
    @dineshghale40152 жыл бұрын

    keep support guys nepali brand ,,

  • @Beeshnu
    @Beeshnu2 жыл бұрын

    युवाहरू विदेशिनुको कारण यस्ता कारखानाहरु बन्द गराउनु नै हो😥 नेताहरु बिदेशिको गुमाम बनेपछी यस्तो हुन्छ देश

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz2 жыл бұрын

    good job जय नेपाल

  • @dhurbamalla372
    @dhurbamalla3722 жыл бұрын

    नेपालमा बिदेशबाट आयपनी नेपालमै बनेपनी आखिर मुल्य त उहीँ काम छैन अरुदेशमा जस्तो साधारण जनतालेपनी सजिलै चढनु सक्ने होस र पो छुट्टै महत्त्व संसारको अभागी जनता भनेको नेपाली हो

  • @pashupatimetalcast2632

    @pashupatimetalcast2632

    2 жыл бұрын

    Avagiii hoeenaa alchiiii.. dekhaa sekiii garnu parney.. afuu kehiiii nasochneyyy kehi nabaanauneyyy

  • @RamKumar-bu3em
    @RamKumar-bu3em2 жыл бұрын

    Great job and congratulations..💙🌹💚🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍

  • @villagelife1243
    @villagelife12432 ай бұрын

    Brand vye sakhe ko company ho #hulas_mustan# tysaile avo feri start garnu paryo❤

  • @akashmagarakashmagar104
    @akashmagarakashmagar1042 жыл бұрын

    तपाईंलाई धेरै राम्रो कुरा गरनुभयो हजुर

  • @rabindhungana383
    @rabindhungana3832 жыл бұрын

    Hazoor lai dherai dherai dhanaybad product sanghai mehanat Sanga banayeko lamosine prastut gari bakshiyo

  • @mrkc4485
    @mrkc44852 жыл бұрын

    दमदार gadi🤗

  • @swayamaryal4950
    @swayamaryal49502 жыл бұрын

    heartily thanks for the report

  • @anilthapa5279
    @anilthapa52792 жыл бұрын

    नेपाल बिकास हुन नसक्नु नै नेपाली product लाई सरकारले प्रोत्साहन गर्नु भन्दा निरुत्साहित गर्दा हो ।।।। 🇳🇵देशमा केही गर्छु भन्ने हरु कति ठाउँ ,कति सरकारी निकाय धाउनुपर्छ ,घुमाई दिन्छन् भन्ने देखेको भोगेको एक उदाहरण म पनि छु ।।गारो कति हुन्छ भन्ने ..... Option and opportunity सरकार बाट जुन अपेक्षा छ त्यो अपेक्षा जनतालाई न्युन नै छ ...... उदाहरण उखु किसान लाई हेरे हुन्छ 😭

  • @gumbusherpa1670
    @gumbusherpa16702 жыл бұрын

    यो हुलास कम्पनी बन्दा हुनुको कारण दुर्भाग्य बस बाबुराम लाई त्यो गाडी दिएर हो।

  • @tikasapkota8553

    @tikasapkota8553

    2 жыл бұрын

    Haha हुलास मोटर्स बन्द भएको के पि ओलिको सरकारको पालामा हो।बाबुराम पि एम भएको लगभग 6/7 वर्ष पछि।😂

  • @sanjaymardi507
    @sanjaymardi5072 жыл бұрын

    Great

  • @MilanPanchakoti
    @MilanPanchakoti2 жыл бұрын

    स्वदेशी गाडी म प्रयोग गर्न चाहन्छु मेराे अनुरोध छ कृपया विद्युत गाडी उत्पादन लाई निरन्तरता दिनुहोस् 🙏🇳🇵 हाम्रो नेपाल मा विद्युत गाडी काे भविष्य छ

  • @nareshlimbu4060
    @nareshlimbu40602 жыл бұрын

    Great initative please wait, soon the time Will come to shine

  • @mainali13
    @mainali132 жыл бұрын

    please get ipo started with good CEO and management. and start producing good reliable vehicals or 4*4 i can promise you i will buy a vehicle from this company. and there are many Nepal like me.

  • @dolbahadurmgr241
    @dolbahadurmgr2412 жыл бұрын

    Ramro kam gardi janu sir

  • @peterkhaling4975
    @peterkhaling49752 жыл бұрын

    Yes we need our country product car and we keep our currency in nepal

  • @ragavthakurii
    @ragavthakurii2 жыл бұрын

    Come back project garaunu paryo sarkhar la

  • @chandragurung2567
    @chandragurung25672 жыл бұрын

    History is forever 😻

  • @mausamrai3465
    @mausamrai3465 Жыл бұрын

    sapai Vanda man kura vanako napalma ma banako gade dakana pauda deraiii khusi Lago aajai yo nepali company la aage badaunu parxa 👌💪

  • @FiranteATraveller
    @FiranteATraveller2 жыл бұрын

    हजुर को साथ मा म पनि छु अरु को को हुनुहुन्छ

  • @akmalla4104
    @akmalla41042 жыл бұрын

    aafno company ko IPO nikalna paryo share kholna paryo sir sabai neplai le share kinxa hjur ko

  • @sanamthapa60
    @sanamthapa60 Жыл бұрын

    So nisegood working

  • @shilanepali8526
    @shilanepali85262 жыл бұрын

    Great 👍 hulas company

  • @chitrakumarshrestha1633
    @chitrakumarshrestha16332 жыл бұрын

    Yes need support nepali motors compay..sarkhar nai chor chh.

