नेपालमा नै बनेको इलेक्ट्रिक टेम्पो सम्बन्धी संपुर्ण जानकारी II Electric Auto In Nepal

Автокөліктер мен көлік құралдары

सम्पर्क नं. : 9844404204/9824818844/041425700
हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#electric_auto
#electric_rickshaw
#electric_tempo
#auto_in_nepal
#jankari_kendra
Our Details :
Information Center PVT.LTD (जानकारी केन्द्र)
यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
Contact : 9803124702

Пікірлер: 756

  • @world_Digital_2.0
    @world_Digital_2.0 Жыл бұрын

    धन्यवाद सर जसले यो कामको सुरुवात गर्नुभयो ,नेपाल मै बनेको राम्रो लाग्यो

  • @avashkarki8980
    @avashkarki8980 Жыл бұрын

    धेरै महँगो भयो नेपालमा बनेको भएकोमा खुसी लाग्यो।

  • @talukhai3972
    @talukhai3972 Жыл бұрын

    खुशी लाग्यो.. Yatri Bike पछी अब टेम्पु आयो.. Made in नेपाल.. बधाई छ team लाई 💐

  • @ishwarkumarkhatri3920

    @ishwarkumarkhatri3920

    Жыл бұрын

    किन ९ लाख हाे नेपाल मा बनेको जिनिस पनि यत्तिको मुला अटाे यति नेपाल मा बनेकाे हाे भने यसकाे मुल्ले ३ लाख हुन्छ यति ३ लाख मा पाइछ भने यउटा मलाई चाहियाे र य पत्रकार भाइ नेपाल मै बनेको जि किन यति महङ्गो भाकाे रे यसबारे मा पनि जानकारी गराइदिय अति रामाेे् हुनेथियो ।

  • @Abhishek-Basnet9
    @Abhishek-Basnet9 Жыл бұрын

    अत्यन्तै राम्रो प्रोडक्ट छ मुल्य हल्का घटाउन सके धेरै धेरै बिक्री हुन सक्छ ,,

  • @deepakchand3133
    @deepakchand3133 Жыл бұрын

    २-४लाख अरु बदाए झन राम्रो,धन्य हो।

  • @tbgurung7369
    @tbgurung7369 Жыл бұрын

    तृभवन झा सर तपाईलै धेरै धेरै हार्दिक शुभकामना छ, साथै 3 करोड़ नेपाली जनता को तर्फबाट धेरै धेरै धन्यवाद पनि दिनु चाहान्छौ,किन भने नेपाली जनता लाई पुनि छिमेकी देशमा निर्भर हुनु पर्दैन। साथै देशको रेमिटेंस सरल भाषा म भन्नुपर्दा देश को धन देशमै राहन्छ। जनता को लागी कार पनि निर्माण गर्नु पर्छा सर 🙏🙏🙏🙏🙏🙏

  • @dewangurung3311
    @dewangurung3311 Жыл бұрын

    5 लाखसम्म मिल्नेभए राम्रो हुनेथियो अनि ग्राउन्ड क्लियरेन्स 175 भन्दा माथी र रेन्ज 150 भन्दा माथी भए अझ रान्रो हुनेथियो ।

  • @WPG004
    @WPG004 Жыл бұрын

    नेपाल मा बनाउनु पर्छ यस्तै अनेक निर्माण हरु

  • @padamthapa9428

    @padamthapa9428

    7 ай бұрын

    नेपाल मै बनेको भन्छ महङ्गो भयो के😢

  • @ranapritam5871
    @ranapritam5871 Жыл бұрын

    नेपाल मै बनेको भएर सारै खुशी लाग्यो ,सवै टीम लाई बधाई छ। तर मन मा चिसो पसेको कुरा यो हो कि,एउटा अटो को मूल्य ९००००० यो सुने पछि न त पत्रकारले सोधे की कुन हिसाबले ९ लाख रुपैयाँ पुग्न गयो भनेर,र मेरो मन मा पनि अलि बढी नै भए जस्तो लाग्यो । कृपया बनाउनेले भन्दा किन्ने ले अलि सोचे सम्झेर किन्दा राम्रो होला,,,,,

  • @dilipghale3207

    @dilipghale3207

    Жыл бұрын

    धेरै महँगो टेम्पो ४/५ लाखमा आउनु पर्ने हो कसरि ९ लाख ५० हजार भयो ! र कस्ले किन्छ यदि महँगो टेम्पो !!

