नेपाली मेसिन विश्व बजारमा बेच्ने युवाको कथा: जहाँ बन्छ साना देखि ठूला व्यवसायलाई चाहिने मेसिनहरु
तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermediaonline
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network
Пікірлер: 306
सार्है राम्रो लाग्यो , धेरै शुभकामना 👍️👍️👍️
सलाम भाइहरु अब देशको बिकास तपाइहरुको हातमा छ ।
अती खुशी लायो। सरकारले यी र यस्ता कम्पनीलाई प्रोत्साहन गर्नै पर्छ।
अति उत्तम काम यस्ताे राम्राे भिडियाे किन पछाडि परेकाे रछ अाज सम्म कम्पनि संचालक मित्र लाई धेरै धेरै धन्ने वाद छ
@krishnaregmi1895
2 жыл бұрын
Hi
@pitkc
Жыл бұрын
hajur ko contact no please sir
साह्रै राम्रो कामको शुरुआत गर्नु भएको छ हामी प्रदेशियाका युबाहरु नेपालमा फर्किएर केही गर्न चाहने , सानोतिनो उद्योग ब्यबसाय गरेर आत्मनिर्भर हुन चाहनेहरुको लागि अति उत्तम लाग्यो । सर्ब प्रथम पावर मिडियालाई धेरै धेरै धन्यवाद छ यति राम्रो कामलाई बाहिर मिडिया ल्याएकोमा र बिशेश धन्यवाद छ जो नेपालमै मेसिन उत्पादन गर्ने युवाहरूलाई ।
@sastogharjagga632
Жыл бұрын
Jay Nepal Sahi kam
This is one of the most productive video I have ever seen in my life !!!
नेपालमा सियाे पनि नबन्ने देशमा याे सफलता राष्ट्रिय गाैरबकाे बिषय हाे । अब ग्रास कटर, तेल जुनसुकै बिजहरूबाट पनि पेल्ने मशिन, हलाे जाेत्ने चार चक्के पाेटबल , ड्यांङ बनाउने मसिन सस्ताे गाडी जाे गरीब किसानहरूकाेलागि बरदान जस्तै बनाेस, यस्ताे बनाउन सकिने सम्भाबना देखियाे । यतातिर सफलाता मिले देश धेरै अगाडि बड्ने थियाे । सफलताकाे कामना ! प्रयास जारिरहिरहाेस ।
Wow so good. Very intelligent person
बाँसकाे चाेया काड्ने मेसिन हुनु पर्ने
i am from bhutan, good initative, new innovation and creative ideas
Yekdam ramro danyebad
प्रगतिको कामना
हामी नेपाली हाम्रो ब्यबशाय मेशिन ग्रामिण ब्यबशाय ब्यवस्थापन गराउन का शिल्पकारि बहादुर नेपाल का छाेरा हरु लाई बधाइ का साथ सलाम गर्दछौं जय नेपाल जय नेपाली 🙏🇳🇵
यो काम हेरेर साह्रै खुसी लाग्यो।
"नजिकको तीर्थ हेला " यो प्रथालाई बदलेर अगाडि बढ्नु जरुरी छ नेपाली समाजले । र नेपालमै मेशिन बनाउने भरखरै टेकनोलोजिमा बामे पाइला चाल्दै गरेका युवा इन्जिनियरलाई सक्दो विश्वास गर्न सक्नुपर्छ । स्वदेशको उत्पादन स्वदेशकै हीतको लागि ।
We love made in Nepal 🇳🇵
You have v ery nice idea , progressive & real nationalistic vision. Research & development is required to be attached within your factory.I appreciate you,your party and the workers.May your business be flourished so that your mother nation will will be self reliant.
धेरै राम्रो साथै सफलताको कामना सर
खुशी को खबर
Awesome 🥰jay Nepal 🇳🇵
Great service great job
Thank you talented person who works made in Nepal.Nepal is 3 Type of multiy weather Naturals land of Krishi . के तपाई कृषिको लागि minitools बनाउन सक्नुहुन्छ । किन भने नेपाली ले आफ्नो भोजन को व्यवस्था आफैले (नेपाले - नेपाल मै ) गर्न सके पछि मात्र नेपाल आफै अडीन सक्छ । त्यस पछि विश्व बजार लाई नेपालले के दिन सक्छ ( export ).
अतिनै राम्रो काम सलुट छ हजुरलाई
Khushi lagyo Nepalma pni Machin banaunu bhayekoma mo Pani euta machine kinne bichar gare.
Good job sir dherei dherei dhnebad
Sarai khusi lagcha “Made in Nepal” dekhda.
Great job. Keep a head
स्वागत योग्य काम बधाई छ
Very nice job.
Good news.
Good job 👌👌👌 अनि यति राम्रो भिडियोको लागि धेरै धेरै धन्यवाद सर !!!
@gyanunachhiringnachhiring141
2 жыл бұрын
तेल पेल्ने मेशिन पाउछ सर?
Goooooood progresssssss
Atyentai khushi ra gaurav ko kam hudai xa ! Aba hami lai chahine sabai khale machines hamrai desh ma products hunu parxa ! Dhanye baad
Great job 👏🏽
Great news
धन्यवाद सर ।
Im very happy and proud
Great job sir
Good job thanks
Good luck sir
respect telented engineer
super, duper job ,.
Good job .
verry good job sir
Great job
Very good job
Fantastic innovation. I am very much impressed and I would like to visit your office soon for further consultaion.
सारै राम्रो
thankyou bros
Great work
salut cha easto youth lae
Awesome 👌
Proud of you
Wow 👍️🇳🇵
Congratulations 👏👏 Vai..!!
Good job brother
हाम्रो नेपाल को कृषि उत्पादन बढाउन सहयोग पुग्ने खालका उपयुक्त कृषि मेशनरि र ओजारहरु बनाउँदा अति राम्रो होला कि ?
Great
Wow good job
salam cha hajur ... ramro kaam garnu bhayo machine ko
wow dami bro nice video
Thanks. 🙏
ल बधाई छ हजुर
जय हाेस हजुरकाे
सारै राम्रो सोच
good job
good यो म पनि हेरेर लिन चाहन्छु
Wow ramro kaam Coffee grinders machines ab Nepal maa pani demands xaa
नेपाको लागि आवश्यकिय उद्योग सबैले प्रचार गरौ !
very great job thanks so much sir...self dependent
Very nice
Good sir
Thanks
Wow Amazing, Nepali machine export Pakistan.
Wow
thanks sir
Minebloing works
Nice
दामी
Good jove🙏🙏🙏🙏
Good
❤❤❤❤❤❤nice
हाम्रो नेपालमा नि गरे के हुन्न ? गरे सब थोक हुन्छ ।
Nicce
Nice bro
good jove
❤❤❤❤❤❤❤nice
we must use goods which are made from this place.
agricultur machine innovation hunu parxa
❤❤❤❤❤❤
sarai ramro sir ma ni dimand dinxu sir
👍
❤❤❤❤❤
सर म ईलाम बाट
🙏🙏❤️
This type of video what I want
👍️👍️
Great job sir and Respect ✊ to all team because which is needed in our country 😍🙏🏼
Purana gadilai electronic system ma badalne plant banaunu.
मुल्य चर्को भयो यस्ले ठग धन्डा भयजस्तो छ । यस्को काम दिगो हुन्दैनन् बिकल्पमा अरु जन्मीन्छ ।
@b.sinnovativeconcept
2 жыл бұрын
Bahira BATA leraune Vanda sasto nai parxa sir....Yaha banauda mahango Parna Jane vayo vane import Pani garxau sir