  • @bhupendrarawal5363
    @bhupendrarawal5363 Жыл бұрын

    नेपाल को भु राजनिती ले गर्दा नेपाल मा एउटा ब्यबसाय स्थापना गर्न कति गारो छ भन्ने कुरा मैले पनि बुझेको छु तेहि भयर मैले देश नै त्यागेर हिड्नु परेको छ 😢 बिच रास्ता मा छु अहिले देश त्यागेर 😢

  • @birrawal267
    @birrawal2672 жыл бұрын

    मुख्यतः हामी नेपाली जनता बसी को अमूल्य धन tax को रूप मा गयीहल्छ अगर त्यो tax reduce गरेपछि हामी नेपाली को प्रत्येक व्यक्ति को living standard indian r chinese peoples ko equall hunxa

  • @suzansuzan9341
    @suzansuzan93412 жыл бұрын

    Adi yo company banda na vako vaya world ko one of the best company hunthyo hola

  • @nepalinews8084
    @nepalinews80842 жыл бұрын

    good job

  • @pallabpaudelgamer3272
    @pallabpaudelgamer32722 жыл бұрын

    Please support this Nepal company and share this video

  • @introvert187
    @introvert1872 жыл бұрын

    जो कोही पनि यो कमेन्ट पढदै हुनुहुन्छ हामीहरू एक अर्क लाई चिनदैनौ फेरि पनि म भगवानसंग हात जोडदछु कि हजुरहरूको घर-परिवार बाबा आमा सदैव खुशी रहोस 🥰

  • @aaron_gurung04030
    @aaron_gurung04030 Жыл бұрын

    Bravo vako vaye aile kati commercial type le chalthyo just like Indian scorpio

  • @roshanjungkunwar8440
    @roshanjungkunwar84402 жыл бұрын

    Hulas Motors were the one in a scene. #startAgain

  • @shyamrajput2476
    @shyamrajput24762 ай бұрын

    Good job sir

  • @amirthapamagar4954
    @amirthapamagar49542 жыл бұрын

    we need again this hulas car and export in international market.

  • @shrutikarki812
    @shrutikarki8122 жыл бұрын

    love hulas motors

  • @yudhin7587
    @yudhin75872 жыл бұрын

    we need Hulas Motor...India ko 3 4 lak parna gadi nepal ma 25 30 lakh parxa yesto Charko byag ma gadi kinnu bhanda nepal mai bhanako Gadi kinnu Ramro Ho....Euro 1 2 Engine tah ban garako Ho ailako Range ko Engine banayara Hulas Motor Aunu parxa..Wish I will drive Hulas Car only Day❤

  • @umeshchandrarai1442
    @umeshchandrarai14422 жыл бұрын

    Bring it on Hulas motors !!

  • @dilipbk3540
    @dilipbk35402 жыл бұрын

    best of luck sir

  • @teachnicalnepal3403
    @teachnicalnepal34032 жыл бұрын

    Dont worry sir we are here to support our national pride car😊

  • @bikkygrg4208
    @bikkygrg42082 жыл бұрын

    Hats of sir

  • @manuthapa8322
    @manuthapa832211 ай бұрын

    Jai hullas is back

  • @PrakashKarki-wq5pr
    @PrakashKarki-wq5pr11 ай бұрын

    अब फेरि यो कम्पनिले गाडी बनाउनु पर्छ

  • @blgamer6231
    @blgamer62312 жыл бұрын

    छिटो भनदा छिटो सरकार यो हुलास कम्पनी सुचारु गराउनु परछ र नेपाली हरुले कम मूल्य मा गाडी खरिद गरन सकने छन जनता लुटने परथा बन्द हुनेछ

  • @picku262
    @picku2622 жыл бұрын

    नेपाल काे नेता हरु ले गरदा याे देशको बिकास हुन दिदैन

  • @suryabhanja2310
    @suryabhanja2310 Жыл бұрын

    नेपाल सरकार (काँग्रेस एमाले माओवादी )ले कति महान काम गर्छ । देशको उद्योग सबैलाई बन्द गर्ने र बिदेशमा बेच्ने केही नपाएपछि जनतालाई बेच्ने यति महान काम गर्दा जनता आक्रोशित छन् गिनिज बुकमा नाम छाप्नुपर्ने हो ।

  • @ashishsunarashish6700
    @ashishsunarashish67002 жыл бұрын

    We need respect made nepal & everyone use made nepal 👍👍 public will support your products please go ahead 👍👍👍👍

  • @ayonsinfo9272
    @ayonsinfo92722 жыл бұрын

    Proud of you sir

  • @dnahabkc7103
    @dnahabkc71032 жыл бұрын

    First motor is the best function...

  • @sanjeetdhamala3100
    @sanjeetdhamala31002 жыл бұрын

    yes u r right..

  • @dilipsomai587
    @dilipsomai5872 жыл бұрын

    स्वदेशी ब्रान्ड मा लगानी गरौ है हामी युबहरुले... पेट्रोल अप्सन स्तकित गरेर बिधुतिय साधन मा प्राथमिकता दिउ सर्।

  • @roshanoli5520
    @roshanoli5520 Жыл бұрын

    Good

  • @notedeath9
    @notedeath92 жыл бұрын

    Hulas Motor Should be Re Born.

  • @shilanepali8526
    @shilanepali85262 жыл бұрын

    Every thing is 👍

  • @pukarrai8225
    @pukarrai82252 жыл бұрын

    सबै कमिसन को धन्दा ले हो ठूल ठूलो कारखाना हरु बन्द भएको।यो सब कमिसन को चक्कर हो

  • @yuvrajoli1063
    @yuvrajoli10632 жыл бұрын

    kasto maya lagyo swodesi hulas ko

Келесі