  • @farshbahadur5630
    @farshbahadur5630 Жыл бұрын

    राम्रो काम को सुरुवात गर्नु भएको छ आगामी दिनहरुमा पनि अन्य चिजहरु बनाउनुहोस् अलि महंगो भयो मिलाएर दिनुहोला

  • @madankumarrai435
    @madankumarrai435 Жыл бұрын

    बधाई शुभकामना छ हजुर्लाई अब हामी आफ्नै नेपालमा उत्पादन भएको गाडी प्रयोग गर्नु पर्छ 🙏🙏🙏

  • @dxnashish4292
    @dxnashish4292 Жыл бұрын

    एक दम खुशी लाग्यो नेपाल मै बनेको ले

  • @samirrana2030
    @samirrana2030 Жыл бұрын

    पेट्रोल भन्दा धेरै सस्तो पर्यो ,त्यो त सबै ठिकै हो जब टिन्टै ब्याट्री एकसाथ बदल्नी दिन आउँछ तब पेट्रोल याद आउँछ होला दातबाट पसीना पनि खल्किन्छ होला हुन्तु

  • @Y2Kvids

    @Y2Kvids

    Жыл бұрын

    LEAD ACID battery ho , dherai pardaina .

  • @shivaleveno5437
    @shivaleveno5437 Жыл бұрын

    यहि छ के नेपालको समस्या नेपालमै बनेको केहि पाईदैन र नेपालमै बनेको सामान किन्नै सकिदैन । यो नेपालमा बनेको अटो हो भने त २/३ लाखमै पाइने हुनुपर्छ अनि पो धेरै बनाएर धेरै बिक्री हुन्छ ।एकैपटकमा सबै नाफा कमाउनु खोजेको जस्तो लाग्यो

  • @dustyboot1

    @dustyboot1

    Жыл бұрын

    2-3 lakhs ma bike awdaina sir 😂😂

  • @letsbesagacious.3592

    @letsbesagacious.3592

    Жыл бұрын

    @@dustyboot1 saayed hajur le kura bujnu bhaye na sir, waahaa le bhanna khaojnu bhaye ko k ho bhaney, sodesh ma baney ko saamaan ko mulye sasto bhaye Dherai bikri hun thiyo ra Dherai naagrik ko pahuch hunthiyo Tyo saamaan.

  • @dustyboot1

    @dustyboot1

    Жыл бұрын

    @@letsbesagacious.3592कुरा मैंले बुझेको हो स्वदेशमै बनेको ऑटोमोबाइल लाई हामीले प्रमोट गरयो भने ऊनीहरूलाई पनि एऊटा हौसला मिल्छ तर pricewise भंदा खेरी महँगो नै हो …हजुरको polite clarification को लागी धन्यवाद (हाल uk)

  • @MrKewalrai

    @MrKewalrai

    Жыл бұрын

    यो अरु सामान्य अटो भन्दा ठुलो साइजको हो के। उत्कृष्ट फलाम छ, ब्याट्री राम्रो छ अनि यति त परि हाल्छ नि जाबो 3/4 जना बस्ने सानो सिटि रिक्सालाई पनि त 5/6 लाख पर्छ भने यो 11 सिट वाला हो।

  • @bishnupaudel7622

    @bishnupaudel7622

    Жыл бұрын

    ​@@MrKewalrai

  • @Gaurab369
    @Gaurab369 Жыл бұрын

    Good News !!! Aba Battery सानो र अधिक पावरफुल बनाउनु पर्छ।

  • @narendrarai1378

    @narendrarai1378

    Жыл бұрын

    धरै महगो भयो

  • @krishnabirtamang1707
    @krishnabirtamang1707 Жыл бұрын

    शुभकामना छ साथै यसरी नै अरू धेरै गाडहरू देखी हरेक इलेक्ट्रिक सानहरू पनि नेपाल मा नै बनाउनु होस ।धेरै धेरै शुभकामना 🎉👏👏👏🙏जय नेपाल 🇳🇵

  • @yamacharaya646

    @yamacharaya646

    Жыл бұрын

    Surkhet ma x ki chains hajur

  • @DevindarLabad

    @DevindarLabad

    3 ай бұрын

    Good news

  • @PrakashSharma-lz5uh
    @PrakashSharma-lz5uh Жыл бұрын

    अति महंगो भयो सर,,,, नेपालमा बनेको भनेर चाहिँ खुसी लाग्यो,,, मूल्य चाहिँ कम् गर्नु पर्यो सर

  • @bahadurjit2710
    @bahadurjit2710 Жыл бұрын

    पेट्रोल र बेट्री दुई टाई बाट चल्ने बनाउनु पर्यो चर्च सकेको बेला पेट्रोल बाट चल्ने सिस्टम हुनुपर्यो

  • @nimbahadursunar3185
    @nimbahadursunar3185 Жыл бұрын

    धेरै महँगो भयो हजुर

  • @jaykhalingraii6984
    @jaykhalingraii6984 Жыл бұрын

    Pahile tapailai dhanyabat jo utpadan karta hununxa ani jankari kendralaipni dhanyabat khusi lagyo vdo ramro tara mahango vayo mulya 🙏

  • @jagatkhatri240
    @jagatkhatri240 Жыл бұрын

    खुसिलाग्यो नेपालमै बनेकोले !!

  • @hukumgiri3847
    @hukumgiri384710 ай бұрын

    सबै महँगो भयो भनेको देख्दा मलाई पनि अलिअलि महँगो जस्तो त लाग्यो तर पेट्रोल वाला 4 सिटे अटोको मुल्य पनि 6 लाख 50 हजार यात 7 लाख नै पर्छ।र यो 11 सिटे ब्याट्री वाला साडे 9 लाख ठिकै हो जस्तो लाग्यो।। यसमा 6 वटा ब्याट्री लाग्ने रहेछ। मानौँ एउटा् ब्याट्री ड्यामेज भयो। एउटा् ब्याट्री चेन्ज गएको कति रुपैया लाग्छ?? ब्याट्रीको आयु मात्र 1 बर्षको हुदोरहेछ?? एक बर्ष भित्र ड्यामेज भएमा के गर्छ कम्पनीले??

  • @rambahadur6076
    @rambahadur6076 Жыл бұрын

    धेरै महँगो भयो

  • @raikeera69
    @raikeera69Ай бұрын

    अबको युग नै EV(Electric Vehicle) हो ! 👍️👌👏

  • @rainepal8173
    @rainepal8173 Жыл бұрын

    महँगो भए नी अाफ्नो देशको हो केही छैन चलाउनु पर्छ।धन्यबाद छ! यत्रो सबिधा रहेछ। काम अनुसारको दाम ठिकै हो।।

  • @drharishrestha4590
    @drharishrestha4590 Жыл бұрын

    साह्रै राम्रो कामको थालनी । बधाइ छ ।

  • @GopalUpadhyay-sn1wq
    @GopalUpadhyay-sn1wq5 ай бұрын

    बहुत राम्रो हो। हुन त म भारतीय हूं तर पनी नेपाल, भूटान श्रीलंका को माया नै गर्छु। आंफनो स्वदेशी समान नै व्यवहार गर्नुहोस, देश को उन्नति हुंछ। नेपाल ले सबै खाद्य देखी गाड़ी हरु स्वदेश को नै व्यवहार गर्नु होला। देश को उन्नति को लागी।

  • @sunitabasnet8311
    @sunitabasnet8311Ай бұрын

    नेपाल मा बनेको हो शुभकामना ❤❤❤❤🎉🎉🎉🎉बधाई छ❤❤❤🎉🎉🎉

  • @fantuslal9048
    @fantuslal9048 Жыл бұрын

    यो इभि राम्रो लाग्यो तर सारै महङ्गो रहेछ । बढिमा ५-६ लाख सम्म बेच्ने गरि बनाउनु होला ।

  • @bhabukbhimsen5471
    @bhabukbhimsen5471 Жыл бұрын

    9/10लख मात केही पैसा थपेत अरु गाडी नै आउछ महँगो भयो अलि

  • @maniyoutube.

    @maniyoutube.

    Жыл бұрын

    Gadi nai ho hajur 11 seat wala. 3 seat wala auto hoina

  • @SurbirShahi-nz9gb
    @SurbirShahi-nz9gb4 ай бұрын

    Yesto bikas Nepalmai hunu ati khusiko kura ho

  • @somukancha6423
    @somukancha6423 Жыл бұрын

    ९/५० धेरै महङ्गो भयो बिक्दैन ४-५ ठिक्क हो ।

  • @arjunbahadur8934

    @arjunbahadur8934

    Жыл бұрын

    3. 50. OK ho sir

  • @dipendraghising2809
    @dipendraghising2809 Жыл бұрын

    अत्यधिक महंगो भो ! भारतमा मात्रै १ लाख २० हजारमा यो भन्दा बलियो र राम्रो टेम्पो EV नै पाइदो रहे छ । यही युट्युबमै देखाई रहेको छ ।किन यति महंगो ?

  • @hemrajchaudhary4063
    @hemrajchaudhary4063 Жыл бұрын

    4 wheeler pni banaunu paryo... Petrol based vehicle le garda 10 11 yrs ko period ma nepal ko inflation rate ekdamai high vayeko xa jasle garda simple life pni ekdm garo vakoxa.

  • @user-sl9yh7mb3z
    @user-sl9yh7mb3z2 ай бұрын

    धेरै महंगो भयो झा जि

  • @kamallama5409
    @kamallama5409 Жыл бұрын

    धरै महँगो छ

  • @chhabirai9642
    @chhabirai9642 Жыл бұрын

    नेपाल मै बनेको गाडी देख्न पाउँदा अत्यन्त खुशी लागेउ । अरु साधन हरु पनि बनाउनु होला बनाउदै जानू होला शुभ कामना। अरु अरु साधन बनाउन लाई हौसला प्रदान होस उहाँ हरु लाई।।

  • @user-ur1ud4oe2x

    @user-ur1ud4oe2x

    Ай бұрын

    नेपाल मा बन्न थालेको धेरै पहिला देखि हो मुस्ताङ गाडी त बाबुराम ले नैचलायर देखायका थिय

  • @rabinbikramshah4199
    @rabinbikramshah41998 ай бұрын

    जे भएनि battry हरेक बर्ष 1 लाखको फेरिराखनु पर्छ, त्यो माथि चार्ज सिधियो भने , 6,7 घण्टा कुर्नुपर्ने,2,4 दिन बत्ती गयो भने घरमै बस्नुपर्छ, त्यो माथि यति धेरै महँगो, नेपालमा बनेको चिज नेपालमा सस्तो हुनुपर्ने, त्यो माथि Downpayment दिदैन.. हरेक बर्ष battry change गर्दा पेट्रोल जति नै पर्न जान्छ, त्यो माथि long tour मा जादा गार्हो।। अरु जे सुकै होस battry कमसेकम 5 बर्ष टिक्ने हुनुपर्छ अनि मात्र अटो चलाउने लाई फाइदा हुन्छ।।

  • @nijammiya5214
    @nijammiya5214 Жыл бұрын

    Ramro chha great job Ajhai yetikai paisa ko range ma car ko design vaye ajhai dherei sales hunthiyo hola

  • @SANTABHUDHA
    @SANTABHUDHA5 ай бұрын

    बधाइ छ पहिलो पटक नेपाल मा गाडिबनेकाे रकड खुसि लागछ आफनाे देश मा कमपनि खाेलेपछि उनत उनत परगति भयकाे हाेस बधाइछ

  • @tikaramsyangbo6151
    @tikaramsyangbo6151Ай бұрын

    मलाई मनपर्यो तर धेरै नैं महंगो भयो 6 देखी 7 सम्मान ठिकै हुन्छ

  • @MinBhandari-z2m
    @MinBhandari-z2m11 күн бұрын

    धेरै मह्ङो भयो ।

  • @ashokthatal7780
    @ashokthatal77804 ай бұрын

    नेपालमै बनेको भन्दा खुशी त लाग्यो तर धेरै महङ्गो भयो 2/3लाखमा पाउने भये चाहिँ सहि हो

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 Жыл бұрын

    अति राम्रो स्वदेशि सबै साधान हरुलाइ सरकारले अत्यन्तै उच्च प्रथना दिएयोस

  • @user-eh4jn6nl9d
    @user-eh4jn6nl9dАй бұрын

    नेपाल मा अहिले आएर धेरै राम्रो बिक्री बजार लिएको हाते ट्रयाक्टर यस्तै यस्तै समानऔजार हरु निकाल्न पर्यो नेपालमै

  • @badboy-un4nf
    @badboy-un4nf Жыл бұрын

    रेन्जले मात्रै कुरा बिग्र्यो ब्यबसायकै लागी हो भने त रेन्ज २ सय देखी ३ सयको बिचमा हुनुपर्ने हो। जम्मा १०० किलोमिटर चलायर फेरी ६ घन्टा चार्ज गर्नुपर्दा दिन नै ढल्किने अनि के कमाइ हुने भो र ? एउटा बजार देखि अर्को बजार सम्म ५० किलोमिटर जाँदा र ५० किलोमिटर फर्किदा एक ट्रिप मै चार्ज खतम 🙄।

  • @Aashu.P
    @Aashu.P Жыл бұрын

    price धेरै भयो नेपाली public अनुसार नै price हुनुपर्छ । problem को solution गर्ने यो त problem created भयो ।

  • @Starline3925

    @Starline3925

    7 ай бұрын

    हो धेरै महंगो भयो भने न त किन्नेले किन्न सकिन्छ न त बेच्नेलाई ग्राहक नै पाउँछन् एकदम सहि रेट भए धेरै ग्राहकको रोजाई हुन्थे म पनि किन्थे

  • @dkdarnal1
    @dkdarnal12 ай бұрын

    सर्वप्रथम त बधाई तर सारै महँगो भो टेम्पो भनेको हिजो रिक्सा चलाउने हामी जस्तो गरिव ले किन्ने हो अब कसरी 9 लाख तिरेर किन्नु

  • @kisanchhetri1908
    @kisanchhetri1908 Жыл бұрын

    I proud to be good work sir keep it up all districts

  • @princemahesh8296
    @princemahesh829610 ай бұрын

    सार्है महंगो भयो 9,5000 कम् गर्नु पर्छ रेट राम्रो बिक्री हुन्छ

  • @gambirranamagar3336
    @gambirranamagar3336 Жыл бұрын

    हनुमान गियर चाहिँ अनौठो लाग्यो।

  • @j4plus864

    @j4plus864

    Жыл бұрын

    प्यासेन्जरको लागि धेरै अट्ने हुनाले मजबुत र राम्रो लाग्यो । तर वारेन्टी भने केही कम भयो कि

  • @prabhakarghimire3871
    @prabhakarghimire38715 ай бұрын

    याे धेरै महङ्गाे भयाे।।नेपालमा उत्पादन भएकाे यति सारै महङ्गाे हुनु हुदैन

  • @deepakgiri8007
    @deepakgiri8007 Жыл бұрын

    यस्को बडिमा मुल्य तिनलाख सम्म ठिक हुन्छ।किन भने १ वर्ष वारेन्टी डेड दुई वर्ष पनि टिक्छ भनेसि एक बर्ष पछि ब्याट्री किन्दा त साह्रै महङ्गो हुन्छ ।त्यसैले यस्को मुल्य ३०००००तिनलाख ठिक हुन्छ ।

  • @nepalyadavrajesh
    @nepalyadavrajesh Жыл бұрын

    very very good sri thank you 👌👌👌👌🚗🚗🚗

  • @bipulchhetri9921
    @bipulchhetri9921 Жыл бұрын

    Thank you for information

  • @bishnurajthapa5242
    @bishnurajthapa5242 Жыл бұрын

    महंगो भएँ पनि १०सिट रहेछ ठिकै लाग्यो येा पहाडी क्षेत्रमा कतिको उपयुक्त हुन्छ थाह भयेन! तिन् सिट मा महंगो भाडा चुकाउन पर्ने नागरिकलाई यसले राहत दिन्छ! होला जस्तो लाग्यो मलाइ!! खुसि लागयो नेपालमा सियो बन्दैन भन्ने कुराको अब धेरै उत्पादन बन्छ भनि सुन्न पाइने भो बधाई सबै लाई!!

  • @Tamangraz609
    @Tamangraz609 Жыл бұрын

    उदपाद्न गर्नु धेरै राम्रो हो तर अलि धेरै expensive भएन र अनि किस्ता बन्दिको शुभिदा चाइ छकिछैन होला सबै सङ 9/10 लाख पैसा नहुनपनी सक्छनि जान्कारी पाउन सक्छु

  • @birendrashahi3857

    @birendrashahi3857

    Жыл бұрын

    Yati price ma ta jeep nail tayar hun6 hola ni

  • @haritandan5326
    @haritandan5326 Жыл бұрын

    बोडि नेपालमा बनाको होला तर मोटर, ब्याट्री , कन्ट्रोलर चीन बाट लियर आयको भन्दा हुन्छ कि ?

  • @narayanchaudhary1065
    @narayanchaudhary1065 Жыл бұрын

    Ekdam khusiko Kura ho aba harek check hay Nepalmsnai banna parx ani alik paisachai sasto huna paryo jai Nepal

  • @miketyson8565
    @miketyson85654 ай бұрын

    Mahangoe bhayoe pani dherai raamroe kaam garaekoe chha atleast yo maanchaelae aafnoe desmai banaaunae kosis ta garyoe electronic gaadi ko parts haru nai kinnu ra banaaunu kati mahangoe chha ani kosis gardaa kaehi bigridaina manggoe bhannu bhandaa agaadi kasari mahangoe parnu aayoe tyoe pani bujau ani tesla gaadi kinnu saknae maanchae lae aafnoe desmaa banaekoe gaadi kinnu nasaknae ki k ho.

  • @KrishnaDas-lv1bs
    @KrishnaDas-lv1bs Жыл бұрын

    Nepal kai product ho Khushi lagyo Features pani dherai ramro xa But price badhi vayo hjr

  • @ChitraKhadaka
    @ChitraKhadaka27 күн бұрын

    यति मुल्यको टेम्पू किन्नेको दिन दशा सुरु हुन्छ नया नयामा सबै राम्रो टेम्पू चढने जति सबै बिदेश को चढेर पैसा कमाउने र किस्ता या सावा निकाल्नु यस्को मुल्य बढिमा ४ लाख भन्दा माथि हुनु भएन

  • @G.B.Joel4151
    @G.B.Joel4151Ай бұрын

    राम्रो कुराहो made in Nepal तर यसको मूल्य 5 लाख भन्दा माथि हुनु हुँदैन धेरै नै महंगो भयो र अर्को कुरा एक वर्ष पछि बैटरी फेर्दा कमाएको सबै ले पुग्दैन कम्पनी ले 5 लाख सम्मा दिन सकिने बनाउन कोसिस गर्नु होला taa की सबैको घर मा राख्न मिलोस

  • @AEnihsYT
    @AEnihsYT Жыл бұрын

    Good news , best of luck 👍👍👍👌👌👌👌✌✌✌

  • @amluya22
    @amluya22 Жыл бұрын

    lithium ion battery vaye 9 lakh thik price ho bt 1 yer paxi sabai battery ferna kasle sakxa? anywy naya kura dekhiyo dhanyabad sir

  • @omprakashpandey2681
    @omprakashpandey2681 Жыл бұрын

    यदि यस अटोमा लिथियम आयन ब्याट्रीलाई प्रयोग गरेको भए यो मुल्यमा बिक्री गर्नु ठिकै हो तर लेड एसिड ब्याट्री प्रयोग गरेर ९लाख ५०हजार मा बिक्री गर्नु एकदम ब्रम्हलुट नै हो जे होस् शुभकामना छ

  • @nathubote5176
    @nathubote5176 Жыл бұрын

    मनपरेउ सारै महगो भयो मुलले

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 Жыл бұрын

    मूल्य महङ्गो भयो ।

  • @lilatamang3624
    @lilatamang36244 ай бұрын

    बढी मात्र नेपालमा हो तर बाँकी इन्जिन देखि सबै इन्डियन हो।

  • @purnastha2420
    @purnastha24203 ай бұрын

    खुशी लाग्यो,तर महंगो भयो।3/4 लाख सम्म हुन्छ!

  • @yamanrai5372
    @yamanrai5372 Жыл бұрын

    लुट्नु बनाको जस्तो लागो यस्ले पनि ईन्डिया बात लेको भन्दा महङो दाम भनेर हुन्छ ।।।।

  • @kamalbudha5202
    @kamalbudha5202 Жыл бұрын

    आज कालको जमानामा सबै मान्छे हरु चार पांग्रे खरिद न सके पनि तिन पांग्रे खरिद सकुन र जमिन जोत्ने र घाँस काटने मशिन चाही अनिर्वाय चाहियको छ तुरुन्तै चाहिय को छ

  • @anilrai4104
    @anilrai4104 Жыл бұрын

    महङ्गो भयो सर ।

  • @RampukarYadav-qm3up
    @RampukarYadav-qm3up5 ай бұрын

    धेरै महगो भयो यो गारी,❤ बाकी कुरा इन्डिया बाट किन महगो नेपाल मा ❤ धेरै महगो हो नेपाल मा 😂😂😂

  • @shyamshrestha4491
    @shyamshrestha44915 ай бұрын

    मेराे अनुमान काे मूल्य अत्यधिक ५ लाख थियाे तर ज्यादै महंगो लाग्याे। नेपाली ले मार्केट लिन चासाे गर्दैन एकै चाेटि झ्वाम्म पैसा कमाउने बानि छ। किन्ने मन थियाे निरास भएं।

  • @Surenrai779
    @Surenrai7795 ай бұрын

    नेपालमा बन्द रहेछ धेरै खुसि भए नेपाली हरुको लागि खुसिको कुरा

  • @user-yh4kh5yx8v
    @user-yh4kh5yx8v4 ай бұрын

    धेरै महङ्गो भयो यो त नेपाल मै बनेको चिज रे

  • @ramchandrapokharel1876
    @ramchandrapokharel18765 ай бұрын

    very good...नेपालमा यसैगरी निर्माण कम्पनिहरु खुल्नु अाबस्यक छ। ktm भ्यालिमा पेट्राेल बाट चल्ने ट्याम्पाे हटाएर याे ट्यम्पाे सङ्चालन हुनुपर्छ ।

  • @pandaboy8654
    @pandaboy86545 ай бұрын

    इलेक्ट्रोनीक रिक्साको मुल्य हेर्दा यसको मुव्य 6/7 लाख हुनु पर्ने हो र फुल चार्ज गरीसके पछी मात्र 150 km चल्ने रहेछ 200 सम्म हुनु पर्थो तर फुल चार्छ हुन कती समय लाग्छ र घरमै चार्ज गर्न सकीन्छ या नाइ ? वारीन्टी पनी एक बर्षको मात्र रहेछ तर केही छैन मोडल राम्रो छ तर सरकारले सब्सीडी दिनु पर्ने हो

  • @gurungrakush
    @gurungrakush Жыл бұрын

    Ramro xa sir

  • @balaramtimsina9918
    @balaramtimsina9918 Жыл бұрын

    एति धेरै महङ्गो रिक्सा लाइ

  • @kumartamang8795
    @kumartamang8795 Жыл бұрын

    दाम अलिक बढि भयो हौ अनि ब्याट्री सुख्खा होकि पानी वाला होनि????

  • @surajiuc4104
    @surajiuc4104 Жыл бұрын

    10 लाख मा किनेर 100 km गुडे पछि चार्ज गर्न घर जानु पर्यो छ घंटा लाउने रैछ दिन भरी के कमाउने हो

  • @roshansunar4364
    @roshansunar4364Ай бұрын

    👏👏👏👏👏 हाम्रो jasto desma electric cycle tempo Car Bus bhae kasaile naka lagauna सक्दैन 😅

  • @badboy-un4nf
    @badboy-un4nf Жыл бұрын

    १० लाखको गाडि किनेर जम्मा १०० किलोमिटर मात्रै गुडाउन पाइने होर ?😀 किन यति कम रेन्ज ? कारमा त ५०० किलोमिटरको रेन्ज दिन्छ त ? साइज त कार को जति नै छ ?🤔

  • @hastabahadur4106
    @hastabahadur4106 Жыл бұрын

    Very good news well done congratulation to all of you from London UK 🇬🇧👍💗❤️🌹🇬🇧

  • @HemrajTamang-ji5dp
    @HemrajTamang-ji5dp3 ай бұрын

    धेरै नेपाल बनेको राम्रो छ अलिक महँगो भयो

  • @subhash7408
    @subhash74085 ай бұрын

    Great job ❤

  • @Nikshan225
    @Nikshan225 Жыл бұрын

    यति धेरै महँगो मा कसैले किन्दैन तीन देखि पाँच लाख भए चाहिँ सबैले किन्थ्यो

  • @SamratjungBasnet
    @SamratjungBasnet25 күн бұрын

    Great job need to buy

  • @bikashmagar7951
    @bikashmagar7951Ай бұрын

    सुरु मा महंगो अनि ओर्जिनल पनि आउँछ पार्ट्स पछि सस्तो अनी पार्ट्स पनि डुप्लिकेट आउँछ

  • @krishnagautam6781
    @krishnagautam6781 Жыл бұрын

    स्वदेशी उत्पादन को उपयोग बढि भन्दा बढि गर्ने बानी बसालौ। सार्है सुन्दर बनावट पनि रहेछ।

  • @mukundrasingthapa4005
    @mukundrasingthapa4005 Жыл бұрын

    बढी मा ५/६लाख जत्ती हुनु पर्ने मुल्री धेरै भो हजुर ईल्र्क्टोनिक्स गाडी पनि

  • @binoddhamifromsoltichannel5591
    @binoddhamifromsoltichannel5591 Жыл бұрын

    दाम त खतरा नैं रहेछ छ नेपालमा ब्यापारी जस्तो लुटेरा चाहिँ कोही हुन्न भन्छन हो रहेछ🤔🤔🤔🇳🇵🇳🇵🇳🇵

  • @prakashsnr5577
    @prakashsnr5577 Жыл бұрын

    Dherai ramro.. tara suruwat ho mahago tw hunxa nai made in nepal vaye paxi ali dherai vayo ki price sir

  • @YadavPahadi
    @YadavPahadiАй бұрын

    नेपाल को टेम्पो 3 लाख मा आउनु प्रछ अत्ति महँगो भयो म एक लिन तयर थिए तर महङ्गो भयो

  • @yamnathbakten8686
    @yamnathbakten8686 Жыл бұрын

    Dherai ramro 👍🏿

  • @sumanlimbuokharabo
    @sumanlimbuokharabo Жыл бұрын

    हो धेरै राम्रो 🙏🙏🙏🙏

  • @jamunagurung8092
    @jamunagurung8092 Жыл бұрын

    Very happy new, well done❤

  • @kkkingsingh4765
    @kkkingsingh4765 Жыл бұрын

    Good job

Келесі